सभामुखले ज्ञानेन्द्र शाही बोल्दा बोल्दै माइक काटिदिए ! डा. सुरेन्द्र भन्नुहुन्छ: हद भो गाँठे । Dr kc

  Рет қаралды 49,254

Everest Nepal

Everest Nepal

10 күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
dr surendra kc latest interview
surendra kc new interview
prachanda
rajendra lingden
parliament of nepal
rishi dhamala
tikaram yatri
nepali samachar
nepali congress
churo kuro
bharat dahal
hemant sedhai
rabi lamichhane
durga prasai
sidha kura janata sangha
gyanendra shahi
#gyanendrashahi
#rabilamichhane
#drsurendrakc
#surendrakc
#sidhakurajanatasanga
#news24nepal
#yohotv

Пікірлер: 189
@rohittamu7131
@rohittamu7131 8 күн бұрын
ज्ञानेन्द्र शाही एउटा सहासिलो देश र जनताको नेता हो । बोल्न नदिने यो सभामुख लाई निकाल्नु पर्छ
@saimon5739
@saimon5739 8 күн бұрын
जुम्लीले चाहिँ युबा साम्सद पाएकै हो यत्तिको जनताको आवाज भन्ने नेता हुनुपर्छ
@user-ft8qg9mq4b
@user-ft8qg9mq4b 8 күн бұрын
यो भुक्ने मात्र हो जिम्मेवारी पायो भने खुदो खान्छ
@jeevanshrestha2039
@jeevanshrestha2039 8 күн бұрын
​@@user-ft8qg9mq4bतँ चाहिँ कुन पार्टीको भुक्ने कुकुर 🐕 हो नि ???
@jeevanshrestha2039
@jeevanshrestha2039 8 күн бұрын
तेरो कुन मन्त्री ले भुक्दैन ? र तेरो कुन मन्त्री ले काम गरेर देखाको ?
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 8 күн бұрын
त्यहा सम्म पर्खौ हेरौ ​@@user-ft8qg9mq4b
@bikalchepang-66
@bikalchepang-66 7 күн бұрын
@@user-ft8qg9mq4b jhyas jhole tw chai dherai na bhuk tero thauko bhukne aatna gardain kaslai chuneko aafailai thaha xain hola aaera bhukxas
@Honest611
@Honest611 8 күн бұрын
जुम्लिको एक छोरा जन्मेछ सलाम छ ❤❤
@user-rx9th3ky4n
@user-rx9th3ky4n 8 күн бұрын
माईक काटेर के गर्छस पार्टिकाे झाेले सभामुख जुम्लि जनताकाे आवाज काट्न तलाई तेराे पदकाे मूल्य चुकाउनु पर्नेछ।हेक्का रहाेस।
@user-ft8qg9mq4b
@user-ft8qg9mq4b 8 күн бұрын
हावाको माईक काटेर ठिक गर्यो
@GirbahaddurChandr
@GirbahaddurChandr 8 күн бұрын
​@@user-ft8qg9mq4btero bau haru hawa ho
@SachetJanata
@SachetJanata 8 күн бұрын
महाकाली बेच्ने देशद्रोहीलाई सभामुख बनाइएको छ अनि सत्य किन पच्छ त?
@user-ft8qg9mq4b
@user-ft8qg9mq4b 8 күн бұрын
पहिलो पटक सासंद भयको छ भुत्राको महाकालि बेच्यो
@jeevanshrestha2039
@jeevanshrestha2039 8 күн бұрын
​ तेरो आखाँ मा किरा पर्यो होला नि कहाँ देख्छस् र तैंले। कुन पार्टीको फाल्तु कुकुर हो र तँ ?
@nareshb.k.3926
@nareshb.k.3926 8 күн бұрын
लाईन काट्ने समामुखलाई घोक्र्याउन पर्छ।😡
@user-ft8qg9mq4b
@user-ft8qg9mq4b 8 күн бұрын
सका बाबुको तागत छ घोक्रयाउने हनमि पनि हेरौला
@jeevanshrestha2039
@jeevanshrestha2039 8 күн бұрын
​@@user-ft8qg9mq4bहेर्दै जा झोले तेरो पनि पालो आउछ
@kubersharma5081
@kubersharma5081 8 күн бұрын
​@@user-ft8qg9mq4b herdai ja jhole
@sarijanbudha6070
@sarijanbudha6070 8 күн бұрын
माइप काट्नु कर्णाली काे जनताकाे आबाज बन्द गर्नु हाे सभामुख मुर्दाबाद Gyanendra Shai jindabath ❤
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 8 күн бұрын
बाग हो बाग ज्ञानेन्द्र साही तेसै छोडने वाला छैन नेपाली जनता हरुको आवाज हो ज्ञानेन्द्र साहि
@user-ft8qg9mq4b
@user-ft8qg9mq4b 8 күн бұрын
यो जुम्मिले झिगा पनि मार्दैन यस्ता खुरापाति हावा हरु कति आय गय
@jeevanshrestha2039
@jeevanshrestha2039 8 күн бұрын
​@@user-ft8qg9mq4bलामो‌ खा ..!!! चुप लागेर नामर्द भएर बस्ने होला नि तँ जस्तै
@romharshasharma127
@romharshasharma127 8 күн бұрын
जुम्लीं मात्र हैन देश ले खांचों खोजेको नेता ज्ञानेंद्र शाही सलाम
@manabrcakash8503
@manabrcakash8503 8 күн бұрын
यो लाइन ग्यानेन्द्र शाही को मात्र काटेको होइन सिङ्गो कर्णाली को काटेको हो खै त कर्णाली का अरु भेडा हरु ले भोलीको चुइक्क एक शब्द पनि बोल्दैनन् 😢😢
@sumansubba6389
@sumansubba6389 7 күн бұрын
नुनको सोझो गर्न परेन हजुर ।
@dharmarajshahi5218
@dharmarajshahi5218 8 күн бұрын
नेपाली जनताको नेता भनेको ग्यानेन्द्र शाही हुन्❤️🙏
@BishnuThapaOfficial
@BishnuThapaOfficial 8 күн бұрын
थुइक्क! सभामुख।
@surajbogati9484
@surajbogati9484 8 күн бұрын
माईक काटेर के गर्छ ! गाठे बिचार काट्न सक्दैन
@tejthapa2105
@tejthapa2105 8 күн бұрын
लानईन किन काटयाे तेरका काकाे दाईजाे हाे संसद भाेवन जनताकाे सभामुख रैन्छ दलकाे रैछ गाठे
@dayashrestha9502
@dayashrestha9502 8 күн бұрын
लाइन काट्ने सभामुख लाई बहिस्कार गराै जय ज्ञानेन्द्र सहि
@rambhandari681
@rambhandari681 8 күн бұрын
नेपाल बाट सुदुरपश्चिम र कर्णाली फ्री हुनुपर्छ।।
@buddhisagar5778
@buddhisagar5778 8 күн бұрын
ज्ञानेन्द्र शाही ज्यु ले सहि कुरा गर्नु भयो
@khadkabk9712
@khadkabk9712 8 күн бұрын
ज्ञानेन्द्रले सम्सदमा जनताको आवाज बोल्न नपाउने? के पारा हो? उसले पाएको समय भित्र त बोल्न पाइने होला नि, यसलाइ स्वोतन्त्र अभिव्यक्ति हनन भन्ने कि नभन्ने?
@binabina7708
@binabina7708 8 күн бұрын
महाकाली र गणडक बेचने एमालेहरुकाे कार्यशैली यस्तै हाे ।
@user-wh9to7tt8e
@user-wh9to7tt8e 8 күн бұрын
सभामुख पनि सत्ताधारी पाटी को झोले हो नि त 😋😋
@binodadhikari3575
@binodadhikari3575 8 күн бұрын
गुद ग्यानेन्द्र जि ,,, जन्तको नेता कस्तो हुनुपर्छ चिनाउनु भयो ;;;;;;;
@suryakhadka3925
@suryakhadka3925 8 күн бұрын
यस्तो घोर विभेदपूर्ण प्रवृत्ति विरूद्ध खै पार्टी अध्यक्षको समर्थन‌, माननीय शाहीले उठेर‌ विरोध गरिरहदा ?
@deeptamang1198
@deeptamang1198 8 күн бұрын
सहि भनाइ डाक्टर सब❤❤🎉🎉
@Dambarbiswokarma_560-Dailekh.
@Dambarbiswokarma_560-Dailekh. 8 күн бұрын
सम्माननिय सभामुख मला लाई हार्दिक श्रद्धाञ्जली ।
@balbahadurgurung5422
@balbahadurgurung5422 8 күн бұрын
एक मात्र जिउँदो संसद बहादुर संसद्👏👍️👌
@GreaterNepal595
@GreaterNepal595 8 күн бұрын
देश बेचुवा चोर लाई सभामुख बनाय पछि देश कसरी उघो लाग्छ😬
@sachinkharti8097
@sachinkharti8097 8 күн бұрын
यो भतुवा लाई भन्न्नु पर्यो माननीय ग्यानेन्द्र शाही ज्यु राजा पालामा बोल्न पाईदैन्थ्यो भन्ने गर्छन नि यिनी गद्दार ले अहिले बोल्न पाईएको छ भन्ने गर्छन देस र जन्ताको विकासको लागि बोल्दा लाईन काटदा केपीको झोले हो जस्तो लाग्यो सभामुख हैन जस्तो लाग्यो हजुर जस्तो हाम्रो अर्घाखाँचीको विकासका लागि बोल्ने सामसद कोही छैन के गर्नु 😂😂😂
@sbrai8048
@sbrai8048 8 күн бұрын
जसले भ्रष्टचार गर्दैन देशकाे लागी काम गर्छु भन्छ तेसलाइ अनेक नियम कानून लगाएर काम गर्न नदिने एमाले, माअाेवादी काग्रेस याे देशकाे अभिसाव हाे । मिलेर नितिगत भ्रष्चार गर्नेहरूलाइ हामीले सरकार मानेर बस्नु पर्ने बाध्यता छ ।
@rajendramahat7056
@rajendramahat7056 8 күн бұрын
यसैका लागि पठाएको हो जय शाही जय बालेन जय नेपाल
@tikaramsubedi8210
@tikaramsubedi8210 8 күн бұрын
लाटाकाे लगौटि जस्तो गलगाणतन्त्र ा
@harishrestha3214
@harishrestha3214 8 күн бұрын
Real hero gyanendra
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl 8 күн бұрын
दमदार अभिनय
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 8 күн бұрын
सभामुखले लाइन काट्न पाउछ?कुरा त सबैका सुन्नुपय्राे नि ।
@madanshrestha1441
@madanshrestha1441 7 күн бұрын
यो देश नै उखान सुनाउनेको लागि हो ।देशको वारे वोल्ने को लागि हैन यसैले देशको वारे छलफल हैन।
@johnthapa6100
@johnthapa6100 7 күн бұрын
सहि हो कुरा सुरेन्द्र sir को👍️👍️👍️
@grpkonlinecreation3260
@grpkonlinecreation3260 7 күн бұрын
अराजक ज्ञान बहादुर लाई संसदमा पठाउनु नै जनताको भुल हो।
@user-xn1rx6ci9w
@user-xn1rx6ci9w 7 күн бұрын
अन्याय अत्याचारले सिमा नाग्यो
@premthapa4749
@premthapa4749 7 күн бұрын
एक मात्र दम भयेको साम्सद् छ ।अरु कुनै चोर मा येत्तिको दम
@dbmalla1272
@dbmalla1272 7 күн бұрын
नेता चुन्न जान्ने मतदाता जुम्लिका नै हुन्, जुल्मी मतदाता हरुलाई १०८ तोप को सलुट 🙏🙏
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 8 күн бұрын
नेपाली जन्ताको अाबाज उठाको ज्ञानेन्द्र शाहिले बोल्न नदिने यो सभामुख लाई निकाल्नु प्रछ जुम्लिको साहासि छोरो हो ज्ञानेन्द्र शाहि
@krientertainmentnepal5290
@krientertainmentnepal5290 8 күн бұрын
Good ज्ञानेन्द्र शाही ज्यू
@bogatan.doti_6420
@bogatan.doti_6420 8 күн бұрын
ए सवासद होसियार हुनुहोस् जनताले लखेटन न परोस्
@punam.rana344
@punam.rana344 8 күн бұрын
गणतन्त्र मा बोल्न न पाईने यो गणतन्त्र हैन गाणु तन्त्र हो राम्रो कुरा गरदा किन रोक छेक यो संसद भवन नै खारेज गरे हुन्छ हुन न खानको जुकाहरू
@user-qx4gs5xw9f
@user-qx4gs5xw9f 8 күн бұрын
Very.good.tak.surendra.sar
@rajendrakarki2935
@rajendrakarki2935 8 күн бұрын
जय ज्ञयानेन्दर जय रा प्र पा
@khadagchhetri1902
@khadagchhetri1902 8 күн бұрын
कर्णाली लाई विशेष योजना आवश्यक छ।
@nabinrokaya7447
@nabinrokaya7447 8 күн бұрын
Proud of GYANENDRA Shahi ❤
@DaulatBam
@DaulatBam 8 күн бұрын
सहि कुरा बोल्न त पाइयो होला
@lokchhetri9117
@lokchhetri9117 8 күн бұрын
Salute 👍 🫡 Mr.gyanendra ❤❤❤❤❤
@MohanChand-hd5nb
@MohanChand-hd5nb 8 күн бұрын
Jumli Janata laye dhanyabad xa yatti ko bolne sansad hamro pani hunu paryu.hamro ta maryu ki jioudo xa
@user-fs5f
@user-fs5f 8 күн бұрын
Salute shahi jyu
@user-co8kv3ik3q
@user-co8kv3ik3q 8 күн бұрын
Sahi kura
@manmagar7403
@manmagar7403 7 күн бұрын
मैले नबुझेको कुरा डा.सुरेन्द्र केसि भन्दा कयौ डा. बिस्लेषक बौद्दिक ब्यक्तित्वहरु छ्न युटुबमा वहालाई मात्र अन्तर्वार्ता लिन्छ अरुलाई ल्याउदैनन के युटुब च्यान सुरेन्द्र केसिको लगानी छ के हो?
@johnthapa6100
@johnthapa6100 7 күн бұрын
यो सभामुख पार्टीको हो जनता को होइन रहेछ
@bikashbhusal7477
@bikashbhusal7477 8 күн бұрын
एस्ता पाटिका भुसिया पनि सभामुख ।जनताकाे कुरा गर्दा आवाज बन्द गर्ने मुख थुन्य लाई सभामुख भन्न मिल्दैन ।
@arjunabiral2874
@arjunabiral2874 8 күн бұрын
खाते पत्रकार 2घन्टा अगि हेरेको अन्तरबार्ता ज्ञानेन्द्र शाही बोलेको थपेर फेरि हालेछ 52 मिनेट ago भनेर ।
@ganeshparajuli5766
@ganeshparajuli5766 8 күн бұрын
जुम्लीले उठाउनुभएको बिषय स्वागतयोग्य देखिन्छ ।।
@sitaadhikari9736
@sitaadhikari9736 8 күн бұрын
साडे हरु लुटेर खान लाई हाेला नि सम्म ठाउमा तराईमा भन्दा कर्नालि तिर बिकट ठाउमा धेरै चाहिन्छ । देश काे रिण तिर्न लाई पनि बचेट छ्टाउन पर्छ । राेज गारि काे लाई पनि
@user-iw9zx1zo3x
@user-iw9zx1zo3x 7 күн бұрын
जनप्रतिनिधीले जनताको प्रतिनिधिको रुपम सदनमा बोल्दै गर्दा यो माहाकालीबेचुवाले किन माइक काटेको किन यस्ले के खोजको हॅ ?
@user-sq6rw3rx1f
@user-sq6rw3rx1f 8 күн бұрын
माईक काट्नु भनेको कर्णालीको जिब्रो थुतेर घाँटी काट्नु सरह हो।
@dhakalbrothers9264
@dhakalbrothers9264 8 күн бұрын
माननीय उप प्र मं ,भौतिक योजना तथा निर्माण मन्त्री एबम 6:24 एमाले नेता रघुबिर महासेठ ज्यू ले बिभेध गरेकै हो, आफैंले बोलेको,प्रतिबद्दत्ता गरेको चुलाचुलि ६ को फुङनाम ,साक्फारा इलाम क्षेत्र नं२ तर्फ सडक बनाउछु बजेट हाल्छु भनेर आफैंले सार्बजनिक गरेको कुरा स्तरोन्नती को निमित्त चारो छरेर जनता झुक्याएका हुन,मान मर्दन गरेका हुन!!
@a10nip48
@a10nip48 7 күн бұрын
एमाले को झोले सभामुख good luck ज्ञानेन्द्र शाही ❤❤
@manikhanal1205
@manikhanal1205 8 күн бұрын
यस्तो धकधकि बोल्न पनि नदिने झोले डाँका
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex 8 күн бұрын
good job jyanender si
@PurnaThapaGaranjaPurina
@PurnaThapaGaranjaPurina 8 күн бұрын
कतागय मावबादिका साथिहरु कर्णालीका जन्ताले अझै मावबादिमा भाेटहालहै पर्चन्ड जङ्गलिले अमेरिका बनाउछ
@BhairabBhandari-xq1pz
@BhairabBhandari-xq1pz 8 күн бұрын
Gyanendra good
@yubarajkarki7814
@yubarajkarki7814 8 күн бұрын
@LokNath123Adhikari
@LokNath123Adhikari 8 күн бұрын
Right Dr. KC
@Kushallama293
@Kushallama293 8 күн бұрын
Right sir
@amritthapa809
@amritthapa809 8 күн бұрын
कहिले सम्म कर्णालीको आवाज ज्ञानेन्द्रले मात्र बोल्ने अरु सब मरेकै हुन त
@ajabsingh9163
@ajabsingh9163 7 күн бұрын
Gyanendra Shahi jasta lai chunne Jumli lai Dhanyabad....
@bisnubhatta5499
@bisnubhatta5499 8 күн бұрын
एक्दम ❤
@jeevanshrestha2039
@jeevanshrestha2039 8 күн бұрын
Gyanendra shahi is real hero of nation and he raises the voice against the corruption and discrimination to the people....jay Nepal 🇳🇵
@ramchandrakarki3234
@ramchandrakarki3234 8 күн бұрын
यो अतिवादिहरुको समसद भवनको औचित्य छैन!
@dblama5837
@dblama5837 8 күн бұрын
Raghubir ra raghubir shreemati KO sampati xanbin garnu parxa
@manmayarai7069
@manmayarai7069 8 күн бұрын
सबै ले च्याते कोभय भै हाल्थ्यो नो
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 7 күн бұрын
यस्ता तानाशाह सभामुख यो भन्दा त बरु राणा शासन नै ठिक थियो
@sumankhadka9226
@sumankhadka9226 8 күн бұрын
महाकाली बेच्न निर्नायक मतदान गर्ने त सभामुख भएको छ 😫 तेहि माईक फोरेर हान्देको भए हुनेनी माईक काट्नेलाई 😫
@lalbahadurbudha8323
@lalbahadurbudha8323 8 күн бұрын
Gyanendra Sahi ji jindabad 👍💪💪💪💐🇳🇵🇳🇵🇳🇵
@laxmiprasadjaisi4502
@laxmiprasadjaisi4502 7 күн бұрын
बाघ हो बाघ ज्ञानेन्द्र साही भनेको जुम्ला ले एक सच्चा सपूत जन्माए छ
@rohitkc8092
@rohitkc8092 8 күн бұрын
कर्णाली को आवाज बन्द गर्नु कदापि राम्रो होइन.... हिजो देखि आज सम्म पनि उपेक्षित गर्नु घोर आपत्तिजनक छ , ज्ञानेन्द्र शाहि बाट कर्णालीको आवाज अझै बुलन्द होस्,,, शुभकामना !!
@surja79
@surja79 8 күн бұрын
यी पुराना पाटि का मन्डलेहरु ले अब काल निम्तेउदैछन
@madanshrestha1441
@madanshrestha1441 7 күн бұрын
आफ्नो निर्वाचन छेत्रको को लागि वजेट भयेन भनेर वोल्दा वोल्दै माईक काटनु गलत हो। कर्णालीलाई वजेट माग कस्ले गर्छ? सम्वन्धित ले वोल्न नपाए पछि ?
@laxmansharma323
@laxmansharma323 8 күн бұрын
सभापति महोदय ले ज्ञानेन्द्र साही लाई बचट बारे बोलदा बोल्दै माइक काटनु भने को सभापति न भै झोले कार्यकर्ता जस्तो व्यवहार देखाउदा छक्क परिरो
@shamshergurung7878
@shamshergurung7878 8 күн бұрын
Yo s ,,mukh daaka 😢 Ki Jay
@nareshb.k.3926
@nareshb.k.3926 8 күн бұрын
काँग्रेस, एमाले तथा माओवादी लगायतका दल तथा यिनीहरुका दलालहरुलाई हार्दिक श्रद्धाञ्जली। तँ दलालहरुको नर्कमा वास होस।
@darpanrajbanshi4269
@darpanrajbanshi4269 8 күн бұрын
aacharan r naitikataa dharmma ho..tetaa dhyaan dyuu drsaab....
@manjuparajui3525
@manjuparajui3525 8 күн бұрын
यो सभामुख भन्ने गोरुलाई त्यो कुर्चिबाट झिसारेर फाल्न किन नसकेको हो आफ्नो निर्वाचन क्षेत्रको कुरा राख्न नपाईने कस्तो शासन हो जनताको पसिना खाएर सभामुख भएको गोरु
@rajanadhikari9053
@rajanadhikari9053 8 күн бұрын
कुरा सुन्न नसक्ने डाकाहरु ....
@somsingar1304
@somsingar1304 8 күн бұрын
Line किन काटेको ???
@user-lx3sf6zj5e
@user-lx3sf6zj5e 8 күн бұрын
के को हद गोरु सहिछ
@nareshb.k.3926
@nareshb.k.3926 8 күн бұрын
मान्छे मारेपछि त जेल कोच्नै पर्यो त। त्यसलाई कुन अर्थमा योगदान मान्ने?
@gautamshahi1988
@gautamshahi1988 8 күн бұрын
लोकतन्त्र मा बोल्न पो पाइने होत कुर्लिनु त भएन्न नि अनि कर्णाली लाइ इन्ले बजेट कहा बाट दिन्छ्न इन्लाइ झापा र धनुषा मात्रै थाहा छ त अनि
@DhanMahara-mw2du
@DhanMahara-mw2du 8 күн бұрын
यो सभामुख कुन पार्टिको झोले चोर खाते हो भतुवा हो ।
@user-ft8qg9mq4b
@user-ft8qg9mq4b 8 күн бұрын
बुढा ठिक लाग्न छोड्यो
@dhrubachapagain5432
@dhrubachapagain5432 8 күн бұрын
सभामुख पार्टी को झोले चोर पार्टी को मान्छे यो बादर सभामुखले लाईन काट्यो माईक को यो गतिलो हैन चोर दलाल ले चलायको हाम्रो देश का चोर नेता ।
@chakrabahadurchand1896
@chakrabahadurchand1896 8 күн бұрын
अन्धेर नगरी चौपट राज😂
@user-cz6nr9xv2s
@user-cz6nr9xv2s 8 күн бұрын
याे सभामुख ले भात हैन गु खान्छ म भकाे भय तेहि माईक ले हान्थिय याे सभामुख लाई
@GangamayaKarki
@GangamayaKarki 8 күн бұрын
10:47 😅
@user-uo9bd7ro3n
@user-uo9bd7ro3n 7 күн бұрын
Mike katne yesko daijo raixa
@durgabro7425
@durgabro7425 6 күн бұрын
Rip Rip Rip sabamukh & Amale chorharu
Пробую самое сладкое вещество во Вселенной
00:41
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 5 МЛН