पीरै पीरमा धोकेबाज प्रचण्ड ! पटक-पटक धोका दिएको हिसाव चुक्ता गर्दै देउवा र ओली !

  Рет қаралды 19,795

Sagarmatha TV

Sagarmatha TV

4 күн бұрын

संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक रुपमा संकटमा परेका छन् । कांग्रेस र एमाले दुबैलाई पालैपालो धोका दिएर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहाल दुई ठूला दल मिलेसँगै सत्ता बर्हिगमनको मोडमा पुगेका हुन् । धोका पाएकाहरु एकै ठाउँमा उभिए भने के हुन्छ भन्दै कांग्रेसले चार महिना अघि संसदमा उठाएको प्रश्न अहिले यर्थाथमा परिणत भएसँगै माओवादी केन्द्र सत्ताबाट पर धकेलिने निश्चित छ । एमाले र कांग्रेसलाई पटक पटक धोका दिइसकेका प्रधानमन्त्री दाहाललाई दुई ठूला दलले गतिलै पाठ सिकाइदिएका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 17
@alxra1_e909
@alxra1_e909 Күн бұрын
ओलि शेरे यति comfortable छन् कि आफ्नो फायल पनि बन्द अरुको फायल पनि बन्द रबि दाइ प्रचण्ड लगायत कोहि नआत्तिनु नडराउनु त्यही एउटा कुर्सी को न्यानो मात्रै जाने हो
@jagguz
@jagguz 2 күн бұрын
राजीना मा दिनु हुन्न अहिले नै | मन्त्रि आफैँ अरु मन्त्रि कांग्रेश | गगन, प्रकाश,निधि ,पौडेल Pannel समात्नु पर्छ |
@buddhidahal2468
@buddhidahal2468 2 күн бұрын
ठुलो जहाज चल्ने बाँध को दबाव सबै लाई होला भित्री दुःख बुझिदिने को छर!
@gurungsuresh7182
@gurungsuresh7182 2 күн бұрын
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ना भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
@vinodmathema1706
@vinodmathema1706 2 күн бұрын
3 nai Neta Janta ka lagi maha dhokhebaj.
@madrajkhatiwada
@madrajkhatiwada 2 күн бұрын
खै काग बाठो भयो भने गुहु खान्छ भन्छन हामि जन्ता के जान्नु
@udayasinghbam2907
@udayasinghbam2907 2 күн бұрын
कांग्रेस संग गठबन्धन गरेका प्रचण्डले ठुलो दलको नाताले प्र म राष्ट्रपति दिएर उपराष्ट्रपति र सभामुख पद लिएर कांग्रेस संगै सरकारमा रहेको भए आफ्नो पालो पनि पाउने र सहकर्मि माधवले पनि पालो पाउंथे यो उथुलपुथुलले सबै चिज गुमाउनु पर्‍यो।
@naradadhikari6215
@naradadhikari6215 Күн бұрын
ए तो होना हि था 😄
@HomNath-gl5tb
@HomNath-gl5tb 2 күн бұрын
चैनेकेरे प्रचन्डले उथुल पुथुल गरि हाल्छन्नि
@parasghimire4408
@parasghimire4408 2 күн бұрын
Asta neta ko anuhar baram bar hernu parxa ke garne vote halxan janta le ajai ke ke hune ho thaha xain
@nakulkumarojha8857
@nakulkumarojha8857 2 күн бұрын
धाेकाधडिमा,अहम बिश्वास राख्ने,प्रचण्ड बा,अरुले छलाङ मारे त,बाबुराम लाई धोका दियको पाप पनि बोक्नै परेको छ,,य
@KarnaKhadka-zm4hk
@KarnaKhadka-zm4hk 2 күн бұрын
प्रचन्डे वारि जमना पारि जमना , बाठाे काैवा गु खान्छ भन्ये ठिकै रहेछ।😂
@keshavdahal5164
@keshavdahal5164 2 күн бұрын
विश्वासघाती/ नव सामन्ती / गरिब,सर्वहाराको प्रखर दुश्मन "प्रचण्ड " लाई प्रम बाट घोक्र्याएको हेर्न पाइने भो , जनताका लागि योभन्दा आनन्द के होला ? एमाले र काङ्ग्रेसका अगाडि "माओवादी" भन्न रुचाउने आपराधिक जत्थाले अलाप गाउनुको कुनै अर्थ रहन्न ।
@gurungsuresh7182
@gurungsuresh7182 2 күн бұрын
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ना भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 132 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 10 МЛН