सहज बन्दै एकल महिलाको पुनर्विवाह | Nirmala Sharma | Samakon Sambad Ep- 08 |Single Women Remarriage

  Рет қаралды 205,586

Samakon Sambad | Nirmala Sharma

Samakon Sambad | Nirmala Sharma

Күн бұрын

#samakonsambad
#nirmalasharma
#samakon
#Rameshorekhanal
#Kabitapande
#JayantiKC
#WHRNepal
#singlewoman
#remarriage
#samakontv #samakon
#समकोण #समकोणसंवाद
This episode is on 'Remarriage of Single Women (Widow) being normal in nepali society' held in Samakon Sambad Studio. The panelist (s) are:Mr. Rameshore Khanal, former finance secretory; Kabita Pandey, President of Women for Human Rights (WHR), Jayanti KC Ward member of Nepalgunj Sub-metropolitan-9, Producer/Presenter : Nirmala Sharma.

Пікірлер: 199
@Usahbohara
@Usahbohara Жыл бұрын
पीडा भोग्ने लाई मात्रै थाहा हुन्छ।😢 शारिरिक सम्बन्ध मात्रै होइन श्रीमान श्रीमति। मन भावना दुख शुख सेयर गर्ने आवस्यकता छ साथि।
@sabishrestha7491
@sabishrestha7491 Жыл бұрын
यो कार्यक्रम सुन्दा धेरै खुशी लाग्यो आफ्नो खुशी पनि हेर्नू पर्छ । बच्चा सानो हुदा छोडेर जाने महिला भन्दा आफ्नो बच्चा हुर्केपछि आफ्नो खुशी रोज्ने महिला महान लाग्छ र खुशी हुनु आधिकार पनि हो जस्तो लाग्यो
@babulalshrestha3043
@babulalshrestha3043 5 ай бұрын
Sahi kura garnu vayo
@mukeshupadhayay213
@mukeshupadhayay213 Жыл бұрын
राम्रो कुरा हो हामीले एकल पुरूष र एकल मित्रहरू लाई पुनर बिवाह गर्न प्रोत्साहान गर्नु पर्छ ।
@sarurai2864
@sarurai2864 Жыл бұрын
अति राम्रो कुराकानी तर divorce गर्ने महिलाको हित मा छुट्टै छ नि समाज को हेराई । तेसलाई नि केही सुधार गराउन पाए सयद भोग्ने महिलाहरू मा सहज हुने थियो कि ?
@nirmalasharma217
@nirmalasharma217 Жыл бұрын
Thank you for your suggestion
@premneupane12345
@premneupane12345 Жыл бұрын
यो कार्यक्रम राम्रो छ
@JayShambhu-y9t
@JayShambhu-y9t Жыл бұрын
नेपालमा बिहेगर्दै पैसाठग्दै फेरि अर्कोबिहेगर्दै हिड्ने महिलापनी धेरैछन ।मेरैछिमेकमा एउटाकेटाले बिहेगर्‍यो ।पचिसलाख लियेर छोडपत्र गरि ।त्यसले फेरि अर्को बिहेगर्‍यो त्यसलेपनी पचिसलाखलियेर गै ।त्यो केटा दुईपटक लुटियो ।
@sakshamkc9777
@sakshamkc9777 Жыл бұрын
😢😅 2:11 I'm
@PadamGurung-c6s
@PadamGurung-c6s Жыл бұрын
महिला अधिकार धेरै भयो कि झैँ लाग्यो।​@@JayShambhu-y9t
@UnnatiK.C.
@UnnatiK.C. Жыл бұрын
समय सान्दर्भिक मुद्दा उठाउनुभएकोमा निर्मला दिदिलाइ धन्यवाद !
@deepakthapa8719
@deepakthapa8719 Жыл бұрын
एकदम सहि कुरा हो समाज परिवर्तन हुनुपर्छ सबैको सोच मा परिवर्तन हुनुपर्छ आफ्नो इच्छा अनुसार एकल महिलापुरुष जिवनसथी हुनु बिल्कुलै नराम्रो होइन तर पुरुष हुँदा हुदै पोइल जनु या श्रीमती हुदाहुदै अर्को श्रीमती ल्यौनु चै गलत काम हो।
@parbatigautam5578
@parbatigautam5578 Жыл бұрын
अति राम्राे कुराकानि, पति संगै बसेका र पति जिउदै मरेसरह भएका महिलाले के गर्ने ? डिभाेर्स गर्न आफन्त र छाेरा छाेरि वाट राेकावाट हुने तर पल,पल मरेर बाच्न बाध्यहुने यश कुरामा पनि कुरा उठाउनु पर्ने भाे ।
@centuryrjk3390
@centuryrjk3390 Жыл бұрын
यो कार्यक्रम मलाई धेरै मन पर्ने कार्यक्रम हो तर आज सम्म कता हरातको थियो खै आज देख्न पाय खुसि छु।
@elgaming1234
@elgaming1234 Жыл бұрын
ढेराइ राम्रो कुरो, मनी एयूटा एकल बीधूवा मैंहीला हो अमेरिका मा छू र नी यहाँ का नेपाली ले रातो लगाई भने एकल मैला देखसी बाटो छोडनी पार्टी मा नबोलाउनी यहाँ नी छ हजूर😢😢
@anony2234
@anony2234 Жыл бұрын
एकल नारी लाई भता हैन क्षमता र योग्यताको मुल्यांकन गरी रोजगार वा ब्यबसायिक मा लगानी गरिदिनु पर्छ।
@freakmeoutrtl4837
@freakmeoutrtl4837 Жыл бұрын
सहि कुरा हो
@sangitagurung4472
@sangitagurung4472 9 ай бұрын
Dherai khushi lagxa samAj paribartanko show huda❤❤❤❤
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
अति राम्रो कार्यक्रम रहेछ
@gopalkarki8928
@gopalkarki8928 Жыл бұрын
एकदम सहिबात गर्नु भएको छ कबिता ज्युले धेरै राम्रो र शान्दर्भिक भन्नुभयो ।धन्यवाद छ
@mayadhakal2365
@mayadhakal2365 Жыл бұрын
Sarai ramro bichar🙏🙏🙏🙏
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
धेरै राम्रोछ कार्यक्रम ❤
@KBSubba-w3r
@KBSubba-w3r 11 ай бұрын
Yo system chahi Hindu haru ma matra dekhe biswama Kahi xaina
@garimasapkota5635
@garimasapkota5635 Жыл бұрын
Good program
@shantatimsina5220
@shantatimsina5220 Жыл бұрын
मार्मिक लाग्यो कुराकानी
@narendrakhadka193
@narendrakhadka193 Жыл бұрын
Bahut ramro karamat chhalphal chalaunu bhayo. Sanchalika ra baktaharulai pani dhanyabad chha.
@saraswatibhittrakoti5766
@saraswatibhittrakoti5766 11 ай бұрын
Very nice program
@saraswatibhittrakoti5766
@saraswatibhittrakoti5766 11 ай бұрын
Rameshwr sir Lai dhannebad uhako vanai ati sandarbik xa
@sadrakthapa108
@sadrakthapa108 Жыл бұрын
नेपालमा हाम्रो संस्कार मै कमि छ,, किनकी एकल महिला पुरूष पुनबिबाहसंग चाही प्रेम ले ठुलो असर पार्दछ। प्रेम छायामा परेका बालबालिका मा गरिने प्रेम, दुबै तर्फका आमा तथा बुबा गुमाएका हरूलाई समाजिक प्रेमको बाताबरण कम छ। बच्चा पाल्नु एउटा समझदारी मा पुगेर गर्नु मा समाजिक प्रेम चाहान्छ त्यो, संस्कार हामीसंग बनाउनलाई फडको मार्नु पर्छ। गणतन्त्र लाई त पचाएर लान नसकेको नेपाली असहिष्णु समाज, असमाबेसी समाज, जो फेरि राजा राजा भन्न बाध्य पारिएको वा परेको ( सोच - पुरानो समाजिक) मानिस ले ठुलो फड्को मार्नु पर्छ ,धन्यवाद।
@bhagatsubba155
@bhagatsubba155 10 ай бұрын
उत्कृष्ट संवाद ।
@tulsi.laganseel3594
@tulsi.laganseel3594 Жыл бұрын
घरले साथ दिए छिमेकी यसै साथ दिन्छ पहिला घर बनाउन महत्त्वपूर्ण छ।
@jiwanrai1932
@jiwanrai1932 Жыл бұрын
Excellent program.
@ManikalaNeupane-d1j
@ManikalaNeupane-d1j 11 ай бұрын
Divorce भएका महिला त्यो पनि साना साना नानी बाबु,न माइत को साहारा न रोजगार न आर्थिक सबल, मरेपछि कसले क्रिया गर्छ???? जस्ता toucher यस्तो toucher बाट पिडा पर्ने l
@yamunarai8634
@yamunarai8634 Жыл бұрын
कुरा सहि हो चहे केटा होस या केटी जिवन साथी बनाउनु चहान्नेले पुर्नविवाह गर्नु पाउनु पर्छ
@bause_kabita
@bause_kabita 10 ай бұрын
राम्रो कार्यक्रम - राम्रो विचार ।
@MayadeviKadariyakhadka
@MayadeviKadariyakhadka Жыл бұрын
Very nice initiation , God bless you all 🥰🙏
@vishnuale5115
@vishnuale5115 Жыл бұрын
Dherai ramro lageo yeo program le kehi bujne ra sikne kura thaha paiyeo dherai ramro....
@khemlimbu7922
@khemlimbu7922 Жыл бұрын
Good job 👏
@ritashrestha976
@ritashrestha976 Жыл бұрын
धेरै राम्रो लाग्यो कार्यक्रममा भएको छलफल ,कतिपय नयाँ कुरा पनि थाहा भयो ।
@KeshardhaniRai
@KeshardhaniRai 11 ай бұрын
Dherai ramro
@dilshadvideo7935
@dilshadvideo7935 Жыл бұрын
धेरै राम्रो कार्यकर्म
@AnjuGahatraj-nm2vz
@AnjuGahatraj-nm2vz Жыл бұрын
Good 🙏🙏🙏
@kamalamobile9720
@kamalamobile9720 Жыл бұрын
Good prgm
@santoshmagar5164
@santoshmagar5164 Жыл бұрын
Great 👍👍👍👍👍👍 job
@HariPrasd-gp1il
@HariPrasd-gp1il Жыл бұрын
कति मन छुने कुरा कानी दर्शानु भयो हजुर हरु सबै लाई समान छ ऐकल भऐर बाच्नु धेरै गाह्रो हुन्छ पुर्नार बिहे गर्नु पर्छ अाफु खुशी हुनाको लागि ❤❤🙏🙏🙏
@krishnashrestha598
@krishnashrestha598 Жыл бұрын
राम्रो कार्यक्रम। जिबन जिउने हितकारी कार्यक्रम। मुरी -२ धन्यबाद।
@FoudaPhagami
@FoudaPhagami Жыл бұрын
Ekdam ramro programmes.
@SaradaSingh-k6j
@SaradaSingh-k6j Жыл бұрын
Good 👍👍👍👍
@sushilaadhikari3451
@sushilaadhikari3451 Жыл бұрын
Same problem😢😢
@sadrakthapa108
@sadrakthapa108 Жыл бұрын
हृदयमा दयाराखेर बहस जमघट, हुन स्वोभाबिक हो। अतिबादी हरूलाई यो देखावटी मात्र देखाउने हुन तर यथार्थमा त्यो पोइला जान्छ भन्ने चाही गैसकेको हुन्छ,, धन्यवाद।
@nitakc8202
@nitakc8202 Жыл бұрын
Very nice ✅✅😍😍
@amritprasadbawan6749
@amritprasadbawan6749 Жыл бұрын
अती राम्रो कुरा हो पुरुष ले श्रीमती मरीसके पछी बिबाहा र्गन हुने महीला ले चै रुचै बुचै बस्नु र्पने यो कदापी राम्रो होईन र पुन बिबाहा र्गनु नैसर्गिक अधिकार हुनु र्पछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@manjularaj2385
@manjularaj2385 Жыл бұрын
New initiative. Please keep it up
@bidhyabudhathoki3564
@bidhyabudhathoki3564 Жыл бұрын
good 🎉❤
@baburamkharel2276
@baburamkharel2276 Жыл бұрын
सुन्दै जाँदा हुनु पर्ने विषयमा बहस भएको रहेछ। Eye opening.
@madhavigurung4561
@madhavigurung4561 Жыл бұрын
Me too 🙏🏼🙏🏼
@MirmaRai-jv3jx
@MirmaRai-jv3jx 3 ай бұрын
Kati ramro socha dd bainiharuko
@rekhakhadka9985
@rekhakhadka9985 Жыл бұрын
right
@rmaharjan5136
@rmaharjan5136 Жыл бұрын
❤धेरै कुरा सुने तर म ६५ बर्ष को एक बेक्ती । श्रीमती ३ बर्ष अगाडी परलोक भयको । दुई छोरा छोरी । छोरी बिदेशमा । छोरा आफू जन्मिएको घर छोडेर बाहिर बसेको छन मलाई मतलब राखिदैन । तीन जना नाती नातिना । अहिले म एकलै बस्दै छु कुनै को पनि सहयोग छैन ।के मैले द्रोस्रो बिबाह गर्न हुन्दैन ? । मैले जब घर परिवार लाई द्रोस्रो बिबाह गर्न पाए हुन्छ भनि भन्ने छोरा घर बाहिर बस्न गय के मैले साथी को हिसाबले बिबाह गर्नु हुदैन ? जवाफ कसले दिनुहुन्छ ? 😂😂😂❤❤😊
@SamakonSambadWithNirmalaSharma
@SamakonSambadWithNirmalaSharma Жыл бұрын
हुन्छ, आफू जस्तै एकल महिला भेटिए बिहे गर्न हुन्छ ।
@renukasangraula574
@renukasangraula574 Жыл бұрын
Ramro kura ho nani 🙏🙏♥️♥️
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
धेरै राम्रो कुरा
@DambarThapa-w7d
@DambarThapa-w7d Жыл бұрын
Good Ramro Basia bastu Ma kura authunu vayo hajur ko Jaya houos Right Kura ho🙏🙏🙏🙏👍♥️♥️
@shyammayamagar1162
@shyammayamagar1162 Жыл бұрын
बिदुवालाइ रातो टिका संग मात्र होइना शिक्षा शिप रोजगार दिएर सक्षम सोच परिबर्न को आवस्यक हुन्छ्।
@Rudraprasad-y6h
@Rudraprasad-y6h Жыл бұрын
यो कार्यक्रम अझै चलिराछ ?
@sujanpoudel6597
@sujanpoudel6597 Жыл бұрын
धेरै धेरै धन्यवाद कबिता जि🙏🙏🙏🙏🙏
@sujanpoudel6597
@sujanpoudel6597 Жыл бұрын
Nirmala Mam Dhari Ramro Subjectma Kurakani Garnuvo🙏🙏
@krishnagiri7475
@krishnagiri7475 Жыл бұрын
राम्रो कामको सुरूवात
@laxmibastola6068
@laxmibastola6068 11 ай бұрын
राम्रो कुरा हो, तर एउटा मान्छे बुझ्न २०,२५ वर्ष लाग्छ,, कसरी बुझ्न सकिन्छ होला, अर्को पुरुषको भावना?? एकअर्काको रुचि बुझ्न पनि धेरै गाह्रो हुन्छ,,तेहि बिषय ले पनि बिवाद हुने हो।।
@babulalshrestha3043
@babulalshrestha3043 5 ай бұрын
Ek arkako ruchi bujna sahaj hune enviriunment pani xa holani maam jun kura sabai ma lagu hudaina
@kalpanapudasaini784
@kalpanapudasaini784 Жыл бұрын
I like, I'm interested to join this group
@gopalsangraula
@gopalsangraula Жыл бұрын
अन्तर्वार्ता दिने तिनैजन बुइनीलाई बधाई छ ।एकवारको जीवन रङ्गीन हुनु पर्दछ ।
@NirmalaBhatta-n3e
@NirmalaBhatta-n3e Жыл бұрын
धेरै धेरै राम्रो कुरा शिक्नि मैका जानकारि दिनुभयाे महिला हक हितकाे बार्रेमा शुभकामना
@BhagawatiPangeni-s8y
@BhagawatiPangeni-s8y Жыл бұрын
मन छुने बहस
@minayer6334
@minayer6334 Жыл бұрын
Dami kura man paro
@deepabhattarai796
@deepabhattarai796 Жыл бұрын
Wow supper Kura so cute hajur haru 🙏🙏🙏🙏🙏👌💕💞👌🥰🧡💯❤️
@gloryjoshi2214
@gloryjoshi2214 Жыл бұрын
👍 right
@arjundahaldahal5400
@arjundahaldahal5400 11 ай бұрын
अहिलेको यति अधिकार पाएकोनै धेरै राम्रो कुरा हो
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ Жыл бұрын
Dharai Ramro ❤❤❤❤
@kalpanathapa3944
@kalpanathapa3944 Жыл бұрын
Encourage the single mother...
@deepjyotigiri7844
@deepjyotigiri7844 Жыл бұрын
😂अति राम्रो लाग्यो 👍️😍🇳🇵हामी नेपालीको ब्यथा कथा ।
@bhawanakarki9761
@bhawanakarki9761 Жыл бұрын
😭😭❤️❤️Hami aaimaiko pida.
@ashokpatel3274
@ashokpatel3274 Жыл бұрын
Welcome dear friend
@babulalshrestha3043
@babulalshrestha3043 5 ай бұрын
Kavita ji ko bhanai bata jyadai pravabit vaye, uha lai hardik Naman.
@KrishnaPrasadkharel-s5p
@KrishnaPrasadkharel-s5p Жыл бұрын
Good
@swastikathapa4649
@swastikathapa4649 Жыл бұрын
धेरै राम्रो कुरा तर अनपट छोरा छोरी नभएको र जिन्दगी भर तेहि घरमा काम गरीरहेको हुन्छ अनि दोस्रो बिवाहा गर्दा पहिलाको श्रीमानको सम्पती पाऊने गर्नु पर्छ
@sapanaghimire7033
@sapanaghimire7033 Жыл бұрын
म पनि एकल महिला हो यो सन्जालमा म पनि जोडिन चाहन्छु यो सँथाको लिँक पाउन कृपया 🙏
@SamakonSambadWithNirmalaSharma
@SamakonSambadWithNirmalaSharma Жыл бұрын
facebook.com/WHRne WHR काे facebook मा स‌म्पर्क गरेर बुझ्न सक्नुहुन्छ ।
@vishnurawat1462
@vishnurawat1462 Жыл бұрын
Good devide
@sangitagurung4472
@sangitagurung4472 9 ай бұрын
😢😢😢😢😢😢
@taradevibasnet8932
@taradevibasnet8932 Жыл бұрын
एकल भन्ने गर्नुहोस् ❤
@sanukhadka3450
@sanukhadka3450 Жыл бұрын
अति राम्रो कुराको बहस
@Nanìram.k.c
@Nanìram.k.c Жыл бұрын
Thank u all widow women I am heartily well come to all u.
@manishathapamagar7481
@manishathapamagar7481 Жыл бұрын
धेरै राम्रो karekaram❤
@shusmanepal
@shusmanepal 6 ай бұрын
२२ बर्ष बाट एकल बसेर पनि आवश्यकता परेन ! आ आफनो सोच हो । Strong will power र good character भयो भने आफ्नो बच्चालाई राम्रो take care गर्ने, काम मा ब्यस्त भैयो भने चाहिन्न।।
@radharairai3673
@radharairai3673 Жыл бұрын
सहि हो
@shivaprasadmainali6076
@shivaprasadmainali6076 11 ай бұрын
येकल पुरुस भयेकोले होला Dherai raamro लाग्यो यो कार्येकरम ।
@premzorba4732
@premzorba4732 Жыл бұрын
यो नेपाली समाजको होइन! यो हिन्दु-मनुवादि-नेपाली समाजको हो! यो बहसमा सहभागी हुने हरु पनि त्यही समाजको प्रतिनिधित्व गर्छन! यो देश को दुर्गतीको कारण पनि यहि हो!
@homnepal6109
@homnepal6109 Жыл бұрын
खुब अग्रगामी ठान्छौ आफुलाई? कहिल्यै पढेका छौ मनुस्मृतीजस्तो उत्कृष्ट ग्रन्थ??
@jo9984
@jo9984 Жыл бұрын
Fnally things are changing for good in Nepal ! Society need to change mind setting
@Togendra
@Togendra Жыл бұрын
नेपाली समाजमा विधवालाई हेयको दृष्टिले हेर्ने - विषाक्त जरो हिन्दू धर्म आधारित हो। परंपरा र रुढिवाद ग्रस्त मानसिकतामुक्त हौ अनि मात्र विधवालाई सहयोग र ढाडस मिल्ने विधवामैत्री वातावरण संभव छ। नत्र भने “ खोल्यो तर्यो लौरो बिर्सो “।बौद्धिक विलास र चिन्तन मननले समस्याको समाधान हॅुदैन। चेतना भूंईतह देखिनै (परिवार,समाज) स्थापित हुनु पर्दछ।
@harirai7611
@harirai7611 Жыл бұрын
खै हामी पनि नेपाली हौ हाम्रो दीदी बैनी हरुले यस्तो कैले गर्दैनन यो मात्र छेत्री बाहुन जातीको हो त्यै भन्दा चै सत्य हुन्छ होला हामी राई लीम्भु हरुले कैले त्यस्तो गरेको था छैन मेरो बजु हजुर आमा पनी एकल थीईन रे त्यो झन्डा १३०, १४० बर्ष पैलाको कुराहो, नेपाल बीगार्ने बाहुन छेत्री हरु अैले सम्म पनि परिबर्तन हुन मान्दैनन छ्या
@saritashrestha3363
@saritashrestha3363 Жыл бұрын
धेरै राम्रो बहश । हाे एकल महिला लेभनु परेकाे पिडा मैले पनि भाेगे काे छु। जव सम्म हामी अाफ्नाे स्वच बदलनु शक्नु पर्दछ। तव मात्र बिकाश हुन्छ। धन्यवाद नमस्कार
@babulalshrestha3043
@babulalshrestha3043 5 ай бұрын
Hopeless nahunu la kinaki tapaiko paxadi possetive thought vayeka byakti haru dherai xan
@GhanBohara-r4m
@GhanBohara-r4m Жыл бұрын
@dolgurung7331
@dolgurung7331 Жыл бұрын
धर्म कर्म र बिशेस धर्मको संस्कृतिले लादियको सँस्कार परिबर्तन गर्न उपयुक्त हो या होइन भन्ने कुरा धर्म गुरु हरुलाई सोधियो या सोधियन होला सोधियन भने किन सोधेर नै हो भने किन आफु खुशि धर्मको संस्कार परिबर्तन गर्न दियौ यो धर्म प्रति धात भयन र यो अति बाद्ब धर्मालम्बि हरुले जवाफ दिनु पर्छ यो समाजलाई । संसार परिबर्तन शिल छ भन्ने सबैलाई बोध सायद छ र हुनु पनि पर्छ समयसापेक्षित तर नेपालमा राष्ट्रिय धर्मकै संस्कार लाई लियर पोशाक राष्ट्रिय जनावार लाई लियर गृह युग्द्धनै होला जस्तो गरि उथने रोइलो प्रति किन परिबर्तन समभव छैन यकल महिला लाई जस्तै पिडा ति समुदायहरुलाई पनि होला भन्ने कुरा हामि कहिले मनन गरुनु यो धर्म संस्कार बात भयको बेभेद होइन र सम्भब रहे चेत खुलोस सम्मान सहित सबै अगाडि बदौ
@purnalimbu7978
@purnalimbu7978 Жыл бұрын
❤❤❤❤❤❤
@MeenaMeena-zt2js
@MeenaMeena-zt2js Жыл бұрын
मन छुने बहस
@queenadhikari1002
@queenadhikari1002 Жыл бұрын
Athishundr IAM shingle Oman
@rekhagautam7103
@rekhagautam7103 Жыл бұрын
सार्है राम्रो कुराको उठान भएछ ।।मलाइ पनि उठाउन मन लागेको कुरा दिदी बहिनीहरुले उठाउनी भएछ।।।😢
@gangachettri8628
@gangachettri8628 Жыл бұрын
Ma kasari join huna sakxu yekal mahila sanjaal ma ma pani yekal mahila ho
@SamakonSambadWithNirmalaSharma
@SamakonSambadWithNirmalaSharma Жыл бұрын
facebook.com/WHRne WHR काे facebook मा स‌म्पर्क गरेर बुझ्न सक्नुहुन्छ ।
@amitapokharel7134
@amitapokharel7134 Жыл бұрын
म पनी जोडीन चाहान्छु ।
@TamangMangal-h2u
@TamangMangal-h2u Жыл бұрын
म नि बिहेको लगि divorce महिला को खोजीमा छु।
@pimagharti2655
@pimagharti2655 Жыл бұрын
Derai ramro karekaram
@gitaghimire2987
@gitaghimire2987 Жыл бұрын
👍👍👍👍👍👍
JISOO - ‘꽃(FLOWER)’ M/V
3:05
BLACKPINK
Рет қаралды 137 МЛН
UFC 287 : Перейра VS Адесанья 2
6:02
Setanta Sports UFC
Рет қаралды 486 М.
JISOO - ‘꽃(FLOWER)’ M/V
3:05
BLACKPINK
Рет қаралды 137 МЛН