मधेश का महिला मा यतिको ज्ञान र चेतना बढ्नुले देश लाई चाडै समृद्ध बनाउछ!!!
@183Astropankaj10 ай бұрын
यस्ता महिलालाई नेता चुन्न नसक्ने हामी नेपाली भ्रष्टाचारि नेताले उघो लाग्नै दिन्नन।
@rohitsamarpan16310 ай бұрын
यो बिश्वमा सबैभन्दा राम्रो मेरो आमा हुनुहुन्छ । 😊💖 मन छोयो दिदीको यो वाक्यले 😞
@bir64610 ай бұрын
Sai ho
@binodscreation513910 ай бұрын
Ho malai pani
@Muna_purbachhane-magar10 ай бұрын
एकदमै सकारात्मक सोच भएको नारी❤
@shantikokhojima604010 ай бұрын
सधैभरि ढुङ्गाको मात्रै दोष हुदैन कतिपय ठेसहरु आफू हिड्न नजानेरै पनि 😊 लागेका हुन्छन्... #हेर्ने_कथा ❤🥀🙏
@padamkunwar566210 ай бұрын
❤❤❤
@nimesh615710 ай бұрын
Words ✌️🥺❤
@dhanraj551610 ай бұрын
Heart touching words ❤❤
@shreya-nk8fo10 ай бұрын
awesome thinking sis ko atti ko himmat sahas ra knowledge education ra confidence aatma samman aatma nirvar rahanye self confidence tapai hami sabaima vaidiye kasi pani narile sosit dukhit hunupardain theyo great positive and important lesson ra education ra dinu vyeko sister thank so much tapai lai ra great amazing presenter bidhya mam lai always🙏🙏 thank you so much for example presentation ko lagi🙏🙏🙏🙏
@bharatdkt10 ай бұрын
हेर्ने कथाको आउँदो भाग हेर्नको लागि वर्षै कुर्नु पर्ने जस्तो लाग्न थाल्यो आज भोलि मलाई मात्र यस्तो भएको हो कि हजुरहरुलाई पनि यस्तो हुन्छ....?🫰❤❤❤❤❤
@PradipkumarSaud-h7j10 ай бұрын
Same❤❤❤❤
@khagendrarawall10 ай бұрын
तेस्तै तेस्तै छ😊
@NimabungRai10 ай бұрын
उस्तै पीडा हो हजुर एता पनि सार्है मनपर्ने एपिसोड हो हेर्ने कथा कार्यक्रम त much love herne katha holl entere team love form Khotang ❤️☺️🙏🌼🌻🎊🎉🎈
@विरबहादुरविश्वकर्मा10 ай бұрын
ह्जुर मलाईनी लाग्छ
@विरबहादुरविश्वकर्मा10 ай бұрын
बिध्या चापागाई मेम ❤❤ एउटा सानो अनुरोध एसोड अल्लि चाडोचाडो लैनुपरो💔💔🙏🙏🙏🙏
@kalimanu102610 ай бұрын
आटिलाे मन अनि मेहनति नारि हरु मा नमन.....🙏🙏🙏 हेर्ने कथा लाई धेरै धेरै धन्यवाद ❤️
@rajsekharyadav210 ай бұрын
कोइला खानीमा गएर हीरा खोज्नु हुन्छ विद्या दिदी अनि त्यो हीरालाई समाजको प्रेरणा बनाउनु हुन्छ । तपाईंलाई सत् सत् नमन विद्या दिदी र यो team 🙏🙏😍😍
@BijayaChamling10 ай бұрын
गरेर खाना सिकाउने महान महिलाहरू । केही महिनाको पर्खाई पछिको नयाँ कथाहरू हेरेर मन निकै खुसी भयो । ❤
@arunlibang463610 ай бұрын
बिध्या चापागाइँ जी को यो हेर्ने कथा अत्यन्तै मन पर्छ म कदर गर्छु वहाँ लाई कि कुना कन्दरामा गएर ओझेलमा परेका या पारिएका समाज र जनताहरुको आवाजलाई बुलन्द गर्न सहयोग गर्नु हुन्छ वहाँको यो पक्ष साह्रै मन पर्छ ❤❤❤
@Muna_purbachhane-magar10 ай бұрын
कस्तो खुशी लाग्छ। कुनै कुनै कथाले त आफ्नै जीवनसँग मेल खान्छ।😢
@samyogxettrii-qs8bt10 ай бұрын
Same same🥹🥹
@dineshkhatiwada669510 ай бұрын
Ma pani ho
@anupgrgvlogs696210 ай бұрын
कसैलाई दुखको भारी कसैलाई सुखको मात, असलि जिन्दगी तिनीहरूले जियको छ जस्ले बिहान बेलुकाको पेट कसरी भर्ने भन्दै जिन्दगीमा प्रगति गरेको छ, उच्च सम्मान ❤❤
@kirankadayat619610 ай бұрын
मधेशमा पनि कति राम्राे बिचार भयका महिला खुसि लाग्याे
@rabinaspirants10 ай бұрын
यो नेपालको वास्तविक चरित्र र प्रतिनिधिमुलक घटना हो । यी र यस्ता समस्या दुर दराजमा बस्ने प्रत्येक नेपाली आमा बुबाहरुको सहनुभएको छ । दिदी तपाइलाई धेरै धेरै माया र अनि सम्झना । ३५ मिनेट कसरी वित्यो पत्तै भएन । राजधानीको सुख र मोहलाइ नै नेपालको हविगत सम्झने ती अनपढ नेताले यो भिडियो हेरुन् र सिकुन् । देशको अवस्था के छ र सोच के बनाउनपर्छ भनेर । रविनजंग कार्की, तनहुँ हाल हेटौंडा
@buddihichhetri609010 ай бұрын
आफुलाई महान साहसिक र शक्तिशाली बनाउनु छ भने -सधैं सबैको भलो अनि एकमात्र सोंच सकारात्मक सोंच बोक्नुस❤✍️💚
@rohitsamarpan16310 ай бұрын
हेर्ने कथाको पर्खाइमा बस्दा बस्दा समय नि कताकता ढिलो -ढिलो चलेझैँ महशुस हुन्छ हो मलाई त ।
@BalenRai_23kulung10 ай бұрын
निकै राम्रो जनचेतना खास गरि महिला दिदी बहिनी हरु ले हेर्नै पर्ने भिडियो रहेको छ🙏🙏तर्कारि वालि टेलर्स वाली दुबै जना लाई salute 🙏अन्त्य मा अझै यस्तै भिडियो हरु हेर्ने कथा मार्फत हेरि रहन पाईयोस धन्यवाद all team🙏
@manbahadurbk432610 ай бұрын
मधेशमा रन्जु जस्ता छोरिहरु धेरै चाहियको छ।रुढिबादि समजलाइ चिरेर बाहिर निस्कन तेतिसजिलोछैन समाजमा।धन्य छ रन्जु बैनि।र हजुरको सबै टिमलाइ।
@kesavkc388310 ай бұрын
साच्चिकै असल जीवन साथी त्यो हो जस्ले एक अर्का को दु:ख सुख बुझेर अगाडि बढ्छ ।सलाम छ यी नारिलाइ 🙏❤️
@Mr.PBk_Gorkha10 ай бұрын
"हेर्ने कथा" सुन्ने र हेर्ने आदत अनि विद्या दिज्जुको आवाजको लत बसेर होला हरेकदिन नया कथा प्रसारण होस भन्ने यो मनले चाहिँ रहन्छ......!❤
@arjunshahi703310 ай бұрын
यी कहानी सधै हेर्छु,सुन्छु!जीन्दगी के हो बुझ्ने मौका पाएको छु।दुख गर्दा गर्दै सुखका पल आएको क्षण ले आँसु नै आउँछ।
@alexsaud118810 ай бұрын
जिबनमा केहि गर्न सकिएन भन्ने मान्छेहरुले यो भिडियो हेरे हुन्छ , हजारौ पैसा तिरेर लिएका Motivational class भन्दा बढी प्रभावकारी छ उन्हाको कथा l l l सकारात्मक सोच र आँट भएकी नारि ... हृदय देखि नै सम्मान ...l l
@onlinetv364810 ай бұрын
कस्तो सकारात्मक,उर्जावान,इमान्दार हाम्री नेपाली मधेसी चेली 🙏🙏🙏 सबै भन्दा संसारमा राम्री मेरि आमा कस्तो मीठो बिचार !!
@chiranjibiregmi868910 ай бұрын
गरिखान सक्ने ति महान दिदिहरुलाई उच्च सम्मान ,गर्न ईच्छा छ भने जसरी पनि पुरा हुन्छ भन्ने उदाहरणीय महिला बन्नुभएको छतपाईहरु, बिद्धा दिदिलाई पनि धेरै धेरै धन्यवाद ,
@himalkhadka800110 ай бұрын
क्या बाहादुर अनि साहासिक महिला ❤❤❤❤❤❤ सलाम छ उहाँ लाइ
@malatiupreti51879 ай бұрын
Wow कति innocent अनि कति हिम्मतवाली , salute to her ❤
@deepikashirmal160410 ай бұрын
आटिली र साहशी महिना भनेको यस्तै हुनुपर्छ खुसि लाग्यो
@dipendraghising280910 ай бұрын
सर्बप्रथमतह बिद्या बैनी र हेर्ने कथा निर्माण गर्ने सम्पुर्ण सदस्यहरुमा नमन । हेर्ने कथाले हरेक पटक मेरो मन मस्तिष्कमा एउटा उर्जाको झटका हान्ने काम गर्छ । यस्ता कुराहरू जो समाजका मार्गदर्शन गराउनेहरु प्रति हार्दिक नमन साथै गोर्खे सलाम ।
@Bijayapaudel-dx7zf10 ай бұрын
दुख पछि सुख आउँछ भन्छ्न साच्चै यो दिदिको काहानी सुनेसी प्रमाण हुनुभयछ ❤🎉 आगामी दिन झन राम्रो हुँदै जाहोस शुभकामना दिदी 🎊🎊🎈💕
@drymaroon774010 ай бұрын
Such a beautiful soul she is an absolute example of courage and determination. The pure example of Feminism. God bless 👏 ॥
@dayarampokharel59810 ай бұрын
यो इपिसोड को सुटिङ त झन्डै एकबर्ष अगाडि नै भएको जस्तो छ। पृस्ठभुमिमा लटरम्म ठुला ठुला आंपका फलहरु देखिन्छन। जे होस मधेसी समुदायको दुख, पीडा र संघर्ष को सजीव चित्रण गरेको छ। धन्यवाद हेर्ने कथा टिमलाई।
@santoshmagar248610 ай бұрын
यती सुन्दर बिचार अनी यती साहसिलो तराई नेपाली नारी को जीवन कहाँनीले धेरैलाई राम्रो सन्देश प्रवाह गर्नेछ भन्ने विश्वास छ।
@manukalarijal984510 ай бұрын
माहान आमा अनि महान आमा कि आटिलि छोरी ।।दुबै लाई नमन अनि हेर्ने कथा टिमलाई पनि धेरै माया।।
@babusagarbabusagar982610 ай бұрын
दिब्य तपाईंको हेर्ने कथाले जस्तो राम्रो वास्तविक कामहरू गर्नको लागि दिब्य सिसले गर्नु भाको भुमिका सारै राम्रो छ अझै राम्रो गर्नु holaa🇳🇵🇳🇵
@rajendrakumarshrestha945710 ай бұрын
आहा नानी म् पनि केही समय तराई तीर पहिला बसेको र अहिले पनि तराइ क्षेत्रमा जाँदा येस्तै गाँउ तिर पुग्छु। यो कथा हेर्दा मैं, त्यहाँ घुमिरहेको भान भयाे। यो रञ्जु नानी समाजको लागि अत्यन्तै प्रेरणा हुन् नीकै मन् पर्यो याे कथा। 🙌🙌🙌💐💐💐💐
@gopalpun199810 ай бұрын
हेर्ने कथा दिल दिमाग मा बसिसको वर्षौ बिति सके जस्तो लाग्छ पछिल्लो episode हेरेको पनि
@AshokRoka-fs3ju10 ай бұрын
नयाँ एपिसोड कहिले आउला भनि पर्खि बस्ने सम्पुर्णलाई भित्रि मन देखि नमन🙏!
@खुल्लाआकाश-ध9ठ10 ай бұрын
Gender doesn't matter, So brave female character! SALUTE for braveness!!!
@sanjitmali10810 ай бұрын
बिदेश गाको ले अङ्ग्रेजीमा लेखेर के भुज्ने हाम्रो समाजले हैट
@खुल्लाआकाश-ध9ठ10 ай бұрын
@@sanjitmali108 tapaile bujhu vayena tyo tapai ko samsya ho bujhnele bujhxn ni mitra!!!!aba k garam ta ki sajilo nepali keypad pathai dinu!!!!
@sanjitmali10810 ай бұрын
@@खुल्लाआकाश-ध9ठ ये यो समस्या त नेपाली किप्याड न भयेर पो हो ? हाम्रो नेपाली किप्याड छ त ? यो भासा मैले त बुज्छु मेरो लागि समस्या होइन हजुर म त ती पहाड तराइ मा बस्ने मानिसहरुले सझिलै भुज्ने भासा प्रयोग गरिदिनु भये कति राम्रो हुन्थियो भन्न खोजेको मात्र हो । बाकी हजुर्को इच्छा ...
@jagatkc754710 ай бұрын
सबैभन्दा पहिला धेरैधेरै बधाइ हेर्ने कथा टिम लाइ १मिलियन सदस्य बनेको मा , अनि आगामी दिनकोलागि धेरै ।शुभकामना , अहिले कोरिया देखि हेर्दै छु नियमित दर्शक ।
@SAGAR-uv7nu10 ай бұрын
भ्याए सम्म नछुटाईकन सबै भिडियो हेर्ने गर्छु, यो पटक त झन आफ्नै गाउँ ठाउँको कथा, सानोमा हामीले "भौरी वाली" भन्ने गर्थ्यौं वहाँहरूको कथा र व्यथा पस्किनु भएको रहेछ, हेरेर खुशी र राम्रो लाग्यो। धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई 🙏
@prakashale776510 ай бұрын
दिदिले मेरो जन्म गाउँ नजिकै कथा ल्याउनु भयछ खुसी लग्यो सम्मान छ सबै आमाहरुलाइ
@Sunkesari36910 ай бұрын
हिमाल पहाड तराईको दुख बेग्ला बेग्लै छन तर पिडाहरु जस्ता को त्यसै प्रस्ट देखाउने हेर्ने काथ मात्र ♥️हेर्ने कथा परिवारको स परिवारलाई नमन सधै भरी यसै गरी हेरी रहनु पाउ 🥰🙏♥️
@Bishownathmedia10 ай бұрын
तराई का दुख बेग्लै किसीमका छन्,पहाड का बैग्लै, हिमालका बैग्लै। यो सबै थाहा पाउन हेर्ने कथा ले उपलब्ध गराएको छ धन्यवाद हेर्ने कथा टिमलाई❤❤❤🙏🏽🙏🏽🙏🏽❤❤❤
@gokarnabisowkarma683710 ай бұрын
अब नेपाल घुम्ने सपना पुरा भयकाे महशुस हुदैछ। धन्यवाद दिदि बिध्या लाई
@narayangurung19629 ай бұрын
सारै हिम्मतवली छोरी मान्छे यस्तै हुन पर्छ मान्छेमा हिम्मत❤
@sea03966 ай бұрын
म बिस्वस्त छु मेरो देश बिस्तारै परिवर्तन हुँदैछ 🙏
@prakashbk838010 ай бұрын
रन्जको जिबनबाट सबैले राम्रो पाठ सिक्नुपर्छ ।
@rajukshetri299510 ай бұрын
सबभन्दा पहिले हेर्ने कथा टिम लाइ सलाम। जिवन जिउन भोग्नु परेको कथा, साहसी नारी प्रति सम्मान, सलाम।
@badalmagar259310 ай бұрын
धेरै हिक्मतिलो रन्जु बहिनी,हर नारी हरुले सिक्न जरुरी छ🙏
@LaxmiRai-b8r10 ай бұрын
कति राम्रो सोच बिचार भोगाइ जिन्दगी को अनि हिम्मत र आफै मा भए को हो म केहि गर्छु र गरेर देखाउछु भने विश्वास लाई त मानु नै पर्छ
@dronpathak10 ай бұрын
कस्तो राम्रो सोच बिचार साहास भएको भएको चेली सबैले सिक्नु पर्छ होइ नेपाली चेलिहरुले
@psnepal184310 ай бұрын
सारै सकारात्मक सोच भऐकी आटीली,, पैसा नभईन्जेल कोही आफ्नो हुन्न,, केही गर्नलाई आफ्नो आट साहस चाहीन्छ very impressive ❤❤
@smartideaslifehacks10 ай бұрын
One of the best video till now such a motivational and inspiring video for every young youth 🙏.
@JiyanThapa10 ай бұрын
हेर्ने कथा एकदम मनपर्छ तर आज भोलि अलि ढिलो प्रसारण हुन्छ । हेर्न निकै आत्तुर लाग्छ । 🎉🎉🎉
@BKPatel1610 ай бұрын
यो विश्वमा सबैभन्दा राम्रो मेरी आमा 😢
@parughimire227110 ай бұрын
मधेस काे लागि सन्देश मुलक कथा।मधेसि चेलिकाे लागि प्रेरणादायी नारी। keep it up herne ktha👍️🙏❤️
@padamgurung962410 ай бұрын
धन्यवाद छ विद्या ज्यू नयाँ श्रृंखलाको लागि धेरै समयको प्रतिक्षा पछी यो नयाँ श्रृंखला हेर्ने मौका जुर्यो !!!
@barshathebe745210 ай бұрын
कति राम्रो सोचाइ रन्जु दिदि 🙏आटिलो अनि साहस तपाई को जीवन भोगाइ का कहानी हरु ❤️🙏
@pabanadanuwar490210 ай бұрын
सशक्त र संघर्षशिल आमाहरू नमन❤
@divyarai94910 ай бұрын
कति प्यारी अनि साहसि रन्जु दिदी ❤
@NarayanPokhrelFamily10 ай бұрын
बिघ्दा मेडम यो त छायांकन धेरै पहिला गरनुभएको हो कति राम्रो 🙏🙏🙏🙏🌷🌷👌🙏🙏🙏
@Jagatshahi19010 ай бұрын
Herne katha jati inspirational aru kehi veteko xaina maile. Thank u didi, thanks herne katha team🙏🙏👏👏
@ranjanrdvlog206910 ай бұрын
यो हेर्ने कथा हेर्दै गरेको नि मैले ४ वर्ष पुगेछ सारै राम्रो लाग्छ।
@Muna_purbachhane-magar10 ай бұрын
नारी भएसी यतिको हिम्मत त चाहिन्छ।जिन्दगीमा😢
@SusantChhetri10 ай бұрын
हाम्रो तराई को वास्तबीक चित्तरण तर मुहार फेरिदई छ, हाम्रो तराई को दिदी बहिनी पनि शिक्षित हुदै छन, धन्यवाद बाद छ हेरनी कथा लाई
@bhogindraamat-ck5st10 ай бұрын
😭😭😭 धन्यवाद हजुर दाजु हाम्रो मधेसवादि दिदि हरु कथा अनैक छ
@Wanderercooks8 ай бұрын
Real Champions 🏆 😊
@shilathapa192010 ай бұрын
अब सक्दिन भनेर आश मारेर बसेको हुन्छु ।।यस्तै यस्तै भिडियो हेरेर फेरि नयाँ उर्जा थपिन्छ ।।धेरै धन्यवाद विद्या जि ।।💖💖💖🙏
@Be-rainMagar10 ай бұрын
जिन्दगी बहोत सुन्दर लाग्छ, हेर्ने कथा हेर्दा पनि म त्यस्तै सुन्दर महशुस गर्ने गर्दछु !!! ❤ हेर्ने team लाई र्ह्दयदेखि धन्यवाद भन्न चाहन्छु अनि हेर्ने कथाले धेरै सफलता पाहुन भनी कामना व्यक्त गर्दछु ❤।
@tilakpunmagar867010 ай бұрын
सलुत छ उहाँ दिदि लाई ❤हामीलाई पनि केहि गर्ने प्रेरणा जाग्छ यो भिडियो हेरेर 👍️धेरै धेरै धन्यवाद हेर्ने कथा तिमहरुलाइ धेरै राम्रो भिडियो ल्याउनु भएकोमा 🙏🇳🇵❤️
@sanurai268910 ай бұрын
रन्जु राम्री हिम्मत्वाली सदाबहार मुस्कान वाली छीन दाइलो सङ मधेसी महीला हरु हिङसा मा परीरहन्छ्न बिधालय शिक्षा पाए आफ्नो खुट्टा मा उभिन सक्छन्
@anusha686810 ай бұрын
कति मीठो कुरा.. दुख कसैको जीवनमा छैन, आफैले लिने कुरा हो।सोच्दैनौ भने दुख नै छैन...
@khemphungmalimbu31109 ай бұрын
हेर्ने कथाको हरेक episode हरुले मेरो जीवनमा हौसला प्रेरणा र आत्मविश्वास जगैदिन्छन।सम्पूर्ण हेर्ने कथा टिमलाई जति धन्यवाद दिए पनि कम हुन्छ। एकदमै मन छुने कथा धन्यवाद विद्या म्याम🙏🙏🙏
@Khamohale410 ай бұрын
अहिलेसम्म एक भाग नछुटाई हेर्ने पहिलो दर्शक स्रोता म हो।
@EkchyaRai-vz3mx10 ай бұрын
हेर्ने कथाको कथा बनाएर हामिलाई हिम्मत दिलाउनु हुने टिम सबैलाई नमन ❤❤❤next partchittai hern pau🙏
@dhaneshowerthakur18993 ай бұрын
सहासी बैनी रहेछ मधेश मा प्रय जसो यसतै हुन्छ छोरीहरु लाई ।
@JaymanThami3 ай бұрын
एकदमै महत्वपूर्ण मदेशी समुदायको दुःख सुखका कुरा ल्याउन भएको रहेछ राम्रो लाग्यो हामिले एसरी हेर्ने कथा मा हेर्नु पाइयो
@NamoRatna10 ай бұрын
धन्यवाद यति राम्रो कथाको लागि हेर्नेकथा team सबैमा।
@yamaale833210 ай бұрын
अत्यन्तै मन पर्छ हेर्ने कथा नछुटाई हेर्ने गर्छु दुबै बाट..! सम्पुर्ण टिम प्रती धेरै धेरै धन्यवाद नमन🙏🙏🌺❤️🙏🙏🙏
@kashsres106410 ай бұрын
Ranju ji is so inspiring, she’s is full of positivity. 👏🏼👏🏼
@jibuchuadhary736510 ай бұрын
म सधै तपाई को एपिसोड दीदी मा मुम्बई बाट हेर्छु एकदमै रमैलो लाग्छ कहि पनि जानु हुन्छ म धनुशा जनक पुर बाट यसरी नै आबाज उठाऊ दै रहनुस् (खास चाहि vidya chapagai क्या मिठो आबाज छ दीदी को)
@GreaterNepal59510 ай бұрын
महान नारि ,,हिम्मतलाई मान्नै पर्छ ,,🕉️
@kumarthapamgr727810 ай бұрын
हेर्ने कथा आउने दिन एकदमै खुशि लाग्छ 🎉🎉❤❤
@dhirajthakur393010 ай бұрын
It's glad to see many women and girls from our community are on the way of empowerment ❣️🇳🇵
@su-bihanientertainment158810 ай бұрын
नमन छ उहालाई ❤️🙏🙏छोरिलाई आफ्नो खुट्टामा उभिने बनाउ कसैले दाइजो माग्ने र अपहेला गर्ने आँट गर्ने छैनन् ।🙏🙏❤️💗
@prajapatipandey259910 ай бұрын
कति मिठो प्रसङ्ग उठाउनु भएको रहेछ, धन्यबाद सम्पुर्ण हेर्ने कथा टीमलाइ।
@Karmamusick10 ай бұрын
धन्यवाद दिदी यति मीठो कथा हामिमाझ पस्किनु भयकोमा❤️
@binitagurung134010 ай бұрын
यो इपिसोड ले पनि मन छोयो❤❤❤
@कमलसिङ10 ай бұрын
१ एम पुगेकोमा हामी हेर्न कथा सबै फेम्ली लाई बधाई छ 🎉
@chetanghimire977910 ай бұрын
कति साहसी रञ्जु बहिनी 🙏🙏👍🙏🙏
@khesmantamang-op1wi10 ай бұрын
धेरै समय पछि हेर्ने कथा हेर्न पयो खुसी लाग्यो 🙏🙏♥️♥️♥️♥️
@santabahadurghale14629 ай бұрын
नया कथाहरु मा रन्जुको संघर्ष र सफल्ताको लागि हामीले शुभकामना दिनै पर्छ र पाठ पनि सिक्नु पर्छ। Remani को माईती घर Gothchhadi रहेछ र वहालाई माईती गाउकै नाम बाट Gothchhadi तरकारीवाली भनेर चिन्दो रहेछ। वहाले पनि तरकारी बेचेरै उपलब्दी गरिरहेको देखिन्छ। मलाई नया कथाहरुको पहिलो भाग पनि धेरै मन पर्यो।बिद्या मैया र हेर्ने कथा टिमलाई बधाई छ।🎉❤😊
@cykk341310 ай бұрын
मधेसको नाममा अन्याय र अधिकारको नारा बेचेर आफ्नो पेट पाल्नेहरुभन्दा धेरै धेरै उच्च र अनुकरणीय वास्तविक मधेशी नारी।
@kaals0010 ай бұрын
Ati suhaudo tippani garnu vo❤
@Jhapalimotovlog10 ай бұрын
आफ्नै कथा लाई महसुस गरे जस्तै भयो। हेर्ने कथा का टिम लाई नमन 🙏 उतरोतर प्रगतीको कामना❤
@Humane_DragonYT9 ай бұрын
महिलाहरु यस्तो सकारात्मक सोच भएको हुनु पर्छ
@tankakandel120210 ай бұрын
सम्मान छ कर्मसिल दिदी बहिनिहरू लाई
@LaxmanGurung-rw5vb10 ай бұрын
कति हप्ता पछि हेर्न पाईयाे हेर्ने कथा धेरै खुसी लाग्याे
@SumitraRegmi-f9w10 ай бұрын
कति साहासिक बहिनी यो कथाले हरेक नारीलाइ उत्साह दिन्छ
@NabrajJoshi-b2c10 ай бұрын
हेर्ने कथा आजभोली अलि धेरै ढिला आउन थालेको महसुस हुन थालेको छ । अलि छिटो छिटो आए हुन्थ्यो । दिदिले गरेको कामको एकदमै हृदय देखि नै नमन ❤🎉😊
@birajtamang161410 ай бұрын
संघर्ष जति कठिन हुन्छु ,सफलता त्यतिनै सान्दार हुनेछ।
@milanchaudhary44014 ай бұрын
Ranju struggling days were painful. She proved herself and become role model. Appreciate your hard work.
@vinodevinode470410 ай бұрын
मधेस बासी हो जाग। हक अधिकार को पछि नलाग। तिमी हरु को हक अधिकार बराबर छ नेपाल मा। छोरी हरु लाई स्कुल पठाउने गर। परिवर्तन आफै हुन्छ। यस्ता पीडित छोरी हरु धेरै छन मधेस मा।