एक्लै कहीं पुगिँदैन राष्ट्रवादी दल नागरिक समाज र स्वतन्त्र नागरिक एक जुट भएर बृहत आन्दोलन गरौं भ्रष्ट सरकार ढालौ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमत्री राष्ट्रपतीले मात्र देसलाई निकास दिन सक्छ✍️
@Silenceboy1233 сағат бұрын
आरोप लगाउने पहिले चोको हुन पर्यों। घुस को chang मां बसेर अरु लाई आरोप लगाउन पैदाइन। देश यूबा सब depression मां गये सके। जनता बोलेको बोलाई गर्ने नेता ख़ाको खाई ज़ोरी खोजेको जनता संग??
@youko73577 сағат бұрын
Ho sahi ho
@rameshkattel168920 сағат бұрын
Jaye rabi dai ❤❤
@bedshrestha11115 сағат бұрын
जनताको चेतना स्तर बाट देशको भविष्य नाप्न सकिन्छ कुनै पनि देश माथि उठ्नु जनताको ठूलो त्याग छ सहि नेत्रित्व छान्न सकने विवेक सृजनशील बुद्धि प्रयोग ले हो नेपालमा केहि जनता 34 बर्ष बुद्धि नआउनु दुख लाग्दो कुरा हो नेता सुध्रिदैन तर जनता चाहे सकिन्छ
@cttreecttree728415 сағат бұрын
🔔🔔🔔🔔💪💪💪
@saraswotilama340218 сағат бұрын
New channel... Good Luck 🤞
@rambha202359 минут бұрын
drsurendra lai euta KZbin le camera dekhaunai nahune bolna suru bhai halne yeta pani bolne uta pani bolne janata bhadkaune kaam bhayo
@Whatisthiscountry987 сағат бұрын
अस्ति नै भनेको थिए, 87 अर्ब पैसा के साच्चिकै पीडितको हो त की नेता, व्यपारिको कालो धन हुन् जुन कालो धन लाई सेतो बनाउने यो प्रपञ्ज हुँदैछ भनेर।