‘सहकारी ठग जोसुकै हुन कारबाहीको दायरामा ल्याउँछौ’... || KP Sharma Oli || Rabi Lamichhane ||

  Рет қаралды 19,178

Global TV HD

Global TV HD

Күн бұрын

Пікірлер: 311
@LalitkumarKarki-j9e
@LalitkumarKarki-j9e Ай бұрын
ठगी गर्ने में केपी ओली हो
@dhangurung6287
@dhangurung6287 Ай бұрын
Thukka Aaputali Canccer
@Rezeenmagar
@Rezeenmagar Ай бұрын
जिबि को हो केपि ओलि को दाहेने हात हो
@acharyabharat2885
@acharyabharat2885 Ай бұрын
सबै कुरा नाप्पियो 🙄
@AnuAdhikari-q2r
@AnuAdhikari-q2r Ай бұрын
हामीले ऐमालेलाई भाेट दियर ठुलाे गल्ती गरियछ अबका दिनमा आजदेखिनै ऐमाले भन घिडा लागेकेा छ जय घन्टि हामीले २८ बष पछि पाटि चेन्ज गदैछम भाषा मिठाे चाईदैन येमाले चाइदैन
@RameshLimbu-w4g
@RameshLimbu-w4g Ай бұрын
Ghanti ta yo party vanda pani 100 Guna gaibar phata daka chor thag haru le variyeka party ho
@jasongrti
@jasongrti Ай бұрын
​@@RameshLimbu-w4g Tero yamale congress vanda tw 90 percent thikxa...bujhis jatha ...jati yamale congress ko jhola bokxas Teti Tero aaune pidi le dukha pauxan...yaad Rakh...kaila khule ho aakha timi haru ko...k ajhai pni 1 bottle rakshi rw dui tukra masu ma Zindagi bitauni ho?
@minakarn8533
@minakarn8533 Ай бұрын
कानुन को बिरोधी ऐमाले चोर। सत्ता कब्जा गर्ने अपराधी। तेरो दीन नी सकीन्छ
@LilaKhadka-gh8qf
@LilaKhadka-gh8qf Ай бұрын
सवभन्दा ठुलो ठग त नै हो ।
@KNS-lp3cd
@KNS-lp3cd Ай бұрын
कहिले सम्म केपि जि
@sureshkumarsah396
@sureshkumarsah396 Ай бұрын
एमाले पाटि अन्तिम हो 100%
@ramprasadpoudel3812
@ramprasadpoudel3812 Ай бұрын
😂😂😂😂😂😂
@kedartimlsina
@kedartimlsina Ай бұрын
नाईके काे कुराे😂😂😂😂😅😅😅😅
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
जुन चोर,उसकै ठुलो स्वर ,kp देउबा आर्जु ओलि गनगन अनि बिसै बीस प्रकोप सरकार मुर्दाबाद
@bhatatpaudel3432
@bhatatpaudel3432 Ай бұрын
कति गफ दिन जानेका हाम्रा प्रधानमन्त्री हुनत गफ र कुटिल चालले नै प्रधानमन्त्री पड्काई रहेका छन । जय घण्टी!
@devibahadur959
@devibahadur959 Ай бұрын
मेरो बुझाई मा सहकारि ठग ने 75% खाने लाई न समाति 5&%खाने लाई समातियो
@paraskarki8024
@paraskarki8024 Ай бұрын
बोल्ने होइन, गरेर देखाऔं। नेकाको गुरूङ र एमालेको अर्का सहकारी ठगलाई गिरफ्तार गर्नुस र सजाय दिलाउन अदालतलाई सहयोग गर्नुस, अनि पत्याऔंला।
@tikendr2162
@tikendr2162 Ай бұрын
गिरी बंधु लाई पनि कारवाई गर्ने कि केपी बा ?😂😂😂😂😂
@krishnaacharya8332
@krishnaacharya8332 Ай бұрын
धनराज र ऋषिकेशको केश के हुन्छ ?
@bouttalk4061
@bouttalk4061 Ай бұрын
great job !!!
@alarab6905
@alarab6905 Ай бұрын
Rip
@lokendrabista9649
@lokendrabista9649 Ай бұрын
एमाले मुजिहरुलाइ कानुनिकारबाही अगाडि बढेको छ की नाइ😢
@hariduttadahal7993
@hariduttadahal7993 Ай бұрын
एफटा ओलि सहकारिको पैसा गरिब जनताको पैसा कति फिर्ता गरिस फटओलि कुकुर पैसा फिर्तागर
@shibaupreti8832
@shibaupreti8832 Ай бұрын
ए ओलि बा मान्छे बेच्ने, बलात्कारि, बिचौलियाका नाइके, बैंक ठग, बिचौलियाहरु लाई कार्बाही हुन्छ कि हुन्न?
@KashiJhedi
@KashiJhedi Ай бұрын
Good job
@jethashrestha5259
@jethashrestha5259 Ай бұрын
देस बेच्ने र 1:20 देस ठग्नेहरुले कहिले सासन छाद्न बाध्य जनताले कहिले गर्ने ।
@SherbahadurAdhikari-r6d
@SherbahadurAdhikari-r6d Ай бұрын
Good
@sadishghimire7345
@sadishghimire7345 Ай бұрын
Kp 1 nambar ko vrastachari ho
@arbinkumaryadab5065
@arbinkumaryadab5065 Ай бұрын
१०० दिन भएको छ कुरा ठूलो ठुलो गरेको ८४ साल थाहा हुनेछ
@hshrestha1
@hshrestha1 Ай бұрын
गुड
@anupshrestha5559
@anupshrestha5559 26 күн бұрын
रवि लामिछाने ज्यूको टिभी कार्यक्रमलाई सहयोग गर्नुको कारण, सायद तपाईँ आफ्नो लोकप्रियता बढाउन वा आफ्नो भ्रष्टाचार लुकाउन चाहनुहुन्छ होला। तर, रवि लामिछाने त्यस्तो व्यक्ति होइनन्, जो अरूको इशारामा नाच्नेछन्। उहाँले सधैं सत्यको पक्षपोषण गर्नुहुन्छ र निष्पक्ष रहनुहुन्छ। उहाँ र उहाँको टिमले देश र समाजका लागि गरेको इमान्दार र निःस्वार्थपूर्ण योगदान अत्यन्तै महान् छ। सबैले बुझ्नुपर्छ कि रवि लामिछानेज्यू र उहाँको टिमले समाजका वास्तविक समस्याहरू उजागर गर्दै जनता र देशको लागि काम गरिरहेका छन्। उनीहरू कसैको दबाबमा नपरी सत्य, न्याय र इमान्दारिताको लागि समर्पित छन्। जसरी उहाँले भ्रष्टाचार र अन्यायका विरुद्ध आवाज उठाइरहनुभएको छ, त्यसबाट स्पष्ट हुन्छ कि उहाँलाई आफ्नो सिद्धान्त र मूल्यहरूको लागि कुनै सम्झौता गर्नु छैन। त्यसैले सबैले उहाँको इमान्दार प्रयासलाई सम्मान गर्नुपर्छ र सत्यको पक्षमा उभिनु पर्छ। रवि लामिछानेज्यूजस्ता सच्चा व्यक्तिहरू समाजमा उज्यालोको किरण हुन्, र उहाँले गरेका कार्यहरूले हामी सबैलाई प्रेरित गर्नुपर्छ।
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 Ай бұрын
त आफै भ्रष्टाचारी होस् । धनराज गुरुङ र ऋषिकेश पोख्रेल लाई किन पक्राउ नगरेको ।
@Srrsrealestdamak
@Srrsrealestdamak Ай бұрын
Great
@hellocheck1237
@hellocheck1237 Ай бұрын
८४ मा पत्तासाफ हुन्छ यो 😢😢😢
@Miprachha
@Miprachha Ай бұрын
Great ❤job kp g
@kamalakumarisingh7445
@kamalakumarisingh7445 Ай бұрын
good kp oli 👍️
@DharmaMaharjan-y3z
@DharmaMaharjan-y3z Ай бұрын
Yo kitni prasad oli jasto gu khane pasu sangsarma hundaina
@DhanbhadurKhadka-yt2yb
@DhanbhadurKhadka-yt2yb Ай бұрын
बालुवाटारकाे जग्गा मिनवहादुरसाटनु भयाेगिरिबन्दुकाे काेकाेदलालसगसाट्नुभयाे अब कहाँ साटनेबिचार छ ाठुलाुई दुईदलहुनुहन्छ ।
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
दानवीर मीन बहादुरले केही हफ्ता अघी मात्रै दीएको 1 करोड बाढी पीडितलाई चै दान भन्ने हो तर एमाले जस्तो धनी पार्टीलाइ त्यो पनी 1 अरब?😮😮🤷‍♂️🤷‍♂️ हैन हामी नेपाली जनता सबै भेडा हुन् भन्ने ठानेका हो की क्या हो KP बाजेले ?हुनत Biology science ले पनि एउटा उमेर पार गरेपछि दीमाग केटाकेटी को जस्तै हुन्छ भन्छ 😊🙏🙏🇳🇵🇳🇵
@subarnamunikar2185
@subarnamunikar2185 Ай бұрын
केपिले ठिक गर्नुभयो ।
@rajendragautam5731
@rajendragautam5731 Ай бұрын
LADO think garnu vayo sala jhole
@rajendragautam5731
@rajendragautam5731 Ай бұрын
M
@LaliteChhrete
@LaliteChhrete Ай бұрын
नेकपा एमाले जिन्दा बात
@dipaksingtitung7783
@dipaksingtitung7783 Ай бұрын
कुरमात्र गर्ने होइनके पहिले काम गरेर देखउ। ब्यपारी र उधाेगपतिकाे प्रधानमन्त्री १०० दिनको मात्र होइन ३०,३५ बर्षको उपलब्धि देखाउनु । य सरकार केपि ओलि गिरिबन्धुको केस के भयोनी?
@DhanaprasadChaulagain
@DhanaprasadChaulagain Ай бұрын
धन राज गुरुङ के सच्चा होत
@kuwange
@kuwange Ай бұрын
गैंडाज, डांफेज एवं हात्तिज शब्द बोलेर नेपालको बेईजत गरिएको छ - भनेर भन्न छुटेछ शर्माजी 😂
@RudraBaskota
@RudraBaskota Ай бұрын
सबै गफ
@MinBahadur-f5z
@MinBahadur-f5z Ай бұрын
त्यारो बाऊ धनराज खोई
@krishnaadhikari2942
@krishnaadhikari2942 Ай бұрын
गफाडी के पि वलीकाे गफ अब जनताले पत्याउनै छाडे।
@kishorjangthapa1973
@kishorjangthapa1973 Ай бұрын
I love you kp ba
@khempun301
@khempun301 Ай бұрын
तिमी हरुकाे यस्तो कुरा धेरै सुनियाे वाक्क लाग्छ बरु एक दुईवटा उखान टुक्का सुनायर गायब भय हन्छ तेरिमा माफियाबादि लेन्डुबबादि
@AnuAdhikari-q2r
@AnuAdhikari-q2r Ай бұрын
सुटिङ त आफुले देखाकाे हाे जनताले हाेईन
@PremChamlingrai-o3w
@PremChamlingrai-o3w Ай бұрын
मेन केपी नै हो
@alinabhandari1307
@alinabhandari1307 Ай бұрын
हरे मेरो देश हामी कति अभकि निर दोषी र पाउर नहुने हामी कोही बस्नु हुँदैन अब
@PremPoudel-zr6lb
@PremPoudel-zr6lb Ай бұрын
अब झापा बाट भाेट पाउछाै
@smttecnicalnews6357
@smttecnicalnews6357 Ай бұрын
Ho
@indrapatel553
@indrapatel553 Ай бұрын
किर्ते ओलि
@Rezeenmagar
@Rezeenmagar Ай бұрын
त्तेस्तो हो भने जिबि लै समौनु अनु कुरा गर्नु हैन भने सर्कार छितै जान्छ
@rajendragautam5731
@rajendragautam5731 Ай бұрын
1:00 1:02
@MohanJhoolk
@MohanJhoolk Ай бұрын
Ab aafno khadal aafai khannus 😂😂😂😂🎉
@navarajbaniya5748
@navarajbaniya5748 Ай бұрын
थाङ्ने को थाङ्ने कुरा ।
@sabindhimal9880
@sabindhimal9880 Ай бұрын
k.p Oli number one bhrastachari 😡😡😡😡😡
@sujendrakhadka4450
@sujendrakhadka4450 Ай бұрын
Good very Good Sab Thug lai faasee denu parcha
@brmaharjan8165
@brmaharjan8165 Ай бұрын
कानूनी कार्वाही मात्रै हो कि पीडितहरूको पैसा पनि फिर्ता हुन्छ ।
@NirmalDhaulakoti-k3n
@NirmalDhaulakoti-k3n Ай бұрын
तिमीले तिनटा किट्ने झन्या र बाँच्नु नि देशको दुर्भाग्य
@kismatmalla7587
@kismatmalla7587 Ай бұрын
Kp tai mahako bhatachari hosh 😡😡😡
@mekhghale3329
@mekhghale3329 Ай бұрын
Cooperative swindlers must not be released at any rate.According to law n order the judges should make them decision.
@PrakashGiri-ur5nd
@PrakashGiri-ur5nd Ай бұрын
रबि कसरी सहकारि ठग भयाे तिम्रा सम्सदिय छानबिन समिति बाट त निर्दाेष देखिन्छ त अनि तिम्रा मन्त्री मन्डलमा सबै मन्त्रीहरु भस्टचारिनै छन त अनि तिमिनै गिरिबन्दु टिस्टेट भस्टचारमा तपाईंको नाम अग्र पंक्तिमा छ तपाईं लाई कहिले कार्वाही हुन्छ नेपाली जनताले दसै मनाउन कहिले पाउँछन् अनि अार्जु राणादेउवा नक्कली भुटानि शणनार्थिकाे मुख्य पात्र तपाईंको मन्त्री मन्डलकाे परराष्ट्रमन्त्री बनाउनु भयाे नि? तेसकाे जवाफ जनतालाई सरकार बनेकाे सय दिनमा दिनु पर्दैन अनि टेरामक्स घाेटाला,स्काउटको जग्गा घाेटला ललितानिवास कित्ते गरेका सबै मन्त्री नै छन अनि उनिहरुलाई कार्वाही कहिले गर्ने हामिले सबै खाले भस्टचारि हरुलाई हाम्रो मन्त्रीमन्डलमा मन्त्री बनायका छाै भनेर सय दिनकाे उपलब्धिमा जनतालाई भन्नू पर्दैन जनता जान्न चाहन्छन केपि अाेलि ज्यु तपाईं लगायत तपाईंको पाटिकाे सहकारि ठग ऋिषिकेष पाेखरेल र काङ्ग्रेस पाटिकाे सहकारि ठग धनराज गुरुङ लगायतलाई कहिले कार्वाही हुन्छ त्याे सय दिनकाे उपलब्धिमा जनतालाई भन्नू पर्दैन कि सबै सहकारि ठग हाम्रो र काङ्ग्रेस पाटिमा छन कतिलाई कार्वाही गर्ने भनेर छुट दिनुभयकाे हाे जनतालाई याे तपाईंको सरकार बनेकाे सय दिनकाे उपलब्धिमा जनतालाई स्पष्ट भन्नू पर्दैन जनता सुन्न चाहान्छन।
@jeevanawal2169
@jeevanawal2169 Ай бұрын
ओलि एक नम्बर को भस्ताचारि
@amritthapa7398
@amritthapa7398 Ай бұрын
अब २ कार्यकाल ओली सरकार भयो भने देश कस्तो हुन्छ होला?
@ranbhadurportel9193
@ranbhadurportel9193 Ай бұрын
वोलि।जि।तपाईंले।।गरेको।ब्रचार।गरे।को।खैई।अरुको।मात्र।देख्ने आप्ऩो।नदेख्ने।छि।एस्ता।लाई प्रधान।मन्त्रि।बन्नु।पनि।संयम।कोबात
@MohanGiri-pj1dc
@MohanGiri-pj1dc Ай бұрын
Rip rip rip
@garjamanrai8220
@garjamanrai8220 Ай бұрын
Ek number kpi oli bata thaunu hass paile ani mo sabasi dinxu...😂😂😂
@ChhabiLalRajbanshi-t8b
@ChhabiLalRajbanshi-t8b Ай бұрын
Jay balen
@dinesharyal9299
@dinesharyal9299 Ай бұрын
देशको अभिसाप
@sanjeevpaudel741
@sanjeevpaudel741 Ай бұрын
यस्ले काम होइन भ्रष्टाचार गर्छ
@bhandaridelip8012
@bhandaridelip8012 Ай бұрын
नापिस
@GoberdhanGhimire
@GoberdhanGhimire Ай бұрын
Garera dekhaunosna Hajur
@umeshacharya2380
@umeshacharya2380 Ай бұрын
गुड केपि बा
@harikhatiwada9892
@harikhatiwada9892 Ай бұрын
Chhor
@BishnuRimal-y8y
@BishnuRimal-y8y Ай бұрын
जिबराइखैयेडाका
@Jyotishanupthapa
@Jyotishanupthapa 11 күн бұрын
रविको पछाडि हात धोएर पर
@DeepakSaud-pu7et
@DeepakSaud-pu7et Ай бұрын
गफै त हो सोल्टी एक महीनामा मैले ५ लाख को त चिया नै पिए 😂😂
@manojlama2055
@manojlama2055 Ай бұрын
This is very sad. Yo buda le yemale siddhyayo.
@damchhoigole6918
@damchhoigole6918 Ай бұрын
सन्तति को काम गरन के ले रोकिये?
@NabarajKhadka-o5i
@NabarajKhadka-o5i Ай бұрын
यति धेरै डकैतीहरू लाई समाउदा कति रकम उठाउनु भयो र कति रकम पिडितलाई बाड्नु भयाे थाहापाउन
@Bhujel1980
@Bhujel1980 Ай бұрын
नाप्यो सहकारी ठग को नाम एउटै को पछि लाग्दा ठीक छ सरकार लाई जम्मा ६५ करोड को पछि लागेर बाँकी रकम चाहिँ कसले खायो कता छ थाह छैन
@sanadkhadka8318
@sanadkhadka8318 Ай бұрын
३ करोड बराबर को घडी र मीन बहादुर सग जगा घुस मार्फत लिएको कुरा त आएन त केपी जि
@SureshKhadka-x8s
@SureshKhadka-x8s Ай бұрын
अब kp जी तीम्रो दीन गन्ती सुरु भयो।
@krishnaacharya8332
@krishnaacharya8332 Ай бұрын
तर गिरीबन्धुको काम के हुन्छ ।
@chetanmagar7401
@chetanmagar7401 Ай бұрын
87 अरब कता छ
@indrabahadurk.c595
@indrabahadurk.c595 Ай бұрын
राजनेता केपी ओली जिन्दावाद !
@PalBahadur-e9p
@PalBahadur-e9p Ай бұрын
Kp for days cord
@arjunkarki7624
@arjunkarki7624 Ай бұрын
Risikes .dhanraj kahile aauxa kpji
@muktan2706
@muktan2706 Ай бұрын
ओइ गिरिबन्दु के बन्दै छ
@TejManandhar-n4c
@TejManandhar-n4c Ай бұрын
Kp oli dherai nabhuk dherai din xaina .
@KhemrajKarki-w4z
@KhemrajKarki-w4z Ай бұрын
दुई जिब्रे बा
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ Ай бұрын
नकरा लाजनभाको बुडो मर्ने बेलामा आफन‌ै पाटि कोल्याप्स बनायेरै छोडेउ बडा गर्छन झुटका कुरा नगरौ पत्र कारले खिचेर दुखगरेर रिकड गरेको भिडियु हेरेर बोलेकाछौ फिल्डमा जानुभो र बडा आफै गयेर आयेको जस्तोपो कुरा गरेछन जनतानै छैन्न तपाइको पच्छयेमा के जनता भनेको होल लास्ट हो अब
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf Ай бұрын
२०४८साल देखि सरकार हुनुहुन्छ अहिले २०८१सालहो कति समय लाग्ला हजुर।
@RaajGuna
@RaajGuna Ай бұрын
Gafadi..huda kehi thiyan..tar jimmebari manche khali hasayer desh bandein
@suryamahat4016
@suryamahat4016 Ай бұрын
yesto PM jasto position ma basera bolna ko laagi boleko dekhdaa dherai dukha lagxa. Aru timra party kaa ani kangress party kaa laai kasle samatne ho ani kahile samaatne ho jasko against maa direct evidence chha tiniharu kahile aaune hun kaanun ko daayaraa maa. yestaa laai PM mannu parekochha yenkaa thaauka janataale 2081 ma galti garera
@gyanratnashakya6728
@gyanratnashakya6728 Ай бұрын
ठगी गर्ने ओलीनै हो यो दुईमत्नै छैन।
@shivaaryal482
@shivaaryal482 Ай бұрын
गिरिबन्धुमा १० अर्ब बाडिचुडि खाएकाेमा काे काे जेल जादै छन झटकेलाका बा ले जबाफ दिनुहुन्छ कि।
@arjunkarki9018
@arjunkarki9018 Ай бұрын
Bhart KP ho
@ramkhadka8872
@ramkhadka8872 Ай бұрын
Afno nakko pwalma aula chhirauna khojne dhanaraj gurunlai majjale jogayara rakhiyako chha
@prakashkhanal5286
@prakashkhanal5286 Ай бұрын
एमाले एसैले सक्ने भो
@lokbhujel7918
@lokbhujel7918 Ай бұрын
Afno jogaune aru cahe nerdos lai fasaune afu cohokhao dekhaene neyat yo sarkharko raxa nepale janta gas khanxan ki sarkharko xanben samete ki ko lata xan janta kahe bujdainan ko raxa vastacari
@NaveenMagar-mr1iu
@NaveenMagar-mr1iu Ай бұрын
केपि देशद्रोहि र रास्तघाटि तिमी नै उठाउन बिजुलीको रकम पैसा र ब्यापारीसंग पैसा लिएर पाटि कार्यालय बनाउने दलाल हौ तिमी हार्दिक श्रद्धाञ्जली केपि वलि।
كم بصير عمركم عام ٢٠٢٥😍 #shorts #hasanandnour
00:27
hasan and nour shorts
Рет қаралды 12 МЛН
كم بصير عمركم عام ٢٠٢٥😍 #shorts #hasanandnour
00:27
hasan and nour shorts
Рет қаралды 12 МЛН