सहकारी ठगलाई कारवाही गर भन्दै रबिले लगाए नारा: गिरिबन्धुको फाइल खोल्ने घोषण, ज्ञानेन्द्र रिसले चुर

  Рет қаралды 55,454

Onlinetv Nepal

Onlinetv Nepal

15 күн бұрын

#Rabilamichhane#GyanendraShahi#Onlinetvnepal
Guest : Rabi Lamichhane Gyanendra Shahi
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 273
@sovitnepal8794
@sovitnepal8794 13 күн бұрын
रबि सर अघि बढ्नुहोस् हजुरलाई हामीसबैको साथ छ।🙏🙏🙏
@suryakaini332
@suryakaini332 13 күн бұрын
गुडलके भेडो
@Dubaimarinabitch
@Dubaimarinabitch 13 күн бұрын
Dherai agadai nabadau feri pacahdi herda koi nahila😂😂😂
@user-nh6jc6xm4m
@user-nh6jc6xm4m 13 күн бұрын
Rabi sar अघि बढ्नुहोस् जन्ता तिम्रो साथमा छन्
@singhgyonjan8271
@singhgyonjan8271 13 күн бұрын
पहिले त यो शाही एक दमै राम्रो निस्वार्थ र सत्य तथ्य बोल्ने मान्छे लाग्थ्यो तर होईन रहेछ। खसिको टाउको बेचे जस्तै राजाको टाउको बेचेर खाने फटाहा पो रहेछ।।। तत् फटाहा हरु सुंगुरे।।।।।
@dipakbist4352
@dipakbist4352 13 күн бұрын
Ani shahile vaneko k chahi galat lagyo mitra
@suryakaini332
@suryakaini332 13 күн бұрын
गुडलके भेडो
@saren9133
@saren9133 13 күн бұрын
Impossible king is back so 100% wrong Gyandra Route
@pawanbasnet4849
@pawanbasnet4849 13 күн бұрын
किन तेरो सहकारी ठगको सपोर्ट गर्दिनु पर्ने?जवर्जस्ती बिश्वासको मत लिने? एकजना सांसादले बिरोध गरेपनी उस्को माग पूरा गरेर जानू पर्छ सभामुखले..एमाले प्रचन्डको काधमा चढेर कति दिन हिड्छौ ईलामकै हाल हुन्छ 84 मा..झोले
@Hugenepal
@Hugenepal 13 күн бұрын
Aafno taukoma hatti hedeko nadekhnele ra.swa.pa ko taukoma jumra dekhyo …ghadi chor, rajako tauko bechuwa raute bakhre gagane, saranarthi banauna napayera marna lageko mg haru sarkari jagga bechni mula harulai pelerai gako thik 😂😂 malai ta स्वाद लाग्यो जय नेपाल
@shantikokhojima6040
@shantikokhojima6040 13 күн бұрын
कालो कांग्रेस को भ्रष्टहरु सबैलाई जेल को हावा खुलाउनु होस् गृहमन्त्री ज्यु हामी ३ करोड नेपाली जनता तपाईको साथमा छौं जय घण्टी 🔔
@devirijal7227
@devirijal7227 13 күн бұрын
रबि सर अगि बडनुस जनता छ साथमा
@ranjitkarki8335
@ranjitkarki8335 13 күн бұрын
ए लो ! घडिचोर संग संस्कारको प्रमाणपत्र पनि लिनुपर्ने भो अब
@shankarshrestha283
@shankarshrestha283 13 күн бұрын
कति खेदो गर्छस रबिको यतिको खेदो पहिलेको पाटिलाइ किन गर्न स्केनस मिडिया हरु कि तिमिहरुनि पहिलेको पाटिले चल्छ्स good luck ravi dai❤
@rajarani8335
@rajarani8335 13 күн бұрын
घडि बिग्रेयो कि नाई रामहरि सर
@asmitathapamagar3079
@asmitathapamagar3079 13 күн бұрын
घडिचोर लाई सर नभनम
@deeptamang1198
@deeptamang1198 13 күн бұрын
😊😊😊घडी मर्मत गर्न परियो रे सर?😆😆😆
@apsalanmagar439
@apsalanmagar439 13 күн бұрын
जय रबि❤❤❤ कालो काङ्ग्रेस 😂😂😂
@shivachettri8454
@shivachettri8454 13 күн бұрын
यो राम हरि खतिवडा लाई लगेर हाल्न खोरमा बडि बोल्छ त यो
@kingsbudhathoki
@kingsbudhathoki 13 күн бұрын
कालो कंग्रेको पतन निश्चित छ।😂
@sureshji8334
@sureshji8334 13 күн бұрын
एउटा नामुद जँड्याहा रहेछ ! बेलुकी घरमा आयो कि स्वास्नीसँग झगडा गर्दो रहेछ । स्वास्नीलाई भनेछ : हेर भोलि म गाउँ पुरै जितेर आउँछु । स्वास्नीले सोधिछिन : कसरि गाउँ जित्छौ ? जँड्याहाले भनेछ : हेर न म भोलि जसरि पनि गाउँ पुरै जितेरै छोड्छु । स्वास्नीले फेरी सोधिछिन : कसरि गाउँ जित्छौ ? जँड्याहाले भनेछ : दुई दुना दुई कति हुन्छ भन्छु, सबैले भन्ने छन् चार । मैले माने पो चार ? म मान्दै मान्दिन । म “तीन या पांच” हुन्छ भन्छु अनि मैले नमाने पछि गाउँलेको के लाग्छ ? म कुनै हालतमा मान्दिन ? . गगन थापाको तर्क पनि त्यहि जँड्याहाको तर्क हो । रविले मैले खाएको छैन भनेर के गर्ने ? गगन थापा र कान्तिपुर मिडियाको साहु कैलाश सिरोहिया मान्दै मान्दैनन । नमाने पछि के लाग्छ ? यी दुई जनाले रविले खाएकै हो भनेर रत लगाएको लगाई गर्छन बरु नक्कली बिल आदि बनेर भए पनि छाप्छन तर आफ्नो बाख्रा काण्ड, सिआइए दलाल काण्ड, मानव नक्कली शरणार्थी बनाएर बेचेको काण्ड, भ्रष्टाचार काण्ड, घोटाला काण्ड आदि गगन थापाको मुखबाट फुत्कदैन । एउटा सत्य गगन थापा अमेरिकाको प्रमाणिक एजेन्ट हो जुन एम्बेस्सीले आफ्नो सरकारलाई लेखेको चिठी नै छ !
@user-fi6fe7gw9n
@user-fi6fe7gw9n 13 күн бұрын
यो भर्सटचारि काङ्ग्रेस पताकि गगने र यसको भाउजु जेल नहाले यो लफडा चलिरहन्छ
@rusmabohara1655
@rusmabohara1655 13 күн бұрын
रबि सर जनता तिम्राे साथमा छन्
@user-yy3tx1ek1j
@user-yy3tx1ek1j 13 күн бұрын
रामहरि खतिवडाले जे गरेपनि सुहाउने अरुलाई सुहाउदैन रे तिनीहरु ले देश लुटेर खाय छुट रबि लामिछाने ले झुटो आरोप मा सदनमा आउनु बोल्नु नदिने के सदन कान्ग्रेसका बाबु को बिर्ता हो र?
@priyarai719
@priyarai719 12 күн бұрын
Ravi sir good balen sir rabi sir agi badnuhola 🇳🇵🇳🇵🙏🙏👏👍 desh jogahunuhola
@IndraKumar-ux2ky
@IndraKumar-ux2ky 13 күн бұрын
धेरै न खोक काला काङ्गेस दिन गन्ती सुरु हुँदै छ दिन गनेर बस।
@user-fv9mf4vb2x
@user-fv9mf4vb2x 13 күн бұрын
गृहमन्त्री फाइल आगाडी नडाएर जानुस पेलेरै देशको रक्षा हुन्छ भने पेलेरै जानुस चोर लुकाउनु भन्दा पेलेर देखाएरै जानुस।
@jayaramaccharaya1539
@jayaramaccharaya1539 13 күн бұрын
Good luck Ravi sir all team ❤️ ❤️ ❤️ ❤️
@rajkarki1990
@rajkarki1990 13 күн бұрын
jaya ghanti
@dammkami4368
@dammkami4368 13 күн бұрын
Good luck Rabi sir ❤❤
@bijaytamang5943
@bijaytamang5943 13 күн бұрын
Jay ghanti
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 13 күн бұрын
Good luck Rabi sir 🔔🇳🇵🙏
@davissharma495
@davissharma495 13 күн бұрын
jay rabi
@sarmilarijal7355
@sarmilarijal7355 12 күн бұрын
पागलहरू मिलेर रबीलाई पागल बनाऊँन खोजेकै हो तर रबि जी सचेत भएर खुरुखुरु काम गर्नूस्
@GovindaSarkar-pn3mg
@GovindaSarkar-pn3mg 13 күн бұрын
Rabi sir ❤❤❤❤❤
@fulmayapandey1993
@fulmayapandey1993 13 күн бұрын
राम हरि को बोलि हेरन
@durgachhetri9360
@durgachhetri9360 13 күн бұрын
Yo nai ho ghadi chor Ra sahakari ko paisa khani ghadi chor nai ho
@user-oo3tl2ef7y
@user-oo3tl2ef7y 13 күн бұрын
Good luck ravi sir we are with you
@shankarshrestha283
@shankarshrestha283 13 күн бұрын
good luck rabi dai Khuta Daro teknu vako x yastai teknu hola
@kafledilli3055
@kafledilli3055 13 күн бұрын
घडी चरो करायो
@user-fv9mf4vb2x
@user-fv9mf4vb2x 13 күн бұрын
काग्रेस ले फुइ नलाएहुन्छ तिम्रा काण्ड बाहिरिन्छन भनेर डराएका छ्न
@RajandraKhadka
@RajandraKhadka 13 күн бұрын
तिमि हरुले जे गर्दा पनि हुनि लाज लाग्दैन देस चलाउन पठाएको सनसद घेर्न हो
@user-js3cx6sq8p
@user-js3cx6sq8p 13 күн бұрын
Good luck rabi sir
@krishnaranabhat1576
@krishnaranabhat1576 13 күн бұрын
ravi sir go ahead open all corruption files
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv 13 күн бұрын
यो मुलाले गिरि बन्दु होइन अब आफ्नै लगौटी खोल्छ केही समयमा हेरि राख न!!
@amukstudio6162
@amukstudio6162 13 күн бұрын
अब धेरै कुरा नगरी नसोची कार्य कारी प्रधान मन्त्रि हुनुपर्छ नभय देश कहिलेइ बन्दैन यो बिसयमा जनता उठ्न आन्दोलन गर्न जरुर छ
@shankarshrestha283
@shankarshrestha283 13 күн бұрын
good luck rabi dai❤
@amberrokaya6281
@amberrokaya6281 13 күн бұрын
ज्ञानेन्द्र शाहीले आफ्नो मान प्रतिष्ठा गुमउदाई छन धेरई बोलन थाले ।
@Khatiwada.Rishikesh
@Khatiwada.Rishikesh 13 күн бұрын
Rabi sir good
@kanchansimkhada1149
@kanchansimkhada1149 13 күн бұрын
घडि चोरको बिगबिगि अति भो यसलाइ लाज लाग्दो रहेनछ
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn 13 күн бұрын
good lucky rabi
@nirmalachhetri1185
@nirmalachhetri1185 13 күн бұрын
रबिले सत्यबोल्दा सारै पिर पर्यो सत्ताको धङधङी
@jagatnepali6911
@jagatnepali6911 13 күн бұрын
Good luck Ravi sir
@pramilashrestha5801
@pramilashrestha5801 13 күн бұрын
JAY GHANTI ❤️ ❤️ BHRAST HARU KO FILE KHOLER AGADI BADHANUS HAMI JANATA KO SAATH CHHA..RABI SIR 👍 👍
@tekkhatri9875
@tekkhatri9875 13 күн бұрын
Good news
@tirshanchannel5635
@tirshanchannel5635 13 күн бұрын
रोल्याक्स घडी क्याल्प्स संसदमै सबै चोर भ्रष्टाचार नाइके नै ठुलो स्वर गरेका रहेछन ।😊
@user-vw9uq5nv8q
@user-vw9uq5nv8q 13 күн бұрын
घडी चोर कुरा चोर नेता लेमात्र साथ दिन छन्
@shovathapa1933
@shovathapa1933 11 күн бұрын
Good luck 👍 ravi
@chhantapandey5259
@chhantapandey5259 13 күн бұрын
नेपालकाे सम्सद हेर्दा सम्सदीय व्यवस्था फेल हुने देखियाे।
@surendrabist293
@surendrabist293 13 күн бұрын
जो चोर उसैको ठूलो स्वर के करिब करिब परमाणा आउन लागेको छ भन्दैछु। प्रत्यक्ष जनता अगाडि परमाणु देखान रविले भ्रष्टाचार गरेको कि तिमीहरू खातेहरूले भ्रष्टाचार गरेको हामी पनि जान्न चाहन्छु जनता।
@minarijall
@minarijall 13 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@priyalama1751
@priyalama1751 13 күн бұрын
हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस हाई हाई 🔔🔔🔔🔔
@Rameshtumbapo1238
@Rameshtumbapo1238 13 күн бұрын
तपाइहरु जनताको गाँस काटेर तिरेको करले पालिएका हरु आफै मर्यादित हुन सक्दैनौ? सबै फटाहाहरु हुन
@khemanlamtari6843
@khemanlamtari6843 13 күн бұрын
काङग्रेसले घाँस खान पाएन जस्तो छ है आजनि
@ronilgamingnepal
@ronilgamingnepal 13 күн бұрын
Good luck rabi dai 🤞🤞🤞🤞
@chiranjivisubedi9321
@chiranjivisubedi9321 13 күн бұрын
कांग्रेस का यी फताहाहरुलाई किन जेल हाल्दैन रवि ले
@abtr4703
@abtr4703 13 күн бұрын
Jail halera dekhauta? Kangras is best of the Nepal 🇳🇵
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn 13 күн бұрын
​@@abtr4703कालो काङ्ग्रेस 1 नम्बर भ्रष्टाचारि पार्टी हो
@santoshlamichhane3086
@santoshlamichhane3086 13 күн бұрын
Congress sakaiyo abo
@MadanRaai-fm8qn
@MadanRaai-fm8qn 13 күн бұрын
सहकारी ठक मा काङ्ग्रेस को भरिया हरु पनि छन थाह छ मलाई जापान भाक्नुको कारण सहकारी हो
@shankarshrestha283
@shankarshrestha283 13 күн бұрын
साहि पहिले ठिक लाग्थ्यो अहिले बुज्दै छु यो पनि पुरानै दिमागको रैछ😡😡
@OnlinetvNepal2015
@OnlinetvNepal2015 13 күн бұрын
सहकारी ठगलाई कारवाही गर भन्दै रबिले लगाए नारा: गिरिबन्धुको फाइल खोल्ने घोषण, प्रचण्डको धम्किबाट ज्ञानेन्द्र रिसले चुर.....(भिडियो) kzbin.info/www/bejne/oHixamenbsaYe8k
@tapendrasaud-ec9um
@tapendrasaud-ec9um 13 күн бұрын
आफू माथि पर्दा अानेय आफुले गर्दा के त फलाम लाई फलाम ले काट छ। फाटा लाइ सिदेउन फटाहा बनु पर्छ। Support ravi lamchane #gorkhalaw
@prambhattarai1280
@prambhattarai1280 13 күн бұрын
रामहरि खतिवडाले संस्कार को बारेमा ट्युसन लिनुपर्ने देखियो
@MOVEVLOG120
@MOVEVLOG120 13 күн бұрын
🐐🐐🐐🐐🐐🐐👈️यो बाख्रा कहाँ गयो होला हे प्रभु भन्दिनु परियो😂
@amardhimal4317
@amardhimal4317 13 күн бұрын
Salam xa mananiya choorka khantiharu.
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 13 күн бұрын
Good news 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@nabarajpandey5200
@nabarajpandey5200 13 күн бұрын
गिरि बन्धु को कहानी गृहमन्त्री ले किन अगाडि लैजान खोज्दैन ।
@lokeshbhandari2306
@lokeshbhandari2306 13 күн бұрын
छिटो फाइल खोलौं भ्रष्टाचारका मन्त्री ज्यू जस्तै बालुवाटार काण्ड ओम् नि काण्ड धमिजा काण्ड सुन काण्ड
@singhbharatnepal51
@singhbharatnepal51 13 күн бұрын
ता रामहरे व्हानि फटा मैंक्षी हो
@naren-ns7665
@naren-ns7665 13 күн бұрын
सबै मन्त्री भएपछि चोरी गर्ने ठग्ने गर्थे अहिले त भगवान भन्ने गृहमन्त्री त पहिला चोरेर ठगेर पो मन्त्री भएका रहेछन । भने पछि चोर ठग को पनि बाउ निस्केछन ।
@ramchand418
@ramchand418 13 күн бұрын
Kagresh ko neta haru thururu kameko cha hawa ko guf handai cha sabai janta lai thaha cha kun chor ho bhastachari ho vanera hami janta lai thaha cha jay ghaanti jay rabi dai
@hiramagar2752
@hiramagar2752 13 күн бұрын
relaxs ghadi
@priyarai719
@priyarai719 12 күн бұрын
Balen sir jastai na darai agi badnu hola
@Raj_Kumar830
@Raj_Kumar830 13 күн бұрын
जय रबि
@100tirtharaj2
@100tirtharaj2 13 күн бұрын
Rabi parchand ko jhole ho jenmara parchanda
@user-gf9dp6wm6o
@user-gf9dp6wm6o 13 күн бұрын
Good luck ravi dai
@anjanamainali6976
@anjanamainali6976 13 күн бұрын
Good rabi sir very good 🔔🔔🔔🔔🔔🔔🔔🙏💪💪💪
@ManbahadurKoli
@ManbahadurKoli 13 күн бұрын
रबी सिर जिन्दाबाद ❤❤❤❤
@akurthapa877
@akurthapa877 13 күн бұрын
रबि सर अगाडि बडन नछाेडनुस 🔔🔔।देश मारा सग।
@Rameshbudhaxetri699
@Rameshbudhaxetri699 13 күн бұрын
Rolex घडीको मूल्य 14 लाख रे रामहरी जी के यो साचो हो?
@babuthapa2535
@babuthapa2535 13 күн бұрын
Khucee lagyo hai sathi ho j vanyo thik vannu vayo rabi g kangressss hahaaaaa
@nabinbcvlog1680
@nabinbcvlog1680 13 күн бұрын
राजा आउ देश बचाउ
@user-fn2vq1jb5j
@user-fn2vq1jb5j 13 күн бұрын
काग्रेस को धोती फुस्को अब बोलाउनु भन्दा अर्को उपाए के छ
@narayanthakuri9877
@narayanthakuri9877 13 күн бұрын
थुक्का चाेर हाे देशले के खाेजेकाे छ के गर्दै छाै
@SkSk-jo8xv
@SkSk-jo8xv 13 күн бұрын
Gyanendra shahi sahi vaneko ta dahi chiure po rahicha tesko khutta hoina dhad vachnu parxa
@user-vu3rg2oy6x
@user-vu3rg2oy6x 13 күн бұрын
good luck rabi dai.
@khatriruk4773
@khatriruk4773 13 күн бұрын
काङ्ग्रेस ले के गरेकाेछ अहिले कति साल भयो
@narendrabhusal5090
@narendrabhusal5090 13 күн бұрын
भुक्ने ले टोग्दैन
@sarojgurung5874
@sarojgurung5874 13 күн бұрын
Kati kura gareko yedi ho vane kholeraw dekhaunu paryo
@shantichaudhary2056
@shantichaudhary2056 13 күн бұрын
Kam garne thauma puger Kam garnu paryo rabi sir
@sandhyacoulagai7404
@sandhyacoulagai7404 13 күн бұрын
अब रवि सर पनि इ काङ्ग्रेस का भुसिया हरुलाइ के गरनु पर्छ बिचार गारनु होला तत्काल
@prakashadhikari1631
@prakashadhikari1631 13 күн бұрын
Kam vanda guf badi vo rabi dai ko pani khali fail khulxuu khulxuu matraa haina rabi dai kholi halnus na plz rabi dai ...
@DalkumariSangraula
@DalkumariSangraula 13 күн бұрын
एखाइमारे भाते तैलेचेेै सुहाउने कुराे गरेकाे तै हाे
@kishanmayarairai2629
@kishanmayarairai2629 13 күн бұрын
गलति छइना भने रबि जि गठन गरना किन तिमि ले सनसद भवनमा बाेलेकाे सुनदा तिमी हरुले चाेरेकाे छउ तिमिहरुलाइ कारभाइ हाेश अनि मेराे पालाे भनन बुझिन्छ
@durgachhetri9360
@durgachhetri9360 13 күн бұрын
Galat bujai ho Ravi le vane ko kunai patri ka le lekhadai ma xanbin garni ho Vani Paila ni e sabai aako thiyo vane ka hun dosi vane ko hoenn
@mahendrakarmacharya2502
@mahendrakarmacharya2502 13 күн бұрын
कति बज्यो होला
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn 13 күн бұрын
काङ्ग्रेस को सकिने निश्चित
@suparbhachand479
@suparbhachand479 13 күн бұрын
रबि सहकारी ठग नै हो यो बाट नेपाली जनताको भलो हुदैन यो महाठग हो
@buddhisagar5778
@buddhisagar5778 13 күн бұрын
रबि दाई हाई😅😅😅😅😅
@shantisubedi9065
@shantisubedi9065 13 күн бұрын
🙏🙏
@Sunil-maurya-465
@Sunil-maurya-465 13 күн бұрын
Jay rajatantar
@Sunil-maurya-465
@Sunil-maurya-465 13 күн бұрын
Jay raja
She’s Giving Birth in Class…?
00:21
Alan Chikin Chow
Рет қаралды 6 МЛН
КАК СПРЯТАТЬ КОНФЕТЫ
00:59
123 GO! Shorts Russian
Рет қаралды 3 МЛН
Como ela fez isso? 😲
00:12
Los Wagners
Рет қаралды 30 МЛН
КАКОЙ ВАШ ЛЮБИМЫЙ ЦВЕТ?😍 #game #shorts
00:17
Noodweer in Duitsland: huizen kapot en koeien gered
2:05
NOS Jeugdjournaal
Рет қаралды 49 М.
Rechtbank: Oud-president Trump schuldig aan liegen over geld
2:07
NOS Jeugdjournaal
Рет қаралды 84 М.
Dit regelt het Europees Parlement voor je
3:41
RTL Nieuws
Рет қаралды 10 М.
news24 nepal
News24 Nepal
Рет қаралды 19
Носила Маску 2 Года!
0:20
КОЛЯДОВ
Рет қаралды 1,2 МЛН
小丑和路飞竟然这样对天使。#天使 #小丑 #超人不会飞
0:37
Взял авто у перекупа @Chel-v-kepke @spiridonchik1
0:11
Декаэдр
Рет қаралды 4,5 МЛН