गगनले गृहमन्त्री रबिको हिसाबकिताब खोजेपछि गगन थापा र मनिष झाको घम्साघम्सी: आरजुको फाइल खोल्दै रबि !

  Рет қаралды 56,704

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

Пікірлер: 290
@mekhghale3329
@mekhghale3329 6 ай бұрын
सहि जवाफ दियो मनिष झाले।
@sujitdhakal5571
@sujitdhakal5571 6 ай бұрын
काङग्रेसलाई लात हाजेर संसदबाट निकनल्नुपर्छ जय देश जय नरेश❤❤
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 6 ай бұрын
गगने युवा थियाे ,अाशा थियाे, तर गगने देखि युवाहरूकाे गाउतिरपनी मनमरेर गयाे।
@OnlinetvNepal2015
@OnlinetvNepal2015 6 ай бұрын
गगनले रबिलाई नछाड्ने भनेपछि गगन थापा र मनिष झाको संसदमै झोकाझोक: आरजुको फाइल खोल्दै रबि (भिडियो) kzbin.info/www/bejne/Z4jCp2p5jaiGkJo
@harisu497
@harisu497 6 ай бұрын
य बाबा याे गगनले के खाेजजेकाे किना बाैलाकाे आफुले थापेकाे जालमा अाफै फसेछ किना बरबररररर गरेछ हैना के खाेजेछ काङ्ग्रेसले के गरेखै कुन पाटिले के राम्रो काम गरे खै रबिले गर्छु भन्दा किना खुट्टा तानेछन रवि भकाभक फायल खाेलेर खाेरमा हाल्देउ के हेरेकाे ती चाेर काङ्ग्रेसलाई खाेरमा जान
@jayramkhatri3542
@jayramkhatri3542 6 ай бұрын
रबि लामिछाने सहकारी ठग हुन भन्नेमा काङ्ग्रेस लाई कन्फिडेट नै थियो भने रबि लाई प्रधानमन्त्री बनाउन खोज्नु ले प्रुफ गर्छ कि काङ्ग्रेस अब फटाहाहरुको ग्याङ हो भन्न कुनै संकोच लाग्दैन।
@jalantarai5185
@jalantarai5185 6 ай бұрын
Right 👍
@Mingmarification
@Mingmarification 6 ай бұрын
सहकारी ठगहरुलाई कारबाही गरेन भने ठगहरु हौसिने र चम्चेहरु रौसिने अनि समाज भडकिने खतरा हुन्छ होसियार 🔕🐏
@DIPAK10-SH
@DIPAK10-SH 6 ай бұрын
म कुनै पाटिको झोले हैन् बस् एक नेपाली हु तर मलाई दुख लायो ,ाङ्ग्रेसको आँखा अहिले सत्ता बाहिर हुदा खुलेछ । हाहाहाहा रुसी सेना र बिपिन जोशी को लागी पहिले काङ्ग्रेस र मावबादी को गठबन्धनको सरकार हुदा किन केहि बोल्न सकेन ______ सत्तामा होस् न होस् तर कुर्सीको लागी नेताले गर्दा नै नेपालको अहिले यस्तो हालत् छ 😢
@kalpi7795
@kalpi7795 6 ай бұрын
तिम्रो दाई भाउजूको सती जाउ गगने बाख्रे
@kafledilli3055
@kafledilli3055 6 ай бұрын
भयो भयो (बाख्रा ) 14करोड के भको हो छिटो भन्दा छिटो आउदैछ
@sureshrai4777
@sureshrai4777 6 ай бұрын
Manish jha is the best potential leader
@YamunaAcharya-w2w
@YamunaAcharya-w2w 6 ай бұрын
Jay Ravi sir Jay ghanti 🙏🙏🙏❤️❤️🔔🔔
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 6 ай бұрын
जिबि सहकारी देखि धेरै काङ्ग्रेसी नेताले चुनावमा कराेडाै रकम लिएकाे र तेस मध्ये गगन थापा र रामहरि खतिवडा पनि हाे जिकि भगाउने पनि यी नै हाे भन्दैछ जिबिका नातेदारले ताे सहकारीका कति काङ्ग्रेसी सदस्य छन कतिले रकम लिएको छ खाता खाेर छानबिन गर्दा सबै बाहिर अाउछ बाख्रो चाेर न अातिकन बस 8 अर्बौं खाने पनि तेराे पाटि हाे गगन देखि लाज पनि लजाउछ थु थु
@clickbarkheli4425
@clickbarkheli4425 6 ай бұрын
गगने ट्याऊ ट्याऊ नगराम । जनता लाटो छैन अब ।
@Tikachaudhary470
@Tikachaudhary470 6 ай бұрын
बाख्रालाई केही खान त दियो धेरै करायो भोकले हो कि प्यासले हो कि केले हो?
@bhupendrachoudhary7686
@bhupendrachoudhary7686 6 ай бұрын
Right 👍👍👍👍 Manish sir
@ishworibhattrai2705
@ishworibhattrai2705 6 ай бұрын
Jay ghanti
@sundarchaudhary3073
@sundarchaudhary3073 6 ай бұрын
Charpate..sir
@ganeshpuri369
@ganeshpuri369 6 ай бұрын
सहकारिका पैसा खाने काङग्रेज का नेता धेरै छन
@SuryaAdhikari-s6n
@SuryaAdhikari-s6n 6 ай бұрын
गगन थापा म जस्तो कोहि छैन भन्ने घमण्ड गर्दै छ !!! समयले त्यसको राम्रोसँग हिसाब किताब गर्नेछ !!!
@jalantarai5185
@jalantarai5185 6 ай бұрын
Manish sir ki jabaf 👍
@thapanetra1090
@thapanetra1090 6 ай бұрын
गगन जी भएको कुरा भन्दा तपाईको टाउको दुख्यो ? देशको यो हालत कसले बनायो कति वर्ष सत्ता चलायो नेपाली कांग्रेसले अनि देशको सम्पत्ति सबै भारतलाई दिनेमा कांग्रेसको भुमिका उच्च छ । भारतीय दलाल नै हुन् कांग्रेसका नेताहरु !
@SabitriNeupane-pe6ss
@SabitriNeupane-pe6ss 6 ай бұрын
Good luck Rabi Sir
@Bashyal815
@Bashyal815 6 ай бұрын
ए मनिस झा ज्यु छिटो फाइल खोलौ न काग्रेस को ।।।।किन सोध्या के बल्ल ठिक ठाउमा आउँछ।
@rajendrakarki6174
@rajendrakarki6174 6 ай бұрын
माननीय गगन जि आफू चटक गर्दै अरुलाई चटके भन्दै हुनुहुन्छ समाधान सहितको दस्तावेज आईसके पछि जस लिन संसद अबरोध गर्दैछन । राजनीति गरेको ३० बर्षलाई कसरी प्रयोग गर्यौ फर्केर हेर । सहकारी समस्य ६ महिना अगाडि आएको होइन । चटके कसलाई भन्ने ?
@NIMBUSFF
@NIMBUSFF 6 ай бұрын
बिकाश गर्न नदिने रहेछ गगने ले उपनी बादर अरुलाई पनी बादर नै देख्दो रहेछ।थुक्क गगने।तता सकिश अब हरुलाइ पनि बिकाश गर्न नदिने भो ।
@Vovolove-b9s
@Vovolove-b9s 6 ай бұрын
मनिषझाले सहि जवाफ दिनुभयो कांग्रेसलाई
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 6 ай бұрын
याे गफाडीका गफ अतिनै भयाे
@RoutineofBBC
@RoutineofBBC 6 ай бұрын
सहकारीको फाईल मनिष झा को बाउले खोल्छ?
@SDPElectricPlumber
@SDPElectricPlumber 6 ай бұрын
ए राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानीको समस्या छ। त्यहा ध्यान जाओस् खैत विकास गरेको मनीस झा जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bijayshyangbo4883
@bijayshyangbo4883 6 ай бұрын
सदनमा हिन्दी बोल्ने कस्ले अधिकार दियो
@SagarKhanal-kl3df
@SagarKhanal-kl3df 6 ай бұрын
मोदिले दियो गगन लाइ
@ajaykaucha9435
@ajaykaucha9435 6 ай бұрын
कांग्रेस आफै पताङ हुँदै छ
@anjalilamichhane7549
@anjalilamichhane7549 6 ай бұрын
बाख्रचाेर ठुलाेकुरागर्छ।
@Khadkaprakash153
@Khadkaprakash153 6 ай бұрын
अब का्गरेस लाइ नेपाल बाट गलहत्यार निकालनु पर्छ
@SuryaAdhikari-s6n
@SuryaAdhikari-s6n 6 ай бұрын
मनिष झा को विचारमा गगनको बिचार तुलना गरौं त हरेक कुरामा दम्भ र दादागिरी थुक्क प्रतिशोधमा राजनीति चल्छ ???
@KharkaBohora
@KharkaBohora 6 ай бұрын
गगन जि ले जे बोल्छन् सोचेर बुझेर बोल्छन् देशको लागि
@namgelsherpa7418
@namgelsherpa7418 6 ай бұрын
गगन जि तपाईं पनि भारतीय होरा ? किन नेपाली साधना मा हिन्दी अवज ?
@humkalagaire8718
@humkalagaire8718 6 ай бұрын
यो गगनेलाईदेश को बिकास बारे केहि भन्न अाउदैन कि क्याहाे
@harimayarayamajhi3828
@harimayarayamajhi3828 6 ай бұрын
काङ्ग्रेसका साम्सदले के खाेजेकाे बाकि भएको नेपाल बेच्न नपाएर कराई रहेकाे छ।
@chakrachakra7509
@chakrachakra7509 6 ай бұрын
होइन यो कालो काङ्ग्रेसहरुको दिमागमा चाहिँ सुङ्गुरको गु नै पसेको छ जस्तो लाग्यो यो गगनेको कति फुरफुर हो मनिष झा सर सहि जवाफ यस्ताहरुलाई फताफत फाइल खोलेर जेल कोची दिनु पर्यो हो
@sabitripokhrel1771
@sabitripokhrel1771 6 ай бұрын
काँग्रेसलाई सरकारमा जान नपायर भतभती पोलेको छ ।जनताको नाम लिन पर्दैन आफ्नै कुरा गरे हुन्छ। मनिष झाले गज्जबको उत्तर दिनुभयो ।
@anjalilamichhane7549
@anjalilamichhane7549 6 ай бұрын
सुचनाबेच्नेनै गगनेहाे।
@gunrajniraula1209
@gunrajniraula1209 6 ай бұрын
नाङ्गो नाच देखाउने अनि लुगा लगाए को थियोे भनेर अहिले पछुतो किन????
@khemapandey3847
@khemapandey3847 6 ай бұрын
good luck janthako rabi jay ghanti🙏🌹❤️🔔
@rajalimagar-z5b
@rajalimagar-z5b 6 ай бұрын
32/33 बर्ष के हेरेर बसेको काला काङ्ग्रेस हरु
@batukc4400
@batukc4400 6 ай бұрын
तिम्रो पार्टीले त सिङ्गो देसलाई नै नेपाली काङ्ग्रेस ले ढाटि रहेकाे रहेछ अझ गगन थापा कसरी बोल्न सकि रह्र्को।लाज छैन नेपाली काङ्ग्रेस लाई।
@amritpaudel2505
@amritpaudel2505 6 ай бұрын
मुजी उखान पनि धोतीको दिन्छ 😂
@ShivaLimbu-nh3hj
@ShivaLimbu-nh3hj 6 ай бұрын
गर्दा गरदै बाखरा हिन्दी बोलन थालयो त अब केही होला जशतो छ।
@RaikiranRaikiran
@RaikiranRaikiran 6 ай бұрын
मनिष झाँ राम्रो ब्यति हो
@devendrarokaya3484
@devendrarokaya3484 6 ай бұрын
काँग्रेस सास अब अन्ते तिर को गतिबिधि हो छटपटाई र
@hirashrestha2675
@hirashrestha2675 6 ай бұрын
Gagane KO lajjaspat awastha.
@sitarambasyal5582
@sitarambasyal5582 6 ай бұрын
Ghant ko thage haru nark ka kura🎉🎉😢
@deepanepal13
@deepanepal13 6 ай бұрын
देशको माया छ इनका रगतमा रबि, छबि, कबि हाम्रा हुन | गगन दादा जीबी त तिमी संग मिल्ने हुन | तिमीमा हरायो देशको माया 😢
@kedarshrestha2613
@kedarshrestha2613 6 ай бұрын
८४ भन्दा पहिले कति बाेल्नु हुन्छ माने ज्यु बाेल्नुस अब फर्केर अब संसद भवनमा पस्नु पाउदैन ब,ु बख्रा लाई पाल्नु काेलागि घाँस लगाउदै गर्नु हाेला धन्यवाद ।
@gorkhadurdarshan6752
@gorkhadurdarshan6752 6 ай бұрын
बाख्रा कति बोलेको
@khukurinationx648
@khukurinationx648 6 ай бұрын
याे चाेर दलाल गगनकाेत अावाज सुन्दा पनि टिवि फुटाइिदन मन लाग्छ।।।
@abisheksawat
@abisheksawat 6 ай бұрын
इनि नया भनाउदा हरुको पनि खुबै के पो न गर्ला जस्तो गरेर सदन भबन भित्र छिरेका हरुको हातल देख्दा खुब दया लागेर आउँछ यार😮
@ratnashrestha6754
@ratnashrestha6754 6 ай бұрын
कालो काङ्ग्रेस मुर्दाबाद गगने अारजु राणा हार्दिक श्रद्धाञ्जली जय घन्टि जय रबि सर
@deurupakhatri4517
@deurupakhatri4517 6 ай бұрын
रबि सब चिज को पर्दाफास गर यदि प्रमान सहित बोलेका हौ भने जनता सबै तिम्रो साथमा छन
@gokulthapa9580
@gokulthapa9580 6 ай бұрын
गगन बौलाहा भयो । मेरो निस्कर्ष यति हो ।
@romkantaryal5740
@romkantaryal5740 6 ай бұрын
हेरन गगने शम्सद मा हिन्दि बोलेको चार पाटा मुडेर भारत तिर लखेट्न पर्यो नेपालको शभासद मा हिन्दि बोलछस
@sarukc9440
@sarukc9440 6 ай бұрын
सत्ये भनेको छ बाख्रा रातो पासपोर्ट सब सहिहो लुटि खाकै हो हो सहि भन्नुभयो मनिष जिले जये अहिलेको नयापुस्ता रबि बालेन हर्क
@HariTandan-zk5nv
@HariTandan-zk5nv 6 ай бұрын
देस खतम पार्ने को यो चुरिफुरी छ्या
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj 6 ай бұрын
सहि जबाफ दियाे मनिष झाले
@RaikiranRaikiran
@RaikiranRaikiran 6 ай бұрын
कांग्रेस एक नम्बरको भष्ट्राचार पाटि हो
@mbsunar7445
@mbsunar7445 6 ай бұрын
जनतालाई ढाटनेत गगन थापाहाे m c c मा अरिकि आरमि नेपाल आए चारपाटा माेडेर थानकाे कटाउनु भनेकाे होइन षगन गापाले देस र नेपाली जनता लाई ढाटेर देसकाे खाबर अउट गरेकाे होइन गगन थापाले
@kailashkhadka211
@kailashkhadka211 6 ай бұрын
तर म चाहिँ अहिले सम्म ktm 4 No छेत्र बाट गगन जि लाई भोट हाल्दै आको तर अब चाहिँ गगन जि को भासान धेरै सुने तपाईं जस्तो मान्छे अब नेपाल मा काम छैन अब 81 मा थाहा हुन्छ
@rajendrakarki6174
@rajendrakarki6174 6 ай бұрын
गल्तीले तर्सियकाहरु नजानिदो तरिकाले कानुनी राज्यको कामलाई पर्तिसोध भन्ने कोसिस गर्दैछन् । गफले खाईरहेकाहरुलाई काम मन पर्दैन ।
@prameshdangol1902
@prameshdangol1902 6 ай бұрын
Chor gagane rip gagan
@GopalBist-ge5od
@GopalBist-ge5od 6 ай бұрын
Gagan Ji ani kangres ka netaharu let gareko vrastchar ko xanbin hunu parxa ki nai JE jati midiya ma aayako xa khabar tinko Xan bin hunu parxa ki nai K ahile samma kangres le vrastchar ghotala gareko xaina Ari kunai party harule gareka xainan ahile samma K rabile matra sahakari ma thageko xa ani aafu laag vanne chij xa tapai ma kangres le K kati Kura ma vrastchar gareko xa Herne ho vane kangres ,amale maubadi aadi etc Purana dal harule Nepal nai bechera Khai sake tapai autai sahakari sahakari vandaihunuhunxa tapai sahakari pidit ho Ki desh bechne chor Haruko whole ho rabile 2karod khaya re Hijo asti aayako Naya party le tyo panic Samachar ko bar ma bolne tapai sang kunai praman xaina kati dhak xok garnuhunxa kangres ko kalo kartut Lai ABA janta lata xainan jagruk Vai sake kangres ka whole bahel Aru lasaile Biswas gardaina Tapai ani kangres Lai paisako pawer le ho Congres le jitne vaneko BINA paisa BINA pawer chunab ma ithnu Hola ani thaha hunxa kangres ko sthar Kaha xa gagan Ji tapai ko ni bakhara chor ko file khulxa herdai garnus jo chor Usain ko thulo sor vanthe ho rahexa
@krishnabhujel4878
@krishnabhujel4878 6 ай бұрын
यो बाखे् पनि अव वक वक मात् गरछ
@Umesh-n8x
@Umesh-n8x 6 ай бұрын
Bhakra chor chup basda ramro, temi haru thag chor dalal hos. Jay rabi ❤🎉 jay balen ❤🎉
@ParmodKafle-d2e
@ParmodKafle-d2e 6 ай бұрын
Yo गगन को चुरि फुरि कहिले समन हो यदि गगन जि साच्चैको जनताको नेता हुनु छ भने आफनो पातिको जतिपनि दाग लागेका नेता छन नि तिनिहरुलाइ कार्बाहि गर्नुस महोदय
@junitalimbu550
@junitalimbu550 6 ай бұрын
🔔🔔🔔🔔
@SantoS0087
@SantoS0087 6 ай бұрын
Terima thyasne gagane kati gangan garxas oe 😡🤬
@birendrabahadurtamrakar9811
@birendrabahadurtamrakar9811 6 ай бұрын
ढुंगामुढा टाएर वाल्नेकाे विचार कहिले परिवर्तन हुने हाे ।
@KamalaShrestha-gt1vx
@KamalaShrestha-gt1vx 6 ай бұрын
Manish jhaa right.
@rajaramghimire2599
@rajaramghimire2599 6 ай бұрын
गगन थापाको ओकात सकिय जस्तो छ , देशमा बिकृति बिसंगति र भरष्ट्राचार काङ्ग्रेस एमाले ले नै ल्याएका हुन
@ChuriGaming
@ChuriGaming 6 ай бұрын
गगन धेर न खाेक जनताले बुझिसकेका छउ
@Nepal-don9
@Nepal-don9 6 ай бұрын
ग ग ने कु कु र ले खै चारपाटा मोडेको बिदेसिको नोकरले ।
@rameshsilawal2315
@rameshsilawal2315 6 ай бұрын
काङ्ग्रेसले देश बिकास गर्न नसकेकै हो ।खै अब मौका आउँछ कि आऊदैन?अरुलाई लखेटेर गन्तब्यमा पुगिदैन ।
@SanamThapa-so3uz
@SanamThapa-so3uz 6 ай бұрын
Congreass rip rip eip
@krishnasapkota7180
@krishnasapkota7180 6 ай бұрын
सदनमा फुस्रा बक्तब्य दिनुभन्दा खुरु खुरु सहकारि ठगहरुलाइ समाउदै सर्पले मिल्न लागेकाे भ्यागुताेलाइ मानिसले छुट्याउँदा छदाएझैँगरि सबका सब लाइ छानि छानि देशमा लगानि गरेकाेछकि विदेशमा लगेर लगानि गरेकाे छ त्याे फिर्तागरि सहकारि पिडितकाे खाइ नखाइ जम्मा गरेकाे पैसाफिर्ता गराउने दाइत्व गृहप्रसाशनकाे हाे जाेसजाँगरकासाथ लागिपर्नु जरुरि छ ।
@PrakashK-u6m
@PrakashK-u6m 6 ай бұрын
Manish sir right
@BabuRamSharma-u4w
@BabuRamSharma-u4w 6 ай бұрын
नेपाली भासा बाेले पनि बुझ्ने छन हिन्दी भासा मा के डाईलक हाे गगन थापा
@Laxuvlog-hu1rl
@Laxuvlog-hu1rl 6 ай бұрын
Nepali nepali ladera k nepal banxa ..sab nepali autai parti huna parxa ani nepal banxa
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 6 ай бұрын
नभएको न्युज लेख्न सिरोहिया पालेकै छौं। कांग्रेसले
@ushashrestha8232
@ushashrestha8232 6 ай бұрын
बाख्रा चोर न आत्तिनु फाइल खोलिन्छ बिस्तारै पख 😡
@parashshrestha5999
@parashshrestha5999 6 ай бұрын
बाख्रालाइ बाख्रा नभनेर के भन्ने
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d 6 ай бұрын
कसम अब पनि यो भ्रस्टा काङ्ग्रेसलाई जितायो भने देश र जनताले काहिले सुख शान्ति पाउदैन यो लेखेर राख्दा हुन्छ
@binaydhungel
@binaydhungel 6 ай бұрын
गगने ले कांग्रेस लाई सिध्याउने भयो
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 6 ай бұрын
God thapa
@AchyutPaudel-p7g
@AchyutPaudel-p7g 6 ай бұрын
चिबे को जस्तो बोली चेन्ज गरिरहन्छ यसले
@rameshparajuli3937
@rameshparajuli3937 6 ай бұрын
गगन जत्तिकै हुन त समय लाग्छ। बाउले कमाएको खान सजिलो हुन्छ जोगाउनु त पर जाओस सिध्याउन बेर लाग्दैन। कराउन्सजिलो छ पुर्याउन गार्‍हो छ बैकल्पिक प्रजातान्त्रिक शक्ति चाहिन्छ।रा स्व पा ठिकै छ तर अडिनु पर्यो काम गर्ने तरिका सिक्नु पर्यो हिजो त पुरानो दलको बितिष्णाको भेल लिएको हो त्यो भेल कति सम्म हुन्छ यसको याद गरेर रिषराग नगरि काम गर्नु उपयुक्त हुन्छ।गाली गरेर हुदैन।
@shivaramshrestha2870
@shivaramshrestha2870 6 ай бұрын
gagan manis bichako hisab suniyo ko sanga badi hisab hola hai
@BabainPariyar
@BabainPariyar 6 ай бұрын
Jay 🔔🔔🔔🔔🔔🔔
@asharegmi4158
@asharegmi4158 6 ай бұрын
👍👍👍👍👍👍👍👍👍🔔🙏
@SamarpanLimbu-ir6nt
@SamarpanLimbu-ir6nt 6 ай бұрын
gagane kina bar bar boler matra vaye na ni imandar pani hunu paryo
@RamsamujhKurmi-qk3fr
@RamsamujhKurmi-qk3fr 6 ай бұрын
गगन थापा जु ले. एम सि सि पास गराएर अमेरिक आरमी आउदैना भनुभाथयाे अमेरिकन आरमी आयाे गगन जु ले सारा देशलाई धाेका दिनु भयाे अजै धाेकाकाे के कुरा गरनु हुनछ
@SanumayaTamang-f1d
@SanumayaTamang-f1d 6 ай бұрын
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@neeshamkhadka
@neeshamkhadka 6 ай бұрын
यो उप सभामुख बिच बिच मा कति कराएको क्या 😏 सुन्न्न पाएन
Farmer narrowly escapes tiger attack
00:20
CTV News
Рет қаралды 13 МЛН
Чистка воды совком от денег
00:32
FD Vasya
Рет қаралды 4,9 МЛН
Russia withdrawing troops? / Navy leaving bases in Syria
12:49
NEXTA Live
Рет қаралды 656 М.
On Air With Sanjay #232 - Puspha Kamal Dahal
1:06:33
Sanjay Silwal Gupta
Рет қаралды 325 М.