सहकरी ठग प्रकरण: रबिको खेदो खन्ने कान्तिपुरको डा. सुरेन्द्रले खोलिदिए धोती! Dr surendra kc interview

  Рет қаралды 110,236

Everest Nepal

Everest Nepal

Ай бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Dr surendra kc latest interview
surendra kc latest interview
surendra kc interview
gb rai
rabi lamichhane
prachanda
gagan thapa
rishi dhamala
balkrishna neupane
jibram bhandari
tikaram yatri
gyanendra shahi
hemant sedhai
sidha kura janata sangha
रबि लामिछाने
बालेन शाह
हर्क साम्पाङ
नेपाली समाचार
गगन थापा
डा सुरेन्द्र
केपी ओली
#drsurendrakc
#surendrakc
#rabilamichhane
#durgaprasai
#sidhakurajanatasanga
#jibram_bhandari
#tikaramyatri
#nepalisamachar
#gyanendrashahi
#rabi_lamichhane

Пікірлер: 213
@chakgurung3175
@chakgurung3175 Ай бұрын
अति भयो , रबि जि कान्तिपुर छोडेको गोरु साँढे जस्तो भयो अब यसलाई राम्रो किसिमले अहिले नै ठाउँमा हुँदा कोचि दिनुस हिसाब किताब जे होला होला ❤❤❤❤
@harikrishnapandey1808
@harikrishnapandey1808 Ай бұрын
Ýþþ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😅😊😊😊😊😊❤❤❤😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😅😊😊😊😊😊😅😅❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😅😅😊😊😊
@nepaligaming7456
@nepaligaming7456 Ай бұрын
ब्व​@@harikrishnapandey1808
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
100% right👍️👍️👍️👍️👍️
@Arjita_061
@Arjita_061 Ай бұрын
Jay ghanti Ravi jiu -sai sunar ko eak luhar ko... hathoda hani halnush...loha garam Cha,❤you Ravi jiu-agen Jay ghanti Jay Nepal...
@hemrajjoshi8238
@hemrajjoshi8238 Ай бұрын
exactly garnu parne yahi ho
@brighternepal2813
@brighternepal2813 Ай бұрын
कान्तिपुर १२ भाइ बहिष्कार अभियान चलाउनैपर्छ।
@Bayambu.K
@Bayambu.K Ай бұрын
कान्तिपुर त बचतकर्ता वा जनताको पक्षमा बोलेको छ नि । झोलेहरु लाई त रबिको गु पनि बसाउछ जस्तो पो छ त
@Prathaml.c._official
@Prathaml.c._official Ай бұрын
अबको एकमात्र विकल्प जय देश जय घण्टी
@shambhuprasaddhital613
@shambhuprasaddhital613 Ай бұрын
दैनिक रुपले कान्तिपुर को रबैया अनुसार रबि लामिछाने को खेदो गरे को जस्तो लाग्न थाल्यो । अब यो कुर जनतामा लानु पर्यो । यि दुइ मध्ये पक्कौ नै एउटा सहि अर्को गलत हुनु पर्छ । जस्को गल्तिछ तेसको पत्तासाफ हुनु पर्दछ । यो अति भयो ।
@omroka5628
@omroka5628 Ай бұрын
डाक्टर साब को कुरा राम्रो छ | कुरा घुमाएर बोल्नु हुन्छ तर्क दिनु हुन्छ, बुज्न नसक्ने लाई गाह्रो हुन्छ यहाँ ले आफ्नो ज्ञान बुद्दी बिबेक तर्क सबै एउटा युटुब बाट लाखौं जनता को माझ् पुर्याने ठुलो योग्दान गर्नु भएको छ| अहिले को परिस्थिती मा हामी जस्ता बिदेश मा बसेर एउटा आफ्नो बेक्तिगत को लागि १ घण्टा समय निकाल्न नसक्ने, हरुने उहाले आर्जन गर्नु भएको सबै ज्ञान आफुले आफ्नो अनुकुल समय मिलएर सुन्न पाउदा आभारी छौ |सधैं जये होस्
@tabineshhtc
@tabineshhtc Ай бұрын
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने but Janta le maya garne- Rabi lamichhane😍😍😍😍
@user-qx3zi4or9o
@user-qx3zi4or9o Ай бұрын
100% सहि🎉
@magarofficial4363
@magarofficial4363 Ай бұрын
जनता भेडा छ
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g Ай бұрын
Budi chodne- ravi Chori chodne- ravi Taruni batulne- ravi Sahakari thagi- ravi Mukle bolne tara tagharulai napagdane -ravi. Hainata ta bhai
@bishnupandey302
@bishnupandey302 Ай бұрын
डा, साब कॉंग्रेस भनेको यो राष्ट को कलंकनै रैछ
@balkrishnabasnet6948
@balkrishnabasnet6948 Ай бұрын
रबि को कुरा हैन यहा देश बचाउने कुरा हो जनता बचाउने कुरा हो
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf Ай бұрын
डक्टर सुरेन्द्र केसि ज्यु को विश्लेषण पार्दसि लाग्छ 🙏
@user-zf5ty4zn8h
@user-zf5ty4zn8h Ай бұрын
कान्तिपुरले गगन थापा शेरबहादुर बिनोद चौधरीको अरु नेताहरूलाई केहि गर्दैन खालि रबिको खेदो खन्न छोडदैन यो कान्तिपुरले काग्रेस एमाले माओवादीको झोले भयर पैसा खायको छ
@iambee6062
@iambee6062 Ай бұрын
नया पाटि र बालेनहरु अायकाले भषटचारका फाङल खुलेका हुन तेसकारण पुराना पाटिला सचचाउन र भषटचारिला कारबाहि गरन नयाला जिताउनु जरुरि छ,जय नया पाटि।
@baburamsharma7831
@baburamsharma7831 Ай бұрын
सुरेन्द्र सर यो कान्तिपुर लाई तह लगाउनु पर्यो
@bishnupandey302
@bishnupandey302 Ай бұрын
कॉन्तीपुर पत्री का लाइ यो देश बाट नलखेटी हुंदैन
@chetanabhurtel3483
@chetanabhurtel3483 Ай бұрын
कान्तिपुर लाइ तह लगाउन रास्वापा लाई ८४ को चुनाबमा १५० जति ठाउमा जिताउन पर्छ सबै जनताहरु मिसन ८४ मा लागौ❤
@gamingwithbinayak2199
@gamingwithbinayak2199 Ай бұрын
रवि ले काँग्रेस नेता हरु लाई मार्शल लगाउन पर्छ
@resourcecenterrim7096
@resourcecenterrim7096 Ай бұрын
राजधानी सर्नुपर्छ र काठमाडौ लाई सान्सकृति शहर बनाउनु पर्छ भन्ने मलाइ ठिक लाग्याे धन्नेवाद
@resourcecenterrim7096
@resourcecenterrim7096 Ай бұрын
ठिक
@milanghimire-nl3uz
@milanghimire-nl3uz Ай бұрын
Jae rabi❤❤❤❤❤
@user-dq4eq1qo6r
@user-dq4eq1qo6r Ай бұрын
कान्तिपुको अब दिन सक्कियो।यस्लाईपनी छानबिनको दाएरा ल्याउनुपर्यो।
@user-gq3vs9lz7y
@user-gq3vs9lz7y Ай бұрын
salute doctor surendra kc 🔔🔔🔔👏👏
@gaganpun1985
@gaganpun1985 Ай бұрын
सबै चोर हो डा.साब,चोरहरूको बारेमा बोल्नु बेकार टाउको दुखाई मात्र हो।
@parbeshmagar7754
@parbeshmagar7754 Ай бұрын
रविको पुच्छर पो रैछ बा त..........
@phanindrakhadka2835
@phanindrakhadka2835 Ай бұрын
Good thought Dr saap ❤
@sudanbudhathoki5710
@sudanbudhathoki5710 Ай бұрын
Right sir
@tekbahadurnepali9683
@tekbahadurnepali9683 Ай бұрын
सै हो डाक्टर साब हजुरले बोलेको कुराहरु
@Goodtips555
@Goodtips555 Ай бұрын
सहकारीवाट ३०लाख जनताहरू पिडीत छन्। तपाईको आवाज ३० लाखको पक्षवाट हुनुपर्छ।
@basnetvlogs9293
@basnetvlogs9293 Ай бұрын
रवि गलत हुन् या सही हुन् तर सहीको पक्षमा हामी सधैँ बोल्नुपर्छ सत्य बोल्न कहिले नछोड्नुहोला डक्टर साब❤ तपाईँ मलाई मनपर्ने मान्छे हो सत्यको लागि बोल्नुहुन्छ❤
@ashokkumardhungana9099
@ashokkumardhungana9099 Ай бұрын
Dr.pani dhoharo chartrsko manchhe hunuhuncha tar rabi koho kasko r ke garchha janne manche chahi yotyo bhaneko sabi ho yo des ko kutta le kaile bujane
@user-xx5mw1kx2o
@user-xx5mw1kx2o Ай бұрын
Good sir
@durbakc1075
@durbakc1075 Ай бұрын
Good kob dr sir
@Bayambu.K
@Bayambu.K Ай бұрын
कान्तिपुरले सहकारीमा बचत गर्ने बचतकर्ता अर्थात जनताको पक्षमा बोलेको छ । डा. साब कस्को पक्षमा बोल्ने होइछ हेरौं त
@anantaduwadi8682
@anantaduwadi8682 Ай бұрын
कानतीपुर तसकर र भरषटाचारिहरूको मुख पतर हो
@Prathaml.c._official
@Prathaml.c._official Ай бұрын
कान्तिपुर लाई पूर्ण रुमा बन्द गरियो
@abinraja
@abinraja Ай бұрын
Good Dr sab ❤❤❤❤
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t Ай бұрын
Surendra sar Naman gardachu hajurko damdar vanaima yak dam shahi lagyo hajur
@krishnaghimire6969
@krishnaghimire6969 Ай бұрын
Special salute sir for true analysis about contemporary issues
@deeptamang1198
@deeptamang1198 Ай бұрын
सहि भनाइ डाक्टर सर२००%
@mukeshsharma-qq6nl
@mukeshsharma-qq6nl Ай бұрын
गरीब जनता को पैसा लूटन2g 3g 4g 5g गैंग हरु गिद्ध नजर परे छ l
@thecreativeman6087
@thecreativeman6087 Ай бұрын
good analysis sir👍️
@nunbahadurgaha7331
@nunbahadurgaha7331 Ай бұрын
Jay ghanti ❤❤❤❤❤❤❤❤❤
@mukundaghimire3004
@mukundaghimire3004 Ай бұрын
यहाँहरू किन "हिमालयन रिइन्स्योरेन्सलाई लाईसेन्स दिँदा कान्तिपुरका मालिक सिरोहियालाई १० करोड"जस्ता कुरामा जोड बहस गर्नु गराउनु हुन्न?
@barpipalonlinetv141
@barpipalonlinetv141 Ай бұрын
100%🙏🤟🔔
@yubapoon8197
@yubapoon8197 Ай бұрын
नेपाल भरिमा रबि लामिछाने भन्ने नाम भाको मान्छे एउटै छकी कसो हो ???
@binarajaure5731
@binarajaure5731 Ай бұрын
Sahi kura sir ko
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Good job Dr Shaheb 👍
@kedarbhurtel4714
@kedarbhurtel4714 Ай бұрын
डा. सुरेन्द्र के सि सङ्ग अन्तर्बार्तालिने ब्यत्ती पर्दाबाहिर आउन मिल्दैन ? कैलेही अनुहार हेर्न पाइयन किन ?
@khimkuwar5177
@khimkuwar5177 Ай бұрын
Dr k. C sir🙏🇳🇵
@sundardhital4903
@sundardhital4903 Ай бұрын
राम नवमी के पावन अवसर पर सभी को शुभकामनाएं। जय श्री राम। 🙏🏽
@kuberdhami4810
@kuberdhami4810 Ай бұрын
रबि को छुट्टै बचाउ गर्नु आवस्यक छैन डा.साफ गलत गर्ने जोसुकै भएपनी कार्वाहिको भागी हुनुपर्छ ।
@Narjun94
@Narjun94 Ай бұрын
Great Analysis Dr Surendra Sir ..
@chandagautam2915
@chandagautam2915 Ай бұрын
You are right🙏🙏🇳🇵🇳🇵
@sohamshrestha3297
@sohamshrestha3297 Ай бұрын
Dr साब अब तपाईं ले धेरेै नबाेल्दा राम्राे
@Raghuchanel
@Raghuchanel Ай бұрын
तर महिले भनेको छैन है डक्टर शाब
@chandrasubba3813
@chandrasubba3813 Ай бұрын
Dr, Shaib namaskar.Hamro desh ko political leaders ra aru sabei vrastra chari chor,chorne haru ko pani khedo garera patta kashnu parcha hi sabei milera. Thank 👏 you 👏 very much 👏 to you all.😊😊😊😊🎉🎉🎉🎉❤❤❤❤.
@Ususjs1969
@Ususjs1969 Ай бұрын
याे कान्तिपुर भन्ने अदालत, सरकार, राज्य भन्दामाथि छ? सबै कुरा उसले छापेपछि सही हुने।
@hemson5505
@hemson5505 Ай бұрын
कान्तिपुर लाई बाेलार साेध्बुज गरनु नि🙄 कानुन रबि कई हात मा छत
@birkhaswar3472
@birkhaswar3472 Ай бұрын
डाकटर साब हामाे नेपाल मा जति बडि कानसन कुने देसमा छेनन तर नेता हर,ले कामगदा कानुन मा मुते र कामगछन, सतय यहिहाे
@puspamaharjan4353
@puspamaharjan4353 Ай бұрын
रास्वपा को नेत्रीटो मै छानबिन समिती बनाए भैइ्गो नी त।
@user-zj5ze7jd4z
@user-zj5ze7jd4z Ай бұрын
रवी लामिछाने भन्दा डाक्टर के सी साहाब अब्बल दर्जाको हुनुहुन्छ किन टाउको दुखाउनुहुन्छ तपाई आफ्नो नयाँ भिजन दिनुस हजुर ।
@meeeeeeeeggggaaa.DSSSSSS
@meeeeeeeeggggaaa.DSSSSSS Ай бұрын
Dr saap rabi ko jholey bhai sakyo
@TheStreamer73
@TheStreamer73 Ай бұрын
Go ahead rabi dai ❤❤❤❤❤
@gamingwithbinayak2199
@gamingwithbinayak2199 Ай бұрын
कान्ति पुर ले सेर बाहादुर देवा आरजु देवा मञ्जु खाड बिनोद चौधरी गगन थापा बाख्रा सँग घूस लिएको छ।
@shaan_production9934
@shaan_production9934 Ай бұрын
Jay ghanti ❤
@sachinydv799
@sachinydv799 Ай бұрын
Ram
@rajkumarb.k3051
@rajkumarb.k3051 Ай бұрын
Jaye girhamantri jeeu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@yubarajkarki7814
@yubarajkarki7814 Ай бұрын
jholeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee ....yes
@dhrubapaudel3400
@dhrubapaudel3400 Ай бұрын
विचरा डा साप लाई रबिले पनि आश्वासन दियर राष्ट्रीय सभामा झुक्याय यस्तै हो डा साप सबै पार्टी व्यक्ति उस्तै रहेछन
@keshmagharti1072
@keshmagharti1072 Ай бұрын
You are absolutely right doctor Sahab.
@PragyanRai-km2zv
@PragyanRai-km2zv Ай бұрын
बाहुनबाहुन को नाटकि कुरामा झुक्किनु छैन, यस्तो कुराको विश्वास किन गर्ने?????
@janakbahadurshahi1816
@janakbahadurshahi1816 Ай бұрын
आज बड्डाले माल फालिराख्या छन्। सस्पेन्शन एक्ट ल्याउनुपर्छ। धन्यवाद छ।
@chringibigiri7777
@chringibigiri7777 Ай бұрын
प्रकृया होला तर यो रवीले कसरी हप्काउने, अपमान गर्ने काम गर्थ्यो !
@narendrapandey8055
@narendrapandey8055 Ай бұрын
Good Dr surendra kc
@indrakarki3654
@indrakarki3654 Ай бұрын
Kc sir good🙏🙏
@buddhikafle8117
@buddhikafle8117 Ай бұрын
प्रतक्ष निर्वाचीत कार्यकारी नहुनुको कारणले हामीलाई यो दुख पाएको हो
@taraniraula9810
@taraniraula9810 Ай бұрын
कान्तिपुरले कुरा उठायो, सदनमा कुरा उठ्यो भने आयोग गठन गरेर छानविन गराए त कुरा छर्लङ्ग हुन्थ्यो होलानित।
@tankaprasadoli9786
@tankaprasadoli9786 Ай бұрын
Congress ra kantipur le bhandaima dosi hunxa
@dineshgurung7520
@dineshgurung7520 Ай бұрын
भाग न पाएको रोइलो इ बुढा लाई भाग पाउँदा बितिकै चुप हुन्छ इनि
@middleclass2723
@middleclass2723 Ай бұрын
Jay dr sab God bless you always ❤❤❤❤
@gomathapa4799
@gomathapa4799 Ай бұрын
great sir
@birkhaswar3472
@birkhaswar3472 Ай бұрын
डाकटर साब बिधि काे सािन कहा छ जनताले कर नहाले कानुनलागने जनताले यि दलालले सुुधिदा नदिदा कानुन नलागने भने पछि बिधि काे सासन कहा छ याम सिसि पासगदा समबिधान मा मुतु सके मरि सकेकाे साङसद ले पेस गरेकाे नागिकता बिधयक नयाचुनाब जिति गयकाे सङसदमा पेसे नगरि बिधयादेबि ले पास नगरि दराजमा राखे काे बिधयक नया सङसदमा पेसे नगरि मरेकाे सङसदले पास गरेकाे देखिनछ भने समबिधान त मुति सकेका छन, सतयम शिबम सुनदरम ॐ ॐ ॐ नमाे भगबते बाशुदेबाय धम रक्षित रक्षत
@Rajulimbu-wl1no
@Rajulimbu-wl1no Ай бұрын
१७ पुस्ताले दिनैपिच्छे पुजाआजा गर्दापनी कहिले पाप नकाट्ने कस्तो धर्म र कस्तो खोटी कर्म लिएर आएछौ, तेरिमा अधर्मी सिगाने बाहुनहरु ,, मत हार खाए नसक्ने भए सिगाने बाहुनहरुको चर्तीकला देखेर
@purusottamsapkota6886
@purusottamsapkota6886 Ай бұрын
रवि सर को म यो गर्छु म त्यो गर्छु यो फाइल खोल्छु त्यो फाइल खोल्छु निर्मम हुन्छु भनेर मकै पड्केको जस्तो पड्केको परिणाम हो भन्ने मेरो बुझाइ हो
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g Ай бұрын
Dr kc ji lai ravi le rasta sabhako sadasya fix la
@sirgotolucknow
@sirgotolucknow Ай бұрын
तपाईँ पनि दोस्रो चरणको झोले हो। यो कुरालाई मान्नुहोला। किनभने तपाईं एउटा शिक्षक हो। शिक्षकले कहिले झुट बोल्दैन किनभने शिक्षकले सधैँ भलो चाहन्छ। तपाईँलाई झोले रविले बनाएको हो यो एउटा सत्य हो। रातभरि सुतेर भन्नुहोला रवि भनेको घाट घाटको पानी पिएको मान्छे हो। चार पाँचवटा आइमाई खेलाएको मान्छे हो।
@user-jn7yb5ik3k
@user-jn7yb5ik3k Ай бұрын
सँगठित ठगहरु रा स्व पा मा छन्।
@karanranabhat1443
@karanranabhat1443 Ай бұрын
Dr surandra k,c good
@shreedharkhanal8330
@shreedharkhanal8330 Ай бұрын
कसले पत्याउने यिनको कुरा । यिनि त सहकारी ठगको हनुमान भैसके ।
@ChetGc
@ChetGc Ай бұрын
yesto adalat lai aago lagaunu parxa aba janta jagnu pareyo aba ta ati vayo kahile samma hami yesari pilsi rahanu
@sirgotolucknow
@sirgotolucknow Ай бұрын
सुवर्णलाई जति राम्रो काम गएतापनि उसको पोइ विदेशी हो उस्तै पनि भविष्यको लागि आफ्नो सबै व्यवस्था विदेशमा मिलाएर राखेकी छिन्। यो नेपालको दुर्भाग्य हो।
@sarukc9440
@sarukc9440 Ай бұрын
👍️👍️👍️👍️👍️🙏🇳🇵
@user-ox7yn6yg7d
@user-ox7yn6yg7d Ай бұрын
आफै न्यायाधीशले चुरोट र जाँड खाने भए पछि जहाँ पनि खान हुन्छ भनेको हुन सक्छ ।
@ThaVoiceNepal
@ThaVoiceNepal Ай бұрын
होइन रबि सर ले जिबि लाई पक्राउ गरेपो दूध को दूध पानी को पानी हुन्छ अनि जिबि लाई नेपाल लिन नसक्ने अनि जबाफ पनि दिने कस्तो आकाश र पाताल को कसम किन खानी रबि सर ले
@dorjelama2878
@dorjelama2878 Ай бұрын
सुरेन्द्र सर हजुर ले कुरा ख्याल राख्नु कि अफु राम्रो छ अरु लाई पनि राम्रो देख्छ रे आफू नराम्रो छ भने अरु लाई पनि नराम्रो देख्छन रे
@PadamPoudwl-gg6mx
@PadamPoudwl-gg6mx Ай бұрын
ने का ले अकाकाे बिराेध गन रबिदेशी का्े झाेला र कसताे ईसारा आउँछ अपराधी लाई कसरी छाडने चषटचार कसरी गने भनदाअरू काम गदैन
@ramabadal7789
@ramabadal7789 Ай бұрын
सवैको पोलखोल्दै जानू पर्च्ग
@lilanathpagenilila
@lilanathpagenilila Ай бұрын
यो कान्तिपुर चोर नै हो रहेछ ।सधैं रबिको मात्रै खेदो खन्छ अरु भ्रस्टाचार नेपाल मा छदै छैन जस्तो गर्दैछ त बा😂जय रबि🔔🔔🔔🔔🔔🔔
@nabingurung8276
@nabingurung8276 Ай бұрын
Sahi kuro bhannu bhayo hajur le dr saab
@krishnawagle526
@krishnawagle526 Ай бұрын
यो सुरेन्द्र के सी रबिको त कण्डो पो रहेछ बा,कति सम्म काध हालेको बा यो रबि ठग नभएर को हो रे??
@heraldaromatic5894
@heraldaromatic5894 Ай бұрын
Ktm ko rajdhani replacement garnu awasekxa, natra ajha over populated hunxa ktm.
@KrishnaPrasad-zp6sk
@KrishnaPrasad-zp6sk Ай бұрын
सहकारी पाटी का सभापति लाई साझ बिहान् आरती गर्नु पर्छ
@sunitashrestha8587
@sunitashrestha8587 Ай бұрын
yeso bhandai kaliy paribatan garna
@dilipsah3111
@dilipsah3111 Ай бұрын
Jay ganti
@viveksharma-my5rz
@viveksharma-my5rz Ай бұрын
राज्य लुटिरहेको राजनीतिक दलका नेताहरु अब नयाँ व्यक्तिकाे आगमन र माथिल्लो तहमा गएकाे सहन गार्हो भएर विभिन्न अवरोध खडा गरेर नयाँ पुस्ताका व्यक्तिलाई थला पार्ने अनि पुरानै तरिकाले लुटिरहने पेशा स्थायी बनाउने खेलाेमेलाे ।
The Worlds Most Powerfull Batteries !
00:48
Woody & Kleiny
Рет қаралды 26 МЛН
100❤️ #shorts #construction #mizumayuuki
00:18
MY💝No War🤝
Рет қаралды 20 МЛН
On Air With Sanjay #439 - Pradeep Bhattarai & Max Khatri
2:30:43
Sanjay Silwal Gupta
Рет қаралды 48 М.
The Worlds Most Powerfull Batteries !
00:48
Woody & Kleiny
Рет қаралды 26 МЛН