No video

Sajha Sawal गण्डकीका घरगाउँ लोक गायक जन्माउने ठाँउ

  Рет қаралды 872,235

Sajha Sawal

Sajha Sawal

Күн бұрын

Sajha Sawal-552 [Full Episode] साझा सवाल- ५५२। नेपाली लोकसंगीतमा गण्डकी प्रदेश अग्रणी छ। यसपाला हामीले चर्चित गायक प्रकाश सपुत, हरिदेवी कोइराला लगायतसँग उतैको घरगाउँबारे कुराकानी गरेका छौं।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Follw us on Instagram: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com
#prakashsaput #haridevikoirala #sajhasawal

Пікірлер: 646
@gauravk.c7634
@gauravk.c7634 5 жыл бұрын
प्रकाश सपूत को फेन यता हाजिर हुम✋👋👋
@krishnapuri6879
@krishnapuri6879 5 жыл бұрын
साझा सवालको सबैभन्दा राम्रो भाग सायद यो नै होला ।
@prakashking9245
@prakashking9245 5 жыл бұрын
Me
@geetasingh6097
@geetasingh6097 5 жыл бұрын
Iam your big fan daju
@bijayaraisuchha5924
@bijayaraisuchha5924 5 жыл бұрын
Hami Pani janu sakinxa Japan Kati lagxa ho sir lagat
@prakasksharma9056
@prakasksharma9056 4 жыл бұрын
Nice song
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
वाह प्रकाश सपूत आफ्नो गाउँ घर देखि सिङ्गो नेपाललाई चिनाउनु भएको छ। BBC टिमले प्रहिलो पटक होला सायद कलाकारको बारेमा भिडियो बनाएको खुसी लाग्यो।3 करोड नेपालीले गर्व गर्नु पर्छ। नेपाली म्युजिक छेत्रले हजुरको जस्तो कलाकार पायको छ।
@arjunsunar5114
@arjunsunar5114 5 жыл бұрын
आफ्नो परिभाषा जस्ता को तस्तै उतार्ने प्रकाश् सपूत लाई सलाम छ
@user-lj4tk3yh3z
@user-lj4tk3yh3z 5 жыл бұрын
सुन फल्छ नि साइलो दाइ यहि माटो चलाए किन जान्छौ साइलो दाइ हङ्कङ मलाए। आमाको मिठो स्वरले मन आनन्द भयो🙏
@s.p412
@s.p412 5 жыл бұрын
दलितको खुट्टा तान्ने दलित नै हुँदो रहेछ ! यहाँ भन्दा अगाडिका अबस्थामा बिबादित बनाउने काम दलितले नै गरे , तर हामी खस आर्य भनिने ब्राह्मण, क्षेत्री उँहाप्रति सम्मान गर्दछौ 🙏 अनेक बिबादास्पद चुनौती बिच यहाँ सम्म आउन सफल प्रकाश सपूत प्रती हार्दिक नमन 🙋‍♂️👏
@indrapaudel2660
@indrapaudel2660 5 жыл бұрын
पत्रकार भनेको यस्तो पो कति राम्रो सोध्ने शैली अनि प्रकाश जि को परिवारको खुसी सारै मन छोयो !
@madangurung9664
@madangurung9664 5 жыл бұрын
प्रकास सपुत सच्चि कै सपुत रहेछ आज आफ्नो गाउ लाइ दुनियाँ को सामु देखाउन सफल भयो
@SmuSingh-ij7is
@SmuSingh-ij7is 5 жыл бұрын
धेरै धेरै धेरै राम्रा आमा बुवा , कति मिठो स्वर आमा को Nice family ,,प्रकाश दाजु, ,,,
@devilalgcnice8582
@devilalgcnice8582 5 жыл бұрын
Sarai ramailo lago rayo hakigat kura ho
@manisha.sunrisingbusiness7774
@manisha.sunrisingbusiness7774 5 жыл бұрын
प्रकाश दाजु को घर तीरका मानिस बोल्ने शैली सारै राम्रो लाग्यो। साच्चै नेपाल मा रोजगारी हुदोहो त ती बाबा आमा को मुख मा जापान जापान होइन नेपाल सुन्न पाइन्थ्यो । वैदेशिक रोजगारी मा जाने बाध्यता हो रहर होइन । काम गर्न गएर नी न सास न पैसा हुदाको पीडा कस्तो हुन्छ के रोजगार पाउने नेपाल मा खान समेत दुख दुख हुन्छ। अब त जापानीज गाउँ नाम राख्न पर्ला जस्तै छ 🙏🙏🙏🙏
@jonhalone3601
@jonhalone3601 5 жыл бұрын
Aryal Manisha hota kara
@netragmail
@netragmail 4 жыл бұрын
जापानि राखेपनि त्यस्तैहो अमिरिका राखेपनि त्यस्तैहो | हाम्रो राजा शामशत मन्रि जर्नलिस्ट जन्ताको बुद्धिशडेशि केहुन्छर | विदेशिले 1रुको फलाम ल्वोहालाई मालतयार पारेर करौडमा विक्रिगर्छ नेपालिले करौडको शुनपनि ल्वोहाको भाउमा फाल्छ |कलकारखाना तिर गयपो उभ एउटै कामको पछिलागे लादि वाक्कैआउछ |
@prologs7130
@prologs7130 5 жыл бұрын
मलेसियामा बसि हेरिरहदा नेपालमै छु जस्तो लाग्यो अाजको अंक ।सायद यो पहिलो हुनुपर्छ साझासवालको कार्यक्रम जो मैले अन्त्यसम्म हेरेको। धन्यवाद साझासवाललाई।
@purnashrestha6393
@purnashrestha6393 5 жыл бұрын
लोकमय छ आज को साझा सवाल ।। पुराना तथा चर्चित कलाकार लाई यसरी नै प्राथमिकता दिनु धेरै राम्रो
@binuarun9591
@binuarun9591 5 жыл бұрын
Mlai ati man prxa prkash vai
@khimgm6380
@khimgm6380 5 жыл бұрын
कति रमाइला सुड्दा सुड्दी रहेछ्न यो बाग्लुङको गाउमा धन्यवाद साझा सवाललाइ
@bishalido2480
@bishalido2480 5 жыл бұрын
कार्यक्रम संचालक ज्यु को बोल्ने शैली अत्ति मन पर्यो।
@uttamaryal7368
@uttamaryal7368 4 жыл бұрын
Eak dum ramro lagyo
@reshmigurung8106
@reshmigurung8106 4 жыл бұрын
Malai ni man pariyo sodni tarika
@unishasadasankhar7076
@unishasadasankhar7076 4 жыл бұрын
nice voice ✋
@arjunchodri2812
@arjunchodri2812 4 жыл бұрын
@@unishasadasankhar707638fbw
@hemant5138
@hemant5138 5 жыл бұрын
हरिदेबि दिजुलाई धेरै बर्षपछि देख्न पायाे खुसि लाग्याे कार्यक्रम पर्सताेता ज्युकाे बाेल्ने शैली सारै मन पराे धन्यवाद ।।
@khagendramc6825
@khagendramc6825 4 жыл бұрын
हालको परिवेश हेर्ने हो भने कलाकार हरु ले बढाईचढाई गर्ने गर्छन , प्रकाश् सपूत यतार्थबादी हिरो रहेछ
@milanoproduction69
@milanoproduction69 5 жыл бұрын
प्रकाश सपुतको एकदम एकदम ग्रेट फ्यानहरुले यता हाजिर गर्नुस त । अनि प्रकाशले प्रकाश सपूतले कतारमा अवार्ड पाएको भिडियो हेर्न यता सब्स्क्राइब गर्न आउनुस है ।
@AmazingWorldFacts
@AmazingWorldFacts 5 жыл бұрын
यो video हेर्दा गाउँघरको साह्रै याद आयो। 😪😭
@Milanempire6
@Milanempire6 5 жыл бұрын
from normal to sucess, salute parkash with simple living style
@bheshrajpokhrel6747
@bheshrajpokhrel6747 5 жыл бұрын
लगभग ५५मिनेटको कार्यक्रम रहेछ,समय बितेको पत्तै भएन ।सायद सुखको परिभाषा अलिक फरक रहेछ है!!
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
सुबास जि को काम अति राम्रो छ कलाकार ,दुखी अनि लगन सिल आदि मा लागेका ब्यक्ती हरु को नि प्रोग्राम हरु गराउदै लानु होला best of luck
@kamalbhandari.7454
@kamalbhandari.7454 4 жыл бұрын
Nic
@s.p412
@s.p412 5 жыл бұрын
दलितको खुट्टा तान्ने दलित नै हुँदो रहेछ ! यहाँ भन्दा अगाडिका अबस्थामा बिबादित बनाउने काम दलितले नै गरे , तर हामी खस आर्य सम्मान गर्दछौ 🙏 अनेक बिबादास्पद चुनौती बिछ यहाँ सम्म आउन सफल प्रकाश सपूत प्रती हार्दिक नमन 🙋‍♂️👏
@strambishwakarma4616
@strambishwakarma4616 5 жыл бұрын
थोरै समय मैले पनि चिट्ठीको मध्यम अनुभव गरेको छु अजको दिन हेर्दा त्यो दिन धेरै रमाइलो थियो अती राम्रो छ यो प्रोग्राम आजको
@kcsher7071
@kcsher7071 5 жыл бұрын
खुसिको कुरा आज साझा सवाल म पनि फरक खाल्को विषय बस्तु उठाउनु भाको रहिछ
@hioppo6046
@hioppo6046 5 жыл бұрын
गाउँघरमा बस्नलाई छुट्टै रमाइलो छ है क्या रमाइलो गाउँघर अझै राम्रो हरियाली घाँस बनपाखा त्यो बर्षाको हरियो मकै उकालो ओराली भञ्ज्याङ् चौतारी रमाईलो बस्ती जता हेरेपनी हरियाली आन्दको को बसाई सारै याद आयो यो हरियाली गाउँघर देखेर हेरिरहनु मन लाग्यो
@kismat2974
@kismat2974 5 жыл бұрын
प्रकाश दाइ लाई सुरु मा मैले बागलुङको रिघा मा गीत गाउन आउदा देखेको थिय ।।तेति बेला दाइले गीत गाउने बेला मा यति मिठो गफ गरेर मंच बात लास्तै हसाउन भाको थियो सायद तेती बेला दाइ को एउता दुईओता गीत आको थियो ।मैले तेति बेला दाइ खुब रमाईलो लागेर युटुब मा खोज्दा कतै भेतेन तर आज दाइ जताततै छाउनु भाछ खुशी लाग्छ दाइ हजुर्को यो प्रगति देख्दा 💕💕💕😊😊😊
@lakesidetv4919
@lakesidetv4919 4 жыл бұрын
प्रकाश सपुत दाजु - one of the Most talented Lok Singer of nepal
@mirlung-8631
@mirlung-8631 5 жыл бұрын
अति राम्रो लाज्ञो आमा को स्वर सुनेर आसु नै आयो गाउ गाउको कथा यो सबैको घर घर को कथा उस्तै सुनेर मनै अनान्द आयो धन्यवाद सबै टिम लाइ
@RajendrathapaThapa
@RajendrathapaThapa 5 жыл бұрын
प्रकाश जी को बुवाआमालाइ मेरो ढोग नमस्कार सधै यस्तै खुशी हुनुहोला र प्रकाश जी को आगामी दिनहरु पनि सफलताको साथ बितोस यहि मेरो शुभकामना ।
@amar.4978
@amar.4978 5 жыл бұрын
धेरै खुसी लागेयो प्रकाश दाजु को घर परिबार छरछिमेक देखेर
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 5 жыл бұрын
प्रकाश सपुतको बिग फ्यान है✋✋
@asusphonesayam2913
@asusphonesayam2913 5 жыл бұрын
कति राम्रो कायकरम छ यार सिदेको पताइ पाउदैन ।।goOd lak daju
@Dinalemagar
@Dinalemagar 5 жыл бұрын
साच्चिकै अति रमाइलो परिवार वास्तविक यथार्थमा भन्नू पर्दा प्रकाश भाइको
@rajukunwor3029
@rajukunwor3029 5 жыл бұрын
आहा ! कति मिठो । कार्यक्रम भव्य लाग्यो । प्रस्तोता सहित समेटिनुभएका स्रस्टा र गण्डकी प्रदेशका पर्यटन मन्त्रीका भनाइ सार्है मननयोग्य लाग्यो ।
@imranansari2936
@imranansari2936 5 жыл бұрын
साझा सवाल सफल कार्यक्रम हो जनताको गुनासो उजागर गर्ने सुवास कार्की सर ज्यु लाई धेरै धेरै धन्यवाद
@harikawor1243
@harikawor1243 5 жыл бұрын
I miss u
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
आज मलाई धेरै खुसी लाग्यो प्रकाश दादा को बुवा आमा अनि प्रकाश दादा को घर अनि गाउँ घर देख्न पयो कति रमाईलो गाउँ घर र ढिला अयो काडा अयो भने दाजु पनि देख्न पयो खुसी लग्यो
@chhatrakc2942
@chhatrakc2942 5 жыл бұрын
सर्बप्रथम त साजासवाल लाई अनि प्रीय सन्चार कर्मी सर लाई धन्यबाद आँसु चुहियो मेरो त
@shankarthapaofficealchanne3783
@shankarthapaofficealchanne3783 5 жыл бұрын
वाउ आमा को स्वर दामि छ ढोक गरे आमा बुवा लाइ प्रकास सर अलि मोटानु भाको छ कम गरुनु ल मिडिया लाइ पनि सलाम छ ईन्टुरु बुउ लिनु भाको मा
@fulkumar1921
@fulkumar1921 4 жыл бұрын
ढिलो हेरे मज्जाले हेरे गाउँ घर परिवार रमाइलो रैछ।क्या मज्जको वातावरण ।
@SOJHOlafabtm
@SOJHOlafabtm 5 жыл бұрын
Ystai cha kahani pardeshi ko prakas saput very good
@rohanjohn9835
@rohanjohn9835 4 жыл бұрын
प्रकाश दाइ को बोल्ने शैली, सरलता, बोलिमा त्यो मिठास, आमा बाबाको साथ सहयोग साची आखामा आँसु नै आयो, धेरै धेरै धन्यवाद subash dai लाई यो interview को लागि सायद नेपालको इतिहास मै होला BBC ले कुनै कलाकार को घरमै गएर interview लिएको । Iam big big big fan of prakash dai alwyz lov nd support 🎤🎤❤️❤️😍😍
@sujatabudha9792
@sujatabudha9792 5 жыл бұрын
best interview ever😍😍😍😍😍😍😍 prakash DaDa ❤️❤️❤️❤️❤️always with you journalist sir you also gentleman ..I liked it this makes me emotional 😭😭😭😭😭😭😭
@swaminicksubedi
@swaminicksubedi 5 жыл бұрын
Subash bhai , when you started this program, I was a bit skeptical. I’m not gonna make up stories. But the more I watch your program the more I started liking them. I just love your calm gestures. Your tone of voice and the texture is meant to be for this kind of program. I also love the way you present yourself. Usually I hate most youtubers whose thumbnails represents otherwise plus they act like they are journalists. You are an example. Keep making Nepal proud.
@tikakunwar7828
@tikakunwar7828 5 жыл бұрын
वैदेशिक रोजगार का साथै बसाइँसराइ ले के कति प्रभावित पार्छ हाम्रो समाज र सस्कृर्ती लाई भन्ने बिसय BBC ले निकै मन छुने समचार बनायको रहेछ!
@munasarma2743
@munasarma2743 5 жыл бұрын
जस्तो गाउँ उस्ताइ मान्छे प्राकास सपूत को अति सुन्दार गाउ
@khema6694
@khema6694 4 жыл бұрын
कार्यक्रम संचालक ज्यूको बोल्ने शैली एकदम मन परेयो र साथै मन पर्ने कलाकार प्रकाश सपुत र उहाॅंको गाॅंउ अति सुन्दार पनि देख्न पाईयो!
@krishnanepali8278
@krishnanepali8278 5 жыл бұрын
प्रकाश दाइ को पहिला को जस्तै मेरो पनि जीवन काहानी रहयो । दिन को 10 वटा सम्म चिट्ठी लेखेको दिन थियो। प्रकाश दाइ ले भन्दा मलाई पनि याद आयो । खुशी लाग्यो ।
@rameshg.mg.m3550
@rameshg.mg.m3550 5 жыл бұрын
धेरै राम्रो लागेयो हरिदेबी कोइरला को गित मात्रै सुनेको थिय आज मान्छी देख्न पाइयो साथै प्रकाश जि को गाउँ सारै रमाइलो छ
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
यहीँ हो नेपालको reality...proud of you parkash भाई,शालिनता..बाग्लुङ धनी जिल्ला तर 80% युवाहरु प्रदेश,लोकगितको खानी।।अनि अरु अग्रज कलाकार साझा सवाल परिवारलाई विशेष धन्यवाद...तर मेरो आमालाई घरपरिवार बाट टाढा बनाको छैन आमा दस वर्ष पहिलेकै जस्तो हुनुहुन्छ।
@gurung100
@gurung100 5 жыл бұрын
Saja sawal is one of the my best programs and I don’t want miss the any program so its interesting and lovely thank to saja sawal team
@kamalgurung1597
@kamalgurung1597 5 жыл бұрын
ग्रामीण भेगमा घटेका घटना हरुलाइ सबै सामु प्रस्तुत गर्न सिपालु लोक कलाकार ज्यु हरुलाई नमन र यस्ता लोकप्रिय कार्यक्रम हामी माझ ल्याइदिनुभएको मा साझा सवाललाइ धेरै धेरै धन्यवाद ।
@bhagirathchalise3121
@bhagirathchalise3121 5 жыл бұрын
मन छोयो मेरो जीवन सङ मील्ने sajaha sabal
@laxmighale8388
@laxmighale8388 5 жыл бұрын
पैसा ले सुख न दिदो रहेछ पैसा निल्नु भयन मन छुने सब्द बाजे को।
@khemmagar5567
@khemmagar5567 4 жыл бұрын
अाहा कति राम्रो गायक प्रकाश सपूत देखि बरिस्ठ गायिका हरिदेबि दिदी साथै सम्पूर्णलाई साेलुट
@RajKumar-zb1ez
@RajKumar-zb1ez 5 жыл бұрын
सुबास सर हजुर जस्तो सच्चा र सभ्य सम्यम जर्नलिष्ट को अती आबस्यक छ हिजो यहि साझा सवाल कार्यक्रम बिद्या दिदी अनि नारायण श्रेष्ट हेमराज रसाईलि सर हरुले चलाउदा पनि अत्याधिक मन पराईयको निकै पपुलर कार्यक्रम हो आज फेरि सुबास सर र स्नेहा झा जि हरु ले यसरी नै यो कार्यक्रम लाई पपुलर गराउदै हुनुहुन्छ धेरै धेरै धन्यबाद छ है सुबास सर र स्नेहा जिलाई पनि मिस गरेको छु।
@thuldai7706
@thuldai7706 5 жыл бұрын
मलाई असाध्यै मनपर्ने गायिका हरिदेवी दिदि उहाको प्रायजसो गित सारै राम्रो लाग्छ
@raxyachhetri6099
@raxyachhetri6099 4 жыл бұрын
Patrakar vaneko yesto hunuparxa Kati mitho boli bachan salam xa parkash saput ra patrakar jiu 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hb.kamalabiswakarma4603
@hb.kamalabiswakarma4603 4 жыл бұрын
मेरो मन पर्ने मान्छे प्रकाश सपूत 😘😘😘😘😘💖💖💖💖💖👈️ उहाँको गाउँ कति राम्रो हजुर लाई सलाम छ एउटा असल छोराअसल नगरिक भएर जन्मिनु भयो हजुर गाउको त हिरो सदै अज देश कै हिरो भएर चिनाउनु भयो एक दम खुसी लाग्छ प्रतेक गाउँ गाउ मा हजर जस्तै छोरा जन्मुन !!अबो प्रकाश ज्यु अबो मोमि लाई पनि गित record गर्नु लाउनु पर्यो मोमि को voice देरै राम्रो लग्यो लौन मोमि को voice सुन्न पाउ 🙏🙏💖💖💖
@____R3NU____
@____R3NU____ 5 жыл бұрын
Prakash jii yesto famous singer vayera pani kasto ramro soch ani humble..thulo hunaa nkojne..this is a good sign of his future...you are a star prakash jii..salute you..✌🙏🙂
@Memoryinlife100
@Memoryinlife100 5 жыл бұрын
निकै मर्म इस्सपर्पी कार्यक्रम वास्तविक नेपाली वास्तविक नेपालीको कथा
@himalaljaisi8151
@himalaljaisi8151 4 жыл бұрын
Dherai ramro sagha sawal ani parkas saput ji lai dhane bad xa
@baburamtiwari9402
@baburamtiwari9402 4 жыл бұрын
आफ्नो बिगत नभुल्ने गायक हो प्रकाश सपुत, आफ्ना बा आमाको ईज्यत ग्रने दुख नभुल्ने मान्छेला भगवानले साथ दिन्छन ।सधै राम्रो होस। जय होस
@-rjunagar3987
@-rjunagar3987 5 жыл бұрын
आज को कार्यक्रम बिसए उठान धेरै राम्रो मेरो देस नेपाल मा बैदेसिक रोजगार बिकराल अबस्था कहिले होला आफ्नै देस मा रोजगार पाउने😥
@fadakmobile880
@fadakmobile880 5 жыл бұрын
कस्तो राम्रो गाउँ प्रकाश जि को गाउँ 👍️👍️👍️
@dipeshsunar7060
@dipeshsunar7060 4 жыл бұрын
Parkash saput ko gau this called success 💯💯🙏🙏
@BHARATKc-uo8sx
@BHARATKc-uo8sx 5 жыл бұрын
Your onely one Parkash je good work....
@khatrimanbahadur7012
@khatrimanbahadur7012 5 жыл бұрын
प्रकाश भाइको इन्टर्भिउ मलाइ सारै मन प्रछ
@bishnub.k6773
@bishnub.k6773 4 жыл бұрын
Very nice famly parkash dai
@RameshKumar-dy5qr
@RameshKumar-dy5qr 5 жыл бұрын
Sarai ramro mamuko aawaj ani nikai ramaelo thau thanks sir
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
यो कार्यक्रम हेर्दा रमाइलो संगै एकजना दिदीको पिदा सुन्दा साह्रै मन रोयो के गर्ने यस्तो कहानी हामी प्रत्येक नेपालीको घरघरमा छ के गर्ने
@sureshshishir7218
@sureshshishir7218 5 жыл бұрын
आहा कति राम्रो हरियाली भिर पाखा हरियाली गाउँ घर अनि गाउले पाराको ठेट घर हरु कति रमाइलो छन गाउँ घर हरु। अनि प्रकाश सपूत जी साथै बाबा आमा लाई पनि नमस्कार अति सुन्दर परिबार राम्रो लागो
@OppoAs-sq8fc
@OppoAs-sq8fc 4 жыл бұрын
सारै रमाइलो गाउँ प्रकाश सपूत सर को गाउँ मलाइ।पनि तेतै आउ जस्तो लाग्यो हो बसाइ सरेर
@buddhabahadurgurung367
@buddhabahadurgurung367 4 жыл бұрын
आजको कार्यक्रमले साँच्चै मन छोयो,समय बितेको पत्तै भएन।गाउँ घरको पुरानो याद आँखैमा झलझली आयो।
@samrayanthapa8082
@samrayanthapa8082 5 жыл бұрын
Kati ramailo gau hooo,buwa ama pani ekdamai sida hunuhudo raixa,prakash dada ajhai pragati gardai janus
@premkhadka8713
@premkhadka8713 5 жыл бұрын
same ho hamro gau ghar ko khata yak dam ramro lagyo parkash dai ko kura hamro gau ghar ko samjhana aayo
@bishnugiri8495
@bishnugiri8495 4 жыл бұрын
सवंप्रथम प्रकाश दाइलाई धन्यवाद र साझासवाल लाई पनि ।यो भिडियो रमाइलोको साथै भाबुक बनाउने खालको रहेछ।
@ranapragatikiran8512
@ranapragatikiran8512 5 жыл бұрын
सुवास सर अब जनगायक जीवन सर्माको घर जैमिनी १० राङखानी पाहि सम्म जानुन
@krishnabhandari8107
@krishnabhandari8107 4 жыл бұрын
सर्बप्रथम त कार्यक्रम प्रस्तोता जि को बोल्ने शैलीको सब्दले बणन गर्नै सकिन साथै प्रकाश् सपूत को घर गाउँ परिवार अनि अरु अरु गाउघर तहा को बास्तबिक्ता साहै, मन पर्यो पूरा कार्यक्रम सधै हेरिरहु जस्तो राम्रो छ
@karnapurja9964
@karnapurja9964 4 жыл бұрын
वहो कति राम्रो सोर रहे छ आमा को पनि त्यति बेला यस्तो साधन हुन्थ्यो भने पक्कै गाहिका हुने थिइन
@bargharebikram
@bargharebikram 5 жыл бұрын
एउटा सफलताकाे कथा जहाँ सफल हुन हजाराै संघर्षहरु गर्नुपर्छ एउटा प्रेरणादायी कथा ।😍😍
@jeevan5909
@jeevan5909 5 жыл бұрын
केटाकेटीहरु प्रकाश सपूत को फ्यान म त हरिदेवी दिदिको फ्यान मेरो बालापन हरिदिदिको गितहरु सुनेर बितेको हो 😍😍😍
@ineshkc9236
@ineshkc9236 5 жыл бұрын
Aajako sajhasawal ma prakas saput haridevi koirala ko surilo aawaj sunne ra nepalko yuwa pidi pardesma ra tesale mimtyako samasya ko barema nirman garnu vayaxa dherai... Ramro lagyo
@sarswatishrestha4270
@sarswatishrestha4270 5 жыл бұрын
रोयो मन सारै मेरो आमा मलाइ पर्खिदै बित्नु भयो भर्खरै एक महिना भयो म जान पाइन मन थाम्न गारो भयो
@kanchomuskan3064
@kanchomuskan3064 5 жыл бұрын
😭😭😭😢😢
@sheraphirachan5795
@sheraphirachan5795 4 жыл бұрын
Dukha lagyo tapai ko kura sunera 😔
@krishnabahadurrokaya9690
@krishnabahadurrokaya9690 4 жыл бұрын
वाह कति प्रतिभाशालि र सभ्यस्वभाबको दाजु प्रकाश र कति रमाइलो दाजुको गाँऊघर 🙏🙏🙏💕💕💕❤️❤️
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
कति सुन्दर छ प्रकृति नेपालको साथै धेरै पीडा छ यो भित्र बोल माया यथार्थमा बनेको हो
@govindaadhikary3891
@govindaadhikary3891 4 жыл бұрын
यसरी गाउँ गाउँ डुल्दा साै रमाइलो हुन्छ
@ratnaraj-sg8hr
@ratnaraj-sg8hr 5 жыл бұрын
मन छोयो आजको साझा सवालले । वैदेशिक रोजगारि ले गाउँ नै शून्य भाछ तर के गर्ने बिकल्प खै त!!
@user-cr6uh3lk7z
@user-cr6uh3lk7z 5 жыл бұрын
आहा धन्यवाद bbc
@nabinlc
@nabinlc 5 жыл бұрын
Strong message for the importance of youth to build our nation.
@pawansvideo769
@pawansvideo769 3 жыл бұрын
Watching in 2078.Very good episode
@devbhujel4421
@devbhujel4421 5 жыл бұрын
wow prakash ji ko gau ghar ta sachai kai ramai lo lagyo thank prakash ji.
@kumargharti1371
@kumargharti1371 5 жыл бұрын
salute all but logne na bha ko ma katti garo cha di lai jasari pani ghar gari khanu bha cha di saluted di lai god bls you
@bikramnp2354
@bikramnp2354 5 жыл бұрын
All most today is programs super 100 ma 100
@deepaksaud821
@deepaksaud821 5 жыл бұрын
kati ramro ho kati ramro kaaryakram hau.
@birumanjarikunwar1551
@birumanjarikunwar1551 5 жыл бұрын
Good Job Sajha sawal entire team
@shantikoirala9210
@shantikoirala9210 4 жыл бұрын
Kati ramro lagyo Baglung Ani yo program Pani.
@alonenepal8599
@alonenepal8599 5 жыл бұрын
Heart touching episode.
@madhavkandel7021
@madhavkandel7021 4 жыл бұрын
Greatest. Greater and great 🙏🙏 🙏🙏😊👍👍👍👍👍👍👍
@yubrajtamu3782
@yubrajtamu3782 4 жыл бұрын
Sarai khusi lagyo hjr gau ghar tirw ko video dekhda
@premkunwar7994
@premkunwar7994 4 жыл бұрын
Great family prakash ji ko
@tarakc6723
@tarakc6723 4 жыл бұрын
पत्रकार भन्या यत्तिको हुनु पर्छ हरेक चिज बस्तु लाई उठाउन खोज्नी शैली भनु यति सरलता छ मन पर्यो सर
@DevitTamangj
@DevitTamangj 5 жыл бұрын
Hi prakash daju hajur ko bolne saili omg kasam. Swor ta jhan bhagawan ko den ho daju Miss u bless u.
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 24 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 51 МЛН
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 54 МЛН