प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || भाग १ || SISNUPANI DEUSI 2079 || PART 01

  Рет қаралды 1,439,898

Sisnupani Nepal

Sisnupani Nepal

Күн бұрын

नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
#sisnupaninepal #deusi2079
अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल
यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल
वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई
वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार
तस्वीर: चन्दशेखर कार्की र समूह
मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह
फूल सज्जा: उज्जवल माली
छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने
शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ
सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी
ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार
अनलाईन: माधव पौडेल
प्रकाश: बलराम केसी
समाचार संयोजन: राजु पौडेल
छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती
छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार)
सम्पादन: सन्तोष दवाडी
प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर
भिडियो निर्माण: पदम तिमिल्सिना

Пікірлер: 1 400
@keshabstudio742
@keshabstudio742 Жыл бұрын
यसरी नाङ्गिता पनि निच्च हास्ने नेतालाइ कुकरतिहारकाे शुभकामना
@ramkrishnaregmi3780
@ramkrishnaregmi3780 10 ай бұрын
याे बर्षकाे सिस्नाेपनिकाे देउसि भैलाे कुर्ने काे काे हुनुहुन्छ ?
@ramsharanpudasaini1659
@ramsharanpudasaini1659 Жыл бұрын
जति घाेचे पनि गैँडा जस्ता नेताहरूलाई छुँदैन। धन्यवाद सिस्नाेपानी नेपाल।
@Tuchcha_blog
@Tuchcha_blog Жыл бұрын
ठिक
@sandhyathapa3135
@sandhyathapa3135 Жыл бұрын
They don’t have damn care for our nation
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 Жыл бұрын
अति राेचक र सत्य घटेका कुराहरु लाई समेटियकाे छ र शिक्षा पनि देए काे छ अब सबैले ईकुराहरुलाई मनन गरि भाेट सहिठाउमा दिन जनतालाइ सचेत गराउन जरुरि छ सबै कलाकार ज्यु हरुमा शुभकामना तथा बधाई ।
@bidurshibakoti1473
@bidurshibakoti1473 Жыл бұрын
कत्तै भ्रष्टाचारी नेताहरुलाई घोच्पेच गरेर देउसीखेले भनेर मुद्दा हाल्नेत हैन्न् घुसखाएर अदालतले पारीत्त गर्ने हैन हुन्त नेपालमा राम्रो काम गर्नेको खुट्टा तान्नेबानीनै छ क्यारे
@subrajkc6811
@subrajkc6811 Жыл бұрын
Sahi ho....sidai goli thoknu parxa...
@anujaaryal2023
@anujaaryal2023 Жыл бұрын
कठै मेरो देश 😭😭😭 । यो जीवन भरी देश खुसी देख्न पाउँदिन जस्तो छ । माफी गरिदेउ नेपाल आमा ।
@MadheshMithala
@MadheshMithala Жыл бұрын
Khusi Dekhna sakinxa sr, there are so many opportunities still we have in our hands.🙏🙏🙏
@samurairambo8237
@samurairambo8237 Жыл бұрын
एकदम राम्रो प्रस्तुति। अति मधुर ढङ्गले व्यङ्ग्यको झापड नेताका अनुहारमा लागोस्। जय नेपाल।
@binodchhantyal7008
@binodchhantyal7008 Жыл бұрын
गर्ब गर्छु सिस्नुपानी नेपाल तिमलाई सम्मान स्वरुप शुभकामना ❤️❤️
@ramchandragiri3668
@ramchandragiri3668 Жыл бұрын
एक एक शब्दको मूल्य छ धन्यवाद सिस्नुपानी।
@gobindapunmagar5
@gobindapunmagar5 Жыл бұрын
बालेन नाम सुन्दा कति गर्भ महसुस हुन्छ है🇳🇵🙏❤️ happy tihar all of sisnu pani teams and specially balen shah😘❤️🇳🇵
@parbatpoudyal1847
@parbatpoudyal1847 Жыл бұрын
जे होस बाबुरामलाई ब्याङ्य हान्दा नाति केटोले ताली बजाको चै मन पर्यो 🤣🤣🤣🤣
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
हाहा
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
Hahaha
@jwalamainali6865
@jwalamainali6865 Жыл бұрын
यो भन्दा बढि सटायर हान्ने ठाउँ नै छैन ,धन्यवाद सिस्नुपानी
@ajitgautam2624
@ajitgautam2624 Жыл бұрын
तिहारको हार्दिक मङ्गलमय शुभकामना!प्रज्ञा सिस्नु पानीका समस्त सदस्यहरूलाई हार्दिक बधाई। ढुङ्गा भन्दा साह्रो छाति भएका नेता नामधारी भएको विश्वको एक देशका हामी अ भाग्यमानी जनता।
@harkareshmimagar7339
@harkareshmimagar7339 Жыл бұрын
सिस्नुपानी कार्यक्रम चेतना मुखी नागरिकलाइ सिरखण्ड बराबर ।केपीको पछि लाग्ने ।देउपाको पछि लाग्ने ।प्रचण्डको पछि लाग्ने ।माधवको पछि लाग्ने ।राजेन्द्र लिङ्देनको पछि लाग्ने ।वा नेताहरू को गल्ती छुट्टयाउनु नजान्ने अन्धोभक्त हरूलाई खुर्पाकोबेंड
@sameerfloyd07
@sameerfloyd07 Жыл бұрын
पहिले पहिले जनता थियौँ विरोध गर्थ्यौ राजाको अहिले त आफैं राजा भैयो। यो लाइन चाहिँ कडा आयो।
@NEPAKRISH
@NEPAKRISH Жыл бұрын
i felt emotional here ! बरु लेख्नै छोडौँला, कलमले मकै गोडौँला, धारे हात कसैलाई लाउनु नपरोस्, यस्तो देउसी फेरि फेरि गाउनु नपरोस् ।
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Жыл бұрын
के गर्नु अन्तिम को हरफ हरुले मन छोयो!
@ramkrishnabudhathoki6924
@ramkrishnabudhathoki6924 Жыл бұрын
प्रज्ञा-सिस्नाे पानी 2079 काे उत्कृष्ट प्रस्तुति याे प्रस्तुति बाट नेताहरूले केही बुझ्न जरुरी छ तिहार तथा छट पर्वकाे सम्पूर्ण नेपालीहरूमा शुभकामना ।
@rameshdhungel2450
@rameshdhungel2450 Жыл бұрын
सिस्नो पानी नेपाल तथा सनातन धर्मावलम्बी सम्पूर्ण महानुभावहरुमा २०७९ सालको तिहारको मंगलमय शुभकामना!
@sanjumoktan4316
@sanjumoktan4316 Жыл бұрын
*देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आउँदै गरेको महान् चाड शुभदिपावली तथा तिहार अनि छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु*
@rajanpandey7205
@rajanpandey7205 Жыл бұрын
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीमा शुभ दिवलिको शुभकामना ।।
@mohantamang3596
@mohantamang3596 Жыл бұрын
Same to you sir 🌹
@gopalmalla904
@gopalmalla904 Жыл бұрын
Same to you dada🙏❤️❤️🥀🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@anarbasnet1446
@anarbasnet1446 Жыл бұрын
सारै राम्राे ।
@janakbhatchhetri
@janakbhatchhetri Жыл бұрын
सिस्नाेपानि नेपाल साथै सम्पुरर्ण देश विदेशमा रहने नेपाली लाई दिपावलि भाइटीका साथै छटकाे हार्दिक मङगलमय शुभकामना!!!🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
@stramofficial658
@stramofficial658 Жыл бұрын
स्वतन्त्र पार्टी जिन्दावाद 🇳🇵 शुभ दिपावलिको शुभकामना छ सबैलाई 🇳🇵❤️
@tulashisapkota8233
@tulashisapkota8233 Жыл бұрын
स्वतन्त्र पार्टी जिन्दाबाद ,भोट केमा कि रुखमा कि सुर्यमा,कि हसियो हतौडोमा😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣
@gunjankrsah
@gunjankrsah Жыл бұрын
What a masterpiece ❤️ शुभ दिपावली सबैजना लाई 🙏
@premshrestha4121
@premshrestha4121 Жыл бұрын
जति ब्यंग्य गरे पनि नेपाल को नेताहरु लाई केही पनि हुदैन, धन्यवाद सिस्नुपानी नेपाल सम्पूर्ण देश बासिलाई तिहार को शुभ-कामना
@kedargiri8304
@kedargiri8304 Жыл бұрын
Yes
@ramhariaryal6791
@ramhariaryal6791 Жыл бұрын
जति सिस्नु पानी लाए पनि ज्याद्रा नेता सुध्रनन , शुभकामना भैलो टिम ।।
@shyamtimalsina6710
@shyamtimalsina6710 Жыл бұрын
लास्टको गित मर्मइस्पर्सि लाग्यो। नेता हरु मा सत बुद्दी पलाओस ।२०७९ को दिपावली छट पर्बको सम्पुर्ण नेपाली जन मा धेरै धेरै सुभकामना सुख समृद्धि ले छाओस।
@megharajpokharel6222
@megharajpokharel6222 Жыл бұрын
धेरै राम्रो सृजनशील दवाव ! नेताहरू सद्बुद्धि पलावस् । सिस्नुपानी टीमलाई धेरै धेरै धन्यवाद तथा मुरीमुरी शुभकामनाहरू !
@blessingtv22
@blessingtv22 Жыл бұрын
फेरि फेरि यस्तो देउसी गाउनु नपरोस्😭 शुभकामना
@madhavprasad7066
@madhavprasad7066 Жыл бұрын
देश तथा बिदेशमा रहेका सम्पुण नेपालिमा तिहारको शुभकामना,,💐💐💐💐
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
सारै राम्रो छ जनचेतनामूलक छ अब सबैले सोचनेबेला आएको सहि र राम्रो छ कतारबाट मजाले हेरियो सबैलाई सफलताको सुभकामना🇳🇵🇧🇭🌹🌷🌼🌻🥀🌿🌲🍀☘️🍏🍎🍍🍓🍅🍒
@dharmakhadka8364
@dharmakhadka8364 Жыл бұрын
मेरो कमेन्ट हेर्ने सबैलाई तिहार को शुभकामना।
@ramlalshrestha4462
@ramlalshrestha4462 Жыл бұрын
यस्ताे देउसी फेरि फेरि गाउनु नपरोस्
@milanbhattrai4351
@milanbhattrai4351 Жыл бұрын
happy diwali
@parashuramhumagain7181
@parashuramhumagain7181 Жыл бұрын
मेरो पनि शुभकामना
@madanacharya2830
@madanacharya2830 Жыл бұрын
Yo sabae kp ka hanuman hun
@rameshhumagain7848
@rameshhumagain7848 Жыл бұрын
@@milanbhattrai4351 bgvg. Nice
@prasannakhaling2491
@prasannakhaling2491 Жыл бұрын
हार्दिक धन्यवाद सम्पूर्ण सिस्नुपानी नेपाल परिवारलाई । पक्कै पनि यस्तो देउसी फेरि फेरि गाउनु नपरोस सबै नेताहरुको चेतना खुलोस । सम्पूर्ण नेपालिहरुमा दिपावलिको शुभकामना 🙏
@sudipbhattarai58
@sudipbhattarai58 Жыл бұрын
मेरो देशको लागि प्रचण्ड र शेरवहदुर सराप हो।
@SanDesh-pl8ym
@SanDesh-pl8ym 6 ай бұрын
Sayed Mailae tw dherii bujaeko xaina balla 12 ma pardai xu tra prachanda laii galii garnae aadikar nii tapaii laii Parchanda lae naii daeko ho tapaii chora huna sakxa pm testao banako chaii ho haii aba yo era nii Jana Lago aba Palo yuwa ko ❤ jay Nepal ❤❤❤
@atamang2682
@atamang2682 Жыл бұрын
यो गितहरुलाइ राष्ट्रिय गित बनाउन पर्छ ❤️❤️❤️
@thedarkhub321
@thedarkhub321 Жыл бұрын
Neta haru mandainan re
@netrak.c.539
@netrak.c.539 Жыл бұрын
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा तिहारको शुभकामना 🙏🎊🎉
@balaramkhadka7669
@balaramkhadka7669 10 ай бұрын
लु दामि रहेछ देउसि ❤❤❤❤
@dayasharma7164
@dayasharma7164 Жыл бұрын
बिस्वभरका सम्पुर्ण हिन्दु धर्मावलम्बी र सम्पूर्ण जनतालाई सुभ दिपावलि !! ♥️🇳🇵🙏
@ka5817
@ka5817 Жыл бұрын
6ya yespaliko deusi so boring Khoita Comedy king, Manoj Gajurel? Manoj Gajurel begar ko bored program Amaleko bhatri sangathan SISNUPANI DEUSI so boring- Khoi Shailendra Simkhada? Amaleko jhole navako le uhalai hatayeko ho ki k ho? Sisnupani afai ganayeko 6, kaslai sisnupani lau6au? afailai
@jensonregmi9978
@jensonregmi9978 Жыл бұрын
Strong but tender, determined but loving, fierce but compassionate-a complex, layered soul that I thank God for every single day. Happy birthday!
@rameshparajuli44
@rameshparajuli44 Жыл бұрын
नेता कै अघि यस किसिमकाे कार्यक्रम भईरहदा कुनै पनि नेताले पश्चतापकाे अनुभूति गरेकाे देखिन ।। अाम नागरिककाे हैसियतले याे कार्यक्रम हेरिरहदा नेपालमा बसेर कहिकतै अाशा गर्ने केही अाधार देखिन ।
@anmoldhewaju8371
@anmoldhewaju8371 Жыл бұрын
Jay 🇳🇵. Espali ramra lai vote dim. Amaley kangresh maobadi lai binti haram.
@rajugiri4311
@rajugiri4311 Жыл бұрын
लाज पचिसकेका लाई उन्कै अगाडि त्यसरी भन्दा पनि कहिले चेेत खुलेन । धन्यवाद सिस्नुपानी समपूर्ण टिमलाई ।
@keshavranamagar2057
@keshavranamagar2057 Жыл бұрын
तिहारको हार्दिक मङ्गलमय शुभकामना!प्रज्ञा सिस्नु पानीका समस्त सदस्यहरूलाई हार्दिक बधाई।...धेरै पर्खाइ पछि मिठो कार्यक्रम ❤....thank u Sisnupani ...always gave me vibes...
@harigautam234
@harigautam234 Жыл бұрын
राप्रपा जिन्दावाद अबको भोट हलोमा
@नेपाल_संगीत_प्रतिष्ठान
@नेपाल_संगीत_प्रतिष्ठान Жыл бұрын
नेपालीको महान चाड तिहार को तपाईलाई शुभकामना शुख सान्ति समृद्धिको कामना
@pabitrasimkhada2430
@pabitrasimkhada2430 Жыл бұрын
धन्यवाद सिस्नुपानी नैपाल लाई
@Thaneshwarbhandari
@Thaneshwarbhandari Жыл бұрын
Satire is enough for contemporary Nepali Leaders. I love the creativity of all artists and presenters. Long live Sisnu Pani.
@Strange_evil_04
@Strange_evil_04 10 ай бұрын
२०८० मा पनि सुन्ने जति हाजिर हौ त❤
@dipakoli4065
@dipakoli4065 Жыл бұрын
सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई तिहार को शुभकामना ।। कोहि पनि बिदेश जानुनपरोस कसैको निधार खाली नहोस 🕉️🕉️🕉️🕉️
@khemkhatiwada4335
@khemkhatiwada4335 Жыл бұрын
बरु लेख्नै छोडउला,कलमले मकै गोडउला.....वाह वाह
@arjunbishowkarma574
@arjunbishowkarma574 Жыл бұрын
तिहार को सबैलाई सूभकामन ❤️❤️हामी सबै मिलेर काम र बस्न सक्नुपर्छ सबै ठिक हुन्छ र गबॅ गर्ने हामी नेपाल हुन्छ ❤️
@roshanthapa1654
@roshanthapa1654 Жыл бұрын
समसामयिक बिषय बस्तुमाथि प्रस्तुत गरेको सिस्नुपानी देउसिभैलो निकै मार्मिक छ।
@anitaaryal4706
@anitaaryal4706 Жыл бұрын
हिन्दू धर्मावलम्बी हरूको ठुलो चाड शुभ दिपावली को हार्दिक मंगलमय शुभ-कामना सम्पुर्ण मा🙏
@durgatamang1946
@durgatamang1946 Жыл бұрын
सबै नेत्ता भनाउँदोहरुको कालोकर्तुत जन्ताको माझ हास्यव्यङ्ग्य मार्फत ल्याउनु भएकोमा सम्पुर्ण सिस्नुपानी कलाकार टिमलाई हृदय देखी नमन ।
@adarshabalami8669
@adarshabalami8669 Жыл бұрын
धेरै पर्खाइ पछि मिठो कार्यक्रम ❤❤
@BimalGaireOfficial
@BimalGaireOfficial Жыл бұрын
किन किन सिस्नुपानी नहेरी तिहार आको जस्तो लाग्दैन मलाई चै !! मन पर्यो ।
@narayanraut1331
@narayanraut1331 Жыл бұрын
उत्कृष्ट प्रस्तुति🙏!! सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुभ दीपावली!!❤🎉
@kedargiri8304
@kedargiri8304 Жыл бұрын
Yes
@messistasabin10
@messistasabin10 Жыл бұрын
जे हाेस सिस्नुपानीले कहिले निराश बनाउदैन😀
@ManojSharma-ku4tm
@ManojSharma-ku4tm Жыл бұрын
तिहार आयो कि मलाई सिस्नोपानी धेउसीको निकै प्रतीक्षा रहन्छ् 😊😊
@lalitchandsubash6866
@lalitchandsubash6866 Жыл бұрын
राम्रोसँग घोच्नु भयो । good
@fabindrapradhan860
@fabindrapradhan860 Жыл бұрын
हार्दिक बधाई दाइ मनोज लगाएत सबै टिम लाई जो छ उसैलाई अगाडी राखेर मजाले व्यंग्य गरेको सारै मजा लाग्छ ।सुध्रने कुरा उसैलाई जिम्मा
@sadhuramkhatri5884
@sadhuramkhatri5884 Жыл бұрын
क्या मार्मिक देउसी भैली ...
@GopalJBista
@GopalJBista Жыл бұрын
समसामयिक बिसयबस्तु सहितको सशक्त प्रस्तुतीकरण तिहारको हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏
@bijayaakbhattarai132
@bijayaakbhattarai132 Жыл бұрын
यस्तो देउसी फेरि फेरि गाउन नपरोस ❤️🙏
@prasamshapaneru05
@prasamshapaneru05 Жыл бұрын
कति राम्रो प्रस्तुति,आगामी बर्षमा पनि यस्तै राम्रो प्रस्तुति देख्न पाईयोस् ,नेपाली साहित्य र संस्कृतिको जगेर्ना भैरहोस्,शुभ दिपावली सम्पूर्ण नेपाली मनहरुमा😊😍
@dronaadhikari365
@dronaadhikari365 Жыл бұрын
सबैलाई शुभकामना !!
@birendrakhadka843
@birendrakhadka843 Жыл бұрын
बरु लेख्नै छोडौला कलम ले मकै गोडौला धारे हात कसैलाई लाउन नपरोस् यस्तो देउसी फेरी फेरी गाउन नपरोस् एकदमै मार्मिक मन छोयो नेताको कहिले छुने हो,
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 Жыл бұрын
आमा बुबा को चरण मा सोर्ग हुन्छ भन्ने क कस्लाइ बिश्वास छ.❤️
@loptrichan
@loptrichan Жыл бұрын
अनौपचारिक रूपमा राजतन्त्रको माग भएको पाइयो। जुन अत्यावश्यक छ जय राजतन्त्र जय नेपाल जय पशुपतिनाथ 🙏
@shivakumarkhatri622
@shivakumarkhatri622 Жыл бұрын
देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीजनमा शुभदिपावलि काे मँगलमय शुभकामना🌺🌺🌺
@Jhyaku.Online
@Jhyaku.Online Жыл бұрын
लाज पचाएरै सुन्छन,हेर्छन् हाम्रो देशको गतिछाडा नेताहरु।
@amanjoshi8012
@amanjoshi8012 Жыл бұрын
This 1-2 hrs might be hard time to pass for these corrupted politicians.
@ramsedhai9743
@ramsedhai9743 Жыл бұрын
👏👏👏👏 अन्त्यमा भनियजस्तै येस्तो देउसी फेरि फेरि गाउनु नपरोस् 🙏🙏🙏👏👏👏🌹🌹👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@younghonash
@younghonash Жыл бұрын
सबैमा तिहारको शुभकामना 🙏🙏🙏
@Nimesh-khadka
@Nimesh-khadka Жыл бұрын
देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी तथा नेपाली जनलाइ 2079 सालको तिहारको शुभकामना व्यक्त गर्दछु
@prahladshah3725
@prahladshah3725 Жыл бұрын
Hats off to creative writing Jay Nepal ❤️
@indrashrestha2051
@indrashrestha2051 Жыл бұрын
www सारै रमाइलो लाग्यो बसेर हेर्न
@yamachela6585
@yamachela6585 Жыл бұрын
This is the best show who is really protecting our Nepali culture ❤️❤️❤️❤️
@sumansuman4013
@sumansuman4013 Жыл бұрын
चाेर डाँका देशद्राेहीहरूलाई साेफामा बसालेकाे देख्दा दुःख लाग्याे ।
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
😀😀😀😀
@Ur.Rajarm
@Ur.Rajarm Жыл бұрын
नेपालीहरुको दोस्रो माहान चाड तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
@SE._.YT_V10
@SE._.YT_V10 Жыл бұрын
यो देउसिमा ओलि र प्रचण्डको जुहारी miss गरियो ।।
@parasnepal6235
@parasnepal6235 Жыл бұрын
सिस्नुपानी को देउसी नहेरी तिहार आको जस्तो नलाग्ने २ वर्ष पछि पुनरागमन गरेको मा बधाई 🥰
@shreeramlamichhane7919
@shreeramlamichhane7919 Жыл бұрын
पहिलेको जस्तो स्वादिलो लागेन अलि खल्लो लाग्यो अनि घोचपेच पनि एउटा पार्टि बिशेश रहेछ ।
@sherkumarb.k8235
@sherkumarb.k8235 Жыл бұрын
2079 काे अबसर मा सम्पूर्ण नेपाली 💕 दाजु भाई दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु
@devrajbhattabhatta5877
@devrajbhattabhatta5877 Жыл бұрын
धेरैले मनपराएको।
@sailungpubg6556
@sailungpubg6556 Жыл бұрын
दीपावली को सबै नेपाली लाई सुभ कामना 🙏🙏🙏
@bikashthapa9383
@bikashthapa9383 Жыл бұрын
उत्कृष्ट बेङ्यात्मक सिस्नुपानी देउसी,सपुर्ण नेपालिहरुमा सुभ तिहार ,छ्ठ र नेपाल सम्बत को सुभकामना।
@pusushort_2058
@pusushort_2058 Жыл бұрын
May Goddess laxmi bless us and our family ❤️🌹🥰
@deepakbogati6785
@deepakbogati6785 10 ай бұрын
सलाम छ सिस्नुपानीको टिम लाई
@shrijanasapkota1197
@shrijanasapkota1197 Жыл бұрын
We need to change from ourselves for our nation ❤️❤️ ,Thanks for Sisnu Pani for this awesome performance 🥰🥰
@purbelilimbu1154
@purbelilimbu1154 Жыл бұрын
होइट गतिलो प्रहार भो सिस्नोपानी बाट दल र स्वतन्त्र जनप्रतिनिधी हरुलाई
@rajanpoudel5435
@rajanpoudel5435 Жыл бұрын
कुन मुख लिएर बसेका होलान लाज परेकाहरुलाई जे भनेपनि मुस्काइ रहेका छन्।
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
Hahahaha tei ta
@Olimohan601
@Olimohan601 Жыл бұрын
सारौ राम्रो लाग्यो कुवेत बाट हेर्दै छु
@mayagyawali7556
@mayagyawali7556 Жыл бұрын
He is one of the most talented man nice deusi ❤️
@Goodinfo24
@Goodinfo24 Жыл бұрын
धेरै राम्रो कार्यक्रम
@Prabinshrestha99
@Prabinshrestha99 Жыл бұрын
सम्पुर्ण नेपाली लाई दिपावली को हार्दिक शुभकामना 💐💐🙏🙏
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
एकदमै राम्रो प्रस्तुति धन्यवाद कलाकारहरुलाई सम्मान छ सबैलाई दिपावली को शुभकामना परदेशी भूमिबाट
@pusparazs
@pusparazs Жыл бұрын
41:38 Jay Mithilanchal Nepal 🇳🇵
@makarrayamajhi8982
@makarrayamajhi8982 Жыл бұрын
खुशि लाग्यो धेरै धेरै धन्यवाद
@MunaMadan2
@MunaMadan2 Жыл бұрын
One of The Best Deusi Great Respect to all
@Sujanbhai1748
@Sujanbhai1748 Жыл бұрын
party का चोर नेताहरुलाइ अगाडी राखेर व्यंग्य हान्ने सिस्नु पानी देउसि एकदम राम्रो छ।।लाज पचेका नकचरा दाम्ना हरु उल्तै हास्छन।।। देउबा ,ओलि,,रेनुका बा,,गगन,,जनर्दान चोर लाई लखेत्नु परर्छ।। देउबा मुन्तेन छ।। एकदम उत्कृष्ट छ यो प्रोग्राम।।।।
@mitrarai3491
@mitrarai3491 Жыл бұрын
Heartily thanks to all of you ,👏🙏.. we Nepali people should be together for positive revolution..✊& happy Deepawali too …
@premdudhraj7793
@premdudhraj7793 Жыл бұрын
7
@ganeshsaud3791
@ganeshsaud3791 Жыл бұрын
Lp
@WondersofNepal
@WondersofNepal Жыл бұрын
धन्यवाद सिस्नु पानी।
@narsinghkhati2619
@narsinghkhati2619 Жыл бұрын
यो चुनाव मा ई भर्स्ट चार नेता र देस बेचुवा नेताहरुलाई सत्यानास गरि सबै लाई तिहार को शुभ कामना
@harichandra7413
@harichandra7413 Жыл бұрын
मेरो रर्फबाट तिरार लगायत छट्को शुभकामना
@mr.prashant.18
@mr.prashant.18 Жыл бұрын
देश विदेश मा बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी लाई तिहारको शुभकामना !💜
@taksarunited9889
@taksarunited9889 11 ай бұрын
Still watching this programme ❤🎉
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 48 МЛН
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 47 МЛН
8 July 2022
38:27
NagbeelyGorkha channel
Рет қаралды 1,4 МЛН