मुना उपचार हुनुपर्छ भने जति को को हुनुछ यता हाजिर हुनु 🙏🙏..
@NishalRai-ex1bc4 ай бұрын
Hunu parx upachar
@samjhanapandey28714 ай бұрын
उपचार हुनुपर्छ चन्द्रे सग बिहे भयेको हेर्ने चाहाना छ मेरो चै
@SuchanaParbat4 ай бұрын
M xu❤❤❤
@Upakar.shahi_vlogs4 ай бұрын
नेपाली समाजमा रहेको विभिन्न चिनारिलाई एउटै कथामा समेटेर सकस सिरियल हरेक शनिबार करिब बेलुका 7. 30 मा प्रसारण हन्छ। यो सिरियल हेर्न मन पराउने जति सबै जना यता हाजिरी हुम त।❤❤❤❤❤❤
@Youcandoit-h4s4 ай бұрын
111111111111
@bhimk.c.6344 ай бұрын
शनिबार ७.३० मा कुन नेपाली च्यानलमा ? जानकारी पाउँ न म त जहिल्यै sunday युटुबमा मात्रै हेर्छु
@Upakar.shahi_vlogs4 ай бұрын
@@bhimk.c.634 Master TV ma
@rajlamichhaneofficial91134 ай бұрын
मलाई यकदम मन पर्ने सिरियल ❤नेपाली समाजमा घट्ने घटनाहरूलाई समेटेर बनाईयको यउटा कथा सहि छ।अझ राम्रा राम्रा भिडियो सिरियलको पर्खाईमा छु❤❤
@Upakar.shahi_vlogs4 ай бұрын
@@bhimk.c.634Master Tv
@nakramgahamagar4 ай бұрын
जस्ले सकस सिरियल न छुट्टै हेर्नु भएको छ नि अहिले सम्म ऐता हाजिर हुम तह हजुर हो
@bhimk.c.6344 ай бұрын
आमाको डायलग,बुबाको सँस्कार,बुहारीहरुकाे आधुनिकता सबैको मिश्रण हाम्रो बर्तमान एकदमै समय सान्दर्भिक छ सकस मास्टर भाई लगायत सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै बधाई धन्यवाद माया अनि नमस्कार ❤❤❤🙏🙏🙏
@JivanMajakoti-np5tm4 ай бұрын
मुनालाई कुनै रोग नलागेको होस प्रभु ।जालझेल गरेको हुनुपर्छ कसैले भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@Sushantbhatta09004 ай бұрын
Sahamata
@ghanrajkhadka4 ай бұрын
Huss
@ramachand53484 ай бұрын
मैलेनी तेहीसोचेछू
@Prashantchand-c6i4 ай бұрын
@@ramachand5348 back please🙏
@dtxgaming-774 ай бұрын
Me❤❤
@amarlama3354 ай бұрын
सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ🥀❤️😍💞👉️🙏🙏🙏
@Kash-we4el9qh7h4 ай бұрын
❤❤❤❤
@krishnabhandari78784 ай бұрын
म छु
@nimaregmi48744 ай бұрын
Ma ni xu
@SuchanaParbat4 ай бұрын
M xu❤❤
@Sabinamagar2134 ай бұрын
Me
@rajendrachhetri34484 ай бұрын
मुना र चंद्रे दाई को बिबाह भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त मुनालाई क्यांन्सर भयको भर्म गरेका हुन सत्य होइन भन्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर भाग 35 सम्म नछुटाईकन हेर्न म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त बिचरा चंद्रे दाई को बिजोग हुने भो बिचरा यक्लै भान्सा गर्न मुना सग छित्तो बिबाह् गर्दिनु पर्छ बल्ल सुखकादिनहरू आउछ्न चन्द्रेदाईको 👍 🙏
@bishnubk8284 ай бұрын
सकस सिरीयल ले सबै बिग्रिएको घर परिवार मिलाउने भयो सबै ले हेरौँ है सकस समाज को यथार्थ छ मलाई त सारै मन पर्छ ❤❤❤❤❤
@aabishakhatri25734 ай бұрын
जुन बुहारिले सासु ससुरा स्याहार गरेर घर खाने सक्छे त्यो नै असल नारि हो र जुन छोराले आफ्नो आमाबा लाइ खुसि का साथ एक बचन नफर्काइ राख्छ त्यो नै असल छोरा हो 🙏🙏🙏
@Ashimrai2464 ай бұрын
सकस सिरियल हेर्नु हुने सम्पूर्ण नेपाली हरुलाई श्री पशुपतिनाथले रक्षा garun🙏💐🌺❤️
@laribarientertainment4 ай бұрын
मुनाको जोडी बसेको क-कसले हेर्न चाहनुहुन्छ❤❤
@ManitGhorsaine4 ай бұрын
Basera k hunxa tesle ni aayerani dukhai dine ho
@SuchanaParbat4 ай бұрын
Ma chahannxu❤❤❤❤❤ muna ra Chandra ko bihe vako herne
@RukumaPunMagar4 ай бұрын
मुनालाई रोग न लागेको होस् ❤
@BarshaGurung44444 ай бұрын
आज सम सक्स न्छुताइ हेर्न को को हुनु हुन्छ लु यता हाजिर हुम है ❤
@samjhanapandey28714 ай бұрын
मपनी छु
@prakashkcpyuthani91934 ай бұрын
Ma
@dipikapunmagar104 ай бұрын
यो सकस सिरियल एकदम मन पर्छ मलाई ❤😊
@dipikapunmagar104 ай бұрын
जे होस् बुबा घरमा आउँदा आमा ले अल्ली सुख शान्ति पाउनु भाछ 😊
@Laksam-w2z4 ай бұрын
सकसको सुभचिन्तक जति यत्ता हाजिर हुनुहोला i love you all ❤❤❤
@dipikapunmagar104 ай бұрын
मास्टर सर को खेल र दिमाग लाई मान्नै पर्छ 😊
@aamaxora96474 ай бұрын
धेरै छोरा भएको नराम्रो 😢बाउ आमालाई यसरी बिरालोले छाउरा सारे झैँ कहिले यता कहिले उता राम्रो लागेन मलाई 😭😭😭
@thapamagaramrika4 ай бұрын
कठै बिचरा चन्द्रे माइला भएर होला जस्ले जे भनेपनि लुरुक्कै पर्ने बोली सुन्दा हाँसोसँगै तिथ पनि लाग्ने सबैजनालाई रिझाउन सक्ने चन्द्रेको आमा महान नारी हुनुहुन्छ ❤🙏 सबैजना मिलेर चन्द्रे र मुनाको घरजम बसाल्नुपर्छ मुनालाई रोग नलागोस 😢
@dudhrajshah8764 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️
@santoshrokaya80404 ай бұрын
मुना को उपचार गरेर चन्द्रे संग विवाहा हुनुपर्छ भन्ने जति यता
@samjhanapandey28714 ай бұрын
हुनु पर्छ
@pukarkarki-zp1vt4 ай бұрын
My favourite serial sakas .💐💐💐 love so much. १ भाग देखि ३५ भाग सम्ह हेर्ने हुनु सबै नेपाली हरु परिवार लाइ पाथिभरा माता ले रक्षा गरनु ा🌺🌺🌺
@amritthapa-d3f4 ай бұрын
याे चाेथाले कानछि बुहारि भनाउदि काे बेबार मन परेना ❤❤❤
@BarshaGurung44444 ай бұрын
कान्छी को पर्खाइ मा को को हुनु हुन्छ लु यता हजिर हुम❤
चन्द्रे दाजुको सारै माया लाग्यो गाईज कान्छा का बुडा बुडिलाई एउटा अागो फुकेर खाना पकाएर खान गार्हो भएको छ अनि यिनिहरूकै कुरा ठुला अब अाउने अागामी भागमा कति बिजोग देखिन्छ कान्छा कान्छिहरूको हेर्न बाँकि छ
@kebinghartimagar354 ай бұрын
आपसमा मिलेर अगाडि बढम हाई साथीहरू 🤔😓 यो सिरियल आउँदा खुशी हुने जति हाजिर हाैँ😢😢😢
@chndilaltamang79504 ай бұрын
सकस ले देखायाे बिजाेग मलाई ता हासपनि उठ्याे बिरक्तापनि लग्याे धन्यवाद छ सकस परिवारलाई।
@bishnuaryal10874 ай бұрын
मुना लाई रोग नलागेको होस चन्द्रे संग बिहे भयर बा आमालाई हेरेको देख्न पाइयोस्
@preamrajpoudel92644 ай бұрын
धेरै राम्रो सिरियल धन्यवाद सबैलाई झापाको बिनपा बाट
@laxmibhandari79524 ай бұрын
सकस सिरियलकाे आमाकाे राेल मन पराउने म जस्तै काे काे हुनुहुन्छ
@gangamote5914 ай бұрын
बा र अामाकाे लागि छाेराछाेरि दर्जनै भऐनि काे पाल्ने काे नपाल्ने हुदैन ऐउटै भाडाकाे भात जाउलाे बराबरि बाडिदिन्नछीन तर दुईजना बार अामा पल्न भनेचै छाेरा छाेरिलाई भाग लगाउनु पर्ने हे पर्भु याे चै सत्ये हाे याे सिरल बनाउने डाईरेक्टर कलकार संम्पुणलाई मनै देखि काेटीकाेटी सलाम छ❤❤❤❤❤❤❤❤
@Puju-subu4 ай бұрын
मुना र चन्द्रे को बिबाह चाहि हुनुपर्छ है😊😊😊😊
@sitabaraili35314 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@DipendraprasadRegmi4 ай бұрын
सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने जित हाजिर हुन साथिहरु के के हुनुहुन्छ 🙏🙏🙏🎈🥀👍️🙏🙏❤❤❤
@mithuhumagain35064 ай бұрын
यो सिरियल बनाउने राजु मास्टर र सबै टिम्लाई धेरै धेरै बधाई छ 🎉🎉र मुनालाई क्यान्सर नभएको पुष्ठि होस ।चन्द्रेको मुना सङ्ग बिहे भयर त्यो घरको नमुना बुहारी भयर सासु ससुरा लाई राम्रो गरेर घर समालेको हेर्ने मन छ ।😊😊😊😊
@MadhavKarki-oc2ys4 ай бұрын
सारै मन छुनी सिरियल छ सकस सबै टिमलाई धेरै धेरै बधाई तथा सुभकामना छ
@SontashDhami-ih4or4 ай бұрын
मुना र चन्द्रको बिहे हुनुपर्छ र मुना को उपचार चन्द्रेले गर्नुपर्छ🎉🎉❤❤
@purnimaghartimagar84824 ай бұрын
मुना र चन्देको बिहेहोस भन्ने जिति यता आउ तो
@mayashrestha50024 ай бұрын
नमस्कार जोजोल्पा सबैमा🙏🙏🙏 अतिनै मन छुने टेलिचलचित्र सकस " घरमा बुहारीहरहरु मा मानबिय भाब नहुदा स्वार्थी हुदा बा आमाले झेल्नु परेको कठिनाइ ले झन मन छोयो!!! ❤❤❤
@रुकुमकाेराजाहाे4 ай бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
@sarjanbatala594 ай бұрын
Okay ❤🎉
@RudraDevkota-xj1xm4 ай бұрын
ok done
@radhikarokaya78854 ай бұрын
Hunx
@Siyonvlogs-nb4yx4 ай бұрын
Ok
@AkAbyMusic4 ай бұрын
okay❤
@sureshmagar3114 ай бұрын
यो सिरियल ले त कटक मन खान्छ हो कस्तो राम्रो बनाको राजु दाईले 🥰🥰
@MatimroShibrajpyuthani4 ай бұрын
म जस्तै सामन्य परिवार मा हुर्केको छोरा अनि यो 18/19 बर्षा को उमेरमा केही गर्न सकिएको छैन आमा बा को लागि😢 पढदै मा ठिक्क भै राको छ 😢 आमा बा को दु. ख देख्न न सक्ने कोको हुनुहुन्छ😢😢
@ReshamKhadka-o3s4 ай бұрын
हरेक्क हपता नछुटाई हर्छु सकस सिरेल मलाई धेरैई मन पर्छ
@musicsansarnepal814 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉
@CoolBoy-e8s4 ай бұрын
J vyni master ko jindGi thik x❤❤❤
@DINESH2Dey4 ай бұрын
सबै साथी हरु एक साथ अगै बडम हैं ❤
@ritumagar94544 ай бұрын
जेठो र कान्छो चाइ आमा तिर गये छन माइलो चाइ बाऊ तिर गयेछन होइना त दरसक हर तर राम्रो छ ❤❤
@saradaentertainment14 ай бұрын
बिचरा चन्द्रे को माया लाग्यो हुनत सिरयल त हो तर पनि समाजमा यथार्थ एहिनी छ आसु आयो मेरो त आफ्नै दाजु भाई कत्ति धेरै माया हुदा हुदै पनि बिहे गरे पछि बाध्यता हुदो रहिछ 😭😭😭😭😭😭😭
@sumanmijar-mn8px4 ай бұрын
म जस्तै माइलो कोको हुनुहुन्छ जेठो छोरो कान्छाे नानी माइलो छोरो अनुमानी भनेको हो रैछ बिच्मा त माइलो नै रैछ न तल न माथि😢😢😢😢😢😢
@upendrabhattarai60584 ай бұрын
सकस सिरियल अती राम्रो छ । यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
@pabitragurung8684 ай бұрын
बिग्यापन नआए हुन्थ्यो भन्ने जति एता हाजिर हुनु त
@ShankarShankartv4 ай бұрын
सकस जति को सिरेल अरु कुनै बनेको छैन अहिले सम्म यत्ती राम्रो छ
@SandipLimbu-ng5pl4 ай бұрын
sakegone xa tw
@rajsaud59634 ай бұрын
मुनाको उपचार गरेर चन्द्रे सङ्ग बिहे गरि यो घरमा सबैभन्दा राम्रो मुना र चन्द्रेले गरेको हेर्न मन छ ।
@ManuLimbu-gz6yt4 ай бұрын
यस्तो मात्र छाेरा छोरी छि छि छि । 😢😢😢 Chaindaina बरु एस्तो छाेरा छोरी
@ManjuH-m4 ай бұрын
सकस निकै राम्रो लाग्छ ❤❤
@startup-ub5or4 ай бұрын
एक अर्कोले सपोर्ट गरेर अगि बडुम भन्ने यता हाजिर🙏🙏🙏🙏
@RomiAnita4 ай бұрын
Maile gari sak malai pani subscribe garnu hai 🎉🎉🎉🎉
@namratarai89434 ай бұрын
साइली को।आमा change भाको देखि खुशी लाग्छ र मुना फर्केर आउनु पर्छ र चन्द्रे सग बिहे हुनु पर्छ है यो story नेपाली समाज्मा चलिरहेको कुरालाइ रिप्रेजेन्त गर्दै अगाडि बढनु भाकोमा सुभकामना सबै teem लाइ ❤❤❤🎉🎉🎉🎉
@prabinabhatta-rl6fx4 ай бұрын
मुना र चन्द्रे को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस त
@amritthapa-d3f4 ай бұрын
सकस रामराे छ ❤❤❤
@BasantaGharti-rw9zh4 ай бұрын
सकस सिरियल को परखाइमा बस्ने को को हुनु हुंछ
@LilaGautamAcharya4 ай бұрын
❤यो सीरियल राम्रो छ सारई रामरो लगछ मलाई ❤❤
@ramkhatri25124 ай бұрын
परिवारमा म पनि सानैमा छुट्टिएर निकै दु:ख पाएर होला, यो कथा मेरो आफ्नै जस्तो लाग्छ। अरु पनि सबै कुरा सामाजिक परिवेशसंग मेल खाने छन्। अगाडि पनि राम्रो बन्दै जाओस्।
@dfgvvv12674 ай бұрын
4:15 38:05 आजभोलि नेपालको घर घरमा वृद्ध आमाबाबुहरुको यस्तै समस्या छ…!! 😢
@Yamrajofficial1004 ай бұрын
My Favorite Seriyal Sakas ❤❤❤🎉
@mrsuvas92374 ай бұрын
सारै रामरो सिरियल सबै टिमलाई समामान छ🎉🎉
@DipakKandel-q1g4 ай бұрын
किया मीठो कथा हो मेरो जिन्दगी मा मेल खायो
@Arbin23454 ай бұрын
अर्काे सनिबार के मुना अाउनु हाेला त येा फेम्लि कुनै पनि सिरेल मा न छुटुस है येा सिरेले गाउका मान्छे काे धेरै काे मन परि बर्न्त हुना सक्छ ❤❤🎉🎉🎉
@Kanxibholan4 ай бұрын
My favourite ❤serial 🎉
@DipuKing-nl3ly4 ай бұрын
कति धेरै माया गर्ने भाइ चन्द्र ले बिहे गर्नु पर्छ रोग नि निको हुनुपर्छ राम्रो घर बनेको लेख्ने रहर छ मुनिले सासु ससुरा लाइ खुसि संग पालेको हेरने रहर छ
@TamangniMaichyang804 ай бұрын
1 के नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉
@purnimatamang95004 ай бұрын
Mo😊
@thapanagendra10694 ай бұрын
Moh pani back dinu hola
@Prashantchand-c6i4 ай бұрын
@@purnimatamang9500back🎉
@Prashantchand-c6i4 ай бұрын
@@thapanagendra1069back🎉
@Prashantchand-c6i4 ай бұрын
back🎉
@Karki.freefire4 ай бұрын
सारै मन छोयो यों सन्देश बाटा 🙏🙏🙏
@christianbinay9994 ай бұрын
नयाँ youtubar कोको हुनुहुन्छ एक अर्कालाई सपोर्ट गरुम ❤❤
@RomiAnita4 ай бұрын
Ok back garnu hai 🎉🎉🎉
@Bishal_vlog_2.04 ай бұрын
धेरै राम्रो एपिसोड, एक दमै राम्रो लाग्छ म त यो कुनै एपिसोड पनि नछुटाई हेर्ने गर्छु big fan 🎉🎉❤❤❤❤❤
@रुकुमकाेराजाहाे4 ай бұрын
म जस्तो सानो साहित्य प्रेमी मुक्तक गजल बाचकलाई कस्ले प माया गर्छ र कसैले माया गरेत म पनि गर्ने थिय
@RudraDevkota-xj1xm4 ай бұрын
done
@ranjanarijal95764 ай бұрын
Hai
@KhagendraKattel-m3d4 ай бұрын
मलाई सारै मन पर्ने सिरियल सकस सिरियल महिले भाग 1 देखि भाग 35 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤
@user-zy3.k4 ай бұрын
Kati ramrox yo siriyal yak din xutauna man lagdaina ❤❤❤❤❤❤❤
@RachanaSunar-q9m4 ай бұрын
कन्छी सुध्रिनु पर्छ भनेहरु कोको हुनु हुन्छ 💖💝💝🎉❤
@aarabgamer58694 ай бұрын
मुना र चन्दे को बिबाहा हुनुपर्छ
@fhfffudhff97004 ай бұрын
ल साथिहरु मेैले वाहालाई जकारातमक् साेचले भनेकाे हेैन हाम्रा चनद्र अथावा सकस सिरियेलका लेखक् जिकाे टाेपि कमिज अनि सुरुवाल फेरेकाे🎉❤ हेर्रन मन काेकाेलाई छ येता हाजिर हाेैत🎉❤ ल फेरि अनेथा न लिनु हाेला गलति भये ❤🎉माफि पाउ🙏🙏🙏🙏🙏❤️❤️❤️
@nawalyadav28554 ай бұрын
i like this serial ❤❤❤
@nirjalatamang51184 ай бұрын
बुढी गतिलो न भेटेसी छोरा मान्छेहरुको हालत एस्तै हुन्छ, बिचारा कान्छ रुएको देख्दा कसम आफुलाई सम्हाल्न सकेन मोइले😭😭कसम सारै राम्रो सिरेल हाम्रो समाजको बस्ताबिक कथा
@SMVlog5994 ай бұрын
एक अर्कामा सपोर्ट गरौ है साथिहरु❤❤
@debendrabhandari73204 ай бұрын
चाँडै नै चन्द्रे र मुनाको बिहा होस् र बुवा-आमालाई सधैं हामी असली छोरा बुहारी भएरपाल्छौँ अरुको आश गर्नुपर्दैन भनेको देख्न पाइयोस् 🎉🎉
@SulochanaBhattarai7024 ай бұрын
मुना अर्कै सँग गइसकेजस्ताे छ सबै भन्दा उत्कृष्ट सकस सिरियल भगवान घर घरकाे काहानि अहिलेकाे समाजमा धन्यवाद👍️🙏🙏
Wow very nice serial beautiful episode so all the best from Dubai 🙏💞😂🙏😂💞🙏💞😂🙏
@maiyaaaa1233 ай бұрын
यो कान्छी बुहारी भन्ने हरु जस्को घर मा पनि यस्तै हो
@santaBik-yz4qu4 ай бұрын
याे कान्छि बुहारिलाई मन नपराउनि जति यता हाजिर हुम्त
@PremBdr-rn3qr4 ай бұрын
आहा सकस सिरियलकति दामिछ बधाइछ सकस टिमलाई ❤❤❤अनि दिलमाया सिरियल पनिदामिछ धेरै रामरोछ सपना टिभी सर्च गरेर सबैजना मित्रहरूले हेरिदिनुहोला i love you all
@L_Bvlogs123454 ай бұрын
मुना लाई बनम्यारो क्यान्सर लागेको झुटो साबित हउस अनि चन्द्रे को र मुना को बिहे होस ❤❤❤
@sanjuingnam97424 ай бұрын
यो सिरियल हेर्दा मेरो पटक पटक आसु झरेको छ। 😢😢😢😢 सबैले बाबा-आमालाई धेरै माया गर्नुहोस है😢
@बिमाबुढा4 ай бұрын
मुनाको उपचार सफल भयर मॅनाको र चन्द्रेको बिहे हुनु पर्छ आ साच्चि आमा बा जेठा छोरा को घर जना लाको कानंछो छोराले हेरेर धरक्क रोको देखेर मनि रोयछु अनि चन्देको भान्सा देखेर हासेको ऑसु पुछ्दै धेरै राम्रो लाग्छ यो सेरेल🙏🙏🌺🌺👌👌👌
@manprasadgurung4784 ай бұрын
हरेक परिवारको सत्या घट्नामा अधरारित टेलिसिरियल सारै मार्मिक लाग्यो अझ राम्रो होस शुभ कामना🎉🎉🎉🎉