कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@dilliramgiri5242 ай бұрын
sabai nata harulai jiau dai aago lagaunu parxa
@ivanpratap-h1n2 ай бұрын
जंगम जि को कुरा एक्दम सहि हुन्छ 🇳🇵🇳🇵🇳🇵
@tankashrestha93242 ай бұрын
भ्रस्टाचारीको नाइके सरकार मा आएको दिन देखि नै देशमा दिन का दिन जस्तो दुर्घटनाहरु भैरहेको छ याेगेश ले पक्कै जांड खाएरै संसदभवन भित्र गएछ
@tirthalaljakibanjar88192 ай бұрын
निभने बेलामा बति पनि चम्किलो हुन्छ नि याद गर्नुभयेको छ ।
@keshavgaire25352 ай бұрын
यो ठुलो स्वर भ्रष्ट्रचार को विधेयक छोप्न गरेको चर्को स्वर हो !
@tirthalaljakibanjar88192 ай бұрын
हिंसा गर्ने सङ किन सङै सरकार बनायेको त आलुनेता हरु।
@polekomakai73382 ай бұрын
काल आए पछि बाघ पनि कसैले मारिदिए हुन्थ्यो भन्दै गौ माता भए ठाउँ मा पुग्छ तेस्तै इनिहरु को अन्त्य हुन्छ
@sabimewahang2 ай бұрын
भ्रस्टाचारीको नाइके सरकार मा आएको दिन देखि नै देशमा दिन का दिन जस्तो दुर्घटनाहरु भैरहेको छ यो देशलाई पनि यो भ्रष्टाचारी प्रधानमन्त्री भएको फापेको छैन
@dibakarpant33902 ай бұрын
यो ब्यबस्था र यी अकर्मन्य नेताहरु बाट देश अव चल्न सक्दैन,चल्न दीरहने होभने देशको बरबाद निश्चित !
@ashokgurung37142 ай бұрын
सकिने बेलाको बोली ।।हिजो सम्म टाउको जोडे आज फोर्न लागे ,
@DurgaPrasadRijal-e8h2 ай бұрын
अनाडि केटाे र रघे हरु माैसमि कुरा गर्छन्।
@saradregmi4552 ай бұрын
काे हाे सत्ता पक्ष काेहाे प्रतिपक्ष??
@damarpun46232 ай бұрын
एस्ता नकचरो सान्सद हरु त्रीशुली मा बगाउने खाल को छन। लाज सरम केही छैन झोलेपन मात्रै देखाउछन।
@sbrai80482 ай бұрын
केपी, शेरे प्रचन्ड नरहला तर नेपाल देश रहिरहन्छ ।
@alxra1_e9092 ай бұрын
तिमी ओलि शेरे प्रचण्ड माधव भन्छौ यहाँ देशै नरहला भन्ने चिन्ता छ
@krishna_nepal2 ай бұрын
Patrakar sir Lahanuram chaudharilai lyaunu paryo plz
@prakashdhartuladhar24102 ай бұрын
कमल वलीको तिख्रा १३ थुमे अाेलि को कालो चश्मा लगाएर हेर्ने रghu पन्त ले पनि हिंसा गरेकै हुन्
@nirmalagautam73162 ай бұрын
Man mile dahi hoin vane mohi😮
@ramesworshrestha32282 ай бұрын
Nepal ko 1/2 Jana netaharu baheka kasai ko Biswas chaina ho.samsad ma jhagada gareko dekhaune ho jantalie ulu matra banayeko ho Rati sangai baser bideshi whisky khan6 k.aafno faieda ko lagi sarkar dhal6 r pheri Naya sarkar banau6.janta sachet hunuparyo aba Janta aba jagnuparyo.aba ko 2 sal pachi k p oli r Nepal narahan sak6 bhaner Bharat jagam sir Le bhaneko kura 100% Sahi ho.
@HomnathRegmi-vh4jy2 ай бұрын
याे छेपारा ले जस्तै जिउ हल्लाउदै याेगेस करायाे,झापामा केपी ले टाउकाे काटेकाे चाहिँ हिस्सा हाेईन।निब्नलागेकाे बत्तीकाे ज्वाला दन्के झै दन्कीदै छन याेगेस,माअाेबादीकाे दाेन्दमा नक्ली माअाबादि बनेर हिडेकाे बिर्षेछन कि क्याहाे।
@mallok34252 ай бұрын
त्यो १० रुपियाँत रेनुले खोलामा हालिन
@tirthalaljakibanjar88192 ай бұрын
ततुहरु धेरै बोले ।
@dadhithapa15552 ай бұрын
ओलि कसरी तानासाह बन्छन यार?के भन्छन मान्छेले?नेका को साथले सरकारमा उभिएका ओलि कसरी तानाशाह हुुन सक्छन भन्या।भ्रष्टाचार गर्लान,गरिआएका हुन ,सबै दलका नेताहरुले भ्रष्टाचार गरिआएकै हुन नै।ओलि सकिन्छन रे मानौ,के ओलि सकिएर प्रचण्ड आउदा देशमा कायापलट हुन्छ?के आन्दोलन हो,कसको बिरुद्ध हो,ओलि हटाईन्छन रे मानौं ल,अनि देश बनिहाल्छ?पेनकिलर ख्वाएर बिमारि ठिक हुन्छ?बिमार ठिक पार्न त बिमार पत्ता लगाएर ,के घाउ खटिराले सताएको छ तेसलाइ जरैदेखि ठिक पार्नु पर्ला नि?ब्यबस्थाका खिल हरु फाल्नुपर्छ,संबिधानका खिलहरु फाल्नुपर्छ,यसको लागि आन्दोलन हुनुपर्छ देश बचाउन।बुढा दलहरु र बुढा नेताहरु अदलाबदलि गरेर केही फाईदा हुदैन।आन्दोलन पुरानै भ्रष्ट नेता नै स्थापित गर्न केन्द्रित देखिन्छ।
@glgiri12 ай бұрын
कस्तो दहि चिउरे भ को हो हुन योगेश भट्टराई र रघुजी पन्त ? कस्तो लाज नलाग्ने हो ?
@sunilsubedi89712 ай бұрын
Chorlai klaj
@khojrajsedai8602 ай бұрын
हैन यो टटुले हिजो चाहिँ त्यो कुरा देखेन आज चाहिँ यो तटु द कस्तो खाले रैछ हो यो टट्टु। यसलाई पनि भोट दिएर जिताउने त्यहाँका जनता जी कस्तो गएछ
@jivnarayanshrestha7859Ай бұрын
bhatta pachaune khel garchhan fatahahu
@shyamgurung90462 ай бұрын
Yubaraj sir Aba 84 ma kehi na kehi huncha huncha aba janta chup lageko ra baseko chaina aba hami pani auchu
@baluthapa51382 ай бұрын
84मा के हुने हाेर चुनाब हुन्छ यै केपी र शेरेकाे पार्टी पहिलाे दाेस्राे हुन्छ। त्यत्ति हाे।
@madhumugatati63542 ай бұрын
याे याेगेश भट्राईले पक्कै जांड खाएरै संसदभवन भित्र गएछ कि केहाे ? हुनत उखान टुक्केकाे भरिया न हाे जे पनि हुनसक्छ बिचराहरुकाे आयु यतिनै हाे जस्ताे छ सक्किय अब त पक्का हाे
@baluthapa51382 ай бұрын
प्रचण्ड त सक्की नै सक्याे अब पालाे यिनी हरुकाे।
@rukmangatsubedi97262 ай бұрын
Yinlemarda hinsa nahune aarulemRda hiñsahunchha
@KhemKumari-p8d2 ай бұрын
Kangresh emale jaya jaya gariyo Tara thulo galti bhayo yo parti bhanda best maobadi nai rahechha rabilamichhane sowtantra parti think rahechha
@baluthapa51382 ай бұрын
हाे त नी प्रचण्ड नै ठिक थियाे जनताले जम्मा 32 सिट दिए अब 84 मा त मुस्किलले पाच सिट जित्छ की।
@binodmagar21812 ай бұрын
😅😅😅
@NirkumarBujhel-em6vh2 ай бұрын
उसबेला घन्टा हेरेको थियो
@agurungp92682 ай бұрын
Nepal ko electricity ra airport ma India ko big businessman ko aakha para ko cha ani hamro des ko haru sabe key bujaona ready cha paisa ko bargaining ko lage aste para-rastra matre gaya ko ho natra ken gayako vane kura kena nakhulaya ko. Two big party haru milara des ko darai river , land , hydropower, airport border line sabe sale hare saka . Sachat hunu Nepali
@madanadhikari21752 ай бұрын
के बोलेको पत्रकार युवराज जी!तपाईं सुझाव!प्रश्न गर्ने ठाउँ छाडेर उत्तर दिने ठाउँमा जाँदा राम्रो होला। सबैलाई छाडा छोड्नु पर्छ भनेको?कि मान्छे अनुसार भरतजंगम जस्तो टडो बोल्नेलाई टेडो प्रश्न गरेको हो?