SALPAPOKHARI || MUNDUM TRAIL | TRAVEL SERIES- 5

  Рет қаралды 68,990

Sirjana Sizzu

Sirjana Sizzu

Күн бұрын

#salpapokhari #mundhumtrail #sizzu #khotang
#bhojpur
Patreon:patreon.com/SirjanaSizzu
==========================
Presenter/Direction By: Sirjana Sizzu
Camera/Edit: Keshab Adhikari(keshabfootage)
/ keshabfootage
==============================
Supported By: Call Karnali Adventure Treks & expedition.
Email: callkarnali@gmail.com
/ call_karnali
Web Partner: Web House Nepal
Link: webhousenepal....
Contact: 9801194962
Inquiry Regarding Business Collaboration"
CONTACT: 9851341890
Mundum Trail enquirers:
Ramesh Rai : 9840054204
Bibek Kirati Chakhewa : +977 9841256372
Shivhang Rai local guide : 9762374191
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our KZbin channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu

Пікірлер: 298
@anojrai1198
@anojrai1198 18 күн бұрын
अस्ति देखिन यही दिनको पर्खाईमा रहेको थियौं आज पूरा भयो।धेरै धेरै धन्यवाद! भविष्यमा कुनै दिन तपाईँको यो मेहेनतहरु अब्बल भई नेपालको लोकप्रिय च्यानल बन्ने कुरामा कुनै दुई मत छैन।शुभकामना🎉🎉❤❤
@kabinrai176
@kabinrai176 18 күн бұрын
mero pani samrthan chha😊 yo kurama
@user-jz1ne3lv8k
@user-jz1ne3lv8k 18 күн бұрын
दिदि को भिडियो एक नि नछुटाई हेर्ने यता हाजिर ❤️ म दिदि को एक सच्चा समर्थन हु 🙏❤️
@Yatripasang
@Yatripasang 17 күн бұрын
Bck plz
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l 18 күн бұрын
हामी किरातीको दर सन्तानहरुको तर्फबाट सेवा,हौवा, कोटि कोटि नमन हाम्रो प्यारी बहिनी श्रीजना ज्युलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏 । यश पबित्र स्थल सम्म हामी यसै जील्लाकोहरु त पुग्न सकेको छैनौ तपाई भूगोलको दुरीको हीसाबले तपाईले यश पबित्र भुमीलाई चुम्न,घुम्न,यहाका कला,सँस्कार,सस्कृतिलाई नेपालको बिभिदतामा एकता जोड्न एक जीउदो उदाहरणिय पात्र तपाईं भाग्यमानी हुनुहुन्छ साथै साल्पा सिलिचुङ्ग,सुम्निमा पारुहाङ्गले सदैब आशिर्वाद दीईरहुन । धन्यवाद ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@deepeshkarki9043
@deepeshkarki9043 14 күн бұрын
Thank you Everyone for your love and support me.❤❤❤ keep supporting me 💕🙏
@lamasherpa3980
@lamasherpa3980 18 күн бұрын
ल फेरि आयो मेरो फेब्रेट मान्छेको भिडियो रावा धाप बाट साल्पा सिलिचुङ्ग साल्पा देवि माता ले सबैको रक छ्या गरुन 🙏🙏🙏
@durgafabenlimbu1638
@durgafabenlimbu1638 18 күн бұрын
सिर्जना सिज्जु बहिनीको ठूलो फ्यान हाजिर भए अनि शुभयात्रा भन्न चाहे बहिनी हाम्रो पूर्वी पहाडमा रहेको मुन्धुम ट्रेल मार्गको प्रचार प्रसारमा सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यबाद 🙏🙏🙏
@prativakulungrai500
@prativakulungrai500 18 күн бұрын
होम्रो साल्पा सूलीचुङ प्यारो साल्पा सीलीचुङ❤❤❤
@ajitrai-n1d
@ajitrai-n1d 18 күн бұрын
साल्पा सिलिचुङले सवैको कल्याण गरुन 🙏
@Ms-b12_8
@Ms-b12_8 18 күн бұрын
विद्या चापागाईं को अर्को रुप लाग्छ उहाँ, ❤एक दमै साहसिक र प्रतिभाशाली ❤ छोरी चेलीलाई यसरी हिड्न ठुलो साहस जुटाउनु पर्छ 😊
@dipbalkulungrai
@dipbalkulungrai 18 күн бұрын
साह्रै खुसी लागेको छ म्याम हजुरले मेरो आफ्नै गाउँमा रहेको भोजपुरको एकमात्र सबै भन्दा ठूलो तीर्थधाम साल्पा पोखरीको अनि सिलीछो को भिडियो बनाएर विश्वमा पुर्याउनु भएको छ,हजुरलाई ऋदय बाटै धन्यवाद र साल्पा सिलिछो ले हजुरलाई अझै उन्नति र प्रगति दिनहरू ल्याइदिनु हुनेछ 🙏🙏🙏🙏🙏🙏 ।
@nabinraivlog7111
@nabinraivlog7111 18 күн бұрын
Dede I am so happy ❤❤❤❤❤ na gaye ne video herdexu ❣️💐🙏
@janakikhaling3967
@janakikhaling3967 18 күн бұрын
साल्पा सिलिचिङ्ले सबैको रक्षा गरुन् !🙏🙏❤❤🇳🇵🇳🇵👍️👍️💪💪सारै रमाइलो भयो भिडियो हेर्न🙏🙏
@tikaramkirati400
@tikaramkirati400 10 күн бұрын
साल्पा पोखरी ले सबैको कल्याण गरुन 🙏
@bikashrai7550
@bikashrai7550 18 күн бұрын
Jai Kirat Baini Li dharai dharai Maya+thanks 🙏 katti ramro thaw explore gare denu vayo so love you 🙏 from Darjeeling
@abiraltekraivlogs6828
@abiraltekraivlogs6828 18 күн бұрын
साह्रै राम्रो लाग्यो है 😊
@birrai6275
@birrai6275 18 күн бұрын
सम्पुर्ण दर्सक श्रोताहरुमा समर्पित यो भिडियो हेसिसकेपछी आफ्नो प्रतिक्रिया ब्याक्त गर्न हुन यहाहरुमा हार्दिक अनुरोध गर्दछु ।
@kaidechrailama609
@kaidechrailama609 18 күн бұрын
अत्यन्तै मनमोहक ठाउँहरु 🧡
@mespangrai5240
@mespangrai5240 18 күн бұрын
Excellent Video. Thank you so much for showing us sacred Salpa. पवित्र साल्पा पोखरी को छेउछाउ संरचना बनाउदा प्राकृतिक बस्तु हरु ( ढुंगा , स्लेट, इँटा , टाइल, काठ ) मात्र प्रयोग गरौँ - सिमेन्ट , पेन्ट प्रयोग नगरौं!
@Dineshkandel904
@Dineshkandel904 18 күн бұрын
कसरी बयान गरु शब्द नै छैन।।।❤❤❤❤❤❤
@narendrapal6886
@narendrapal6886 18 күн бұрын
सहासिक चेलीलाई मनै देखि धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 18 күн бұрын
जय जय होस्।
@user-gn8ml7ft3w
@user-gn8ml7ft3w 18 күн бұрын
Nice Scenery and Video❤❤❤
@fathvlog
@fathvlog 18 күн бұрын
आज पुग्नु भयो है।।❤❤ ल बधाई छ🎉🎉🎉🎉
@darpan5003
@darpan5003 18 күн бұрын
फाइनल्ली पर्खाई अझै यो दिनको पनि थियो । धेरै धेरै धन्यवाद ❤😊😊
@Aabo-Tuyukup
@Aabo-Tuyukup 18 күн бұрын
❤❤❤ Thank you for 100 Subscriber keep supporting friends need more Subscribers for grow ❤️ 🙏 ❤
@khubinarai2023
@khubinarai2023 18 күн бұрын
दिनभरीको थकान भिडियोले सबै हराइदियो 😊कति आनन्द ❤
@narendarrai-et7ni
@narendarrai-et7ni 18 күн бұрын
sarai ramailo lagyo afu napuge pani kasto tapaisangai hine ko anuvuti paye tq sr. Tapaiko video kahile naxutaunu parosh.
@haxalivlogs7
@haxalivlogs7 18 күн бұрын
Silichung top ko video chai babal hunxa jasto xa ❤❤❤ Eagerly waiting
@nareshniraula2029
@nareshniraula2029 6 күн бұрын
धेरै रमाइलो लाग्यो म म्यासेज बाट यता आइ पुगे। धन्यवाद तपाईंहरुलाई।
@tilakbudhamagar2055
@tilakbudhamagar2055 11 күн бұрын
कति सुन्दर छ हाम्राे नेपाल बधाई छ यति राम्रा राम्रा भिडियाे बनाई हामिलाई हेर्ने मौका मिल्याे
@hemrajpoon8077
@hemrajpoon8077 18 күн бұрын
Salpa Pokhari ko darshan garaunu bhako ma dherai 2 Dhanyabad Nani lai ❤❤
@kiranrai9409
@kiranrai9409 13 күн бұрын
रमाइलो अनि खुसी लग्यो मनि पोर साल मङ्सिर मा गको थे इलाम बाट धन्याबद❤❤❤❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 18 күн бұрын
प्रसिद्ध तीर्थस्थलकाे रमाइलाे यात्रा।शुभकामना ।
@ranarai1484
@ranarai1484 18 күн бұрын
💖👌💖👌💖🌺🌺🙏🙏
@Educational1691
@Educational1691 18 күн бұрын
🙏🙏🙏हजुरकाे एकदमै राम्रो भिडियो साल्पा शिलिचुङकाे हेर्दैछु । 2064 सालमा चुचुरोमा पुगेको याद दिलाई दिनु भयो । धन्यवाद ||❤❤❤❤
@gopalbc9327
@gopalbc9327 18 күн бұрын
हेर्न कथा र हजुर को भिडियो सारै मन पर्छ
@udayagurung3520
@udayagurung3520 18 күн бұрын
म सधैं हजुरको विडियो काे प्रतिक्षामा हुन्छु हजुरको विडियो नछुटाई हेर्छु। साल्पा पोखरी कस्तो ठाउँमा छ भन्ने देखाउनु भयो सारै खुसी लागेको छ। हजुरले अरूले देखाउन नसकेको ठाउँ हजुरले देखाउनु भाको छ। अझैं अरू पनि हजुरले लुकेको ठाँउ काे विडियो लिएर आउनु हुन्छ भन्ने आशा लिएको छु।
@bhajumanmalla4854
@bhajumanmalla4854 18 күн бұрын
आहा कति सुन्दर मनमाेहक दृश्य!!
@Munabantawa-84
@Munabantawa-84 11 күн бұрын
आज सम्म पुग्न नसके पनि घर मा बसेर हेर्न पायौ आफ्नो सस्कार सस्कृति देख्दा खुसि लाग्यो दिदि हजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️
@sagarshrestha1486
@sagarshrestha1486 8 күн бұрын
Asadhdhye ramro....salam chha hajur lai
@RpmSkt
@RpmSkt 18 күн бұрын
सायद स्वर्ग भनेको यही होला।।❤
@user-to5ok1ru9m
@user-to5ok1ru9m 15 күн бұрын
Aaha kati ramra ramra video haru hunxan
@UrikaThapa43
@UrikaThapa43 14 күн бұрын
आज बल्ल साल्पा पोखरी पुगियो हउ साथिहरू म तपाईहरू पुग्नु भो की नाई । कति सुन्दर सुन्दर नेपाल प्रज्ञा-प्रतिष्ठानको शब्दकोशमा शब्द नै पाइन नी । धन्यवाद सिस दुखकष्टका साथ ऐतिहासिक स्थानको भिडियो पस्कनु भएको मा ।💥🎉
@dhurbarai9590
@dhurbarai9590 18 күн бұрын
Most of the places of nepal are beautiful. Indeed salpa is naturally attractive. peaceful and beautiful. No words to praise the beauty creation of almighty god. Thankyou for exploring.
@dipeshbc4724
@dipeshbc4724 13 күн бұрын
हजुरको यात्रा सुखदुःख जे जस्तो भय पनि रमणीय हुन्छ । Have a safe journey sirjana ji.❤❤
@harikbakhunchhe9004
@harikbakhunchhe9004 18 күн бұрын
सुन्दर डाँडा काँडा घुमेर आउनु होला कैले काँही बाटो परे भेटेर जानुहोला चिनजान छैन हाम्रो नाता केहि पर्दैन नेपाली मनको खुशी साटेर जानु होला।।
@KishorRaiRai-k6j
@KishorRaiRai-k6j 16 күн бұрын
Dherai khusi lagyo hamro jillako thauko video dekhera
@JonasMagar
@JonasMagar 18 күн бұрын
❤❤ I wish I will be there and spend more time with this beautiful nature
@kailashpatirai
@kailashpatirai 18 күн бұрын
Very enchanted places 🙏
@meetamadhavpandey8823
@meetamadhavpandey8823 15 күн бұрын
एक Unique सिर्जना सिज्जु लाई नेपाल को Icon मानै पर्छ .| नेपालका अति सुन्दर तथा , सारै कठिन ठाउँहरूमा येकलै नेपाली महिला गएर video को लागि सामाग्री तयार पारी संसार भर पुर्याउनु भनेको ठूलो साहसिलो र चुनौतीले भरिपूर्ण रहेको काम मान्नु पर्छ। मुरी मुरी धन्यवाद । एक नेपाली महिलाले (SOLO ) येक्लै ले नेपालका विभिन्न कठिन ठाउँहरुमा पुगेर नेपाल को आति सुन्दर तथा अति कठिन ठाउँका बारेमा लुकेर रहेका सन्कृतिक , कला ,र जीवनका video हरू विश्व भर प्रसार गरिरहनु भएको मा ताईलाई हाम्रो रिध्दयेदेखि धन्यवाद । We want to thank you from the bottom of our heart. Great work! Keep on doing your good work . हामी अमेरिकाको फ्लोरिडामा बसोबास गर्छौ । धेरै जसो समये तराईको नयाँ video कहिले आउँला भनेर औँला गनेर बसेका हुन्छौ । कारण , तराईले प्रसार गर्ने video मा स्थानीय बासीहरू सँग जोडिएको रसिला कुराकानी र गाउँले जीवनका हिसिला अनुहार ले भरिपूर्ण भएका झलक अति रमाइला हुन छन् । विभिन्न ठाउँ का चौँरी , भेडा बाख्रा को गोठमा वर्षा को झरीको समयको कठिन जीवनी देख्दा कल्पना पनि गर्न सकिदैं न । साथ साथै द्रोन को क्यामारा ले खिचिएका अति सुन्दर हरियाली र हिमाली द्रिश्य देख्दा हामीलाई नेपालको मायाले साह्रै न्यास्रो बनाउ छ । यी नेपाली माया सधैँ ताजा रहन्छ । तेस्तै विभिन्न ठाउँहरूका unique किसिमको culture र कठोर स्थान मा रहेको हुम्ला जुम्ला का गाउ घरमा देखिएका रीतिरिवाज र स्थानीयवासी सँग को कुराकानी गाउँले भाषामा सुन्न पाउँदा साह्रै खुशी लाग्छ । हामी महिनाको २ पटक छुट्टीको दीनमा अरू नेपाली परिवार र् साथीहरू जम्मा हुन्छौं । यो समयमा नेपाल का नयाँ video हरू हेरेर मानोरन्ज गरेका हुंछौ । भेटघाट को समय मा नेपालको video हेरेर नेपाल प्रतिको हाम्रो माया सधैँ ताजा, र न्यानो पारेर राखेका हुन्छौ । तराईको सफलताको शुभ कामना माधव पाण्डे फ्लोरिदा
@RadungMedia
@RadungMedia 18 күн бұрын
सारै राम्रो छ! Waiting for the next one ……
@harirambhetwal7506
@harirambhetwal7506 18 күн бұрын
राम्रो भिडियो साल्पा पोखरी
@Kiraty222
@Kiraty222 17 күн бұрын
हाम्रो ठाउँको यतिहासिक धार्मिक स्थललाई देखाईदिनु भयो। धेरै धेरै धन्यवाद चेली। सुम्नीमा पारुहाङले सबैको रक्षा गरुन्।
@sbrai8048
@sbrai8048 18 күн бұрын
सुम्निमा पारूहाङ किरातेश्वर महादेवले तपाइकाे हरेक यात्राहरू सुरक्षित राखाेस । हाम्राे माैलिक धर्म संस्कृति नै हाम्राे पहिचान र गाैरव हाे । जय साल्पा सिलिचुङ
@ranarai1484
@ranarai1484 18 күн бұрын
👌💖👌💖🌺🌺🙏🙏
@Djeni908
@Djeni908 18 күн бұрын
हाम्रो धर्म लाई सम्मान गरि दिनु भएको मा हामी किरात धर्मलम्बी आवर छौ ❤
@Sangamraioffical
@Sangamraioffical 18 күн бұрын
धन्यवाद तपाई ।। 2055 सालमा गको दर्शन गर्न।। यो भन्दा झन बिकट थियो । आजभोलली त कहिकतै गोठ रहेछ ।। धन्यवाद बर्सौउ पछी फेरी हेर्न पाए❣️❣️🙏🙏
@ramcpofficial
@ramcpofficial 17 күн бұрын
सुन्दर भ्ल्ग र प्रस्तुती ! साल्पा सिलिचुङ्ले हामी सबैको कल्याण गरून् 🙏🙏🙏
@DeepakDeepakpandey-kb6zp
@DeepakDeepakpandey-kb6zp 16 күн бұрын
It's seems fairy-lands. Enjoying from Mizòram, India.
@ChanchalePardesi_vlog
@ChanchalePardesi_vlog 18 күн бұрын
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
@chandragurung2429
@chandragurung2429 10 күн бұрын
कति रमणीय शाल्पा पोखरी
@RameshLama-ks7tx
@RameshLama-ks7tx 18 күн бұрын
सिर्जना sister 🙏 तपाईंको यात्राको video धेरै राम्रो छ। र तपाई आफ्नो ख्याल राख्नु होला।र तपाईंको हरेक यात्रा हरू सफल रहोस् 🙏🙏Best of luck as you move forward 🙏🙏🇳🇵🗻🏔️
@Hangsrong
@Hangsrong 15 күн бұрын
राम्रो छ❤
@suryaghising8114
@suryaghising8114 18 күн бұрын
सधैं मोबाइलमा हेर्थे, आज ल्यापटपमा हेरेको ओहो ! बै कति सुन्दर र मनमोह दृश्य ! त्यो भाँडाको दूध देख्दा एक गिलास पिउन पाए हुन्थ्यो भन्ने लाग्यो.....बाकी हेरिसकेर प्रतिक्रिया दिउला ।
@NandansinghBhandari-hm3kn
@NandansinghBhandari-hm3kn 18 күн бұрын
Hardik dhanyawad srijana bahini.bade antral ke bad aap aaye..ati sunder manmohak prastuti.aagami episode ki aaturta se partiksha rahegi...aapke uttam swasthya ke liye prabhu se mangal kamana karate hai...🎉🎉
@user-hz8yc9vy8f
@user-hz8yc9vy8f 17 күн бұрын
Wow wow very nice and beautiful place❤❤❤❤❤
@Bijayapaudel-dx7zf
@Bijayapaudel-dx7zf 16 күн бұрын
उच्च सम्मान दिदी ❤
@kailashpatirai
@kailashpatirai 15 күн бұрын
यो ठाउँ यसै पनि राम्रो सृजना राम्री बहिनी यहाँ रहे पछी त अझ राम्रो देखिने रहेछ। Anyway everywhere everybody must be safe and secure so i wish you too safe and secure may God help you always.
@bvc92427
@bvc92427 17 күн бұрын
राम्रो अति राम्रो धेरै राम्रो छ । सिर्जना दि । धन्यबाद ।टिमका सबैजनालाइ ।। अब सिलिचुङ टपको दृश्यको पर्खाइमा ।।❤❤
@pujana-2023
@pujana-2023 18 күн бұрын
Lots of love from bhojpur again❤❤
@NabinRaiofficial-em1ve
@NabinRaiofficial-em1ve 13 күн бұрын
Beautiful salpa selechoung ❤❤❤❤
@lamusherpa616
@lamusherpa616 18 күн бұрын
So Amazing 😮
@THEZUMIN
@THEZUMIN 18 күн бұрын
BEST OF LUCK
@bharatchetri7723
@bharatchetri7723 16 күн бұрын
Amazing great 👍❤❤
@madanrana4756
@madanrana4756 13 күн бұрын
Just wawooooo!!! Keep goin' lady🎉🎉🎉🎉
@RamBhattarai-z7i
@RamBhattarai-z7i 16 күн бұрын
धेरैधेरै धन्यवाद
@nareshthapa5327
@nareshthapa5327 18 күн бұрын
धेरै सुन्दर छ हाम्रो देश नेपाल ❤❤
@kbwaiba5436
@kbwaiba5436 9 күн бұрын
मलाई पनि लेकतिर हिनेको यस्तै भिडियो हरु मनपर्छ
@PrakashRai-Jayanti
@PrakashRai-Jayanti 14 күн бұрын
Sirjana Sizzu बल्लतल्ल पर्खाईको समय सकियो🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@meghpower1115
@meghpower1115 16 күн бұрын
जय साल्पा पोखरि रक्छ्या गरिदिनुहोला❤❤🙏🙏
@limbuchongbange6987
@limbuchongbange6987 18 күн бұрын
स्वर्ग को एक टुक्रा Wow amazing 😯😯😯😯😯
@greennepal8101
@greennepal8101 18 күн бұрын
खुसी लाग्याे ।
@tilakpunmagar8670
@tilakpunmagar8670 16 күн бұрын
साच्चिकै अदभूत छ हाम्रा देशको हरेक ठाउँ हरु🇳🇵❤️
@ganandrarai9380
@ganandrarai9380 13 күн бұрын
Dami6 nature I wish to be there.
@sindhuraivlog123
@sindhuraivlog123 18 күн бұрын
सारै रमैलाे भयाे video हेरेर। हजुर्काे video नछुटाई हेर्दै अाकाेछु ❤❤❤❤❤❤
@anmolroshan4641
@anmolroshan4641 17 күн бұрын
साल्पापोखरी को दर्शन गराइदिनु भएको मा धेरै धेरै धन्यवाद सिर्जना जी 🙏आफ्नो ख्याल राख्नू होला
@manithulung6191
@manithulung6191 17 күн бұрын
तपाईंको प्रत्येक भिडियाे हेर्छु, अझ किराँत मुदुम अरियाको बाटो झनै राम्रो छ। साल्पा पोखरीमा बनाउनु भएको किराँत हरुको तीन चुलो ले त मनै छोयो, धन्यवाद है बहिनी
@user-kf9sn3fe3t
@user-kf9sn3fe3t 17 күн бұрын
hamro gau thau salpa silichung ❤️❤️
@romanbro6708
@romanbro6708 18 күн бұрын
Video quality 1 number 🎉🎉
@meldy4703
@meldy4703 18 күн бұрын
Arko video waiting ma❤
@tikaramkirati400
@tikaramkirati400 14 күн бұрын
thank you so much for beautiful video ❤🙏
@NEPALOVEYOU
@NEPALOVEYOU 18 күн бұрын
❤Wow Awesome Wow Amazing ❤
@devrajDhungana-l8e
@devrajDhungana-l8e 16 күн бұрын
Wow❤
@Raisolti2468
@Raisolti2468 17 күн бұрын
आफ्नो गाउँ ठाउँको भयर पनि पुग्न नसकेको यि यस्ता उत्गम,र एतिहासिक धार्मिक पर्यटकीय स्थलहरूमा धेरै संघर्ष गरेर पुगी ।हामी पुग्न नसकेको लाई ,भिडियो मार्फत भय पनि पुराई दिनू भएको मा हजुर लाई धेरै धेरै धन्यवाद🙏🙏 हजुर लाई साल्पा सीलीचो र सूम्नीमा पारूहाङ्ग ले सधैं आशिर्वाद दिउन 🙏❣️👍
@dipendrabishowkarma5693
@dipendrabishowkarma5693 14 күн бұрын
Dheri pache herna paiyoo yesti sunder vedio,tada KO yetra gardai hununxa afanu care garnu hola diju...
@AvinaSRai98
@AvinaSRai98 17 күн бұрын
wow nice video
@SurendraDhami-dz7zr
@SurendraDhami-dz7zr 17 күн бұрын
Beautiful 🥰 place ❤
@chhahenyong119
@chhahenyong119 17 күн бұрын
Sarai man paro ekpatk janai parne ❤❤❤
@Tsammu-d4x
@Tsammu-d4x 13 күн бұрын
I feel my self proud to found u❤❤
@user-zd9pt1np1y
@user-zd9pt1np1y 11 күн бұрын
That was such an adventure. Loved your stories keep up the good work
@KailashRai-vk7qv
@KailashRai-vk7qv 17 күн бұрын
Kati simple srijana sis Kati dukh x Yatra garna 👏
@shamsermumho2303
@shamsermumho2303 9 күн бұрын
हाम्रो क्षेत्र नि पुग्नु भए छ खुशी लाग्याे
SILICHUNG PEAK || MUNDUM TRAIL | FINAL SERIES
33:35
Sirjana Sizzu
Рет қаралды 27 М.
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 5 МЛН
UNA ODAR || MUGU || Behind The Rara (Shiva Parvati Gufaa)
47:36
Sirjana Sizzu
Рет қаралды 91 М.
Culture Shock in Nepal: Surviving Our First 4 Days in Kathmandu
30:00
Their Happy Trails
Рет қаралды 66 М.
Jabeen Merchant - Unlock the Secrets of Seamless Editing - Knowledge Podcast Series with Adobe
20:49
Asia's Broadcasting and Infotainment Show
Рет қаралды 2,4 М.