राम, राम हरे राम मुटु चिउ,चिउ हुँदै भिदियो हेर्दैछु । सिर्जना सिस्को हिम्मत लाई सलुत गरे🤗 कस्तुरी ,मिर्ग सरह चिप्लो पहाड् र भिरमा पाईला हरु सदा,सर्बदा लम्किरहोस सुभकामना ! पारुहाङ्ग र सुम्निमा ले सधै रक्षा गरुन् मेरो प्रार्थन. ❤❤❤
@namsangrailimbu23512 ай бұрын
Yo thau m ni pugeko xu 13 barsa ko umerma. Gaunghar ma pakha vitta hidirako kudirako manxe thikai lageko thiyo. Bato yo vanda ni garo thiyo. Bt aba chahi sakinna jastai lagx
@ramilabhandarisaptaranjani7781Ай бұрын
अत्यन्तै साहाशी केटी । यहाँ लाई सलाम । कस्तो गजब को यात्रा बिवरण
@arunchamlingrai2 ай бұрын
तपाईलाई पनि धेरै धेरै धन्यवाद हाम्रो गाउँ ठाँउको प्रबर्द्धन गरिदिनु भएकोमा । सेवा आलाङ्गे ।
जीन्दगिमा एक पटक जाने मन छ । आफै पुग्न नसके पनि पुगे घुमे जत्तिकै जाकारी मूलक मिडियो हेर्न पाइयो । मन आनन्द भएको छ ।@Sirjana Sizzu jee lai dherai dherai dhanyabad,
@gaighat9892 ай бұрын
यति दुख गरेर यति राम्रो भिडियो बनायो भ्युज हेरो दुख लागेर आउँछ ।
@Laxmanrai-vlogg2 ай бұрын
अत्यन्त राम्रो लाग्यो भिडियो । र हाम्रो किराँत सभ्यातालई, यो भिडियो मार्फत विश्व भर पुराऊनु भएको मा, हजुर प्रति मेरो सम्मान,सलुट छ ।🙏🙏🙏🙏
@somitchetri2 ай бұрын
धन्यवाद हजुरलाई यति राम्रो सङ हाम्रो पुर्ब को सुन्दर्ता दर्सै दिनु भएको मा 🙏 हाम्रो पुर्ब मा अझै ओझेलमा परेको थुप्रै सुन्दर ठाउहरु रहेको छ हजुरले फेरि फेरि हाम्रो पुर्ब को सुन्दर्तलाई सबै सामु पुरैदिनु हुन्छ भन्ने ठुलो आश रखेको छु 😊❤
@arunsonada87462 ай бұрын
सुम्मिना र पारुहाङ को मिथक कथा खुब रोचक लाग्यो । दार्जिलिङमामा त त प्रायः धेरै ले मुन्दुम शब्द लिम्बुहरुको मात्रै हो भन्ने जस्तो गर्छ । तर मुन्दुम ट्रेल मा बाट राईहरुको उदगम मा पूगिन्दो रहेछ । सृजना लाई धन्यवाद राईहरुको उदगम स्थल देखाइ दिनु भएकोमा ।
@suzanrai01882 ай бұрын
Limbu haru ahile j kura pani afnoi private banaun khojx janne ho vanne garx lipi dekhi veshbhusa gargahana sabei limbu ko ho vanx but etihash ma tw Rai bat limbu vako rahe x 🤭
@ajitrai-n1d2 ай бұрын
तपाईंको शाहसलाई सलाम ❤सिलिचुङ साल्पामाङले सधै रक्षा गरुन🙏
@anmolroshan46412 ай бұрын
काम को व्यस्तता ले गर्दा हेर्ने अवसर मिलेको थिएन , आज बल्ल हेरे , कसम त्यो भिर देखेर मेरो मुटु नै चिसो भयो , अहिले सम्म कै सवैभन्दा Adventure journey 😮😮😮धन्यवाद सिर्जना जी 🙏आफ्नो ख्याल राख्नू होला
@tikaramkirati4002 ай бұрын
आनन्द आयो यो एतिहासिक किरात उत्पती केन्द्र को पबित्र भुमिको सुन्दर यात्रा सङै गराउनु भएकोमा हजुर प्रती मनै देखि आभारी ❤🙏
@Raisolti24682 ай бұрын
हजुर को भिडियो हेर्दा खुसी लाग्छ, सधैं यस्तै यस्तै भिडियो हरु हेर्न पाउ हजुर लाई सूम्नीमा पारूहाङ ले सधैं आशिर्वाद दिउन 🙏🙏❣️❤
@KunaKandaranepal2 ай бұрын
आहा ! कत्ति राम्रो सृजना बैनी
@anjalilimbu87082 ай бұрын
मुन्धुम पदमार्ग यात्रा को सम्पूर्ण भागहरू हेरियो। सार्है रमाइलो लाग्यो😊
@khubinarai20232 ай бұрын
धेरै त होइन अलिअलि महशुस गर्न सकिन्छ, भिडियो पछाडि कति दु:ख,कष्ट र कति गाह्रो भयो होला भनेर, तर मेहनतको फल भने एकदमै महत्त्वपूर्ण र मीठो दिनुभयो दिदी लगायत टिमले !😊धन्यवाद !!♥️🙏 साथै अन्य भिडियो र दैनिकीको लागि पनि शुभकामना 🎉❤
@Bijay_Gurung242 ай бұрын
दिदिको हिम्मत लाइ मान्नु पर्छ है मित्र अहो त्यो भिर मै सक्दिन होला चड्न।
@khubinarai20232 ай бұрын
@@Bijay_Gurung24 पक्कैपनि मित्र , Hardworking दिदी ♥️
@pushpashrestha89782 ай бұрын
धन्यवाद sizzu जी लाई माथि नपुगेकाे भए पनि असाध्य जुका लाग्ने ठाउँ
@chamsharee77072 ай бұрын
धेरै राम्रो ❤ आफ्नो लोकल ठाउँको प्रचार प्रसार गरिदिनु भएकोमा 🙏
@ajayanu67412 ай бұрын
यो भिडियो हेर्दा निकै मज्जा आयो धेरै धेरै माया र साथ हजुरको यो साहसिक यात्रा सधै सरहनिय छ सिज्जु डन❤
@RohitRijal-si8ccАй бұрын
वाउ खतरा ठाँउ अनि उतिकै सुन्दर सुग्निमा पारुहाङ्ले सधैं रक्षा गरून् जय हो 🙏❤️
@bhumirajrai62762 ай бұрын
हजुरको यो साहसलाई सम्मान छ्💅
@seetathapa44702 ай бұрын
साल्पा पोखरी सम्म त गएको थिए म माथी चै जान सकिएन भिडियो हेर्दा एकदम रमाइलो लाग्यो। ❤🌄
@Pranziyo2 ай бұрын
REAL HEAVEN IN NEPAL- SALPA SILICHO, MAYUNG, TEMKEY THE BEAUTY OF EAST NEPAL. HERDAI AANANDA- Thank you so much SIZZU
@jonahsvlog29322 ай бұрын
सबै इपिसोड हेरियो यो इपिसोड अत्यन्तै डरमर्दो लाग्यो । @Srizzana Sizzu म्यामको साहसलाई स्यालुट छ। आफ्नो ज्यानको प्ररवाह नगरी पर्यटन प्रबर्द्धनमा यतिको ठूलो जोखिम उठाउनुभएकोमा। 🙏🙏😍❣️❣️
@birendraprakashd.c.8152 ай бұрын
पुरै series हेरियो आनन्द आयो । धेरै धेरै धन्यवाद छ ।
@dronagaule77392 ай бұрын
स्वस्थ रहनुस्, मस्त घुम्नुस् अनि शुरक्षित भई हामीलाई पूरै नेपाल घुमाउनुस् ।
@Pbk20772 ай бұрын
Mane sirju bainiko sahaslai
@limbuchongbange69872 ай бұрын
अम्म्मममम्ममम्म्ममम यस्तो ठाँउ पनिछ है😮😮😮😮😮😮 धन्यवाद सिजु जि यस्तो ठाउ हेर्ने अवसर दिनुभएकोमा हजुरको हरेक भिडियो म कुवेत बाट नछुटाइ हेर्ने गर्छु🤗🤩
@munasinghthakuri3442 ай бұрын
कर्णालीकी साहसी छोरी। हाम्रो दिदि 👏❤️
@chandrathapa76142 ай бұрын
तपाईसंग घुम्न जाने हो एकदिन 🎉
@Suryadaya0322 ай бұрын
यति दुख र संघर्षका बाबजुद आफु यात्रा गर्दै हामीलाई पनि चखेवादेखि सिलिचुङसम्म यात्रा गराउन सफल तपाईर तपाइको सहयात्रीलाई पनि भरपुर धन्यवाद सुम्निमा र पारुहाङले रक्षा गरून् जहाँ गएपनि साथ दिइरहुन्।
@Gitabasnet172 ай бұрын
भिडियो कुर्दा कुर्दा ..मुन्धुम पदमार्ग को सबै भिडियो हेरियो ❤सारै रमाइलो लागो 😊thank you so much sister for vedio love you 😘
@jugalbantawa19302 ай бұрын
तपाईलाई पनि धेरै धेरै धन्यवाद हाम्रो गाउँ ठाँउको प्रबर्द्धन गरिदिनु भएकोमा । सेवा आलाङ्गे । 🙏
@mingaha47722 ай бұрын
कति आनन्दीत आउँछ सिर्जना बहिनिको भिडियो हेरेर
@ShrutiBohara2 ай бұрын
Nepal is beautiful, a piece of heaven. Thank you for showing such a masterpiece ❤❤
@pujabharadwaj7 күн бұрын
कुनै पनि गन्तव्यमा पुग्नु भन्दा अगाडि सबैभन्दा गाह्रो हुने गर्छ.... बल्ल पुगियो सिलिचों टप , मुन्धुम ट्रेल..........हैट! सीलीचो टप खुङ्खार अफ्ठेरो हैं बाटो ...... जाडो ले भन्दा बाटोले सिरिङ्ग - सिरिङ्ग भयो भिडियाे भरि.... ▶️ 14 :31 मा देखिएको दृश्य ले एकैछिन चीसो बनायो , मुटु नै डराउने भीर, चिप्लियो भनें स्वाहा! ..... जे होस्, दिदि तिम्रो आँट लाई नमन्, गर्छु म जहिल्यै .... 🙏❤️....म त पुग्न सक्दिनँ... भयो .... त्यो जुकाबाटै मैंले त नसकेको जान.....पुग्नुको मज्जा नै बेग्लै छ, म त यहीं भिडियाे बाट पुगेँ .... त्यहीं तल भएको साल्पापोखरीबाटै फर्किने हो म त पुगि हाले भने ... हैट! ⚡ दंगल छ बाटो .................... नदेखिने ठाउँबाट कसैले मिठो कुरा पकाउँदै छ अनी ढुङ्गाको चेप बाट त्यसको बाफ आउँदै छ, जस्तै लाग्या _ बादलहरु तल बाट आईरहँदा ..........................................
@Dkt75262 ай бұрын
अब हजुर को अर्को डेस्टी नेसन कुन्ठाउ हुनछ होला नि❤❤
@rakeshrai40242 ай бұрын
प्रकृति नभएको भए सन्सार नै हुँदै थ्यो न कुनै भगवान नै हुने थियो त्यासैले किरातिहरुले प्रकृतिलाई नै भगवान मानी पुजा गर्ने गर्छ सम्मान छ तपाईं प्रती किरात सभ्यातालाई बिस्वा सामु पुराउने प्रयास गर्नु भएकोमा।
@SewaDentalClinic-r5u2 ай бұрын
GREAT salute for your salpa silichung summit!!!!
@N3gon2 ай бұрын
मैले पनि सबै भिडियो हेरे डर नै लाग्यो। सिर्जना बैनि लाइ धेरै धेरै धन्यबाद म पनि भोजपुर हाल काठमाण्डौ
@nabinarai18472 ай бұрын
आफ्नै ठाँउ भएर पनि पुग्न नसकेको म😊साहसिक नारि❤😍
@bvc924272 ай бұрын
😮😮 तपाइको साहसलाई मान्नै पर्छ दि।। । हाम्रो तर्फ बाट नि तपाईं र तपाईंको टिम लाई धेरै धेरै धन्यबाद । "" मनमा भन्न धेरै थियो तर मेरो मनमा लागेको कुराहरु सबैले कमेन्ट्मा बताइसकेको रछन ।। ।। ❤❤🙏🙏
@PadamBasnet-zi4xb2 ай бұрын
धेरै दिन पछि बैनीले हाम्रो पुर्वको भिडियो देखाउनु भयो सारै खुसिलाग्यो,सुदुर पश्चिम कि चेली सुदुर पुर्वआयर हरेक राम्रा ठाउँहरुको भिडियो हेराईदिनु भयकोमा धन्यवाद अनि धेरै धेरै माया🥀🙏♥️
@aashutoshgamer55742 ай бұрын
सबै हिमाल पहाड चड्नु अगाडि bag check गरेर फर्कदा सबै फोहर बोकेरै फर्काउनु पर्ने कडा नियम को आवश्यक छ। नत्र जसरी हिमालहरु फोहर बनाए यात्रुले त्यसरी सबै सधै फोहर बनाउँछन् ।
@nabinrayee35762 ай бұрын
Hamro bhojpurko autai nam salpasillichcho❤❤❤❤wow thank you so much hjurlaii
@sagarshrestha14862 ай бұрын
Aaja ko video best of the best.....dherai dhanyabaad...
@gopalgurung76162 ай бұрын
अति महत्वोपुर्ण भिडीयो लाग्यो यो
@Ultavibe1472 ай бұрын
Abba aunus tettai Bata sangkhuwasabha ko siva dhara❤❤
@bungkshyangchha2 ай бұрын
स्याबास अनि धन्यवाद हजुरलाई
@sastikaregmi80652 ай бұрын
धन्यवाद बैनी सलाम छ🙏तपाईं को साहासको बणन गर्ने कुनै शब्द छैन सेवारो🙏,अनि अब फर्कन पनि ८दिन नै लाग्छ कि अर्को कुनै बाटो छ नि ???????
@Kiraty2222 ай бұрын
हाम्रो ठाउँको दृष्यहरु यसरी देखाईदिनु भयो धेरै धरै धन्यवाद बहिनीलाई।
@kamalgurung80722 ай бұрын
Congratulations for the success of adventures and magnificent मुन्दुम ट्रेल 🎉 l हजुरको अथक परिश्रमको लागि सत् सत नमन्🙏
@kkranain2 ай бұрын
Well done, u r Brave Girl, All the Best for forthcoming episodes from Mumbai 👍
@JanamGhartiMagar3712 ай бұрын
राम्रो लाग्यो।।
@TirthaAndDorna2 ай бұрын
Beautiful Video dijju 🥀❤️🔥🙏
@NandanSingh-s7h2 ай бұрын
Mundum trail ki sahasik yatra ki safalata purwak samapti par aapaka hardik aabhinandan.bahut bahut badhai🎉🎉..aasha hai aage aap aur bhi sunder manmohak darshyawaliyo se aawagat karayegi..aapke uttam sawasthaya ki kamana ke sath sizzu bahini..🎉🎉
@पुस्पसुनुवार2 ай бұрын
हजुर लाई पनि धेरै धेरै धन्यवाद हामिलाइ पनि तेस गन्तव्य सम्म पुर्याउनु भएको मा❤❤❤❤
@irkhuwabengkhuwa2 ай бұрын
गजबको जिन्दगी ❤❤❤❤❤❤❤🎉🎉🎉सुम्निमा पारुहाङ्ग ले आशीर्वाद दिउन
@KeshavChandthaquri-m8o2 ай бұрын
मैले पनि हेर्न सुरू गर्दैछु मेरो जिल्ला बासी को भिडयो
@diwakarkhatiwada61912 ай бұрын
Sirjana Sizzu को यो श्रींखला लाई नछुटाई हेरिरहेका छौँ, आज छुट्टीको दिन त्यो पनि हेर्नकै लागि जुरेको हुनुपर्छ नत्र सप्ताहान्तमा प्रायः बेलुकि घरमा पुगेपछि मात्र हेर्ने सौभाग्य प्राप्त हुन्छ । धन्यवाद 🙏 स्वस्थ रहनुस्, मस्त घुम्नुस् अनि शुरक्षित भई हामीलाई पूरै नेपाल 🇳🇵 घुमाउनुस् । अझै परिस्कृतरूपमा धेरै भन्दा धेरै जानकारी हासिल गर्नुस् , शुभकामना छ तपाईँलाई 🙏🙏🙏 कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटार, काठमाण्डौँ, बागमति प्रदेश, नेपाल
@tikaramnepal423826 күн бұрын
hajur ko jasto sahas sabai yatri haru lai aaos. Thank you for this great adventure. Salute you and your team
@Orjun4852 ай бұрын
धेरै धेरै धन्यवाद तपाईंलाई🙏सेवारो
@vlogs-or9bq2 ай бұрын
हजुरकाे १ हप्तामा १ ओता मात्र भिडियो आउँछ । १ हप्ता कुर्न पनि कति गारो भएकाे ।क्या मज्जा आउँछ । 😍
@KeshabPun082 ай бұрын
फुल चधाउदा सकभर दाइनि हात प्रयोग गर्नुस ल।❤❤❤❤
@kabirajrai93862 ай бұрын
Pat Marga Ko Antim Bindhu ko Safal Yatra Lai Bhadai Cha. Well done Yahaharu parti.👏🙏👏🙏
@LAsJourneys-AnuLimbu2 ай бұрын
amazing......, life ma ak bar jasari vayeni pugne commitment x yo vdo le garda. Heaven
@meenagautam4870Ай бұрын
Srijana Bahini, timro sahas le mann chhoyo. Respect!
@KulmanMagar-b4r2 ай бұрын
शुभयात्रा सृजना वलि मिस हार्दिक शुभकामना छ ! ❤❤
@rajgiri67342 ай бұрын
You are so Great.I'm so appreciate with you Sreejan Bahini🙏👏👏👏👏
@MiehemzEden.2 ай бұрын
dherai dherai dhanyabadh di hajur yo series ko lagi.....gantabhya ma gantabhysa ma...bhandai ukali ma bhannu bhaako chai epic moment lagyo di hajur.........sabai sahayogi haat haeru ani tapailai yo series recommend garne haru sabai ma....hajur haru sabai ko jai rahous.....yatra niraantaar rahous
@sangamrai64562 ай бұрын
आफ्नै ठाउँ❤
@Rukumchhetri542 ай бұрын
दिदि एक पटक सुदुर पश्चिम मा तपाई लाई स्वागत छ
@sanjayshrestha55112 ай бұрын
आ अब त हेर्न नि मनलाग्न छोडयो जुन हेरयो त्यही जान मन लाग्छ अनि बाकी सब राम्रो छ। हेरिरहन मन लाग्छ
@shivaprasadsitoula94422 ай бұрын
प्रसिध्द तीर्थस्थलकाे साहसिक रमाइलाे यात्रा।शुभकामना ।
@neplimbu37152 ай бұрын
Concrete actually's for success is fully climb.Advanced place. And thank you so much
@kiranlimbu9302 ай бұрын
विशेष धन्यवाद चेली ❤
@sagarangdembe2 ай бұрын
लास्टै दामी सुन्दर दृश्य❤
@hemrajpoon80772 ай бұрын
Silichung ko Darshan garaunu bhako ma hajur lai dherai 2 Dhanyabad Nani ❤❤
@KailashRai-vk7qv2 ай бұрын
Srijana bahini hjr ko bolima kati mitas x sewa 👏
@megarajrodan2 ай бұрын
हामी जहाँ रहे पनि त्यो सुदुर पुर्बको भ्रमण गराइदिनु भयकोमा धन्यवाद ।
@imtiaz_ansari2 ай бұрын
जिंदगी में एक बार नेपाल जरूर आएंगे
@indrarai26702 ай бұрын
भित्री मन देखी नै धन्यवाद।🙏👍
@chakradhanrai68482 ай бұрын
म यो सिलिचुङ्ग ४ पटक चडिसके अझै चड्ने रहर छ❤
@haxalivlogs72 ай бұрын
सिलिचुङ चुचुरो यो साल म पनि पुग्न सफल भएँ , कठिन यात्रा तर एकदम रोमान्चक र यादगार ❤
@himalkc-jw3nh2 ай бұрын
बधाई छ यो यात्रा सफल गरेको मा अब कुन यात्रामा हो ।सफलता को सुभकामना
@Myselfgr71572 ай бұрын
काठ्माण्डौमा बस्ने मान्छेले सिलिचुङ चढ्नु सक्नुभयो omg 😮 तपाई मान्छे साहसिनै माने हामि त सोलुखुम्बु गाउघरमा हुर्केको बच्चैदेखि ममिहरुले लानुहुन्थ्यो सुरुमा डर लाग्थ्यो अहिले त केहि लाग्दैन 😊 सेवा सुम्निमापारुहाङ🏹🙏 र तपाईंलाइ धेरै धन्यवाद 🙏🩵
@sabitalimbu93262 ай бұрын
akdamai kurer pura mundhum trail here maile akdamai khusi lagyo thank you brave girl dear sizzu❤❤❤❤
@samjhanarai332 ай бұрын
Maile nachhutai kana here ko xu hajur ko videos ❤️🥰💐❤️❤️🙏🙏
@ishorparajuli41942 ай бұрын
हजुरलाई धरै धरै धन्यबाद हामिलाई नयाँ ठाउँमा घुमाउनु भयाेकाेमा ❤❤❤❤❤
@limbulimbu70592 ай бұрын
Wow beautiful 😍❤️🇳🇵🇳🇵
@budhatamang86652 ай бұрын
Huge congratulations 🎊🎉🎈 and salute 🫡 to you sister ❤❤❤
@khagendrarai82122 ай бұрын
Thank you Srijana for uncovering our hidden treasure to the world.
@yabinpunАй бұрын
Oohoooo😮😯😯sansar lai ta hjr le ramro hernu vako xa dd ❤❤❤mata ghumne man matra hunxa dheri but jhappa kaha jane aat aaudaina.
@tejk.c.60592 ай бұрын
एउटा stick त बाेक्नु पर्छ नि ।
@rajughimiray26822 ай бұрын
Baini no word to appreciate about you,gorkhay salam timilai,from kalimpong
@alexrai4432 ай бұрын
उच्च संमान सिर्जना सिज्जु जी तपाई सुम्निमा पारुहाङ्ले तपाईंको सिरमा आशिर्वाद सधै दि रहनु हुनेछ 🙏🙏🇳🇵
@prakashrai74682 ай бұрын
आज येति धेरै खुसी छु कि सब्द्दमा बयान गर्ने ठाउँ नै छैन, पश्चिमेलि चेली पुर्ब सम्म आयेर हाम्रो ठाउलाई विश्व सामु राखिदिनु भयो धेरै धेरै धन्यवाद ।
@Udaya.chandra2 ай бұрын
Hajurlai lai jhanai dherai dhanyabad sis
@anjulimbu36432 ай бұрын
बधाई छ सिर्जना g कस्तो गाह्रो भएको है सावस् फेर्न मलाई नै गार्हो भयो ❤म नै तै सँगै भए जस्तै भयो lots of love