अत्ति धेरै भन्दा धेरै मन पर्ने कलाकार टीका सानू ज्यु नमस्कार छ हजुर हरु सम्पुर्ण मा अत्ति धेरै सम्मान धेरै कन्टोवल गरेर गाडि चलाउनु होला आफ्नो जिन्दगी को गाडी र आफुले चलाउने गाडी जति कन्टाेवल ले चलायो तेति सुरक्षित हुन्छ जीवन को यात्रा गाडी को यात्रा हजुर लाई धेरै धेरै सफलताको सुभकामना
@pramilaraipramilarai61136 ай бұрын
वोवअसाद्दै खुशी लाग्छ सानू बहिनी आफै ड्राइभर गरेर यात्रा गर्नु हुन्छ एक हिम्मत वाली आमाको मुटु बात जन्मनु भको हिम्मत वाली छोरी सधै सफलताको शुभकामना प्यारी सानु❤️❤️❤️❤️❤️❤️
@rameshgirirolpa49786 ай бұрын
❤❤❤❤❤सारै राम्रो बहिनी हजुर❤ को यहि सिम्पल सोच ले सोझि इमानदारी भएर नै सफलता पाउनु भएको हो टिका जस्ती कलाकार गायिका पाउनु मा सिङगो नेपाल नै खुसी छ❤❤❤❤❤❤मिठो सम्झना बहिनी टिकुली❤❤❤❤❤❤❤❤
@ghanshyampun21986 ай бұрын
मैलेता अब अमिर्का जाने होर टीका नानू सफल्ता मिलि राको छ तो किन बिदेश जानेहोर साङ्गित कारेकरमको लागि जानता थिक्हो तर बस्नेगरेर किन जाने होर यतिधेरै कलाकारको लागि रोजगार मिलेको छ कथा माईलि बाट यति धेरैबेरजगार हुन्छनतो
@humabk72646 ай бұрын
सबैलाइ धेरै धन्यवाद ❤❤
@narayankc20406 ай бұрын
नमस्कार टीका बहिनी।हिजो छाहारी मा हजुर र राजु दाजु को दोहोरी आको रहेछ हेरे हजुर अमेरिक जानी कुराले मेरो सारै मन रोयो ।हजुर को भबिस्य को लागि जानू पर्छ ।पछिल्लो समय दोहोरि को पहिला को जस्तो भियुज छैन।हजुर जस्तो होनहार कलाकार प्रदेशिनु भयो भनी ।म जस्ता धेरै फ्यान अलपत्र हुनेछौ।जहाँ भए पनि हजुर हिड्ने बाटो मा कसै को नजर नलागोस प्रगति को कामना।फुर्सद भए सम्म गित संगीत न छोडनु र अहिले जस्तै दोहोरी सुन्न पाइएला भन्नी पुर्ण आशा छ।
@ashusunar97826 ай бұрын
सानू हजुर ड्राइभ पनि धेरै राम्राे छ प्रगति काे लागि धेरै धेरै अाशिर्वाद छ✋✋✋🙏🙏❤️❤️
@yasudakc71384 ай бұрын
शुभ यात्रा पसिम हापुरेमा हुदै कालिमाटी सम❤❤❤
@belkumarisunar6906 ай бұрын
टीका बहिनीको प्रगतिमा घरको सदस्य जति कै खुशी हुन्छु म जति दुःख काट्नु थियो का टी सक्नु भो अब यस्तै रमाइलो र खुशीमा दिन काट्नु होला ❤❤❤❤❤
@tekbahadur12706 ай бұрын
Tikaji hojurko vidio Dherei ramro lakcho hojur aamerika ko sohor bojar Oni hojr lai poni herno pam Tikaji
@ganeshacharya50486 ай бұрын
Sari Ramo tika baini ji ❤❤❤
@ghanshyampun21986 ай бұрын
हाम्रो गाउपनि यस्तै बाटोछ दाङ्भनेर केगर्ने ऐलिता बजार छ तर गाउको मायाता लाग्छ नि
@nawarajkarki21836 ай бұрын
टीका बुनु लाई धेरै धेरै माया छ❤❤
@ManishaBaraili-nm4pz6 ай бұрын
I proud of u tika didi hjur bat mailiy dherai kura sekeko xuu
धेरै धेरै बधाई छ। चिसो बढेको छ टिका बहिनि। केयर गर्नु होला।
@suryagole82626 ай бұрын
धन्यबाद बहिनि हुमा अनि टिका बहिनि
@dipakrasailee58206 ай бұрын
नमस्कार🙏 हाम्रो पियारी❤ टिका सानु जी आहा कति रमाइलो दृश्य हजुरले देखाउनु भएको सुन्दरी👌❤ मान्छको सेम तस्बिर लगायत वाहाको अन्य किसिम किसिमका तस्बिर हामीसँग पनि छ्नी,आदरणीय आमा,हजुरआमा र हजुरबीचको कुराकानी सारै मिठो लाग्यो,आमाको माया,काख आफ्नो जन्मघर धेरै प्यारो हुन्छ नि सानु हजुरको जन्म घर हामीलाई पनि भित्री हृदयदेखिनै मनपरेको छ👍️,ड्राइभिङ राम्रो छ तर उड्ने र गुड्ने साधनको भरोसा हुन्न कतिबेला के हुन्छ थाहै हुदैन जताततै दुर्घटनानै दुर्घटना यसकारणले पनि मन सारै त्रासित हुन्छ ड्राइभिङ गर्दा धेरै ध्यान दिएर ड्राइभिङ गर्नुहोला है❤❤।
@pabitraadhikari78496 ай бұрын
टीका सानु लाई बधाई छ अाफैगाडि चलाएर❣️🤚🤚💕👍️👌
@basantasangam63346 ай бұрын
Kati ramailo
@prashantdangi18446 ай бұрын
अझै प्रगती को सिखर चुम्नु टीका बहिनि❤❤ हजुर बिग फ्यान है हजुर का हरेक भिडियो हिरिरन्छु❤
@HaribudhaMagar-nf3ty6 ай бұрын
m Rukum jane bato tehi ho hjur salyal jada m Rukum gsyko yad Aayo sistar
@maheshwariokheda63926 ай бұрын
Nice ❤❤
@wwamritawwamrita67926 ай бұрын
Miro man parni gaeka tika sanu
@simlalama97926 ай бұрын
Woow 👍 so sweet ❤️
@susilathapa63376 ай бұрын
Wow very nice
@wwamritawwamrita67926 ай бұрын
Yo batota mapani kate hedi kate pahelie miro mama ghar tihe thiyo aaja vole mama haru nepal ganja basae janu vakoxa miro bes man parni thau dhikhaunu vayo hajur lae badhaixa sis hal dang sitapur dhikhe
@kumarsonmarak33096 ай бұрын
Maile bia nako cho ke chena bohot acha he
@kusumsunar67326 ай бұрын
❤❤❤❤❤🎉🎉🎉🎉👌👌👌🙏🙏👍👍
@bishwassenchuri63296 ай бұрын
राम्रोसँग driveing गर्नु होला है
@ghanshyampun21986 ай бұрын
जचको भुमिका मा बशेको भिडीयो पनि हालम्ला है
@user-qp6ee2tr1h6 ай бұрын
Very nice ❤❤❤❤
@amarbahadur386 ай бұрын
👌👍️👍️
@alokshree52456 ай бұрын
आफ्नै गाडी हो टीका बहिनी
@tekbahadur12706 ай бұрын
Aarko bhag koile aaune horo hernuTikaji
@Krishnakcgmail6 ай бұрын
Congratulations to you beautiful safe Driving 🚗 very nice picture beautiful video Editing happy journey sacsejfull your porofamence to kalumati wonderful time fantastic you program ❤🎉❤to good I m never love you my dear favorite sweetheart darling ❤🎉❤thanks lots ❤🎉❤❤❤❤❤❤❤❤❤
@ghanshyampun21986 ай бұрын
अब छित्तै आफ्नै गादीमा हिनेको देक्खुश है
@rupkhatri33616 ай бұрын
आहा कति रमाइलो भिडियो सबै जनालाई नमस्कार ।🙏🙏🇳🇵🇳🇵🍎
@mohanbk-ih4zl6 ай бұрын
❤❤❤❤❤
@rupaacharya82686 ай бұрын
❤❤❤❤
@devikc28526 ай бұрын
❤❤❤❤❤❤
@santoshruchal35406 ай бұрын
माइलीका प्रत्येक भलक हेरिरहन्छु जात्रै स्वाद लाउच इन्डिया गएका समान खरिद गर्दा बोलेका शब्द😂😂यसमा त Travel गर्दा गर्दै मासु पकाइन यार 😅हैँट खतरा हुन गाँठे #माइली_सानु