No video

समावेशीकरण समानुपातिक प्रतिनिधित्व सकारात्मक विभेद Inclusion, Proportional Representation Nima Giri

  Рет қаралды 34,571

Naresh Giri - नरेश गिरी- 齐力

Naresh Giri - नरेश गिरी- 齐力

4 жыл бұрын

लोकसेवा आयोगले लिने शाखा अधिकृत न्याय सेवाको प्रथम पत्र र सामान्य प्रशासन, परराष्ट्र, संसद, राजस्व र लेखापरीक्षण सेवाको दृतीय पत्र, शासन प्रणालीको पाठ्यक्रममा आधारित सामाग्री

Пікірлер: 37
@nareshgiri1
@nareshgiri1 4 жыл бұрын
rajiv pokhrel le nijamati ma mahilako percentage 24.6 leknuvako 6, sathiharu letest data ma update hunuhola hai
@sandeshcr936
@sandeshcr936 3 ай бұрын
Wow nikai ramro lagyo. Thanks for giving information to us
@homprakashbhandari7756
@homprakashbhandari7756 3 жыл бұрын
Prastuti ra content Dubai utkrista xa..sabailai fruitful huni raixa..yeha harulai jagar chalirahos yesarinaii..dherai dherai dhanyabaad
@mahendratimilsina9066
@mahendratimilsina9066 2 жыл бұрын
चुडामणी मणी हुन्।उनको बिकल्प छैन।हजुरहरुको प्रश्तुती अति राम्रो लाग्यो।
@anilkumargupta6771
@anilkumargupta6771 2 ай бұрын
❤❤❤
@KantiPoudel
@KantiPoudel 2 ай бұрын
Thank you sir madam😍
@BishnuPariyar0028
@BishnuPariyar0028 6 ай бұрын
राम्रो लाग्यो
@tv.50
@tv.50 Жыл бұрын
great!
@rameshmanisha5010
@rameshmanisha5010 4 жыл бұрын
Dherai ramro xa hajur haruko prastuti ra content. Thanks a lot.
@nareshgiri1
@nareshgiri1 4 жыл бұрын
u welcome
@nareshgiri1
@nareshgiri1 4 жыл бұрын
u welcome
@manikaduwadi1729
@manikaduwadi1729 2 жыл бұрын
Thank you
@shantinepali3243
@shantinepali3243 2 жыл бұрын
धन्यवाद यसबारेमा प्रष्ट बुझाई दिएकाेमा🙏🙏🙏🙏🙏🙏
@nareshgiri1
@nareshgiri1 2 жыл бұрын
you are welcome
@learningworld30
@learningworld30 3 жыл бұрын
thank you 🙏 It helped a lot
@philipthapa3543
@philipthapa3543 2 жыл бұрын
direct voting method, proportionate voting ra single transferable voting system ko bare example sahit video banaunu na.
@dineshchaudhary599
@dineshchaudhary599 4 жыл бұрын
ekdam ramro
@nareshgiri1
@nareshgiri1 4 жыл бұрын
thank u for your warm comment
@datarampyakurel368
@datarampyakurel368 3 жыл бұрын
अझ पुरै सबै पेपरको कोर्स २,३,४ को chapter wise बनाउने अभियान गरम है । राम्रो छ, अझ राम्रो बनाउँदै अगाडी बढ्नुहोला ।।
@bhandarisirjana4663
@bhandarisirjana4663 3 жыл бұрын
useful, thank you
@ramkrishnabista7551
@ramkrishnabista7551 4 жыл бұрын
यो भाग interesting लागो । कैले काहीँ समाबेशिकरण र सकारात्मक विभेद जस्ता बिषयमा फरक छुट्याउने नि प्रश्न सोधेको देखिन्छ । तेस्लाइ थोरै व्याख्या गरिदिनु न
@nimagiri3433
@nimagiri3433 4 жыл бұрын
समाबेसिकरण, सिदान्त हो भने सकारात्मक विभेद, कार्यान्वयन वा ब्यवहारिक पक्ष हो। समाबेसिकरण अन्तर्गत सकारात्मक विभेद पर्दछ। समाबेसीकरणको सिद्धान्त अन्तर्गत सकारात्मक विभेद पर्दछ।
@minamagar3790
@minamagar3790 4 жыл бұрын
nice class hjr
@nareshgiri1
@nareshgiri1 4 жыл бұрын
thanks
@smartloksewapreparation6396
@smartloksewapreparation6396 4 жыл бұрын
effective
@nareshgiri1
@nareshgiri1 4 жыл бұрын
thank u
@rajivpokhrel6944
@rajivpokhrel6944 4 жыл бұрын
17 hoina 24.6 होला nijmati ma
@nareshgiri1
@nareshgiri1 4 жыл бұрын
data hamle exam dida ko book bata leyeko ho, aaile badheko hola. letest data ma update hunus na hai..... critical bannupar6 tapai ko comment appreciated
@sumanpuri828
@sumanpuri828 3 жыл бұрын
चौथो पत्र कुन लेखकको राम्रो छ म्यादम
@raiyadip4728
@raiyadip4728 4 жыл бұрын
Sir aako agadiko xain ta
@DhirendraBhandari
@DhirendraBhandari 2 жыл бұрын
चुडामणि सरको बिषयमा त्यस्तो कसैले सोच्दैन जस्तो लाग्छ मलाई ! त्यानेर बिचमा बेकारमा बासेको जस्तो लाग्यो , अलिक शैली भएन ! त्यो भन्नु आवश्यक नै थिएन !
@nareshgiri1
@nareshgiri1 2 жыл бұрын
न्यायको आधारभूत सिद्धान्त भनेको दुवै पक्षको कुरा सुन्नु हो । समाजमा २ प्रकारका अति छन्, एक थरीले चुडामणीलाइ अहिले नै भ्रष्टाचारी करार गरिदिन्छ र अर्को थरी तपाइ जस्ता अन्धाहरू छन् जसले "चुडामणि सरको बिषयमा त्यस्तो कसैले सोच्दैन" भन्ने सोच्दछन् । जे चिज मलाइ आवस्यक लाग्छ, त्यो चिज तपाइलाइ आवस्यक नलाग्न सक्छ । मलाइ आवस्यक लागेको कुरा तपाइलाइ आवस्यक लाग्न जरूरी छैन, तर शाखा अधिकृतको परीक्षामा मैले जे लेख्न आवस्यक ठाने, मेरो कापी जाच्नेलाइ पनि चित्त बुझेकोले म शाखा अधिकृत भएँ । तपाइकोमा मेरो कापी पुगेको भए, शाखा अधिकृत पनि भइदैनथ्यो र यो सामाग्री पस्कने हिम्मत पनि गरिदैनथ्यो होला ।
@DhirendraBhandari
@DhirendraBhandari 2 жыл бұрын
@@nareshgiri1 तपाईं के बन्नु भयो कहिले बन्नु भयो भन्ने मेरो चासो होईन , यहाँ सार्बजनिक गर्नु जरुरी पनि छैन ।। तपाईंको भन्दा माथिल्लो पनि तह छ ।। त्यो "अन्धा" कुन sense मा?? आफुलाई creator भन्नेले यसरी रिप्लाई गरेको देखेको छ ?? कि त भिडियो फेसबुकमा पोस्ट गर , 5-10 जनाले हेर्छन् सबैले वाह ! वाह !! भन्लान , तर यो KZbin हो ! यहाँ सबैलाई मन पर्नैपर्छ भन्ने हुँदैन !
@nareshgiri1
@nareshgiri1 2 жыл бұрын
@@DhirendraBhandari चुडामणी सरलाइ भ्रष्ट्राचारको कसुरमा आरोपित गरिएको छ र त्यो अदालतमा बिचाराधिन छ । चुडामणि सरको बिषयमा त्यस्तो कसैले सोच्दैन भनेर तपाइले न्यायको ठेक्का लिएकाले अन्धा भनेको हो । चुडामणी सरको बारेमा समाजमा पोजेटिभ र नेगेटिभ सोच्ने दुबै थरी मान्छे छन्, तर उहाको लोकसेवा पढाउने तरिका राम्रो छ, हामीलाइ उहालाइ लागेको आरोप संग कुनै सरोकार छैन, हामीले लोकसेवा पास हुने हो भने उहाले सिकाएको टेक्निक फलो गर्दा हुन्छ भनेको हो । मैले तपाइलाइ मेरो भिडियो वाह !! भन्न भनेको छैन, तर तपाइले JPT कम्मेन्ट गर्ने, तर म क्रियटर भएकोले तपाइको कम्मेन्टलाइ वाह्!! भन्नेवाला पनि छैन । तपाइको छुद्रतालाइ डिस्करेज गर्न मलाइ आवस्यक लाग्यो, जो तपाइलाइ अनावस्यक लाग्न सक्छ ।
@DhirendraBhandari
@DhirendraBhandari 2 жыл бұрын
@@nareshgiri1 तपाईंको लेखाईबाट नै तपाईंको स्तर राम्रैसङ्ग थाहा भयो ! नेपालमा यस्ता शाखा अधिकृतहरु पनि छन् भनेपछि अब चाहिँ केहि हुन्छ ! And For Your Kind Information.. मैले शाखा अधिकृतको जिम्मेवारी लिएको 4 बर्ष हुन लाग्यो !
@nareshgiri1
@nareshgiri1 2 жыл бұрын
@@DhirendraBhandari तपाइले अघिल्लो कम्मेन्टमा भन्नु भएको थियो शाखा अधिकृत भन्दा माथिल्लो पदपनि छ भनेर । मैले यस गत बर्षबाट उपसचिवको परीक्षा दिन थालेको छु । तपाइ छिटो छिटो मेरो कपि काट्ने लेभलमा पुग्नुस, र मेरो स्तर नपुगेको लेखाइलाइ रिजेक्ट गर्नुस । तपाइ शाखा अधिकृत हो या होइन मलाइ मतलबको बिषय होइन र यो भिडियो शाखा अधिकृत तयारी गर्दै गरेका साथिहरूलाइ सहयोग पुगोस भनेर बनाएको हो । तपाइ शाखा अधिकृत भैसकेको मान्छेले नजाने गाउँको बाटो नसोधेको भए तपाइ र मेरा बिचमा Hot exchange हुने थिएन ।
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 182 МЛН
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 10 МЛН
Smart Sigma Kid #funny #sigma #memes
00:26
CRAZY GREAPA
Рет қаралды 19 МЛН
Research: Meaning I Purpose I Nature I Types I Scientific Research
1:27:46
Prajeet K. Timalsina
Рет қаралды 68 М.
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 182 МЛН