History of caste system and beginning of caste system in Nepal || Jat Bwabastha || Jat || Aahuti ||

  Рет қаралды 64,836

Hopo News

Hopo News

Күн бұрын

Пікірлер: 168
@KUNDANSTHAPIT
@KUNDANSTHAPIT Жыл бұрын
मैले सरको 1 बर्ष अगाडीको जाती ब्यबस्ताबारे सुने मलाइ एकदम राम्रो र सरल भाषामा बुझाउनु भएको धन्यवाद छ। किनकी नेपालमा सय प्रकारको ज्ञान बर्दक हामी अनार्यहरुलाइ आंखा खोल्ने र हामी अहिले हामी किन दार र कमारा भै भारत बेलायतमा ज्यानको सौदा गर्न बाध्य गर्यो। यसबारे सरले जात ब्यबस्थाबारे सबै भन्नु भएकोमा धन्यवाद। सरले धेरै कुराहरु मुख्य मुख्य बुंदाहरुलाइ सामान्य रुपमा लिनु भयो र त्यस्तो नाम नै भन्नु भएन ? तुसिंचाले लिखित रामामयणमा"पसु,ढोल,शुद्र,नारी" सब ताडणके अधिकारी" हुन पर्नेमा मू ख्य कुरानै छैन। यसबारे म कुनै टिप्पणी गर्न चाहन्न। जयस्थिती मल्ललाइ सिधै राजानै भन्नुभयो। नेपाल मल्लकालमा महिलाहरुले पनि नेपालमा राज्य चलाएको बारे किन बोल्नु भएन? देवलदेवी,नायकदेवी र राजल्लदेवीले राज्य गरे। सरको मुताबिक एकै पटक त्यो कुजात जयस्थिती मल्ल त भारतको दक्षिणी भारत का कुख्यात हिन्दु धर्मको अनुयायीले नेपालमा आएर स्वास्नीको जात लिन सायदै पहिलो बाहुनहो। उस्ले नेपालमा तथाकथित "हिन्दुधर्म" लादेर नेपालमा बौद भिक्षुहरुलाइ भगाए वा अन्यत्र गए। यसरी पहिले बौध्द धर्मलाइ समाप्त गरे र 4 जातमा हामी ( मूलवाशी ) लाइ शुद्र बानए। ( यो कुरा नेपालक 4 शहिद मध्य 3 जना शुक्रराज शास्त्री ( बीए पासलाइ दिने सम्मा ), धर्मभक्त माथैमा र गंगालाइ श्रेष्ठ वा प्रधान गरी 3 नै जनालाइ " शुद्रले राजनीनति गरेकोले" मृत्यु डण्ड दिए। सरको भाषाहरु एकदम राम्रो तर केही बाहुवादबाट डर छ की जस्तो लाग्छ। जहां सम्म मलाइ लाग्छ की लिच्छवी कालमा बनाइएका जुन ललितपुर ( यल ) इबहिलमा "सुनयश्री मिश्र संस्कारित यम्पी महाबिहार" छ। सुनयश्री मिश्र कुनै बाहुन नभएर बोध्द अनुयायी हो नकी बाहुन ?किनकी कथित हिन्दू धर्मको कुनै नामो निशान छैन। किनकी भारद्वाज,अधिकारी आदी COPY PEST मात्र हो। यी सबै नालन्दा बौध्द विश्वबिध्यालयका बौध्द शिक्षकहरुको नाम हो। जस्तै JIRO (0) को आबिष्कार " आर्य भत " पनि बौध्दको शिक्क्षा दिने शिक्षक भिख्खु हो। किनकी आर्य "भट्ट" शब्द पछि मात्र हो। ट ठ ड ढ ण श ष क्ष ण शब्द त 10 सौं शताबतीमा बिकशित भएको हो । त्यसैले लिपीले पनि सत्य थाहा हुन्छ। गाउं धरमा त शिलालेखमा "छैत्री" देखिन्छ नकी "क्षेत्री"। ऋृगबेद 7तौं सतावतीपछि मात्र लेखिएको मान्दछ। यस्को लागि गुगलमा " UNESCO"टाइप गरी लेख्यो भने लेखेकोमा 35 सय बर्ष त केवल दावी गरेको भनि लेखिएको छ। कट्टर बाहुनहरुले त 1 अरब 96 करोड आदी दावी गरेको छ ? के यो कुरा कस्ले पत्याउने ? मल्ल कालमा त बौध्द बिहरहरु भत्काएर ललितपुरमा राजा जय सिध्दी नरसिंह मल्लले कृष्ण मंदिर बनायो। सर को भनाइ अनुसार बिर्ता दिने केवल राणा कालिन मात्र भन्नु भएको अलि मिल्दैन जस्तो लाग्छ। किनकी 2018 सालमा राजा महेन्द्रले मन्त्री मण्डल गर्न लाग्दा एकजना बाहुन रामा मणी दिक्षितले " खर्पने ( नेवार, भूष तिध्रे, डोके, आदीलाइ मंत्रीमा पद नदिनु किनकी उनीहरुले यस देशको मालिक होभनि थाहा पाएमा हामी बाहुनहरुको शिरखोरी सबै जाने आदी भनेको पत्र पाएकोले महेन्द्रले मन्त्री वुटवल र भैरहवाको बिचमा रहेको हाल "मणिग्राम" बिर्ता दिने शाही राजा पनि हो नकी राणाहरु मात्र। राणाकालिनको सबै कुराहरु एकदम निर्भिकरुपमा भन्नुभएको धन्यवाद छ र जंगबहादुर जनतामाथि मनुवादलाडियो अर्थात जयस्थिती मल्ल भन्दा क्रुर भएर शासण गरे। तर तत्कालका बाहुन न पृथ्वीनारायभ शाहको समयमा र 2007 साल वा महेन्द्रले 2014 सालमा नेपाललाइ संसारमा चिनाउनको लागि " दोस्रो अन्तराष्ट्रि बौद सम्मेलन " र 2018 मा त हिन्दुरास्त्र घोसणा गरे। अर्थात नेपालको सबै मल्लहरुलाइ मारेर इनद्रजात्रामा अकस्मात काठमाणडौ कब्जा गरे। त्यसबेला देखि राजाहरु देखावतीमात्र जस्तो लाग्छ। शाषणलाइ सल्लाहकार सबै बाहुन नै हो। अहिले त राजा धोषित नै भैसकेको जस्तो लाग्छ नेपालको 3 नै निकायहरुमा बाहुनहरुको 90% देखिन्छ। यस प्रकारको नश्लिय राज्य भनेपनि उपयुक्त हुनेछ।नेपालमा जातिय ब्यवस्था सुरुभएपछी बिशेष गरी उपत्यकाको बौध्द बिहारहरु ध्वस्त गरी कयौं हिन्दु देवता बनाए। सानो उदाहरण स्व बाहः ( 3 वटा बिहार ) लाइ स्वाहाः भगवतीको नामा करण गरे ,भगवती बहाल नाम राखे। सरको सबै कुराहरु एकदम राम्रो छ। माथीका कुराहरु सर भन्दा जानेको छुं भनि लेखेको हैन म त सरको एक मात्र हामी मूलबाशीहरुलाइ जोगाउने एक मात्र अभियन्ता हो। म सरको निकै आदर गर्दछुं। किनकी सरले यसरी नै हाम्रा पुर्खाहरुको बारे सुन्न पावोस ।
@arjunghale1456
@arjunghale1456 2 жыл бұрын
सही शन्देस हाे हजुर भारत बर्स मा धेरै प्रमाण हरु फेला परकाे छ बुद्ध काे मुर्तीहरु 👍
@humlalgurung6820
@humlalgurung6820 Жыл бұрын
यो ईतिहास एकदमै सहि छ,यसैले यहि ईतिहासको अाधरमा हाम्रा देशमा गर्नुपर्ने जात व्यवस्था र शासन व्यवस्था परिवर्तन गर्नु देश शान्ती र विकास एकतामा अघि बड्नु अावस्यक छ,धन्यवाद सर,
@hbsdfort9556
@hbsdfort9556 2 жыл бұрын
100%सही ईतिहास।यो अभियानलाई जारी राख्नुहोला सर।जय मूलबासी.......
@ritusunuwar9434
@ritusunuwar9434 2 жыл бұрын
बिभेदकारी सभ्यता र इतिहासलाई प्रस्टाउदै हामी भित्र विभेद छैन भन्नेहरुलाइ र सबैलाइ लुकाइराखेको इतिहासलाइ सबैको सामु स्पस्ट पारिदिनुभएकोमा धन्यवाद सर्🙏🙏
@rajanmagar253
@rajanmagar253 2 жыл бұрын
Pl
@shreemayagurung1740
@shreemayagurung1740 9 ай бұрын
वा कति मजाले बुझाउनु भयो धन्यवाद तपाइलाइ
@indraprasadrai5450
@indraprasadrai5450 Жыл бұрын
A very educational and blood boiling speech. Need more of this.
@laxmangurung4247
@laxmangurung4247 2 жыл бұрын
So great speech & good explaned
@ratnamanichaudhary4011
@ratnamanichaudhary4011 6 ай бұрын
मानवका लागि तथाकथित ब्राह्मण अहिले सनातन भननेगरेको धर्ममा मानवका लाग के 9:28 हिछैन मानवता बिरोधि धर्म हो !तत्काल बहिष्कृत गरिनुपर्छ !
@naghamnag4437
@naghamnag4437 2 жыл бұрын
धेरै राम्रो बिस्लेसन हो।
@gurungbruce4636
@gurungbruce4636 2 жыл бұрын
ब्राह्मण बाद द्वारा लादिएको जात प्रथाले गर्दा हरेक जनाजाती हरुमा पनि त्यो प्रथा को प्रभावित भएको देखिन्छ।साथै तेस मद्धेको एउटा जाति गुरुङ्ग ( तमु) हो।उनिहरु लाई अहिले र उहिले पनि 4- 16 जाते सानो जात ठुलो जात बनेर काल्पनिक बिभाजन गरेर शासन गर्ने दाउ थियो।उनिहरु को विचारमा ब्राह्मन लाई समर्थन गर्ने लाई उचा र आफ्नो परंरागत चलन चल्तीका प्रथा लाई कायमै राख्छु बन्ने गुरुङ्ग हरु लाई तल्लो र सानो को स्तरमा राखेको कुराचै गलत हो।अहिले गुरुङ्ग हरु को थर झन्डै १३० थरी होला।उनिहरु ले ब्याख्या गरेको सख्या चै केवल १६ वटा मात्रै भएको हुनले उनिहरु चार थरी को स्पष्ट रुपमा लामा- लामिछाने - घले- घोताने- बनेर किटाणि गरेक छन।अहिले घले हरु गुरुङ्ग सङ्ग सामेल छैन र उनिहरु ले भिराएको तिन थरि गुरुङ्ग को थर लामा र लामिछनेर घोताने बन्ने थर गुरुङ्ग मौलिक थर सङ्ग मेल खादैन गुरुङ्ग थर म उहाँ हरु को ( लम - लेम र -कोन्मै हो।र बाकि १६ थरि गुरुङ्ग को थर स्पष्ट पारिएको छैना तेसाइलै येस्तो भ्रम को पछि नलाग्ना सम्पुर्ण गुरुङ्ग हरुलाई अनुरोध गर्दछु।
@bishansinghbohara8682
@bishansinghbohara8682 Жыл бұрын
Brahman le lyayeko hoina yo tyas belaka raja harule lyaye ra sudra r baishya haru pani raja thiye.
@kundansthapit1410
@kundansthapit1410 2 жыл бұрын
शरको कुरा एकदम्मै राम्रो छ। तर सिन्धुघाटी र हडप्पामा लेखिएको अक्षरहरु अहिले सम्म पढ्न सकेको छैन। त्यसकारण यस बिकाश क्रममा पनि बाहुको कुनै देन छैन केवल दाबी गरको छ । त्यस्तै ऋगबेद 35 शय बर्ष अगाडी नभै 5,6 शय बर्ष अगाडी भएको भनि SCIENCE JOURNEY जुन भारतको एक च्यानलमा स प्रमाण सहित देखाएको छ। घन्यवाद जय मंगोल जय मूलबाशी
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job mahoday thanks 4 speech.
@ramkumartamang6906
@ramkumartamang6906 2 жыл бұрын
एकदम कुरा सहि हो हजुर को सर नमस्ते लासो फ्याफुल्ला 🙏🙏🙏🙏🙏
@MinBk-p8m
@MinBk-p8m 7 ай бұрын
सहि विश्लेषण आहुति सर।
@jbkhadka3388
@jbkhadka3388 2 жыл бұрын
Great speeching 💓
@ishworykafle6845
@ishworykafle6845 2 жыл бұрын
Q
@umeshsunuwar9392
@umeshsunuwar9392 2 жыл бұрын
जै मुलबासी भुमीपुत्र जै मङ्गोल👍️👍️👍️
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Thanks for information and today we need to go about president system in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you
@tejsunar9732
@tejsunar9732 2 жыл бұрын
100% right sir thanks for ture true information
@kumarrai3193
@kumarrai3193 2 жыл бұрын
I salute 🫡 for this knowledgeable speech 🎤 sir what a amazing story….
@LoknatGhimire
@LoknatGhimire 13 күн бұрын
सत्य कुरा गर्नु भयो हजुर ले🙏🙏
@pahalmangurung7935
@pahalmangurung7935 2 жыл бұрын
Thank you very much for sharing
@anilrai6844
@anilrai6844 2 жыл бұрын
मैले मजाले हेरे येतिको जान्ने इतिहास्कार मैले देखेको थियिना 100% शही छ सबैलाइ सियर गरौ
@bhojbirmajhi2393
@bhojbirmajhi2393 Жыл бұрын
सर वाट यो ज्ञान प्रप्त भए पछी धेरै कुरा स्पष्ट भयो।
@HAPPY-zs1ge
@HAPPY-zs1ge Жыл бұрын
Jati sune uti sunna man lagxa uha ko kura🙏🙏🙏🙏🙏🙏
@bhimneupane3424
@bhimneupane3424 2 жыл бұрын
धन्यवाद 🙏 धन्यवाद 🙏 धन्यवाद 🙏
@gopalthapa1865
@gopalthapa1865 2 ай бұрын
जनता बिचमा दरार तयार गरि जुधाएर, भजाएर खाने यिनको पसल चलाइ दिने पनि पश्चिमा मिडियाहरु हुन तर अब धेरै टिक्नेवाला छैन।👎️👎️👎️
@Alpha...777
@Alpha...777 2 жыл бұрын
Thank you so much for information 🎁🎁🎁❤️❤️❤️💟💟💟🌈🌈🌈👏👏👏
@akaavlogs5431
@akaavlogs5431 Жыл бұрын
जागौ है मुलबासिहरु❤❤
@kamalthapa1703
@kamalthapa1703 2 жыл бұрын
atyantai miss garnai nahune class haicha.👏👏Hats off bidwan sir lai. 🙏🙏🙏Yo kura ta Nepal bhar gyan dinuparne kura haicha.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Last ko ending jhan babaal lagyo. 💖💖💖
@victorsharma1778
@victorsharma1778 Жыл бұрын
so informative....tq sir...
@anjalilimbu3411
@anjalilimbu3411 Жыл бұрын
Hundred percent right kuro garnu bhayo sir. ❤ 🎉
@mayalimbu2828
@mayalimbu2828 Жыл бұрын
सारै चित बुझ्यो यो भिडियो हेरेर 😊
@hariomthakur9477
@hariomthakur9477 4 ай бұрын
Tapaiko kobujhaune Like
@danielsambiu
@danielsambiu Жыл бұрын
Tyo 'Rig Bed' chai kun bhasa or lepi ma lekheko theyo hajur?
@rekhgrg468
@rekhgrg468 2 жыл бұрын
१००% सहि छ तेसैले मलाई हिन्दु धर्मप्रति घृणा लाग्छ।
@premsirish4937
@premsirish4937 2 жыл бұрын
गूड हिस्ट्री सबैलाई ग्यान दिन जरुरी छ।
@BISWAPREMSHARMA
@BISWAPREMSHARMA 7 ай бұрын
सहि भनु भयाे
@DilliRam-r4r
@DilliRam-r4r Жыл бұрын
अहिलेका जातजतिमा द्वन्द्व गराउने नगरी यसको व्याख्या हुनु पर्छ ।कोही ब्राह्मण मलाई ब्राह्मण बनाइदेऊ भनेर ब्राह्मण बनेको होइन ।कोही बाहुन जन्मिनु उसको दोष पनि होइन ।
@shobhgrg
@shobhgrg 2 жыл бұрын
Good one but still it's good to verify on his teachings.
@prgrg4287
@prgrg4287 Жыл бұрын
Very good talk ahuti ji. Can anyone guide me to where I can buy a copy of the 1910 BS muluki ain please?
@rozwandav7943
@rozwandav7943 Жыл бұрын
Adhyayan ramro rahexa hajurko 🙏
@bizulohorung4099
@bizulohorung4099 2 жыл бұрын
यो एकदमै ध्यान दिनुपर्ने कुरा रैछ।गौतम बुद्ध नेपालमा जन्मिएका हुन्,शिब र पार्बती हैनन्। म सोच्थे नेपालको संविधान कानुनले नेपाली को सुरछा गर्छ तर यो ब्यक्तिगत हिसाबले बनेको रैछ।सायद सबैले मान्छ बाहुन जातिले आफुलाई उच्च इस्थानमा राख्छ, जस्को कारण दलित भन्ने शब्दको उत्पति भयो। पशुपतिनाथको मन्दिरमा मैले हिन्दु मात्र लेखेका देखे।
@tarangsagar2096
@tarangsagar2096 Жыл бұрын
21 औं सताब्दी मा जात को कुराले असर नपर्ला किन कि 3 पुस्ते बाच्ने मनुष्य को चोलामा परिवर्तन बिस्तारै हुदोरैछ ।यो इतिहासमा लेखियो तर मनुष्य को भबिस्य कस्तो बनाउनु पर्ने हो त्यो बिस्लेसन गरौ न ,past makes future thinking so let's start thinking about the future
@RameshBabu-zy8uj
@RameshBabu-zy8uj Жыл бұрын
Yeao nepalko history kasko kasko sahi shate mane ho dedi hjrlea sahi sate ho bhane very very thank u for information
@Ale-108
@Ale-108 2 ай бұрын
यसरी भन्न सक्नुपर्छ यहाँ त किताब हेर्दै भन्ने गर्छन् विद्वान हरु।
@jbkhadka3388
@jbkhadka3388 2 жыл бұрын
I'm biswakarma mayro thar khadka ho Aba hami jati jati ma tukra tukra hunu hudaina mulbasi mongol ko thar mongol hunu perdacha nagrita ma Jay mulbasi mongol 80 percent ah hindu mulbasi mongol Akdamai ramro bisleson 🙏🌹❤️🐓🐓🐓
@difficultieslife2845
@difficultieslife2845 2 жыл бұрын
यसरी नेपालको मुलबासीको विषयमा पनि छलफल लिनुहोस् कृपया कृपया
@aitewaiba5856
@aitewaiba5856 Жыл бұрын
भृकुटीले बुद्धको मुर्ति तिब्बत लगेर बुद्ध धर्म फैलाएको ले लिच्छविहरु हिन्दु भन्दा बुद्दिस्ट हुनु पर्छ
@devramjali
@devramjali 2 жыл бұрын
Good sar
@mansinghthagunna9460
@mansinghthagunna9460 Жыл бұрын
जातलाई परिबर्तन गर्ने हाे पृथ्वीमा भएका सबै प्राकृति लाई परिबर्तन गर्न सकिन्छ
@pasanglama3070
@pasanglama3070 2 жыл бұрын
Good
@ramkumarkarki7523
@ramkumarkarki7523 Жыл бұрын
तपाईं को ज्ञान् को Reference ke ho Sir ?
@gorkhaman3785
@gorkhaman3785 Жыл бұрын
समाजका ठुला बडा भन्ने हरुले जाती प्रथा संचालन गरे र पछी लगेर धर्म संग जोडिदिए ।
@sunarrajkumar1637
@sunarrajkumar1637 Жыл бұрын
धन्यवाद आहुती सर
@NarjunMangol
@NarjunMangol 5 ай бұрын
Jai mongol Jai mulbasi
@अकाशदेब-ध9ड
@अकाशदेब-ध9ड 2 жыл бұрын
पक्कै पनि तपाइले पशिमा बिश्व्बिध्यालय बाट अध्यन गरेर आउनु भाको हुनु पर्छ
@chebantumbahang6604
@chebantumbahang6604 Жыл бұрын
मिति पनि हिन्दु दिमागबाट नेपालको जात, जातिको बयान गरेर हिन्दु बाहेक अन्यलाई भ्रममा पार्दै छौ साथी !
@ManiKumarrai-g9x
@ManiKumarrai-g9x Жыл бұрын
विभेद नै विभेदको ब्यवस्था ल्याउने बाहुनको चक्चक अब अखेरी दिनमा प्रबेश गर्दैछ ,जो प्रमाणित भइरहेको पाईन्छ,सुद्र पाखण्डवाद चलाउने शासकहरु हो? दिन सधै दाहिने नभइरहन पनि सक्छ।
@gombesinglamarumba7908
@gombesinglamarumba7908 2 жыл бұрын
केही वर्ष अगाडी नै हेरेको थिएँ यो भिडियो ।
@rahulbudathoki393
@rahulbudathoki393 2 жыл бұрын
Jai mongol hub
@Mithun_Harijan85
@Mithun_Harijan85 Жыл бұрын
I tried so hard to get history of social evolution of my country Nepal but don't get any book at all Why ???
@prgrg4287
@prgrg4287 Жыл бұрын
same here..khasai chaina
@kritan37
@kritan37 6 ай бұрын
Antim 4 barna 36 jaat Kasle banaayo tyo ullekh bhayena ta sir
@gyanedrabishwakarma1136
@gyanedrabishwakarma1136 Жыл бұрын
Thank you sir
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
को हो र उहाँ चै? उहाँ जत्तिको डिग्री पास नगर्ने को छ आजको जुगमा ? उहांले गरेको अध्ययन चाहिँ सत्य नै हो अरुले गरेको अध्ययन चाहिँ झुटो हो भन्ने पनि त छैन,,,। मिलाएर बुझौं न है।
@94Suk
@94Suk 4 ай бұрын
Chupo lag khatey dhoti. Nava nepali vata niski
@tseringpakhrin8335
@tseringpakhrin8335 2 жыл бұрын
History teller ta yesta xa katti kura haru galat lai sai banauna khojxaa sir ko vanai anusar buddhist ko jatak katha vane tyo yeuta katha matra ho ani science le proved nagareko mahavarat ramayan ko kura ho vanxaa tyo pani yeuta katha mythology matra ho vanne kura garena bedo lai 3500 years agadi lekheko vanne kura gariyo jabaki devnagari lipi ayeko 12-15 hundreds years vako xaina if 3500 years vako vaye buddha kaal ma kina devnagari ko used vayena hindu ko kunai pani grantha haru kina devnagari lipi ma matra xaa taa buddha kalin kunai lipi devnagari ma xaa yesto manxe le yesto kura garna suhauxaa
@salimwongjeng8098
@salimwongjeng8098 2 жыл бұрын
Ahuti sir namaskar, ahuti sir ABA tapai kamaunista samunista xodnus bahunblai vote magnu sajilo party komusta samajbaad vakoxa, Ahuyi sir ABA tapai MNO ma aunu perxa
@sanoaccount3440
@sanoaccount3440 2 жыл бұрын
एकम सहि कुरा गनुभयेा दलितले ठाउन दियेन
@LB-917
@LB-917 2 жыл бұрын
इतिहास माथी दोस थुपार्न सबै लाइ आउछ तर अबको हल चाही के हो ??
@prgrg4287
@prgrg4287 Жыл бұрын
hajur le sahi kuro garnu vo...yes talk ma ahuti ji le ramro sanga itihass samjhaunu vo...uhaley kehi hal ko sujhab haru dinu vako vaye jhanai ramro hunthyo.
@LB-917
@LB-917 Жыл бұрын
@@prgrg4287 यो मान्छे सग केहि हल समधान केहि पनि छैन यिनको काम भनेको धर्म लाइ गाली गर्नु नेपाल एकिकरण भएको ठिक होइन भन्नु बाहेक केहि थाहा छैन
@user-xnex
@user-xnex Жыл бұрын
Rigveda ta 15th century ma lekhieko ho Sir. UN ma oldest Rigveda manuscript vanera submit vayeko xa. tyo vandha purano evidence aile samma vetieko xaina.
@LilaNathGhimiray
@LilaNathGhimiray Жыл бұрын
Haw get this ocntro vertical muluki ain
@RamChetrry-es1zp
@RamChetrry-es1zp Жыл бұрын
सबैले बुझ्नपर्ने कुरा।
@dojinlama3537
@dojinlama3537 Жыл бұрын
Jai mongal 👍👌💪
@merrygurung5306
@merrygurung5306 Жыл бұрын
Prithbi narayan shahko banshabali kahbat kasari aetit bhayo
@rajibchitrakar2679
@rajibchitrakar2679 7 ай бұрын
Wrong information, oldest rigveda is written in 1464 AD. Do some research.
@हपिएम्
@हपिएम् Жыл бұрын
तपाईको आर्य र द्रविडको विश्लेषण सहि छैन। म पञ्चद्रविड ब्राह्मण हुँ। हाम्रो समुदायको रंग कालो छ, सीधा कपाल र लामो पातलो नाक छ। वास्तवमा हाम्रो खेतबारीमा मजदुर वर्ग किसानहरू हामी सबै भन्दा सेतो रङ्गका छन्। हामी दक्षिण भारतको दण्डकारण्य क्षेत्रका हौं। यो क्षेत्र 11 औं शताब्दी सम्म लगभग पूर्ण रूपमा बौद्ध थियो। मालाबारका नाम्बुदिरी ब्राह्मण आदि शंकराचार्यले भारतीय उपमहाद्वीपमा धेरै मठ स्थापना गरे। यी मठहरूमा उनका अनुयायीहरूले स्थानीय बौद्ध समुदायका चतुर युवा केटाहरूलाई भर्ती गरे र उनीहरूलाई धर्ममा तालिम दिए। तालिम पूरा गरेपछि यी केटाहरूले उपनयन लगाउन सक्नेछन्। ती केटाहरू हाम्रो परिवारका मूलपुरुष थिए। हामीले गुम्बाको गोठको गोत्र विरासतमा पायौं।
@arunbishwas2896
@arunbishwas2896 2 жыл бұрын
नमो बुद्धाय।🙏🙏🙏
@ramharidhakal850
@ramharidhakal850 Жыл бұрын
तपाईं ले नेपाल मा मात्र भन्नु भयो। तर दक्षिण पुर्ब एसियामै उच्च जाती भनेका हरु नै राजनिती को उच्च या बिशिस्टस्थान मा आसिन छन प्राय।अझै कयाैँ दशक जानसकछ। मेरो समझ मा
@younzanraj1270
@younzanraj1270 Жыл бұрын
he is right
@novinsinchuri6537
@novinsinchuri6537 Жыл бұрын
True king of nepal was Biswakarma, do research on it. Hints are 2 malla dynasties why? Why vishwakarma being brahmin ( thakuri) is low caste? It is much more deeper, and this viswakarma king was also a mix blood of mongol. Why malla previously challa dynasty of guge have two names? One Tibetan and one hindu? Its is very very deep
@bhupanthapa5302
@bhupanthapa5302 2 жыл бұрын
Jai mongol mulbac
@chhowangtamang9999
@chhowangtamang9999 2 жыл бұрын
great speech
@surajlama7555
@surajlama7555 Жыл бұрын
जै मुलबासी जै भुमिपुत्र
@SureshDC1212
@SureshDC1212 Жыл бұрын
आपको जात हुन्छ, धानको जात हुन्छ, कुखुरा पनि कोही ब्वायलर त कोही फाइटर हुन्छन् । मासु कालो अन्डै कालो हुने कडकनाथ पनि हुन्छन् । बाख्रा, गाई भैसी सबैको जात हुन्छ भने मानिसको मात्रको जात किन हुदैन ?
@NiranjanMalakar
@NiranjanMalakar 2 жыл бұрын
Rigbed was composed then, it was believed so but it was written arround 11 century.
@bishansinghbohara8682
@bishansinghbohara8682 Жыл бұрын
Rigved was written rar before islam ie 1500 BC.
@happylove7145
@happylove7145 2 жыл бұрын
Ariya haro dosta gareko bhanney katai pusti chaina jhut na bolnu ....kasari dhosta bho yo ajai kosley prove gariye...🙄🙄
@chitrakumarrai6499
@chitrakumarrai6499 2 жыл бұрын
Right
@rewatibasnet7898
@rewatibasnet7898 28 күн бұрын
हजुर पनि आर्य र हप्सिको करस भएर जन्मिएको होला
@Netrash1982
@Netrash1982 Жыл бұрын
उहाको speeh भनेको मालाइ नि थाह छैन तैले भनेको को नि भयन भन्ने जस्तो छ। जताततै भाड्भैलो बनाउने नियत
@hemrajthakulla5540
@hemrajthakulla5540 Жыл бұрын
Where did human come from
@RazanSubba-pb1fm
@RazanSubba-pb1fm Жыл бұрын
Tapaiko yoprasikxyan le Nepal ra Nepali bichko asamaan parakaast adrisya prataadana kodal- dal bata manav savyataako ek nayaa sristi maa samahit samayogi -sadupayogi samuhik nav sirjanshil sabal- sakxysm bannamaa prasteya vumika bannu vayko maa swadanyabaad !!!
@gauravgurg
@gauravgurg 2 жыл бұрын
पहिले पहिले आहुती निकै अब्बल विद्वान लाग्थ्यो ।
@NiranjanMalakar
@NiranjanMalakar 2 жыл бұрын
This is not Bagamati valley but Nepal Valley.
@dhrubamaharjan8732
@dhrubamaharjan8732 2 жыл бұрын
Ahuti-jyu le gahiro study garnu bhaeko pramaan rahechha. Raamro lagyo.
@saritabomjan617
@saritabomjan617 Жыл бұрын
Jankariko lagi tq.... sir.
@gyanthing48
@gyanthing48 Жыл бұрын
यो देशमा देश र् जनता को सरकार नभएको देश हो अनादी काल देखीका भगवान बुदधको बुदधभुमी नेपाल अहिसा को देश ईतिहास ल्याउँने ईतिहास काल अनादी काल सनातन देखी ल्याए ईतिहास कार मान्न सकीन्छ कीन यो देश बिदेसीका खेताला दलाल भतुवा हरुले कब्जा गर्दै आएको देश हो तेसैले यो देशमा अनादी काल सनात प्रथम भगवान बुदध र भगवान मुन्जु श्री देखी मात्र ल्याए पुग्छ हामी लाई यी बिदेसीका खेताला दलाल हरुले गल्तबाट बाट हिडाउदै देशमा शिक्षा दीक्षा शासन संस्कार संस्कृति नुन देखी सुन सम्म शियो देखी ल्पेन सम्म आएतित गराउदै रजाई गर्दै आएका छन छन यी बिदेसीका दलाल हरु अनादी काल देखी भगवान बुदधको अहिसा को धर्म शिक्षा दीक्षा सुसासन संस्कार संस्कृति सबै आेजेल मा पार्दै ल्याएका देश हो हिसाँ बादीका कुसासन विभिन्न आएतित वाद को धर्म ल्याए र एकल बादी को रजाई गर्दै आएका देश हो ?
@Dhami5555-w7j
@Dhami5555-w7j Жыл бұрын
Kat dhar nqbhaue ta sabai. Love la Kira fatuangara ko ni jay hunchh gqnjegol. Best a jatka. Kira. Yekthau ataudain yo kuirrko biguan. Khasai thik join aajdam. Kun manchhe bacher. Afghanistan KO ...here sableisu ayekp chh rv kalapani ho
@LNYATRI21yatri
@LNYATRI21yatri 2 жыл бұрын
बेश्लेसण ठिक छ। तर केही कुरा हरुमा अत्यन्तै पूर्वाग्रह राखेको पाईयो। सधैं आफू तलित भयकोले गलत तरिकाले ब्याक्य गर्नु अलि गलत भयक हो कि भन्ने मेरो बुझाइ छ। तर समग्र रुपमा तपाईंको कुरा मा सहमत छु
@sandeepbist6529
@sandeepbist6529 2 жыл бұрын
sahi ho r satty pani ho.sudhaar garna jaruri chha
@BadAss_691
@BadAss_691 Жыл бұрын
Ami Nepali to pray sob i bujhte parchi
@tamanmahesh5220
@tamanmahesh5220 11 ай бұрын
Yestai adi gyan vako itihas kar haru le nai desh bigareko ho. Pahila rikhbed lekhekoi nai adhunik saskrit vasa ma xa kasari 3500years? Pahila parsi dharma ko jend avista padhnu. rikhbed k ho ani bujh xa Hadappa savhyata ma kun vasa thiyo evidence xa? Anuman lai itihas mannu mildaina.itihas ko khoj garnu xa vane sabai dharma ko granth padhnu jaruri xa.
Bishwo Bhakta Dulal 'Aahuti' ~ Caste System in Nepal: Past and Present
1:14:29
УЛИЧНЫЕ МУЗЫКАНТЫ В СОЧИ 🤘🏻
0:33
РОК ЗАВОД
Рет қаралды 7 МЛН
परमेश्वर पर भरोसा | Trust in God | Amit | ONC
28:30
One Nation Community Hindi
Рет қаралды 114