सम्पुण नेपाली जनता को साथ र सपोट को आवश्यकता छ अहिले मलाई आऊनुस सम्पुण नेपाली मिली अघी बडौ़ 🙏🙏
@RegBista-jq8djАй бұрын
Jaya balen sir
@booming-p3vАй бұрын
आफ्नो आङको हात्ती नदेख्ने अर्काको आङको सुलसुले देख्ने एमाले,कांग्रेस हो ।
@mohanbaiju9414Ай бұрын
सिन्धुपाल्चोक बाट दैनिक सुन्ने गरेको छु.😅😅❤❤🎉🎉🎉
@bhaktatamang2160Ай бұрын
अब कुनै पनि नेताको पछि लाग्नु हुदैन ।गल्ती गर्ने र भ्रष्टचारिलाई छोडनु हुन्न जो सुकै होस् ।
@GhamaanRaiАй бұрын
Thhik, bichar ko paxi lagnu ramro!..
@khyalmanrai1274Ай бұрын
गल्ति गर्नेलाई छोड्नु हुदैन,जो सुकै होस
@ramodyadav5421Ай бұрын
Regular sunsari jila bat
@narayanbasnet-zu8tiАй бұрын
नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउनेलाई परराष्ट्रमन्त्रि दिने तर बार्ताको लागि लेटर लेखेकोमा राजिनामा दिनुपर्ने हो भने गिरीबन्धु घोटालाको नाईके र नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने नाइकेले पनि राजिनाम दिनुपर्छ। देश बिकास गर्नेतिर लाग्नेकी बखडा निकालेन बस्ने भ्रष्ट्रचारी हो।
@basantakumar1605Ай бұрын
उप सभामुख हटाए नेपाली जनता सडकमा आउने छ
@FatumaMiya-zu3bnАй бұрын
नमासकार म काठमाडौ सतुङगल बाटा
@arjunthapa6981Ай бұрын
म, रेगुरेल हेर्नेछु समचार नवलपुर जिल्ला नुम्बेनि अन्चल बाट हेर्दैछु 😮😮😮😮😮😮😮😮😮
@thaparamesh4478Ай бұрын
नमस्कार सर म बिराटनगर बाट हेर्दै धन्यवाद
@PrasadTamattaАй бұрын
Regular malaysia bata herdai xu 👍️♥️
@keshabdhungel4384Ай бұрын
रेगुलर
@MekBdrthapaАй бұрын
ए मा ले सकिने भयाे माआेबादी अगाडी
@RamShrestha-t8iАй бұрын
उपसभामुख लाई हटाएर भ्रस्टचारि सरकार हो भनेर उदाहरण दिईरहेको छ
@bhaktbhadur4756Ай бұрын
जयघनटि
@LaxmiKhadka-dg7oyАй бұрын
रेगुलर यो समचार सुन्छु ।
@meeraojha2714Ай бұрын
🙏🙏
@abigailnepali-2907Ай бұрын
राजा सङ भेट गर्नु परेनत,दशै खर्च लिन गएको हो,तेसै कोस्ले बोल्छ त😂😂😂
@laxmanparajuli3421Ай бұрын
जेहोस समय कटाउन र भत्ता पचाउन एकले अर्कोको बिरोध बाहेक केहि उल्लेखनीय काम नगर्ने भए धिकार छ यो बेथितिको राजनीति गर्ने नेता नेतृत्व र त्यसमा संलग्न सबैलाई ।जय देश जय जनता ❤❤❤❤❤
@slgaming4131Ай бұрын
शर्णाथि बनाउदा पदिय दुर्पयाेगभयेन
@sabitabajagain9288Ай бұрын
म रेगुलरको समचार हेर्ने गर्छु ।र ललितपुर बाट हो
@suchitraghimire9433Ай бұрын
I am from Kathmandu @Baluwatar Blissful Good Morning & Have A Blessed Day Stay Safe ❤❤❤
@ramanandkushwaha8549Ай бұрын
Good morning sir good news mdesprdes parsa 🇳🇵 kalikamai gawpalika murali leburl herchhu m
@rajendrachhetri3448Ай бұрын
Good morning Bhai ji regular watching newes from goa india
@DipikaAdhikari-f5fАй бұрын
कुर्सीकै लागि लड्ने चोर हरु नमँदा सम्म यो देश यस्तै हून्छ, । एक्लै अर्कोलाई अर्कोलाई अर्कोले फटाहा हरु, 2084 मा बिदा गर्नु पर्छ।🇳🇵🇳🇵
@sabitrigelal9834Ай бұрын
Good morning thanks for good news and health
@chamlingrai9379Ай бұрын
रेगुलर चाबाहिलबाट हजुर शुभ बिहानि ।।🙏🙏
@durbahakesh7395Ай бұрын
प्रतिनिधि सभा सदन मा संसद हरुले एक आपसमा आरोप प्रत्यारोप काे बहस काे सिवाय देश लाई समृद्ध कसरी बनाउन सकिन्छ भन्ने विषय मा कहिल्यै बहस भएको सुन्न र देख्न पाइएन,,जनताको अगाडि भाषण गर्दा सुख समृद्धि काे विषय मा भाषण गर्छन्,,छ्या,,,भत्ता पाको,,,
@MohanilaalАй бұрын
उप सभामुखको बर्खास्त गरेमा गणतन्त्र समाप्त गर्न सजिलो पर्ला ।
@DillPandeyАй бұрын
Regular Gorkha
@SushilaPourelАй бұрын
रेगुलर म याे समाचा सुन्छु काठमाणडौ कपन बाट तर समाचारमा सिमित हाे है भने सहकारी ले महिला केटा केटी दुखि जनतालाइ रुवायर पैसा खाय काे छ खै न्याया यस्काे क्याटडि भित्र म पनि पर्रछु
@balramtiwari3405Ай бұрын
अब चिया बारी बाट बन क्षेत्र घोटाला गर्ने तीर लागे उखाने बुडा घर गाउ मा खेती हुने जग्गात बाँझों रहेको बेलाजंगल खेती गर्ने रे
@ritabhattrai7353Ай бұрын
सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु
@umeshchaudhary2355Ай бұрын
Regular from Bara Karaiyamai Rm
@AnilXettri-et4pnАй бұрын
रेगुलर इन्डिया महाराष्ट्र बाट रेगुलर
@rajupokhrel7186Ай бұрын
Jay ghanti
@kamalapandit9832Ай бұрын
काग्रेस र एमालेका बौलाउन लागे क्याहोआफूहरूले जे गरे पनि ठिक अरूले जे गरे नि बेठिक हुन्छ चोर हो
@padamnembang6354Ай бұрын
regular from panchthar
@lioness-saraАй бұрын
जो चोर उसैको ठुलो स्वर,यो देशमा यस्तै छ।
@D.RaskotiАй бұрын
अारजुपनिदाेसि थियनित तुरुत राजिनामादिनुपराेनि
@dhanabahadurhamal2285Ай бұрын
नियमितरुपमा कर्णाली प्रदेशको दैलेख डुङ्गेश्वर गा पा अवलपराजुलबाट ।
@शिवलालमिश्रАй бұрын
सहकारी ठग जे पायो तेही बोल्छ ।
@bhagatdarnal778Ай бұрын
Regular, kathmandu.
@deepakbhattarai6265Ай бұрын
Regular, Kathmandu
@Rajtech-3Ай бұрын
Regular.....Bardibas, Mahottari
@NilkanthaUpreti-o3zАй бұрын
Regular from sindhuli.
@RaiRai-gl6erАй бұрын
From Kuwait regularly gdmornig
@teknathpoudel3016Ай бұрын
हैन मान्छे बेच्ने अामाइ कसरी पररष्ट् मुन्तरि भकी
@SantoshKumarmahato-s6rАй бұрын
Santosh Kumar mahato Dohaqatar
@jagannathkoirala429Ай бұрын
जय सीताराम । रेगुलर@पोखरा। पुर्व उपप्रधानमन्त्री एबं गृहमन्त्री रवि लामिछानेले के बुझ्नु पर्यो भने काङ्ग्रेस सभापति देउवालाई तपाईं सहकारी ठग भन्ने कुरा थाहा नभएर होला प्रधानमन्त्रीको प्रस्ताव राखेका ।
@padambasyal7575Ай бұрын
Reguler (Arghakhanchi)
@sabitrabhandari4508Ай бұрын
रेगुलर बुटवल बाट,🙏🙏
@SurjanGurjar-ub4zdАй бұрын
रेगुलर याे समचार सुन्छु❤❤
@दृश्यावलीАй бұрын
Niyamith Malaysia dekhi sunxu. 🇳🇵🙏
@SuraBahadur-il9ueАй бұрын
यो एमाले सरकार ले सिमा मा आओत जावत मा गदा जनता लाई सारै दु ख भयको छ र यो सरकार नेपाली जनता को सुहादो नरहेको जान कारी गराउछु छु
@ratanbhandari4713Ай бұрын
नियमित धनगडी बाट
@ingarajusamba2141Ай бұрын
Pat khske paxi pahichan ra samnupatik yad auda rahe xa yo prachanda daka lai😊
@shreekuwarthapa4878Ай бұрын
रेगुलर स्याङ्गजाबाट
@suragod9112Ай бұрын
खबर दार नेपाली काग्रेस यो देश काग्रेस र एमालेको मात्र होइन लेखेर राख्नुहोस उप शभामुख हटाउने प्रयास नगर्नू हौल बंगला देश झै राता रात भाग्नु पर्ला
@FUNNYMAN-z1oАй бұрын
Regular chitwan heardai chu 🇳🇵🇳🇵
@shergurung2203Ай бұрын
Regular from uk
@REDSUN-d5pАй бұрын
Nepal Chitwan ❤❤
@chandraprabharimal5733Ай бұрын
Good morning regular sabai ko mangal hos from lalitpur
@ShantaAdhikari-q3kАй бұрын
देश मा दे गरेपनि हुने रहेछ भगवान
@Jaydipyadav123Ай бұрын
बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं ११ मधुरी जब्दि बाट हेरिराहेको दैनिक सामाचार सुन्छु ८ बजेको
@keshabrajpaudyal9595Ай бұрын
आर्जुको त मुख नदेखाए पनि हुन्थ्यो नि।
@jaybahadur6771Ай бұрын
अझै पनि माओवादिमा फर्केर जानू भनेको माओवादी को अन्त्य हुन सक्छ किनभने पहिले कै माओवादीले जन्तालाई धेरै दु:खद घटना हरु घटी सकेको छ फेरि तेस्मा जानू भनेको मुर्खता हो
@legendgeming5292Ай бұрын
India ko Rajkot Gujarat bata herxu regular news the best ❤❤
@LaxmiHojiyariАй бұрын
surkhat baata regular
@ShyamPrasad-i3kАй бұрын
Regular morang बाट 😢
@DalbahadurPun-y7yАй бұрын
आफ्नो आफ्नो धर्म निर्बाह गरिरहेकै छन्,, सरकार र प्रतिपक्ष काे धर्म निर्बाह गरिरहेकै छन्,, सरकार र प्रतिपक्ष हरूले 😂😂😂😂😂😂😂😂😂😂😂
@krishnakarki728Ай бұрын
अारजुराना ले पछिपरेका युबा युवती लनइशबैलाभुटानि शरानाथि बनाइदिए अफफनो पनि भलाई हुने कागरे भयो
@dharmarajsubedi1245Ай бұрын
Good morning Regular Banashthali
@Prakashthapa-pl4ylАй бұрын
From ktm Regular ❤
@krishmanshrestha2069Ай бұрын
भाउजु त सुदूरपश्चिम को मात्र परराष्ट्र मन्त्रि अरू प्रदेश मा भाउजु अमान्य मन्त्रि😊😊
@PasangSherpa-xo9svАй бұрын
Regular nepalgunj
@thetriangleproduction8407Ай бұрын
Regular pkr ❤
@Arunarai-h4fАй бұрын
म दैनिक सुन्ने गर्छु ktm कोटेश्वर 32 बाट अब मेअएर बालेन जस्तो युबा नेता आउनुपर्छ र भ्रष्टाचारको जरा सहित उखेलेर फाले मात्रै देशको मुहार फेरिन्छ र नदि नालाको पानी पिउने बनाउनुपर्छ ढल को ब्याबस्था तुरुन्तै गरिएको हेर्नु चाहाने हामि नेपाली जनता हेरु को आशा बादि 😊😊❤❤ म नेपाली चेलि 😂😂
@LokbahadurTamang-u6cАй бұрын
Nikalne hoina p,m jeu desh Agaadi janta bhala kusaari sabai bhnda desh hamro Nepal SARKAR bikash naam❤🎉rahosh AGAADI kepi jeu dui party SATYA jay Nepal
@GangaLimbu-t1mАй бұрын
दैनिक पुङफुङबाट
@shreechamling1709Ай бұрын
एमाले र काङ्ग्रेस पर्टि ले हा््रमा
@youvrajdhakal5299Ай бұрын
❤❤
@shivaadhikari8993Ай бұрын
प्रधानमन्त्री को कुरा चित्त बुझ्दो भएन ! खेति गर्ने मानिस बिदेश तिर को गर्ने खेति ? पहिला बिदेश जान रोक्नुस अनि नीति ल्याउनु पर्छ ।