Great job. प्रधानमन्त्री ओली ज्यूको सफल चीन यात्रा प्रति सबै नेपालीले बधाई भन्नै पर्छ।
@dandapaniadhikari25762 күн бұрын
चीनसँग मात्र ऋण नलिने कांग्रेसी अडान इन्डियन र अमेरिकी भक्तिबाट निर्देशित छ ।
@ShyamChhetri-gb7qy2 күн бұрын
नेपाल र नेपालीको कल्याण होस्।
@IndraBasnet-s3h19 сағат бұрын
सफल प्रधानमन्त्रीको सफल चीन यात्रा ।बधाई छ प्रधानमन्त्री ज्यू।सहमति भएको कुराहरू छिट्टै कार्यान्वयन हुनु पर्छ।कार्यान्वयनमा जोड दिनु महत्त्वपूर्ण हुन्छ।
@neypanesuraj2 күн бұрын
राम्रो सर्वपक्षीय विश्लेषण समालोचना धन्यवाद वरिष्ठ पत्रकार सम्पादक ज्यू 🙏🇳🇵💞👍️
@Nihao_China2 күн бұрын
सफल भएकोमा सबैलाई बधाई 🇨🇳❤️🇳🇵
@narayandulal63482 күн бұрын
युवराज दाई को यो बिश्लेषण सार्है राम्रो लाग्यो।Good❤❤❤❤❤
@aashutoshgamer55742 күн бұрын
ईन्डिया र ईन्डियनको सोचविचार गर्ने तरीका बाट मुक्त हुन आवश्यक छ। ईन्डिया संग मात्रै गरे सब ठीक अरु सब गलत।ईन्डिया ले मित्र भन्दै सबभन्दा सत्रुवत ब्यबहार गर्न चै मिल्ने ???MCC संग डराएर बाध्यताबस पारित गर्नु नेपाली लाई हराउने खेल हो।
@RanBirLimbu-y3j2 күн бұрын
अत्यधिक सफल भ्रमण ! सलाम छ सम्मानिय प्रधान मन्त्री ज्यु।
@RajKumar-qk5qf2 күн бұрын
राम्रो लाग्यो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@harkarai66762 күн бұрын
Good news for Nepali people ❤
@pawangurung331012 сағат бұрын
Excellent job Thank you, Honourable prime minister KP Oli 👏 👍 😊❤
@ravishakya7085Күн бұрын
यसपाली हाम्रा दिग्गज पार्टी नेताहरू एउटा सकारात्मक र रचनात्मक कूटनीति एबं राजनीतिमा प्रवेश गरेकाेमा धेरै खुशी र गौरवान्वित महसुस भएको छ! छिट्टै मुलुकको विकास, शान्ति र स्थिरतामा कायम रहोस् 👏👏🙏🙏
@ambarkhadka76542 күн бұрын
Right Analysis ❤❤❤
@binodkhulal2 күн бұрын
GOOD JOB OLI
@BedparsadPantha2 күн бұрын
Right analysis
@pawanchaudhary90342 күн бұрын
गफै त हो।नेपाली जस्तो विद्वान कोही छैन यो दुनियामा खास गरी नेपाली नेताहरु।जे चिजमा पनि सफलै हुन्छन्।म बहुतै आश्चर्य चकित छु कसरी सफलता हात लाग्छ नेताहरुलाई मात्रै।
@therealstrugglerbadluck71442 күн бұрын
नेपाल द्रुतगति ले विकसित भैरहेको छ, यस्तो खबर संसार को मीडिया मा छिट्टै फैलियोस, सबभन्दा पहिला मलाई शुभकामना।
@damodargnawali5823 сағат бұрын
great achievement
@stoneage63292 күн бұрын
Very wise decision PM Oli!!!
@sushilb402 күн бұрын
Subhakamana
@everestvloge11982 күн бұрын
भारतीय लाई सफल चिन भ्रमण
@RatnaDhakal-k7s2 күн бұрын
❤❤❤❤❤
@prakashthapa2165Күн бұрын
BRI framework agreement under aid assistance financial model is win win for Nepal. Great news!!
@iliyaschimbi508810 сағат бұрын
नेपालको ऐतिहासिक कदम: चीनको बेल्ट एण्ड रोड इनिसिएटिभमा सामेल हुँदै भारतको प्रभुत्वबाट मुक्त हुने प्रयास नेपाल, जो लामो समयदेखि "स्थलले घेरिएको" देशको रूपमा चिनिन्थ्यो, अहिले त्यो पहिचानलाई भूतकालमा छोड्दै नयाँ अध्यायमा प्रवेश गरिरहेको छ। चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को सदस्य बनेर, नेपालले हिमाललाई अवरोध होइन, अवसरको पुल बनाएको छ। अब भारतको कृपामा निर्भर हुनुपर्ने युग समाप्त भएको छ। भारतले लामो समयदेखि आफ्नो "ठूलो दाइ" छवि कायम राख्दै नेपाललाई आफ्नो आन्तरिक राजनीतिक, आर्थिक र सामाजिक मामिलामा हस्तक्षेप गर्नुपर्छ भन्ने सोच राख्यो। जब नेपालले संविधान लेख्न वा आफ्नो सार्वभौम निर्णय लिन खोज्यो, भारतले सीमामा नाकाबन्दी लगायो। दैनिक ज्यालादारीमा आफ्नो पेट पाल्ने साधारण नेपालीहरूले पेट्रोलदेखि नुनसम्मका आवश्यक सामग्रीको अभावमा अकाल भोग्नु पर्यो। तर अब त्यो दिन सकियो! बीआरआईको माध्यमबाट नेपालले उत्तरतर्फ हेरेर नयाँ मार्ग पाएको छ। यदि भारतले फेरि नाकाबन्दी गर्ने साहस गर्छ भने, नेपालले चीन हुँदै आफ्नो सामग्री आयात-निर्यात गर्न सक्छ। भारतका लागि यसको प्रभाव के हुनेछ? ठूलो दाइको प्रभुत्व समाप्त! नेपालको आन्तरिक मामिलामा खेल्ने भारतको पुरानो कूटनीतिक चाल अब केवल इतिहासको पानामा सीमित हुनेछ। अनि गोदी मिडिया ले नेपालले सुरक्षा खतरा पुर्याउँछ भन्ने हल्ला गर्ने? भारत र चीन दुबै ब्रिक्समा मिलेर काम गर्न सक्छन् भने, नेपालले कसरी भारतको सुरक्षामा खतरा पुर्याउँछ? नेपालका लागि यो केवल व्यापारको सम्झौता होइन; यो कूटनीतिक रूपमा सशक्त हुने अवसर हो। बीआरआईको हिस्सा बन्दा, नेपालले अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो उपस्थिति जनाउने र आफ्नो आवश्यकता अनुसार वस्तु र इन्धन आयात-निर्यात गर्न सक्नेछ। सानो भए पनि, नेपालले अब आफ्नो स्वार्थका लागि विश्वमञ्चमा खेल्ने मौका पाउनेछ। यस ऐतिहासिक कदमलाई सलाम छ! अब नेपाल "स्थलले घेरिएको" देश मात्र होइन, "स्थलले जोडिएको" देश बन्न लागेको छ। भारतको पुरानो प्रभुत्व समाप्त गर्दै, नेपालले आफ्नो सार्वभौम पहिचान र स्वाभिमानलाई अझ सशक्त बनाउँदैछ।
@tektamang42485 сағат бұрын
कालो कंग्रेस को कालो नितिलाई पराजित गर्नु भएको मा Oli अब खोलीमा
केपी झापामा एउटा खेल मैदान आर्जुले डडेल्धुरामा एउटा नाच घर मागेछन हुदैन सफल
@PurnaLimbu-ty1um2 күн бұрын
It's great 👍
@gorakhasingh1282Күн бұрын
Yes sir
@norbulamajumli17688 сағат бұрын
The BRI agreement with China is good for Nepal.
@meghrajbhattrai4153Күн бұрын
ऋण के को लागी लिन हो हामिले बुझनु पर्छ। देश प्रति ईमानदार भएर योजना बनाउने र कार्यानयन गर्न ऋण लिन हो भने ठीक छ अन्यथा नेता कर्मचारी पाल्न ऋण लिन कुरा कदापि ठीक हुने छैन।
@RajanDhungana-c9dКүн бұрын
जुन कामका लागि सहयो गरेकोछ त्यसैलाई मात्र सहयोग गर्छ चाइनाले।
@depakyogi4932 күн бұрын
I love you kp ba ❤️💘🥀👌🙏
@SagarKumar-nf6sm2 күн бұрын
आमालाई सोधयौ कि नाइ ओलिलाइ बा बन्न अघि
@khagendragurung58772 күн бұрын
Kp oli ko dola kha
@SagarKumar-nf6sm2 күн бұрын
भैसिको मासुमा सम्झौता वा , ओलिको गुण नगाउनु होला , भ्रष्टाचारिलाई अब माला माला अब
@setiganga24182 күн бұрын
Very good 🎉
@barahaawaj2426Күн бұрын
सम्पादक ज्युकाे चीन परस्त विवेचना।
@balrajpradhan98812 күн бұрын
🎉 K.P. OLI RA AARJU SANGHA YO BUDA PATRAKAR SAHRAI DARAYEKO JASTO LAGYO ..😮😮 DEMOCRACY SAKIYE KAI HO TA NEPAL MA ..?? Jai Harka Sampang ..🎉
@mannkunwar56742 күн бұрын
🙏🙏🙏
@TopBahadur-h9r2 күн бұрын
सइ कुरो
@prakashdulal68832 сағат бұрын
हा हा हा हा सफलता भनेको चाई के रहेछ ?
@Iris-sv7iz2 күн бұрын
चिनकाे ऋण र गलाकाे पासाे उस्तै ! चिन मिटर व्याजी व्यापारी हाे ! चिनसग सजग र सचेत रहाै!
@rudramani777Күн бұрын
Both countries are important for us but we must stope to provide slavery platform to India, never…
@nawarajupadhayay4997Күн бұрын
Pokhara airport loans most be in grants 👍
@rameshkc54482 күн бұрын
सम्झाैता कहिले हुन्छ
@gatarajkumarКүн бұрын
कुन आधार मा सफल
@pratted53392 күн бұрын
Raw agent 😂😂😂😂😂. This visit was joke and kp is joker 😅
Mug lack of knowledge yesta ta xan politician lado kha
@naren_sharma98722 сағат бұрын
Ini haru safal hune desh asafal hune ta holani jumbo toli lagyo karodau kharcha garyo khyassa putali
@ChijaNeupane-n1g2 күн бұрын
ओलीको चेलो रहेछयो
@vishnubhattrai57622 күн бұрын
Mr ghimire timiharu jasta patrukaar ko gaddari wa deshdrohi legarda raaj sansta gayo wa maraye timiharuko lutikhane loktantra bhanne lut tantrako dallobhayra desko rep ta gariu wa timinapunsak hunapugera rap garaiu je bhayeni nepal aamako timijaru repist jasto laagxa timra sntati le rep garna sakdenan nepali sachet holan aile bhuknuko ke tuk Aayat mukhi artha bebasta leuna timiharujasta dalla ko yogdaan xainara?rojgar xaina deskannxa rajnitik ra paatrukari industry banaunae timiharu hainaura😢😢😢😢😢
@Kumar-p8m2 күн бұрын
Rabi chhutauna statment ta aako hoina?
@sumanmanandhar91762 күн бұрын
Yetra ko sacral Bhagwan magera
@maxmaxie13282 күн бұрын
बुडी भैसी को मासु बेचन पाउदा सफलता? तिमिहरु को हैसियत यै हो👈
@sisnudhedo752 күн бұрын
Mr Ghimire do you genuinely believe the ongoing China visit by the Prime Minister a success or you are saying it just to make him happy ? Sorry but your own reputation as “12 Bhai Media” makes it incredibly difficult to believe whatever you say 😂🤣
@purushottamlamichhane10282 күн бұрын
दलालले सफलता देख्ने नै आफ्ना मालिकलाई रिझाउनुमा हो।
@sagarmatha6392 күн бұрын
La hera yo pani kp ko ghole raicha nabhako bharm chardaicha