महन हुन ती दिदी ...🙏भाई को निमती अफनु सारा जीवान समर पीत गरनु भयो....नमन छ🙏🙏🙏🙏🙏
@nishu22512 сағат бұрын
🙏🙏
@sinirarai97818 сағат бұрын
भाईको निम्ती समर्पण यी दिदी धेरै महान् हुनुहुन्छ🙏दिदीको समर्पणको कथा अनि भाई प्रतिको माया मोह देखेर हेरेर सुनेर मेरो त आँशु आयो😢संसारमा यी दिदी जस्तो आफ्नो जीवन नै आफ्नो परिवार अनि भाईको निम्ती sacrifice गर्ने सायद धेरै नै कम होला महान् हुनुहुन्छ दिदी तपाई ईश्वरले तपाई अनि तपाईको भाईलाई सधै धेरै खुसी अनि सुस्वास्थ्य राखुन 🙏🙏🙏