नमस्ते सम्पूर्ण नेपाली गीत सङ्गीतप प्रेमी दर्सक श्रोता हरुमा कम्जोरी धेरै हुन्छन तै पनि राम्रो नराम्रो जे जस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्दिनु होला है ||
@SirjanaThapaKhanal4 жыл бұрын
Wow wow another hit folk music 🙏🏻🎶
@इन्द्रगुरुङनेपाल-भ1व4 жыл бұрын
प्रिय कान्छा जि, कसै को ज्यान जाने गीत नबनाइ दिनुहोला।मन छिया छिया भयो तर छाम्छु मन नै हराए झै हुन्छ पटक पटक
@इन्द्रगुरुङनेपाल-भ1व4 жыл бұрын
जति प्रशंसा गरुँ कम नै हुनेछ यो योगदान को।
@इन्द्रगुरुङनेपाल-भ1व4 жыл бұрын
तपाइ को च्यानल मा राख्नु भए हामी शुभचिन्तक हरु लाई सहज हुने थियो।
@binagharti23784 жыл бұрын
धेरै राम्रो छ छुट्टै खालको अानान्द लाक्छ सबै जानलाई याेगित सुनेसि
@aakasholi99894 жыл бұрын
हेमन्त जि को गित मन पर्ने को को हुनुहुन्छ ❣️❣️
@shasashasa18314 жыл бұрын
मनै छुने यो लय र सब्द धन्यवाद सबै जना लाई
@Deargovin3 жыл бұрын
❤
@anitamagar5062 Жыл бұрын
निकै मन पर्छ मह लाई🙏🙏
@Dikiam910 Жыл бұрын
Ma xu
@pujaoc5lc Жыл бұрын
❤❤❤❤❤❤
@Deepak_Sumadhur4 жыл бұрын
आमा र श्रीमतिलाई सम्मान गर्नुस किनकि आमाले संसार देखाएकि छन अनि श्रीमतिले सप्पै छोडि आएकि छन्। गित उत्कृष्ट बनेको छ अधिक सफलताको कामना छ सम्पुर्ण टिमलाई।
@jibanjibantirai36064 жыл бұрын
तिक तोक मा यो गित को धुन सुनेर youtub तिर आउने हाजिर हुम है
@manisha12Bk Жыл бұрын
Mee🙋♀️🙋♀️
@saralapurja1419 Жыл бұрын
L😊
@DipsanBishworkarmaofficial Жыл бұрын
Me
@pabirana5973 Жыл бұрын
Meee
@meenaverma9018 Жыл бұрын
Me❤❤
@MousamGurungOfficial4 жыл бұрын
यो गीत ले साच्चिकै मन छोयो हेमन्त कान्छा रसाइली लगायत सम्पूर्ण टिम लाइ सफलताको कामना
@govindabaniya70784 жыл бұрын
धेरै धन्यवाद है हजुरको यो प्रतिक्रियाले थप हौसला मिलेको छ !❤️
@Deargovin3 жыл бұрын
धन्यवाद!
@amitbishwokarma71204 жыл бұрын
आहा! निकै मार्मिक गीत । सफलताको शुभकामना गोबिन्द बानिया, हेमन्त कान्छा सर लगाएत सम्पुर्ण टिमलाइ ।
@govindabaniya70784 жыл бұрын
धेरै धन्यवाद सर ! ❤️
@nyshavk22313 жыл бұрын
लाखौंको खुशी दिएझै गरेर करोडौंको पिडा दिएर जाने मनको मान्छेलाई सम्झेर आज फेरि पनि रोए 😭😭 कति मिठो हरेक शब्दले मन भक्कानियो 💔💔
@narayan17153 жыл бұрын
Me too 😭💔
@NitaPunMagar4 жыл бұрын
हेमन्त भाइको हरेक सिर्जनाले मन छुन्छ,गायकी,अभिनय यो गित सुने भिडियो हेरे कुनै खोट देखिन,जस्लाई माया गरिन्छ सबैको भाग्यमा त्यो लेखेको हुदैन रैछ,बास्तबिक अनि समाजको यथार्थ गित बनेको छ सफलताको शुभकामना सम्पुर्ण युनितलाई🙏🙏
@lovessujina3074 жыл бұрын
यति मिठो गीत जुन सुन्दा आँसु आयो😭😭😭😭हेर्दा मन भकानियो 😥😥😥
@Deargovin3 жыл бұрын
धेरै धन्यवाद!
@Parash104 жыл бұрын
एउटा यस्तो पुरुष देखाइ दिनुस् यो संसारमा मलाई जस्ले पहिलो चोटि नै एउटा केटीलाई देखेर भनोस- "wow! कति राम्री केटी, कास यो मेरो बैनी भएकी भए"....!
@sandipacharya79303 жыл бұрын
अरूलाई खोज्नु भन्दा पनि सुरुवात आफै बाट गर्नु !! कतै अरु पनि तपाईंलाई देखेर प्रेरित होस् 😍
@jeetendramahata62474 жыл бұрын
चिसो मौसम आजको आईतबारे बसाई पत्रकार, सर्जक मेरो परम मित्र Govinda Baniya Myagdeli को "सम्झी किन रुन्थे म " का साथमा । शब्द,संगीतसहितको गीत उत्कृष्ट बनेको छ बधाई एवं सफलताको शुभकामना व्यक्त गर्दछु।
@govindabaniya70784 жыл бұрын
धेरै धन्यवाद जितेन्द्र सर । ❤️❤️❤️
@narayan17153 жыл бұрын
दादा हजुरको यो गित भिडियो ले मन छिया छिया बनायो जब मलाई तेस्ले छोडेर गई म यो गित लाई ९;१० पटक हेर्ने_सुन्ने गर्छु लाखौंको खुशी दिएझै गरेर करोडौंको पिडा दिएर जाने मनको मान्छेलाई सम्झेर आज फेरि पनि रोए कति मिठो हरेक शब्द मन भक्कानियो मेरो जिन्दगीसंग मेल खाएर होला कहिलै नअघाउने भए
@NIRJAL7773 жыл бұрын
😢😓💔
@nirjalpaudel87313 жыл бұрын
😢💔
@BishnuGandharba-vk5ri9 ай бұрын
❤❤❤❤❤❤❤
@bimalvlog83937 ай бұрын
L
@keshavkunwar Жыл бұрын
आयुस कुँवर भाइको स्वर मा टिकटक मा सुनेर आए
@Deargovin4 жыл бұрын
यो शृजनालाइ हजुरहरुको माझमा प्रस्तुत गरेका छौँ। हजुरहरुकै गित हो, सफल बनाउने जिम्मा पनी हजुरहरुकै ! कृपया गित एकपटक पुरै हेरीदीनुहोला । भिडियोको तलपट्टी रहेको लाइक बटन थिच्नुहोस् ! कमेन्टमा जस्तो लाग्छ, त्यस्तै प्रतिक्रिया दिनुहोला । अनी अरुले पनी हेरुन् भन्नका निम्ति शेयर गरिदिनुहोला । यत्ती अनुरोध !
@parimaltalardamexabudha37304 жыл бұрын
Nice song
@shishirsubedi1054 жыл бұрын
जिन्दगीको हिसाब कहाँ बिग्रीयो बिग्रीयो न खुशी जोड्न सकियो, न दुख घटाउन !
@umeshale37224 жыл бұрын
बुनु म हजुरको live बाट आएको योगितमैले 20 पटक भन्दा धेरै पटक हेरिसके बुनु सफलताको शुभकामना
@prashantpariyar3 жыл бұрын
महिले यो गीत आको देखि दिन मा एक चोटि सुन्छु तर मेरो जिन्दगी संग मेल खाएर होला कहिलै अघायन 😥😥😥😥❤️
@SandipTamang-om9dm20 сағат бұрын
Ma din ma10 choti sunxu ra ta dhit mardain😢😢
@dipeshsharu9779 Жыл бұрын
Tiktok मा यो गितको धुन सुने अनि मीठो लाग्यो र youtube तिर आयर खोजेर हेरेको सारै मन छोयो🙏🙏🙏❤️❤️❤️❤️❤️
@karanbishokarma Жыл бұрын
आहा मुटु छोयो यो गित सुनेर बधाई छ सबै मा ❤❤
@LalitMagar_9911 ай бұрын
मेरो मन मुटुमा रहन सफल अहिलेसम्मकै एक सुमधुर गीत, आगामी दिन मा पनि यस्तै मन छुने शब्द सहित को अर्को गीत पनि सुन्न पाम अग्रिम शुभकामना हेमन्त रसाइली तथा सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏❤🤟
@Aashapun8764 Жыл бұрын
नमस्कार म आशा पुन कोहलपुर देखि यो गीत सुन्दै छु धेरै त भन्दिन तर दिन मा 20 चोटि चाहिँ हेरेको छु धेरै मार्मिक छ यो गीत अनि गीत मा बोलेको शब्द धेरै राम्रो छ सफलता को शुभकामना
@Krishna91-k8o4 жыл бұрын
रचना रिमाल शब्द शब्दमा प्राण भरेर आउ तिमी सबैको प्यारी मन मन्दिरमा छाउ तिमी राष्ट्रको गहना बन्न बाँकीनै छ गीत संगीतमा सातैसुर भरेर गाउ तिमी
@anulimbu99514 жыл бұрын
Mn deekhi chokho maya lako lai yati sajilai kaha vulna sakinx r jastai vaeni maya vaneko maya hudo rahex aaphu sng bhaeni navaeni yaad le t sataune nae rahex jati nai bhulna khojeni❤️
@meelangurung10834 жыл бұрын
कतै माया पछिको बाध्यता त कतै बाध्यता पछिको माया ।।। जे छ तेसैमा खुशि हुन पर्ने ।।।
@prabinmagar13284 жыл бұрын
रचना को बयान गर्न कुनै शब्द छैन जुन गितमा नि फिट शुभकामना नानू
@sanvineupane4517 Жыл бұрын
Tiktok ma sunar aauni jati yata hajir hum ta lu❤❤❤❤
@devdarlami63684 жыл бұрын
हेमन्त जि को सधैं फ्यान म त 🙏🙏 अनि गीत 👌👌👌👌👌
@managementbug4 жыл бұрын
रचना रिमाल लाई माया कोकोले गर्नु हुन्छ ।💓❤️👈️
@Deargovin3 жыл бұрын
❤
@dutrajsarkarofficial23133 жыл бұрын
कसैलाई सम्झेर धेरै आँसु बग्यो😥😥😥 कल गर्छु भनेर मोबाईल खोले तर आंट आएन अनि सम्झे उनी त कसै सङ्ग खुसी छिन।
@beautifulnepal38744 жыл бұрын
वा क्या दामी गीत सफलताको शुभ कामना छ होल टिम लाइ
@blinkbibash82874 жыл бұрын
टुइटर बाट को को हौं हाजिर गरौं त!🙏
@royalkhalasi76114 жыл бұрын
हाँजिर्😂
@MamaShree4 жыл бұрын
🤣🤣😂🙈
@blinkbibash82874 жыл бұрын
@@royalkhalasi7611 मलाइ नि subscribe गर्देउ त खलुबेबी 🤣
@blinkbibash82874 жыл бұрын
@@MamaShree मलाइ नि Subscribe गर्देउ न मामा 😂
@govindabaniya70784 жыл бұрын
@@MamaShree हाजिर है 🤣🤣
@chalisedamodar42274 жыл бұрын
गज्जब को शब्द अनि संगीत गोबिन्द जि शुभकामना 👏👏👏
@Durga_pun-officell2 жыл бұрын
निकै भावुक बनायो यो गित ले नि शब्द छु म सम्पुर्ण टिम लाई धेरै धेरै भन्दा धेरै धन्यवाद अनि आउदै गरेको बिजया दसमि तथा सुभ दिपाबली को सुभकामना
@jamunapunmagar87903 жыл бұрын
धेरै मन छुने गित्❣️बधाई छ हेमन्त सर अनि रचना बैनी सम्पूर्ण टिमलाइ❣️❣️
@haauguji24684 жыл бұрын
टुईटरबाट आउने जति यता। 😋
@bikashBista-p4f13 күн бұрын
2025 ma aaune yeta la
@sangitadahal26668 күн бұрын
Oky
@balbirsunar5706 Жыл бұрын
स्वर को धनी हाम्रो हेमन्त दाई❤❤❤❤
@soniyachhetri5457 Жыл бұрын
जिन्दगि मा सहनै नसक्ने पिडा माया ले पोल्दा छाति सारै मन छुने गित सफल्ताको धेरै धेरै सुभकामना
@nandalem-gurung95682 жыл бұрын
Rachana Rimal’s l and Hemanta Kanchha Rasaily’s organic melodious ‘Kokilkantha’ are amazing!! You both are super and God gifted. Your enchanting voices echos Nepal’s mountains, hills, rivers, valleys and Terai - I love you both !
@lekhnathsewa4 жыл бұрын
Hi ma rachana rimal ko facebook live bata aako sarai marmik geetan xune song best wishes hole team😍😊
@SaHu-op5di Жыл бұрын
आहा❤ य हजुर यस्तै यस्तै कथा र सिर्जना ले गर्दा त मेरो देश चिनाउने छ नेपाल हो भनेर हामि नेपाली भनेर❤❤❤
@kajirambk23044 жыл бұрын
नेपाली गित सँगितमा छुट्टै छलाङ मार्न सफल हेमन्त कान्छा रसाइलीको जुन गित अाए पनि नछुटाई हेर गर्छु अझ रचना बहिनी र दाजुको स्वर सुन्न पाउदा खुसिको सिमा नै रहेन
@sandhyarae35823 жыл бұрын
यो गित भिडियो हेरेर सुनेर नरुने कोहि छैन होला सायद बिगत मा बितेको कुरा हरु नै झसकाइ दियो सारै राम्रो गित सारा सन्सार को माझ निकाल्नु भयो सबै सर मेम हरुलाई सुभकामना साथै माया पनि 🙏🙏💖😍😍
@SabitriGc1235 ай бұрын
दिनमा एक पटक यो गित नसुनीत खानापनि बिर्सन्छु म 😢
@saroojkhanal26574 жыл бұрын
कस्सम मेरै लागि गायको जस्तो लाग्यो यो गित 😭😭😭😭😭😭
@umeshale37224 жыл бұрын
रचना बुनुको tik tok live बाट आयको गित धेरै राम्रो बनेकोछ अनि रचना बुनुको शुमधुर स्वर मा मेरो मुटुमानै छोयो बुनु हजुर हरुको सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@merose89684 жыл бұрын
Ma chai Govinda Baniyale twitter ma share gareko dekhera .. Kasto raixa song bhanera herna/sunna aako🤓🤓🤓 song ramro raixa 😍
@govindabaniya70784 жыл бұрын
Hehe Thank you so Much hai ❤️❤️❤️
@Deargovin3 жыл бұрын
Thank you so much !
@junathapa833 жыл бұрын
यो गित सुनेर आँसु नै झर्यो सच्चिकै मनै छुने मार्मिक गित छ😍😍
@chandrakumal6483 Жыл бұрын
पछिल्लो समयमा टिकटकमा निकै भाइरल गित सम्झी किन रून्थे म पहिले नै सार्वजनिक गरिएको रहिछ तर टिकटकले गर्दा अहिले युटुबतिर हेर्ने अवसर मिल्यो निकै राम्रो र मार्मिक रहेछ। ।।
@KajiBaraili Жыл бұрын
Hub
@kajimanthapa53424 жыл бұрын
अति सुमधुरियताले भरिपुर्ण गित!राम्रो लाग्यो!
@jyotithapa58324 жыл бұрын
शब्द, संगीत अनि सुमधुर आवाजको बेजोड प्रस्तुति ❤️ गोविन्द अनि टिमलाई सफलताको शुभकामना
@govindabaniya70784 жыл бұрын
धेरै धन्यवाद डियर ❤️
@Magarnikanxi6448 Жыл бұрын
आज भोलि किन हो के पुरानो गीत धेरै हिट भाका छन nice song
@dipabhusal1364 жыл бұрын
आहा!कति राम्रो गीत मलाई असाध्यै मन पर्यो ,अग्रिम शुभकामना हजुरहरू लाई 🙏🏼
@umeshale37224 жыл бұрын
रचना बुनु हजुरको स्वरमा जादुछ I Love your voices सफलताको शुभकामना
@madhavtiwari76554 жыл бұрын
अति राम्रो सृजना मित्र गोबिन्द जि लाई शुभकामना 🌹🌹🌹🌹🌹
@govindabaniya70784 жыл бұрын
धेरै धन्यवाद है ❤️
@Gulmelikaran42413 жыл бұрын
वा हेमन्त जि कति सुनी रहु जस्तो लागि रहने गित आनन्द आयो मन दिल खुस भयो
@aayana6194 жыл бұрын
रेडियो पत्रकार, अब्बल संचारकर्मी तथा सर्जक Govinda Baniya Myagdeli को शब्द शृजनामा, रचना रिमाल र हेमन्त कान्छा रसाइलीको स्वर ,कोशेली बजारमा ल्याउनुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना …
@govindabaniya70784 жыл бұрын
धेरै धन्यवाद दिदी । ❤️❤️❤️
@Krishna91-k8o4 жыл бұрын
Rachana bahini timro gayenle aankhabata aanshu aayo. Respect for your singing
@pokhrali61563 жыл бұрын
कसैलाई आफू भन्दा बढी माया गर्थे तर आज उ मेरो साथ छैन तर यो गितले उसको याद दिलाइदियो 😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔
@chudabahadur15344 жыл бұрын
धेरै राम्रो छ गीत सफलताको सुभकामना
@krishnasunar6299 Жыл бұрын
सारै मीठो र मर्मस्पर्शी छ गित, मन छुने सृजनाकार हेमन्त ज्यू प्रती आभार प्रकट गर्दछु
@mamata.lailai4 жыл бұрын
आहा
@mayaaryal5584 жыл бұрын
😃😃
@govindabaniya70784 жыл бұрын
Thank you hai ❤️
@royalkhalasi76114 жыл бұрын
टुइटरबाट आउने जति एक हौँ 😂
@govindabaniya70784 жыл бұрын
एक हौँ 😂😂
@bhupenchhetri98523 жыл бұрын
Entire team laii best up luck Dherai ramro geet banexa❤️🥰
@prabinmagar1290 Жыл бұрын
Ferii yo mitho song 😢😢sun man lagyo sarai mitho awaj Hemant dai Rachana baini touching heart and emotional
@nishanchhinal80149 ай бұрын
तीकतोक मा हेरेको थोरै आँखा रसाएको थ्यो युतुबमा आएर हेरेको झनै मन पोल्यो❤हाम्रो म्याग्दीको सान झनै उच्च हुँदै जाओस मेरो आदरणीय दाजु सफलताको अग्रीम सुभकामना 🙏❤️❤️❤️❤️
@yubrajthapa41874 жыл бұрын
Asha Khadkako acting chai sari ramro xa geet pani ramro xa badhai xa sabai timlai ❤❤😭😭😭🙏🙏🙏
@napailnapail3541 Жыл бұрын
Kati mitho geet ho kya barai kasam yati mitho geet ta pailo choti Sundai xu jati sune pani dhita na morni ❤❤❤❤❤❤❤❤
@mayaaryal5584 жыл бұрын
लैलैको लाईभ बाट गित मन पर्यो
@anjanarai13174 жыл бұрын
हरेक मान्छेको जिबन म मेल खाने गित धेरै पल्ट हेरि सकेको छु धेरै धेरै सुभ कामना हजुर हरु लाई सधैं यस्तै गित हरुले अगि बढनु होला अल्द बेस्ट हजुर i m हाल साउदि अरब बाट हेर्दई
@umeshdarnal76674 жыл бұрын
Facebook live herepoxi aaune ata🤚👋
@Realgrow123-e7n4 жыл бұрын
Bunu ramro xa git ani timro voice Pani ani yestai gari Sagar dai ko git Pani saport garni gara hai giyani manxe❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@RosuGorkha_Gamer Жыл бұрын
Ywaj Vanda nih Music man paryo so ❤
@anupbaniya414 жыл бұрын
आहा मार्मिक शब्द अनि कर्णप्रिय स्वर अनि भिडियो साह्रै राम्रो लाग्यो !
@lekhnathsewa4 жыл бұрын
Aaha kati mitho ani sarai man xune geet best wishes hole team.😍😊🙏🙏
@Nirandai4 жыл бұрын
गोविन्द बानियाँ म्याग्देलीलाइ चिन्ने जतिले यता हाजिर गरौं त 😂
@royalkhalasi76114 жыл бұрын
हाँजिर्😂
@Nirandai4 жыл бұрын
@@royalkhalasi7611 रोल नम्बर १ 😂
@utsavkharal36194 жыл бұрын
💪💪
@govindabaniya70784 жыл бұрын
हाजिर दाइ 🤣❤️
@govindabaniya70784 жыл бұрын
@@royalkhalasi7611 म पनी है 😋🤣
@Deargovin3 жыл бұрын
रचना रिमाल र हेमन्त कान्छा रसाइलीको स्वर तथा गोविन्द बानियाँको शब्द रहेको 'सम्झि किन रुन्थेँ म' गितलाइ माया गरिदिनुहुने सबैजनालाइ हृदयदेखी नै धेरै धन्यवाद ! आगामी दिनहरुमा पनि यस्तै मायाको अपेक्षा रहिरहनेछ! ❤ गीत कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया लेख्न नभुल्नु होला नि है !
@rajthapamagar3204 жыл бұрын
निकै मर्मस्पर्शी गित । बधाई छ दाजु ।
@kiransapkotamyagdi4 жыл бұрын
धन्यवाद मेरो भाइ
@shishirchanchale58383 жыл бұрын
break up भाको १ साल भयो तर कसम यो गित सुन्दा अँखा रसाउछ 😭😭
@supriyashah36284 жыл бұрын
वाउ दामी 😍😍
@govindabaniya70784 жыл бұрын
धन्यवाद डियर ❤️
@royalkhalasi76114 жыл бұрын
अब म्याग्देली गोबिन्द बान्याले एउटा आइटम सङ लेख्न पर्छ अनि यो बैशाखाँ स्याङ्जाली दीलिपा अधिकारी र तनहुँकी एलिजा ढकालको बिहेमा नाच्न पर्छ त्यै गित बचाएर 😂🤣
@govindabaniya70784 жыл бұрын
आइटम गीत त छिट्टै आउँछ 🤣🤣 सै हो ।
@sujansherpunja35234 жыл бұрын
@@govindabaniya7078 कुरो गाडा छ त २ तिर😂😂😂
@upendra5194 жыл бұрын
सै हाे
@rameshacharya29144 жыл бұрын
खले को त क्र्स दिदी होईन्न र २ जानै के नाच्छ्स खले दिदी को बिहे मा😁😁
@deelipdailekhi5867Ай бұрын
दामी लाग्यो ऊन्ती प्रगतीको शुभकामना छ ❤❤❤❤❤❤
@mohangautam16404 жыл бұрын
Nice song संपुण टीम लाई सफलता को शुभकामना 😍😍🎉🎈🌷💕
@pusparasaili4484 Жыл бұрын
❤❤❤yo geet 100patak sune pani sunirahau jasto lagxakati ramro geet
@rambahadurgyawali1878 Жыл бұрын
धुन चर्चित गीत झनै मार्मिक सिर्जना लय अनि स्वर सबै मिलेको
@aleezadhakal6064 жыл бұрын
beautiful song ! Best wishes govinda jee and team ❤️
@parimaltalardamexabudha37304 жыл бұрын
Wow
@govindabaniya70784 жыл бұрын
Thank You so Much Dear Aliza ❤️
@manojsaud14744 жыл бұрын
वावावा कती मन रोईराको छ यो गीत सुन्दा त सारैईनैई मीठो safal ta ko subkamna
@radhabudha64844 жыл бұрын
Mero jindagima Mel khane raixa yo geet jati sunda pani jhan jha sunam sunam hunxa
@deepakpariyar8854 Жыл бұрын
मिठो अनि मार्मिक गीत आज सुने को ओरिजिनल गीत ❤❤लय शब्द मिठो छ बधाई छ 🎉🎉
@kanchhakhati14874 жыл бұрын
Wow wow kasto man chuni sabada nice song hjr
@govindabaniya70784 жыл бұрын
Thank You so much ❤️
@ranjitagiri9244 жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@Ipratimaa4 жыл бұрын
Geet nasakinjel samma lyrics ma matrai dhyan gayo so wonderful govinda jeeu and entire team 😍
@govindabaniya70784 жыл бұрын
Thank you so much hai ❤️
@mgrnimgrnimgrnimgrni34684 жыл бұрын
Maile 100patak here hola tara aajhai herna man lagxa yo song❤️touch😭😭😭😭
@SaHu-op5di Жыл бұрын
यो गित भाब बुझ्ने ले मात्र बुझ्नु हनेछ माया ❤❤❤ के भनेर
@puspakhadka37904 жыл бұрын
मीठो गीतका लागि धन्यवाद छ । अनेकौं सफलताको शुभकामना छ गोविन्द बानियाँजी, रचना रिमालजी लगायत सम्पुर्ण टिमलाई ।
@govindabaniya70784 жыл бұрын
धेरै धन्यवाद पुष्प सर ❤️
@susmadawadi7985 Жыл бұрын
Derai mitho song xa gayek gayeka lagayet sampurna tim lai badhai xa 🙏 ♥️
@tarapant74693 жыл бұрын
Yo geet maile din ko 50 chote vanda badi sunxu 😍😍😍
@PARTH_OFFICIAL-MUSIC4 жыл бұрын
सम्पूर्ण दर्शक स्रोताहरुमा नमस्कार ।🙏 म भाइपर जेम्स, नेपाली (रयापर) म रयापर भय पनि मलाइ नेपाली लोक दोहोरि ( मोउलिक गीत संगीतहरु) धेरै राम्रो लाग्छ। किनकि हाम्रो गीत नै हाम्रो सान र परिचय हो जस्ले हाम्रो देशलाइ बिश्व सामु चिनाउछ्❤️। सम्पुर्ण टिम प्रति धेरै सम्मान अनि धेरै माया। तेसैले सबैले नेपाली गित संगीतलाई माया गर्दिनु होला , चाहे त्यो राय्प गीत होस चाहे नेपाली लोक दोहोरी , मोउलिक लोक भाका होस्🥀🎶 . संगीतको कुनै भाषा हुदैन ; हजुरहरुको माया नै हाम्रो लागि ठुलो कुरा हो। #Music_Has_No_Language Respect From Nepali HipHop Community🎤.
@denielkarki89184 жыл бұрын
ओहो Rapper जस्तो मान्छे पनि लोक गीत सुन्न आउनु भायो । Welcome छ है । दुबई बाट हेर्दै छु है😭❤️😭🙏। परदेशि कान्छो।
@sharmakanxo1074 Жыл бұрын
Love from syangja 😢😢
@DangiKRam4 жыл бұрын
Gajjab !sumadhur sabda aafaile bhogekokuraa haru jhal jhalti baljhine kyaa!! Keep it up govinda sarakaar!!
@govindabaniya70784 жыл бұрын
धेरै धन्यवाद सर ❤️
@meheenadhakal3721 Жыл бұрын
Tiktok ma sunera aako😢😢katii man pareyrraa❤
@omprakashsunam95904 жыл бұрын
मेरो मन छोयो लय र शब्दले यो गीत लाई धेरै धेरै शुभकामना !!!