टिकटक भाइरल चिथर्नीको पहिलो लाइभ दोहोरी | Shyam | Manoj | Nabaraj | Maya | Asmita |

  Рет қаралды 2,255,270

Enepal Khabar Official

Enepal Khabar Official

Күн бұрын

Пікірлер: 898
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा नेपाली समाजमा घटेका घटनाहरुलाइ हास्यव्यंग्य मार्फत प्रस्तुत गर्ने चर्चित टिकटकर मनोज गिरि चिथार्नी, चर्चित गायक श्याम राना, नबराज काप्री भाले र गायिका द्वय आदरणीय माया गुरुङ र अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
@chiranjibisharma313
@chiranjibisharma313 Жыл бұрын
Syangjali Vai Lai dheri dheri badahai xa dheri tagada rahanxan ,
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
राम्रो लाग्यो सफलताको शुभकामना 🎉🎉🎉
@santipandey6276
@santipandey6276 Жыл бұрын
❤❤❤
@ParasThapa-sg7pk
@ParasThapa-sg7pk Жыл бұрын
W
@susannepal339
@susannepal339 Жыл бұрын
कृपया
@Sagar-hv3vv
@Sagar-hv3vv Жыл бұрын
मनोज गिरि चिन्ने जत्ती यता हाजिर है😊❤/ स्याम राना फ्यान पनि😊
@Biyanaranamaagar
@Biyanaranamaagar Жыл бұрын
BBB
@anushkakhatrichhetri
@anushkakhatrichhetri Жыл бұрын
स्याङ्जालिहरु हाजिर हुम न त ❤❤❤ proud to be syngjali❤❤❤
@givinsoti161
@givinsoti161 Жыл бұрын
पाल्पाली गयल हाे त?🤣🤣🤣
@shivabhujel8172
@shivabhujel8172 Жыл бұрын
🤗🤗
@Jeevan11262
@Jeevan11262 Жыл бұрын
❤❤❤हस् हजुर
@gnyanchetri4901
@gnyanchetri4901 Жыл бұрын
​@@shivabhujel8172ppp
@kumarpun7620
@kumarpun7620 Жыл бұрын
Chthorne kasko lalpurja lepche launu parni vo ha ha
@nabarajkapridhadingebhale
@nabarajkapridhadingebhale Жыл бұрын
नमस्कार म नवराज काप्री ( भाले ) आजको रिले दोहोरी कस्तो लाग्छ like share साथसाथै सल्लाह सुझाव दिन नभुल्नु होला 🙏🙏😍
@dipingamingyt2985
@dipingamingyt2985 Жыл бұрын
😂😂😂😂vatij
@BabuRaja-bu5pb
@BabuRaja-bu5pb Жыл бұрын
Khatra xa dajai
@arjuntamang1436
@arjuntamang1436 Жыл бұрын
Excellent xxx.
@Nepal-khbar199
@Nepal-khbar199 Жыл бұрын
राम्राे छ
@nasiramiya5639
@nasiramiya5639 Жыл бұрын
राम्रो xa dada keep it uu❤
@parbatibycreatechannelmaga7247
@parbatibycreatechannelmaga7247 Жыл бұрын
हैट कडा गाउँदो रैछ चिथार्ने 😂😂😂😂 कला गला को उच्च सम्मान छ भाई दुबई गाको छौं रमाइलो भिडियो राख्दै गर्नु प्रगतिको कामना मनोज भाई 🙏❤️❤️❤️❤️
@prakritirana282
@prakritirana282 Жыл бұрын
हैट मनोज गिरि singer नै हैच ल है दाइलाइ वैदेशिक बसाइको सुखद कामना गर्दछु।
@phhka
@phhka Жыл бұрын
wowo ..चिथोर्नेको शब्द प्रहारमा पनि उतिनै दम छ सफलताको अग्रिम सुभकामना !!!
@prasanmallathakuri6792
@prasanmallathakuri6792 Жыл бұрын
धेरै राम्रो धोहोरि भाको मज्जा लाग्यो सुन्न।सबैजनालाई धन्यवाद व्यक्त गर्दछु।
@bharatkhanal492
@bharatkhanal492 Жыл бұрын
मनोज भाइ को गीत कतिबेला आउँछ भन्दै कुर्दै गरेको 12 घन्टा भयो बल्ल भेटाय दामी दामी म हाल रोमनिया बाट हेर्दैछु भाइ आगामी बड्नु सुभकामना
@sapanatiwari6633
@sapanatiwari6633 Жыл бұрын
Manoj giri को गित को Waiting मा थिए कस्तो राम्रो लाग्यो 😂❤ल बधाइ छ सफलताको शुभकामना😊❤
@hirathapa4966
@hirathapa4966 Жыл бұрын
आहा! सुमधुर स्वर का धनी गायक अनि गायिका हरु संग स्याङ्जाली भाई को शब्दको झटारो सुन्दर दोहोरी👍👍👍👍👍👍👍
@bashyalambikaprasad593
@bashyalambikaprasad593 Жыл бұрын
मनोज भाई काे दोहोरी राम्रो लाग्यो चिथर्नी टुक्का पनि कति राम्रो अनी झन् राम्रो स्वर
@ranioq1923
@ranioq1923 Жыл бұрын
Sam dai mero favourite hoisinxa sarai ramailo hoisinxa sam dada❤ ani dherai khusi lago manoj dai lai dekhera woh ko tiktok herda herxu mazak aauxa
@chandrupoudel8468
@chandrupoudel8468 Жыл бұрын
सवै भाइ बहिनि हरुलाइ विशेष धन्य वाद ।बिदेसको बसाइ अनि काम बाट भर्खर फर्कियर एस्सो टिक टक हेरेको मनोज गिरिको भिडियो देखे अनि युटयुब मा आयर हेर्दै भाले मनोज लगाएत अरु थुप्रै कलाकार हरुको मीठो स्वर अनि रमाइलो पारामा सल्ला धुपैले भन्ने गित सुन्दा धेरै आनन्द भयो ।धेरै धेरै शुभकामना सम्पुर्न टिम्लाइ।
@Anuskakali
@Anuskakali Жыл бұрын
स्याङ्गजालि is हामि 😍😍😍 हामि is always दामी 😅😅 Proud to be Manoj dai🥰🥰🙏🙏
@gobindaadhikariyt3081
@gobindaadhikariyt3081 Жыл бұрын
😂😂
@khadkanepali8606
@khadkanepali8606 Жыл бұрын
हो नि स्याङ्जाली is हामी😂 हामी is always दामी जय स्याङ्जा जय चिथार्नी मनोज
@freefire-ke5ge
@freefire-ke5ge Жыл бұрын
Dami
@shyamregmi4359
@shyamregmi4359 Жыл бұрын
​@@gobindaadhikariyt3081 😊्
@dharmarajthapa1457
@dharmarajthapa1457 Жыл бұрын
❤❤❤❤❤❤
@namratarai8943
@namratarai8943 Жыл бұрын
श्याम राना भाइ लगायत सम्पुर्न उत्कृष्ट कलाकार भाइ बैनी हरुलाइ मिठो दोहोरी को लागि big सम्मान 🙋🙋र सुभकामना🎉🌺🎉🌺🎉🎉
@RamKumar-c6z9y
@RamKumar-c6z9y Жыл бұрын
हामी देश भुगोल भन्दा नि नेपाली गित संगीत लाइ माया गर्ने हाजिर हौत यता ❤❤❤
@padam.bahadurthapa8232
@padam.bahadurthapa8232 Жыл бұрын
चीथारनेभन्नेभाईलेत सारैराम्रो गीतगाऊनूभयो भाईलाईमेरो तर्फबाट धेरैधेरै धन्नेबादछ बहीनिहरूलाई पनीधेरैधेरै धन्नेबादछ
@bhimalemagar9779
@bhimalemagar9779 Жыл бұрын
अादरनिय माया दिदि सदावहार लाेक गायिका धेरै राम्रो छ हजुर यहिले सम्मनि उस्तै हुनुहुन्छ
@Delje960
@Delje960 Жыл бұрын
ओहो मनोज भाई त दोहोरी मा पनि खप्पिस् पो रहेछ त बधाई छ
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh Жыл бұрын
❤अादरणिय दिदि माया गुरुङ अनि अस्मिता उहाहरुकाे याे सुमधुर स्वरमा सजियकाे गित सुन्द अान्नद अाउछ अनि अहिले सर्वाधिक चर्चित स्याङजालि ठिटाे चिथार्नि अनि भाले र श्याम दाजुलाई हृदयदेखि अाभार टक्राउन चाहान्छु ।❤❤❤❤
@himalithakuri8650
@himalithakuri8650 Жыл бұрын
Waw waw Manoj bro ko dohori pani Aaye ko rahixa wa wa gauna pani khapis hoixa hamro Syangjali Manoj bro asai Gari agadi bardaii janu hola suvhakamana x👌👍👍👍❤️❤️❤️🌺
@kabitadhakal3574
@kabitadhakal3574 Жыл бұрын
मनोज भाइको स्वर राम्रो रैछ सफलताको शुभकामना भाई 🎉🎉🎉🎉
@prabinthapa287
@prabinthapa287 Жыл бұрын
स्वोर त राम्रो छ तर UAE पुगि सके यो चिथोर्नी भाइ ❤❤
@muktiram8034
@muktiram8034 Жыл бұрын
म पनि टिकटक मा एस्सो टुक्का सुनेर आको अति रमाइलो लाग्यो चिथर्नी को स्वोर अनि टुक्का औधी मन पर्यो।
@bikrammalla4125
@bikrammalla4125 Жыл бұрын
आहा कति रमाईलो हो 🙏🙏👏🏾👏🏾😍👍👌 चिथार्ने मनोज त दुवै पुगिसक्यो
@gurungiman5430
@gurungiman5430 Жыл бұрын
अफ्गानिस्तान बाटा हेर्दै छु!! चिथार्ने मनोज गिरि भाइ टिक टकमा मात्रा भनेको त दोहरिमा पनि त्यत्तिकै माहिर रहेछौ। बधाइ छ चिथार्ने भाइ👍️👍️👍️👍️👍️
@basantimanoj
@basantimanoj Жыл бұрын
Congratulations Sabai Lai bises gari Maro piyari manxe Lai
@user-laxuthapa287
@user-laxuthapa287 8 ай бұрын
धेरै राम्रो।।।आगामी दिनहरुमा पनि यस्तै रमाईलो दोहोरी हेर्न पाईयोस हस धन्यबाद!!! ENepal का सबै कार्य कर्ताहरुलाई
@Tarakafle-uo1bk
@Tarakafle-uo1bk Жыл бұрын
ल मनोज गिरी (चिथर्नी) भाइ बधाई प्रगतिको शुभकामना ❤
@samirsunar7544
@samirsunar7544 Жыл бұрын
मनेज गिरी नबराज काब्री र श्याम राणालाई पहिलो पटक इ नेपाल राेधि घरमा देख्दै छु सारै राम्रो छ तिनै जनाको प्रस्तुति मलाई मनपराे म हाल बहराइनबाट हेर्दै छु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👌👌
@MonikaWagle
@MonikaWagle 10 ай бұрын
@laxmirayamajhi4639
@laxmirayamajhi4639 Жыл бұрын
स्वर पनि मिठो रहिछ स्याङ्जाली भाइ को
@bhimpurbeli5503
@bhimpurbeli5503 Жыл бұрын
येति ट्यालेन्ट रैछ मनोज ब्रो बिदेस तिर लागेउ ❤
@AdhikariNimarchok-st4ze
@AdhikariNimarchok-st4ze Жыл бұрын
म पनि dhading कै हो।भाले ले त भनेको सुहाउँदो भएन ।अलि कति सिस्ट व्यबहार मिलाएर गाउनु भाले G
@kisankumar-gw3rt
@kisankumar-gw3rt Жыл бұрын
छितरनी भाइको सब्द + आफ्नो कन्फ़िडेनन्स लाई सलाम छ आगामि दिन अजै राम्रो गाउनु
@kharelnirmalkharel8597
@kharelnirmalkharel8597 Жыл бұрын
आहा कति राम्रो दोहोरी गीत मलाई त सारै मन पर्यो सायद बिदेसी मुलक मा भएको भयेर होला please हाम्रो गुल्मीको बहिनि लाइ नि लियर आउनु न कुनै दिन 🙏🙏🙏
@margarhasta7295
@margarhasta7295 Жыл бұрын
आहा हुर्‍र्‍र्‍र्‍र चैत चैत 💃💃💃💃💃💃दामी दामी चिथोर्नी रे हा😂😂😂पवल को बासुरि धुन एकदम राम्रो अर्को भाग कहिले आउला पर्खाईमा 🙏🙏🙏🙏
@jbsunam6627
@jbsunam6627 Жыл бұрын
हैन यो चिथोर्नी को एस्तो राम्रो कला रैछ बरु दोहोरी तिरै जमेको भए पनि हुनि हो चिथोर्नी क्यार्न लाहुर हानिएको होला चिथोर्नी।हुनत सबैको आ आफ्नो बाध्यता हुन सक्छ ।जे होस कला चै रैच है चिथोर्नी को।
@tarabasnet8141
@tarabasnet8141 Жыл бұрын
सबै को कडा कडा प्रहार अस्मिता bast and sweet गाईका😍❤🎉
@maheshadhikari728
@maheshadhikari728 Жыл бұрын
निकै भएको थियो रमाइलो दोहोरी न हेरेको आज भने धौ पुग्ने गरि हेरियो चिथोर्ने पनि कडा रैछ यार दोहोरी गाउन सबै कलाकार हरुलाइ हार्दिक शुभकामना
@rameshdarnal4270
@rameshdarnal4270 Жыл бұрын
सारै राम्रो लाग्यो लोक दोहोरी गीत तर आज सुमन सर लाइ देखदिन त । अझै रमाइलो हुनथिय
@mahendrashrestha2945
@mahendrashrestha2945 Жыл бұрын
दर्सन नमस्कार साथै नयाँ बर्ष २०८० को सुभ कामना पनि बेक्त गर्दछु, सम्पुर्ण इ नेपाल रोधिघर टीम लगायत सम्पुर्ण नेपालि जन हरु मा, धेरै दिन पछि म इ नेपाल रोधि घर को ढोका खोल्दै छु, र खोल्ना साथ असाध्य रमाइलो दोहोरि हेर्न पाइयो, धन्यबाद सम्पुर्ण गायक गायिका बाध्य बाधक टीम हरु लाइ,
@indiradhakal3639
@indiradhakal3639 Жыл бұрын
समग्रमा भन्नुपर्दा रमाइलो भयो !!भाइलाइ सफलताको शुभकामना ❤❤🎉
@gopisunam2471
@gopisunam2471 Жыл бұрын
खत्रानै हो गाउने पनि चिथार्ने भाइ अग्रिम सुभकानमा 🇳🇵🇳🇵😍😍
@kamalpaudel3400
@kamalpaudel3400 Жыл бұрын
सधै tiktok मा देख्ने चिथर्ने लाई आज live देख्न पाउँदा खुशी लाग्यो🙏💘🌺🥀💐🌼🏵️🌹🌷
@JivanShrestha-cb3jh
@JivanShrestha-cb3jh Жыл бұрын
Sarai kada dohori lastai man paryo hajur thank you so much e nepal rodhi ghar teem lai •
@thapadirgha4666
@thapadirgha4666 Жыл бұрын
चिठाेरने काे voice दामी छ अगाडि बड्दै जानू शुभकामना
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 Жыл бұрын
धाडिङे भाले भाई कडा छ प्रगतिको शुभकामना
@surajkarki367
@surajkarki367 Жыл бұрын
सारै राम्रो छ मनोज ब्रो म पनि मलेशिया देखि हेर्दै छु सबै लोक गायक पर्ती मेरो समान छ 🙏🙏🙏🙏🙏
@homtamangtamang9298
@homtamangtamang9298 Жыл бұрын
नमस्ते सम्पुर्ण ई नेपाल राेधिघर चलाउनु भएको समिति परिवार लगायत सम्पुर्ण चर्चित कलाकार मन मुटुहरुमा हार्दिक नमन व्यक गर्दछौं म पनि कुनै दिन गाउन आउछु
@ranayam3366
@ranayam3366 Жыл бұрын
tiktak ले गर्दा मनोज चिथर्ने ले गर्दा यो भिदियो हेरेको हो nice
@hemraj9643
@hemraj9643 Жыл бұрын
आहा अति रमाइलो
@hiraman7304
@hiraman7304 Жыл бұрын
गायक गायिका सबै उत्कृष्ट छन येसमा कुनै दुई मत छैन तर आज मलाई बाद्य वादक को ताल मेल असाद्यै मिलाएर बाजायेको छ धन्यवाद वहाँ हरु सैबै लाई। इन्स्ट्रुमेन्ट को ताल येदि राम्रो भये गाउने लाई जोस जागर आउँछ र सुन्ने लाई पनि मजा आउँछ।
@bpanuraghi8224
@bpanuraghi8224 Жыл бұрын
दुबइ जान्छु भनेको क्यार्ने दोहरि गाउन गएछ चिथर्ने🤣🤣सल्ला धुपैले ......रमाइलो मात्र।
@BalKumarShrestha
@BalKumarShrestha Жыл бұрын
नमस्कार आज भयन्कर रमाइलो छ न छुटाउनुहोला है।
@rajmyanmar
@rajmyanmar Жыл бұрын
🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤🤗💕
@rajmyanmar
@rajmyanmar Жыл бұрын
Best show ever ❤️ 💙
@2laxmi1
@2laxmi1 Жыл бұрын
I like barma
@2laxmi1
@2laxmi1 Жыл бұрын
Nice
@दर्पणजीवन
@दर्पणजीवन Жыл бұрын
चिथोर्निले देश खायो........बधाई सबैलाई......
@nayantimalsina1890
@nayantimalsina1890 Жыл бұрын
manoj giri bro lai congratulation hai. Keep it up ramro xa aagadi badna anurodh xa mero ma qatar bara herdai xu hai yo program
@ramacharya1111
@ramacharya1111 Жыл бұрын
गजब भाको छ मनोज भाइ ♥️♥️♥️♥️
@samirkc1592
@samirkc1592 Жыл бұрын
माया गुरुङ जि लाई काठमाडौमै राखेर धेरै भन्दा धेरै दाेहाेरी गित गाउन लगाउनु पर्याे।अत्यन्तै माैलिक दाेहाेरी गायिका लाग्छ।
@Yekalyarti
@Yekalyarti Жыл бұрын
चिथोर्ने भाइको पहिलो प्रयास एकदम दमदार छ अरु पनि नयाँ कलाकारको प्रस्तुति हेर्न सुन्न पाइयोस्।
@mbhadur7582
@mbhadur7582 Жыл бұрын
चिथार्ने को दोहोरी तिक्तोक मा सुनेर इ नेपाल दोहोरी सर्छ गरि आयको म त बबाल छ है चिथार्ने ब्रो ❤❤❤
@chandrupoudel8468
@chandrupoudel8468 Жыл бұрын
भाइरल भयो ।मनोज भाइ एति राम्रो गाउनु हुन्छ नेपाल मै बस्नु यतै केही गर्न सक्नु हुन्छ।
@santoshgamingnpl543
@santoshgamingnpl543 Жыл бұрын
ल बधाई मनाेज गिरि🎉🎉
@Anishathapamagar04
@Anishathapamagar04 Жыл бұрын
Top Top kalakar judhaunu bhayexa bal kumar sir ramailo lagyo yestai yestai dohori continue herna pam
@mitrasubedi2557
@mitrasubedi2557 Жыл бұрын
दाम्मी छ गित चिथार्नी कान्छो दुबई गैसक्यो ।
@sumersky177
@sumersky177 Жыл бұрын
ओ हो चिथोर्ने पनि दोहोरी गाउन त माहिर पो हुनुहुदो रहेछ नि ! उज्जल भबिस्यको शुभकामना भाइ
@tulsibahadur-ci4kb
@tulsibahadur-ci4kb Жыл бұрын
चिथार ने भाईले पनि गाउनु हुदाे रहेछ फेरि पनि सुन्ना पाउ हजुर काे गित सबै कलाकार लाई नम्सकार कडा कडा छन सबै खपिस छन
@gyanpuri655
@gyanpuri655 Жыл бұрын
धेरै रमाइलो ❤सुपर हिजाे देखि दस पटक हेरिरहेको छु तर पनि थाकेको छेन जय हाेस याे टिमलाई
@bishnubhandari6150
@bishnubhandari6150 Жыл бұрын
Manoj giri vaiko Kala gala ani confident ramro chha..ma Japan bata herdai xu..sabai janalai suvakamana
@manojgiri6629
@manojgiri6629 Жыл бұрын
नमस्कार म मनोज गिरी आजको रीले दोहोरी कस्तो लाग्छ सुनेर सल्लाहा सुझाप दिन नभुल्नु होला साथै मन परे लाइक सेर कमेन्ट गर्दिनु होला❤🎉😊
@nareshpanthivlogs5477
@nareshpanthivlogs5477 Жыл бұрын
aaba hami dubai ma ramailo garnu parxa
@gopalkafle9112
@gopalkafle9112 Жыл бұрын
Wow bro....
@ravioffical10
@ravioffical10 Жыл бұрын
Mah tw tmelai hernu aako bro😂😂
@dhurbarajkandel1847
@dhurbarajkandel1847 Жыл бұрын
दामी छ भाइ ।
@razwanchhetry1231
@razwanchhetry1231 Жыл бұрын
❤❤❤
@kaushilapradhan2478
@kaushilapradhan2478 Жыл бұрын
Dammi xa ajako dohori team,sabda ra vaka pani man paryo sabai team lai subhakamna, shyam bhai ra asmita baini lai chuttai maya.❤❤❤
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी नया मान्छे ले राम्राे गाउनु भयाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌🌹❤️🇳🇵
@pujanthapa4426
@pujanthapa4426 Жыл бұрын
Samman xa sampurna team lai chitharne bro best of luck git pani dammi jado raixa ❤❤❤
@shantibasnet8162
@shantibasnet8162 Жыл бұрын
जे भए पनि चिथोर्ने स्याङजाली ठिटो कडा रहेछन् श्याम भाई काे त के कुरा गर्नु र सबै जना प्रति उच्च सम्मान व्यक्त गर्दछू
@rameshpokharel422
@rameshpokharel422 Жыл бұрын
कति राम्रो Just wow दोहोरी🙏🙏 that मादल sound touch my heart ❣️❣️❣️🙏best wishes Entire Team
@purnamagar9782
@purnamagar9782 Жыл бұрын
लेखेर दियको गाउदै छ चिथर्नेले त
@rameshpokharel422
@rameshpokharel422 Жыл бұрын
कस्तो मिठो बजाउनु भएको बाध्यबादन ❣️❣️❣️🙏🙏🙏
@petechnology206
@petechnology206 Жыл бұрын
म जस्तै tiktok हेरेर आएकाहरु हाजिर गरौं त😅
@baonsudip8522
@baonsudip8522 Жыл бұрын
😂😂
@manbahadurmahatara7472
@manbahadurmahatara7472 Жыл бұрын
Chithorne ko dohori dekhera aako ma pani
@ssdbthapa3932
@ssdbthapa3932 Жыл бұрын
❤❤
@upowerk7202
@upowerk7202 Жыл бұрын
🤣🤣
@laxmiupadhyaya3936
@laxmiupadhyaya3936 Жыл бұрын
​@@baonsudip8522😅😊
@nabinkhanal9111
@nabinkhanal9111 Жыл бұрын
मनोज भाइ र नवराज भाइलाई बधाई अनि शुभकामना
@ramtamang-mu2jj
@ramtamang-mu2jj Жыл бұрын
❤❤❤❤
@kesabkhatrikesabkhatri
@kesabkhatrikesabkhatri Жыл бұрын
सम्पुर्ण गायक गायिका हरुमा मेरो नमस्कार अनि मिठो सम्झ्ना छ चिथार्ने भाइले पनि ठिकै गाउने रहेछन स्वर राम्रो छ कला छ यस्लाइ सिक्दै अघि बधे राम्रो दोहोरी गायक बन्नेछन चिथार्ने गायिका चाहिँ मलाइ अस्मिता को चाहिँ big fan हो म समग्र ठिक छ सुनेर मजा आयो धन्यवाद म सिन्धुली बाट
@puskalrana1113
@puskalrana1113 Жыл бұрын
चिथार्नेको स्वर त दामो पो रैच अहिले के गर्दै छौं भटराई किस्ने संग रम्बल घारीमा
@twinsdancemagic2651
@twinsdancemagic2651 Жыл бұрын
Specially हाम्रो यो स्याङ्गजाली bro मनोज को कुरै आर्को हो अरु dd हरु अनि सबै teamआइ हार्दिक बधाई chha
@chattukanxa9887
@chattukanxa9887 Жыл бұрын
भाले र चिथार्नी दुवै राम्रा
@Education.TradeUnion.
@Education.TradeUnion. Жыл бұрын
प्रीय भाई मनोज गीरी ले पनि उत्कृष्ट गाएको छन सलाम छ भाई ❤❤
@रन्जिताक्षेत्री
@रन्जिताक्षेत्री Жыл бұрын
सारै कडा चिथोर्ने है👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️👨‍✈️👨‍✈️👨‍✈️👨‍✈️
@omthapa1807
@omthapa1807 10 ай бұрын
Kati mitho kati ramailo lok dohory geet gaunu vo sabai jana haru le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 😆😆😆😆😆😅😅
@hikmatkami8924
@hikmatkami8924 Жыл бұрын
मलाइ मन पर्ने धादिङे भाले नवराज काफ्रे मात्र हो i love nawaraj
@sarojrai87
@sarojrai87 Жыл бұрын
कती मिठो स्वर मनोज भाईको😍😍😍
@pradippuri433
@pradippuri433 Жыл бұрын
चिथार्ने पनि दोहोरी गायको दामि छ ❤❤
@bhimbudha35
@bhimbudha35 Жыл бұрын
Ramro lagyo bhai ko sabda haru..... Chitharne..
@kristinadevkota6174
@kristinadevkota6174 Жыл бұрын
ल मनोज ठिक छ अझै प्रगति गर्दै जानू
@remkalagiri4986
@remkalagiri4986 Жыл бұрын
मनोज भाइ ले पनि राम्रो गाउनु भयो❤❤❤❤❤
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Ramro hoina ati baball gaunu vo ni remkalaa
@saritaxettri9733
@saritaxettri9733 Жыл бұрын
धादिङ्गे र स्याङ्जालि को अर्को भाग हेर्न मन लाग्यो😃💕
@narayanrana2824
@narayanrana2824 Жыл бұрын
dami sabai janalaai
@rktamu858
@rktamu858 Жыл бұрын
dami 👌👌👌 dohori ramailo safaltako kamana sampurna team laai 🙏🙏🙏
@machindrabahadurgurung8494
@machindrabahadurgurung8494 Жыл бұрын
मनोज भाइ अति रामरो सोरछ सफलताको शुभकामना
@abiraldspokhrel
@abiraldspokhrel Жыл бұрын
Hajur chitharni ma Dubai Dekhi herdain. Xu ma hajur ko TikTok frend Pani ho daami xa jay sangit
@BirkharajBk-pu4ox
@BirkharajBk-pu4ox Жыл бұрын
Sarai ramro Manoj vai keep it up ❤️
@Khemrajrai-eq4ll
@Khemrajrai-eq4ll Жыл бұрын
चिथार्नेको स्वर राम्रो रैछ❤❤❤
@bhimtamang8656
@bhimtamang8656 Жыл бұрын
खतरा आयो
@sunilkhanal-7079
@sunilkhanal-7079 Жыл бұрын
Sachekai khappis raixa dohori gauna ni manoj chitharni vai❤
@achhetri367
@achhetri367 Жыл бұрын
चिर्थोर्नी भाईको दमदार प्रस्तुति राम्रो लाग्यो। अरु २ जनाको शब्द चयन अलि सुधार्नु पर्छ ।
@santoshsenchureysunar7636
@santoshsenchureysunar7636 Жыл бұрын
मनोज सब्द ढिलो भये पनि सब्द कडा नै आको छ ।आझै सब्द को खानी छ तिमी सग सुभकमन मनोज जि।
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 43 МЛН
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37