नमस्कार, इ नेपाल रोधीघर को आजको बसाइमा सबैलाई स्वागत छ | घुम्ती घुम्ती रोड भाग १, २, ३ ४, ५ र अफिसियल गीतलाइ तपाइहरुले दिएको मायालाई उच्च् सम्मान गर्दै तपाइहरुकै चाहाना बमोजिम आजको नियमित शृंखला अन्तर्गत तपाइहरुले अत्यधिक रुचाउनु भएका जड्याह र( रबि कार्की ), सुमन परियार, श्याम राना, माया गुरुङ, बबिता बानियाँ जेरी, अस्मिता डी सी, सागर बि सी, रेजिना परियार, सिता परियार, रेनुका भट्टराई, नबराज काप्री (भाले ) को साथमा घुम्ती घुम्ती रोड भाग ६ लिएर आएका छौ | भाग १, २, ३ ४, ५ र अफिसियल गीतलाइ जस्तै माया भाग ६ लाइ पनि माया गर्नुहुनेछ भन्ने आशा गर्दछौ | जय लोक दोहोरी |
@saga_lamsal_officel Жыл бұрын
Woting
@amanthakuripokhrel17 Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@amanthakuripokhrel17 Жыл бұрын
😊🙈🤣🎶😏
@amanthakuripokhrel17 Жыл бұрын
@saga_lamsal_officel😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@amanthakuripokhrel17 Жыл бұрын
@saga_lamsal_officel😊😊😊😊😊😊😊😊❤l😊😊😊😊😊😊😊
@namratarai8943 Жыл бұрын
आहा जेरि बैनी दोहोरी कि रानी सब्दकी खानी भयसि तेसै रमाइलो 👍️🙏धेरै माया र सम्मान 🙋🙋जेरि बैनी श्याम ,सागर,सुमन र teem लाई good lock always 🎉❤️🎉❤️🎉❤️🌺🌺🌺🎉🎉❤️❤️👍️👍️
@vmataamagar5026 Жыл бұрын
🙏🙏 यो टिमको दोहोरी असाध्यै मन पर्छ सब्बै नछुटाएर हेर्छु from west rukum ❤❤❤❤❤
@ArjunKarki-x4w Жыл бұрын
Wooooow ♥️♥️♥️♥️♥️♥️🌹
@achhamisaru8763 Жыл бұрын
घुम्ती घुम्ती रोड नियमित हेर्दै आको हो अझ आजाको भागमा जेरी दिदिको आगमन भएसी झन विशेष बनेको छ,आहा❤️❤️👏👏सम्पुर्ण मा हार्दिक सम्मान🙏🙏
@dineshadhikari8549 Жыл бұрын
दोहोरिको राजा सागर बिसि र दोहोरिको रानी जेरि , खत्रा हो 😘❣️
@prakashbk6017 Жыл бұрын
100% सहि हो
@reeya225 Жыл бұрын
👍👍👍👍
@Balenshah906 Жыл бұрын
नेपली लोक गीत संगीत ❤हेरी देशको कला को सम्मान गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो हार्दिक नमस्कार 🙏 साथै संगीत टोली लाई सफलताको हार्दीक शुभकामना ❤️ जाय नेपाल 🇳🇵🙏
@DineshNepali-y9k Жыл бұрын
हुन त यो गुरुप नै अब्बल छ तेसै मा सागर दाजु हुदा त धेरै भन्दा धेरै रमाइलो पाउछु म
@sumitraDevkota-ey2xs Жыл бұрын
गित राम्रो र धेरै रमाइलो छ सबै दिदीबहिनी र दादाहरुलाई धेरै धेरै बधाई एवम सफलताको शुभकामना अब भाग सात पनि लिएर अाउनु हाेला ई नेपाल लगायत सबै टिमलाई विजयदशमी काे शुभकामना
@BalKumarShrestha Жыл бұрын
❤नमस्ते मेरा आदरणीय साथि हरु यहाहरुले सर्वाधिक मन लराइदिनु भएको यो गित अनि यहि टिमको बेजोड धमका आजाको बिसेस बसाइमा।
@nawarajbasnet1343 Жыл бұрын
Chetharne lai na launu hola hai ❤❤❤❤❤ I love all of you
@dipadhodari8427 Жыл бұрын
Yo Lok dohori geet ko KARADAU BAAG SAMMA PUGOS . HAMRO AASHIBAS CHA HAJUR HARU SABALAI
@balchandrabaral Жыл бұрын
तपाइ हरुले मन परायको घुम्टि घुम्टि रोड पहिले जस्तै माया गर्दिनु होला ❤❤
@sajinakandel7758 Жыл бұрын
aaba samdhi samdhini aaunu paryo Kya dai 😢❤
@balchandrabaral Жыл бұрын
@@sajinakandel7758aaudaixa
@gitugc4123 Жыл бұрын
Tapai haru ko sap live dohori herxu sarai ramailo lagxa TikTok live in herni garxu sap ramro lagxa ❤
@Nima_SGurung Жыл бұрын
❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💐💐💐💐💐
@lalitasubedi1364 Жыл бұрын
तर यि जेरिलाई सम्झाउ बालुभाई नियत तेस्तो नहोला तर स्यामराना संग घुडा जोडेर बसेको तेति राम्रो भएन ( Jhapa ) ❤❤❤
@RabiKarki Жыл бұрын
सबैलाई नमस्कार म गायक रबि कार्की (जड्याहा ) 🤣घुम्ती घुम्ती रोड भाग छ आयो है सबैले माया गर्दिनुहोला। ❤️🌹🎤🎼💐🙏
@kamalpoudel8123 Жыл бұрын
जड्याहा दाई कडा 😂😂🎉🎉🎉🎉
@roshanineupane7419 Жыл бұрын
🙏 दाई अब 7 छिट्टै आयोस्
@samirsunarsunar359 Жыл бұрын
आजकाे दाेेहाेरी सारै राम्रो फुल भिडियाे हेरे आज मैले किनकि बबिता बानियाँ जेरी आएर।म जाेरीकाे ठुलाे फ्यान हु र जेरीकाे गित गाउने तरिका राम्रो छ।सबै इ नेपाल राेधी घरका गायिका गायकहरुलाइ मेरो नमन छ🙏🙏🙏
@saugatmagar43599 ай бұрын
❤😅😅😊
@jyotikhadkapanday7098 Жыл бұрын
सम्पूर्णमा आगामी महान पर्व दसैंको मॅगलमय शुभकामना ! दुर्गा भवानीले सबैको रक्षा गरून् । दोहोरीको भाका त “ घुम्ती घुम्ती रोड , माल्ढुंगा कटेछि घुम्ती घुम्ती रोड , आहा ! क्या राम्रो बाग्लुंग पन्चकोट ! “ असाध्यै मीठो ! सबैमा प्रगति र उत्तरोत्तर समुन्नतिको शुभकामना ! प्रस्तुत दोहोरी कार्यक्रम अत्यन्तै उत्कृष्ट । दुई बहिनीहरूको नृत्य पनि उत्कृष्ट ! बहिनीहरूलाई हार्दिक शुभेच्छा ❤❤❤🌷🌺🌹 🙏🏼💐🌹🌺❤🎉
होनि हजुर jeri is जेरि देशको राजा रानी जस्तै हो उहाँ प्यारी बैनी त 💋💋💋💋❤️❤️❤️❤️
@dineshkoirala8461 Жыл бұрын
Shyam Rana is back after a long time. Sagar Dai 🙏 Watching from USA😍
@prakashgorkhe847 Жыл бұрын
Rile dohori ❤jari sune pani sunirahu jasto lagyo congratulations sampurna jambo team & enepal❤rodhi ghar
@ashagahatraj2505 Жыл бұрын
जेरी दिदी आएसी❤ यस्यै रमाईलो ❤❤❤❤❤
@jennyxettri Жыл бұрын
घुम्ती घुम्ती रोड हरेक एपिसोडले दर्शक को मन जितेको छ जय होस् पन्चकोटको,,💓💓💓
@razwanchhetry1231 Жыл бұрын
जय बागलुङ पन्चकोट❤❤❤❤ jay panchakot
@khimachiteej4017 Жыл бұрын
❤❤❤❤❤hi
@khimachiteej4017 Жыл бұрын
😂😂
@kcbhagirathi6134 Жыл бұрын
Jeri talent, dherai ko jabaph eutai uttar ma ❤❤❤
@ParbinChettri-o3f Жыл бұрын
Talent ta jha but ego Pani...so change your self aphno Palo ma aphai get gaunus...n basai kasto x basda ramro sanga basnus
@mayagurung6302 Жыл бұрын
सबैलाई नमस्कार🙏 भिडियो पुरा हेरेर अरु भाग जस्तै माया गर्दिनु हस! !
@KrishnaKumar-yy4zr Жыл бұрын
Dhery ramro sis
@SujalShrestha-lp2sv4 ай бұрын
❤
@maheshpoudel107 Жыл бұрын
सारै मजा आयो , तीन चार फेरि हेरि सबै कलाकारको उत्कृष्ट सब्द सबैलाई धेरै धेरै धन्यवाद
@shantibasnet8162 Жыл бұрын
धेरै पछि फेरि घुम्ती घुम्ती रोड का सम्पूर्ण टिम देख्नु पाईयो सबै प्रति उच्च सम्मान साथै नमस्कार
@ramaghimire8757 Жыл бұрын
याे टिमकाे दाेहाेरि असाध्यै रमाइलो लाग्छ भाग ६ त झन रमाइलो लाग्यो धेरै धेरै सफलताकाे कामना छ सम्पुर्ण लाई भाग् ७ पनि छिटै ल्याउनु है ❤❤❤
@LaxmiKhatri-q1l Жыл бұрын
Sagar dai best❤
@gitakunwar8319 Жыл бұрын
यो जेरीले किन होला पुरा गित नगाएर अरुलाई दिनि माईक जत्तिबेलै । कमसेकम गितको सुरुआत गरेपछि अन्तिम सम्म त गाउन पर्छ नि
@pokhareliashmi4499 Жыл бұрын
जेरिलाई त बिचरा सबैले भन्नु भनेर उडाको देख्दा सारै हासो लाग्यो जे होस आजको दिहोरिले सारै हसायो यो हेरेरम जस्तै एक्लै हास्ने को को हुनुहुन्छ भनम त साथिहरु ❤️❤️❤️👌👌👌
@kamalsunam965 Жыл бұрын
सुमन जति अरु कोहि राम्रो लाग्दैन ❤❤❤❤❤
@nathmukti8625 Жыл бұрын
जेरी दिदी सारी लगाउनुन कत्ती राम्रो सुहाउँछ हजुरलाई।❤😊
@bhimbbindass4524 Жыл бұрын
Sagar daju and renuka sister ❤❤❤
@shivarimal8011 Жыл бұрын
नमस्कार 🙏🙏❤️❤️हजुरहरु सब जना कलाकार लगात समपुरण उपस्थित महानुभाब हरु लाई वा वा दामी छ रिले दोहोरी जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
@alishabohara970 Жыл бұрын
नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबै कलाकार दिदी दाजु हरु लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤
@TulashiN-l5l Жыл бұрын
धेरै राम्रो छ गीत बधाई छ दुबै भाई बहिनि लाई
@MaikalLamichhane-yi4tc8 ай бұрын
जेरि दिदी लाई चै रिस सबैले गरेक रैछन हो
@yamchhetri1965 Жыл бұрын
ईनेपाल रोदिघर का !!!घुम्ति घुम्ति रोड का सम्पुर्ण टीमलाइ आउँदो दशैं अनि तिहार र छड पर्ब को हार्दिक मंगल्मय शुभकामना !!!येसै गरि यो टोलिले नाच्ने चेलि बेटि लाइ पनि बिच बिच मा नचाइदिई रमाइलो गरिद्नु हुन बिनम्र अनुरोध गर्दछु ! जो मुनसिब लाग्छ !!!😊😊😊❤❤❤❤🎉🎉🎉🎉
@puskalsharma293 Жыл бұрын
लास्टै हासाे त अस्मिता काे शब्द ले लाग्याे 😁😁
@motorcar-hu7np8 ай бұрын
जेरी ले जेहोस कामेड़ी खोरो गर्छन 👍
@chakrabahadur136910 ай бұрын
मनमा जति पीडा भएनि यता अाएसि सबै बिर्सिन्छु,हार्दिक नमन सम्पुर्ण कलाकार मा
@bistaregbahadur5458 Жыл бұрын
Wow nikai ramailo xa Dohori all teem lai hardik badhai xa 🙏🙏👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂🇳🇵
@margarhasta7295 Жыл бұрын
आहा कति रमाईलो दोहोरी 🎤👌👌सल्ल्ल्ल्ल चैत 💃💃💃💃पवल राई को मरुली धुन त खत्रै हो के 👌👌🙏🙏
@santasunar75 Жыл бұрын
All Tim lai dherai dherai Suvkamna❤🎉very nice dohori
@dhurba3499 Жыл бұрын
धेरैमा प॔चकोट को टिम पुरा भएको हेनॅ पाउदा खुशी लाग्यो।
@parbatidhanuke3991 Жыл бұрын
टिम हरूसबैलाई धेरै धेरै सुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😁😁
@kulmanbudha9753 Жыл бұрын
जुझारु लोक दोहोरी सारै रमाइलो सबै जनालाई बधाई छ !❤👏👏👏👏👏
@punyaprasadvlogs8 ай бұрын
टुक्का त सारै गजब छ नि हो !
@bijayghartimire7280 Жыл бұрын
la badhai xa teem lai ani koi lai rakshi le bigareko xa tara hamro myagdy ko king lai rakshi le banayo rabi dai badai xa dammmi