पहिलो पटक सुनियो टिपिकल भजन जुन कि कुनै च्यानल बाट यसरी भजन हरु गाएर प्रसारण गरिएको थिएन सबै संस्कृति हरुलाइ प्राथमिकता दिएकोमा धन्यबाद इ नेपाल रोधिघरलाइ
@e.Nepalkhabar6 ай бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले टिक टक र फेसबुक रीलहरुमा अत्याधिक मन पराउनु भएका भजन गायक स्याङ्जाली ध्रुमुस को नामले परिचित शिब शर्मा का मन छुने भजनहरु सहितको बिशेष प्रस्तुति लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@taraprasadnyaupane4006 ай бұрын
Yo bhai le yo bhajan ko chitai album gare ramro bazar tatauchha ni
@ShadevSijapati6 ай бұрын
Arko part pani banaunus hai shiva ji rajan g ani balkumar ji
@Nil.Adhikari016 ай бұрын
Part 2 को माग छ हाम्रो.. धेरै समयपछी यस्तो भजन सुन्न पाइयो... 💞
@aashishthapa45386 ай бұрын
@@taraprasadnyaupane400🎉😊
@tarathapa83356 ай бұрын
K@@taraprasadnyaupane400
@RajendraChhetri-sw7kd6 ай бұрын
स्याङ्जालि हो नि स्याङ्जा जति यता आम त 🎉🎉❤❤
@siraunsalithitho28445 ай бұрын
Me
@subdharaad52245 ай бұрын
गित पनि स्याङ्जालीले मात्र हेर्नुहोला
@madhusunam24954 ай бұрын
Me❤
@siraunsalithitho28444 ай бұрын
@@subdharaad5224 😆😆
@SunitaSharma-m4o4 ай бұрын
Me❤❤
@sudeepdhakal38836 ай бұрын
निकै रमाईलो राजा स्याङ्जाको नाम उच्च हुने वाला छ यो भजनले तर पुरानै टुक्का बढि भयोकि🎉🎉
@janakgautam65086 ай бұрын
नेपाली लोक सागितिक भजन मन पर्ने जति यता हाजिर हुम है🎉❤
@tikaramgautam65096 ай бұрын
राम्राे छ जाेस जाँगर ले भरिशए कासब्द हरु
@swastikapoudel79796 ай бұрын
L@@tikaramgautam6509
@nirajanrijal468Ай бұрын
सुनेर आनन्द आयो❤❤
@shyamsinghsaud245313 күн бұрын
अाहा कस्ताे राम्रो भजन सुनी रहु जस्ताे मन खुसि भयाे अाज
@dibashneupane49626 ай бұрын
आहा स्याङ्जालि ले देश खान्छन् गर्भ लाग्छ स्याङ्जालि हुनु मा ❤❤
@MayaKumal-j5d6 ай бұрын
Ho hjur
@RamChandraKc-b6o6 ай бұрын
दर्शन हजुर आरामै हुनुहुन्छ सर, हाम्राे पानि नै चिसाे हजुर ❤❤❤❤❤❤❤❤
@sumiaryalregmi63676 ай бұрын
Ho@@MayaKumal-j5d
@shyamroka4466 ай бұрын
Shai ho
@aama4041Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bimalapoudel52963 ай бұрын
धेरै राम्रो छ,स्वर स्याङ्जा लि
@RajuSubedi86986 ай бұрын
रेशम सापकोटा लाई फ्लप हाम्रो स्याङ्जाली भाइ,
@Sanam_sharma16 ай бұрын
जे भयनी स्याङ्जाको सान मान दाजु होनि 👍️
@vishan286176 ай бұрын
स्याङ्जा ली को ज्वाई हुनुमा गर्व भयो मलाई आज आहा❤❤❤❤❤❤
@maheshpoudel1076 ай бұрын
सहि मान्छेलाई समय दिनु भयो तपाईंलाई धेरै धेरै धन्यवाद र भाईको मेहनतलाई सलाम
@sarmilasankhar54766 ай бұрын
ढिला आयो तर कडा नै आयो ❤❤❤❤❤ज्यवालामुखि नै आयो आजको भजनले❤
@RameshChhetribhangara6 ай бұрын
डिउटि गरेर आएर यो भजन सुन्दा दिन भरी गरेको दु:ख हरायो साच्चै नै उत्कृष्ट भजन सुनाउनु भएकोमा शिब दाइलाई नमन र इनेपाल रोदिघरलाइ धन्यबाद❤
@Krishna-yl1bh6 ай бұрын
अतिनै मीठो लाग्यो❤सबैमा छ्यातछ्यात नमन!🎉🎉
@sangitaregmi58556 ай бұрын
निकै मार्मिक भजन ❤ सफलताको शुभकामना ❤❤
@alishabanjade84834 ай бұрын
Aaha kati ramro bhajan.jaya hos❤❤❤
@SirsireChautari6 ай бұрын
Atti ramailo vajan congratulations vai
@amritsharma64586 ай бұрын
Dheraii ramroo xa la jatii heryo tetii herna man lagniii badhaii xa syangjali bhajan congratulation
@pokhrelishwor32056 ай бұрын
आहा ! बधाइ छ स्याङ्जालि धुर्मुस !
@bhimkumarishrestha99614 ай бұрын
Kati ramro sunaunu bhayo dhannebad Jay jayo ho hajurko
@kisanthapa81616 ай бұрын
निकै सान्दर्भिक जल्दो बल्दो बिषयलाई भजन मार्फत रमाईलो सुचना प्रवाह गर्नु भएकोमा शिब लामिछाने धुर्मुसलाई सफलताको शुभकामना।
@BinodBhusal-ub7nf4 ай бұрын
कति मिठो सोरका धनी लामिछाने दाजी को भजन सुन्दा धेरै नै मन छोयो कला सस्कितिका सोरका पेर्मी दाजुलाई मन दे आभर यत गरद्छु ❤❤❤❤❤❤❤
@Suryaranabhat5866 ай бұрын
धेरै धेरै बधाई तथा शुभकामना एकदमै राम्रो अझै सफलता मिलोस् शुभकामना अब इनदेणी मा पनि गाएको छिट्टै देख्न पाउँ उहाँ लाई अबसर दिनु भएको मा इ रोधी घर लाई बिशेष धन्यवाद ❤❤❤❤❤
@radhadhungana93446 ай бұрын
आहा कति राम्रो भजन भाइ तपाईं लाई सलाम छ हाम्रो सस्कृति सत्कार सबै लोप हुदै गएको बेला यस्तो सन्देश मुलक भजन्ले केहिन केही ज्ञान थप गर्नेछ अगाडि बढाउदै जानुहोस् है हजूर लाई शुभकामना छ 🌷🌷❤️❤️
@pritamaryal95616 ай бұрын
ट्याक्क टुक्क टुक्का मिलाएर गएको भजन,निकै रमाइलो लाग्यो❤️❤️
@keshabghimire20293 ай бұрын
फरक प्रकारको क्षमता रहेछ, सफलता को शुभकामना ।
@Sudeepp7226 ай бұрын
finally aayo hai full you tube ma ❤❤
@jamrajrokaya68126 ай бұрын
निकै मार्मिक भजन ❤
@chetnathkunwar47986 ай бұрын
टिकटकमा सुनेका टुक्का रहेछन् ,,,धेरै,,,,शुभकामना
@chhatranathdhakal42996 ай бұрын
मैले त धेरै समय पहिले नै भनेकोथियँ,ढिलैभएपनि मेरोमाग पुराभयो।धेरै धेरै धन्यबाद धुर्मु।
@nabintripathi6626 ай бұрын
अाहा हाम्रा मैलिक भजन❤❤keep on syanjali dhurmus❤
@dilchettri15396 ай бұрын
सबको मन जलेको धनमै सन्सार चलेको,कति राम्रो सब्द चयन,अनि स्वर पनि त्यतिकै राम्रो,धर्म कर्म गर्नु,अत्याचार कसैलाइ नगर्नु,,जस्तो जन्म त्यस्तै मरण सबैको हुन्छ,त्यसैले घमण्ड कसैले कसैलाइ नगर्नु,♥️🙏🙏💜
@sirjanachhetri-ho4gn6 ай бұрын
कति मार्मिक भजन हे भगवान् 🙏🙏🙏🙏सफलताकाे शुभकामना
@asheshghimire10146 ай бұрын
सम्मानयोग्य प्रस्तुती ❤
@surajbudhathoki53056 ай бұрын
आहा रमाइलो ❤❤
@Aarush-v5k6 ай бұрын
निकै मार्मिक भजन सफलताको शुभकामना🙏🙏🙏🙏
@BishwoBandhuPrasaiThakuri6 ай бұрын
कति आनन्द आउने भजन हाे । जति सुने पनि सुनाै सुनाै हुने ❤❤❤
@Mobile-Media9952 ай бұрын
कला चाई साच्चिकै रैछ अरु गीत गाउन पनि लाउनु न दाजु लाई❤❤❤
@rambhaktagautam35666 ай бұрын
शिबजीकाे क्यारिकेचर देखि गायन कला काे सथै एक्टिभिटी पनि उत्कृष्ट ,सलाम छ ।
@MayaKhanal-m6o3 ай бұрын
असाध्यै रमाइलो लाग्यो।❤❤❤
@BinduDevkota-c6m5 ай бұрын
Excellent bhajan - Jay hos
@sushilbissokarma76906 ай бұрын
सारै राम्रो छ दाइ यो भजन दाइको आवाज शब्द लय प्रस्तुति शैली सफलताको शुभकामना दाइ 🙏🙏
@dpshreesmagar-nf7cy6 ай бұрын
Wa babal babal❤❤❤
@PramishaChhetri-kp6bd5 ай бұрын
Sarai ramro bhajan jati suno uti suni rahana man launi❤❤❤❤❤
@Janu-u8m6 ай бұрын
आदरणीय दाजु नमन❤
@ritusarkini58073 ай бұрын
हे भगवन तिम्रै सेरो फेरो कोई पनि रैन्छ यहाँ मेरो 😢❤
सारै समय सान्दर्भिक भजन ।हाम्रो स्याङ्जालि बन्धु लाई सफल्ता को सुभकामना
@junabhusal7496 ай бұрын
जहाँ पुग्छ्न स्याङ्जालि त्येहा हुन्छ धमका जय होस स्याङ्जालि धुर्मुस
@lakshumanwagle2356 ай бұрын
आदरणीय स्याङ्जालि दाजु ❤️❤️❤️
@meheenadhakal37216 ай бұрын
Ati nai man pareyra sunna aayako😮❤good luck dajii proud to be syangjalii❤
@ramupoudel55576 ай бұрын
देश खान्छ अब याे भजन ले ❤❤ कस्ताे अान्नद अायाे हरे कुष्ण हरे राम
@ThirpPhuyal6 ай бұрын
❤❤कला भनेको कलानै हो भाइ लाई धन्यवाद छ
@sirjanakhanal79176 ай бұрын
आहा! कति उत्कृष्ट प्रस्तुती । 🙏🙏🙏🙏
@sasbahadurkarki72166 ай бұрын
बधाई छ स्याङ्जालि धुमुस
@deepikasubedi19696 ай бұрын
एकदम राम्रो छ अंकल KZbin मा त वजन सुनेर नचियो अब प्रत्यक्ष हजुरले गएको वजन सुन्दै नाच्ने ठूलो रहर छ आशा छ त्यो नी एकदिन पूरा हुनेछ कुश्मा आउनी मेसो मिले कति रमाइलो हुन्थ्यो होला ❤। हार्दिक हार्दिक बधाई xa अंकल हजुरलाई आजै प्रगति गर्दै जानु । हरि हरि 💗💐
@MinPrakash-z7n6 ай бұрын
म संग शब्द नभए पनि लेख्न बाध्य छु हजुर।यति मिठो प्रस्तुतिका निम्ति कलाकार शिव शर्मा लामिछाने ज्यू लगाएत सम्पुर्ण ई नेपाल रोधी घरको समुहलाई मेरो व्यक्तिगत तर्फबाट दुई हात जोडेर 🙏🙏हृदयदेखि धन्यवाद टक्र्याउन चाहन्छु।आगामी दिनहरुमा अझैं सुन्दर प्रस्तुति सुन्ने र हेर्ने अपेक्षा गरेको छु हजुर। सफलताले सगरमाथाको शिखर चुमोस शुभकामना छ।❤❤❤❤❤❤❤❤
@rozinabhandari94274 ай бұрын
Kasto sunirakham jasto ❤
@gomadhakal86106 ай бұрын
Jay hos
@Bishwa_l-c6 ай бұрын
लामिछाने हुनु मा ठुलो गर्व छ देश लामिछाने ले नै खाला जस्तो छ❤
@TulsaGaihre-k1m6 ай бұрын
आहा कती राम्रो भजन बधाई छ स्याङ्जाली भाइ
@MenukaAdhikar6 ай бұрын
स्याङ्जालि भजन अत्यन्त रमाइलो, राम्रो शुभकामना 💐 दाजै ❤❤❤❤
@DurgaTripathiBhandari.5 ай бұрын
भजन त यस्तो पो❤❤❤❤❤
@nimprakashpariyar62186 ай бұрын
अति सुन्दर छ है
@sitaaryal5906 ай бұрын
बधाई छ बाबू कति मार्मीक भजन जय होस
@ramabashyal-zq1sm6 ай бұрын
यो बजाउने वालालाई नि साह्रै आपत छ हो कहिलेको आहा कहिले कुन भाका गाह बिचरा😂❤
@ruppaudel70244 ай бұрын
ramro xa vai
@sangitabhattarai33116 ай бұрын
आहा कती राम्रो भजन टुक्का ❤❤
@Ishanikarki7366 ай бұрын
हाम्रो स्याङजाली माटो मा दम छ हो दाई हजुरलाई धेरै धेरै धन्यबाद छ दाई 🙏🙏♥️♥️👍👍💐💐🇳🇵🇳🇵
@beenitapariyar60916 ай бұрын
कति राम्रो ❤
@LeafingGaming386 ай бұрын
आहा कति राम्रो भजन ।टिकटक बाट भाईरल हुनु भो भ दाजै फेरि अर्को भजन छिट्टै सुन्ने मन छहै हामी लाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺
@krishnakarki23896 ай бұрын
आहा!आनन्द आयो।
@MinaSubedi-os3rs6 ай бұрын
A vagwan kati ramro vajan 🙏🏻🙏🏻
@rameshkc48026 ай бұрын
यो मान्छे त कला र गला अनि क्यारिकेचर को राजा नै रैछ हो।सम्मन छ
@HelanSharmaDevkota5 ай бұрын
सबैभन्दा बिग्रेको जात बाहुन,ठिक जवाफ दिनुभयो शिव भाइ हजुरलाई धेरै धेरै धन्यबाद छ
@chandrakantakandel88576 ай бұрын
Hahaha kati mitho Sandeshmulak bhajan xa, best wishes to you.
@IshoworyAcharyaАй бұрын
जस्ले जे भने पनि बजाउने तरिका मिलेकै छैन गायन धेरै राम्रो छ
भाईको गायन सम्पूर्ण उमेर समूहले मन पराउछ। तर सलल बगेको भेल जस्तै एउटा कथालाई क्रमिक रुपमा गायनमा ढाल्नुस,सुनमा सुगन्ध हुनेछ। उज्जल भबिष्यको शुभकामना भाई।
@prakashpandeynishan45606 ай бұрын
अति राम्रो यस्तो प्रतिभा अजै अगि जानुपर्छ हार्दिक बधाई छ स्याङ्जालि धुर्मुस जि
@bimalapoudel52963 ай бұрын
धेरै राम्रो छ बाबु तिमो् भजन धन्यबाद छ ❤❤❤
@BiswasGurung-y5z6 ай бұрын
मार्मिक छ
@dipendrapokharel1636 ай бұрын
भान्जा बाबुलाई आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ❤🎉
@annomy14935 ай бұрын
Super bhajan
@himbhusal89126 ай бұрын
जहाँ सङ्गलो पानी हुन्छ,त्यहा सुन्दर आकृती।जहाँ मित्रता हुन्छ,त्यहा शुद्ध मन रहन्छ 🙏🏻सुन्दर प्रस्तुति 🌹🙏♥️👌
@sangitaacharya45875 ай бұрын
Aha kati ramro vajan jati sunya pani man nai mandaina❤❤
@binduaryal47106 ай бұрын
म पनि स्याङ्जालि हाे। कति मिठाे गित गाउनु भएको हाेला ध्न्याबाद भाइ सारै मन छाेयाे।
@bijaypoudel53946 ай бұрын
❤❤🕉️🕉️
@subashparajuli8076 ай бұрын
Sarai maan paro maaan nai khusi vhyo thankyou so much hajur haru sabai lai ❤❤❤❤🎉🎉
@TDDFBAGLUNG_Arsal6 ай бұрын
जन्मदिनको शुभकामना शिव सर अत्यधिक सफलताको शुभकामना ब्याक्त गर्दछु ❤️❤️🙏🙏❤️❤️🙏🙏❤️❤️