Sannani - Hari Giri Bimarshi • Bandana Pandey • Bishnu Giri Africa • New Nepali Lok Song 2080

  Рет қаралды 20,358,050

Hari Giri Bimarshi

Hari Giri Bimarshi

Күн бұрын

Пікірлер: 4 100
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
मेरो सिर्जना र स्वर लाइ विष्णु भाइले भिडियो मार्फत सिङगारेका छन हजुर हरुलाइ हाम्रो सहकार्य कस्तो लागो?
@BinodKhatri-h4q
@BinodKhatri-h4q Жыл бұрын
Wow jati sune uti nai Sunna man lagyo dami song Sanna
@topbahadur123
@topbahadur123 Жыл бұрын
Ajhai part2 pani herna pau.african haru sanga ❤❤🎉🎉🎉🎉🎉
@sarukrishna8214
@sarukrishna8214 Жыл бұрын
Ranro xa
@ANK-o4u
@ANK-o4u Жыл бұрын
Aru aru you tube le copy garera video haleko xa eata vanda aru ko ma views derai gako xa
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Hajur ko lyrics sari ramro geet safaltako suvakamana sir ❤️🙏
@hikmatthapa8684
@hikmatthapa8684 Жыл бұрын
नाइजेरियामा बसेर नेपाली गीत संस्कृति र नृत्यलाई बिश्वब्यापी बनाउन बिष्णुभाइ ले गरिरहेको प्रयास अतुलनीय छ । यताका सबै एनआरएनहरुका तर्फबाट बधाई र शुभकामना !
@basantapoudel1564
@basantapoudel1564 9 ай бұрын
Basanht poudel school Butwal 1:56
@KamalaKc-qd8hx
@KamalaKc-qd8hx 8 ай бұрын
Good morning 😂❤❤❤❤🎉 ​@@basantapoudel1564❤ j
@yubindrathapa
@yubindrathapa 26 күн бұрын
😂​@@basantapoudel1564
@Lokendraprakasholi
@Lokendraprakasholi Жыл бұрын
बिष्णु दाजु यसरि प्रगति गर्दै जानु होला ! नेपालि लोक गितलाई संसारको हर कुना कुना मा पुर्याउने तपाइको पनि ठुलो हात छ ! जय गित जय संगित 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇳🇵🇳🇵
@krishnashrestha9521
@krishnashrestha9521 Жыл бұрын
नेपाल बाहिर रहेर पनि आफ्नो भेषभुशा सस्कृती लाई सम्मान गर्दै बिदेशी लाई नेपाली भाशामा रमाउन सिकाउने दाजुलाइ अनि सम्पुर्ण कलाकार हरुमा मेरो तर्फ बाट सलाम छ 🙏🙏🇳🇵🇳🇵
@ManuThapa-pw9uc
@ManuThapa-pw9uc 3 ай бұрын
❤❤❤❤❤❤😂😂😂😂😮😮😮😊😊😊😊😊😊😊😊
@GobindaTiruwa-y9k
@GobindaTiruwa-y9k 2 ай бұрын
😊😊😮😢😊
@GobindaTiruwa-y9k
@GobindaTiruwa-y9k 2 ай бұрын
😂 1:41 1:46 1:46
@hamroKathaghar
@hamroKathaghar Жыл бұрын
यस गीतमा साहित्यकार आदर्णिय प्रदीप रोदन ज्यू काे कविता टास्न मन् लाग्यो ❤ हाँगो छोडेर आहारा खोज्न हिँडेका चराहरुलाई छाँया छोडेर घाम तापेका रुखहरुलाई आफू पोखिएर घैला भर्न हिँडेका पँधेराहरुलाई तिमीले परदेशी भन्यौ? पर देशमा आफ्नो देशको माटो सम्झिँदै हिँड्नेलाई पर देशमा आफ्नो देशको चौतारो सम्झिँदै श्वास लिनेलाई पर देशमा आफ्ना बा-आमा सम्झिँदै बृद्धहरुको स्याहार गर्नेहरुलाई मैले पनि परदेशी भनेँ ? जे भनँ ठुँडमा च्यापेर ल्याएको एउटा सिन्का राख्न देऊ जे भनँ जिन्दगीको पातमा ल्याएको पसिना राख्न देऊ जे भनँ काखीमा च्यापी ल्याएको शितल राख्न देऊ छातीमा देश छैन भने ऊ देशमा नै बसे पनि देश बेचिरहन्छ छातीमा देश छ भने परदेश बसे पनि ऊ देश बचाइरहन्छ। प्रदीप रोदन गोरखा
@NabinNews800
@NabinNews800 Жыл бұрын
नेपाल बाहिर रहेर पनि नेपाली कला सरकृति जाेगाउने अपिका सम पुयाउनु हुने बिणु गिरी दाइ लाई सलाम अनि यो गितकाे सपुण टिमलाई बधाइ तथा शुभकामना । । जय नेपाल 🇳🇵जय गीत संगीत 🙏
@ShubasGiri
@ShubasGiri Жыл бұрын
बब्बाल गितको भिडियो अफ्रिकी🇩🇿 मुलुक कि तरुनी हरु लाई नेपाली🇳🇵गितको को भिडियो मा देख्न पाईयो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@NirojSurkheti-k9b
@NirojSurkheti-k9b Жыл бұрын
नेपाल बाहिर रहेर पनि नेपाली कला सरकृति जाेगाउने अपिका सम पुयाउनु हुने बिणु गिरी दाइ लाई सलाम अनि यो गितकाे सपुण टिमलाई बधाइ तथा शुभकामना । । जय नेपाल 🇳🇵जय गीत संगीत 🙏
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you
@samita..mc..768
@samita..mc..768 Жыл бұрын
@@HariGiriBimarshi oooo acha t
@hemaroka225
@hemaroka225 Жыл бұрын
नेपाल बाहिर रहेर पनि नेपाली कला सस्कृति जोगाउने बिष्णु जी अनि यो गितका सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना 🙏💐♥️
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you 🙏
@madhavmukhiya4924
@madhavmukhiya4924 Жыл бұрын
Waah
@princesspadam7888
@princesspadam7888 Жыл бұрын
God luck sir❤❤❤❤
@amirumpeter
@amirumpeter Жыл бұрын
​@@HariGiriBimarshi what does Sannani mean and where is it shot?
@dilman252
@dilman252 Жыл бұрын
M.
@ranasuresh8750
@ranasuresh8750 22 күн бұрын
गित बबाल छ दाजु आशा छ आझै उत्कृष्ट गितहरु आउने छन सुभकमना छ दाजु हरि गिरि बिमर्शी।
@umeshboharaofficial7332
@umeshboharaofficial7332 Жыл бұрын
नेपाल बाहिर रहेर पनि नेपाली कला सस्कृति जोगाउने अफ्रिका सम्म पुर्याउनु हुने बिष्णु गिरी दाई लाई सलाम अनि यो गितकाे सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना।। जय नेपाल🇳🇵 जय गीत संगीत 🙏
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you 🙏
@dibikapun355
@dibikapun355 Жыл бұрын
Zc?
@hemantbist5114
@hemantbist5114 Жыл бұрын
Very good
@sarozsankr6917
@sarozsankr6917 Жыл бұрын
awesom❤❤
@alishakunwar2611
@alishakunwar2611 Жыл бұрын
@@HariGiriBimarshiwow baglungko san bdeshma aaphno deshlai chinauna saphal kalakar nice
@sureshsharki1215
@sureshsharki1215 Жыл бұрын
आहा कति मज्जाको गित अनि बिश्वजगतमा आफ्नो कला गला गित संगित लाई चिनाउदै रमाउदै कति महान हार्दिक बधाई every all in one
@SusilSsk
@SusilSsk Жыл бұрын
Really...?
@Gitaghimire2211
@Gitaghimire2211 Жыл бұрын
बैदेशिक रोजगारी मा रहेर आफ्नो देश को सस्कृति जोगाउन गर्नु भएको यो प्रयास लाई के गरि सम्मान गरु कुनै शब्द छैन सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤
@jhangorkhali2963
@jhangorkhali2963 Жыл бұрын
❤❤❤❤❤❤
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you so much ❤️
@tiktoknepalofficial1
@tiktoknepalofficial1 Жыл бұрын
​@@jhangorkhali2963kzbin.info/www/bejne/b6m9hpl-bMejla8si=JaU4OwkIRVKF57Wv
@dammarsunar8451
@dammarsunar8451 Жыл бұрын
Ani kamar ko haddi fuskine gari chaak hallaune k yo nepal ko san hoo
@kanxodeepak3153
@kanxodeepak3153 Жыл бұрын
Hami Baglunge lai kot nai ho ta❤
@sanjaykunwar3334
@sanjaykunwar3334 Жыл бұрын
खुसि हुन बिर्सिएको थिए तर आज यो भिडियाे हेरे पछि पुरानाे याद खुबै अायाे खुसि लायाे। 🎉🎉🎉🎉
@mayaramkadel5783
@mayaramkadel5783 Жыл бұрын
विदेशी भूमिमा नेपाली गीतको छायांकन, नेपाली गीत, संगीतको उन्नयन!! गर्व लाग्यो, छाती फुलेर आयो, सबैलाई बधाई छ
@VillenVillen-jx4vf
@VillenVillen-jx4vf Жыл бұрын
youtube.com/@H.G.B.U.50?si=bnlp1DwDd5dgNDlz
@shahimanish4846
@shahimanish4846 Жыл бұрын
प्रदेशमा बसेर पनि आफ्नो देशको कला सस्कृतीलाई बिस्व सामु चिनाएको मा धेरै धन्यबाद दाजु❤️
@TejParki-p9i
@TejParki-p9i Жыл бұрын
आफ्नो कला मार्फत नेपाली सस्कृती अफ्रिका महादेशभर चिनाउने बिष्णु गरि भाइ लगायत सम्पुर्णमा हार्दिक बधाई !! जय गितसंगित/जय नेपाल !!🇳🇵🇳🇵
@arjunbhandari7096
@arjunbhandari7096 Жыл бұрын
बिदेसी भुमिमा नेपाली झन्डा त्यो पनि बिदेसीले नै फहरायको दृश्यले मनै फुरुङ भयो ❤❤❤
@radhikakhadka130
@radhikakhadka130 Жыл бұрын
नेपाल बाहिर रहेर पनि नेपाली कला संस्कृति जोगाउदै अफ्रिका सम्म पुर्याउनु भुने बिष्णु गिरी लाई सलाम🙏 अनि यो गितको सम्पुर्ण टिमलाइ बधाई तथा सुभकामना 🙏🙏 जय नेपाल🇳🇵 जय गित संगित🙏🙏
@subashr.shakya8331
@subashr.shakya8331 Жыл бұрын
रोजगारीको सिलसिलामा अफ्रिका बसेर नेपाली कला संकृतिलाई यति धेरै माया गर्नु भएकोमा सलाम।
@kumarshrestha6430
@kumarshrestha6430 Жыл бұрын
❤❤❤❤
@kamalapandey3397
@kamalapandey3397 Жыл бұрын
​@@kumarshrestha6430and
@chetankhanal7314
@chetankhanal7314 Жыл бұрын
निकै मेहनती मिन्छे, बिदेशीलाई सम्म नेपाली नृत्य गराएर देशकै गौरव बढाउने बिस्नु गिरी लगाएत सम्पूर्ण कलाकारलाई सम्मान र शुभकामना 🎉
@anamolsinjali
@anamolsinjali Жыл бұрын
हाम्रो भाइ बिष्णुलाई सांगीतिक यात्रा सदै सफल रहोस, तथा धिलै भएनी बडा दशैको धेरै२ शुभकामना🎉
@ganeshsharma203
@ganeshsharma203 Жыл бұрын
बिष्णु राजा लाई धेरै धेरै धन्यवाद एति राम्रो तरिका ले ले आफ्नो कर्म थलो का सम्पुर्ण साथी हरुलाई एक बनाएर आफ्नो देश को कला सस्कृति जोगाउन एति ठुलो भुमिका खेल्नु भएको मा 🇳🇵❤️
@chhetriprakash6536
@chhetriprakash6536 Жыл бұрын
5:14 5:15 5:20 5:20
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Жыл бұрын
अफ्रिकन लाई नेपाली गीत मा यति राम्रो एक्टिङ गराउनु भाको मा विष्णु गिरी दाई लाई धेरै धेरै सम्मान छ अब यो गीत ले अफ्रिका खानु पर्छ है 🎉🎉 Best of luck sab tim and african boys and girls
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you
@Basantagm-r3d
@Basantagm-r3d Жыл бұрын
आफ्नो नेपाली कलासंस्कृति विदेशीलाई यसरी रमाउन सक्नुहुने बिष्णु दादा लाई मन देखी नमन्
@krishnaoli19
@krishnaoli19 Жыл бұрын
@krishnsoli961👩‍🏭👩‍🏭👩‍🏭मेराे लागि नि राम्रो भिडियो बनाई दिनु है हाजुर 💟💟🌷🌷🌺🌺💞💓💓मन मा बस्नु भएको छ!कस्म😏miss y
@TilakBahadurGurung-o8y
@TilakBahadurGurung-o8y Жыл бұрын
धेरै खुशी लाग्यो। विदेशी Africans हरुलाई समेत नेपाली कला र लोक संस्कृतिमा आकर्षित गराई यस्तो लोक भिडियोमा अभिनय गरेको देख्न पाउँदा। कत्ति नेपाली अनुहारहरू मात्र हेर्नु, चिनी पनि तीतो हुन्छ धेरै खायो भने।
@mongolianboy84
@mongolianboy84 Жыл бұрын
नेपाली गीत,संगीत,संस्कार लाई विश्व सामु चिनाऊन भूमिका खेल्ने विष्णु सर प्रति उच्च सम्मान
@menukagiri9353
@menukagiri9353 Жыл бұрын
पर्खाइको फल मिठो हुन्छ भन्थे हो रहेछ 😍😍😍😍🤗यति सुन्दर अभियान अनि गित झनै राम्रो सुनमा सुगन्ध 😊
@beingshivaji35
@beingshivaji35 Жыл бұрын
नेपाली कला लाई अफ्रिका सम्म पुर्याउनु हुने विष्णु गिरी भाई र त्यहाँको अफ्रिकन टीमले यति राम्रो काम गरेको देख्दा सबै जना लाई हार्दिक शुभकामना छ। र मनै खुसी भयो धेरै प्रतीक्षा गरेको यो भिडियो गीत को ....भिडियो हेर्न पाउँदा मन आनन्द भयो। अब पनि विष्णु गिरी जी ले यस्तै यस्तै भिडियो अरूको भन्दा एकदमै फरक प्रश्तुति हेर्न पाइयोस्।भन्दै फेरी पनि अर्को भिडियो को प्रतिक्षामा......🙏🙏🙏🙏🙏सम्पूर्ण अफ्रिकन टीम लाई धन्यवाद को साथै वधाई पनि...सुनाइदिनु होला है विष्णु जी।
@pradipoli4691
@pradipoli4691 Жыл бұрын
नेपाली कलालाई अफ्रिका सम्म पुर्याउनु हुने बिष्णु गिरी दाई र त्यहाँको अफ्रिकन टिमले यति राम्रो काम गरेको देख्दा सबैजनालाई हार्दिक शुभकमना छ र मनै खुसी भयो धेरै प्रतिक्षा गरेको यो भिडियो गीत को भिडियो हेर्न पाउँदा मन आनन्द भयो सम्पूर्ण अफ्रिकन टीम लगायत विष्णु गिरी दाई लाई धन्यवाद को साथै बधाई छ 🎉🎉🎉🎉🎉🙏🙏🙏❣️❣️अफ्रिकन
@CrishnaVlogs250
@CrishnaVlogs250 Жыл бұрын
आहा धेरै राम्रो लाग्यो सम्पुर्ण टिम लाई सफलताको कामना 🙏
@sujata_kc
@sujata_kc Жыл бұрын
Congratulations ❤ da hajur and team ❤❤💕💕🌹🌹🌹💐🙏 beautiful song and babaallll video ❤❤❤
@SHOBIT_GHARTI
@SHOBIT_GHARTI Жыл бұрын
मीठो गित सफलताको शुभकामना प्यारो दाइ❤
@devendrakhadka6673
@devendrakhadka6673 Жыл бұрын
सलाम बिस्नु भाइ बिदेसीलाई यसरी नेपाली नृत्य सँगितमा निखार लियर सुमधुर सँगित प्रस्तुति गरेकोमा।अझ अगाडि पनि थुप्रै सफला मिलोस कामना जय देस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@deepakbhatta2984
@deepakbhatta2984 10 ай бұрын
नेता हरु ले देस खाईसके 😢😢 कलाकार हरु ले त देस को नाम राखेको छ सलाम छ हजूर लाई विदेश मां नी आफनो कला र नेपाल को पहिचान दीनू भयको मां हजूर लाई सलाम छ
@munadarlami3590
@munadarlami3590 Жыл бұрын
बिदेशिलाइ नेपाली गितमा नचाउन कति मेहनत लाग्यो होला सलाम छ बिस्नु दाजु हजुरलाइ यकदमै उत्कृष्ट छ ❤❤ best of luck 🤞 part 2 pani chayo ❤❤love you all 💕💕
@janakojha8401
@janakojha8401 Жыл бұрын
सुन्दर गित । सॅस्कार, सॅस्कृति एक देशबाट अर्को देशसम्म साटासाट गर्नु राम्रो कुरो हो -which shows the Identity, cultural attachment to one’s another. प्रगतिको कामना Bishnu Giri -Africa लगायत सम्पूर्ण टिमलाई ।
@sabitripaudel1828
@sabitripaudel1828 Жыл бұрын
सुमधुर स्वर का धनी गायक अर्थात् ,नायक हरी गिरी ज्यू र आफ्नो प्यारो स्वदेश छोडी विदेश मा बस्दै आउनू भएका मोडल बिष्णु गिरी ज्यू विदेशीलाई पनि नेपाली गीतमा नचाउन सक्ने हजुरको यो कलालाई मन् देखि नै सम्मान गर्दै ,सफलताको शुभकामना ।🙏🙏💐🌻❤️
@LofiSoul-m3m
@LofiSoul-m3m 4 күн бұрын
धेरै धेरै माया र अझै सफलतालको शुभकामना छ 🥰❤️ 🎵🥀🥀
@BabuRam-x1k
@BabuRam-x1k Жыл бұрын
नेपालमै भिडियो सुटिङ गर्न कति गाह्रो हुन्छ।तर बिदेशमा बिदेशिलाई नै नेपाली गितमा नाच्न सिकाएर भिडियो बनाउने सक्ने हजुरको यो महान कामलाइ सलाम छ बिष्णु जि💐💐💐💐💐💐🙏🙏🙏👍️👍️👍️
@sitagiri3229
@sitagiri3229 Жыл бұрын
गित निकै मन पर्यो सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❤
@BARBERNEPAL
@BARBERNEPAL Жыл бұрын
पहिलो पटक कुनै song को यत्रो पर्खाइ लागेको मलाई 😊❤धेरै धेरै नै राम्रो song छ best of luck 😊🌸❤️‍🩹 विष्णु गिरी दाई all team love you ❤❤❤so much
@SangitKumar-x1b
@SangitKumar-x1b Жыл бұрын
धेरै गर्व लग्यो बिस्नु दाई जस्ले नेपाली कला छेत्र लाई बिदेशि कलाकार ल्याएर बिश्व सामु चिनाउनु भो thankq so much दा
@sonusunar3499
@sonusunar3499 Жыл бұрын
🇳🇵🇳🇵🇳🇵 विदेशी भुमिमा रहेर पनि आफ्नो देश भेष भुषा भाषा र सस्कृती लाई बचाउन को निम्ति बिदेशी नागरिकलाई सम्म समावेश गराइ म्युजिक भिडियो बनाउनु भएकोमा बिस्णु ब्रदर लगायत यस् गीतको सम्पुर्ण टीम प्रती हार्दिक बधाई तथा उच्च सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु मेरो घर रोल्पा हाल दुबई युएई देखी हेर्दैछु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pangalivlogs4220
@pangalivlogs4220 Жыл бұрын
"जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ 🥀उहाँहरुको परिवारलाई भगवान ले सधैं रक्षा गरुन"💓
@Arghakhanchi-d4l
@Arghakhanchi-d4l Жыл бұрын
आहा कति मिठो आवाज गायक गायिका ज्यु लाई बिशेश संमान छ र मोडलिङ पनि उत्तिनै नाम्रो छ सम्पुर्ण सहकार्य ज्यु लाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤🙏🙏🙏
@chandrajeetvishwakarma9547
@chandrajeetvishwakarma9547 Жыл бұрын
बधाई छ।नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय समाजमा पुर्याएका सम्पुर्ण सर्जक गाएक गायिका तथा तकनीकी समुहलाई।लव यु अल❤❤❤❤❤❤❤
@ramsrai4617
@ramsrai4617 Жыл бұрын
यो भिडियो हेर्दै गर्दा शरीर भरी मन भरी wao wao भैरहेछ। कस्तो मिठो छुट्टै स्वाद ! विदेशी कलाकारहरुको कस्तो राम्रो प्रस्तुति! टिमका सबै सदस्यहरु प्रति हार्दिक हार्दिक नमन 🌹🌹🙏
@SubashKhatriNP
@SubashKhatriNP Жыл бұрын
मिठो गित दमकदार भिडियोः शुभकामना प्यारो टिम 🎶🎥🎶
@missingpuran
@missingpuran Жыл бұрын
जय गीत जय सङ्गीत!!! सम्पूर्ण टिम लाई बधाई❤❤
@shobhanepali3517
@shobhanepali3517 8 ай бұрын
अरु सबै गज्जब छ, अन्तिमको सिनले चाहिं परिवारसंग हेर्न दिंदैन।
@KamalBiswakarma-nv1fe
@KamalBiswakarma-nv1fe 4 ай бұрын
दिदी गीत मात्र सुन्नु न है 🙏
@rameshgtrameshgt8842
@rameshgtrameshgt8842 3 ай бұрын
चस्मा लगाए भयोनी 😂
@samirbohara2979
@samirbohara2979 Жыл бұрын
बिदेशी लाई नेपाली गितसंगीतमा नचाउनुनै आफैमा एक कला हो सफलताको अग्रिम सुभकामना
@yamanlamsal6623
@yamanlamsal6623 Жыл бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@RameshDangi-cf1rv
@RameshDangi-cf1rv 9 ай бұрын
Danyabad sir
@SmilingChocolateBonbons-ko3nc
@SmilingChocolateBonbons-ko3nc 9 ай бұрын
B. V. Gáa 2:23 😅😅à
@pramiladhakal6263
@pramiladhakal6263 8 ай бұрын
Jjjuu😮hi😮usjsjwbsnbbbbbnn 😮so 😮😢 in​@@SmilingChocolateBonbons-ko3nc
@BhagawatiShrestha-hm7no
@BhagawatiShrestha-hm7no 6 ай бұрын
😮​@@SmilingChocolateBonbons-ko3nc
@damankhadka7722
@damankhadka7722 Жыл бұрын
धेरै नै मिठो गीत अनि तेती नै राम्रो अभिनय देख्न पाईयो तपाईं लगायत पुरै टीम को सारै उत्किष्ट छ दाजु सफलता को सम्पूर्ण टीम लाई शुभकामना❤❤❤
@Khanalkrishna2078
@Khanalkrishna2078 Жыл бұрын
यति मीठो गित प्रस्तुति लागि धेरै धेरै धन्यवाद तथा शुभकामना ❤️❤️🎉
@sapkotajaya3308
@sapkotajaya3308 Жыл бұрын
धेरै राम्राे wow बिष्णु सर सफलता को भब्य शुभकामना गित 🎉🎉🎉 करोड क्लबमा प्रवेश गसोस छिट्टै ❤❤❤
@netragc717
@netragc717 Жыл бұрын
पर्देशी भुमीमा काम गर्दै बिदेशीहरुलाई पनि नेपाली कला संस्कृति सहितको सांगितिक अभिनय गराउनुभएकोमा सलाम छ हजुरलाई 🥰🥰🥰 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@samretgaming5449
@samretgaming5449 Жыл бұрын
बिष्णु जी लाई धेरै धेरै बधाई तथा शुभकामना अफ्रिकि मुलुक मा आफ्नो देशको संस्कृति लाई प्रभाव पार्न सकेकोमा
@NEPALI-K9
@NEPALI-K9 8 күн бұрын
स्याङ्जाली पारियो 😅😊❤🎉
@Tekam.khadka
@Tekam.khadka Жыл бұрын
Wow! very nice song and dance hari sir.👍️🎵Congratulations.👏🙏 जय गित जय सङ्गित्🇳🇵
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you
@PrinceLeoMusic
@PrinceLeoMusic Жыл бұрын
निकै नै मीठो अनि romantic गीत बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्ण team लाइ🙏 धेरै माया अनि मिठो सम्झना सबैमा❤️
@Nseries39
@Nseries39 Жыл бұрын
अब पुरै अफ्रिका र नेपाल हल्लाउने काम हाम्रो . Congrats daji . Lots of love from africa( congo🇨🇩🇳🇵)
@asmivlog1
@asmivlog1 Ай бұрын
यो Coments पढ्‌ने जति सबैको कालिकोटमा रहेको देउरा मालिका माइले रक्षा गरुन♥️♥️🙏🙏🙏
@CRICKET-24ok
@CRICKET-24ok Жыл бұрын
प्रतीक्षा काे फल मिठो हुन्छ भन्थे हो रैछ सोचे भन्दा पनि राम्रो लाग्यो भिडियो बधाई तथा सफलताको सुभ कामना विष्णु सर 🎉🎉🎉🎉❤❤❤❤
@ishanChhetri521
@ishanChhetri521 Жыл бұрын
नेपाली भयर नेपाली काे सान राख्नु भयाे धेरै राम्रो लाग्याे भिडियाे सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
@limbucouples5836
@limbucouples5836 Жыл бұрын
धेरै रमाईलो र राम्रो गित प्रस्तुत गरिएको छ । नेपाली सस्कृतीलाई देश बिदेशमा फाईलाएर जानु नै अतुलनीय योगदान रहन्छ ।❤❤❤ सम्पुर्ण टिमलाई बधाई तथा शुभ कामना छ । २०८० को विजया दशमी तथा दिपावलीको हामी सबैलाई शुभ कामना छ ।
@nepalithito2334
@nepalithito2334 4 күн бұрын
Dhari dhari mitho geet Ani Sundar African sathi Vai haru Lai pani dhari dhari samjana Ani naayo maya.spacial hamro durbe sathi lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊❤❤❤😊❤😊❤😊❤😊❤😊❤😊❤😊❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤❤🎉❤🎉🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤😢❤❤❤
@santoshacharya3535
@santoshacharya3535 Жыл бұрын
जिन्दगीमा पहिलोपटक एउटा गीतको लागि 6 घण्टा प्रतीक्षा गरियो, सफलताको शुभकामना, मन पराउने जति हाजिर 🌺🙏
@BarshaKarki-ts2fk
@BarshaKarki-ts2fk Жыл бұрын
Same mani ❤
@menukagiri9353
@menukagiri9353 Жыл бұрын
Thik vannu vayo Hajur lay Nepali vasa padhayauna aafno desh ko nagirik lae kathin parxa jhan yuha lay tw kesari bujheyaunu vayo hola 1 jana lai matra hoina ajha impossible lai possible garayara dekheyaunu 😍😊 vayo
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you so much ❤
@syangjalixori
@syangjalixori Жыл бұрын
बिष्णु सर लाई मान्नै पर्छ 🫡 salute छ कती राम्राे सँग सबै कुरा कला सिकाएर अर्को देशको मान्छेलाई यति राम्रो भिडियो तयार गर्नु भएको ❤ आफ्नो देश लाई चिनाउँदै उन्नती र प्रगती को धेरै धेरै शुभकामना छ 🎉❤ सम्पूर्ण टिमहरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@reburn4795
@reburn4795 Жыл бұрын
धैरै धैरे सफलताकाे शुभकामना छ सम्पूर्ण टिम लाई दामि दामि भविष्यमा यस्तै यस्तै लाेक संस्कृति झल्काउने प्रतुति देख्न पाउ।।।
@chefsaudi269
@chefsaudi269 Жыл бұрын
अफ्रिका मा रहेर पनि नेपाली कला लाई तेहा सम्म पुर्याउन मेहनत गर्नु भयको मा धेरै धेरै धन्यवाद छ bishnu जि तपाईं लाई 🎉🎉🎉
@PremKumari-gp9fs
@PremKumari-gp9fs Жыл бұрын
हजुरलाई धेरै धेरै शुभकामना नेपालको संस्कृति अरुको देशमा गएर फैलाउनु भएकोमा हजुरलाई मेरो तर्फबाट नमस्कार। हजुरको जिन्दगी खुसी साथ बित्योस्❤❤
@SagarnepalithapaSagar
@SagarnepalithapaSagar 11 ай бұрын
धेरै राम्रो छ सबै टिम लाई उत्तर उत्तर प्रगति को कामना🙏🌹🙏अर्घाखाँची को पनि एउटा टुक्का राख्दिएको भए अझ मज्जा आउथ्यो कि
@sekahavillagesankhuwasava9733
@sekahavillagesankhuwasava9733 Жыл бұрын
देश-विदेशमा भएर पनि आफ्नो भाषा तथा संस्कृति छाड्नुहुँदैन❤❤🎉
@jagatthapa3866
@jagatthapa3866 Жыл бұрын
अति उत्कृष्ट कलाकार हाम्रो विष्णु जी र टीम को लागि ❤❤❤❤सलाम छ ।।।5-20 मिनट को भिडियो हेर्दा हेर्दै सकियो पत्तै पाएनन् हो।।।देश बाहिर भयर नी नेपाल को छोरा हो भनी चिनाउनु भो हजुर प्रति ❤❤❤❤❤❤❤❤,🙏🙏🙏🙏🙏🙏सदैव सम्मान गर्दैछौं साथै गर्व लायक नब दीप को अफ्रिका मा उत्पति गराउनु भो।।।।। जय नेपाल आमा का सपुत ।।।।
@princeacharya1962
@princeacharya1962 Жыл бұрын
बाग्लुङ बडिगाड लगायत सिङ्गो देश को सान हाम्रो बिश्नु दाइ ले बिदेश मा गएर पनि आफ्नो कला सस्कृती को जगेर्ना ❤️💚गर्नुभएको छ हार्दिक बधाइ🤗❤️छ सम्पुर्ण टिमलाइ
@silakc6525
@silakc6525 Ай бұрын
मैलेत यो गित टिकट मा हेरेको तर खतरा रहेछ लू बधाई तथा शुभकामना है
@mahi____k.c795
@mahi____k.c795 Жыл бұрын
Congratulations to the team of sannanii...amazing song n video ( Awesome creation)👏👏🎉🎉 best wishes 💐💐❤️❤️
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you 🙏 I’m
@TilakBasnet
@TilakBasnet Жыл бұрын
बधाइ तथा सफल्ताको शुभकामना गुरु❤
@akendradeuba8108
@akendradeuba8108 Жыл бұрын
1 nom launu paryo sab milera geet ramro videos proud of you alll team 🎉🎉❤
@kaleymgr1796
@kaleymgr1796 26 күн бұрын
Wow dancing song babal rahecha jodi pani babbal mileko pani cha hai. Ramro lagiyo song.
@sagarpuri7536
@sagarpuri7536 Жыл бұрын
बिदेशमा गएर नि नेपालि सस्कृती झल्काउनु धेरै ठूलो कुरा हो मनैदेखी सलाम छ हरि गिरि जि अनि टिमलाइ
@kishmakhadka3185
@kishmakhadka3185 Жыл бұрын
Beautiful song and it's feel so good to see foreigner dancing and enjoying our nepali song ❤❤
@kamalshahi2271
@kamalshahi2271 Жыл бұрын
beautiful song and its feel so good to see foreign dancing and enjoying our nepali song.
@SmilingBasketball-sm2jt
@SmilingBasketball-sm2jt Жыл бұрын
🙉🙉🙉🙉🙉👮‍♀️👮‍♀️🙉👮‍♀️🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉❤🙉🙉👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙉🙉🙉🙉🙉🙉🙉
@reshamchhetrioffical2677
@reshamchhetrioffical2677 Жыл бұрын
विष्णु ब्रो काे यो मेहेनत लाई सलाम गर्नु पर्छ हामी नेपाली ले ❤❤❤❤❤
@kapilbahadur3570
@kapilbahadur3570 Жыл бұрын
धेरै राम्रो सान्नानी गित प्रस्तुत गर्नु भएकोमा हार्दिक बधाई बिष्णु सर❤❤❤❤❤
@nimprakashpariyar6218
@nimprakashpariyar6218 Жыл бұрын
आहा कति राम्रो गीत ❤️
@mahi____k.c795
@mahi____k.c795 Жыл бұрын
Awesome creation.. .👏👏❤❤❤
@HariGiriBimarshi
@HariGiriBimarshi Жыл бұрын
Thank you ❤️❤️
@GobindaBisuwkarma
@GobindaBisuwkarma Жыл бұрын
आहा सलाम छ नेपाली कला लाई दिदेश मा।जगायको मा❤❤
@suraj2276
@suraj2276 4 ай бұрын
हेर्न जस्तो सजीलो त पक्कै भयको थिएन होला जे होस दाम्मी दाम्मी brother and all team congrats 🌹
@shivaramsharma8768
@shivaramsharma8768 Жыл бұрын
Congratulations bishnu daju new song 👏👏🎉👏🎉🎉🎉 jay baglung ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SomsherLama
@SomsherLama 2 ай бұрын
Rhewh
@SomsherLama
@SomsherLama 2 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍
@gyanbahadur5245
@gyanbahadur5245 Жыл бұрын
❤❤❤दामी बिदेसिहरुलाइ नेपाली गितको माया गर्न लगाउने र नेपाली गितलाइ मन पराउने बिदेसिहरुलाइ हिर्दयदेखी धन्याबाद छ❤❤❤❤❤❤
@RajuMahara-v4q
@RajuMahara-v4q Жыл бұрын
Frist time in my life searching Nepali song in KZbin good job bro I am proud my Nepali culture ❤❤❤🇺🇸🇺🇸🇺🇸
@hydratilak6900
@hydratilak6900 Жыл бұрын
@KamalaThapa-xb2bl
@KamalaThapa-xb2bl Жыл бұрын
मा कसम यो गीत मलाई यति मन पर्यो कि तिहार को भैलो मा पनि यै गीत मा नाचेको हो म त। अझै धेरै त मलाई यो गीत को परफर्मेन्स , एक्टिङ , र विदेश मा गएर नेपाल को संस्कृति अनि भेष भुषा बताए को मा मलाई नेपाली हुनुमा गर्व लाग्छ। I proud myself because I'm nepali. Nationalism will be never die.
@prakashmagar7896
@prakashmagar7896 Жыл бұрын
असाध्यै राम्रो बिदेशमा भयर पनी नेपाली गित संगित , लाई माया गर्ने सबै टिम लाई सुभकामना छ 🙏❤
@naresh6856
@naresh6856 Жыл бұрын
4:51 ❤❤❤
@SharmaGopal28
@SharmaGopal28 Жыл бұрын
It’s really something new in nepali culture wow ❤❤ congratulations 🎈🍾🎉🎊 entire team ❤❤❤
@prempoon3751
@prempoon3751 Жыл бұрын
happy to see our nepali culture dance and panchebaja song in this ❤❤❤good luck whole team ❤
@SumanLama-t6g
@SumanLama-t6g Жыл бұрын
आहा कति राम्रो अभिनय अनि गीत पनि सारै राम्रो लाग्यो ।।यसरीनै अगी बढ्दै जानु होला शुभकामना🙏🎉🎉
@roshanmagar1988
@roshanmagar1988 Жыл бұрын
wow great to see african brothers and sisters together with nepali ..❤❤
@jankhisuraj
@jankhisuraj Жыл бұрын
Wow ❤❤
@Santoshbhujel363
@Santoshbhujel363 Жыл бұрын
wow wow कति दामी छम छम्ती नाच्ने गित आहा सम्मान छ हरि बिमर्सी सर लगायत सम्पुर्न टिम सफल्ताको सुभकामना ब्याक्त गर्न चाहान्छु म सन्तोस भुजेल टिक टक बाट चीन जान 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💃💃💃💃💃💃💃🎤🎤🎤🎤🎤🎶🎶🎶🎶
@नयाँनयाँनेपालहाम्रो
@नयाँनयाँनेपालहाम्रो 3 ай бұрын
सान्नानी २ हेरेर आउने जति हाजुर गरौ
@SusmaRai-n1s
@SusmaRai-n1s 2 ай бұрын
Ma
@PushpaGhimire-xp1dp
@PushpaGhimire-xp1dp 2 ай бұрын
Me
@TikaRam-y4v
@TikaRam-y4v 2 ай бұрын
Ma pani
@PushpaGhimire-xp1dp
@PushpaGhimire-xp1dp 2 ай бұрын
Ma pane
@Lalita-p9z
@Lalita-p9z 2 ай бұрын
Ma ni 😂
@pragatinepal
@pragatinepal Жыл бұрын
गित दामि लाग्यो ❤❤❤शब्द हरु कति राम्रो हो ।अनि लय स्वर अभिनय सबै कुरा ले दामि छ। सफलता को शुभकामना
@MindfulMathSci
@MindfulMathSci Жыл бұрын
Congratulations bisnu dai and all of the team member. You promote our nepali culture in world level. We are so proud of you.
@bashureemal4
@bashureemal4 Жыл бұрын
Congratulations to the entire team for presenting a hilarious and fantastic song that effectively spreads Nepali culture abroad. Your contribution is truly incomparable. Best wishes for your continued success!
@TimeCapsuleCosmicDreams
@TimeCapsuleCosmicDreams Жыл бұрын
Ohh God when it come to twirk the ass in nepali culture by wearing the saree. Is this what you think our culture is. No doubt the song is awesome but the steps are really bad
@JamunaThapa-y7m
@JamunaThapa-y7m Жыл бұрын
.
@Kavre-14K
@Kavre-14K 10 ай бұрын
कति राम्रो नाच।।सारै रमाइलो लाग्यो ,,नाचेकाे देखेर म नि नाचे है।।।❤❤😊