नमस्ते यात्री जी तपाईंको प्रोग्राम मा तपाईंले छानेका पात्र हरु सबै अब्बल र प्रेरणादायी हुन्छन् तपाईंको म रेगुलर दर्शक watching from qatar...
@ssmjpudasaininewsandothers31593 жыл бұрын
Namaste Puskar ji and AP1
@anojkhatiwada81953 жыл бұрын
K k
@anojkhatiwada81953 жыл бұрын
K. J k
@jagatjoshi70503 жыл бұрын
हार्दिक नमन पुस्कर जी
@rajendrashrestha55733 жыл бұрын
पुश्करजी संग मेरो भेट सुडानको खार्तुममा भएको थियो । त्यो क्षण एकछिनमात्र भएनी स्मरणिय छ ।
@dineshtimsina31983 жыл бұрын
अब्बल क्षमता र इच्छाशक्ति का नायक पुष्कर शाहको शक्ति र सामर्थ्य लाई हृदय देखि नै सलाम 🇳🇵🌺🙏 ।
@janjantimalsina1465 Жыл бұрын
👍
@rajchaulagain3743 жыл бұрын
हामी जस्तो भुइ मुन्छे को लागि पुष्कर शाह जि लाई सुनी रहदा बिश्व घुमे जस्तो अनुभुती हुने रहेछ । धेरै अघि देखि उहालाइ सुन्दै छु किताब पढ्दा भन्दा उहालाइ सुन्दा म पढी रहेछु झै लाग्दो रहेछ । ससम्मान पुष्कर शाह तपाईं लाई सुन्दा मज्जा आउँछ । 🙏
@sunitabasnet35353 жыл бұрын
साह्रै साहशिक कथा पुष्कर शाहकाे 🙏🙏 राेमाञ्चक अनि काैतुहलताले भरिपूर्ण। Amazing!!!
@gayatrikhatri66553 жыл бұрын
एकदमै प्रेरणादायी अन्तरवार्ता सारै मन छोयो। पुष्कर जी को अन्तरवार्ता मैले रवि लामिछाने को कार्यालय मा हेरेको थिएँ।मन छोएको थियो।
@dklmp3 жыл бұрын
Great ! love the interview
@shivaharipokharel67943 жыл бұрын
बिश्वकै हिरो नेपालको पुत्र पुष्कर शाह सलाम तपाईको यो बेजोडको प्रेरणागायी शाहसलाई
@wolip13 жыл бұрын
पुष्करजीको यात्रा किताब मैले पहिला नै पढेको थिएं । आज अन्तरवार्ता सुन्दा झनै रोमान्चक र रमाइलो लाग्यो । केहि अफ़्रीकी देश मसाइमारा पार्कसमेतमा म आफु घुमिसकेको हुनाले रमाइलो लाग्यो । बिश्व को भुगोल र जनजिविका ज्ञाता पुष्कर शाह नेपालको गौरब हुनुहुन्छ । वाहाँलाई बधाइ छ ।
@sohankhatiwada57703 жыл бұрын
Many years ago when Pushkar Jee was in the USA , I had the opportunity to host him for one night at my residence in Munster, Indiana when he was on his way from Chicago to Indianapolis. I do not remember the day and the year yet I want to say thank you for that opportunity. Still , like always , wishing you all the best.
@viralworldwide3693 жыл бұрын
❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@jmahadevshah24093 жыл бұрын
मज्जा लाग्यो ❤️❤️ टिकाराम यात्रि दाजु जो संवाद यात्रा को यात्री र पुस्कर दाजु जो भौतिक यात्र को यात्री दुबै मा नमन !! पुस्तक पनी किनेर पढ़नु पर्ला !! ज्ये देस ज्ये नेपाल !!
@viralworldwide3693 жыл бұрын
पुष्कर शाह सर तपाईं महान हुनुहुन्छ राज्यले चिन्न नसकेको मात्र हो । सलाम छ हजुरको कामलाई 🙏🙏🙏 कार्यक्रम प्रस्तोता यात्री सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम अत्यन्त उपयोगी छ।
@ishworpokharel69353 жыл бұрын
संचार हाक्ने यात्री र साइकल हाक्ने यात्री को सम्बाद सारै रोचक लाग्यो । पुष्कर जि को साहस र हिम्मत लाई हर्दिक नमन ।
@sitadangar64638 ай бұрын
धेरै रोचक लाग्यो मत एक टक भएर हेरे अनि सुने पनि❤❤❤❤
@Reet10243 жыл бұрын
This is why i love this show, TikaRam Yatri u r champ . Puskar Ji Salam ,u r great .
@man87083 жыл бұрын
Speechless. The best episode of the best talkshow. Hats off both of you.
विश्व साइकिल यात्री पुष्कर शाह र म दुवै दोलखाली हौँ भन्न पाउँदा गौरवको अनुभूति हुन्छ ।
@smarakshrestha533 жыл бұрын
पुष्कर जि तपाईंको त्यो दर्दनाक अवस्था अनि आजको यो सफलता हामी मानवजातिको उत्प्रेनाको श्रोत हुनेछ ।
@tikarampariyar58703 жыл бұрын
उहाकाे पुरा कुरा सुन्नु पराे यात्रि सर फेरि अर्काे भागमा फेरि बाेलाउनुपराे साहसिक साईकल यात्रिकाे पुरै जिबनभाेगाईकाे अनुभव सुन्नु सुन्नु पराे पुष्कर सरले सक्कलि यात्रिलाई एउटा नक्कली यात्रिले बाेलाउदा खुसि लाग्याे भन्दै गर्दा ।। टिकाराम यात्रि सर साच्चिकै नेपालकाे लागि दुर्लभ सयमा एक हिरा माेति पत्रकार ह हुनुहुन्छ किनकि उहाले शब्दमा शाब्दिक यात्रा गर्नुभकाे छ अागामि दिनहरुमा यस्तै प्रेरणादायी बिचित्र पात्रहरुकाे जीबनभाेगाई र अनुभव सुन्न पा ईयाेस यात्रि सर जय हाेस ।।
@nunaworld3 жыл бұрын
One of the best episodes ever!Huge respect to Puskar Shah.I used to follow his articles in Wave magazine long ago.
@binodkatuwal32823 жыл бұрын
पुष्कर शाहलाई मेरो नमन 🙏🙏🙏🙏
@chitrabasnet66102 жыл бұрын
नमस्कार सर हजुर ले छानेका रोजेका पात्र अब्लम प्रेरणादायि पात्र हुन्छ सबै नै यश मध्य यात्रि जिको हरेक शब्दले मनमा धेरे कहिले नभुल्ने शब्द हरु रयो यात्रिसर जिबन को धेरै राम्रो यात्रि
@ke-shav33 жыл бұрын
पुष्कर शाहसंग थप कुरा गर्नु पर्यो । सर । दुख र सुखका कुरा अनुभुतीहरू सुनेर अघाईएन लौन ।
@niveshshrestha73263 жыл бұрын
यो अन्तरवार्ता गर्नुभएकोमा यात्री सरलाई धेरै धन्यवाद
@sumankumarrai6120 Жыл бұрын
रमाईलो र सहसी लाग्यो
@subodhbudhathoki2953 жыл бұрын
U r the unlimited source of inspirations, sir. Salute u sir.
@shantakc44363 жыл бұрын
टिकाराम यातृ सर । धेरै धन्यबाद तपाइंलाइ ।नेपालि मिडियाको ओज बढाउनुहुने तपाइप्रति धेरै स्रद्धा जाग्छ । एस्तै प्रेरणादायि दुर्लभ पात्रहरुको परिचय र जिबनकथा पस्किरहनुहोस ।हामि तपाइंको साथमा छौं
@samjhanadumee98273 жыл бұрын
such as inspiration interview 🙏💓💓💓
@ravindrarokaya7733 жыл бұрын
Huge respect
@krishnabhetuwal46013 жыл бұрын
Awesome interview👏
@sagarale771110 ай бұрын
मीठो गफ गाफ❤❤❤🎉🎉🎉🎉
@Gorkha4903 жыл бұрын
निकै आनन्द आयो इन्टरभ्यू😍,उहाँको पुस्तक पनि पढिसकेको छु।😍😍🙏
@hem20203 жыл бұрын
यस्तै प्रेरणादायी मान्छेहरुलाई मिडियाले बढी ठाँउ दिनुपर्छ । सकेसम्म नेताभनाउदा भ्रष्टहरुलाई ल्याउनु भएन। भ्रष्टहरु मुखले एक थोक बोल्छन् र गर्छन अर्का थोक।भ्रष्ट नेताहरु खाली आफू र आफ्नो नजीकलाई पुस्तौ पुग्ने कसरी कमाउने मात्रै ध्याउन्न हुन्छ भाइ।
@sureshshah52143 жыл бұрын
puskar shah laai salaam ra uha jasto bekti laai hami samakshya laidinu bhayeko ma tika ram yatri laai muri muri badhai ra dhanyabad chha .
@melakc96203 жыл бұрын
पुष्कर बाबु , गतसाल साइकल यात्राको क्रममा हॉम्रो घर टरीगॉउ दॉंड०मा फोटो खिचाएको १ बर्षपछि आज अमेरीकाको भर्जिनीयाबाट बाबुको बहस सुन्दा खुसीको सिमी रहेन । आमा र म संगै सुन्यौं । बाबुको जिवन सुखद रहोस । हार्दिक शुभकॉमना ।
@sharmilamalla661511 ай бұрын
सलाम छ,, पुस्कर शाह।।🙏💖👏👏
@basudevthapa20593 жыл бұрын
मेरो गाउँ ले साथी पुष्कर जी संग टिका जी को संबाद सार्है कर्ण प्रिय छ ॐॐॐ जयहोस सम्भो म भिमेश्वर नगरपालिका मा काम गर्दा पेरू बाट मलाई सुभकामना कार्ड पनि पठाउनु भएको थियो उहाँ निडर निर्भिक साहसी समाज सेबि बेक्तित्व हो दोलखा जिल्लाको भिमेश्वर नगरपालिका को गहना नै भन्नु पर्छ होला
@mesushim3 жыл бұрын
दुई यात्री , संगसंगै। टिकाराम जी चाँही दर्शन, भावना अनि सुक्ष्म समबेदना सहित अनि पुष्कर चाही जगत लाई महसुस गरेर जीवन बुझेका। दुबैको बाटोले पुर्याउने ठाउ त एउटै। अहा कति बेजोड अन्तरबार्ता। यो अन्तर्वार्ताले स्रोतालाई पनि यात्रु बनाउछ।
@rockandtunnelengineering.80553 жыл бұрын
Wow what a inspiration loved it forever.
@wokilrajbaaniya26343 жыл бұрын
पुस्कर शाह को संबाद रोचक र उत्साह जनक लाग्यो उहाँको पुस्तक जस्तै। पुस्कर दाई सरल, सालिन र भद्र मानिस हुन भन्ने कुरा उहाँ संग गत बर्ष मकवानपुर गढी देखि, सिन्धुलीगढी सम्म संगै साईकल यात्राको क्रममा थाहा पाए। दाई लाई धेरै धेरै शुभकामना।। हेटौडा बाट।।।
@ramsaranlover21723 жыл бұрын
हामी यी अन्तवार्ता सुन्न र हेर्ने लाई कति ठाँउ हासो आयो मन भित्र बाट अनि दुबै जना लिदा को हासो कति मिठो हो बयान गर्ने शब्द छैन म संग र अर्को कुरा जुन कुरा किताब को ज्ञान भन्दानी भौतिक दुनियाँ स्पर्श गर्नु देख्नु खानु हिड्नु,रुनु हास्नु,जस्ता हरेक कुरा भरेको जिन्दगी तिता र मिठा धेरै रमाइलो लाग्यो मलाई ?
@nirajkc84183 жыл бұрын
Great video both men great 🇳🇵💐🙏
@ShailajaGnyawali20223 жыл бұрын
Hero ho pushkar ji hajur. Nepal and all nepali should respect and help him in all aspects.
@mekhgurung3 жыл бұрын
एक साहसिक विश्व सफल साइकल यात्री पुष्कर शाह सचिक्कै एक सच्चा महान नेपाली मध्ये एक हुन्।
@udaybasnyat83443 жыл бұрын
प्रेरणा दाई अन्तर्वार्ता 🙏
@yagyarajjoshi9387-d2b3 жыл бұрын
वाह। गजब संवाद । संवाद अलि छोटो भए जस्तो लाग्यो । फेरी पनि सुन्ने अवसर पाईयोस।
@dipendratimalsina19 Жыл бұрын
सुनेर सारै आन्नद आयो
@milanlimbu11633 жыл бұрын
Huge respect 🙌
@rajanmagar80113 жыл бұрын
wow so lovely heart tuching❤️❤️❤️❤️
@tracharya20223 жыл бұрын
सारै आनन्द आयो
@muktidata13 жыл бұрын
So proud of you puskar ji.
@dronpathak2 жыл бұрын
Great person 👏
@sanmanraisanman18933 жыл бұрын
good inspiration
@jcbhesharajbhattarai40563 жыл бұрын
10 बर्षमा 150 देश वाउ । संसार घुम्न पैसा हैन इच्छा ...
@harigautam87833 жыл бұрын
पुष्कर दाइसँग KORA Cycling मा सँगै साइक्लिङ गर्ने साैभाग्य जुरेकाे थियाेः साह्रै सहज दाजु, धेरै सम्झन्छु म त्याे भेट
@arunpokharel74143 жыл бұрын
Namaste Yatri jyu ani Pushkar Shah Jyu. Kasto Preranadayi Prastuti. Adamya sahashik Yatra katha sunera Sarai prabhawit bhayen.
@hiramagar9993 жыл бұрын
यो अन्तरबार्ताले मन छोयो कत्तिपनी छलकपट छैन
@sunilgurung11653 жыл бұрын
fine talk so inspiring
@khemlimbu58803 жыл бұрын
Respect 🙏
@Shahi25263 жыл бұрын
हो यस्तो मान्छे लाई ल्याउनु अनि पो केही प्रेणा मिल्छ जहिले डाका चोर नेता लाई मात्रै किन ल्याउने ।
@mohanrai98253 жыл бұрын
I like puskar shaha watching from Colorado USA
@Ubourne3 жыл бұрын
भोलि बिहनबाट फेरी मेरो साईकल निस्कियो अब संसार नडुले पनि पोखरा सम्मको यात्राको तयारिको लागि।
@jitennmgrr77893 жыл бұрын
puskar shah my idol🙏🙏
@ganeshrijal74513 жыл бұрын
interesting story i really inspired
@sudipdulal22983 жыл бұрын
Legend 👏
@binodkumarmahato3841 Жыл бұрын
Upendra mahato ...❤❤❤❤❤❤
@nawarajale6507 Жыл бұрын
राजदण्ड झिक्ने उदण्ड😮वा टीकारामजी क्या राम्रो शब्द सम्योजन
@dhurbagautam31253 жыл бұрын
Wow kati ramro bichar
@Jayshrestha8643 жыл бұрын
Salut chha ...
@shabdasagartvtv67213 жыл бұрын
निक्कै उर्जावान अन्तरबार्ता 👍️👍️👍️
@sarunadewan75053 жыл бұрын
I 🙏 sir. 💯
@Jay-gd6dh3 жыл бұрын
Pahilo choti kasaiko antarbarta purai here ra sarai khusi lagyo ❣️
@amitthakuri62933 жыл бұрын
great
@sabinpoudel96753 жыл бұрын
So nice😊😊
@kabitathapa8573 жыл бұрын
Respected person 🙏
@ujjwaldixit14483 жыл бұрын
Salute Puskar Shah jyu 🙏
@prakashnepali64133 жыл бұрын
Wow so energetic person super hero our ornament puskar sir
@umeshrawal4123 жыл бұрын
my biggest inspiration 😍 right now i am at १0 डलरको जिन्दगी
@VishalTamangg2 жыл бұрын
You guys should definitely read his book. It's a rollercoaster of emotions.
@binoddhakal243 жыл бұрын
An Inspirational Conversation with an Iconic Traveller by another Iconic Traveller. 🙏🙏🙏
@reasoncreation51203 жыл бұрын
प्रेरणादायी अंतरवर्ता
@RoseRasmiVlogs8 ай бұрын
❤❤ ❤
@chandrathapa5433 жыл бұрын
Great yatriji
@khemraaz98733 жыл бұрын
We are proud and we love pushkar shah 🙏
@rajeshpaudel60513 жыл бұрын
Big respect ✊
@Shahdeepak2663 жыл бұрын
wow! my huge respect
@Limbukhimyakha Жыл бұрын
My english teacher suggested me to watch this interview
@nirabaral87083 жыл бұрын
Wow,super
@lookouttoday25533 жыл бұрын
यसपाला सँगै भैएन दाइ, आगुन म तपाईंसँग हुनेछु
@dipendrakhadka47543 жыл бұрын
Interesting proud of you 💕💗
@laxmanmaharjan68573 жыл бұрын
salute puskar sir.. you are super hero of nepal.s........... .
@Own_Creater-433 жыл бұрын
Phadindra Nepal lai bolaunu paryo arko episode ma😊😊😊😊
@jagatstha34723 жыл бұрын
Best always .. we always respect from kharidhunga dolakha