संसदमा बढ्दो तनाव, चर्कियो सत्ता-प्रतिपक्ष ध्रुबिकरण । POWER NEWS

  Рет қаралды 47,153

News24 Nepal

News24 Nepal

26 күн бұрын

संसदमा बढ्दो तनाव, चर्कियो सत्ता-प्रतिपक्ष ध्रुबिकरण । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 172
@Gorkhali_Love
@Gorkhali_Love 24 күн бұрын
नेपाली काङ्ग्रेसले धेरै दिनदेखि सदनको मर्यादाको पालन नगरेपछि सभामुखले गर्नुपर्ने यहीँ थियो , सभामुखले एकदम ठिक गर्‍यो ।
@dhrubakhadka2350
@dhrubakhadka2350 24 күн бұрын
याे घुसीया र भ्रष्टाचारी कांग्रेस त खतम पो रहेछ त,जंगली जनावरहरू
@user-ds8gt5dg4e
@user-ds8gt5dg4e 24 күн бұрын
चोर हरु को लुट्न नपाएको पिर
@oshadhirajp7031
@oshadhirajp7031 24 күн бұрын
एस्ता नेताहरु जिताउने गोरु नै जनता हौ जस्तो लाग्छ।
@rajarani8335
@rajarani8335 24 күн бұрын
आज मटन काजी थचिएछ😂
@sagarlama364
@sagarlama364 24 күн бұрын
काङ्ग्रेस निकट पत्रकार मित्र पर्नुभएछ शुभकामना ब्रो
@rolakthapa3405
@rolakthapa3405 24 күн бұрын
नौलो नेपाल को इतिहास रचियो। नेपाल को संसदीय गणतन्त्र मा।
@ravikc6049
@ravikc6049 24 күн бұрын
ग्यानेन्द्रजी , मर्यादापालकहरुको काम संसद्मा discipline maintain गराउने हो ।
@user-oe6lp1tn6z
@user-oe6lp1tn6z 24 күн бұрын
घडी कति उफ्रेको हो😊
@prakashshrestha304
@prakashshrestha304 23 күн бұрын
आदरणीय प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड ) ज्यु आदरणीय पुर्व प्रधानमन्त्री केपी वली ज्यु आदरणीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछाने ज्यु मुलुकमा लाखौं नेपाली जनता सहकारीको ठगीमा परेर पीडित भएकाछ्न र पीडितहरुको स्थिति अत्यन्तै दयनीय भइ सकेको अवस्था हो। तपाईहरु सबैलाई यसबारे सबै थाहा नै छ तापनि एउटा सामान्य नेपाली नागरिकको हैसियतले यी पीडितहरु प्रति छिटोभन्दा छिटो न्याय हुनेगरी केहि ठोस निर्णय गरेर ठगहरुको र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति समेत लिलाम गरेर ती सहकारी पीडितहरुको आँसु पुछ्ने काम गर्नहुन हार्दिक अनुरोध गर्द्छु। कृपया यो पत्रलाई पत्रकार महोदयले माथी उल्लेखित तिनै आदरणीय नेताहरूसम्म पुर्याइ दिन हार्दिक अनुरोध गर्न चाहन्छु। आशा छ सहकारी पीडित लाखौं नेपाली जनताले न्याय पाउनेछ्न । पुर्ण न्याय गर्नको लागि आजैदेखि नेपाल सरकारका माथि उल्लेखित तिनै नेताहरू गम्भीर रुपले लाग्नुस भन्ने चाहन्छु ।
@user-vu3rg2oy6x
@user-vu3rg2oy6x 24 күн бұрын
कोइ भन्दा कोइ कमि छैन । अब नेतृत्व परिवर्तन नभए सम्म केही हुनेवाला देख्दिन।
@leeladhakal9029
@leeladhakal9029 24 күн бұрын
सत्तामा बस्न नपाएको आक्रोस
@anandchaudhary1675
@anandchaudhary1675 24 күн бұрын
And Satta ma basera dekheko dictatorship
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 24 күн бұрын
Absolutely agreed. Mr Devraj Ghimire took right decision overruling these thuggish, unsavoury, heinous to these entitled congress. The parliament is not an exhibition gallery to show their unlimited circus. Well done Mr Ghire Jiu for showing real backbones.
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 24 күн бұрын
संसदमा जे भयाे धेरै राम्रो भयाे।राजा छाेडेर आतंककारी माओवादीकाे साथ दिने कांग्रेस त देश बाटै हराएको राम्रो।इनकाे उत्पत्ति देरवीकाे इतिहास पढ्न सबैमा अनुरोध गर्दछु।
@user-iu9xh9sj1x
@user-iu9xh9sj1x 24 күн бұрын
Jay ghanti
@arunbelbase12
@arunbelbase12 24 күн бұрын
जे गरे ठिक गरे त भन्नू परो 😮
@symphonykanxa
@symphonykanxa 24 күн бұрын
नैतिकता अनैतिकता काे कुनै मतलब नगरीकन
@dhanmangurung1201
@dhanmangurung1201 24 күн бұрын
अवरोध गर्नेले संधै यसरी अवरोध मात्र गरि रहला / कडा रूपमा पनि सत्ता पक्षले लिनु पर्दछ तर विषय जनमुखी हुनुपर्दछ
@padambahadur912
@padambahadur912 24 күн бұрын
❤❤
@MadhuThapa-to5to
@MadhuThapa-to5to 24 күн бұрын
❤❤❤❤rabi
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 24 күн бұрын
जुन पार्टी र सांसदकाे बिरुद्ध अदालतमा मुद्धा बिचाराधिन छ ति सांसद वा पार्टीले विश्वासको मत दिन पाँउछ कि पाँउदैन काेही पनि किन बाेल्दैन।
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 23 күн бұрын
Ghadi.dherai.upharekochha.selsakiyoki.rabiji.selhaldinu.holara..jelpthaunu.parayo❤❤❤jay.ghanti
@user-iy7cx2yv6h
@user-iy7cx2yv6h 24 күн бұрын
चुनाव आएपछी थाहा होला ।
@user-vk5rs8vn2p
@user-vk5rs8vn2p 24 күн бұрын
🌳🌳🌳♥️♥️
@arjunbahadur8968
@arjunbahadur8968 24 күн бұрын
Ho ni
@ravikhanal3292
@ravikhanal3292 24 күн бұрын
Whatever….we support this government!
@nishashrestha7509
@nishashrestha7509 24 күн бұрын
जय पशुपति नाथ 😥🙏💞युग युगसम्म बाचिरहुन बालेन 😥🙏😥 MCC को मतियार कालो काङ्ग्रेस एमाले खाओबादी बिदेशी दलाल सबैले चिनी सक्यो 😡😡🇳🇵सबै मिलिजुली देश लुट्न आएका हुन्
@user-Shaligram
@user-Shaligram 24 күн бұрын
सभामुख - जिन्दाबाद
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 24 күн бұрын
यो न्युज 24 मा यो मान्छे को शो काम छइन।अरु सबै ठिक छ ।
@1voice_ofNepal
@1voice_ofNepal 24 күн бұрын
6:31 मुला जुङ्गा फूले बुढा गजक्क परेर प्रधानमन्त्री संग हातमिलाउदै थियो त भित्र यहाँ आएर चै ठिक भएन रे 😅😅
@santoshranpal6618
@santoshranpal6618 24 күн бұрын
Ahile Savamukh itihaas kai abbal , durdarsi , nispakshya dekhe maile chai Yeti ko hunai parxaa. Desh ko heet lai dhyaan rakhera gariyeko ruling ekdam sahi nirnaya❤
@hektuhangthamsuhang1275
@hektuhangthamsuhang1275 24 күн бұрын
अब काङ्ग्रेस हरु एक भयेर अगाडी बडने दिन आयो ।
@dhadkanreshmimagar5260
@dhadkanreshmimagar5260 24 күн бұрын
Very good sabhamukh jiu congratulations prachanda g ❤❤❤ congress chorharu ko aba dhulo lageko file taktakyaunu paryo rabi g 😊😊😊
@b.mpradhan4129
@b.mpradhan4129 23 күн бұрын
❤ Jay balen ji ❤
@fulmayajoshi5681
@fulmayajoshi5681 17 күн бұрын
सभामुख जि काङ्ग्रेसकाे नारा जुलुस के अौचिच्य छ ? नखभए सभामुख ज्यौ तपाईहातमा कानुन छौन ? सेनाहरु बाेलाई काेचि दिनु हाेस्न ?
@kulprasadpaudel2125
@kulprasadpaudel2125 24 күн бұрын
सभामुखको आग्रह काँग्रेसले कुनै दिन मानेको थिएन
@rampaudel6460
@rampaudel6460 24 күн бұрын
आफू राजनितिमा आएर हेर न टेकु।अनि थाहा पाउछस परि पक्क र न परिपक्क।स्टुडियोमा बसेर लेग्रो तानी तानी एकोहोरो भुके जस्तो हुन्छ त जामा लाउने भुत्वाराइ।
@rudraadhikari6499
@rudraadhikari6499 24 күн бұрын
म नै राम्रो बाँकी सब खराब : मूर्खता म अरू भन्दा राम्रो : अज्ञानता म राम्रो र अरु पनि राम्रो = महानता
@rakampun6605
@rakampun6605 24 күн бұрын
Very good parchandra sarkar 😘❤️
@toxicajay2071
@toxicajay2071 24 күн бұрын
म कुनै पाती को सपोतर त होइन तर यो पत्रकार चाहिँ पक्का काङ्ग्रेस हो 100%
@babusinghgc1639
@babusinghgc1639 24 күн бұрын
Rute thik gare
@tarkrbhatt
@tarkrbhatt 24 күн бұрын
हेर्दै जाउ कति सम्म पेलेर सत्ता टिक्छ
@sagarlama364
@sagarlama364 24 күн бұрын
ठिक गर्यो सभामुखले अस्ति त तपाइको निगाहको समय चाहिदैन भन्दै थियो बाख्रा चोर।
@anoj4sanju
@anoj4sanju 24 күн бұрын
नेपालभरि आतंकबादीहरु छन के गर्ने त ?
@Brownscott1
@Brownscott1 24 күн бұрын
🔔🔔🔔
@bhuwangelal749
@bhuwangelal749 24 күн бұрын
यो न्युज 24 कङ्ङ्ग्रेस पार्टीको हो कि केहो ??
@topkatwal
@topkatwal 24 күн бұрын
संसद मा यति नारा लाए पछि मोदी खुसी भए😮😮
@rajchemjong4887
@rajchemjong4887 24 күн бұрын
Naya parano sabai vastra chari ra sahakari thag yo pati haruko kunai ko kam xaina 😢 aba bale sha harka sampang gopi hamal rastra pati minister ra home minister hunu parxa ani matra nepal 🇳🇵 aamako muhar ferinxa jay nepal 🇳🇵 ❤❤❤
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 24 күн бұрын
17 हजार मार्ने प्रधानमन्त्री 2 पासपोर्ट 2 हत्या सहकारी ठग गृहमन्त्री देशले त कोल्ते होइन उत्तानो नै फेर्ने भयो
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 24 күн бұрын
हत्याहिंसा दलाल एमाले पार्टी लाई नेपाल बाट खेद्नु पर्छ अनि मात्र देश मा सान्ति र बिकास को परिवर्तन आउछ #जयनेपाल 🙏 अब गृहमन्त्री मा बालेन आउनु पर्छ्🇳🇵🙏
@narendrabhusal5090
@narendrabhusal5090 24 күн бұрын
नयाँ जोगि र पुराना जोगि हरु को नौट्न्कि
@sanjuchhetri3180
@sanjuchhetri3180 24 күн бұрын
बूढा ले कडा प्रश्तुती दियो काँग्रेस लाई अब शेरे काे खानदान र बाख्रा चोर देखि घडी चोर सम्म जेल जाने संकेत देखिएको छ भन्ने मलाई लागेको छ 🥵🥵🥵
@KrishnaLal-nx3wh
@KrishnaLal-nx3wh 24 күн бұрын
भित्ता मा पुगे पछि थाहाेला
@JennyMaharjan
@JennyMaharjan 24 күн бұрын
Khoi k khoi k
@seemakc7796
@seemakc7796 24 күн бұрын
कांग्रेस को सत्ता भएको भए सरकारी पिडित लाई वस्था गर्थेन
@KrishnaLal-nx3wh
@KrishnaLal-nx3wh 24 күн бұрын
मदेखि टाडा रहनु हाेला
@kalakbhandari3073
@kalakbhandari3073 24 күн бұрын
अन्तरास्ट्रिय निमसरामा ने का पार्टीका नेताहरुले गिनिजबुकमा नाम दर्ज गराउन सफल हुन्छन्।बारम्बार प्रचण्डको गोपुछा लाग्न नछाडेका कारण यसरी यिनको धज्जी उडाउनु कतै ठिक लाग्यो ।
@sunardilbahadur2363
@sunardilbahadur2363 24 күн бұрын
'Jo shoya, ushne khoya', bhanai le PM le chhito Bishwas ko Mat liye ko huna sakchha taake bipakchhi ko aarop haru saamna garna power hos bhani ra yo samaaro pachhi Congress ko julush pani shaanta hola bhanni aash ma.
@yubrajkhadka40
@yubrajkhadka40 24 күн бұрын
सभामुख ले एकदम राम्रो गर्नु भयो हिजो जनताको गाँस लुटेर नाराबाजी गर्नेलाइ किन उपस्तिथि लेख्ने
@bheshpathak632
@bheshpathak632 24 күн бұрын
Eutai news kati choti eutai kura kati choti repit gareko putrakar jiu
@tekrai8393
@tekrai8393 24 күн бұрын
सर अहिले प्रचण्ड कांग्रेससग मिल्छु सरकार बनाऊ भन्यो भनो यो खेल सबै समाप्त हुन्छ । लुरुक्क भिजेको मुसा जस्तै भएर बस्नेछ । हामालाई सब थाहा छ । सहकारीको नाम मात्र हो । रबिको राजिनामा नमागी ससदिय छानबिन गर्दा हुदैन र ? कांग्रेसले रबिको नाम लिएर छानबिन गर्ने रे ठिकछ त्यो पनि रबिले गृह मन्त्रीबाट हट्नु पर्दैन भने जस्तो सुकै जे सुकै छानबिन बनाओस र गरोस ।
@ChoplalBhusal-vg6cz
@ChoplalBhusal-vg6cz 24 күн бұрын
Sabhamukhalai barkhasta garnu parxa yestai yemaleko karyakarta Bhai goti bhaneera arajak dekhaye
@rupeshbasnet3254
@rupeshbasnet3254 24 күн бұрын
Yesta bhasthachari lai salute garnya hamro desh ka Badhur police force army and sastra wow yehai kaam Hami janta lya garya Vaya K hunthiyo hola
@basudahal6225
@basudahal6225 24 күн бұрын
अब कुन राजनीतिक घटना हेर्नमनछ,कमेन्ट गर्नुहोस र केहि समय पर्खनुहोस यि जोकरहरुले त्यो पनि मज्जाले देखांउनेछन
@topkatwal
@topkatwal 24 күн бұрын
संसद कांग्रेस भाउजू हरु के सारो चुमुक चुमूक 😅😅
@MadanBhusal-ku7co
@MadanBhusal-ku7co 24 күн бұрын
Rolex watch kina teti aatiyeko hola 😂
@user-uj8xt2xw8d
@user-uj8xt2xw8d 24 күн бұрын
शहकारी ठगलाई संरक्षण दिने चाेर सरकार
@kulprasadpaudel2125
@kulprasadpaudel2125 24 күн бұрын
काँग्रेसले सत्ता नपाएसम्म गर्ने यहीँ हो😢
@ramprasadsapkota8270
@ramprasadsapkota8270 24 күн бұрын
नेपाल को संसद west minister model अर्थात बेलायत को संसदिय प्रणालि मा आधारीत छ।अत प्रधानमन्त्री ले विश्वास को मत लिनु कानुन मा उल्लेख भएबमोजिम कहिले विश्वास को मत लिने प्रम इच्छा हो।अर्को तिर minister नियुक्ति गर्ने हटाउने तथा cabinet मन्त्रीपरिषद मा प्रस्ताव मा अल्पमत मा परे पनि प्रम को निर्णय पारीत हुने हुदा प्रम ले यति छिटै विश्वास को मत लिए भन्नु जायज हुदैन।
@anandchaudhary1675
@anandchaudhary1675 24 күн бұрын
Ani hijo opposition lai bolna na dinu chai Kati thik thyo ?
@anandchaudhary1675
@anandchaudhary1675 24 күн бұрын
BTW Westminster ho hai real spelling.
@bistabrobista7320
@bistabrobista7320 24 күн бұрын
Yo Sara game ko neta nai khurapati Oli daka ho ,yo na mare samma nepal ma yestai yestai ho 😮😮😮
@KhadgaShrestha-mr1bo
@KhadgaShrestha-mr1bo 24 күн бұрын
Je gareko Sahi gareko ho
@_Tophimalayan
@_Tophimalayan 24 күн бұрын
प्रचण्ड यसकाे मुल्य चुकाउनु पर्नेछ ।
@sonamtamang728
@sonamtamang728 24 күн бұрын
जे गर्यो सही गर्यो भतुवा कांग्रेसलाई
@user-in1tv2ge1p
@user-in1tv2ge1p 24 күн бұрын
के कुटपिट गर्न दिने ।
@krishnakhatri7000
@krishnakhatri7000 24 күн бұрын
पत्रकार को नि बिबेक होला पत्रकार ले नि सहिलाइ सहि बोल्नुहोला पत्रकार को बिलेसन अनुसार समाचार हेरिन्छ्ह पत्रकार ले नि सहो लाई सहि गलत लाई गलत भनु होला अनिपो हजुर को युतुब हेर्नी जो
@user-gg3oo2lu9l
@user-gg3oo2lu9l 24 күн бұрын
thikai ta ho kbiswashna siswash
@suryamanipoudel9064
@suryamanipoudel9064 24 күн бұрын
बा मर्ने बेलामा धित नछोड्नुहोस।
@yuddharai6613
@yuddharai6613 24 күн бұрын
चोरबाटोबाट विश्वासको मत लिदै प्रचण्डले निरङकुशताको पराकाझ
@dipakhatri9312
@dipakhatri9312 24 күн бұрын
Yo patrakar pni Malai ramro manxe jsto lagena
@user-Shaligram
@user-Shaligram 24 күн бұрын
कालाे काँग्रेसले पहिले एमाले फुटाउन सभामुख प्रयाेग गरेकाे भुलिस
@nischaljungkshetri536
@nischaljungkshetri536 24 күн бұрын
सबै चोरै चोरको झुन्ड सिनो खान पनि लाएक नभएका चोरहरु देस चलाएका छन छिछिछिछि
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h 24 күн бұрын
Tek narayen ji kangres ho kangres ko pakshye ma samachar banauxa
@nirajkc4220
@nirajkc4220 24 күн бұрын
je gare thik gare aru bikalpa pani thiyena...congress lai vauju bachaune pir x
@sitajoshi2502
@sitajoshi2502 24 күн бұрын
Hamile chalchitra heriraheko chhau ramro chh
@bhumichapagain
@bhumichapagain 24 күн бұрын
काङ्ग्रेस ले सत्ता चाहेको हो
@shushilthapa6796
@shushilthapa6796 24 күн бұрын
Nagarikta kanda buda boleko pitri buda...
@brnkhd
@brnkhd 22 күн бұрын
Sakkiyo congress & Gangan thapa.. Yo raparapa pani congress kai puchharr raxa
@ZILONGPLAYS0
@ZILONGPLAYS0 24 күн бұрын
J bhayo thikai bhayo yo congress le sadhai tehi garne ho ??
@RajendraKhanal-zd5pt
@RajendraKhanal-zd5pt 24 күн бұрын
Take Chor
@madhabbista4909
@madhabbista4909 24 күн бұрын
यो टेकनारयण भन्ने पत्रुकार पनी एऊटा पाटी को मात्र ऋोले ऋोले को गन्ध आऊछ। त
@sgArt-
@sgArt- 24 күн бұрын
Rastra nirman ta prithivinarayen shaha Le gareka Hun pm ji tapai rastra bikash ko Kura garnus garne ta hoena Tara bhanai suhau6
@Nanu-yu2xl
@Nanu-yu2xl 24 күн бұрын
बाख्राचोर समुहलाइ मिचेर किचेर नै जानुपर्छ अर्को बिकल्प छैन पतन गर्नुपर्छ कालो काङ्ग्रेस को
@KrishnaLal-nx3wh
@KrishnaLal-nx3wh 24 күн бұрын
तचे ।सभामुख लाइ जुत्ता माला लगाउछु जाेगिन
@MilanKumal-dg4lu
@MilanKumal-dg4lu 24 күн бұрын
AAJA samsad vawan ma j vayo Sahi vayo yo jahej xa man napareko kalo congress Lai matrai ho jasle desh ki heet chahadainan vartachari Lai jogaune rwa sarkar dhalaune Lai matrai man pareko xaina
@tekbohara83
@tekbohara83 24 күн бұрын
यो जंगली हत्यारालाई जुत्ताले हिर्काऊन किन नसकेको
@rolakthapa3405
@rolakthapa3405 24 күн бұрын
यो रबि भन्ने जन्तु पनि के भन्ने सटुडुखेल मा राखेर फन्को मारेर नाकको डाँडि भाच्नु पर्दछ यिन को भन्नेनो नट एगेन भन्ने तिनै ब्रमण तिनै को नाक को सिंऋगनर तालयव चाट्ने र लम्पसार परौको देख्द अच्मभ लाग्छ। तिनै
@sitajoshi2502
@sitajoshi2502 24 күн бұрын
Hamilai lagchh dui paksha chh tar hain miler gareko natak ho
@saugatbhattarai1805
@saugatbhattarai1805 24 күн бұрын
Yo patrakar tv ma hoina kangress ko party ma lagi halda hunxa...dhalke patrakar boli le tha hunxa...patrakar ho ki judge ho yo
@dipakchettri6757
@dipakchettri6757 24 күн бұрын
Nepal ko samsad herda yo bhanda bhatda sayed durlab nai hola Yo putrakar pani kunai party bises nai bhaye jasto dekhiyo
@Padamramsharki
@Padamramsharki 24 күн бұрын
यो पत्रकार ओरिजनलै कांग्रेस को झोले निक्लियो ।सहिगलत छुट्याउनु नसक्ने ।
@KB-gj8eg
@KB-gj8eg 24 күн бұрын
Pahila Nepali kangrej le MCC pass garda sabhamukh le gareko ra aja ko sabhamukh le gareko ma ke pharak chha. Nepali kangrej le garda hune aru le garnu nahune. Yo nabujhnu ta murkha ho. R pra pa pani Nepali kangrej ko jhole bhaye Nepali kangrej satta ma janchha ra mantri khaula bhanne bichar thiyo hola. Aalu khau bises Gyanendra shahi. Le hawa khayo aaba Gyanendra shahi ko pani asha chhaina Nepali kangrej ko jhole hune haru ko kam chhaina. 😅🎉
UFC 302 : Махачев VS Порье
02:54
Setanta Sports UFC
Рет қаралды 1,4 МЛН
FOOTBALL WITH PLAY BUTTONS ▶️❤️ #roadto100million
00:20
Celine Dept
Рет қаралды 17 МЛН
Китайка и Пчелка 4 серия😂😆
00:19
KITAYKA
Рет қаралды 3,6 МЛН
UFC 302 : Махачев VS Порье
02:54
Setanta Sports UFC
Рет қаралды 1,4 МЛН