धर्मको प्रतिफल मरेपछि स्वर्ग , धनको प्रतिफल बाँचुन्जेल स्वर्ग ... तर तेहि धन सम्झेर ब्रह्मनालमा टेर्सिदा पनि सास नगएर हातले ढुकुटीको साँचो खोजे के गर्ने ! ? ? ?
@nareshb.k.39262 ай бұрын
Boarding school ले दिनदहाडै लूट मच्चाईरहेका छन। यस्ता निजि स्कुलहरुलाई खारेज गर्नुपर्छ।
@durgasanuyoutube33072 ай бұрын
मेरो छोरी को Triton ss college मा पर्यो कति मेहेनत गरेर राम्रो सिक्ष्या लिन्छु भनी अगि बढिन तर तेहा को code of conduc ले सुधार केन्द्र मा गए जस्तो भान गरायो अति strict rules को कारण प्र्त्यक नियम by mistake भयो मा पनि अत्याधिक penality का कारण भर्ना क्यान्सिल गर्न बाध्य भयौ अति दुख लागेको छ स्कुल मा बिध्यार्थी मैत्री हुने नियम प्लस टु मा सुधार केन्द्र जस्ता नियम कहिले सम्म यो बारेमा मिडिया ले उजागर गरोस ताकी मेरो छोरी जस्तै अरु का छोरा छोरी ले डर का कारण कलेज छोड्न नपरोस
@amitblog32 ай бұрын
Balen lai react garnu pareyo..
@nearais2 ай бұрын
Yesto thag school ra college lai thoknu pani parcha