संवैधानिक परिषदमा कमजोर बनेपछि सत्ता पक्षको यो प्रपञ्च- NEWS24 TV

  Рет қаралды 34,580

News24 Nepal

News24 Nepal

Күн бұрын

सोमवार बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा नेपाली कांग्रेसलाई पनि सहभागि गराउनु पर्ने विषयमा छलफल भएको थियो । त्यसको एक दिनपछि नै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने निष्कर्षमा सत्तारुढ दल पुगेका छन् । संवैधानिक परिषदमा कमजोर रहेको सत्ता पक्ष उपसभामृुखलाई हटाएर कांग्रेसलाई सहभागि गराउँदै बलियो बन्न चाहन्छ
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 38
@connect24X7
@connect24X7 6 күн бұрын
केपी देश काे सबै भन्दा ठुलो धमिरो हो भन्नेमा कुनै दुई मत छैन
@Bijaywaiba1
@Bijaywaiba1 6 күн бұрын
देश बिगारे को एमाले र काँग्रेस हो
@brighternepal2813
@brighternepal2813 6 күн бұрын
अब काङ्ग्रेस ,एमाले भगाउ चुनाव बाट ।
@completenepal238
@completenepal238 6 күн бұрын
पोखरामा जस्तै देशै भरीका सहकारीमा काग्रेस र एमाले ! ----------------- हाम्रो पोखरा तिर पनि सहकारीको अध्यक्ष लगायत सबै पदाधिकारी सल्लाहकारमा कालो काग्रेस र एमाले कै मान्छेहरुको बोल वाला र कब्जाछ डुब्दै नडुबेर समस्या नभएका सहकारीमा पनि बार्षिक रु ५०/६० लाख रुपिया हिना मिना भएको कुरा बाहिर आउँछ अनि हरेक बर्षको साधारण सभामा बबन्डर मच्चीन्छ पछि बन्द सत्र भनेर सारा सदस्यहरुको आखामा छारो हालेर कालो काग्रेस र भु-माफिया कम्युनिस्ट एमालेका मान्छेहरु खास खुस कुरा गरेर बिबाद झगडा साम सुम पार्छ्न पोखराका हरेक सहकारीमा यो सामान्य दृश्य/घटना हो यो प्रतेक बर्ष हुने, आजकल फेसबुक लगायत सामाजिक सन्जालहरुमा रबि लामिछाने बारेको जुन सुकै भिडियो वा न्युज आउने बित्तिकै प्याच्च 'सहकारी ठग, सहकारी ठग, २ ओटा पासपोर्ट ...' ईत्यादी भन्नेहरु तिनै पोखरा तिरका जस्तै देश भरीका सहकारी कब्जा गरेर डकारेर बस्ने तिनै कालो काग्रेसी र भु-माफिया एमालेका अन्धभक्त कार्यकर्ता हुन जस्ले २०४७ देखि कान्डै घटाएर देशलाई यो निरीह नाजुक हालतमा पुर्याएका नब सम्भ्रान्त सामन्ती बर्ग हुन!! धन्यवाद !
@thapa246
@thapa246 6 күн бұрын
कहिले बुझ्ने नेपाल जनता ले
@completenepal238
@completenepal238 6 күн бұрын
@@thapa246 नेपाली जात पसु भन्दा तलको लिच्चड लोभी भयो !
@parkdhong
@parkdhong 6 күн бұрын
उपसभामुख लाई हटायर मात्रै देखा ओलि सरकार तेरो हालत के हुन्छ
@apuchauhan358
@apuchauhan358 4 күн бұрын
जनता सडक्मा आइसके, रास्वपाका साम्सद्ले सदनमा प्रश्न गरिरहेकाछन र पनि अझै मिलेर खान्छौ भनेर अलिकतानी जनताको डर नमनी अघि बढेको देख्दा लाग्छ, अब अति भैसक्यो गा उ गाउ बाट उठौ
@sumansapkota9613
@sumansapkota9613 6 күн бұрын
येमाले र काङग्रेस देसको लागि राम्रो काम गर्ने र देस लुछी लुछी खाने हुडार को बथान हो उप सभामुख लाई घेरी सके अबस्ये लुछेर खाइ छाड्छन दुबै पाट छुरा लियेर बसेका कसाइ हुन
@dipbahadurbasnet9416
@dipbahadurbasnet9416 6 күн бұрын
kp oli rip
@laxmanoli6674
@laxmanoli6674 4 күн бұрын
यो देशको प्रगति तब हुन्छ केपी देउबा जस्तातत्त्वहरूलाई जबसम्म हामी रोक्न सक्दैनौं तबसम्म यो देशमा विकास भन्ने कुरो सम्भव छैन
@binaymoktan8302
@binaymoktan8302 6 күн бұрын
उपसभामुखले दुतबासलाई भिषाको लागि होईन अन्तरवार्ताको मिती मिलाई दिन पत्र हो त्यो पनि पठाईसकेको पत्र होईन, तयार मात्र पारेको र पार्टीलाई सोध्द हुदैन भने पछि यो पत्र पठाएको थियन अरु आर्थिक लेनदेन भनेको भ्रम छरेको मात्र हो, भएको यति हो १२ भाई र पुराना पार्टीले भ्रम छरेर जनता उल्लु बनाइरहे छ
@SomlalTamang-k6f
@SomlalTamang-k6f 6 күн бұрын
Yo kp namare samma muluk yastai hunxa😊
@shivakhatri1090
@shivakhatri1090 6 күн бұрын
KP KO Kam nai tehi ho
@karunagiri5133
@karunagiri5133 5 күн бұрын
kp oli / riyale rip
@ramprasadneupane8485
@ramprasadneupane8485 6 күн бұрын
राजनैतिक बेईमानी
@amirachhami2926
@amirachhami2926 6 күн бұрын
Parano party bahiskar aviyan chalao
@narendraadhikari4247
@narendraadhikari4247 6 күн бұрын
एमाले को पतन जतिसक्दो छिटो हुन जरुरी छ
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt 6 күн бұрын
काङ्ग्रेस एमालेले लूट धन्दा लाई फस्टाउन को लागि यो फोहोरी खेल खेलेको हो।
@IkendraChemjong
@IkendraChemjong 6 күн бұрын
विद्वानहरुको पनि विचार कहिले स्पष्ट आउदैन धमिलो पानीमा माछा मार्ने ! लोकतन्त्रमा संख्या को कदर हुदैन ? माओवादी ,रास्वपाको 2/3 होइन वहूमत मात्रै भएको भए पनि उथलपुथल हुन्थ्यो
@tapendrabahadurshahi3789
@tapendrabahadurshahi3789 6 күн бұрын
यो एक फोहोरी खेल हो ओलि शासन पतन को बाटोम हिद्दै छ
@rajkumarkc7829
@rajkumarkc7829 6 күн бұрын
Desh sambidhan anusar chaleko Cha Dr.?
@bishwadipshresth4831
@bishwadipshresth4831 6 күн бұрын
Bhim g le boleko kura ma sadai ok xa
@shankerrai795
@shankerrai795 6 күн бұрын
सक्छ।
@chandrathapamagar2160
@chandrathapamagar2160 5 күн бұрын
भ्रष्टहरु मिलेर नेपाल सक्ने रणनीति 😡😡😡
@rajbikramkc5793
@rajbikramkc5793 6 күн бұрын
good
@DEEPAdhikari-r6n
@DEEPAdhikari-r6n 6 күн бұрын
Congressi ra amale le desh sakhalin nai parne vayo
@onlinetv9893
@onlinetv9893 6 күн бұрын
यो भिमार्जुन भ्न्ने कस्तो टपरी रैच ह 😡😡😡😡निच
@patb8605
@patb8605 6 күн бұрын
Yini Haru Vrasta lai Aba , “ Nepali Janata ley “ Goli “ Na Haney samma Kehi huney wala chaina . Auta, Ta ‘Desh Vakta’ Niskinu ni 😮
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 17 МЛН
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 43 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 17 МЛН