अल्पमत का लागि संविधान संशोधन गर्नु उचित हुदैन बहुमत लाई उपेक्षा गरेर ।यो कवाडी संविधान रद्दी टोकरी मा फाल्दिनु उचित छ ।
@Katwalaartic_official198511 сағат бұрын
प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री पुर्ण समानुपातिक सम्सद र प्रदेश खारेज गर्ने भए ठिक छ नत्र काम छैन कार्यकर्ता रिझाउन ल्याउछ चोर हरुले
@rajkumarkc78299 сағат бұрын
Khareg garnu parcha desh ghati sambidhan .
@legalwise514312 сағат бұрын
राम्रो कुरा आयो है सर्वसम्मत पारित संसोधन हुनुपर्छ जनताको भनाई अनुसार मत गरौँ। सबै पार्टीलाई यो कुरा सह्य होस्।
@yadavranjit75606 сағат бұрын
राजा आएन भने देश रहँदैन, यदि जसपा लाई संविधान लेख्न दियो भने भारत को संविधान नै नेपाल मा लागू गर्नतिर लाग्छ
@DevkumarRijal11 сағат бұрын
अव शंविधान शंसोधन हैन पुरै व्यवस्था फालीएर 47 यताका जीवीत तथा मृत राजनीतीक नेता,उच्च ओहदाका मानीश शवैको सम्पत्ती शुक्ष्म ढङ्गले छानवीन गरी राष्ट्रीयकरण गरी शिक्षा र स्वास्थ्यलाई नीशुल्क घोषणा गरी शवै नागरीकलाई अनीवार्य श्रम र शैनीक तालीम दिदै देशलाई उत्पादन प्रणालीमा जोडनु पर्छ।
@neutralboi19849 сағат бұрын
हामी कम्युनिष्ट होइनौं कि अनिवार्य श्रम गर्न।
@bishnudahit233712 сағат бұрын
good sabidhan sangasodhana hunuparx
@sharathisharma407111 сағат бұрын
That also All Fight .सभासद आधा घटाऊ।
@ramshyam736711 сағат бұрын
Direct election bata prime minister chhane system , sanghiyeta kharej hunu parxa
@rojeshsingh6511 сағат бұрын
Pradesh hataunu parxa
@rahulthapa-vw9wq11 сағат бұрын
Ghataunu parxa
@dineshkumarrai453310 сағат бұрын
बुढा हो मर्ने बेलामा केही राम्रो काम गरे बैकुण्ठमा बास हुने थियो 😂😂
@punyakumarrai10 сағат бұрын
प्रत्यक्षा प्रधान मन्त्रि स्थनिया सरकार कायम गरि प्रदेश सरकार खरिज गर्नु प्रदेश काे काम छैन
धर्म निरपेक्षता संघीयता र समानुपातिक निर्वाचन प्रणाली हटाउनु
@neutralboi19849 сағат бұрын
धर्मनिरपेक्षता के गलत छ? यो विकासको लागि आधारभूत सिद्धान्त हो
@shakyachiniya289811 сағат бұрын
Sambidhan haina aafulai samsodhan garnuparxa .
@rajkumarkc78299 сағат бұрын
Yini haru ko nautanki chaldai na aba
@narayandattatimilsena15954 сағат бұрын
फेरि यिनि दुइटा बुडा ले जनता लाई मुर्ख बनाउने बाटाे पहिल्याउदै छन 😂😂😂
@kulbahadur371411 сағат бұрын
Hitti ko khane dat arkai dekhaune Arkai dat vane jastai ho sabai dalal vastachari haru miler baneko sarkar haru le ghataudaina baru Aafno jhole haru lai baruxa
@pratimakingmagar67758 сағат бұрын
Jhatha haru bhratchhar garnu chhad tero sambidan samsodanle kehi kulkaudaina jhatha haru