संविधान संशोधनको नाममा अर्कै खेलोमेलो भयो, ओली नआएकामा नेपालले गरे यस्तो कटाक्ष

  Рет қаралды 4,690

Free Nepal

Free Nepal

Күн бұрын

संविधान संशोधनको नाममा अर्कै खेलोमेलो भयो, ओली नआएकामा नेपालले गरे यस्तो कटाक्ष
फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
#madhavkumarnepal #madhavnepal #kpsharmaoli #prachanda
Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
All Rights Reserved © Free Nepal

Пікірлер: 19
@rajankhatri2827
@rajankhatri2827 Ай бұрын
गयो समाजबादीको दीन।
@PrembahadurAadhikari
@PrembahadurAadhikari Ай бұрын
तपाई जस्तो विश्वास घातिको प्रधानमन्त्री केपी ओलिले कसरी विश्वास गरुन् त जे होस् हिजो जेसुकै गरेको भएपनि अब विश्वास दिलाउन सक्नु पर्‍यो नकी छिर्के हान्ने दाउ गरेर होईन!आआफ्नो कमिकम्जोरीको आत्मआलोचना गर्दै मिलेमा सबै शुभचिन्तक खुसी नै हुनेछन् भन्ने लाग्छ!!!
@ngimadorjesherpa6204
@ngimadorjesherpa6204 Ай бұрын
माधव नेपाल केसर जंग रायमाझी को बाटोमा
@dabedkandangwa2864
@dabedkandangwa2864 Ай бұрын
Ho ra
@reshamgurung2344
@reshamgurung2344 Ай бұрын
Namarda parchandako g f
@tikapoudel906
@tikapoudel906 Ай бұрын
Oli lai sadharan sadaysa bata hataeka ho ni
@gummagar6172
@gummagar6172 Ай бұрын
होईन ओलिलाई साधारण सदस्य सम्म नहुने गरि फाल्ने ढेउवा।
@user-ox8ly9wf5u
@user-ox8ly9wf5u Ай бұрын
Oli le ke ke garethe to pani lekhauna mitra
@sssir5852
@sssir5852 Ай бұрын
​@@user-ox8ly9wf5u ke gareko raicha sunam na 😂..
@tajinrana383
@tajinrana383 Ай бұрын
आफ्नो पार्टी सकिने डर अहिले देखि नै लाज मर्नु संबिधान संसोधन गरेर 5 सिट र 5% मत लागु गर्दिनु पर्छ बढामुश्किलले 2/4 सिट जितेर बार्गेनिंग धेरै भयो
@ishworrokaya4525
@ishworrokaya4525 Ай бұрын
माधव प्रचण्ड केपि जस्तो कमरेड भिमरावल होइन भिमरावल माथि हास्यास्पद बनाउन मजाक गर्नु भनेको तपाईहरू कमरेड पुष्पलाल कमरेड मदन भण्डारी जस्ता नेता को अपमान गर्नु हो भिम रावल जस्तो हिक्मत वाला राष्ट्रवादी नेता जननेता जस्तो भए कम्युनिस्ट अर्को मुड लिइ सक्थ्यो ।
@AshokSunar-en1bt
@AshokSunar-en1bt Ай бұрын
Greatar Nepal ko jay 👹💔😅❤️🌍🎇🌹🌈🇳🇵😭
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
नक्सलवादीमा फुट भयो, कोही युरो अमेरिकन कोही इंडो युरोपियन, को इंडो नेपाली! कम्युनिस्टका नाममा दलाली वादको पराकाष्टा!
@tikapoudel906
@tikapoudel906 Ай бұрын
Sudharne twa makune le ho ni
@Honest611
@Honest611 Ай бұрын
त रुन्चे दलालको घरमा किन आउनु ढोकेवाज 😂😂
@tikapoudel906
@tikapoudel906 Ай бұрын
Dalal dalal
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 118 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 66 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 14 МЛН
On Air With Sanjay #497 - Biraj Bhakta Shrestha Returns!
1:30:57
Sanjay Silwal Gupta
Рет қаралды 42 М.
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 118 МЛН