Рет қаралды 47,255
नेपाल सरकार र भारत सरकार बीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारत विच अन्तराष्ट्रिय सोलार एलाइन्स , रेलवे सम्वन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारती आयल कर्पोरेसनबीच प्रविधि विज्ञता आदान प्रदान सम्बन्धी सम्झौता भएको हो । संयुक्त पत्रकार सम्मलेनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा छलफल भएको बताए । आउँदा दिनमा उर्जा आदान प्रदानका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत व्यापार ,दुई सरकार बीचमा भएको राशायनिक मल खरिद सम्वन्धी सम्झौताको कार्यान्यन जस्ता विषयमा गहन छलफल भएको बताएका थिए ।
हेरौं संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले के भने ?
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
#NarendraModi #SherbahadurDeuwa #SherbahadurDeubaIndiaVisit