No video

Sapana Gandrava First Interview 2023 पहिलो पटक मिडियामा, भाबुक हुदै सम्झिइन बिगत Sapana Gandarva

  Рет қаралды 718,363

RKT Media

RKT Media

Күн бұрын

OFFICIAL You Tube Channel.
©&P:Lekbesi TV
#share #Subscribe #sapanagandrava
तपाइको समाज, छिमेक वरपर, कुनैपनि घटना, समाचार, अन्यायमा परेर न्याय नपाएका व्यक्ति, कला र प्रतिभा भए हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
सम्पर्क = Lekbesi TV [ 9803636937 ]
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / lekbesitv
Facebook Page : / lekbesitv
www.Lekbesikabh...
Contact:9803636937
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Lekbesi TV will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा Facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
र उक्त च्यानल बाट तत्कालआफ्नो video हटाईने छ। Embedding to a website is allowed!!!!!

Пікірлер: 1 300
@LekbesiTV
@LekbesiTV 2 жыл бұрын
सपना गन्धर्वको बुबा आमा सङ्ग गरिएको सुख अनि दु:खको कुराकानी आउदै छ।।हामी सङ्गै रहनुहोला धन्यवाद🙏🙏
@dadiram7568
@dadiram7568 2 жыл бұрын
यो समुदाय को आवाज राज्य को निकाय सम्म पुर्याउन ठुलो भुमिका खेल्नु पर्ने हो पत्रकार महोदय
@nabinrai3026
@nabinrai3026 2 жыл бұрын
Xitti oyaunu paryo
@nabinrai3026
@nabinrai3026 2 жыл бұрын
Big fan
@Valleyofmount9550
@Valleyofmount9550 2 жыл бұрын
Wow म यी भाई बहिनी हरु को big fan हुँ कहाँ होलान् के गर्दै होलान् भन्ने लाग्थ्यो तर मेरो खुल्दुली आज पूरा भयो र सम्पूर्ण media टीम लाई धेरै धेरै धन्यवाद र भाई बहिनि हरु लाई सुख शान्ति होस् कामना गर्दछु 🙏🙏
@harigurung7965
@harigurung7965 2 жыл бұрын
Congratulations Sagar vai ra Sapana baini best of luck keep it up god bless you
@birbirendra5138
@birbirendra5138 2 жыл бұрын
आज धेरै लामो समय पछि भेट्न वा देख्न पाइयो अति खुशी लाग्यो यी भाइ बहिनीलाई सफलता अनि उज्ज्वल भबिश्य को कामना 😍😍😍😍😍🌺🌺🌺🌺
@sarangimusicmelody9145
@sarangimusicmelody9145 2 жыл бұрын
नमस्कार म सागर गान्धारी । म र मेरो बहिनी ले आजभन्दा करिब ११ ,१२ बर्ष पहिले रत्नपार्कमा गित गाउथेउ । हामी 12 वर्ष पछाडी मिडियामा आएका छौ । सबैको साथ र सहयोग को अपेक्षा राख्दछौँ।
@aaloksahayatree3713
@aaloksahayatree3713 2 жыл бұрын
big fan hajurharuko ma aba nirantar agi badnu hola .agrim shubhakamana
@mohandhamala3646
@mohandhamala3646 2 жыл бұрын
तपाई हरु हराउनु नहुने मान्छे हो छिट्टै लाइभ कन्सर्ट हेर्ने रहर छ पूरा गरिदिनु होला
@MrAnilchapagain
@MrAnilchapagain 2 жыл бұрын
Khushi lagyo.sadhai pragati janu subakamana
@jibprasadpudasaini8886
@jibprasadpudasaini8886 2 жыл бұрын
तपाई हरू कहा जानू भयो होला कस्तो हूनू भयो होला भन्दै सथी हरू लाई सोध्थे आज पून देख्न पाय धेरै खूसी लाग्यो मादल बजाउने भाई चाही कता हूनूहून्छ होला?
@tekrajbista
@tekrajbista 2 жыл бұрын
काठमाण्डाै मा पढ्ने क्रममा करिब १२ बर्ष पहिला यी भाइ बैनिहरुले त्यो रत्नपार्क मा गाएको भाइरल भएको गित गाउने बेला त्यही ठाउँ मा थिए र एक जना दाइले रेकर्ड गर्नु भयो र केही दिन मा भाइरल पनि भयो र मैले त्यो गित पट्क पट्क सुनेको छु मलाई सपना बैनिले गाएको धेरै मन परेको थियो र सोच्थे कहाँ होलान ती भाइ बैनी भनेर आज फेरि अचानक देख्न पाइयो । कोसिस गर्नु जिन्दगी मा सफल न हुने भन्ने केही छैन कोसिस निरन्तर रहनु पर्दछ ।।।❤️❤️💕💕
@rejinabishwokarma9533
@rejinabishwokarma9533 2 жыл бұрын
आहा कति राम्रो स्वर धेरै पहिले सुनेको थिए।अहिले त धेरै फरक हुनु भए छ।आज धेरै पछि हेर्न पाए खुशि लाग्यो।❣️❣️❣️
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Ani samaya baisa jawani umer anusar tw farak hununi paryo vo rejinaa
@rejinabishwokarma9533
@rejinabishwokarma9533 2 жыл бұрын
@@yamsingjai9225 umm ta haii dherai paxi dekheko ali chinna garo vo malai ta😋😍😘
@ramchhetri2890
@ramchhetri2890 2 жыл бұрын
दुई दाजु र बहिनी मिलेर फेरि फर्केर अलि कति संगीत क्षेत्रमा नै प्रयास गर्दा उज्जवल भबिष्य बन्ने धेरै देखिन्छ ।पाइला चाल्नको लागि कामना गर्दछु ।
@khadakrana918
@khadakrana918 Жыл бұрын
Nace baini
@rameshnepaljhapali3401
@rameshnepaljhapali3401 2 жыл бұрын
सारै राम्रो लाग्यो भाइ र बहिनी को अन्तरबार्ता हेरेर।।मैले पनि आज भन्दा 9 बर्ष अगाडि हेरेको थीए बहीनीले गायेको तीते करेलीले भन्ने गीत।।आज फेरि देख्ता खुशी लाग्यो।।आगामी दीन हरु मा पनि हजुर हरु को राम्रो राम्रो गीत सुन्न पाउ धेरै धेरै शुभकामना ।।💕💕💕🌹🌹
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
धेरै बर्ष पहिला तितेकरेली ले भन्ने गित प्रत्यक्ष हेरेको थिए ।फेरि आज सुन्न र देख्न पाइयो धेरै खुशी लाग्यो। भाइ बैनी धेरै change भएका रहेछन् ।
@madhukarrai126
@madhukarrai126 2 жыл бұрын
मैले धेरै बर्ष पहिला हेरेको र मलाई धेरै मन परेको आज फेरि देख्न पाए खुसी लागेको छ आउने दिनहरूमा सफल्ताको शुभकामना मिठो सोर छ निरन्तर दिनु होला गाउन नछोड्नु होला
@anilgurung8244
@anilgurung8244 2 жыл бұрын
मैले यो भाई बहिनीलाई प्रतक्ष देखेको छु र भाई बहिनीको प्रतिभा धेरै राम्रो छ र आज धेरै पछि देखेर एकदम खुसी लाग्यो
@chakrajanala3008
@chakrajanala3008 2 жыл бұрын
सुनौलो घामको किरण सङ्गै झुल्केको हजुरहरुको यति राम्रो प्रस्तुती सदैब चम्किलो बनेर सबैकोमन मुटुमा बस्न सफल रहोस अझै धेरै सफलताको कामना छ
@gokarnachand4044
@gokarnachand4044 2 жыл бұрын
धेरै पछि को प्रतीक्षा समाप्त भएको छ, अहिले कहाँ छिन होला के गर्दै होलिन् भन्ने लाग्थ्यो मलाई .....💖🔥
@haripaudel3127
@haripaudel3127 2 жыл бұрын
त्य सानो को भिडियो अजै मसंग छ सारै राम्रोलाग्छ हाल त बुनु ठुलो हुनु भय छ बहिनी लाई आगामि दिन मा सफल्ता को हार्दिक शुभ कामना
@devendramalla
@devendramalla 2 жыл бұрын
हजुरले लिनु भाको हो त्यो original video ?
@bimalathakuri5823
@bimalathakuri5823 2 жыл бұрын
म सङ्ग पनीछ फेसबुक मा हजुर
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
मैले पनि धेरै बर्ष पहिलेनै यो भाई बैनिको गित सुनेकोथे तर आज एक्कासि युटुवमा देख्न पाउँदा धेरै खुसि लाग्यो स्वर अतिनै राम्रोछ दुबै भाइ बैनि लाई सबैले साथसपोट गरेर अगाडि बढाउनु पर्यो सफल्ताको शुभकामना👌💕❤️🎤❤️🎵💕
@bholamagar3306
@bholamagar3306 2 жыл бұрын
धन्यवाद । याे दुई भाइ र एक बैहिनि थिय । ठिक ११ बष पहिले रतनपाकमा १ घणटा सुनेकाे याद छ मलाई । शुभ कामना छ ।
@tekrajgurung6027
@tekrajgurung6027 2 жыл бұрын
धेरै दिनपछी देख्न पाईयो खुशी लाग्यो
@umeshsunar1473
@umeshsunar1473 2 жыл бұрын
मैले नि धेरै पहिला हेरेको थिए यो भाई बहिनी भिडियो बल्ल आज देख्न पाईयो निरन्तर लाग्नु होला स्वर राम्रो छ
@bpkoirala2576
@bpkoirala2576 2 жыл бұрын
S
@kabitanepalpoudel7127
@kabitanepalpoudel7127 2 жыл бұрын
Yes मैले पनि यो भीडियो धेरै नै पहिले देखेको थिएँ
@jagatbhim4972
@jagatbhim4972 2 жыл бұрын
Ho ho
@dbgurung9475
@dbgurung9475 2 жыл бұрын
आहा कति मिठाे स्वार हाम्रो गाेर्खाली चेलि सपना र सागर भाई काे स्वार र साराङगी बाध्यबादक पनि सागर भाई र सपना नानीलाई धेरै धेरै सफल्ता काे शुभकामना छ हाम्रो गाेरखाकाे गाेर्खाली बाबू नानी लाई सबैले साथसपा्ेर्ट गरिदिनुहाेला
@nirushah4360
@nirushah4360 2 жыл бұрын
यो गीत गाउने मान्छे को होलान का छ्न होला जस्तो लाग्थियो । आज देख्न पाउदा एकदमै खुसी लाग्यो । धेरै राम्रो छ । यो भीडीयो देखाइदेको तपाईलाई धन्यवाद । भाइ र बहिनीलाई सफलताको शुभकामना ।
@kiritregmi4980
@kiritregmi4980 2 жыл бұрын
म यो भाइ बहिनी का छ होला भन्ने लाग्थ्यो आज मिडिया को माध्यमबाट हेर्न पाइयो खुसी लाग्यो
@gobindagurung7557
@gobindagurung7557 2 жыл бұрын
dharaii barsaha agade harako thiaa vai bainie ko video fary aajaa dhakna paeyo khuse lagyo..
@birbdrrawat3804
@birbdrrawat3804 2 жыл бұрын
मैले नि हेरेको हजुर हरुको सानोको भिडियो 067/68 साल तिर आजफेरि नि देख्न पाइयो धेरै खुसि लाग्यो😘😘😘
@himgurung6769
@himgurung6769 2 жыл бұрын
मैले धेरै नै पटक हेरियो यो बैनी को गित । भगवानको वरदान होस् ।
@nabarajgurung1333
@nabarajgurung1333 2 жыл бұрын
यो बहिनी गित धेरै पटक सुनियो कहाँ हराउनु भएको थियो धेरै पछि देख्न पाउँदा खुसी लाग्यो.. 😘🙏🙏
@rcthapa8078
@rcthapa8078 2 жыл бұрын
यी भाइ बहिनिहरु लाई सबैले सपोर्ट गर्नु पर्छ।
@numabhujel5053
@numabhujel5053 2 жыл бұрын
11 बर्ष अगाडि त्यो गीत गाँउदा सपना बुनु कति लजाएको थिईन अहिले त्यो हतेछ खुशी लाग्यो बुनुको यो interview हेर्नु पाउदा |
@chndrachndra3747
@chndrachndra3747 2 жыл бұрын
Lajaai lajaai gauthin abata hatex
@arpanghale1641
@arpanghale1641 2 жыл бұрын
wawoooo कति राम्रो यो जोडि...मलाई पनि अत्यन्तै मन पर्छ यो जोडि ।।
@rajbro1109
@rajbro1109 2 жыл бұрын
खुशी लाग्यो दुबै दाजु बहिनी लाई संगै देख्न पाउँदा वहाँ हरु लाई कृष्ण कडेल जी को प्रोग्राम मा लगि दिनुस अझै प्रचार प्रसार हुन पर्यो यो नानू को स्वर सारै मिठो छ 12 बर्ष पहिला को भिडियो हेरेको थिए ठुली भैछ्न आफ्नो ख्याल गर्नु गीत संगीत लाई न छोडनु
@yamunashah7540
@yamunashah7540 2 жыл бұрын
कति देख्न मन लागेको थियो आज देख्दा खुसी लाग्यो धन्यवाद पत्रकार भाइलाइ
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Sachinoi dheraii herna man thiyo ra yamunaa
@chndrachndra3747
@chndrachndra3747 2 жыл бұрын
Akdamai ho aba dekhna Paula napaula vanne lagekothiya balla dekhna paiyo khusi lagyo
@deepaktimalsina5170
@deepaktimalsina5170 2 жыл бұрын
सारै राम्रो छ अगाडी बढ्दै जानु शुभकामना छ।
@kamalshrestha2639
@kamalshrestha2639 2 жыл бұрын
wow... म पनि धेरै बर्स अगाडि हेरेको र यो बहिनिको टिम्लाइ हेर्ने मन थियोे अहिले पूरा भयो र नानू निरन्ता दिनु सारै राम्रो शोर्😍😍😍❤️❤️ धन्यवाद पत्रकार जि
@nexusg757
@nexusg757 2 жыл бұрын
इनि बहिनी को गित सुन्ने मन थियो
@rameshmagar6112
@rameshmagar6112 2 жыл бұрын
अहा धेरै समय पछि देखियो ।खुशी लाग्यो धेरै फरक भएछ बहिनी ।स्वर धेरै सुधारिए छ बैनी को अझधेरै प्रगति को कामना।
@arjunneupane61
@arjunneupane61 2 жыл бұрын
शुभकामना दाजु बैनिलाइ आफ्नो कला र स्ंकृति लाइ बचाइ राखेकोमा
@bhismasubba7470
@bhismasubba7470 2 жыл бұрын
मईले धेरै बर्ष पहिला हेरेको थिए यो भिडियो सारै मन परेको थियो हजुर हरु भिडियो
@rajkumarkhadak7357
@rajkumarkhadak7357 2 жыл бұрын
हो हो,यो गित त मैले अाजा 2078 साल हो तर मैले यो बहिनी,भाइ को यो मीठो स्वरको भाका समाजको सत्य कुरालाई व्यक्त गरेको सुनेको लगभक 2071साल तिर सुनेको हो,,जस्तो लागेको छ,,,
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 жыл бұрын
खुशी लाग्यो भाइ बहिनीलाई लामो समय पछि देख्न पाइयो । अब अघाडी आउनु पर्छ । हाम्रो साथ सपोर्ट सधै हुनेछ ।
@sanjokmagar
@sanjokmagar 2 жыл бұрын
मा कसम मैले यी बैनिलाई कत्रो भइन होला भनेर सोच्दथे फाईनली आज यूटुब मार्फत देख्न पाउदा सार्‍है खुसी लागेको छ।। उज्ज्वल भबिस्यको कामाना बुइनी र भाईलाई।।।
@prajwalitmaltiprapose8215
@prajwalitmaltiprapose8215 2 жыл бұрын
यो दाजु बैनी लाई धेरै पछि देखियो ।धेरै खुसी लाग्यो।
@nandanepali1681
@nandanepali1681 2 жыл бұрын
पहिलो पटक त्यो सानो को भिडियो हेर्दा सारै भावुक बनाएको थियो अनि कता होलान् ती बाबु नानी जस्तो लाग्थ्यो आज धेरै पछि देख्न पाइयो खुशी लाग्यो बाबु नानी को भोइस दामी लाग्यो सफलाको शुभकामना
@yogeshkambang7120
@yogeshkambang7120 2 жыл бұрын
यो भाई बहिनीको गीत धेरै बर्ष पहिले मैले सुनेको थिएँ आज फेरी देखेँ । प्रयास राम्रो छ अघि बढ्नु होला ।
@rameshthapa8854
@rameshthapa8854 2 жыл бұрын
मपनि रोए अहिले त साच्चिकै पुरानो भिडियो हेरेको अहिले धेरै अप्ठ्यारो लाग्यो
@bishnugc2736
@bishnugc2736 2 жыл бұрын
मैले यो भाइ बैनी लाई आज भन्दा ९ बर्ष अगाडि रत्नपार्कमा देखेको थिए फेरि ९ बर्ष पछी देख्न पाय निकै खुसी लाग्यो उज्वल भबिस्यको सुभकामना छ।
@suryakc1165
@suryakc1165 2 жыл бұрын
मैले पनि उहाहरुको पहिलाको भिडियो सार्है मन परेर पटकपटक हेरेको थिए।आज लामो समयपछि फेरि उहाहरुलाई हेर्न र गित सुन्न पाउँदा खुसि लाग्यो।अाउदा दिनहरूमा गित म्युजिक भिडियोमा छिट्टै देख्न पाईयोस।
@dbgurung9475
@dbgurung9475 2 жыл бұрын
अब सागर भाइ र सपना बहिनी एति राम्रो स्वार बाध्य बादक भाई बहिनी लाई कृष्ण कडेल सर लाई ईन्द्रेणी समाज मा गएर आफ्नो कला दृखाउनु जरुरी छ । सागर सपना बहिनी ले ईन्द्रेणी जाने प्रयास गर्नु हाेला भाइ बहिनी ले सफल्ता मिल्ने छ।धन्यवाद
@ManojKumar-cv3oy
@ManojKumar-cv3oy 2 жыл бұрын
Wow dami khusi lagyo मलाई नि आज भोलि कता होलिन जस्तो लाग्थ्यो बल्ल आज देख्न पाइयो
@pratiklamichhane4548
@pratiklamichhane4548 2 жыл бұрын
धेरै खोजेको तर बल्ल भेटियो म हजुरको big fan हो सपना जि नयाँ सृजना लिएर छिट्टै आउनु होला एकपटक नि पहिलेको भिडियो हेरेर मिडियामा आउनु भएन दुःख लाग्यो ।
@omrasaili5951
@omrasaili5951 2 жыл бұрын
९/१० बर्ष पहिला भाइ बहिनी को भिडियो हेरेको थिए आज पनि देख्न पाइयो धेरै खुसी लाग्यो हजुर हरुको गला र कला को सम्मान गर्दै अझै आगामी दिन हरुमा संगितिक यात्रा मा सफलताको को धेरै शुभकामना 👍️🙏👌
@kirandeb2073
@kirandeb2073 2 жыл бұрын
यि ‌भाई बैनि को भिडियो त म आज ‌भन्दा करिब ६, ७ बप हेरेको थिएँ आज मिडियामा आएको देख्दा निकै खुसी लाग्यो स्वर बैनिको अतिनै राम्रो छ सफलता को मुरि मुरि शुभकामना मेरो तर्फबाट भाइ बैनीलाई मादल बजाउने भाइ लाइ नि लियर मिडियामा ल्याउनु न
@ubjansinghlawad6300
@ubjansinghlawad6300 2 жыл бұрын
म १७ वर्षको थिए काठमाण्डौ पढदै गर्दा जब शनिबार आउँथ्यो त्यो दिन रत्नपार्क गाईन्थ्यो अनि यिनी नानी बाबु को गीत सुन्दा स्वर्ग पुगेको अनुभव हुन्थ्यो । २/३ वर्ष पछि गरेको भेटौ गीत सुनौ भनेको भेटिएनन धेरै खोजी गरेको थिए आज भेटे खुसी लाग्यो ।
@aaloksahayatree3713
@aaloksahayatree3713 2 жыл бұрын
यो नानी को भिडियो धेरै पहिला हेरेको ।आज धेरै पछि फेरि देख्न पाइयो खुसी लागो।अब निरन्तर अगि बड्नु शुभकामना।
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
ओ हो येति ठुलो ठुलो भै सक्नु भए छ यो नानिको कला गला सरै राम्रो छ योस्तो कला ओजेलमा पर्न नदिनु होल 🙏🙏 अब उहाँ अरुलाइ इन्द्रेणी र सारंगी संसारम पुरै दिनु होल हजुर 🙏🙏
@kashiramrajputdutraj389
@kashiramrajputdutraj389 2 жыл бұрын
कला र गला ले भरिपुर्ण गन्दर्ब बङ्गसि सत्ये उग देखिनै उत्कृष्ट गाएन दिने महान मनमा धेरै खुल्दुल भैरहे को थियो आज मन खुसी भयो धन्यवाद पत्रकार जिउ पियारा दाजु बहिनी को मनै छुने पस्तुती हजुर हरु को हरु को हरेक पाइला मा भगवान बिश्वकर्मा र माता सरसती बास गरि रहुन मादल बजाउ ने भाइ लाई पनि भको भए अति राम्रो हुने थियो 🙏🙏🇳🇵💮🌼💐🌸😍🕯️🤗👍️
@gauravthapa9441
@gauravthapa9441 2 жыл бұрын
मैले रियल देख्या छु रत्न पार्क मा तेति बेला सानै थिन यी नानी २०६७ /६८ तिर कति खुसी लाग्यो आज देख्ता
@bhimbahadur1142
@bhimbahadur1142 2 жыл бұрын
नमस्कार लेकबेसि च्यानल सन्चालक सर लाइ धेरै बर्ष पहिले हेरेको भिडियो आज युटुब बाट बाहिर ल्याउनु भएछ बहिनिको स्वर राम्रो छ सबैले साथ सपोट गरिदिनु होला
@kumarrai6429
@kumarrai6429 2 жыл бұрын
सलाम छ यति राम्रो कल र गलाको लागि साथै उज्वाल भबिस्यको कामना।
@user-ek2xv7wj6b
@user-ek2xv7wj6b 2 жыл бұрын
धेरै ले खोजेकी नानु बल्ल अाईन धन्यवाद पत्रकार जिउ अब तिम्रो पालो हो सफलताको कामना नानीलाई 🙏🙏🙏🙏💕💕🇳🇵
@rameshthapa8854
@rameshthapa8854 2 жыл бұрын
सारै याद आउथो कहाँ होलान् यिनिहरु भनेर धेरै राम्रो काम गर्नुभयो
@bijaykerung979
@bijaykerung979 2 жыл бұрын
मैले नि फेसबुकमा शेयर गरेको थिए। सारै मन परेको थियो। आज यहा देखे खुसि लाग्यो। जिन्दगिको भोगाइ आफ्नो आफ्नै हुन्छ । दुख र सुख सिक्काको दुइ पाना।
@sujansubba3391
@sujansubba3391 2 жыл бұрын
मलाइ पनि धेरै खुशी लाग्यो फेरि देख्नु र गीत सुन्नु पाइयो राम्रो राम्रो गीत लियेर आउनु होला
@sudinlama5482
@sudinlama5482 2 жыл бұрын
यो बैनीकोत उहि १२ बर्ष अघिकै तीखो र मीठो स्वर कति राम्रो छ यो बैनीकोत स्वर गाईका बन्ने स्वर छ यस्ता दुखी पिढि लाई कसैले साथ सहयो गरेर गाईका बनाउनु जरुरी छ देशकै यक सफल गाईका र गहना हुन्छिन अनि बैनीको दाईले लेखेको शब्द पनि अाम नेपाली सामु समक्ष अाउन जरुरी छ।
@laxmineupane3415
@laxmineupane3415 2 жыл бұрын
Ati मिठो स्वर ❤️❤️❤️❤️
@rameshkarki6112
@rameshkarki6112 2 жыл бұрын
यी भाइ बैनी लाई देख्न पाउदा धेरै खुसी लाग्यो लेक बेसि टिबि का पत्रकार जिउ लाई धन्यवाद छ 💕🙏💞
@thamanbahadur1228
@thamanbahadur1228 2 жыл бұрын
कति मिठो स्वर हो यो दिदी को प्रयास गर्नु होस है
@jabansinghkathayat2214
@jabansinghkathayat2214 2 жыл бұрын
धेरै राम्रो मनै छुने सोर छ अझै प्रगति गरनु अगाडि बढनो यहिछ शुभकामना
@jibankumar1562
@jibankumar1562 2 жыл бұрын
सपना बैनिको भिदिओ सुरुदेखी नै हेर्दै आइरहेको छु धेरै राम्रो छ बिचमा हिन्दी साधनामा पनि देखे अहिले पुन इन्तरभिउमा हेरे दाजु बहिनी हुनुहुदो रहेछ खुसी लाग्यो पर्गतिको कामना
@benkumarrai2769
@benkumarrai2769 2 жыл бұрын
सपना बहिनीलाई त्यतिबेला देखेको र अहिले फरक देखियो निकै सुन्दरी राम्री हुनुभएछ केही मोटी हुनुभएछ दाजु बहिनीलाई शुभकानमा बधाई छ शुभ होस👍️❤️❤️🙏🙏
@URCristian989
@URCristian989 2 жыл бұрын
मैले पनि यो गित धेरै पहिले सुनेको थिए साहारै मन परेको थियोे बुनु को स्वर आज देख्न पाईयो खुसी लागयो
@motisijali4961
@motisijali4961 2 жыл бұрын
याे बहिनी काे गित अझै सम्म youtob मा हेरीदै छ।बहिनी काे स्वर राम्रो छ ।बधाईय छ बुुनुलाइ super voice sis..
@kalpanaoli2701
@kalpanaoli2701 2 жыл бұрын
धेरै पहिले अगाडी सुने को गित पहिले भन्दा अहिले झन् मिठो स्वर भाको रहिछ निखारिएको छ स्वर ♥️♥️best off luck दुइ भाई लाइ
@balkrishna6448
@balkrishna6448 2 жыл бұрын
इ नानी कस्ति भै होलिन सारङ्गी अनि मादल बजाउने भाइ हरु के गर्दै होलान का होलान भन्ने मन मा सधै लागि रहन्थ्यो तर आज धेरै समय पछि देख्न पाइयो खुसी लाग्यो
@purnakharadhikari2501
@purnakharadhikari2501 2 жыл бұрын
सपना बैनीलाई सबैको साथ र सपोट पाएको भऐ अहिलेसम्म कति राम्रो कलाकार हुन हुन्थ्यो होला अझै पनि समय छ उज्जवल भविष्य को शुभकामना छ।
@Valleyofmount9550
@Valleyofmount9550 2 жыл бұрын
स्वर चाहिं एकदम strong लाग्यो र मिठो पनि छ बहिनीको तर थोरै Pronunciation लाई सुधार्नु होला 🙏😍😍
@PraneelYuna123
@PraneelYuna123 2 жыл бұрын
भाइ बहिनिहरुलाइ सामाजिक संजाल मार्फत पुनः देखन पाइयो खुशी लाग्यो
@thapamagerchampssing1940
@thapamagerchampssing1940 2 жыл бұрын
राम्रो स्वर छ सपना नानुकाे सपना पूरा हाेस ।भाई बैनिकाे भबिस्य राम्रो हाेस शुभकामना छ।
@jitgurung3980
@jitgurung3980 2 жыл бұрын
यो दृस्य धेरै पहिले हेरेको थिए निकै भावुक बनाउछ ,मान्छेको हैसियत सबैको किन बराबर नभाको होला ?
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
मीठो स्वरको धनिहुनु हुदोरहेछ बहिनी,
@mailobabuji6114
@mailobabuji6114 2 жыл бұрын
अंग्रेज़ी बर्ष 2010 तिर हुनुपर्छ यी नानी बाबुले गाएको सुन्दर गित तिते करेलिले , कति समय त मोबाइलमा डाउनलोड गरेर डिउटीमा सुन्ने गरियो , साङ्गितिक यात्राबाटै भबिस्य सुन्दर बनोस , हाम्रो कामना छ, भिडियो बनाउनु भएकोमा भाइलाई धन्यवाद छ,
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
बहिनीको सुरिलो स्वर अति नै मन पर्यो धन्यवाद
@okdboy464
@okdboy464 2 жыл бұрын
पुरानो भिडियो धरै मन परेको थियो बेलाबेला कता होला कहाँ होला भन्ने धेरै पटक सम्झिन्थे आज देखन पाइयो खुसी लागेको छ आज,तेति बेला गाउद गाउदै छेउमै बसेको एकजना दाइ जुरुक्क उठेपछि बहिनी डराए झस्कनु भएको थियो तेतिबेला धेरै माया लागेको थियो,आज देख्नु पाउद खुशी लागेको छ सधै खुसी रहनुहोका wish you all the best bhai bahini love you👌
@दैलेखी
@दैलेखी 2 жыл бұрын
धेरै वर्ष पछि आज देख्न पाउला अत्तीनै खुसि लाग्यो हजुर को गति सुनि रहन्थे
@nabinadhikari5618
@nabinadhikari5618 2 жыл бұрын
कति हेर्न मन थ्यो आज हेर्न पाइयो । खुसी लाग्यो
@anillama5061
@anillama5061 Жыл бұрын
कति राम्रो शब्द थियो त्यो रत्नपार्कमा गाएको गित धेरै याद आउँछ निरन्तरता दिनुहोला भाइ र बहिनी
@sushilabhattarai9299
@sushilabhattarai9299 2 жыл бұрын
फेरि देख्न पाउदा खुशी लाग्यो परिस्थिति र बाध्यताले कहा पुर्याउछ है आगामी जिवन सुखमय बनोस् शुभकामना भाइ बहिनीलाइ 😍😍
@harishrestha3687
@harishrestha3687 2 жыл бұрын
धेरै पछि देख्न पाइयो फरक भयेछ गीत राम्रो छ सधै अगाडि बढ्नु
@karanrana4674
@karanrana4674 2 жыл бұрын
भाइलाइ लिएर भाग २पनी ल्याउनु पर्यो
@padambhat9247
@padambhat9247 2 жыл бұрын
धेरै अघि देखि देख्न मन लागेको थियो देख्न पाऊदा खुशी लाग्यो
@Sklama88
@Sklama88 2 жыл бұрын
आहा धेरै खुशी लाग्यो आज बल्लतल्ल मिडियामा देख्न पाए धन्यवाद सर हजुर लाई 🙏पहिलाको पुरानो भिडियो भाइ र बहिनीले गाएको तितेकरेलिले अहिले को views 8.1 m छ केही गर्ने बाटो मिलाई दिनु होला प्रगतिको बाटो धेरै देखिन्छ भाइ बहिनीलाई मेरो आशीर्वाद छ ♥️♥️❤️❤️
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 2 жыл бұрын
ओ हो धेरै बर्ष पछि देख्न पाइयो।।।खुशी लाग्य्ल।।सफलता को शुभकामना छ है 🙏🇳🇵🙏
@merokahani
@merokahani 2 жыл бұрын
अति सुन्दर सानो मा रत्नपार्क मा गाको गित हजारौं पटक हेरियो 🌻🌻🌹🌹🏵️🏵️
@nikitathapa6696
@nikitathapa6696 Жыл бұрын
मैले पनि 2008 मा लाइप हेरेको थिय बैनिको कला सारै राम्रो थियो अहिले धेरै बर्स पछि देख्न पाइयो खुसि लाग्यो
@premmahara4772
@premmahara4772 28 күн бұрын
बिगत ११,१२ बर्ष पहिले प्रत्यक्ष रत्नपार्कमा तितेकरेलीले भन्ने गीत सुनेको थिए , आज दुइटै भाइ र बहिनीलाई yutube मार्फत देख्न पाउदा खुशी लाग्यो अनि पुरानो याद आयो 🎉🎉❤❤अब आउने गीतको अग्रिम सफलताको कामना गर्द्छु🎉🎉🎉🎻🎻🎻🎻🎻
@lilagurung1941
@lilagurung1941 2 жыл бұрын
धेरैं लामो पछि दर्शन भयो यो जोडी लाई उज्यालो को कमान छ कि छिटो,छिटो नेपाल star बनोस 🙏🙏🙏🙏🌹🌹👌👌👌
@chokrajreule3477
@chokrajreule3477 2 жыл бұрын
hajurlai dherai dhannebad maile dherai miss gareko the yeni manxeharu aahile kaha holan vaner balla aaja manko dhoko pura gardinu vayo hajurlai dherai dhannebad xa sar🙏🙏
@kamalranamagar4987
@kamalranamagar4987 2 жыл бұрын
Very Nice Vai banu अजै अगाडि बड्नु ल🎤🎤🎤🎤🎤🎤🎤
@sunilmagar8596
@sunilmagar8596 2 жыл бұрын
हो यो गित धेरै बर्ष पहिले हेरेको आज पुन देख्न पाइयो ,दुबै दाजुबहिनिलाई अजै पर्गतिको कामना।।।
@niravkhatri6773
@niravkhatri6773 2 жыл бұрын
सम्यसान्दर्भिक र अर्थपूर्ण गित
@kedarkumar4
@kedarkumar4 2 жыл бұрын
सपना मोटाएछ । हार्दिक शुभकामना प्रगतिको कामना
@kamalpoudel7700
@kamalpoudel7700 2 жыл бұрын
मादल बजाउने भाइ पनि हेरम्न मादले भाइ को साथ मा पहिले कस्तो एक साथ बसेर त्यहि गित गाएको हेर्न मन छ
@ashokmangphangrai3452
@ashokmangphangrai3452 2 жыл бұрын
यो भन्दा पहिले त थाहा भएन तर अहिले हेर्दा सरै मिठो स्वर लागेउ एक दमै राम्रो छ आउने दिनहरूमा अगाडि बढेको हेर्न पाउँ दाजू बहिनी हजुरहरुलाई 🙏
@rabinrai7983
@rabinrai7983 2 жыл бұрын
मुखैतिताे बनायो लेख्नु तुरुन्तै अउछ
@chiranjibeeneupane9949
@chiranjibeeneupane9949 2 жыл бұрын
वास्तविक गायकले धेरै राम्रो स्वर यो नानी को
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 2 жыл бұрын
शपनाको मूखै तितो गरायो तितेकरेलीले कोगानामा यूटूवबाट उठेको पैशा दीनुहै शपनालाई । म मूखैतितो करीले गानाको धेरै फ्यान थिए
@chandrarana1432
@chandrarana1432 2 жыл бұрын
Dherai Ramro lagyo congratulations both of you 👍👍👍
@dilnepali8526
@dilnepali8526 2 жыл бұрын
धेरै राम्रो साेर छ।बहेनि काे अझै सिकेर साेहरुमा पनि देख्न पाइयाेस सफलताकाे कामना छ।
@chandrasen1189
@chandrasen1189 2 жыл бұрын
11 बर्ष पहिला को आवाज र अहिलेे को मां केही फर्क छैना मन चुने गीत हरु है सपना बाहिनी सागर भाई दुबई जना लाई सम्मान गर्द छू प्रगति को हार्दिक शुभकामना है
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 21 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 14 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 6 МЛН