No video

एसरी गर्नुहोस भन्दै सिकये 3 बर्समै 1 घार मौरी बाट 110 घार बनाउन सफल ,अब 1बर्समै 800 घार को तार्गेट 🍎

  Рет қаралды 15,777

baglung baykhola 777

baglung baykhola 777

Күн бұрын

Пікірлер: 58
@user-gt8xi8rw1l
@user-gt8xi8rw1l 7 ай бұрын
खुशी लाग्यो मेरो प्रेरणा को श्रोत नर बहादुर सर को ईन्टरनेभिउ सुन्दा सफल ब्यब्सायी हुनुन्छ अझै सफल हुनुहोला🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@laxmanchamlagain5460
@laxmanchamlagain5460 7 ай бұрын
एउटै घार बाट 1 सिजनमा धेरै मौरी गाेला बनाउने तरिका र विधि पनि यसै बिज्ञ सँगकाे भिडियो बनाउनुन सर।यश बारेमा पनि चाडै भिडियो हालनुन सर।❤
@ghalendrathapa
@ghalendrathapa 18 күн бұрын
म जस्तै हुनु हुदो रहेछ सर मईले पनी तालिम लिएको छैन मौरी पालन गदैछु
@laxmanchamlagain5460
@laxmanchamlagain5460 6 ай бұрын
तपाईंले गुणस्तरीय रानी र भाले मौरी काेे कुरामा प्रस्ट पारनु न सर अब रानी र भाले मौरी लाई धेरै भन्दा धेरै active बनाएर meating flight उठाउन का लागि (6 देखि 12)दिनकाे nurse bee पनि पूर्ब तयारी का साथ उत्पादन गरनु पर्छ हाेला। याे nurse bee पनि larva अबस्थामा पनि उत्पादन गरनु पर्न हुन्छ र पछि भाले meating flight जादा पनि उत्पादन गरनु पर्न् हुन्छ। याे बडि भन्दा बडि nurse bee उत्पादन गर्नु पर्नु तालिमका पनि हुन्छ हाेला सर। यश बिषयमा पनि अलिकति प्रस्ट हुन पाएँ गुणस्तकाे बिषयमा अझ गुणस्तरीय हुन्थ्यो कि सर।यश बिषयलाई पनि निरन्तरता दिनुन सर। उहारणका लागि भाले मौरी उत्पादन गर्न एउटा घार तयार गरियाे र त्याे घारमा nurse bee पनि पर्याप्त छ र समय क्रम अनुसार भाले मौरी बृद्वि हुदै जादा त्यो nurse bee मा पनि royal jelly सुक्छ अनि भाले मौरी 24 दिनमा निसकिदा nurse bee पनि त्यो गाेला हुदै न अनि भाले काे बृद्वि बिकासमा गृराहाेट अाउछँ सर याे बिषयलाई कसरी management गर्न सकिन्छ सर। याे बिषय रानी मौरी उत्पादन गर्दा पनि याे बिषयमा जानू पर्न हुन्छ सर । यी बिषयमा एउटा भिडियो ल्याउनु न सर याे बिषय पनि अगाडि काे बिषय मा जाेड्ने भएको हुदा।🐝🐝🐝🙏❤ याे प्रशन पनि साेध्नु है सर।
@nabinrai999
@nabinrai999 7 ай бұрын
Sarai motivation agreculture
@user-pz6mx7er5c
@user-pz6mx7er5c 6 ай бұрын
लौ हजुर नर बहादुर सरको कुरा सुन्दा म पक्का मौरी कृषक बन्ने भएं , जस्तोसुकै अवस्था अाए पनि सामना गर्नुपर्ला ।
@user-kx5xu3ge1n
@user-kx5xu3ge1n 7 ай бұрын
Good work❤❤
@user-ip9by9wv8m
@user-ip9by9wv8m 7 ай бұрын
Keep it up
@sanjaichettri5588
@sanjaichettri5588 7 ай бұрын
Best interview ever.... Best suggestion.... 🙏
@RoshanBashyal123
@RoshanBashyal123 7 ай бұрын
👍️👍️👌👌👌👍️👌❤️❤️❤️
@DeepuMagar-mt3gf
@DeepuMagar-mt3gf 23 күн бұрын
@ranjema703
@ranjema703 6 ай бұрын
Good job
@user-xy9zq6bj8b
@user-xy9zq6bj8b 6 ай бұрын
Dhanebad Sir Malai Pani Echchha jagekox mauri palanma hjr 🙏
@begamkarki6174
@begamkarki6174 7 ай бұрын
👌👌👌👌
@krishionlinetv
@krishionlinetv 7 ай бұрын
Good❤
@padamthapapadamthapa-fq9ky
@padamthapapadamthapa-fq9ky 2 ай бұрын
Sir hjr ko tira cerena ko khali ghar lai kati parxa
@sanjaichettri5588
@sanjaichettri5588 7 ай бұрын
Mlai pni mauri palan prati sarai utsuk chu... But mauri kasari ghar ma akarshan garawney ani teska bidhi barey video banaidinu huna binti gardachu hajurlai... M Sikkim bata herdaichu🙏
@archanalimbu5617
@archanalimbu5617 4 ай бұрын
Thank u ❤🎉
@MinaSunuwar-bh2re
@MinaSunuwar-bh2re 7 күн бұрын
Hjur malaini talim kenarko. Nobar chaiyo
@b.brawal4080
@b.brawal4080 7 ай бұрын
Sir लाई धेरै धेरै धन्यवाद,राम्रो कुरा शेयर गर्नु भो।तर टेट्रासाइक्लिन दिँदा कसरी दिनु पर्छ ,पानीमा घुलाएर की चिटकाउ गर्नु पर्छ।तरिका बताइदिनु होला।
@b.brawal4080
@b.brawal4080 7 ай бұрын
एउटा घार मौरी को गोला लाई घर सहित कति पर्छ।
@baglungbaykhola7777
@baglungbaykhola7777 7 ай бұрын
10 Hajar
@laxmanchamlagain5460
@laxmanchamlagain5460 6 ай бұрын
रानी मौरी उत्पादन गर्ने कार्य तालिकाकाे बारेमा बिस्तार मा व्यख्या तथा विश्लेषण गरि प्रत्यके दिन गर्नु पर्ने निरक्षण अनि रानी मौरी निस्किए पछि गर्नुपर्ने कार्य र रानी मौरी निस्किएर पनि काम नगरेमा वा ननिस्किए मा गर्नुपर्ने कार्य तथा व्यवस्थापन काे बिषय केके हाे। रानी मौरी लामाे समयमा निस्किन्छ अनि फुल पार्न समय सम्म जोड्दा निकै समय लाग्दछ। त्याे समय सम्म रानी मौरी ले काम नगरेमा गाेलाकाे अबस्थामा के हुन्छ र त्यस पछि काे अबस्थामा मा के के गर्न सकिन्छ। त्यस बारेमा जानकारी दिनुन तपाईं ले याे भन्दा अगाडिको भिडियो मा पनि थाेरै थाेरै जानकारी दिनु भएको छ।याे बारेमा एउटा पूरा भिडियो बनाउनु न सर। कुन तरिकाले रानी मौरी उत्पादन गरि सफल तरिकाले घार गाेलालाई सन्तुलनमा ल्याउन सकिन्छ।अनि तपाईं ले लामाे समय सम्म रानी मौरी बनाउदा भएको सफलता अनि कस्ता कस्ता चुनाैती अनुभव गर्नु भयाे सर। तपाईंको अनुभव का कुराले हामी लाई पनि( motivation) मोटिभेसन गर्न हुनाले।तपाईंले यश बारेमा भिडियो बनाउनुन सर। याे बिषय मौरी पालक किशानका लागि महत्त्वपूर्ण पनि जान्नै पर्न बिषय हुदा मैले याे बिषयलाई उठान गरेकाे हुँ।अनि मैले प्रत्येक comment सबै किशानलाई समेट्ने गरि comment प्रकाश गर्ने गर्दछु।यश बारेमा पनि मौरी बिज्ञ ज्यूले comment लाई समेटि भिडियो चाडैं बनाउनु हुन्छ भन्ने अाशा गर्दछु ।धन्यवाद ।🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nepalibabu9819
@nepalibabu9819 7 ай бұрын
यो मौरी पाल्ने सर को सम्पर्क नम्बर उपलब्ध गराईदिय आभारी हुने थिय
@padamthapapadamthapa-fq9ky
@padamthapapadamthapa-fq9ky Ай бұрын
Khali ghar lai kati parxa sir
@tankapardhan5591
@tankapardhan5591 6 ай бұрын
फाेन नमर दिनुभाकाे भयाे राम्रो हुनथियाे हामी ले केमा समग्र गरने
@baglungbaykhola7777
@baglungbaykhola7777 6 ай бұрын
Vidiyo bhitra xa n.
@Storong-heart
@Storong-heart 2 ай бұрын
सर को महुरी फर्म कुन ठाउमा पर्छ सर
@user-jk6wm1gz5w
@user-jk6wm1gz5w 6 ай бұрын
मौरी पालनको लागि कुन कुन फुलको आवस्यकता पर्छ होला सर??
@laxmanchamlagain5460
@laxmanchamlagain5460 6 ай бұрын
तलकाे दुबै प्रशनकाे उत्तर साेध्नु हाेला सर।
@Jdcsghdsz
@Jdcsghdsz 17 күн бұрын
Location please???
@padamthapapadamthapa-fq9ky
@padamthapapadamthapa-fq9ky Ай бұрын
Sir yo ghar hjr le nai banaunu hunxa ki kinera layunu hunxa
@baglungbaykhola7777
@baglungbaykhola7777 Ай бұрын
किनेर लियेको हो
@user-ht3uh1fl1h
@user-ht3uh1fl1h 6 ай бұрын
फागुन महिना मा धार बिभाजन गर्दा हुन्छ हजुर
@baglungbaykhola7777
@baglungbaykhola7777 6 ай бұрын
Bhaale mauri huna pro
@padamthapapadamthapa-fq9ky
@padamthapapadamthapa-fq9ky 2 ай бұрын
Sir cerena mauri ko mauri sahit ko ghar lai hjr ko ma kati parxa
@baglungbaykhola7777
@baglungbaykhola7777 2 ай бұрын
10 hajaar
@giri9431
@giri9431 7 ай бұрын
Mero pani sapana ho
@Nepal_Pokhara16
@Nepal_Pokhara16 5 ай бұрын
Mauri palne malik jiu ko contac nomber upalabdha gare ramro hunthiyoo sir
@MinaSunuwar-bh2re
@MinaSunuwar-bh2re 7 күн бұрын
Hjur ko nobar pilija brother
@fulkumarigurung513
@fulkumarigurung513 7 ай бұрын
tapai le 100 Ghar autai thau ma rakhu bako chha ki fijayera.
@Dpadhikari-oe9qk
@Dpadhikari-oe9qk Ай бұрын
Chitto vnnun
@ganeshbc4177
@ganeshbc4177 6 ай бұрын
बादर ले नोक्सान गछ् कि गरदिन।
@user-kt5rl7qp3v
@user-kt5rl7qp3v 6 ай бұрын
Address kaha ho ?
@prembohora164
@prembohora164 7 ай бұрын
serana ho ki melifera ho hajur . phone no pani pam na hajur ma gulmi dekhi ho. ma sanga 5 ghaar xa. ghar badaune bichar xa.
@Kalibahadurphiyaklimbu170
@Kalibahadurphiyaklimbu170 6 ай бұрын
Cerena ho uhako mauri hajur
@nirtamang6372
@nirtamang6372 6 ай бұрын
तपाईकाे क्यामरा अर्काे फेर्नुत।
@baglungbaykhola7777
@baglungbaykhola7777 6 ай бұрын
Quality 1080HD banayara hernuna hajur ramro hunxa
@bhawaniprasadbhattarai2168
@bhawaniprasadbhattarai2168 7 ай бұрын
फोन न पाउत। म त धेरै माइनसमा छु।
@RupnarayanBastola-is9gc
@RupnarayanBastola-is9gc 7 ай бұрын
Sarana ke melafara mauri palnu bhako xa
@baglungbaykhola7777
@baglungbaykhola7777 7 ай бұрын
Serena
@shrestharaja7182
@shrestharaja7182 7 ай бұрын
Sir ko number pau na
@jayakumarrai7508
@jayakumarrai7508 7 ай бұрын
Jaymashi hajurko contact number pauna hajur
@baglungbaykhola7777
@baglungbaykhola7777 7 ай бұрын
9821303680
@laxmanchamlagain5460
@laxmanchamlagain5460 6 ай бұрын
रानी मौरी उत्पादन गर्ने कार्य तालिकाकाे बारेमा बिस्तार मा व्यख्या तथा विश्लेषण गरि प्रत्यके दिन गर्नु पर्ने निरक्षण अनि रानी मौरी निस्किए पछि गर्नुपर्ने कार्य र रानी मौरी निस्किएर पनि काम नगरेमा वा ननिस्किए मा गर्नुपर्ने कार्य तथा व्यवस्थापन काे बिषय केके हाे। रानी मौरी लामाे समयमा निस्किन्छ अनि फुल पार्न समय सम्म जोड्दा निकै समय लाग्दछ। त्याे समय सम्म रानी मौरी ले काम नगरेमा गाेलाकाे अबस्थामा के हुन्छ र त्यस पछि काे अबस्थामा मा के के गर्न सकिन्छ। त्यस बारेमा जानकारी दिनुन तपाईं ले याे भन्दा अगाडिको भिडियो मा पनि थाेरै थाेरै जानकारी दिनु भएको छ।याे बारेमा एउटा पूरा भिडियो बनाउनु न सर। कुन तरिकाले रानी मौरी उत्पादन गरि सफल तरिकाले घार गाेलालाई सन्तुलनमा ल्याउन सकिन्छ।अनि तपाईं ले लामाे समय सम्म रानी मौरी बनाउदा भएको सफलता अनि कस्ता कस्ता चुनाैती अनुभव गर्नु भयाे सर। तपाईंको अनुभव का कुराले हामी लाई पनि( motivation) मोटिभेसन गर्न हुनाले।तपाईंले यश बारेमा भिडियो बनाउनुन सर। याे बिषय मौरी पालक किशानका लागि महत्त्वपूर्ण पनि जान्नै पर्न बिषय हुदा मैले याे बिषयलाई उठान गरेकाे हुँ।अनि मैले प्रत्येक comment सबै किशानलाई समेट्ने गरि comment प्रकाश गर्ने गर्दछु।यश बारेमा पनि मौरी बिज्ञ ज्यूले comment लाई समेटि भिडियो चाडैं बनाउनु हुन्छ भन्ने अाशा गर्दछु ।धन्यवाद ।🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 8 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 69 МЛН
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 13 МЛН
Bottle-to-Bottle Honey Production | Contactless Beekeeping
30:39
Advoko MAKES
Рет қаралды 16 МЛН
The Rise and Fall of Old Monk | Business Case Study
19:31
Think School
Рет қаралды 417 М.
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 8 МЛН