रामजी खाँड सँग निर्जलाको फेरी कडा दोहोरी | Ramji Khand VS Nirjala Gurung Sarangi Sansar Ep 591

  Рет қаралды 867,790

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RamjiKhand
#NirjalaGurung
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 591
=======================================
Orginal Song : बन्दिपुरे सोल्टिनी || Bandipure Soltini
♪ Vocal:-
Ramji Khand
Krishna Gurung
♪ Lyrics:-
Shiva Hamal
♪ Music:-
Ramji Khand
Original Video Link: • Bele Chhyaba mo || Ban...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Ramji Khand
♬ Nirjala Gurung
=======================================
=======================================
Musician Team
Musician Team
♬ Kamal Kumar BK - Sarangi
♬ Gem Thapa Magar - Keyboard
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Govinda Pariyar - Madal
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
♬ Suraj Shrestha - Bass Guitar
=======================================
Technical Team :
🎥 ‪@TarakantaBk‬
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 464
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
राम्जी खाँड र, निर्जला गुरुङको निकै रमाइलो दोहोरी हेरेर समयको सदुपयोग गरौं है👏😍🙏
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
सबैको प्यारो गायक रामजी खान र अनुसासित सस्कारी गायिका निर्जला गुरुङ बिच को पान को पत्ता को अपार सफलता पछि झनै रमाइलो नयाँ भाकामा दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो , यो दोहोरी पनि ट्रेडिङ 1 मा पुगोस भन्ने कामना गर्दछु !
@mgrbaral4575
@mgrbaral4575 Жыл бұрын
सर्व प्रथम आयोजक समिति सारङ्गी संसार र उपस्थिति सम्पूर्ण मा नमन रामजी सर त पहिला देखि नै बिग फ्यान साथ मा अहिले आएर चर्चित निर्जला पनि फ्यान हुन पुग्यो डोय को लोकदोहोरी जत्ति सुनियो उति नै सुन्न मन लाग्छ यसरी नै अर्को अपीसोड पनि यसरी नै चीज लाई रामजी को साथ मा राखेर रामजी र निर्जला को दोहरी हेर्न पाउ
@SingerRamjiKhand
@SingerRamjiKhand Жыл бұрын
वेले छ्यावा मो,वोल्दिन भने पनि वोलम वोलम लाईरहनि, हेर्दिन भने पनि नजर त्यतै गईरहनी वन्दिपुरे सोल्टीनी वेले छ्यावा मो!👌
@SangitaGurung-e3i
@SangitaGurung-e3i Жыл бұрын
पानको पत्ता दोहोरीको अपार सफलतापछि को यो मिठो दोहोरी पनि सफलताको अग्रिम शुभकामना🙏🙏🙏
@halatkharabbhim644
@halatkharabbhim644 Жыл бұрын
आहा कति आनन्द अनि रमाइलो दोहोरी हो राम्जी अनि निर्जला बहिनी अहिलेको चर्चित गायिका हरेक गित हेर्ने अनि सुन्ने गर्छु। सारङ्गी सन्सार त न छुताइ हेर्छु । धन्यवाद कमल दाजु एति रमाइलो बाताबरण बनाइदिनु भएकोमा।
@narchhantyal9116
@narchhantyal9116 Жыл бұрын
राम जि खांद र निर्जला को घम्सा घम्सी रमाइलो छ ।आंधी खोले मोलो गित ले आंधी वार पार गर्दै सेती दोभान , चिलाउने भत्ती , फेदि ,हुँदै उकालो कार्की नेता को बातो हिदेको सम्झना दियो दन्यबाद साराङ्गी संसार परिवार
@BelGhale-nc9zq
@BelGhale-nc9zq 11 ай бұрын
M..e...hbithgynqmmkrkrkkkkkjàuuijr
@rabi_ale
@rabi_ale Жыл бұрын
पानको पत्ता छ को अपार सफलतापछि आज फेरि सारंगी संसारमा रामजी खाँण र निर्जला गुरुङ को आजको प्रस्तुति पनि असाध्यै रमाइलो साथै भाकापनि निकै राम्रो लाग्यो नेपाली लोककला र संस्कृतिको संरक्षक सारंगी संसारलाई विशेष धन्यवाद तथा शुभकामना 🎉🎉🎉🎉
@ganeshgurung8000
@ganeshgurung8000 Жыл бұрын
Ramji khad ra baini Nirjala ko prastuti atinai utkristha xa dubaijanalai safalta ko subhakamana Vanna chahaxu ra sath sathai sarangi sansar ko sampurna team ma Kamal bhai lagayat sampurna instrument 🎸🎷 sathiharulai ani hamro barpaki daju bhai ani dd bainile dherai ramro nitrey najnema ekdam maan paryo sampurna lai dhanyawad vanna chahanxu jai Sangeet ❤❤
@jeetthapa3491
@jeetthapa3491 Жыл бұрын
Dhannebad sarangi sansar hajurharule ramro ramro सिंगारको Jodi harulaye जुराएरा manmugdha grauni klakar रामजीखाड़ vs निर्जलहुरुंग feri feripani estai jodiharuko githaru sunaunaka lagi anurodh chh
@HamroKapan
@HamroKapan Жыл бұрын
चिज गुरुङ नभएको भए रामजि दाइ र निर्जाला गुरुङ बहिनी को दोहोरी यस्तो दामी रमाइलो साराङ्गिन्थियो .......
@baltamang9038
@baltamang9038 Жыл бұрын
चीज गुरुङ र निर्जलाको त्यतिकै मार्मिक शब्द सङ्गै सुमधुर स्वरमा गीत सुनेको थिएँ आज सारंगी संसारमा फेरि यति मिठो भाका लय मिठास शब्दमा रामजी र निर्जला बहिनीको सुमधुर स्वरमा गीत सुन्न पाउँदा खुशी लाग्यो।। सारंगी संसारको सम्पूर्ण टिमलाई विशेष धन्यबाद।।
@ChandralalJugjali
@ChandralalJugjali Жыл бұрын
आहा दामि रमाईलो दोहोरी सारङगी सँन्सार परिवार लाई शुभ कामना
@kamalarana8528
@kamalarana8528 Жыл бұрын
यस्तो पो दोहोरी परिवारसंग बसेर सुन्न हेर्न सकिने शब्द चयन पनि उत्ति कै राम्रो , रामजी र निर्जलाको हरेक दोहोरी हेर्दै आइरहेको छु । सारै मन पर्ने जोडी
@sagarmagar6540
@sagarmagar6540 Жыл бұрын
राम्जी र निर्जला को जोडी मन पराउने यता हाजिर
@ramharikhatri761
@ramharikhatri761 Жыл бұрын
निर्जला बहिनीको अब अरूसँगको दोहोरी खल्लो लाग्ला जस्तो भो !
@RajuAcharyaDeep
@RajuAcharyaDeep Жыл бұрын
हरेक हिसाबले यति उत्कृष्ट लाइभ दोहोरी अरु कुनै सक्दैन। कसो??
@honeymgr6625
@honeymgr6625 Жыл бұрын
Nirjala gurung fans hajir hum ta yeta guys 😊❤
@hikmatgurung9627
@hikmatgurung9627 Жыл бұрын
उत्कृष्ट प्रस्तुति रमाइलो अनि आनन्दको अनुभुती भयो सबैलाई धन्यवाद तथा उत्तर उत्तर प्रगतिको कामना !!!!🎉🎉🎉❤
@hiramallathakuri486
@hiramallathakuri486 Жыл бұрын
ओहो जति सुन्यो उति सुन्न मन लाग्ने दोहोरी धेरै धेरै सम्मान छ गायक राम्जी ज्यु र गायिका निर्जला बैनीलाई आगामी दिनहरुलाई धेरै शुभकामना छ 😍😍😍
@subashmczsszszwzwzwz441
@subashmczsszszwzwzwz441 Жыл бұрын
😊mk
@dudharajmalla1211
@dudharajmalla1211 Жыл бұрын
कहिल्यै नछुटाइ हेर्ने गर्छु!
@hiramallathakuri486
@hiramallathakuri486 Жыл бұрын
@@dudharajmalla1211 होर बाबू हेर्नू पर्छ आफ्नो गित सस्कृत लाई 😍😍😍
@BharatThaquree-f9q
@BharatThaquree-f9q Жыл бұрын
ठकुरी र गुरुड स्यानी नानी ले लोक दोहरी को स्वाभव बढायो धन्याबाद सारड्गी सॅन्सार
@sobhakhartimilsina8337
@sobhakhartimilsina8337 Жыл бұрын
धमाका धमाका उस्तै प्रखर गायक गायिका। निर्जला नानी को उत्कृष्ट । उज्वल भविष्य। राम जी सर त यसै भइहाल्नु भयो।
@indragurung878
@indragurung878 Жыл бұрын
अति मिठो लोक दोहोरी गीत रामजी र निर्जलको।
@lokeshbist111
@lokeshbist111 Жыл бұрын
रामजी खाँण जि ले गाएको दोहोरीमा बेग्लैकिसिमको मजाआँउछ ❤❤❤❤
@lilgurung4230
@lilgurung4230 Жыл бұрын
अत्ति नै राम्रो निर्जला र रामजी सर को दोहोरी रचनामा गुरुङ भासा पनि जोडिदिनु भकोमा हर्सित छु
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
रामजिखाँड र निर्जलागुरुङ्गकाे दाेहरिलाइ धन्नेबाद उज्जल भबिस्यकाे कामना लाेकस्कृतिलाइ उच्चाइमा पुराउनु याे जाेडिलाइ सुभकामना
@bamdevmagar4366
@bamdevmagar4366 Жыл бұрын
साह्रै मिठो रमाईलो दोहोरी निर्जला र राम्जिको ।
@kamalalama2919
@kamalalama2919 Жыл бұрын
अहिले सम्मकै मलाइ मन पर्ने गायक राम्जि खाण अनि अहिलेको स्वस्थामा चिज गुरुङ ❤❤
@dipeshgurung8886
@dipeshgurung8886 Жыл бұрын
यो निर्जला गुरुङ मान्छे पनि त्यत्तिकै राम्री,त्यसै माथि त्यो नशालु हाँसो,अनि मिठो स्वर,गीतको टुक्का फर्काउने शैली धेरै राम्रो छ,सफलताको धेरै धेरै शुभकामना चेली ।
@aleram9802
@aleram9802 Жыл бұрын
कता हराउनु भो ❤सोल्टीनी
@RealmeNewgmail-zx9sj
@RealmeNewgmail-zx9sj Жыл бұрын
@@aleram9802 0l lilli 🎉🎉
@bishnurajpaudel6878
@bishnurajpaudel6878 Жыл бұрын
सुन्दर र सभ्य गायन, अति उत्तम। केही उटपट्याङ गाउने समूहले यसबाट शिक्षा लिदा राम्रो।
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
आहा राम्जी सर र निर्जला बैनी को दोहोरी सारै दमदार छ ।यो अबसर जुटाइदिने कमल सर लाई धन्यवाद । ❤❤ लोक स्टार बलराम बिश्वकर्म लाई ल्याउनु परो प्लिज
@renulimbu4823
@renulimbu4823 Жыл бұрын
निर्जला को। र। रामजी को जोडी। अचम्मै राम्रो' दामी👌👌👌👌🌹
@lakshamangurung7091
@lakshamangurung7091 Жыл бұрын
अति राम्रो प्रस्तुति दुबै जानको । part 2 को पर्खाइमा ।
@Mz-gamin12
@Mz-gamin12 Жыл бұрын
राम्रो गितमा कति राम्रो नाच्नुभको दुई जना दाइले❤
@topabagar2913
@topabagar2913 Жыл бұрын
Wow ky dami dohori sampurna ma subhakamana nirjala gurung ramji khad dohori ko khani
@rishiramdulal2110
@rishiramdulal2110 Жыл бұрын
नाच गर्ने भाइ वहिनीहरुअति मिठाे छ सारै राम्रो प्स्तुती तर चिज गुरुङ भने चिन्ताजनक देखिन्छ।
@sombahadurgurung3316
@sombahadurgurung3316 Жыл бұрын
Utkrishta dohori sarhai mann paryo. Safatai safalta ko shubhakamana.
@prithvigurung2314
@prithvigurung2314 Жыл бұрын
फेरि टेर्निङ न. एकमा जाने भयो अति मीठो स्वर र शब्द रामजि सर र निर्जला नानीको लाईभ दोहोरी🙏🙏💐💐👌👌♥️♥️♥️♥️♥️♥️♥️ tq kamal sir🙏🙏👌👌
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
रामजी खाँड दाजु र निर्जला बहिनिको ठूलो फ्यान है हेर्न आतुर छौँ शुभकामना सम्पुर्ण लोकदोहोरी कलाकार हरुमा मेरो उच्च सम्मान र निर्जला बहिनिको उजल भविस्य को पनि कामना गर्न चाहान्छु धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@shalikrambista5155
@shalikrambista5155 Жыл бұрын
Ek dam mitho lagyo
@khembahadurgurung7989
@khembahadurgurung7989 Жыл бұрын
1¹¹
@GurungVai977
@GurungVai977 Жыл бұрын
जति सुन्याे तेति सुन्न मन लाग्ने अनि जति हेर्याे तेति हेर्न मन लाग्ने निर्जला अनि रामजिखाडकाे प्रसुस्ती👏👏
@Limbuu1234
@Limbuu1234 7 ай бұрын
​@@shalikrambista5155😊
@sameerxettri7172
@sameerxettri7172 5 ай бұрын
@@GurungVai977p
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ❤❤😅😊
@chandrachhantyal5922
@chandrachhantyal5922 Жыл бұрын
निर्जलाको मुस्कान नै काफी छ म यो भन्दा बढी बोलेन
@manishthapa9971
@manishthapa9971 Жыл бұрын
हैत गीत त जति सुनियो उतिनै सुन्न मन लाग्छ तर गीत मा मात्रै है राम्जी सर रियल मा त मेरो बेस्ट ङोलो चिज है हाहाहाहा चिज ङोलो र निर्जला ङोल्सियो मेरो बेस्ट हो
@ajaypariyar1602
@ajaypariyar1602 Жыл бұрын
My favourite singar Ramji khand daa ❤❤ नेपाली लोक दोहोरी को किंग भनेकाे रामजी दा नैं हुनु हुन्छ ❤❤❤
@mekhrajdura3988
@mekhrajdura3988 Жыл бұрын
ramji khad ra nirjala bainiko geet saharai ramro lagyo
@sajanmijar3868
@sajanmijar3868 Жыл бұрын
हाम्रो चिज दाइलाई खुशी देखिन आज किन हो😂
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 Жыл бұрын
अलिक जेष्ठ गायले कम उमेरका गायिकाहरू संग गाउँदा माया प्रेमकाे भन्द अलिक उपदेशमुलक,ब्यवहारिक्ता झल्किने बिषयकाे गित सान्दर्भिक हुनेछ।🎉🎉🎉
@khambakc
@khambakc Жыл бұрын
म मकाउ (चिन) बाट , सारड.गि संसार र कमल भाईलाई धन्यबाद ! परदेशमा पिरोलिएको मन र कामको बोझले थाकेको शरिरलाई उर्जा दिन सहयोगि भएको छ ! आसा छ यो कार्यकरम अनन्तकाल सम्म चलिरहोस !
@aakgurung435
@aakgurung435 Жыл бұрын
Wowo very nice dohori ramji vs nirjala nanu
@sumanmagar6680
@sumanmagar6680 Жыл бұрын
घलेनि सोल्टीनिहरु😍😍😍 रामजि खाड ब्ो स्यालुट।
@yamthapa5005
@yamthapa5005 Жыл бұрын
उमेरले साथ दिएन नत्र घरबाहिर बर्षौ ढुकेर भएरपनी वा देबि देउटा, मनकामना, पशुपती वा पाथिभारालाई भाकल दिएर आफ्नो बनाउथे। एकटिङ्ग दामी छ।
@KabitaSapkota-e3b
@KabitaSapkota-e3b Жыл бұрын
Wow nice words and voice 🎉
@janakrai2222
@janakrai2222 Жыл бұрын
कला हरुमा पनि उत्कृष्ट कलकारमा दोहोरी गाउना सक्ने नै हो मेरो बिचारमा,ततकाल तुक्काहरुमै सबै मन्को भाब र बेदनाहरु बेक्त गर्नु भनेको good gift नै हो।जो कोहिले चाहेर पनि दोहोरी गाउन सकिदैना,ऐले को जल्दो बल्दो निर्जला गुरुङ्ग को दोहिरी सुनेर जस्तै तनाब मा पनि मन सन्त भैदिन्छ,उहालाइ उत्तर उत्तर सफल्ताको सुभकामना,
@pradeepsubedi5563
@pradeepsubedi5563 Жыл бұрын
सहमत
@BodyshotKing-t2
@BodyshotKing-t2 Жыл бұрын
Please chij gurung ko dohori chaiyo Hami lai jasari pane please Kamal sir ❤️❤️❤️
@shambobahador7097
@shambobahador7097 Жыл бұрын
रामजि सरकाे सबैदाेहाेरि हेरने गरछुमत साउदि अरब बाटहाे दुबैजना लाइसुभकामनाछ
@MallaPurna
@MallaPurna Жыл бұрын
जति सुने उति सुन्न मन लग्ने दामी गित राजा राम्जी अनि निर्जाला को आउदो दिनहरु मा एअस्तै गित सुन्न पाउ राम्जी अनि निर्जला को
@obaram053
@obaram053 Жыл бұрын
निर्जला र रामजिको चाहिँ पुरै हेरिन्छ
@madangurung2568
@madangurung2568 Жыл бұрын
सरै राम्रो गित जति सुने पनि सुनी रहमा जस्तो
@thakuriyoutube3201
@thakuriyoutube3201 Жыл бұрын
Ramji khand daji ra nirjala gurung baine ko next vedio pani halnu la sir
@shyamgurung8618
@shyamgurung8618 Жыл бұрын
Ram Ji अतिनै दयालु र मायालु भाका मा Nirjala लाई चुम चुम बनउनु भयो दुबै जाना लाई शुभा दिन ।अति मिठो ।।।
@hariramgrg
@hariramgrg Жыл бұрын
सारंगी रोधी घर लाई धेरै धेरै धन्यवाद छ।आज फेरि राम्जी सर र निर्जला को मीठो गित सुन्ने अबसर मिलाईदिनु भयो। विशेष निर्जला जि ले यति छोटो समयमा नै यति मीठो मीठो गित अनि मीठो मीठो शब्द निकालेर ख्याती कमाइरहनु भएको छ , निर्जलालाई धेरै धेरै आशीर्वाद छ अझ प्रगती उन्न्ती गर्दै जानुहोला।
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Manparne kalakarko meetho damdar ramailo prastuti, Kamal sir best of luck & Thanks Ramji & Nirjala 🎉😂❤
@harisuryabanshi4525
@harisuryabanshi4525 Жыл бұрын
बडा मजा लाग्यो यो दोहोरी हेरेर सुनेर , धन्यबाद सबैमा ।।।।
@khadagasinghranamagar9448
@khadagasinghranamagar9448 10 ай бұрын
Aaha kati ramro geet ho😊😊😊😊😊😊😊😊😊😊😊❤❤
@khadagasinghranamagar9448
@khadagasinghranamagar9448 10 ай бұрын
Wow❤❤❤❤😊😊😊😊😊😊😊
@aaisinglama
@aaisinglama Жыл бұрын
Lyrics chaii ali ramro sanga samjhinu paryo haii ladies side ko jatti ley
@gyanpuri655
@gyanpuri655 Жыл бұрын
अाहा कति रमाइलो ❤ मिठो रामजि भाइ निरजला बहिनि❤❤❤
@bhimgurung4719
@bhimgurung4719 Жыл бұрын
बिचरा चिज निर्जला लाई टुलुटुलु हेर्दैछ 👌👌
@nandatilija
@nandatilija Жыл бұрын
ज्योति मगर र मिलन लामा को पनि छिटो सारङ्गी सङ्सार म देख्नु पाउ ।
@ganeshkhawas7885
@ganeshkhawas7885 Жыл бұрын
जति नै सुने पनि उती नै मीठो ...... आहा ...... यस्तै .......... रमाइलो दोहोरी गित को आपेक्षा गरेको छु ....
@gyanendraghartimagar9876
@gyanendraghartimagar9876 Жыл бұрын
❤ Nirjala Gurung ta Dohri ki Rani nai hun 💓 kyare, 😅
@balkishanthapa9368
@balkishanthapa9368 Жыл бұрын
Geet ma bola ko sabda yakdami ramro xa mali ya geet thari man pyro ❤❤kamal sir lai aati suvakamna xa
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
Wow 😳😲 आति उत्तम नयाँ गीत मिठो भाका निर्जला काे मुस्कान काे साथ दामी टुक्का सारै राम्रो लाग्यो भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको कामना छ। साथै सम्पूर्ण सारङ्गी टिम लाई धन्यवाद। Its wonderful dohori 👍👍👍 see you soon on next episode. Bye UK
@purnimaxtrry3559
@purnimaxtrry3559 Жыл бұрын
9pp0
@dprmagar9957
@dprmagar9957 Жыл бұрын
सुन्दर प्रतुति अनि पछाडि नाच्ने हरु पनि ❤❤❤❤❤
@bhupalthapa3
@bhupalthapa3 Жыл бұрын
अति राम्रो गीत शोर दुवै लाई शुभकामना छ
@janakthapa9808
@janakthapa9808 Жыл бұрын
लौ अर्को धमाका फेरि शुरु भयो आज पनि निकै रमाइलो हुने भयो नाचौ नाचौ लाग्ने निकै आनन्ददायक प्रस्तुती ल बधाई छ।
@mansingh4880
@mansingh4880 Жыл бұрын
Ajako dohori suner Ekdamai ramailo lagyo congratulations to all sarangi team members
@jeetendraadhikari4437
@jeetendraadhikari4437 Жыл бұрын
निर्जला बहिनी सुभकामना।उत्कृस्ट गाऐका।❤
@rolpalibhai276
@rolpalibhai276 Жыл бұрын
राम्जी दाइ र निर्जला सोल्टिनी दाम्मि
@DanGurung-o2m
@DanGurung-o2m Жыл бұрын
राम जी। र। निर्जला तमुस्यो चु। बेलले। क्षणबामु। नयाँ । लोकदोहोरी। धेरै।। छा्षबा। भाका तमु। भाका। दुबै। जनालाई। बधाई ❤❤❤❤❤❤❤ सारंगी। संसार। लाई। धेरै। धेरै। धन्यबाद
@chitrabahadur4343
@chitrabahadur4343 Жыл бұрын
Song ta ramro + white shart bro ko dance atti dhaushu
@Jhammayapun
@Jhammayapun Жыл бұрын
आज एकदमै मन पर्यो दुबैजनाको स्वर
@aleram9802
@aleram9802 Жыл бұрын
❤मलाई नी सोल्टीनी लाइ तानेर नाचेर रमाइलो गर्नु मन लागेर है।❤कारीयाको काम थकान मेटाउन मजबुत हुन्छ सारङ्गी सन्सार।
@ramgurung1123
@ramgurung1123 Жыл бұрын
Aaha kati ramro dohori jati suneni aaghaunna Ramji ra Nirjala baineekoo dohori best of luck for next programme
@SizanBhandari04
@SizanBhandari04 Жыл бұрын
Dami vayo vag 3 pani hai Kamal sir ma lamjung gar Hal saudhi
@raiytroman8574
@raiytroman8574 Жыл бұрын
Sabai vanda nachera ramailo gardinu hune daju didi harulai ni samman x ani gayek gayikako ta k kura garnu tesai mahan hunuhunx
@nepalserofero9420
@nepalserofero9420 Жыл бұрын
कमल सर राजु के सि कता हुनुहुन्छ ????किन किन उहाँको दोहोरी सुन्न पाइदैन हाम्रो सारङी सन्सार मा❤❤❤❤
@SachinGaihre-tb9jt
@SachinGaihre-tb9jt Жыл бұрын
Ramgi dai la hai dame xa dhori bine lai pine samman xa chigurun dai lai pine ...
@nagenderbahadurjithapa7060
@nagenderbahadurjithapa7060 Жыл бұрын
Dhannebad nirjalaguruna gajbakomitho dohori shunaonubhayo
@SachinGaihre-tb9jt
@SachinGaihre-tb9jt Жыл бұрын
Ramgi dai ra bine lai saman xa dhari maya garchu ...
@santatamang8725
@santatamang8725 Жыл бұрын
Wow nice song nirjala boini ko tukka dami lagyo ramji sir ko dami lagyo majja aayo git sunera yasto hunu parxa lok dihari ❤❤
@qwertyuiopqwertyuiop2505
@qwertyuiopqwertyuiop2505 Жыл бұрын
निजँला त सिम्पल नै दामी देखिन्छ ।सिम्पल नै आउनु दोहोरिमा
@arjunthakhuri1864
@arjunthakhuri1864 Жыл бұрын
Maya priti ko git gauni ta thik ho bt gaudai garda orginal maya garne lai aasar parna sakx
@devakithapa256
@devakithapa256 Жыл бұрын
धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ
@YoutubeChannel-fu9vz
@YoutubeChannel-fu9vz Жыл бұрын
सबैलाई सम्मान र निर्जला बहिनीको उज्वल भविष्यको कामना....!🎉🎉🎉🎉
@sangeegurung5746
@sangeegurung5746 Жыл бұрын
Omg my fav couple ko dohori lots of ❤❤❤❤love both of u
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
आहा अति मिठो दुबै जनालाई सम्मान छ 🙏🙏
@jaabchams8471
@jaabchams8471 Жыл бұрын
Wow ❤❤❤❤Nirjala Nglosyo Ramji Ji
@nirmalpariyar-mx5tf
@nirmalpariyar-mx5tf Жыл бұрын
१००% साहित्यइक शब्द अनि टुक्का कला रगलाको स मिश्रन रहेको छ मन पर्छ
@bhimkoirala498
@bhimkoirala498 Жыл бұрын
Ramji r nirjala ko jodi gayan ma jamyo hai .
@dharmarajjoshi-xx7gf
@dharmarajjoshi-xx7gf Жыл бұрын
निर्जलाले तहल्का मच्चाउने छन् रोधीघरमा
@sherbahadur9696
@sherbahadur9696 Жыл бұрын
🌹🌹🌹sampurnalai 🌹🌹 🌹Bdai xa 🌹🌹🌹deree ramro xa🌹🌹🌹
@yamgurung402
@yamgurung402 Жыл бұрын
Saral,sabhya pariwarik dohori awesome ❤❤❤❤
Andro, ELMAN, TONI, MONA - Зари (Official Music Video)
2:50
RAAVA MUSIC
Рет қаралды 2 МЛН
Who is More Stupid? #tiktok #sigmagirl #funny
0:27
CRAZY GREAPA
Рет қаралды 10 МЛН
Andro, ELMAN, TONI, MONA - Зари (Official Music Video)
2:50
RAAVA MUSIC
Рет қаралды 2 МЛН