Thado Bhaka 3 | ठाडो भाका ३ झनै रमाईलो, Raju Pariyar vs Manju BK | Sarangi Sansar Live Dohori Ep 590

  Рет қаралды 618,844

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 410
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
आहा अत्यन्तै दमदार अनि उत्कृष्ट शब्द चयानमा हाम्रो ऐतिहासिक गित ठाडो भाकाको जगेर्ना र संरक्षण गरि एस्को उत्थानका लागि हाम्रो मौलिक कला संस्कृतिलाई बिश्वाभर फैलाउन अनवरत अगाडी बढिरहनुभएका अग्रज कलाकार लोक स्वर सम्राट आदरणीय राजु परियार दाजुप्रती शिर निहुराएर नमन गरे सुमधुर आवाजकी धनी प्यारी बैनी मन्जु बि,क प्रती संमान गर्दछु।।हाम्रो मौलिम संस्कृतिको जगेर्ना र सरक्षण गर्ना साराङ्गी संसार टिमको अत्यन्तै ठूलो यो भुमिका रहेको छ सम्पुर्ण साराङ्गी संसार टिमप्रती हार्दिक बधाई तथा शुभकामना सहित धन्यवाद ब्याक्त गर्दछु।विशेषत सम्पुर्ण बाधय बादक ज्युहरुप्रती उच्च संमान गर्दछु।
@jhakdumre4013
@jhakdumre4013 Жыл бұрын
कति रमाइलो यस्तो पो बल्ल मौलिकता यो कार्याकर्म मा मात्र होला यस्तो मौलिक पोशाक मा देख्न पाइन्छ नेपाली मौलिकता को जगेर्ना गरौं नेपाली हुनुमा गर्व गरौ
@souldead6759
@souldead6759 Жыл бұрын
यक दम रमाइलो लाग्यो सुन्दा मज्जा लाग्यो राजु दाइ त मेरो बिग फयन हो मन्जु बहिनी पनि सारै मिठो कला भयको कलाकार हो ल बधाइ छ दुबै जना लाइ
@baburam7743
@baburam7743 Жыл бұрын
सर्वप्रथम कमल भाई को सारंगी बजाई बजाई मनमोहक धुन ले मनशान्त पारीडिने भाईलाई कमलजीलाई धन्यवाद🎉🎉🎉🎉
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
लोक दोहोरीको राजा राजु परियारको साथमा मन्जु वि.क को निकै रमाइलो ठाडो भाका👏🇳🇵
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै राम्राे छ ठाडाे भाका गाउना त अाउदैन्ना यस्ताे भाका अाफुलाई सुन्दा चाहिँ अान्द अायाे बधाई छ सम्पुर्ण लाई👌👌👌👌💯🇳🇵❤️
@hemantam5243
@hemantam5243 Жыл бұрын
आहा कति मिठो सङगीकाे साथमा राजु दादा र मन्जु बहिनी काे ठाडाे भाका असाध्यै मन पर्याे कसरी तारिफ गरम मसगँ कुनै शब्द नै छैन जति बयान गरेपनि कमै हुन्छ सफलताको अजम्बरी शुभकामना छ सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएको छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏❤️❤️❤️💞🌺🌺💗💗👌👌
@nannakalipandit3941
@nannakalipandit3941 8 ай бұрын
8😮 lol
@nannakalipandit3941
@nannakalipandit3941 8 ай бұрын
8😮 lol
@mgrbaral4575
@mgrbaral4575 Жыл бұрын
सम्पूर्ण सारङ्गी तिमीहरूलाई नमस्कार लोपमुख ठाडो भाका आज सुन्न पाउँदा सार्है खुसी लाग्यो यसरी नैं उत्थान गर्नु पर्छ
@राजश्रेष्ठ-त6ख
@राजश्रेष्ठ-त6ख Жыл бұрын
आहा निकै रमाईलो आज को कार्यक्रम पनि,,,,अनि यो लमजुंगे ठाडो भाका भने पछि हुरुक्कै हुन्छु म,,,❤❤❤❤
@BbpalliThapa
@BbpalliThapa Жыл бұрын
यसैगरी अर्को भाग पनि सुन्नु पाइयोस् असाध्यै मन पर्छ ठाडो भाका राजु मंजु लगाए सम्पुर्ण टिमहरूलाई शुभकामना ।
@joyajoya5415
@joyajoya5415 Жыл бұрын
सारङगी संसार सबै टिमलाई धन्यवाद छ ठाडाे भाका लाई सम्मान छ सारै राम्रो छ अहिले कुवेत देखि हेर्दा छु
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
सारै राम्रो लाग्छ अर्गानिक हाम्रो नेपाली पन मौलिकता झल्किन्छ जस्तो लाग्छ यस्तो दोहोरी हरु मा
@ghanshyamthapa3750
@ghanshyamthapa3750 10 ай бұрын
Nic
@kamaljoshi1117
@kamaljoshi1117 Жыл бұрын
आफ्नो कार्यलाइ थाती राख्दै आइयो रमाइलो हेर्नलाइ ❤❤सम्मान छ सम्पुर्ण कलाकार मित्रहरूलाई ❤❤
@RameshKumar-on1kr
@RameshKumar-on1kr Жыл бұрын
धेरै रमाइलो लाग्यो । राजु दाइ मन्जु सिस मा उच्च सम्मान छ । हामो स्याङ्जा तिर पनि धेरै चल्ने भाका हो र मलाई धेरै मन पर्छ ।हाल कतार् बाट हेर्दै छु
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
आहा कति राम्रो ठाडो भाका गीत प्रस्तुत गर्नुभएको सारै मन पर्यो
@suryagole8262
@suryagole8262 Жыл бұрын
आहा कति रमाइलो ठाडो भाका जति सुने पनि सुनिरहु जस्तो। स्वर सम्राट गायक राजु परियार अनि मन्जु बि क लगायत सम्पूर्ण टिमलाई सम्मान छ।
@darshanthakuri8689
@darshanthakuri8689 Жыл бұрын
मजा आयाे लाेपाेन्मुख लमजुङे ठाडाे भाका यसरी सुन्न पाउँदा।सबै मिलि यसकाे जगेर्ना गरौं ।🙏🙏👌👌
@sreejantaman24722
@sreejantaman24722 Жыл бұрын
धेरै दामी छ मन्जु दिदी र राजु दाइको ठाडो भाका।शुभकामना ।600 भागमा राजु दाइ र टीका सानुको दोहोरी बबाल हुनेछ भन्ने आसा छ।
@narayankc2040
@narayankc2040 Жыл бұрын
सारंगी सन्सार सम्पुर्ण टिमलाइ नमन।भाग 3ल्याए को मा।भाग ४पनि आउनु पर्छ।
@baltamang9038
@baltamang9038 Жыл бұрын
एकदमै आनंद आउँछ राजु परियार र मञ्जु बिक बहिनीको सुमधुर स्वरमा ठाडो भाका गीतमा।। भाग ४ पनि चाहिन्छ है कमल जी
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
नेपाली दोहोरी गीतलाई विश्व सामु पुर्याउ र सबै कलाकारहरुलाई सम्मान गरौं 🙏
@nandulaltamang2539
@nandulaltamang2539 Жыл бұрын
अति रामईलो लाग्यो राजु सर र मन्जु भैनि कोअजै प्रागतीको शुभकामना भन्ना चहान्छु सराङगी सन्सार टिमलाई पनि धन्यवाद छ🙏🙏🙏
@santosgc9662
@santosgc9662 Жыл бұрын
नेपाली लोकदोहोरी क्षेत्रका बादसाह राजु परियार अनि ठाडो भाका गायनमा प्रख्याती कमाएकी मन्जु बि.क.को बेजोड छ प्रस्तुति!!👌👌👌👌
@premchemjong1307
@premchemjong1307 Жыл бұрын
म अाजकल मन्जुको फ्यान भइसकेको छु तिनै सिरियल कम्तिमा दश पटक हेरेँ !अरु भागहरु अझ रोचक अावस् शुभ कामना !
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 Жыл бұрын
कति राम्रो लागछ मलाई याे भाका याे भाका गाउदा यउटा मनजु संग गाउने बुवाकाे याद अायाे उहाँ त अहिले संसारमै हुनुहुन्न , उहाकाे चिरशानतिकाे कामना गर्दछु फेरि पनि ,😢
@debghale1731
@debghale1731 Жыл бұрын
आदरणिय स्वा. भेडीखर्के साइँला हो , उहाँलाई श्रद्धासुमन 🙏🙏🙏
@dhanbahadurgurung8608
@dhanbahadurgurung8608 Жыл бұрын
धेरै धेरै राम्रो ठाडो भाका राजु र मन्जु बहिनी ❤❤❤❤❤जतिसुकै सुने पनि सुनी रहनु मन लग्ने 👍️👍️👍️👍️
@shamsherthapa4227
@shamsherthapa4227 Жыл бұрын
सार्है मिठो ठाडो भाका गित़ । हाम्रो गाऊ तनहूं मिर्लुड्को सेरो फेरो पनि धेरै नै गाईने हुनाले गित सुन्दै गर्दा अतितमा चुर्लुम्बै डुबिरहें । सारंगि संसाारले प्रस्तुत गरेको राजु भाई र मन्जु नानीले अतिनै मीठो स्वर अनि लयमा गाउनु भयो । कमल भाई र सबै कलाकारहरूलाई धेरै धन्यवाद ।
@frrfrrddr5990
@frrfrrddr5990 Жыл бұрын
ठाडो भाखा असादेई रोम्रो लागे मलाई राजु सर र मन्जु लाई धेरै धेरै शुभकामना छ ❤❤❤❤❤🎉🎉
@umakantkharal8253
@umakantkharal8253 Жыл бұрын
सारैनै मिठो भाका अजै धेरै भागहरु सुन्न पाईयोस् ।
@amritgurung6890
@amritgurung6890 Жыл бұрын
राजु भन्या राजु होनि!लोकसङ्गित क्षेत्र का राजा भन्न रुचाउछु,र मञ्जु म्याम लाई धेरै धन्यवाद मिठ्ठाे तरिकाले गाइदिनु भको मा🌺🙏
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Жыл бұрын
वाह सारङगि सन्ससारकाे कमल भाई स्वर समारट राजुभाई र मन्जु नानिकाे स्वर र दाेहारी ठाडाेभाकमा साह्रै रमाईलाे गराउनु भयाे स्याबस यस्तै कलाकारहरुसँग यस्तै गितसगै सारङगी सन्सार हागडिबडेकाे देखनु पाँउ
@gopalkm5184
@gopalkm5184 Жыл бұрын
स्वर सम्राट राजु परियार त हामी टिप्पनि गर्ने कुनै ठाउँ छैन। राजु परियार हुनुहुन्छ र त हामी ले नेपाली गित सङ्गीत लाई यति माथिल्लाे उचाइमा देख्न पाईयकाे छ। यक दम अनसासित लजालु। हसिलि गायिका अझै प्रगति हाेस सुरिलि गायिका मन्जु श्रि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै राम्रो ठाडो भाका धेरै धेरै राम्रो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ckpokhrel3560
@ckpokhrel3560 Жыл бұрын
लोकसङितको पारखी म ।अनि तेसै माथी लमजुङको माटो मा जन्मी तै माटो हुर्केको। टिपिकल लमजुङको ठाडो भाका बयान गरेरै सक्दिन । सलाम !!! राजु अनि मन्जुलाई 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️
@mankc2831
@mankc2831 Жыл бұрын
ठाडो भाका सार्है राम्रो छ ।राजु परियार ले अझै मन्जु बाट सिक्नुपर्ने देखिन्छ अझै ठाडो भाका ।अझ राम्रो हुन्छ । आश गरेको छु।लोक गितमा त राजु राजा नै हो।
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
आहा मौलिक ठाडो भाका राजु दाइ र मन्जु बैनी को स्वार मा सारै राम्रो आनन्द आयो सुन्दा खेरी । सम्मान छ सबैमा ।कमल सर लोक स्टार को बिजेता बलराम बिश्वकर्मा भाइ लाई ल्याउन परो प्लिज।❤❤❤
@humabhandari8714
@humabhandari8714 Жыл бұрын
अाहा सारै मनपरेकाे गीतमा नाच्ने अबसर दीनुभयकाे थीयाे😊खुसी छौ देसबीदेस मा रहनुहुनेसम्पुण माहानुभाब हरूले सारङ्गगी सन्सारहेरेर लाईक सीयर र कमेन्ट गरीदीनु हाेला❤❤❤❤❤❤
@taratamu1273
@taratamu1273 Жыл бұрын
राजु र मन्जुले ठाडो भाकालाई अहिले पुर्व पस्चिन देखि देश बिदेशका श्रोता दर्शकमाझ हाम्रो लमजुङे ठाडो भाका पुर्याईदिनु भएकोमा धन्यवाद ।
@motibdrpachhai8441
@motibdrpachhai8441 Жыл бұрын
ठाँदो भाका का राजा रानी सलाम छ
@chandrashahi6595
@chandrashahi6595 Жыл бұрын
माैालीक ठाडाे भाका गायकहरूलाई सलाम
@bimalrana8
@bimalrana8 Жыл бұрын
राजु दाईलाई त जति सम्मान गरेपनि कमै हुन्छ नै तर ३ भाग ठाडो भाका हेरेपछी मन्जुको फ्यान भए म त
@DomanGurung-w7x
@DomanGurung-w7x Жыл бұрын
आहा कति मीठो भाका र स्वोर सम्राट गायक गायिका मज्जा आयो धन्यवाद सारङ्गी सन्सार
@tejbahadurkhatri9879
@tejbahadurkhatri9879 Жыл бұрын
ठाडाे भाका धेरै रामाे् लाग्छ टेर्निङ्ग 1 परेकाे देख्न पाउ
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
Yes❤❤❤❤❤
@Bishwakarmaabhi010
@Bishwakarmaabhi010 Жыл бұрын
हाम्रो प्रचन्न सरले ल्याउनु भको मुर्‍रा राजु दाई😂😂आहा कति मनै आनन्द हुने दोहोरी always king raju daii र Manju dii❤❤❤
@debiramgharti6029
@debiramgharti6029 Жыл бұрын
आहा हाम्रो नेपालि मौलिक ठाडो भाका साह्रै रमाइलो राजु परियार दाइ र मन्जु बिक दिदि कस्तो मिठो गाउनु हुन्छ सम्मान छ र सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना छ ❤️💐💐🙏👏👏👏
@menukarai3360
@menukarai3360 Жыл бұрын
Raju dai ra Manju bainiko thado vaka sunera kahile nathakine, feri feri yestai suni rahana paam ❤❤❤, thank you Sarangi Sansar team
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाज काे पाेस्क मा सबै जना लाई क्या दामी देखेकाे छ👌👌❤️
@supadeurali_entertinment
@supadeurali_entertinment Жыл бұрын
आहा निकै मिठास रहितको आजको ठाडो भाका तर जिस्किदा जिस्किदै अब के भन्नू हुन्छ होला भन्दा भन्दै सकियो समय कम भएर होला सायद जे होस निक्कै मज्जा आयो अब छिटोभन्दा छिटो अर्को भाग पनि देख्न पाउ love you all अनि विशेष धन्यवाद सारंगी संसार स-परिवारलाइ ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@balbahadur753
@balbahadur753 Жыл бұрын
लमजुंगे ठाडो भाका कति नै मन पर्छ अर्को भाग निकाल्नु होला बधाई छ राजु भाई मन्जु बहिनी लाई
@wejonkarki1751
@wejonkarki1751 Жыл бұрын
राजु दादा हजुरले हो यो जोगाउने बचाउने हाम्रो पुस्तामा हजुर प्रति सम्पुर्ण लमजुङेले विश्वास गरेका छौ♥️
@PrempariyarBhuwan
@PrempariyarBhuwan Жыл бұрын
आहा!कति मिठो जति सुने पनि सुनौ सुनौ
@jeevanshrestha806
@jeevanshrestha806 Жыл бұрын
सम्पूर्ण टीम लाई शुभकामना छिटै अर्को भाग पनि ल्याउनु हाेला
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
सबै कलाकार ज्यु हरुलाई उच्च सम्मान छ🙏🙏
@hariramgrg
@hariramgrg Жыл бұрын
मन्जु जि को ठाडो भाका पहिले भेडिखर्के बा संग गाएको पनि हेरेको थियो र अहिले झन निखारिदै जानुभएको अनुभव गरेको छु।अझ प्रगती गर्दै जानुहोला शुभकामना छ। हरि राम गुरुङ बेलायत बाट।
@kamallahaddori5026
@kamallahaddori5026 Жыл бұрын
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा लाई
@purankc5757
@purankc5757 Жыл бұрын
Aja ko dohori yak dam ramro xa arko vaaj pani chattai herna pau sabai tem lai badhai xa khas gari manju didi Ani raju dai lai best of luck🎉🎉🎉🎉🎉🎉🎉😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो गित हो ।🙏🙏🇳🇵🎋🎋🎀🍒🍒
@pankajtimilasina5937
@pankajtimilasina5937 Жыл бұрын
एकदमै रमाइलो भाका संगै राजू परियार दाजू र मन्जू बिक दिदिको स्वर एकदमै मिठो लाग्यो। र साथै पुरै टिमलाई सफलताको शुभकामना 🙏
@khakiramgurung4949
@khakiramgurung4949 Жыл бұрын
❤❤wow raju bro ta merai vhai ho but ajhai manju baini ko sabda haru jhanai birsanu nasakne xa ❤❤❤best of luck baini gorkha now hongkong love you all team ❤❤❤🎉
@supbahadurtamang7245
@supbahadurtamang7245 Жыл бұрын
अति रराे रजु दाइ रअजु बहिनी का्े 💖💓❤️👍️👍️👍️👍️
@Milan_Ale
@Milan_Ale Жыл бұрын
Dharai Mito Sarai man praew yo 3 bhag pni Raju sir 🤞🏼🥰🙏🏻💗
@nandatilija
@nandatilija Жыл бұрын
मन्जु बैनी म्याग्दी जिल्ला को चिमखोला गाउँ मा पनि मौका मिले अबस्य पनि पुग्नु होला ।❤
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Жыл бұрын
Ati nai ramailo rw mitho xa tra ma lai jati sune Pani uti nai sunam 2 lagxa yo thado bhaka ko bhag 10 samma sunna paunda bhanni aasha garda xu sampurna team lagayet sarangi sansar sanchalak Kamal sir lai Pani dherai 2 dhannebad xa 🎵🎵🎵🌹🌹🌹❤️❤️❤️🙏🙏🙏
@DkPalpali
@DkPalpali Жыл бұрын
आहा कति मीठो जति सुन्यो तेति सुनी रहु लाग्ने 18:08
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo Жыл бұрын
रमाइलो राजु दादा मन्जु दिदी सर्‍र्‍र्‍र ठाडो भाका मा
@singgurung7206
@singgurung7206 Жыл бұрын
Namaskar sampurna saarangi saansaar team❤ani dhaynya baad feri thado bhaka paski dinu bhako ma ra dubai jana kalakaar laai samaan❤love u manju & raju❤❤❤❤❤❤from Qatar
@janakthapa9808
@janakthapa9808 Жыл бұрын
उधुमै रमाइलो मौलिक भाकामा आजको प्रस्तुती झनै राजु परियार सम्पुर्ण मा हार्दिक नमन keep it up.
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
अति रमाइलो भो यस्तै अर्को भागको पर्खाइमा छु 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@gopalkm5184
@gopalkm5184 Жыл бұрын
दुबजना स्वर का धनी। स्वर सम्राट राजु परियार काेईलि स्वरकि सुरिलि रुप्सया गायिका मन्जु काे अत्यन्तै सान्दार दम्दार मनमाेहन रमाईलाे मिठाे। राम्रो जति सुने पनि मन भरिदैन। जति सुने तेति मिठाे। अझै अस्तै हजार जुनि सम्म सुन्न पाउ
@kripagurung7801
@kripagurung7801 Жыл бұрын
क@
@DineshNepali-y9k
@DineshNepali-y9k Жыл бұрын
अति नै मीठो गित राजु दा सङ्गै सम्पुर्ण टिम लाई सफल ता को सुभ कामना
@TarakantaBk
@TarakantaBk Жыл бұрын
आजकाे रमाईलाे नछुटाउनु हाेला है ।
@mahendrkumar832
@mahendrkumar832 Жыл бұрын
सारै रमाइलो भाग 3आह ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💋💋❤️❤️❤️
@shreeramkolrala4509
@shreeramkolrala4509 Жыл бұрын
कति राम्रो शब्द चयन गरेको ❤❤❤❤
@BabuRamBk-d5u
@BabuRamBk-d5u Жыл бұрын
हैईन कलम सर छुटो समय त पकै हो यो कुरा मा मेरो बिमति छैईन कलम सर है यो 3भाग ले बिचमै छोडेको जस्तो लाग्गो है 4छिटै आउनु प्ररयो र मेरो पियारो दादा राजु परियर र मपनि बिक थहर भएको ले मेरी पियरी चेहेली मन्जु बिक लाई यति धेरै माया र यति खुसी छु यो ठाडोभाक म यहाँ भन्दा मकेही पनि सब्दा छैईना मेरो यहि छ श्री पशुपतिनाथ सगा मेरो दादा राजु र मेरो सिसलाई सधै खुशी राख्खुन हे भगवान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@babukeshi5608
@babukeshi5608 Жыл бұрын
Namskar sampurna sarangi pariwar lai Aaja thado vaka sunera Sarai ramailo layo manju baini ra raju dai lai uchha samman 💞💞💞💞💞💞
@bishnugulmi8424
@bishnugulmi8424 Жыл бұрын
आहा मन्जु बहिनीले कति मिठो तुक्का त सुपर 👍️👍️
@puransoni4096
@puransoni4096 Жыл бұрын
बधाई ❤छ ❤सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@laxmanbk4415
@laxmanbk4415 Жыл бұрын
अति राम्रो लमजुङकाे ठाडाे भाका
@prakashgorkhe847
@prakashgorkhe847 Жыл бұрын
Aha aja pani Lamjnge thado vaka sunna paiyo congratulations all team
@navarajkaflekafle6653
@navarajkaflekafle6653 Жыл бұрын
Really ATI ramrro anju baini lai namaskar ❤ajhhai agadhi badhni ra Raju Vai lai samman ATI ramrro Vai ma hajur ko fan nai ho ❤🎉
@rajkumarshrestha5759
@rajkumarshrestha5759 Жыл бұрын
धेरै धरै बदाई छ मनजु बहिनी एन राजु दाइ लाई
@khagendrabahadurchand6781
@khagendrabahadurchand6781 Жыл бұрын
मन्जुको स्वरको तरलता छ❤❤❤
@sherbahadur9696
@sherbahadur9696 Жыл бұрын
sampurnalai🌹👌🌹safltako🌹👌🌹 subhakamana❣️xa
@ramkumarrai5843
@ramkumarrai5843 Жыл бұрын
अति राम्रो थादो भाका सम्रछन यसरी नै गर्नु पर्छ। सारङ्गी सन्सार परिवार लगायत राजु र मन्जु लाई धन्यबाद छ!
@mayagurung1184
@mayagurung1184 Жыл бұрын
Lok dohori raja raju pariyar r manju bk le gitgaunu bhayeko thadobhaka sabai bhag ati ramro xa, 4th bhag ko pratixa ma xu❤❤
@dilipsunar267
@dilipsunar267 Жыл бұрын
यक दमै उत्कृष्ट छ दुबै जना को शब्द राजु परियार को स्वोर को त के कुरा गर्नु र
@narayankc2040
@narayankc2040 Жыл бұрын
ठाडो भाका 4 पनि ल्याउनु पर्द छ।दर्शक हरु लाई कस्तो खालको दोहोरी गाउदा आन्द आउँछ भन्ने कुरा राजु दाजु र मन्जु बहिनी लाई राम्रो सघ हेक्का छ
@sureshrajpandey1218
@sureshrajpandey1218 Жыл бұрын
Manju baheene ra Raju bhai hamro lamjune thado bhaka jogaunu hola.
@ammartamrakar3022
@ammartamrakar3022 Жыл бұрын
Manju bahini thado bhaka gaunalai nai janmanu bhayako jasto lagxa uhako galama sarsati mata le basgarnu hola bhanne prathana garxu raju ji ko jhan kurainagarau ❤❤❤❤😊😊😊
@SasiramGm-r2t
@SasiramGm-r2t Жыл бұрын
आज पनि सारै रमाईलाे हुने भयाे
@ManjuBKOfficial
@ManjuBKOfficial Жыл бұрын
नमस्कार सबैलाई आज को ठाडोभाका कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है।
@lalbahadurshrestha6228
@lalbahadurshrestha6228 Жыл бұрын
Dhrai ramro xa
@santosgc9662
@santosgc9662 Жыл бұрын
साह्रै राम्रो छ!
@tejpaudel5694
@tejpaudel5694 Жыл бұрын
@@lalbahadurshrestha6228opening up 😊your pllllppp😊😊😊
@haribk5820
@haribk5820 Жыл бұрын
हाम्रो लम्जुङ को सान राजु दादा मन्जु को ठाडो भाका साराइ राम्रो लाग्छ
@ranadhanu3764
@ranadhanu3764 Жыл бұрын
Ekdamai ramro thado vakako queen hununxa tapai.
@ganeshbohara4194
@ganeshbohara4194 Жыл бұрын
❤❤❤❤❤❤आहा कति राम्रो छ 💕💕👏👏👏
@KamalNepali-r3r
@KamalNepali-r3r Жыл бұрын
लोक स्वर सम्राट राजु परियार दाजु 21तोप को सलाम 👌👌👌👌👌
@anupgadaily400
@anupgadaily400 7 ай бұрын
wow🙏🙏
@rojansunuwar9474
@rojansunuwar9474 Жыл бұрын
धेरै राम्रो 👌👌धन्यवाद आदरणीय गायक गायिका हरु दुबैजना लाइ ❤
@Santoshpantha49
@Santoshpantha49 Жыл бұрын
आहा असाध्यै मिठो❤❤ सुनेर धितै मरेन
@TribikramKunwar
@TribikramKunwar Жыл бұрын
भाग--४ अर्को हप्ता है दाजु र बुनु
@dharmarajtimalsena4169
@dharmarajtimalsena4169 Жыл бұрын
गतकाे भागभन्दा याे सुधारिएर अाएकाे महसुष भयाे नृत्य नृत्यनै हाे यद्यपि नेचुरल महसुष नभए झैं लाग्याे , गितमा सहभागी मन्जु राजुपरयार र सारङ्गि संसारलाई धेरैबधाइ
@balbahadaurkunwar
@balbahadaurkunwar Жыл бұрын
सस्कृतिको जगेर्ना जय गित जय संगीत ❤❤❤❤गुल्मेली
@ChandralalJugjali
@ChandralalJugjali Жыл бұрын
अति मिथाे गित
ССЫЛКА НА ИГРУ В КОММЕНТАХ #shorts
0:36
Паша Осадчий
Рет қаралды 8 МЛН
БОЙКАЛАР| bayGUYS | 27 шығарылым
28:49
bayGUYS
Рет қаралды 1,1 МЛН