ठाडो भाका भाग-२ | Thado Bhaka 2 | Raju Pariyar vs Manju BK | @Sarangi Sansar Live Dohori Ep. 555

  Рет қаралды 2,029,769

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 948
@maitabahadur4131
@maitabahadur4131 Жыл бұрын
लाखौं लाखौं धन्यवाद हाम्रो सकृयती लाई राजु परियार र मञ्जु बि क हाम्रो गोरखा का बोहरी त्यो माथि पानी मिरकोट को बोहरि हो ए म बि वाईबा जोगीहिडि
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने साथीहरू यता हाजिर हुनुहोला ल।
@baltamang9038
@baltamang9038 Жыл бұрын
लोक सम्राट राजु परियार र मञ्जु बहिनीको सुमधुर स्वरमा ठाडो भाका गीतको शब्द सुन्दा आनन्द आउँछ।। भाग ३ पनि चाहिन्छ है कमल भाई।।
@Durga803
@Durga803 Жыл бұрын
अाहा अति मिठो स्वर ,शब्द राजु दाजु र मन्जु दिदिलाई धेरै धेरै सम्झना छ।❤❤❤❤❤❤❤❤❤❤❤
@khatrikhim4391
@khatrikhim4391 Жыл бұрын
लोकदोहोरी क्षेत्र को लोकदोहोरि किङ्ग (लोक स्वर सम्राट ❤)राजु दादा को ठुलो फ्यान हु म ❤❤🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
यस
@sandeepkanxa790
@sandeepkanxa790 Жыл бұрын
🥰हसिलो मुहार सुर्यको किरण जस्तो चम्किलो प्रतिभा धेरैको मन जित्न सफल हुनु सन्सारकै उच्च स्थानमा हजुरको सम्मान मिलोस् लाखौं लाख शुभकामना हजुर🥰🥰🥰
@anjalirana6401
@anjalirana6401 Жыл бұрын
हाम्रो लम्जुङ्को ठाडाे भाका राजु दाइ र मन्जुदिदिले हो भेडिखर्केबाबा जसरी गाउन सक्नी,उच्च साम्मान छ हजुरपर्ती आशा छ भोलिको दिनमा यो गीत हराउन दिनेछैन राजुदाइले
@purnapariyar5730
@purnapariyar5730 Жыл бұрын
राजु भाइ र मन्जु बैनिलाइ ठाडो भाका गाउन सारै सुहाउछ यो ठाडो भाका हराउन नदिनु होला बदाइ छ हजुरहरुलाइ
@hiramallathakuri486
@hiramallathakuri486 Жыл бұрын
धेरै राम्रो गित ठाडो भाका अझै अगाडी ल्याउन पर्छ धेरै धेरै शुभकामना गायक राजु परियार दाइ र गायीका मन्जु बैनिलाई😍😍😍 तेसैले त यो कार्यक्रम नछुटाई हेर्ने गर्छु म जये गित जये सङ्गित😘😘😘
@sabinaghatang4459
@sabinaghatang4459 Жыл бұрын
निक्कै मन पर्‍यो / आजको राजु र मन्जुको लमजुङ्गे डाडो भाका।
@Safalkunwar44
@Safalkunwar44 Жыл бұрын
​@@sabinaghatang4459570
@prembiswa404
@prembiswa404 Жыл бұрын
लोक स्वर सम्राट् राजु परियर तेसै उपादि दियको रैन छा स्वर मिठो गाउने सहिलि सब्द टुक्का खोट लाउनु कुनै ठाउ पाईन धेरै राम्रो दोहोरि राजा मान्छु❤
@parbatidhanuke3991
@parbatidhanuke3991 Жыл бұрын
स्वर सम्राट राजु परियार भए पछि दोहोरी यसै रमाइलो हुन्छ मन्जु सुमन अाशा सीता लगायत सबैलाई धेरै धेरै सुभकामान💕💕💕💕💕💕
@krishnabasnet5383
@krishnabasnet5383 Жыл бұрын
राजु परियार सर पछि यस्तो ठाडो भाका गाउने त कोहि छैन यो ठाडो भाका गाउन धेरै गारो पनि छ सुन्दा आनद्द पनि आउँछ रात दिन बिदेको थाहा हुदैन राजु परियार सर पछिका युबापुस्ताले सिक्नु जरुरी छ 😘😘😘
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
आज फेरि दोश्रोपल्ट सारंगी संसारमा यो अनुपम लोकसाहित्यले सुसज्जित लमजुङ्गे मौलिक ठाडो भाकामा दोहोरी सुन्न पाइयो ! असाध्यै राम्रो लाग्यो ! यस दोहोरीका हरेक शब्दप्रति सम्मान छ । दोहोरीको सन्दर्भ र परिवेश पनि बिछट्टै सुन्दर र प्रेमील छ । यति मीठो प्रस्तुतिको लागि लोक स्वरसम्राट राजु परियार तथा लोकगायिका मञ्जु बि.क.लाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना । संयोजनको लागि लोकप्रिय सारंगी संसार कार्यक्रम परिवारप्रति हार्दिक आभार !!
@20nushama80
@20nushama80 Жыл бұрын
यो होनि बल्ल नेपाली सस्कार।।।।।।।आज भोलि को दोहोरी गीत मा त दुई अर्थ लाग्ने मात्रै गाउछन।।।।राजु दाइ अनि मन्जु बहिनी लाई सलाम।।।।
@anilxinal1618
@anilxinal1618 Жыл бұрын
लोक सम्राट राजु दाई आधा नेपाल को मात्र होईन सिङ्गो नेपालिको मनमा बस्ने दाई हो🙏🙏 र सुदुर पश्चिम का जनता को लागि पनि देउडा भाकामा सुदुरपश्चीम कैबासिन्दा सङ्गै हजुर को सुमधुर सारङगि र हजुर कै स्टेज बाट सुन्न पाए झनै जनताले न्याय पाउथे जस्तो लाग्छ 🙏🙏
@alinamaskimgr4933
@alinamaskimgr4933 7 ай бұрын
32:30
@SairamPunmagar
@SairamPunmagar 6 ай бұрын
जिल्लामै जिल्लामै जजजजजजजज
@SairamPunmagar
@SairamPunmagar 6 ай бұрын
जिल्लाका जजमान जवजिल्लामै
@sukbahadurtamang6107
@sukbahadurtamang6107 3 ай бұрын
अक८
@radhasharma4599
@radhasharma4599 Ай бұрын
4th grade is 47SWV 4454445rreeŕŕrrŕrrreŕerrrŕrŕŕre5455⁵ŕgd7😮y😮y⁸to y67yz😅x7xxgʻyzz777777ygʻ😮
@sachingurung4885
@sachingurung4885 Жыл бұрын
राजु दाइ र मन्जु बि.क जस्तो हुनहार कलाकार हरु हुनुहुन्छ र त मलाई लमजुङ्गे भन्नूमा गर्व लाग्छ कति मीठो गाउनु भाको आहा । धेरै धेरै धन्यवाद सारङ्गी सन्सार लगायत सम्पुर्ण टिमलाई❤❤
@sanamsunar2274
@sanamsunar2274 Жыл бұрын
Kkhmhhgghkhjjjhhhhjkjjlkhjlkkhllhllkkjjkjlmnlhbjghhjjhhliojkhjjjjljjjjjjkjjkhjljjjjjjjjlvhhhnljjhjjjjjjkkmkjhkhhjnmljjjkjlkjkjkkjkjlkjkkklvhjjlkgjlhhmjjkjkjjhnmnjhmhhhkjjhpkljmnkjhhvhkhhhjkj
@rumbahadurpun7160
@rumbahadurpun7160 Жыл бұрын
​ 20:16 lllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllll😅
@treshamranju2160
@treshamranju2160 Жыл бұрын
❤❤जति सुने पनि मनै न अघाउने भाका सारै रमाइलो लाग्यो अब भाग -३ को पर्खाइमा।।।
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
अब देश खान्छ ठाडो भाकाले ल बधाई छ म पर्खीईमा बसेको थिय 600 भाग मा नि मन्जु बहिनी र राजु सर हुनुपर्छ ल
@krishnapaudel8926
@krishnapaudel8926 Жыл бұрын
सारै मिठो लाग्यो आजको यो ठाडो भाकाको दोहोरी,।राजु र मञ्जुको सुमधुर स्वर अनि शालिन शब्दहरुको प्रस्तुतीले समय सकिएको पत्तै भएन। सलाम छ कलाकारलाई।
@hirakhatri6547
@hirakhatri6547 Жыл бұрын
L😊
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@samirtamang923
@samirtamang923 Жыл бұрын
@@hirakhatri6547 oooooo
@apriyansakoirala3797
@apriyansakoirala3797 Жыл бұрын
म पर्व बाट हेर्दैछु राजु परियार मन्जु बि क को यति मीठो आवाज मा सुनेको समय बितेको थानी भएन अब भाग 3 पनि आउन परो❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 सम्पुर्ण टिम लाइ congratulations ❤❤❤
@narayannepal7989
@narayannepal7989 Жыл бұрын
सही हो आउन परो
@hom105
@hom105 Жыл бұрын
ठाडो भाका गित सुन्न क्या मजा आउँछ यार राजु सर मन्जु बहिनी को यो ठाडो भाका जति सुने पनि जति हेरे पनि धिद मोर्दैन गाठे तेसैमा यस्मा त आशा पनि सो आशा मलाई धेरै मन पर्ने गायिका आशा अनि मन्जु हो
@rabinbudhathoki10
@rabinbudhathoki10 Жыл бұрын
लोक दोहोरीका राजा लोक स्वर सम्राट आदरणीय दाइ राजु परियार प्रति सधैं संमान 🙏❤️ के भन्ने कुनै सब्द छैन यस्तो आनन्द कुनै र कहिल्यै सुनेका दोहोरीमा आएको थिएन यति मात्र भन्छु अहिले सम्मको मौलिक सर्वोत्कृष्ट प्रस्तुति यहि होला निरन्तरता दिनुहोला शुभकामना छ ।💐
@umakantkharal8253
@umakantkharal8253 Жыл бұрын
यो ठाडो भाका जति सुने पनि धित मर्दैन अज तेसैमा राजु अनि मन्जुको सोर धन्यवाद कमल यसै गरि भाग बिस समन सुन्नपाम।
@anmolthakulla100
@anmolthakulla100 Жыл бұрын
आहा कति राम्रो जति हेर्यो उति हेर्न मन लाउने राजु दाइ लोक स्म्राट र मन्जु दिदि
@shankartikhatari7580
@shankartikhatari7580 Жыл бұрын
राजु परियार एक इतिहास हो, गायक मात्र होइन।। सम्मान छ सबै लाइ
@mainakarki3859
@mainakarki3859 Жыл бұрын
आहा क्या राम्रो गित आफुलाइ त राजु परियार दाजुले गाउनु भयको सबै गित मन पर्छ धेरै राम्रो छ सबै लाई धेरै धेरै धन्यवाद यति मिठो प्रस्तुति दिनु भयकोमा र सारङ्गी सन्सारलाइ नि धेरै धेरै धन्यवाद 🙏🙏🙏
@athahasagar4211
@athahasagar4211 Жыл бұрын
ठाडो भाका अरु गाएकहरुले गाउँदा खासै राम्रो हुदैन तर राजु परियारको आवाजमा निकै उत्कृष्ट सुनिदोरहेछ ...!!
@deubahadurthapa
@deubahadurthapa Жыл бұрын
Lp
@gangagiri8723
@gangagiri8723 Жыл бұрын
​@@deubahadurthapa1è
@GaneshThimjyeGurung
@GaneshThimjyeGurung Жыл бұрын
मन्जु जि को ठाडो भाका धेरै राम्रो उत्कृष्ट शब्द! अबको generation को पुरानो ठाडो भाका गाउन सक्ने रानी।
@prempardesi2247
@prempardesi2247 Жыл бұрын
नेपाली ठाडो भाका अतिनै राम्रो तेसै मा राजु दादा को
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाव हरु लाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️वा वा कति राम्रो गाउनु भयो लमजुङे ठाडो भाका ठाडो भाका गित लाई अझै जगेर्ना गरनु परछ ,मनजु बहिनी लमजुङे ठाडो भाका गित कि रानी हुनुहुनछ 💐💐💐♥️♥️♥️♥️राजु दाइ सोर समराट का राजा र मनजु बहिनी लाई शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️💐💐💐👌👌👌♥️♥️♥️🙏🙏🙏🙏🙏🙏
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
लोकसस्कृति जगेर्ना को लागि सारङ्गिसन्सार को योगदान अतुलनीय छ ।सरङ्गिसन्सार परिवार लाई सफलताको शुभकामना ।आजको कार्यक्रम मा उपस्थित गायक अनि गायिका हरु ❤❤❤🎉🎉🎉
@bhimsunar9386
@bhimsunar9386 Жыл бұрын
साच्चै भन्नुपर्दा मन्जु बैनी त ठाडो भाकाकै लागि जन्म लिनु भएको हो झै लाग्यो अहिलेको गायीकाहरुमा बैनीको जस्तो क्षमता कसैमा देखिएको छैन !! आदरणीय राजु परियार सरको त जति प्रसंसा गरे पनि कम हुन्छ उहाँलाई प्रसंसा गर्ने म संग कुनै शब्द नै छनन उहाँ प्रती हार्दिक सम्मान व्यक्त गर्दै हामी सम्पुर्ण ठाडो भाका प्रेमीहरु भाग 3 को प्रतीक्षामा छौं छिटो हेर्न अनि सुन्न पाईयोस !! अन्त्यमा कमल सर र सम्पुर्ण सारङ्गी संसार परिवारको प्रगतिको कामना गर्दछु !!
@premkurel5456
@premkurel5456 27 күн бұрын
त्यहि त कति मिठाे आवाज
@DalbahadurSt
@DalbahadurSt 25 күн бұрын
😊😅
@sumanneupane725
@sumanneupane725 Жыл бұрын
आहा दुबै जना लमजुङको सान आदरणीय राजु दाइ र मन्जु दिदी प्रती उच्च सम्मान सबैजनाले हेरेर साथ दिनुहोला
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
हामी लमजुंगे😊❤❤❤❤
@ckpokhrel3560
@ckpokhrel3560 Жыл бұрын
सर्बप्रथम भेडिखडके साइला प्रती नमन ।। साथै यो टिमलाई पनि।।🙏🙏🙏🙏🙏🙏🙏
@haribudhamagar68
@haribudhamagar68 Жыл бұрын
राजु लाई स्वर सम्राट भनेर त्यसै भनेको हैन कस्तो गजब मलाई साह्रै मन पर्छ❤❤❤
@maniram4826
@maniram4826 Жыл бұрын
आहा कति मीठो शब्द हरुमा उत्तिकै उत्कृष्ट प्रस्तुति राजु दाइ र मन्जु बहिनी को।।suppop❤❤❤❤❤
@ranjeetraksay3980
@ranjeetraksay3980 Жыл бұрын
युगले नेपाली समाज लाई भगवानले दिएको उपहार गायक राजु परियार ❤❤
@surajadhikarichhetri1368
@surajadhikarichhetri1368 Жыл бұрын
आहा, राजु सर सधै सदबार, मन्जु को प्रस्तुति असाधै सुन्दर स्वर गाउने शैलि सालिन सरल र गहकिला शब्द सरस्वति को सधै वास होस❤❤❤❤❤
@yubarajsadashankar123
@yubarajsadashankar123 Жыл бұрын
🙏🙏🙏🙏 सबै जना लाई कति मीठो ठाडो भाका वाऊ वाऊ दोहोरिको राजा राजु दाई आवज मा झन कडाँ सफलताको शुभकामना यो टिमलाई🎉🎉🎉🎉
@bishwassenchuri6329
@bishwassenchuri6329 Жыл бұрын
मलाई धेरै मन पर्ने ठाडो भाका धन्यवाद मन्जु जी अनि राजु सर
@puranmahat8761
@puranmahat8761 Жыл бұрын
धेरै राम्रो भाका स्वर सम्राट राजु दाइ अनि मञ्जु जी को आवाज मा
@hirabatala-pq6ez
@hirabatala-pq6ez Жыл бұрын
लोक स्वर सम्राट आदरणीय राजु परियार दाइ सलाम छ हजुर लाई हजुर हुनुहुन्छ र आज नेपाली लोक गीत यो स्थानामा छ 🙏🙏🙏🙏
@JayantaMagar
@JayantaMagar Жыл бұрын
आहा❤❤सारै राम्रो लाग्यो बधाइ छ सम्पुर्ण टिमलाइ 🙏🙏🙏
@bhuwanrana4105
@bhuwanrana4105 Жыл бұрын
🙏🙏🙏👌👌
@chetram7817
@chetram7817 Жыл бұрын
नमस्ते सारङ्गी संसारमा जोडिनु हुने लोक पारखी मित्र सबैमा राजु दाई लगाएतका सबै कलाकार ज्यू मा हार्दिक सम्मान,मलाई लाग्छ अबको ठाडो भाका को जीमेबारी राजु दाइ र मञ्जु चेलीलाई सुम्पिनु पर्छ जस्तो लाग्छ मा राजु दाईको बिग फ्यान
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
ठाडाेभाका २ल्याउंनु भयकाे रहेछ कमलजिलाइ धन्नेबाद यसैगरि क्रस १ देखि १०० ल्याउनुहाेला गायक गायिकालाइ धन्नेबाद
@ramsinghpariyar6077
@ramsinghpariyar6077 Жыл бұрын
राजुजी र मन्जु बहिनी लाई बधाई छ फेरि 3 भाग गो प्रतीक्षा मा छुपक्कै ल्याउनु सारंगी संन्सार लाई पनि अझै धेरै धेरै सुभकामना
@Santoshpariyar2440
@Santoshpariyar2440 Жыл бұрын
आदरणिय लोक स्वर सम्राट राजु दाई अनि अत्यन्तै सरल सुमधुर स्वर कि धनी मन्जु बैनी लाई उच्च सम्नान अनि सम्पुर्ण सारंगी संसार होल टिमलाई शुभकामना अर्को भाग पनि लिनु है
@ritukc-ue9st
@ritukc-ue9st Жыл бұрын
गित भनेको यस्तो पो हो जो १००पटक सुन्दा पनि कहिले नथाक्नि🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👍️👍️👏👏👏
@sankarxetri653
@sankarxetri653 Жыл бұрын
आहा भाग 2 आयो धेरै खुसि लाग्यो 🎉❤❤❤आज धेरै आन्नद आयो मलाई त
@seemasen8224
@seemasen8224 Жыл бұрын
वाह! कति मिठा मिठा शब्द उस्तै मीठो स्वर अनि भाका म त लठ्ठै भय कतिबेला सकियो पत्तो नै पाइन दुबै भाइबैनिलाइ धेरै धेरै शुभकामना 😍😍🙏🙏👏👏
@pradipmagarthapa2
@pradipmagarthapa2 Жыл бұрын
पहिलाको भन्दा झन दामि गाउनु भयो अहिले को झन कडा सबै मा नमस्कार म प्रदिप मगर मेरो घर धादिङ्ग को भए पनि मलाई सरै मन प्रछ ठाडो भाका झन राजु सर र मन्जु मिस को अस्दै मन प्रछ मन्जु को म BG फेरेन म साराङ्गी संसार सबैलाई नम्सकार र कमल छ अर्को पल्टा ठाडो भाका गाउदा म पनि आउन पाउ मिल्छ भनि कमल सर सबैलाई बधाईछ शुभकामना🎉🎉🎉🎉🎉❤❤❤
@gopalkhamcha3868
@gopalkhamcha3868 Жыл бұрын
ऐकदम दमदार छ यो ठाडो भाका राजु सर र मन्जु को त झन बेस्त वाऊँ
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
लमजुङगे ठाडो भाका राजु परियार र मन्जु बिकको स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सम्मिलित अरु गायक गायिका हरु सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@bashnasaru3980
@bashnasaru3980 Жыл бұрын
मलाई मन्जु विक दिदी आधुनिक कालको जिउँदो इतिहास मान्छु साच्चिकै उहाँ को कला गला एकदमै सहारनिय छ सधै भरी हजुरको कला गला मा भगवान को आशिर्बाद पाइ राखोस् राजु दाइ प्रती हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु
@dipsonahan3456
@dipsonahan3456 Жыл бұрын
हाम्रो लम्जुङ ठाडो भाकाको सरक्षण हुना पर्छ सम्मान छ राजु दाइ अनि मन्जु ज्यु लाई।
@gombista6706
@gombista6706 Жыл бұрын
wow.निकै मिठो अनि रमाइलो सदाबहार भाका त्येहिमाथी मलाई मनप्रने कलाकार मन्जु बि क जि अनि राजु परियार बधाई छ सम्पूर्ण तिमालाई
@suryashrestha6007
@suryashrestha6007 Жыл бұрын
हामीले जवानिमा यहि भाखा गाएर दिनभरको थकाइ मेटाउँथ्यौं । आज यो गीत सुन्दा र भिडियो हेर्दा त्यही उमेरको याद आयो । राजु परियार जस्तो लोकगीतको महारथीको आयु हजारौं वर्ष होस ।💖💖💖, महिला लोकगीत गायकहरुमा यस्तो पुरानो ठाडो भाखा गाउन सक्ने मञ्जु बैनी बाहेक सायदै होलान् । बैनीलाई माया अनि शुभआशिर्वाद 💖💖
@safalchhetri6044
@safalchhetri6044 Жыл бұрын
यस्तै मौलिक ठाडो भाका आउने दिनहरुमा पनि सुन्न पाईयोस र यस्तो ठाडो भाकालाई सम्रक्षण गर्न नया कलाकरहरु बाट पनि सुन्न पाईयोस जय सारङी सन्सार 🌹🙏🙏🙏🌹
@samirjontamang2799
@samirjontamang2799 Жыл бұрын
सुपेर हिट राजु दाजु king हो दोहोरी को राज 🎉🎉🎉
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरकी धनी मन्जु बैहहिनी अनि स्वस सम्राठ बासा आजको ठाडो भाका दुबै जाना लाई नमन अनि सारङ्गे सन्सार अनि कमल भाइ नमन ❤️🙏🙏
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
अति सुन्दर प्रस्तुती राजु परियार र मन्जु बि क धेरै धेरै बधाई, आदरणीय धम्पु दुरा पछि ठाडो भाका लोप हुनेछ जस्तो लागेको थियो अब ढुक्क भए जय गीत जय सङ्गीत जय साँरिङ्गी सँसार।।
@ganeshbc2283
@ganeshbc2283 Жыл бұрын
हुनत लोक दोहोरिको बासा सङ्ग कस्लेनई सक्छर र पनि पर्यास गर्नु भयो मन्जु बहिनी धन्यबाद हजुरलाई 🙏♥️🇳🇵
@BabuRam-qc9zv
@BabuRam-qc9zv Жыл бұрын
राजु दादा मन्जु सिस लाई धेरै धन्यवाद छ हजुरहरू को पैईलो ठाडो भाका पनि सुन्नेको छु र दुोस्रो पनि सन्ने र तेस्रो पनि सुन्ना पाउ भन्दै आशा गरदै यो कमल सरको टिमलाई आगमी दिनमा ई यस्ता गितहरूलाई हजुर हरूले सबै कलकार हरू लाई जस्तै तेहा राजु दादाले भन्नू भएयो नि सुमन र आशा को पालिहो भन्नेर यही हो हाम्रो नेपाल र हामी नेपाली र पैईचाहान र शस्कार सबैलाई मेरो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@narayankc2040
@narayankc2040 Жыл бұрын
भाग ३पनि ल्याउनु पर्छ।राजु दाजु र मन्जु बहिनी को गाउने सैलि अति मन छुन्छ।उतर उतर प्रगति को कामना ।
@surendrakumal7767
@surendrakumal7767 Жыл бұрын
लोक दोहोरी क्षेत्रका बाद शाह स्वर सम्राट राजुपरियार र सम्धुर स्वर कि रानी मिठो आबजको धनी मन्जुजी लाई हृदय देखिनै समान छ साथै मलाई लाग्छ अब ठाडो भाकाको संरक्षक सम्बर्द्धन गर्ने हस्तिहरु यो धर्तिमा जन्मनु भएको बिश्वास भयो यो भागको परस्तुती सुनेर हेरेर अनि हजुर हरु लाई नि
@thamale4508
@thamale4508 Жыл бұрын
मन्जु बैनिको राजु संग फोटो खिच्ने रहर र राजु ले दिएको पुरस्कार अझैसम्म राखेको रहेको खुलाउनु भएको ले एकदमै मजा लाग्यो ❤️❤️😍😍
@tulsapariyar1234
@tulsapariyar1234 Жыл бұрын
आहा कति मिठो स्वर शब्द भाका राजु दाइ लगायत सम्पुर्ण टिमलाइ सुभकामना❤❤❤
@mohangurung1181
@mohangurung1181 Жыл бұрын
आज सम्मकै उत्कृष्ट ठाडोभाका मन्जु र राजुको । बिचमा राजुले मन्जुको छोरो नस्विकारेर अझै आक्रमक भको भए झनै मज्जा आउँथ्यो । मन्जुको बोडी र अनुहारको हाउभाउले त झन गीतलाई माथि उचालेको छ । हाम्री लमजुङे चेलीलाई आम्मामा रानी जस्तै देखिएको छ । मज्जा आयो । स्याबास राजु र मन्जु अनि साथमा अब्बल टिम गोर्जियस आशा, सिता उता सिद्दार्थ र सुमन । धन्न्यबाद कमल भाई यति राम्रो प्रस्तुती पस्किनुभाकोमा । अब चिजा तमाङ र चिज गुरुङको गोर्खाली ठाडो भाका पनि आगामी दिनमा सुन्न पाइयोस 🙏🙏
@dukbahadur499
@dukbahadur499 Жыл бұрын
दर्सन नमस्कर सारङ्गी सन्सार का सम्पूर्ण टिम लगाएत गायक गायिका हरु मा मेरो नमन प्रकट गर्दै सारै मीठो ठाढो भाका गित जति हेरेनी हेरिरहन मन लाग्ने 💕💕💕💕💕💕राजु परियार दाजु लोक स्वर सम्राट जि को big फ्रेन्ड हु म मलाई
@yamprasadprasad
@yamprasadprasad Жыл бұрын
मन्जु जि को पहिलो टुक्काले नै मन जित्यो अझै कति मजा आउने हो वाओ धन्यवाद सारङी सन्सार लभ यु मन्जु जि
@baltamang9038
@baltamang9038 Жыл бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने ठाडो भाका राजु परियार र मञ्जुको सुमधुर शब्दले म मन्त्र मुग्दा बनेछु ।। हाल : युएई।।
@dilsingmagar3268
@dilsingmagar3268 Жыл бұрын
सार्है रमाइलो भयो हेर्दा हेर्दै सकियो फेरि भाग 3 पनि ल्याउनु होला यहाहरु सबैजनालाइ हार्दिक आभार ब्याक्त्त गरै अर्को भाग सुन्ने आसा पनि राखेको छु .
@diludangi
@diludangi Жыл бұрын
जति सुने पनि झन धेरै सुनिरहन अनी हेरिरहन मन लाग्ने लमजुङको ठाडो भाका एकदमै उत्कृष्ट छ
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
ओहो थादो भाका आएछ अब मज्जाले हेरिन्छ ❤🎉❤ आदरणीय राजु परियार दाजु र मन्जु बि क ज्यु प्रति नमन 🙏
@phaligurung8292
@phaligurung8292 Жыл бұрын
वाह, मैले मन पर्ने ठाडाे भाखा अनि मन्जु नानी र राजु भया को दोहोरी युके बाट खुब हेर्दै छु । तर नाच्ने सर-मेम् हरु को नचाइ त अल्लि ठाडाे भाखा को style मा मिलेन जस्तो२ लाग्यो मलाइ त । हेहे । जेहोस, एक्दमै राम्रो छ । शुभकामना ।
@kumar_skb
@kumar_skb Жыл бұрын
यो भाका गाउन र बुझ्न यति गाह्रो छ तर बुझ्यो भने यति भने आनन्द आउँछ आहा स्वर सम्राट राजु दाइ नमन अनि मन्जु जि अझै प्रगति को कामना❤
@gurungchandra3020
@gurungchandra3020 Жыл бұрын
वाहा राजुभाई मन्जुनानि के भनु र खै शब्द नै छैन अझैपनि यस्तै राम्राे मिठाे प्रस्तुति अपेक्षा राखेरा बसेकाेदछु धन्यबाद
@dinesharyal9299
@dinesharyal9299 Жыл бұрын
जति सुने पनि सुनु सुनु लाग्ने राजु दाइ मन्जु बहिनी भाग 3 को प्रखाइ मा
@sattallama6412
@sattallama6412 Жыл бұрын
अहाँ कति रमाईलाे ठाडाे भाका सारङगी सानसारलाई धेरै धानेबाद र दुबै कलाकारलाई धेरै धानेबाद छ
@pariyarbirubiru2929
@pariyarbirubiru2929 Жыл бұрын
अत्यन्तै मार्मिक लाग्यो ❤
@tulnarayan9459
@tulnarayan9459 Жыл бұрын
धेरै मिठो धेरै राम्रो ठाडो भाका लोकदोहोरीको बादशाह लोक स्वार साम्राट राजु दाई र चर्चीत गायिका मन्जु बि क को । फेरि फेरि हेर्न पाउ सुन्न पाउँ । राजु दाईले भन्नु भयो फेरि आझै धम्पु दुरा सिक्ने कुरा । तर मलाई त लाग्छ यो नै काफी छ धेरै राम्रो छ कोही कसै संग सिक्न जरुरी छैन । राजु दाई र मन्जु जी धेरै पोख्त हुनुहुन्छ ठाडो भाकामा पनि । 🌺🌺🌺🌺🌺💟🌺🌺🌺🌺🌺
@krishnashrestha8380
@krishnashrestha8380 Жыл бұрын
लमजुङे ठाडो भाकाको संरक्षण र संबर्धन गर्न सहयोग गरेकोमा कमल भाइ र सारङी संसारलाई मुरी मुरी धन्यबाद !
@panditjagannath3486
@panditjagannath3486 Жыл бұрын
लमजुडे. राजुले लमजुडे.ठाडो भाका समाल्नुपर्छ , राम्रो मीठो भएको छ , खुसी लाग्यो |
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
लाेक स्वर सम्राट राजु सर प्रती उच्च सम्मान🙏 अत्यन्तै सुमधुर स्वरमा उत्कृष्ट ठाडाे भाका असाध्यै मन पर्याे।
@margarhasta7295
@margarhasta7295 Жыл бұрын
आहा कति राम्रो तुक्का हानाहान यो हो नि तरिका स्याबास राजु अनि मन्जु 🙏🙏हो छाया बोउलायौ कि माया ......💃💃💃💃💃अब अर्को भाग मा मिल्छ भने धम्पु दुरा लाई पनि उपस्थित गराउनु होला 🙏🙏🙏🙏
@debiramgharti6029
@debiramgharti6029 Жыл бұрын
साच्चि कति रमाइलो हुन्छ यो ठाडो भाका सुन्नुको मज्जा नै बेक्लै छ ❤️❤️❤️❤️❤️
@kamankunwar7000
@kamankunwar7000 Жыл бұрын
Wow अति राम्रो part 3 chadai aawas धेरै धेरै धन्यवाद सारङ्गी संसार lai ma सुदूरपश्चिमाञ्चल ko manxe va ni सबै thau ka yastai thadi vaka sunn paiwash धेरै धन्यवाद my favorite gayak. Raju dai lai🎉🎉❤❤
@homnathkhanal1954
@homnathkhanal1954 Жыл бұрын
राजु सर र मन्जु बैनी को अति मिठो स्वर ठाढो भाका मा फेरि भाग ३ पनि लियाउ परो 🙏🙏🙏🙏🙏 नमस्कार सबै सारङगी परिवार मा ।म दुबै बाट सारङगी को गीत नसुनि सुतनै सकदिन जय गीत जय संगीत यज 🇳🇵🇳🇵🇳🇵नेपाल ।
@gopalshahi8739
@gopalshahi8739 Жыл бұрын
ठाडोभाका यत्तिकै राम्रो अहिलेसम्म सुनेकै थियन यो जोडी लाई उत्तर उत्तर प्रगतिको शुभकामना अर्को एपिसोड चाहिछ है छिट्टै
@anilchapagain9332
@anilchapagain9332 Жыл бұрын
निकै मीठो गीत । आदरणीय दाजु राजु परियार र दिदी मन्जु बि क को । राजु दाइले जो सङ्ग गाए पनि मन्जु दिदी सङ्ग गायको जस्तो अरु सङ्ग गायको हुदैन । अरु सङ्ग खासै जोडि मिल्दैन ❤️😘😘 राजु दाइ र मन्जु दिदि always best jodi❤️😘😻😻
@premlimbu4905
@premlimbu4905 Жыл бұрын
म सुदुर पुर्बको लिम्बू तरनि लम्जुङे ठाडोभाका अगाडि भेडिखर्के साइला देखि सुन्दैछु।लम्जुङे जस्तो अरु ठाउको ठाडो भाका उत्कृस्ट छैन।लम्जुङे भनेको लम्जुङे हो।रमाइलो गरि हेरियो।मज्जा आयो हौ लु।
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा अति रमाइलो ठाडो भाका गित गाउँ ने राजु परियार ,मन्जु बिक लगाएत सम्पूर्ण कलाकार टिमहरुलाई सफलताको शुभकामना छ।🥞🥞🍉🍇🍈🍅🍅🍎🙏🍒🍒🌹🌹🎋🎋
@BooomGharti
@BooomGharti Жыл бұрын
ठाडोभाकाका स्वरसम्राट आदरणिय दाजु राजु परियार र ठाडोभाकाकै सुमधुर स्वरकिधनि दिदी मन्जु बि.क दुबैजना ठाडोभाकाका गाएक गायिकालाई उच्चसम्मान छ यतिमिलाएर गाउनसक्ने क्षमतावान दुबैजनालाई हार्दिक नमन गर्न चाहन्छु हस्त
@samirsunar7544
@samirsunar7544 Жыл бұрын
नेपालकाे इतिहासका लाेक दाेहीरीका बादशाहा राजु दाजुलाइ सलाम छ जति सुने पनि सुनै सुनै लाग्ने स्वर दाजुकाे🙏🙏🙏🙏👌👌👌❤️❤️❤️
@indirabhattarai754
@indirabhattarai754 Жыл бұрын
.😢😢 29:42 29:57
@indirabhattarai754
@indirabhattarai754 Жыл бұрын
😊😊😊😊 31:34
@laxmanpariyar9915
@laxmanpariyar9915 Жыл бұрын
आजा थकाइ मेटियो रहर सब पूरा भयो sarangi sansar hol tim lai उच्च सम्मान छ दाजु र दिजु को बयान गर्ने शब्द नै छैन्❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭
@baburambk4703
@baburambk4703 Жыл бұрын
स्वर सम्राट राजु परियार एक युगले पाउने एउटा कलाकार हुनुहुन्छ 🙏🙏 साह्रै दमदार गित
@prbnbk294
@prbnbk294 Жыл бұрын
नेपाली मौलीक संस्कृतिको पहिरनमा सजिएकी नारीलाई सम्मान अनि शिरमा नेपाली ढाका टोपीमा सजिएका लाेक स्वर सम्राट लाइ उच्च सम्मान, सारै मिठो नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने अब हाम्रो पालो बधाई छ सम्पूर्ण टिमलाई ❤❤ सुन्दर सुदुर पश्चिम अछाम ❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
Yes❤❤❤❤❤❤
@krishnabahadur1278
@krishnabahadur1278 Жыл бұрын
Super sweet thado bhaka king Raju pariyar and manju sister congratulations
@mitramagar1329
@mitramagar1329 Жыл бұрын
ठाडो भाका सुन्न यति मजा आउँछ कि तर गाउन सहज हुँदैन होला तर आदरणीय लोक सम्राट राजु परियार र मन्जु बहिनीले कति मीठो सरल तरिकाले गाउनुहुन्छ खुशी लाग्छ लोभ हुनै लाको संस्कृती जोगाउन बचाउन खेल्नुभएको भूमिकाको लागि उच्च संमान छ 🙏🙏😍👌👌😊😊
@HamroMansunMedia
@HamroMansunMedia Жыл бұрын
Wow raju sir ramailo dohori thado bhaka ❤
@jagatbahadurwaiba4467
@jagatbahadurwaiba4467 Жыл бұрын
लम्जुङ्गे ठाडो भाकाको पहिलो शुरुवात गर्नुहुने कमल बिक ज्यु लाई धन्यबाद सर्जक स्वर सम्राट राजु परियार र गायिका मन्जुबिक ज्यु लाई धेरै धेरै धन्यबाद हामी अडियन्सलाइ कमेन्ट गर्न अधिकार छ मन्जुको तुलनामा राजु सर लाई अलि अध्यनको जरुरी देखियो ठाडोभाखाको सम्बन्धमा all the best.
@kamallahaddori5026
@kamallahaddori5026 Жыл бұрын
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टिम लाई
Ice Cream or Surprise Trip Around the World?
00:31
Hungry FAM
Рет қаралды 21 МЛН
Молодой боец приземлил легенду!
01:02
МИНУС БАЛЛ
Рет қаралды 1,9 МЛН
This Game Is Wild...
00:19
MrBeast
Рет қаралды 160 МЛН
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 52 МЛН
thado bhaka ( ठाडो भाक ) by Budhdi Man Gurung(Dhampu)
2:06:18
Munal Film Pvt Ltd
Рет қаралды 2,2 МЛН
Ice Cream or Surprise Trip Around the World?
00:31
Hungry FAM
Рет қаралды 21 МЛН