छाडा दोहोरीको विरुद्धमा सबै कलाकार जम्मा भएपछि उधुमै मच्चियो @Sarangi Sansar Live Dohori Ep. 735

  Рет қаралды 620,802

Sarangi Sansar

Sarangi Sansar

Ай бұрын

सर्व प्रथम यो खबर यहाँ समक्ष पुर्‍याउन पाउँदा हामी अत्यन्तै खुशी छौँ ।
सारङ्गी संसार यहाँहरुकै मायाले आज यहाँ सम्म आईपुगेको छ । हामी संग आजको दिन सम्म करिब ११ लाख भन्दा धेरै सदस्यहरु जोडिनुभएको छ । १० लाख भन्दा बढि सदस्यहरु जोडिएपछि युटुबले प्रदान गर्ने गोल्डेन अवार्ड हामीले प्राप्त गर्न सफल भएका छौँ । यो हाम्रो मात्र खुशी नभएर सिंगो लोक दोहोरी गित संगित क्षेत्रकै खुशी हो र आज सम्म हामि संग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहेर हामीलाई साथ दिनुहुने गायक गायिका, बाद्यबाधक, सर्जक स्रष्टा, प्राविधिक, पत्रकार शुभचिन्तक एवंम आर्थिक, भौतिक र नैतिक रुपमा हामीलाई सहयोग गर्नुहुने सहयोगी ज्युहरु प्रति हामी आभारी रहँदै उक्त गोल्डेन अवार्ड आफ्नै स्टुडियोमा विभिन्न वरिष्ठ व्यक्तित्वहरुका साथमा ओपनिङ गर्ने सुअवसर प्राप्त भएको थियो हामी निकै नै हर्षित र गौरवान्वित छौँ ।
यस कार्यक्रम सफल बनाउन प्रत्यक्ष रुपमा उपस्थित हुनुहुने सम्पुर्ण कलाकार तथा शुभचिन्तकहरु प्रति आभारी छौँ । विषेश परिस्थितीले धेरै शुभचिन्तकहरु उपस्थित हुन नसक्नुभए पनि हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिनु भएका हजुरहरु सबै प्रति हामी आभारी छौँ ।
सोहि अवसरमा वरिष्ठ तथा लोकप्रिय लोक दोहोरी गायक गायिकाहरुको बिचमा निकै रमाईलो दोहोरी सहित गोल्डेन अवार्ड ओपनिङ कार्यक्रम पनि प्रस्तुत गरेका छौँ । हेरेर साथ दिनुहोला र प्रतिक्रिया दिन नभुल्नुहोला ।
धन्यवाद
सारङ्गी संसार परिवार
#IndraGC
#BBAnuragi
#RajuPariyar
#BimalRajChhetri
#SumanPariyar
#ShitalGurung
#YanPrasadNeupane
#SiddarthaAle
#TarakantaBK
#AayushPariyar
#RijanSunar
#ShilaAle
#MinaLama
#MadhuRasaili
#RejinaPariyar
#ManjuBk
#TikaSanu
#MinaBudhathoki
#SharmilaBC
#AsmitaDallakoti
#SitaPariyar
#SumanThapaMagar
#AshaBC
#DeepikaBayambuMagar
#IbsalSanjyal
#PratimaBishwakarma
#JalumayaGurung
#PratimaGaire
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Manu Thapa - Musician Japan
♬ Ramji Thapa - International Musician
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ratna Gartaula - Kathmandu
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 735
=======================================
♪ Song:- Dhading Gajuri
♪ Thego | Music:- BB Anuragee
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Indra G.C
♬ BB Anuragi
♬ Raju Pariyar
♬ Bimal Raj Chhetri
♬ Suman Pariyar
♬ Shital Gurung
♬ Yan Prasad Neupane
♬ Siddartha Ale
♬ Tarakanta B.K
♬ Aayush Pariyar
♬ Rijan Sunar
♬ Shila Ale
♬ Mina Lama
♬ Madhu Rasaili
♬ Rejina Pariyar
♬ Manju Bk
♬ Tika Sanu
♬ Mina Budhathoki
♬Sharmila BC
♬ Asmita Dallakoti
♬ Sita Pariyar
♬ Suman Thapa Magar
♬ Asha B.C
♬ Deepika Bayambu Magar
♬ Ibsal Sanjyal
♬ Pratima Bishwakarma
♬ Jalumaya Gurung
♬ Pratima Gaire
=======================================
=======================================
Support Singer
♬ Raj Kumar Bishwakarma
♬ Manoj Bishwakarma
♬ Pratima Bishwakarma
♬ Soniya Pun Magar
♬ Rupi Sinjali Magar
♬ Sunita Sunar
♬Asmita Chand
♬ Ramila Bishwakarma
& Friends
=======================================
=======================================
Musician Team
♬ Kamal Kumar BK - Sarangi
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
♬ Ishwori Prasad Bhusal
♬ Sunil Bardewa
♬ Kulendra Bishwakarma
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 597
@KamalBc-dc1ed
@KamalBc-dc1ed Ай бұрын
टीका सानू र राजु दाइको बोली कति सालिन र सभ्य छ।अनि सिला दिदी धेरै हासे पनि बोलिमा शुद्धता छ।सबै कलाकार एकै ठाउमा देख्दा सारै खुशी लाग्यो।सबै देशका गहना प्रती सम्मान्🙏🙏पुरानो मा इतिहास झल्केको देखे नया कहि कतै थोरथोरै टल्केको देखे।तर टीका दि त सारै सस्कारि❣️❣️❣️अनि रेजिना दिदी को सोरमा मिठास छ।
@nabinshrestha5482
@nabinshrestha5482 Ай бұрын
सारंगी संसारले आज निकै बहुमूल्य गहना भित्र्याउन सफल भएको मा धेरै धेरै धन्यवाद है ❤❤
@kamalashrestha4732
@kamalashrestha4732 Ай бұрын
मर्म छ धर्म छ ,अन्जानैमा गाईदिदा सर्म छ ।सारै मन पर्यो यो टुक्का चै।
@Basnet464
@Basnet464 Ай бұрын
यो होनि शुद्ध नेपाली🇳🇵माटो सुहाउदो मौलिक प्रतक्ष लोक दोहोरी💚सम्पूर्ण अग्रज,नव धरोहर मा धन्यबाद 👏👏👏👏👏🇳🇵
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Ай бұрын
आहा असाधै राम्रो लागो दोहोरी भने को यस्तो हूनू पर्छ धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई एक मूस्ट ❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishpariyar8578
@krishpariyar8578 Ай бұрын
मधु टीका मन्जु र सिला छ्न राजु दाइ ले कसरी मिलान्छ्न यो टुक्रा गाउने दाजु लाई 100 तोप को सलामि छ
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti Ай бұрын
राजु परियार का प्यान सबै जना यता है सबै जना लाई मीठो सम्झना है ❤❤ मिस यू टीका र सिला दिदी ❤
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
राजु परियार
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Ай бұрын
👋👋👋👋
@user-xt1vy6hl7d
@user-xt1vy6hl7d Ай бұрын
राजु भनेकै राजु
@samriddhishrestha5172
@samriddhishrestha5172 Ай бұрын
शिला दि हजुर पनि हासो अलि कम गर्नुपर्ने भो कतै कतै अल्लि हासो बढी भएको देखिन्छ
@AmonKale-kw1nu
@AmonKale-kw1nu Ай бұрын
Fgģli
@prakashrasaili7187
@prakashrasaili7187 Ай бұрын
Raju pariyar ko fan jati hajir hum tw ko ko hununxa ❤
@parbatidhanuke3991
@parbatidhanuke3991 Ай бұрын
कमल सरलाई धेरै धेरै धन्यवाद सबै कलाकार लाई समेटेर रमाइलो दोहोरी ल्याउनु भयो❤️❤️❤️❤️❤️❤️❤️🙏🙏👍️👍️👍️👍️💖💖❤️❤️
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g Ай бұрын
आहा निकै उत्कृष्ट सानदार प्रस्तुती अनि दमदार रमाइलो। नेपाली लोक दोहोरी जगतका स्वर सम्राट राजु परियार ज्यु लगायत सम्पूर्ण मनपर्ने लोकप्रिय गायक गायिका ज्यु लाइ एकसाथ देख्न पाउँदा निकै खुसी उत्कृष्ट लाग्यो। यति राम्रो र महान जमघट जुटाउनुहुने बिषेश कमल सर र सम्पुर्ण सारंगि संसार टिम प्रति मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏।र सम्पुर्ण कलाकार टिम प्रति पनि मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏।कति सुन्दर छ हाम्रो लोक दोहोरि जय लोक दोहोरि फेरि पनि लोकप्रिय कलाकार को साथमा यस्तै महान जमघट हेर्ने सुन्ने मौका दिनुहोला भन्न चाहन्छु 🙏👍👏❤️
@LaxmiNepali-nu2zx
@LaxmiNepali-nu2zx Ай бұрын
Wow सुमन परियार सर भएपछि यसै रमाइलो❤❤❤❤❤?🎉😊😊😊❤❤❤❤🎉
@suryagole8262
@suryagole8262 Ай бұрын
आहा आज छुट्टै रमाइलो हुने भयो। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार
@prakashmagar9934
@prakashmagar9934 Ай бұрын
Wow nice dohori my best shila de Raju dai and suman pariyar dai❤❤❤❤❤❤❤❤❤❤❤❤
@pabitrachhetri6729
@pabitrachhetri6729 Ай бұрын
Best साङ्गितिक जाेडि राजु दाइ र शिला दिदी लगायत सम्पुर्ण कलाकारहरुलाई अझै सफलताकाे शुभकामना🙏🙏
@khadkanepali8606
@khadkanepali8606 Ай бұрын
राजु परियार ज्यु लाइ जुलाई १२ तारिक कतारमा स्वागत छ,,,,सारङ्गी संसार रोधी घरमा मात्रै शुद्ध दोहोरी सुन्न पाइन्छ ,यस्तै शुद्ध र मिठा मिठा दोहोरी लाइ निरन्तरता दिनु भन्दै संचालक कमल विक लगायत सम्पूर्ण कलाकार हरुलाइ शुभकामना छ।
@Asmita-qb1gz
@Asmita-qb1gz Ай бұрын
जहाँ अस्मिता त्यहि स्वर्ग ❤️❤️
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d Ай бұрын
अति राम्रो छ यसरिनै सबै कलाकारले आप्नो लोक सस्कृति बुझेर दोहोरि गित प्रस्तुत गरिदिनु भयो भने सुनमा सुगन्ध हुनेछ र हामि दर्शकहरुले पनि आप्नो मोलिक सुद्द दोहोरि हेर्न र सुन्न पाउदा खुशी लाग्छ ।❤❤❤❤❤❤
@yamprasadprasad
@yamprasadprasad Ай бұрын
सबैको दोहोरी सुन्ने हो भने धेरै जसो कलाकार मुछिनु हुन्छ तर दुख त यहि कुरामा लाग्छ कि बालचन्द्र बराललाइ मात्र किन सजायको भागिदार बनाइयो 😢😢😢😢 दोहोरी बाटै दुखी हरुलाइ हसाउनु के अपराध हो र सबै कलाकार पर्ती उच्च संमान छ❤❤❤🙏🙏
@indupanthi3502
@indupanthi3502 Ай бұрын
कति रमाइलो दोहोरी जति सुने पनि नपुग्ने हाम्रो सस्कृती सबैको उतिकै दाइत्यो हुन्छ
@Samirpariyar588
@Samirpariyar588 Ай бұрын
My favourite singer Raju pariyar daju ❤.ani Sabai lai. sahamana xa hjur haru lai ❤
@Npsaud888
@Npsaud888 Ай бұрын
सुमन परियार दाजु को फ्यान जति यता हाजिरी हु है साथी हरु ❤
@anjurai7028
@anjurai7028 Ай бұрын
सारंगी संसारले मिलाएकोकार्यक्रम अतिराम्रोलाग्यो सबैकलाकारहरुलाई सम्मान्छ यसरीनैदर्सक्हरुलाई मनोरन्जनदिंदैजानु सबैलाई धेरै धेरैधन्यबादछ |
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu Ай бұрын
राजु परियार भएता यसै रमाइलो हुदोरहेछ सबैलाई सम्मान छ
@sonubahadur1655
@sonubahadur1655 Ай бұрын
नुन बिना को सब्जी जस्तो हुन्छ लोक दोहोरी किङ राजु परियार बिना नेपाली गित समान छ सबै लाई ❤❤🎉👌🙏🙏
@narayankc2040
@narayankc2040 Ай бұрын
लु बधाई छ सारंगी सन्सार लाई म पनि सदस्य भए छु गर्व लाग्यो।प्रर्गती को कामना
@tbsm107
@tbsm107 Ай бұрын
सारङ्गे सन्सार को यो शुभ कार्य मा हर्दिक शुभ कामना 💕💕💕🙏🙏🙏💕💕💕🎊🎉🎊🎉🎁🎂🎂🎊🎉🎈🎈
@PabitraTimalsina06
@PabitraTimalsina06 Ай бұрын
Suman , indra daju, asmita ra Raju ko fan yeta hajir hummta 😊❤
@jaspaija2362
@jaspaija2362 Ай бұрын
सबै जना १०१ मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
@belkumarisunar690
@belkumarisunar690 Ай бұрын
आहा आज सारङ्गी संसारमा त भब्बे रमाइलो होला जस्तो छ यो माहोल बनाउन सफल सम्पूर्ण टिमलाई धेरै सम्मान तथा माया छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@pjbbhim9578
@pjbbhim9578 Ай бұрын
अझै उन्नयनकाे बाटाेमा लागि रहाेस साङगी संसार सबै टिमलाई शुभकामना ❤❤❤
@sunnilpaudel5438
@sunnilpaudel5438 Ай бұрын
ती छाडा गाउनी लाई नि यहाँ ल्याएर थचारेर राखेर आज्को दोहोरो सुनाउन पर्नी बल्ल थाहा हुन्थ्यो दोहोरी को सुर राग ताल भाका लए शब्द कस्तो भन्नी कुरा !!!गाउन जान्दैनन अनि रुदै हिड्छन !!! बधाई छ कमल दाइ लगाएत सम्पुर्ण टिम लाई
@thagarajdhakal837
@thagarajdhakal837 Ай бұрын
Ma sadhai herirahne chanel ho saranghi sansar Dharai ramro xa badhai xa Uhaharuko samman xa .
@user-uv7mc1hj4i
@user-uv7mc1hj4i Ай бұрын
Wow wow kati ramailo Sabai KO af afno Tara yeuta chitta nabujeko Aja shila baini le kina gaunu vaena raju Ra shila vaneko ta ugle janmaeko Jodi ho dherai ramro Sampurna kalakar Ra sarangi Sansar team safaltako Suva kamana ❤❤❤❤❤❤
@PhulbariFoundationofficial
@PhulbariFoundationofficial Ай бұрын
छाडा दोहोरि बन्ध हुनुपर्छ । फुलबारी फाउन्डेसन पनि यसको पक्षमा छ । तपाइहरु को को हुनुहुन्छ आउनुहोस् हातेमालो गरौ छाडा दोहोरी बन्द गरौ ।❤❤❤❤
@fzre5di300
@fzre5di300 Ай бұрын
UF कुर्दा कुर्दा बल्ल आयो आहा सार्है रमाईलो दोहोरी 🎉❤🎉❤ सम्पुर्ण सारङ्गी सन्सार प्रति सधैं मिठो मायाँ हजार लाखौं मध्ये म पनि एउटा नियमित दर्शक हुँ तपाई हरू हुनु हुन्छ र त हामी यो प्रदेश मा बसेर हास्न पाएका छौ सारङ्गी सन्सार र सम्पुर्ण कलाकार हरू को उत्तर उत्तर प्रगतिको शुभकामना 🎉❤🎉❤🎉❤🎉 बधाई छ बिबि अनुरागी दाजु लाई देखेको पैलो पटक हो मैले चाई सारङ्गी सन्सार मा सबै कलाकार उतिकै मन पर्ने हुनु हुन्छ सबै सबैलाई एक मुष्ठ सम्मान छ आउँदा दिन हरुमा सारङ्गी सन्सार ले ३ करोड नेपालीको मन मनमा बस्न सफल होस् फेरि पनि बधाई छ 🎉🎉🎉🎉🎉
@Omrajthapa-y9b
@Omrajthapa-y9b 2 күн бұрын
Wow Kiya dami dohori love you to all❤❤ with sarangi sansar
@babukeshi5608
@babukeshi5608 Ай бұрын
Dherai dherai badhai ni suv Kamna 💕👏👏👏👏👏👏👏 congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉
@khumbahadurrana785
@khumbahadurrana785 Ай бұрын
हेर्न ढिलै भएपनि सारङ्गी संसारलाई मुरी मुरि धन्यवाद।
@lalithkumar2603
@lalithkumar2603 Ай бұрын
बधाइ छ सारङ्गी संसार टीम लाई।।।।❤❤❤❤❤❤
@krishnapoudel793
@krishnapoudel793 Ай бұрын
नम्सकार म कृष्ण पौडेल हाल मु‍म्बै बाट हजुरहरुको लाइभ भिडियो हेर्दै छु सबै कलाकार लाई एक जुट पारेकोमा सारङ्गी सन्सार लगायत सबै टिम लाई धेरै धन्यवाद छ । अझै यस्तै राम्रो काम गर्दै जाओस र धेरै शुभकामना टक्राउन चाहान्छु । गित को भाका पनि सार्है मन पर्छ । जति सुने पनि सुनम सुनम हुनि । 🙏🙏🙏🙏🙏🙏
@ramros1429
@ramros1429 Ай бұрын
Ati uttkrista karyakaram sarangi sansar team lai badhai suvakamana 🙏❤️❤️❤️
@khumbahadurrana785
@khumbahadurrana785 Ай бұрын
असाध्यै रमाइलो भयो यो सारङ्गी संसारमा।
@darshanaBudha-vo9hx
@darshanaBudha-vo9hx Ай бұрын
टिका दिदि र सुमन दाइ ❤❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉
@kalyanadhikari2032
@kalyanadhikari2032 Ай бұрын
कति रमाईलो सांगीतीक साँझ। राजु दाई र टिम लाई आभार❤❤❤
@user-vs4mb8xk9b
@user-vs4mb8xk9b Ай бұрын
सबै राम्रो राम्रो गाउंने भेलाहुनु भएछ ।सबैमा नमन् 🙏🙏🙏🌹🌹🌹🌹
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Ай бұрын
लोक दोहोरीको शिखर पुरुष राजु परियार।
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 राजु परियार
@user-fb6oy3it7q
@user-fb6oy3it7q Ай бұрын
Tika Raju suman asmita my favourite singer 😊
@bashantidhungana630
@bashantidhungana630 Ай бұрын
आहा सारै रमाइलो सबैलाई धन्यवाद। र प्रगतिको शुभकामना
@malbsunar1239
@malbsunar1239 Ай бұрын
निकै रमाई लो गित सुनेर रमाई लो धन्यवाद साराङगी सनसार का रूनिट टिमलाई र सबै कलाकार टिमलाई
@indranepali181
@indranepali181 Ай бұрын
टीका सानू ❤❤
@user-gz7li7oi4n
@user-gz7li7oi4n Ай бұрын
यसरी गाएपो सुन्न मन लाग्छ दोहोरी लाई सुन्न पनी टोईलेट मा जान बाध्य बनाएका थिए आफन्तहरुको साथमा सुन्न लाईक बनोस दोहोरी
@KrishnaBhujel-qg1od
@KrishnaBhujel-qg1od Ай бұрын
नेपाली लाेक दाेहाेरी का महा गायक राजु परियार दाई र गायकी शिला दिदी ❤❤❤❤❤❤❤❤र सबै टिम लाई
@user-ir9vu2eq1g
@user-ir9vu2eq1g Ай бұрын
Raju sir And Suman sir vayasi aasai ramailo❤❤❤❤❤❤❤❤❤❤❤
@premkhatriofficial
@premkhatriofficial Ай бұрын
खुसियालि सँगै सन्देश मुलक प्रस्तुति जय होस् 🙏❤️
@pitambarthapa9003
@pitambarthapa9003 Ай бұрын
Biraj bhai ko kamal ho
@user-yy3tx1ek1j
@user-yy3tx1ek1j Ай бұрын
सम्पुर्ण अग्रज स्रष्टा हरु प्रति टाढैबाट भयपनि हार्दिक नमन र सम्पुर्ण गायिका दिदी बहिनी प्रति उच्च सम्मान र बिषस सम्झना स्वर सम्राट आदरणीय दाजु राजु परियार लाई मिठो सम्झना र सबै लाई हिर्दय देखी नै हार्दिक नमन र मिठो सम्झना छ हाल सुन्दर सुदुर पश्चिम अछाम बाट देउडा गायक बालदेब बि शी को सुइकारनु होस है
@user-kq9mg8ob8c
@user-kq9mg8ob8c Ай бұрын
सुमन सर र अस्मिता मनपर्ने जाेडि❤❤❤
@SurajStha-fv8yd
@SurajStha-fv8yd Ай бұрын
पहिले त सारङ्गि सन्सारलाई प्रगतिको शुभकामना ❤❤❤छ बल्ल आयो सुवाउदो दोहोरि हो यस्तै हेर्न र सुन्न मिल्ने गित गाउदै जानुहोला सबै कलाकारलाई सम्मान छ मलाई दोहोरि भनेसि जुन गितपनि मन पर्छ ❤❤❤
@SitaPariyarOfficial
@SitaPariyarOfficial Ай бұрын
हार्दिक बधाई छ सांरङी संसार परिवार अनि यो मन्दिरसंग जोडिएका सम्पूर्ण दोहोरी पुजारी अनि भक्तहरुलाई , यसरी नै प्रगती हुँदै जावस हाम्रो सम्बन्ध पनि यस्तै पारिवारिक रहिरहोस ।भाइरलको बाटो कुरेर चल्ने बुस्टे च्यानलहरुको बिचमा मौलिकताको संरक्षक बनिरहोस साराङी।
@rupkhatri3361
@rupkhatri3361 Ай бұрын
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🇳🇵🇳🇵🙏🍒🎋🎋🎋
@julantamang9458
@julantamang9458 Ай бұрын
जे होस र्यप दोहोरीले पनि आज अग्राज कलाकारहरुलाई बिसय बस्तु पाइयो
@purnamaya6418
@purnamaya6418 Ай бұрын
अन्जानमा गाउदा सर्माछ आहा मिठो सब्द सलाम छ सबै मा🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
@kumar_skb
@kumar_skb Ай бұрын
अति रमाइलो लाग्यो सबै कलाकार लाई एकै साथमा देख्न पाइयो र सारङ्गि सन्सार रोधी घर लाई बधाई अनि शुभकामना ❤❤❤
@binodsoni3741
@binodsoni3741 Ай бұрын
सबै अग्रज कलाकार हरुलाइ एकै साथमा देख्न पाउँदा धेरै खुसी लागेको छ सम्पुर्ण कलाकार ज्यु हरुलाइ मीठो सम्झना ❤❤❤❤
@dipakrasailee5820
@dipakrasailee5820 Ай бұрын
Congratulation to the sarangi sansar family🎈🎉🎊💐✨🎈for receiving the golden🔸button award,and wish them to receive the diamond🔺button award soon.together high respect to the whole team🙏❤🇳🇵.
@khumbahadurrana785
@khumbahadurrana785 Ай бұрын
साह्रै दमदार भयो यो सारङ्गी संसारमा 😊
@gyanu246thapa
@gyanu246thapa Ай бұрын
हाम्रो लोक संस्कृति लाइ संरक्षण सम्बर्द्धन गर्नको लागि दिएको संदेशमुलक यो प्रस्तुति अत्यन्तै सान्दर्भिक छ।लाइभ दोहोरिका सम्पुर्ण हस्ती हरु एकै ठाउँमा हुँदा गर्वले छाती चौडा हुदो रैछ।अब चै छाडापन बाट लोक दोहिलोरिले नयाँमोड लिने छ।राम्रो र सभ्य सिस्ट पनि दोहोरी हुन्छ भन्ने संदेश दिनेछ।जय लोक संगीत।
@mayalou4260
@mayalou4260 Ай бұрын
Raju pariwar dai vayo ko thauma derai ramailo🎉🎉
@sitharamramdam6259
@sitharamramdam6259 Ай бұрын
lokgeet KO maha Nayak Raju dai ❤❤❤
@user-pb7fq2oj6k
@user-pb7fq2oj6k Ай бұрын
सारंगी संसारर रोधी घरलाई सफलताको शुभकामना का साथै अझै प्रगतिको कामना गर्दछु ❤❤❤
@bhaktagharti4650
@bhaktagharti4650 Ай бұрын
आह कति रमाईलाे अनि मन पर्ने कलाकार एकै ठाउँ मौका ले सुन्न पाईयाृ
@Satyamanbulun-ru1eg
@Satyamanbulun-ru1eg Ай бұрын
La badhai xa Sarangi Sansar pariwar sathai all singers audience ❤❤❤❤❤❤❤❤❤
@laxmanshahi946
@laxmanshahi946 Ай бұрын
मुरी मुरी बधाई छ सारङ्गी संसारलाई !!!!!
@jaspaija2362
@jaspaija2362 Ай бұрын
सही ✅ हो सही ✅ हो सबै जना १०१ 👌👍💕🙏
@ramprasaddahal9339
@ramprasaddahal9339 Ай бұрын
सम्पुर्ण दर्सक हरुको मन जित्न सफल भएकोमा सारङ्गी सन्सारलाइ धेरै धेरै बधाई साथै अझै सफलताको शुभकामना !
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Ай бұрын
❤❤❤❤❤ Long live Kamal ji and sarangi sansar family : Heartily congratulations Sarangi Sansar family : ❤❤❤❤❤
@ChandrakalaBista-qf1gi
@ChandrakalaBista-qf1gi Ай бұрын
अाहा शब्य अनि भब्य दाहाेरि best wishes❤
@suryapulami9342
@suryapulami9342 Ай бұрын
Aaha Kati ramro saga Geet gaunu vako sabai Jana lai 🙏🙏🙏🙏🙏❤️
@kamalagurung1173
@kamalagurung1173 Ай бұрын
बदाई छ प्यारो भाई स्वर सम्राट
@MeenaSubba-jr5cb
@MeenaSubba-jr5cb Ай бұрын
Atinai malai man parne jodi Raju jiu & Shila jiu lagayat whole teamlai hardik samman🙏🙏🙏🙏
@tarabahadur2764
@tarabahadur2764 Ай бұрын
Khushi lagyo badhai chha sabai 🇳🇵lokkalakarharuai.
@kabitbhatta2248
@kabitbhatta2248 Ай бұрын
Sagar dai lai mitho samjana💕💕
@sumanneupane725
@sumanneupane725 Ай бұрын
आहा सार्है खुशी लाग्यो आजको भाग हेरेर बधाई छ सारङ्गी सन्सार टिमलाई अनि सम्मान छ सम्पूर्ण कलाकार ज्यु हरुलाइ ❤❤❤
@bishnughimire160
@bishnughimire160 Ай бұрын
कति राम्रो दोहोरी आहा अझै फलोस फुलोस धेरै शुभकामना
@dalsar1757
@dalsar1757 Ай бұрын
lu badhai xa sarangi sansar tim lai❤❤❤❤
@ghalbirdarlami6094
@ghalbirdarlami6094 Ай бұрын
मैले नबुझेकाे राजु परिवार भन्दा बिबि अनुरागि सिनियर हुन क्या हाे।म कला गलाकाे सबैलाई समान गर्छु।तर म राजु परियारकाे ठुलाे फ्यान है उहाकाे फ्यान यहा ❤
@manojkc9046
@manojkc9046 Ай бұрын
Bijet garnu bolako ho kya yaha sabai lai
@user-ge7qw3rc6d
@user-ge7qw3rc6d Ай бұрын
बिबि अनुरागी को गित संगीत मा धेरै ठुलो योगदान छ यस अघि का धेरै जस्तो गित मा उहा को एरेन्ज देखिन्छ ,सोय्म राजु दाइ ले पनि उहाँ लाई धेरै सम्मान गर्नु हुन्छ 🙏
@pradipmahara7975
@pradipmahara7975 Ай бұрын
सभ्य र भब्य को साथ अझै अगाडी बधै जाहोस सारंगी सन्सार
@SagarPariyar-ty2vc
@SagarPariyar-ty2vc Ай бұрын
Raju dada vayasi sabai kt utai lagne 😊
@phulmayachidi2047
@phulmayachidi2047 Ай бұрын
सारङी सन्सार लाई धेरै धन्यवाद यस्तो किसिमको गितको ब्यबस्थापन को लागि
@user-ng2jj8cg5p
@user-ng2jj8cg5p Ай бұрын
Nun binako tarkari ra sagar bina ko dohori ustai ho miss you sagar dai❤
@premram2103
@premram2103 Ай бұрын
Sarangi sanshar atti utkrist all tem lai subha kamana xa. ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊🙏🌹🙏 👌👌👌
@dhangurung8258
@dhangurung8258 Ай бұрын
Ati ramro ra ramailo dohori prastut ma sarangi rodhi ghar ka Upaesthit saxi lok priya kalakar gaek gaikaharu lai samman ra dharai dherai dhannyavad
@alisharai4311
@alisharai4311 Ай бұрын
धेरै रमाइलो लाग्यो दोहोरी🙏👍🥰🥰बधाई छ सबै जनालाई 🙏🙏🎊🤩अझै अरू कलाकारहरू छुट्नु भएछ सागर दाईहरू
@torandeepsinghkarki7917
@torandeepsinghkarki7917 Ай бұрын
Hamro Mahagayak Raju pariyar daju ❤❤❤❤❤
@Sirjandai
@Sirjandai Ай бұрын
जहाँ सुमन र अस्मिता त्यही स्वर्ग❤️‍🩹
@rohitpariyar4637
@rohitpariyar4637 Ай бұрын
दोहोरी मा rap हान्ने भनेको बिराज भाइ हो तर उदाउन लागेको फुल लाई कसैले न टिपौ र न चुडाउ आनि बालेन सर को फुटपाथ को फुल टिपेर फाल्नु नु र उदाएको घाम मा बादल लाउनु एउटै हो😂❤❤🙏🙏🙏🙏तर दोहोरि गाउने सबै टिम लाई मेरो माया सम्मान छ।❤❤❤। All team💐💐♥️♥️♥️♥️🙏🙏
@ramkunwar3429
@ramkunwar3429 Ай бұрын
Congratulations . म साराङ्गी सन्सार को नियमित दर्सक हुम अझै उत्तर उत्तर प्रगती को कामना गर्द छु !
@TulaRamTamang-eu5ht
@TulaRamTamang-eu5ht Ай бұрын
Sarangi sansansar ko yo dohori Dherai ramro vayo tara chij gurung ra nirjala gurung thiyena tyohi pane ramro vayo vako vaye Dherai ramro huntho ❤❤❤❤❤🎉🎉🎉🎉🎉 badhai kamal sir lai
@bishnusanthury6852
@bishnusanthury6852 Ай бұрын
Feri pani sarangi sansar rodhi ghar ko utar uttar pragatiko kamana garxu 🙏❤❤❤❤❤🎉🎉🎉🎉
@RegBista-jq8dj
@RegBista-jq8dj Ай бұрын
suman pariyar ❤❤❤
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 17 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 29 МЛН
Waka Waka 💦💃😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 19 МЛН
Крокодил получил по-заслугам! 😱
0:32
КиноСклад
Рет қаралды 27 МЛН
Папа гений
0:23
Вельзевул
Рет қаралды 2,6 МЛН
Хитрая ГОРНИЧНАЯ вернула ДОМ матери 😱 #shorts
0:57
Лаборатория Разрушителя
Рет қаралды 2,6 МЛН