नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला । धन्यवाद ।
@aasthabayalkoti86616 ай бұрын
.
@RAJANBABU-n4n5 ай бұрын
❤❤❤❤
@PunyaprasadUprety5 ай бұрын
t
@Kyoukushinkaifighter5 ай бұрын
❤
@suryaprasadpradhan67605 ай бұрын
Ajko geet nikai ramailo dami meetho lagyo👌
@UmeshJoshi-ew1kk3 ай бұрын
जति सुनेनी सुनम सुनम हेरम हेरम लाग्छ यान दाइको गित
@SpandanMagar-r5f4 ай бұрын
एकदमै मार्मिक गित सम्पुर्ण कलाकार टिम लाई तिजको शुभकामना व्यक्त गर्दछु 🙏🙏💓👌😘
@Juddhakhatri73995 ай бұрын
यनप्रसाद को यस्ता खालका दोहोरी ज्यादै मनपर्छ मलाई इनको छिटो अमेरिकाको भिसा लागोस् सबै टिमलाई शुभकामना छ।
@prashantbc125 ай бұрын
अाहा यो हो नि अर्गानिक तिज गित ,,,साह्रै राम्रो लाग्यो मलाइ
@BajjirAgri5 ай бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@rajkumarisunar33505 ай бұрын
अर्को भाग पनि आउन पर्यो भन्ने जति यता हाजिर हुन पर्यो हइ सारै रमाइलो लाग्यो ❤❤
धेरै रमाइलो दोहोरी साथै रिजन दाइ लाई देखे खुसी लायो❤
@manjugautam89945 ай бұрын
Kathha maili ko sabai kalaakar ko dohori utcrista chan. Gopal babu lai pani dekhaiyos ❤❤❤
@saritashrestha3775 ай бұрын
दिपिकालाई कति हाँसो लाको दुलही बन्दा😊।तर रमाइलो लाग्छ यस्तो गित सुन्दा 👍
@AitaramKhadka5 ай бұрын
हैत हासेर झन्दै भुडी फुटेन यार्🤣🤣🤣🤣🤣🤣
@rajbhakta26555 ай бұрын
झकास मिठो रमाईलो दोहोरी।
@GopalAcharya-cu1kt5 ай бұрын
कथा माईली को सम्पूर्ण टिम भयको भय झन रमाईलो हूनेथियो हाँ हाँ हाँ जेठी र माईली भन्दा त कान्छी राम्री लागो❤❤धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
@RambahadurShrestha-l9v5 ай бұрын
Nepaliko ghatana dami
@padamlimbu8254 ай бұрын
Wow very nice voice video ❤❤❤
@gyanenadra43035 ай бұрын
यानप्रसाद को तेस्रो बुढि मलाई मन पर्यो कस्कि बुढी हुन कि कन्या हुन यार ।
@user-le9ql8mu3fsabina5 ай бұрын
Maja aayo here rw ramailo lagyo ab vag 2 aaunu paryo vanni jati yata hajir hum tw 🙏🙏🙏
@MenukaGhimire-p5r5 ай бұрын
मैले खासै दोरोही हेर्दिन यो हेरेको सारै मन परो❤❤❤❤🎉🎉🎉
@TulBahadurTulBahadur-iw8wm5 ай бұрын
Xdxdxc😊
@baltamang90385 ай бұрын
सौता सौता मिलेर बस्नु पर्छ है तिनै जना।। अहिले भाइरल छ नि चार जना श्रीमती २७ जना छोरा छोरी।। बुहारी नाति गर्दा ३५ जनाको परिवार।। अझै एक जाना ल्याउनु पर्छ है N प्रसाद जी।। अनि अझै रमाइलो हुन्छ भाग दुई चाहिन्छ
@KeshariGharti6816 ай бұрын
नमस्कार 🙏🙏🙏🙏 सबैमा मेरो सौता हरु र बुडो सङग को यो रमाइलो दोहोरि कस्तो लाग्यो कुन्नि ❤❤❤
@balbahadur56666 ай бұрын
Dharai ramailo hajur
@Worldwideuk5 ай бұрын
Ramailo dohori xa❤❤
@dhangurung82586 ай бұрын
Aaha katti marmik Ramro ra Ati ramailo dohori geet prastut garnu hune naurangi rodhi ghar savai lok priya kalakar gaek Yan prasad sath ma Ati Ramro sumdhur swor ka dhani kalakar lok priya Gaika Dipika vayambu magar jyoti lagaet savai lok priyakalakar haru lai Namaskar Tatha dherai dherai dhannyavad
@binprasadgaming70306 ай бұрын
Nice 👍🏾👍🏾👍🏾👍🏾👍🏾
@namratarai89436 ай бұрын
आहा कस्तो रमाइलो भयो जेठि माइली कान्छी बुरि ल्याउने यान्प्रसाद को दिमाग खाइदिनु पर्छ तीन जाना स्वास्नी भयर😂😂😂😂 यसकै आर्को भाग पनि हुनु पर्यो ❤🎉❤सबै teem लाई सुभकामना
@gangamagarniofficial5 ай бұрын
आहा धेरै रमाइलो भिडियो 🎉🎉🎉🎉यान प्रसाद दाजु भाउजु थोरै भयो के😅😅😅😅😅😅
@ashusunar97825 ай бұрын
सम्पूर्ण नाैरङ्गि संसार कलाकार प्रति धेरै धेरै शुभ कामना छ🙏❤️👌👌👌👌🌷💖😊
@krisnaghale27125 ай бұрын
एस्तो पो हुनुपर्छ त तीज को गीत सारै राम्रो लाग्यो 👌👌👌👌🙏🙏😊
@pratapkc62545 ай бұрын
Nice geet ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤wawa 6:36
@sunitapuri61705 ай бұрын
रमाइलो हुदा हुँदै सकियो बधाइ छ है सबैलाइ❤❤❤
@shantaraut71035 ай бұрын
साच्चिकै बिहे गरेर ल्याएको जसरी कति मस्किनु भाको दाइ 😂😂😂😂
@dhanprasadpoudel82225 ай бұрын
sarai ananda aayo geet sunera tara kanxi chai sarai ramri👍️👍️
@SabitaBhandari-wr1rf3 ай бұрын
❤😂😂😂😂🎉🎉😢😢
@ghanshyampun21986 ай бұрын
दिपीका बैनी किन यान प्रसाद सङ्ग किन आको हो यिनले ता जति भेतेयो उतिल्याउछन है हल्का रमाईलो
@puskalsharma2935 ай бұрын
वाउ यस्ताे हाे तिज गित भनकाे यस्तै गित हेर्ना राम्राे लाग्छ दामी छ 👌👌👌❤️♥️🇳🇵💯🌹😁😁
@बिलुपरियार-ज2थ5 ай бұрын
बबाल राम्रो लायो यो दोहोरी
@bishnudhakal37206 ай бұрын
नाैरङ्गी संसार लगाएत सवै सवै कलाकारलाई पूर्ण सफलताकाे शुभकामना ।
@xbhdjjddhhdje70805 ай бұрын
केसरि दिदि मन पर्छ मलाई ❤❤❤
@ishworbhakti24995 ай бұрын
आहा क्या राम्रो।यस्तो पो गीत गाउनु।
@padamlwagoon436 ай бұрын
आजको दोहोरी निकै रमाईलो छ है हजुर
@SujataDahal-sd9nf5 ай бұрын
❤❤भाग २ अाउनु पयो🎉🎉
@AkasKhatka5 ай бұрын
धेरै रमाइलो गित❤❤❤भाग 2 पनि आउन परो
@LaxmiMahatara-i6t5 ай бұрын
Sarehi ramro❤
@bandanasharma27145 ай бұрын
असाधै समाईलाे ❤
@ThapaSunisha5 ай бұрын
सफलताले शिखर चुमोस शुभकामना ❤
@bishwastanahunge53786 ай бұрын
सारै रमाइलो दोहोरी love you dipika ❤❤❤g
@santabahadurgurung62845 ай бұрын
सारै रमाइलो गित आहा सम्मान छ ❤❤सबै टिम लाइ❤
@dhrubashrestha23415 ай бұрын
यान भाईको गीत जति सुन्यो उति सुनी राख्ने गाउछ। कहाँ बाट आउछ यस्तो गीत भन्या
@AmritaBudha-w1s6 ай бұрын
दुई वोटी सउता भुनदा केसरि दिदी हग लाग्छ ❤❤❤❤❤
@fzre5di3006 ай бұрын
दोहोरी निकै रमाईलो छ तर सौता आफुले भोगेको भएर होला मन दुख्ने
@bisnubhatta54995 ай бұрын
सक्की गोनि मजा आइराथ्यो ❤
@lokendrask47385 ай бұрын
याने दाई को दोहोरीले मुड फ्रेस गराउने भनेको।सारै रमाइलो मान्छे भनेको।।।उता सिरिएलमा पनि त्यस्तै ,,एता गितमा पनि त्यस्तै भन्या