योगमाया सखी जेरीले रोजेको बाटो, Raju Pariyar vs Yogmaya Shakhi Jeri | Sarangi Sansar Dohori Ep. 815

  Рет қаралды 265,511

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 358
@BihaniTV
@BihaniTV 15 күн бұрын
लोक स्वर सम्राट राजु परियार दाजु र दोहोरी रानी जेरिको सम्मानमा एक लाईक गरौ ल ❤❤🎉
@GitaPathak-v5d
@GitaPathak-v5d 14 күн бұрын
Rada rada 🙏 ♥️
@samjhanasubedi8980
@samjhanasubedi8980 13 күн бұрын
टिकटकबाट खोज्दै आए कस्तो रुन मन लाग्ने जेरिको शब्दले😢😢😢तर जिन्दगी सकिएको छैन है नआतिनु सबै ठिक हुन्छ कति पीडा भएको जस्तो लाग्यो सबैलाई हसाउने जेरि समालिनु पर्छ
@liladahal9385
@liladahal9385 6 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-शाण्डिल्यगुरु
@user-शाण्डिल्यगुरु 10 күн бұрын
यतिको दोहोरी मैले जीवन मा सुनेको थिएन अति नै मार्मिक साङ्गितिक कोशेली पस्कनु भएको मा धेरै धेरै धन्यवाद अनि शुभकामना स्वर सम्राट राजु दादा अनि योगमाया शखी दिदी लाई साथ मा सारङ्गी संसार सम्पूर्ण टिम लाई नमन🙏🙏🙏🙏
@giri-dinesh
@giri-dinesh 15 күн бұрын
हाम्रो गोर्खाले जन्मायेको हरेक छेत्रमा अब्बल कलाकार बबिता बानियाँ र दोहोरीका राजा राजु दाइको गित अनि शब्दले भावुक बनायो आज ।
@simapariyar2335
@simapariyar2335 15 күн бұрын
होनि हजुर हाम्रो गोर्खाली चेलिको जय होस
@parbatipaudel8938
@parbatipaudel8938 10 күн бұрын
Gorkhali jastai sahasi hunuhuhudo raixa uha Babita ji Uhako sahasi dekhera pahile man naparne Malai uhanko ajakal Big fan vaxu ma!!!
@shivarimal8011
@shivarimal8011 15 күн бұрын
योगमाया सखी ,जेरी बबिता बहिनी लाई सफलता को लाखौंलाख शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
@SankarXetri-bu5ej
@SankarXetri-bu5ej 10 күн бұрын
राजु दाइ जस्तो अब नेपाल मा जन्म हुदिन होला 🎉🎉❤❤
@LaxmanKunwar-t8r
@LaxmanKunwar-t8r 15 күн бұрын
जिन्दगी के रैछ आखिर बैनी जेरि बाट सिक्नु छ्😭😭😭
@RupaThapa-z9s
@RupaThapa-z9s 10 күн бұрын
🙏🙏😭😭😭😭😭
@bashantbigyan5784
@bashantbigyan5784 13 күн бұрын
शास्त्र पढे ,रुद्राक्ष गने सकेसम्म यी कथा नभने 😢😢😢 मन छुने अन्तिम शब्द राजु दाइको ।
@DilGurung-t9n
@DilGurung-t9n 8 күн бұрын
Tiktikमा राजु दाइको महाभारत पढे नि गीता यहि हो जीवन रमितै रमिता भन्ने टुक्कले यता आउन बाध्य भए 🙏🙏🙏❤️❤️
@kuntaniraula-b9t
@kuntaniraula-b9t 11 күн бұрын
पीडालाई शक्ति मा बदल्न सक्ने नारी जेरीलाइ सफलता को शुभकामना ❤
@RameshPariyar-g6e
@RameshPariyar-g6e 15 күн бұрын
आहा निकै लामो समयपछि लोक स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका बबिता बानियाँ जेरी ज्यु को निकै मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो मार्मिक प्रस्तुती हेर्न सुन्न पाउँदा मनैदेखि खुसी लाग्यो साथै सायरि र कुराहरु सुन्दा मनै आनन्दित भो।र भाका अनुसार बाजा टिमको गुन्जन प्रस्तुती आहा मनैदेखि सलाम अनि उच्च सम्मान छ हजुरहरु सम्पुर्ण टिम प्रति 🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 15 күн бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@Runchee-kt3sr
@Runchee-kt3sr 12 күн бұрын
राजु दाइ अनि जेरि दिदिको एक एक शब्दले मन चिरा परिदियो best off luck dubai jana laii अझै राम्रो होस्❤️
@nirmalabhattarai471
@nirmalabhattarai471 13 күн бұрын
के सोच्यो सोच्यो दाइ काडा हरु पन्छ्याउदा घोच्यो दाइ क्या दामि सब्द 👍️👍️जेरि सीस दुबै जनामा🙏🙏🙏❤️❤️❤️❤️❤️
@LaxmiePandey-c4
@LaxmiePandey-c4 15 күн бұрын
सबै मन परो तर हाम्रो गायक नेपाल का गित संगितका किंग राजु दाजु ज्यु को समहान भएन हुन त राजु दाइ धेरै सोझो भएर होला जो सुकै संग पनि मिल्ने भएर होला
@ArpanaChhetri-ld9po
@ArpanaChhetri-ld9po 13 күн бұрын
नेपाल को गायक किङ हाम्रो राजु सर 😮😮😮🙏🙏🙏
@SumitKhanal-j3c
@SumitKhanal-j3c 15 күн бұрын
मेरो प्रिती कानीर दोषी हो दिल टुटीयो सिन्दुर नि खोसी यो आहाहहाहा मन सानो नपरानु होला दिन सबैको एक न एक चोटी आउने छ आज उस्को त भोली तिम्रो
@prakashbc1992
@prakashbc1992 15 күн бұрын
राजु परियार लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना व्यक्त गर्दछु!!
@ujayalsharma5520
@ujayalsharma5520 13 күн бұрын
जेरि दिदी लाई सफलताको धेरै धेरै शुभकामना ।जति टुक्का सुनिरहेँ अाखाबाट आँसु झरेको पत्तै पाइन ।🌷❤️🙏😭😭
@babitasharma5297
@babitasharma5297 9 күн бұрын
योगमाया सखी ,जेरी बबिता दिदिलाई सफलता को लाखौंलाख शुभकामना 🙏🙏🙏🙏♥♥♥♥🌹
@ramalasapkota6672
@ramalasapkota6672 9 күн бұрын
❤खासै दोहोरी नसुन्ने मलाई दसौं पटक सुन्दा नि चित्त बुझेन। ❤❤❤ कति मार्मिक शब्द अनि श्वर।
@sunaadhikari6811
@sunaadhikari6811 15 күн бұрын
जेरीले गाएका टुक्का टिकटकमा हाल्नुहोला। कुन टिकटक आइडीमा हुन्छ कुन
@durpataupadhyaya831
@durpataupadhyaya831 15 күн бұрын
मेरो प्रखाई मा रहेका दाजु र दिदी को दोहोरि सुन्न र हेर्न पाईयो।उहाहरुको दोहोरी को के कुरा हिरा ले हिरा चिन्ने हो जेरी दिदी ले चिने जस्तै। Good luck all tim aajai yasti dohori suna paiyos ❤️❤️🙏👍👍🤞💖.
@rajanpaudel7999
@rajanpaudel7999 15 күн бұрын
धेरै राम्रो दोहरि मेरो मन पर्ने कलाकार राजु परियार बबिता बानियाँ जेरि लगायत सारङ्गी सन्सार टिम लाइ हार्दिक मंगलमय शुभ-कामना
@bipanaadhikari294
@bipanaadhikari294 15 күн бұрын
सम्पूर्ण लाइ नमस्कार म विदेश बाट छोटो छुटीमा आएर यसरी सारंगी संसारमा मेरो आत्मीय साथी बबिता बानियाँ जेरी अनि राजु परियार दाइसँग जोडिन पाए विशेष आभार सारङ्गी संसार प्रति❤❤❤❤
@dipeshtiruwa1340
@dipeshtiruwa1340 14 күн бұрын
😊
@SUNDAR_BABU
@SUNDAR_BABU 13 күн бұрын
नमस्ते छ दिदी 🙏🙏
@indiratimsina-cb4el
@indiratimsina-cb4el 10 күн бұрын
V 37:15
@SubashRai-u4b
@SubashRai-u4b Сағат бұрын
सोचेको भन्दा फरक रहेछ 😢😢😢जेरी दिदी धेरै माया 😢😢
@SamsungPhone-n7g
@SamsungPhone-n7g 9 күн бұрын
बाचुन्जेल जिन्दगी हत्ये छ,एक दिन मर्नु नै पर्ने सत्य छ,आहा तुक्काले मनैमा हान्यो❤
@kamalpaudel3400
@kamalpaudel3400 13 күн бұрын
प्यारी दिदी बबिता बानिया जेरि योगमाया सखी लाई सफलताको सुभकामना❤❤
@DevendraSaud-
@DevendraSaud- 15 күн бұрын
Raju 🎉dai ko fan jati hajir hum tw🎉🎉❤❤
@kamalagautam6316
@kamalagautam6316 12 күн бұрын
विचार यो गीत गाइरहँदा कति मन पोल्दो हो जेरी बैनीको 😢be strong 💪💖
@RupaThapa-z9s
@RupaThapa-z9s 10 күн бұрын
हजुर होनि मत कति रुदै रुदै हेरदै छु 🙏🙏🙏😭😭😭😭😭
@mohantamang3596
@mohantamang3596 13 күн бұрын
तिमिले शिक्षा यहि दिनु अरुलाई पिरतिमा हार खाकोहरुलाई ❤❤लोक किंग राजु दाई 🙏🙏🙏
@PramodParajuli-xe9si
@PramodParajuli-xe9si 13 күн бұрын
Mero jiban ma Mel khane geet❤
@ShreeRampariyar-s3r
@ShreeRampariyar-s3r 15 күн бұрын
सारङ्गी संसार लाई उच्च सम्मान व्यक्त गर्दछु।
@JUSTSONGS-w2w
@JUSTSONGS-w2w 14 күн бұрын
याेगमायाँ ज्यू लाई मनैदेखी नमन छ🙏🌷😘❤️ साहासी नारी मध्य यक हुनुहुन्छ उहापनि
@namratarai8943
@namratarai8943 15 күн бұрын
बबिता जेरि,योग्माया सखी बैनी लाई राधे राधे 🙏🙏🌹र दोहोरी को खम्बा राजु भाइ लाई सम्मान 🙏🙋🙋दुबै जाना गित सङ्गित्की धुरी हो 🙏🙋आजको गित रियल को कथा थियो सारै मन छोयो ❤ सफलता को सुभकामना बैनी लाई र सारङ्गी सन्सार teem लाई with दुबै भाइ बैनी लाई सुभकामना 🙏🙋🙋❤️🎉❤️🎉❤️
@ReshamRana-u1f
@ReshamRana-u1f 11 күн бұрын
गीत सुन्दा सुन्दै नर्भस भए राजु सर अनि जेरी दिदीलाई धेरै धेरै अग्रिम तथा शुभकामना अझै पनि यस्तै गीतहरूको प्रतिक्षा गर्नेछौं
@rajbhakta2655
@rajbhakta2655 15 күн бұрын
फेश हेरेर हिन्दियो हिन्ननि भित्री मनलाई चिनेनौ चिन्ननि भुमरीमा परेभने म ।
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb 15 күн бұрын
आहा लोक स्वर सम्राट् राजु परियार सम्मान 🙏🙏जेरि जि अनि साथी बिपना अधिकारी जि लाई नमस्कार 🙏🙏🙏
@kishorpokharel7197
@kishorpokharel7197 13 күн бұрын
हैट!!! भावुक पो भैयो त । दोहोरीले रुवायो पहिलो पटक ।
@खुमाघर्तिसिर्जना
@खुमाघर्तिसिर्जना 15 күн бұрын
अब २०मिनेट टायम बाँकि भन्दैछ म पर्खाईमा छु भिडियो हेर्न आत्तुर छ मन मेरो🙏🙏💖💖💖💖
@chandraprakashgharti7131
@chandraprakashgharti7131 14 күн бұрын
राजु परियारलाई सोच्न बाध्य पहिलो पटक देखियो।
@krishnaportel9957
@krishnaportel9957 15 күн бұрын
आज निकै नै रमाइलो अनि निकै राम्रो होला जस्तो लाग्यो धेरै धेरै सम्मान छ देश का सम्मानित कलाकार ज्यु हरु अनि सम्पुर्ण टिम लाई नै धेरै धेरै सम्मान छ
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti 15 күн бұрын
राजु परियार र जेरी दिदी सबै जना लाई मीठो सम्झना है ❤❤
@MayaShrestha-b9q
@MayaShrestha-b9q 15 күн бұрын
दिदि हजुरलाई सफताको लाखौलाख शुभकामना छ
@shiva_shrestha1
@shiva_shrestha1 6 күн бұрын
स्वरसम्राट राजु परियार बाट अहिलेका पुस्ताले सिक्नुपर्छ।
@gopalrasaili5998
@gopalrasaili5998 15 күн бұрын
नमस्कार 🙏 सारांगी टिम लाई नमन तथा शुभकामना र राजु भाई जेरी बैनी लाई मधुर समझना ❤युके बाट
@bhimpdbhusal5772
@bhimpdbhusal5772 14 күн бұрын
41:09 सधैभरी रसिला ठट्यौला कार्यक्रम पस्कने जेरी बहिनीको आजको प्रस्तुति धेरै बियोगान्त मार्मिक रह्यो , धन्यवाद ।
@AasthaThapa-jk3iv
@AasthaThapa-jk3iv 14 күн бұрын
साचो माया बिरसनलाइ धेरैलाई गाह्रो हुनेरहेछ छाेडेर जानेलाई सजिलो भयो हाेला
@namratabist5668
@namratabist5668 13 күн бұрын
उफ्फ शब्द 😢Raju दाइ लाई नि कति पीडा भैराछ जेरि दिदिको शब्द ले
@prakashtech1114
@prakashtech1114 15 күн бұрын
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः। यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।" अर्थात जहाँ नारीको आदर सम्मान र पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ भनिएको छ यो कलियुग हो जेरि दिदी नारी शास्त्रमा पीडित छैनन तपाईँले कुन शास्त्रको कुरा गर्दै हुनुहुन्छ कुन शास्त्रमा आधारित रहेर वाचिका बन्दै हुनुहुन्छ म त्यो पनि जान्दिन तर मलाई यति थाहा छ शास्त्रमा नारीको ठूलो सम्मान छ आदर छ । नारीकै निम्ति महाभारत भो नारीकै सम्मानका निम्ति रामायण भो महिषाशुर लगायत ठुला ठुला दैत्यको नरसंहारका निम्ति पनि देवताले देवि पुकारेका छन जुन शास्त्र पढेर आज वाचिका बन्ने तरखरमा हुनुहुन्छ त्यो शास्त्रलाई गलत परिभाषित नगर्नुस मेरो यति अनुरोध 🙏🙏🙏🙏 ।
@samjhanakarki803
@samjhanakarki803 14 күн бұрын
मिठो सम्झना दिदी दाजु लाइ
@YamparsadParsad
@YamparsadParsad 13 күн бұрын
मेरो लागि सन्सार हो छोरी तपस्वीको मन किन कमजोरी ❤❤❤❤ लभ यु छोरी ❤❤❤
@anjuAnju-jd6un
@anjuAnju-jd6un 13 күн бұрын
बबिता राम्रो शब्द रचनाकार नि हुन् ।उनको प्रत्येक टुक्का मार्मिक हुन्छन् ।उनले लेखेका गीतले धेरै चर्चा बटुलेका छन
@shantitiwari4042
@shantitiwari4042 11 күн бұрын
जय श्रीमन्नारायण राधे राधे 🙏
@fzre5di300
@fzre5di300 15 күн бұрын
जिन्दगि आफैमा एउटा यात्रा हो जुन बाटो हिँड्न अत्यन्तै कठिन छ जुन बाटो बबिता बानियाँ जेरी ले पनि त्यो बाटो पार गर्दै जानु भएको छ निकै मिठो र गहकिला शब्द चयन गर्नु भयो राजु परियार र जेरी को प्रस्तुतिले मन निकै छोयो ❤❤❤
@khumregmi2753
@khumregmi2753 12 күн бұрын
आहा दोहोरि भनेको त यस्तो हुनुपर्छ सम्मान छ आदरणीय दाजु स्वर सम्राट दोहोरिको राजा. दाजु राजु परियार अनि दोहोरिकि रानि आदरणीय दिजु बबिता बानिया (जेरि) धेरै धेरै सम्मान छ❤❤❤❤
@AasthaThapa-jk3iv
@AasthaThapa-jk3iv 14 күн бұрын
केटा मानछे हरु सबै धाेकेबाज हुदारहेछन काेहि जिउँदै भयर धाेका दिय काेहि यो माेरेर गयर धाेका दिय जे भय पनि सब सयर बाच्नु परने रहेछ
@sushmitachhetri1004
@sushmitachhetri1004 13 күн бұрын
रोपेपछि बिरुवा सर्छनि अतित भुल्न मै मर्नु पर्छ नि 😭😭😭😭😭
@kamalpaudel3400
@kamalpaudel3400 13 күн бұрын
❤❤❤
@sangitasamana8956
@sangitasamana8956 14 күн бұрын
हरेक पाइलामा सफलता मिलोस अतितलाइ सम्हाल्दै बर्तमानमा खुलेर जिउने सत्मार्ग चुमेकि पृय कलाकार बबिता बहिनिलाइ❤️❤️
@kamalpaudel3400
@kamalpaudel3400 12 күн бұрын
❤❤❤❤❤
@SamirParki-yv9vr
@SamirParki-yv9vr 15 күн бұрын
आहा कती मिठो गीत शब्द उस्तै अर्थ उस्तै उस्तै उस्तै उस्तै मिठो गीत 🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️
@nabarajdhakal3614
@nabarajdhakal3614 14 күн бұрын
हाम्रो शास्त्रमा सबै भन्दा सम्मान गरेको भनेको नारी लाई यो शास्त्र मा हेपोको नभन्नु है।।। दिदी।
@bishnudhakal3720
@bishnudhakal3720 15 күн бұрын
सवै सवै कलाकारलाई सफलताकाे शुभकामना ।
@rajbhakta2655
@rajbhakta2655 15 күн бұрын
मर्ने होइन त्यो मनलाई मनाउनु जीवन साथी एउटा चाहिं बनाउनु भुमरीमा परेभने म ।
@deependrasinjapati3927
@deependrasinjapati3927 15 күн бұрын
निशब्द भएको छु सफलताको शुभकामना 🙏🙏🙏
@rupkhatri3361
@rupkhatri3361 15 күн бұрын
आहा सारै रमाइलो भिडियो ।🌹🌹🌱🌱🌱🌷
@ChiranShreesh
@ChiranShreesh 14 күн бұрын
कति मन छुने सब्द आसुनै आयो सुन्दा सुन्दै शुभकामना ब्याट गर्दछु राजु दाई जेरि दिदि 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@Balaramkhatiwad
@Balaramkhatiwad 14 күн бұрын
राजु परियार र बबिता बानियाँ लगायत सम्पूर्ण लाई मेरो नमस्कार छ। गीत एकदम राम्रो र यथार्थ पूरक छ ❤❤❤❤
@sanjaychaudhary8516
@sanjaychaudhary8516 7 күн бұрын
Emotion/ stress management सीप सहितको कला सङ्गीतमय दोहोरी🎉👌 ।
@LB-917
@LB-917 13 күн бұрын
दोहरी बास्तब मा यस्तो पो हुनु पर्छ ती छाडा गाउने लाई यो गित ले पाठ सिकाओस
@RamThapa-z8k
@RamThapa-z8k 9 күн бұрын
❤❤❤ आहा एस्तो गीत
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 15 күн бұрын
धेरै राम्रो दोहरी
@okhaldhungavlogar
@okhaldhungavlogar 15 күн бұрын
कथा सुन्न अाउदा महायज्ञामा पात्र ती अाउ पाउ ढाेग भन्देउन सखि जि अति मामिक राजु ,बबिता जि काे
@bishnudhakal3720
@bishnudhakal3720 15 күн бұрын
राजु , जेरी लगाएत सवै कलाकारलाइ सफलताकाे शुभकामना ।
@bashantakhanal920
@bashantakhanal920 13 күн бұрын
राजु दाइको त जति बयान गरेपनि कमि हुन्छ जेरिदिदि को मार्मिक शब्दले मन छुन्छ मलाइपनि धेरै कुरामा हाैसला मिल्छ हजुर बाट सिकेका कुराले मनमा सान्ति मिल्छ प्यारिदिदि❤❤❤❤
@vivashkhadka1836
@vivashkhadka1836 7 күн бұрын
अर्को जन्म पाएमा लिन छोरी भएर नपरोस् जन्मिन।😢😢
@dipendrakhatri289
@dipendrakhatri289 6 күн бұрын
आहा कति मिठो स्वर राजु दाइको
@Durgadarlami-i6j
@Durgadarlami-i6j 7 күн бұрын
सुनेको थिए जीवन मा कुनै चीज पाउन काे लागी गुमाउनु पनी पर्छ साच्चिकै हो रहेछ जेरी दिदी काे पीडा संगै सफल हुदै हुनु हुन्छ अझै धेरै पर्गती गर्दै जानु दिदी बितेका पल हरु सम्झेर कम्जोर हुने होइन हरेक सब्द सब्द मा पिँडा मिसिएको काे छ सुनी राख्न मन् लाग्ने
@bhaktagharti4650
@bhaktagharti4650 10 күн бұрын
वाह सव्द र लय अति राा्राे अनि मलमई कुलेन्द्र काे सव्र अन पर्ने लय हाे ।।।सविता र राजु सविता लाई वहा काे भविश्य उज्जल रहाेस
@deepikashirmal1604
@deepikashirmal1604 15 күн бұрын
साह्रै मन पर्ने कलाकार
@parmilapunmagar6163
@parmilapunmagar6163 14 күн бұрын
कति मीठो दोहोरी छ जति सुने पनि सुनौ सुनौ लाग्छ 👌👌👌
@kopilapuri3155
@kopilapuri3155 13 күн бұрын
आज को यो कार्यक्रम हेरेर रुनु रोए ❤❤❤❤❤
@manupurisong9840
@manupurisong9840 13 күн бұрын
यो गित को शब्द शब्द ले रुवायो ! राजु परियार दाई र बबिता बानियाँ जेरि दिदी गितको शब्द ले धेरै भाबुक भए ! आउदा दिनहरु अझ उज्ज्वल रहोस् कामना गरेकि छु !❤️🙏❤️
@puspagandarva2239
@puspagandarva2239 13 күн бұрын
जति सुने नि उति सुनिरहनु जस्तो❤❤ शब्दहरु
@LaxmiOli-w7s
@LaxmiOli-w7s 14 күн бұрын
धेरै राम्रो ❤
@Abhivlogmyagdi
@Abhivlogmyagdi 12 күн бұрын
हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु जेरी दीदी लाई🎉🎉🎉
@PratikshyaRanabhat-w5l
@PratikshyaRanabhat-w5l 15 күн бұрын
Dohori ko raja Rani ❤
@shahimanish4846
@shahimanish4846 15 күн бұрын
धेरै पछि यस्तो मिठो अनि भाबुक दोहोरी सुन्न पाइयो❤❤
@pabitrasharma1997
@pabitrasharma1997 15 күн бұрын
कति मिठो हो शब्द हरु ❤
@SaraswatiKunwar-xl9lh
@SaraswatiKunwar-xl9lh 15 күн бұрын
😶आहा जति सुन्याे तेति रमाईलाे❤
@SarmilaGurung-sr9qq
@SarmilaGurung-sr9qq 14 күн бұрын
❤❤❤❤धेरै राम्रो धेरै राम्रो हजुरको गित
@SitaPhayal
@SitaPhayal 14 күн бұрын
sarahai marmik geet
@NAVINTHAPA-g9d
@NAVINTHAPA-g9d 15 күн бұрын
Raju dai🎉🎉
@maruni2022
@maruni2022 10 күн бұрын
राजु दाईकाे शब्द बाफ्रे! हातमा शास्त्र छ चन्दन छ, पलपलमा बन्धन छ
@PrabhakarMahara-b1r
@PrabhakarMahara-b1r 5 күн бұрын
उत्कृष्ट दोहोरी
@LilaNepal-r4c
@LilaNepal-r4c 11 күн бұрын
उत्कृष्ट दोहोरी ❤❤
@bashantbigyan5784
@bashantbigyan5784 13 күн бұрын
जेरिको वास्तविक जिवनमा मेल खाने गित 😢😢😢
@TekPrasadSubedi-h8n
@TekPrasadSubedi-h8n 12 күн бұрын
बैराग्य तर्फ संकेत गर्ने जेरिको गीति भाव र भावविह्वल बनाउने उनको कारूणीक लय र शब्दयुक्त प्रस्तुति स्मरणीय छ ।उनको बैबाहिक बिछाेडले नयाँ क्षितिज उघारेको छनक मिलेको छ । आगामी जीवनको शुभकामना छ , योगमाया बहिनी । राधे राधे । आज लोक गायक राजुलाई जेरिलाई सम्झाउन निकै गाह्रो छ ।जेरि बहिनी बाहिर आउ रामनामिले परिवर्तन दिन सक्दैन ।समाज परिवर्तन पलायन भएर हुदैन जुधेर हुन्छ ।
@swarnimale5511
@swarnimale5511 15 күн бұрын
बबिता बानिया कताबाट योगमाया साखी भाको हो नी
@dipenneupane1070
@dipenneupane1070 14 күн бұрын
वा राजु दादा तपाइँ का शब्द बयान गर्नै सकिन्न🙏🙏🙏
@kabitaadhikari7592
@kabitaadhikari7592 12 күн бұрын
धेरै राम्रो लायो ा ❤❤
@rameshlamichhane2836
@rameshlamichhane2836 14 күн бұрын
मर्म स्पर्शी शब्द हरु❤❤ लोक गायक गायिका को सम्मानमा यक लेईक गरिदिनुहोल 🎉🎉🎉🎉
@HelanSharmaDevkota
@HelanSharmaDevkota 11 күн бұрын
जेरि बहिनि आदा सन्सार ढाक्ने नारिलाइ पछार्ने धेरै छन आफ्नो यात्रालाई निरन्तरता दिनु।भए रिस गरेर कुरा काट्ने नभए खिसि गरेर कुरा काट्ने को सन्सार हो यो।फुल टिप्दा काँडाले घोच्छ सबै समस्या लाइ हल गर्नु नै पर्दो रहेछ।राजु भाइ को कला र गलाको उच्च सम्मान छ अति मिलानसार राजु भाइ को गितहरु सधैं सुनिरहन पाउँ
@SurajBhandariBhajan
@SurajBhandariBhajan 15 күн бұрын
Jai radhe radhe🙏🙏🙏
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 03 | Blind Audition
1:54:13
The Voice of Nepal
Рет қаралды 905 М.
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН