सर्दुमा आयो अहिले सम्मकै ठुलो बाढी, धरान ११ मा श्रमदानबाट लगाईएको ग्याविन जाली बगायो ।

  Рет қаралды 2,401

MTB online TV

MTB online TV

15 күн бұрын

#dharan #mtbonlinetv #visitnepal #dharanmayor #dharanmayor #harkasampang #youtubeshorts #youtube #disaster // रातभरी पानी परेपछि सर्दुमा आयो अहिले सम्मकै ठुलो बाढी, धरान ११ मा श्रमदानबाट लगाईएको ग्याविन जाली बगायो । केही दिन अघि स्थानियले श्रमदान गरेर लगाईएको ग्याविन जाली बगाएको छ । यो संगै कोकाहाबाट ल्याईएको खानेपानीको पाईप लाईनको पिल्लर पनि बाढीले जोखिममा पारेको छ । सर्दु तटिय क्षेत्रमा बसोवास गर्नेहरु अहिले त्रसित भएका छन् ।

Пікірлер: 4
@sangitaghale1138
@sangitaghale1138 13 күн бұрын
I love dharan❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵
@narayanrai1056
@narayanrai1056 13 күн бұрын
खोलामा किन बसेको भन्दानि विभिन्न पाटिमा किन बाँडियको चाहिँ म पनि भन्छु दिगो बिकासप्रेमि साम्पाङ लाई बाधा किन गराको त?पाटिलाई त अरु बस्तिमा समस्या चाहिएको छ अनि म यो दिन्छु मलाई साथ दे भन्छ त्यहि एकदिनको छाक टार्नले ५बर्ष शासित हुन्छौँ 😊यदि चुनावको बेला भए कुन पाटि आउँदैन थ्यो?????????
@Yonjan-c5b
@Yonjan-c5b 13 күн бұрын
❤❤❤❤❤
@RahulYadav-et9fg
@RahulYadav-et9fg 13 күн бұрын
Sallha ramro xa
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 52 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 22 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 52 МЛН