नमस्कार सम्पुर्ण मा म सरिता सुनार आदरणीय दाइ चिज गरुङ्ग सङ्ग गाउनी कोसिस गरेकी थिय गीत गाउदै म धेरैलभावुक भय अन्रर्थ लनिनु होला सुनेर सल्लाह सुझाव दिनु होला धन्यवाद 🙏🙏🙏
@rajuthapa7188 Жыл бұрын
क्या मज्जाको स्वर अनि सब्द छनोट
@sabinbabu8052 Жыл бұрын
कसैले धोका दिय को थियो र सिस खुसी भको त कहिले नि देखदिन
@kalakharka4358 Жыл бұрын
कोशिस राम्रो छ लय,शब्द प्रसंग टुक्काहरु राम्रो छ |चिज त् चिजी हो |
@vijaygurung9215 Жыл бұрын
सरिता जी तपाईको स्वर साह्रै मिठो रैछ , शब्द चयन पनि त्यतिकै राम्रो, गीतमा डुबेर गाउने शैली साह्रै राम्रो लाग्यो उज्वल भविष्यको शुभकामना 🙏
@HeartBeatNepal Жыл бұрын
sarai mitho ❤️
@anjanathapa7615 Жыл бұрын
चिज दाजु को त ठुलो fan हो म सारिता दिजुलाई पहिलो चोती देखियो गितको शब्द हरु दुबै जानको मिठो 👌👌 सफलता को कामना अब भाग 2 नि चाहियो
@shaktighimire3214 Жыл бұрын
कति मार्मिक गीत गाउनु भयो धेरै धेरै धन्यवाद। फेरी पनि कलाकार ले यस्तै राम्रा गीत गाउनु होला ।
@hiraman7304 Жыл бұрын
यो नानी सरिता लाई रियल जिन्दगी मा निकै ठुलो चोट धक्का पुगेको आभास भयो। शब्द चयेन असाद्यै राम्रो दुबै को , अब अर्को भाग मा गर्भ को बारे र बच्चा जन्म सगै फोन वार्ता मा आधारित दोहोरी पक्का ल्याउनु होला।
@DhrubaRajPoudel Жыл бұрын
उत्कृष्ट गीत चिज र सरिताको । सरितालाई साथ दिनेहरू अलि भएनन्
@leppurja369 Жыл бұрын
चिज गुरुङ को त म No १ Fan हो। सरिता बैनी लाइ आज पहिलो पटक देख्ने र सुन्ने मौका पाइयो। धेरै राम्रो लाग्यो। दोहोरी किङ्ग चिज गुरुङ संग गाए पछि Viral नहुने त कुरै भएन। अब धेरै ले चिन्ने छन्। भावुकता कि रानी भनेर चिनिने पक्का छ। मैले त Share गरे है , सबै ले Share गरौ। अझ १ २ पटक चिज संग अरु भाका मा पनि गाउन पर्यो।
@randhojgurung1839 Жыл бұрын
Aja sabai lai ruayo geet le Aba arko Episode ma thattouli geet gaunu lagaunu parchha hjr
@dhurba3499 Жыл бұрын
सुमधुर स्वरमा गाएको यो मामिॅक दोहोरीले मनै बिचलित भयो सारै राम्रा शब्द चयन गरी लयमा गाउने कलाकार चिज भाई र सरितालाई शुभकामना।
सारै मन छुने दोहोरी भाइ बैनी को मपनी सुन्दा सुन्दै रोइ बास्तबमा पनि यस्तो थियोे पैला बदाइ छ अति मिठो गिद सुनाउनु भो
@KrishnaSharma-wc5hw Жыл бұрын
पर्देशिको जिबन यस्तै हुन्छ।🌹🌹🌹🙏🙏🙏म साउदी अरब बाट ।
@subashthapa8441 Жыл бұрын
गितको गहिराईमा पुग्दा पुग्दै निक्कै भावुक हुन पुगेछु ।नेपाली लोक दोहोरी क्षेत्रमा राम्रो सम्भावना बोकेको।अनि गितको भाब अनुसारको शब्द छनोट उत्तिकै मर्मस्पर्शी ।सरिता बैनिलाइ अझै पर्गतिको कामना ।अनि मेरो प्यारो गोर्खाली हिरो चिज ङोलोकोत जति बयान गरेपनी कम हुन्छ यस्ता टिपिकल सब्दहरु निकाल्न अनि जस्तो सुकै भाब मा पनि गहिरियर गाउन सक्ने खुबी को अझै पर्गती र उन्नतिको कामना ङोलो💖💖💖💖🙏🙏🙏🙏
@kalakharka4358 Жыл бұрын
wow चिज गुरुङ को emotional song हिज बबिता लाई रुवायो आज फेरी सरितालाई साँचीकै चिजमा टुक्का को कलाले भरिएको छ |कहिले हँसाएर त् कहिले रुवाएर thanks to dur darpan team .
@kiranpata2376 Жыл бұрын
बहिनी सरिता र भाई चीजलाई आत्मैदेखी सम्मान गर्दै पुन भाग दुई को आसामा छौ । यस्तै हृदयबिदारक मुटु भकानिने गाउनु है ।उतारोतर प्रगतीको कामना गर्दै। मुरी मुरी धन्यवाद।
@rounnythapa194 Жыл бұрын
आहा कति राम्रो छ । चिज भाइ र सरिता बहिनी को गित बिदेश जान लाको बेला को याद आयो मलाई चिज भाइ र सरिता बहिनी को गित सबै लाई शुभकामना
@shivadhakal6777 Жыл бұрын
सरिता बहिनी को स्वोर र शब्द ले भाबुक बनायो एक दम राम्रो दोहोरी गीत लाग्यो सफलता को हार्दिक सुभ कामना बहिनी आगामी दिन मा पनि यस्ता यस्तै गित सुन्न पाहियोस धन्नेबाद!!!
@munamagar4302 Жыл бұрын
गाउदा त म पनि सङ्गै रोए तर गित सुनेर अनि हेरेर झन रोए सबै टिम।।लाई सफलता को सुभकामना...
@padhamrajghale798510 ай бұрын
श्रोताहरू लाई रुवाउन सफल सरिता र चिज लाई धन्यवाद यस्तो पो दोहोरी
@DanGurung-o2m Жыл бұрын
चीज। भाई। र। सरीता। बैनी । को। याे। शिरीष। लोकदोहोरी। झोला। मा । चुरा। हल्देऊ। भने पछी। झन्। शिरीष भयाे दुबै । जाना। लाई धेरै। धेरै। बधाई ❤❤❤❤ ❤❤ प्रस्तुति सम्पूर्ण। लाई। धन्न्या। बाद 🎉
@AalapStudio Жыл бұрын
चिज गुरुङ त लोक गीत संगीतको महत्वपुर्ण चिज नै हो, सरिता पनि यो क्षेत्रको हिरा हो जसको आवाजमा जादु छ एक दिन दुवै जना कलाकार संगीत उधोगको अति आबस्यक कलाकार हुने पक्का छ | धेरै धेरै शुभकामना अनि माया |
@sunuwarrameshwar1211 Жыл бұрын
अर्को भाग चाहियो
@randhojgurung1839 Жыл бұрын
Yes chij grg is all rounder dohori hero this time also sarita is perfect❤️❤️
@hitgurung5840 Жыл бұрын
हो चिज भाई लोक दोहोरी फटको diamond नै हो । एउटा simple person no hi-fi दोहोरी म हुन्छ नी जुनै बिदाको गीत भित्ता डुबेर गाउछ । कति सजिलोसंग यसको पछि२ अस्मिता पनि आउदै थिएन् । तर अचेल कत फर्किन् थाहाँ भएन । तर जिन्दगी आफ्ना आफ्नै कुन बाटो शाहि...!!!? Best washes all
@khansamir9940 Жыл бұрын
म्मेरो गाउले चिज गुरुङु अनि सरिता बुनुलाई सफलता को धेरै धेरै सुभ कामना
@ratnakumarrai8183 Жыл бұрын
अति नि अतिनै मार्मिक लोकदोहोरि गीत सारै रमाइलो र मनोरन्जात्मक गायकोमा गायक चिज्गुरुङ र गायिका सरिता ज्यु लाई धेरै धेरै सफल्ता को शुभकामना !
@santabahadurgurung6284 Жыл бұрын
अहिले समाज मा भैरहेको ठ्याक्कै मेल खाने दोहोरी सुन्दा मेरो आँखा बाट आँसु आयो।मेरो भाइ चिज को टुक्का को त कुरै नगारौ सारै मीठो हुन्छ।अनि बैनी सरिता सुनार लाई आज पहिलो पटक देख्दै छु र पनि गित टुक्क स्वार आहा सारै राम्रो गाउनु हुदो रछ बैनी सरिता अनि भाइ चिज ।अब भाग 2 छिटै ल्याउनु परो। करोडौं दर्शकहरुको मन मुटुमा बस्न सफ़ल हुनुभएको छ।शुभकामना
@khemgurung9538 Жыл бұрын
सुभकामना भाई बहिनिलाई यो मिठो प्रस्तुतिको लागी😀😀😀
@ajayaboharabalbirhohara8631 Жыл бұрын
म त धुरूकै रोय मन छोयो दोहोरी यस्तो पो हो धन्यवाद दुईवटा निकै राम्रो छ 3 पटक हेरियो
@startiwari172 Жыл бұрын
Sarita sunaar ko fen ho hai mata Sabda ma dam x harek dohorima safaltako bharpur suvkamana 🎉
@8themoment435 Жыл бұрын
कति मार्मिक दोहोरि आहा। सरिता सुनार र चिज गुरुङको भयङ्कर मिठो दोहोरि
@bashantidhungana630 Жыл бұрын
यति मार्मिक सब्द सरिता बैनि र चिज गुरुङ ज्युको सुरु देखि अन्तिम सम्मै रुवायो यसै गरि भाग 1/2/3गरि 100सम्म आयोस भन्न चाहान्छु
@ramsharan6322 Жыл бұрын
यतिको मार्मिक गित अहिलेसम्म सुनेको थिएन करिबकरिब देश भित्र र बाहिर गरेर ३ करोड नेपालीको मन छोयको छ सम्मान छ भाइ चिज र बैनी सरिता लाई छदा र उत्शृन्खला भन्दा यथार्थ वास्तविक को समाज सुधारक गित !!!
@narayanthakuri9877 Жыл бұрын
तपाई हरुले गाउनु भएको गीत अतीमार्मिक अती सुनदर लाग्यो र पछि पनि एस्तै मन छुने गित गाउदै जानु होला अबस्या पनि सिख्खरमा पुनुहुनेछ र बधाई छ फेरी पनि एस्तै गीत सुन्ना पाईयोस
@kiransingh8040 Жыл бұрын
हामी प्रदेशी रियल कथा हो यो ।। आँखा बात आँसु रोक्नै सकियन।।।। love you lokdohori tim lai feri फेरि पार्ट टु हेर्न मन लग्यो।।। प्रतीक्षा छु।।।
@magarlove3359 Жыл бұрын
सरिता जि को शब्द नैइ बबाल लायो आगामी दिनहरूमा पनि यस्तै गित सुन्न र हेर्न पाउ चिज गुरूङको त के कुरा गर्नु चिज भनेको चिजनै हो 😊😊
@anilbistapyuthani Жыл бұрын
सारै मन रोयो मेरो बहिनि सरिता यो लाइभ दोहोरि शुटिंग गर्दै भाबुक भाको थिय. धेरै धेरै सफलताको सुभकामना नानु अनि हामि सबै लाइ
@rohinitamang9462 Жыл бұрын
अति उतम 🙏🙏🙏सम्पूर्ण टिम लाई धन्यवाद 🙏🙏राष्ट्रिय अवार्ड दिनु पर्छ चिज गुरुङ्ग लाई र सरिता लाई 😭😭😭😭😭😭😭साह्रै मन छोयो 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@mohankala1703 Жыл бұрын
धन्यवाद चीज़ गुरुंग र सरिता बैनीलाई nikai नै मार्मिक शब्दको लागी !!
@chandrakumal4915 Жыл бұрын
सरिता लाई शुभकनमना ,यति राम्रो प्रतिभा सुनिता ,धेरैको जिबनमा परेको वास्तविक यथार्थ बोकेको , त्यस्तै सरिताको मनै छुने शब्दाहरू , रोए तर खुसिछु ,सरितालाई अझै प्रगतिको कामना गर्दछु,,,,
@mayakhadka978 Жыл бұрын
आहा। भाई बैनिको। गितले बिगतसम्जेर धेरै। रॉय किन कि मेरो। पानी। लाउरे गिबन। यस्तै। हुन्थ्यो हरेक छुट्टी सकेर्स् फर्कदा। यही ताल हुन्थो गाउनेकलाकारलाइ। धेरै। धन्नेवात
@bhekbahadur9939 Жыл бұрын
Nice 👍 Live lok dohori दुबै जनालाई बधाई छ
@aaratinepali7473 Жыл бұрын
Atinai man xuni dohori git gaunu vayo chij vai ra Sarita baini ajhai safaltako suvakamana
@rajkumarshrestha4555 Жыл бұрын
सरिता लाई लाईक गने भनचाहानछु 😢😢😭😭😔🙏🙏😿❤
@ajitgurungfromgorkha.4600 Жыл бұрын
अति धेरै राम्रो दोहोरी थियो..झन हाम्रो गोर्खाली चिज दाई को जुनै दोहोरी राम्रो हुन्छ.अति राम्रो छ सधै यस्तै राम्रो दोहोरी गाउनु होला..
@dipakgulmely2502 Жыл бұрын
आफू त tiktok बता आयो को सारै राम्रो लयो सम्म्मान कलकार पर्ति❤️❤️❤️❤️
@utsabarpan6324 Жыл бұрын
सुरु देखि अन्तिम सम्म सुने यो गित निकै मन छोयो शब्दहरुले भावुक बनायो।।अत्यान्तै मिठो स्वर चिज सर सरिता मिसको ।।आँसु थाम्न सकेन लास्तै भक्कानिय अनायसै आँसु झर्न लाग्यो। आफनै लागि गाइदिय जस्तो लाग्यो, यो घरछोदी मुग्लानी जीवन बिताउने लाखौ युबाहरुको यथार्थ काहानी हो आफ्नो प्राण भन्दा प्यारी।।र डाडापरिको घाम झै भाको बुबा आमालाइ छोडेर जानू पर्ने बाध्य्ता भनौ।शब्द शब्द मा यथार्थ सत्यता झल्केको छ यहाहरु प्रती नमन गर्दछु ।।"जय गित जय सङ्गीत"
@madangurung4303 Жыл бұрын
यो दोहोरी ले आँसु झार्यो चिज दाई र सरितालाई धेरै धेरै धन्यवाद
@krishnaregmi666 Жыл бұрын
0l
@premshrestha8491 Жыл бұрын
चिज भाइ र सीता बैनिको दोहोरिले सारै मन छोयो बधाई छ
@rabi_ale Жыл бұрын
आजको यश प्रस्तुतिले मलाई पनि हिजोको दिनमा यस्तै बेलामा घर छोडेर हिँड्नुपरेको विगत याद दिलायो साँच्चिकै आजको मार्मिक कथा लाखौंलाख प्रदेशी जोडिको व्यथा हो हृदयदेखि नै धेरैधेरै धन्यवाद गायकद्वय चिज गुरुङ अनि गायिका सरिता सुनार लगायत सम्पूर्ण दुर दर्शन परिवारलाई ❤️❤️❤️❤️❤️
@omghale4865 Жыл бұрын
पहिले पहिलेका लाहुरे लाहुरेनीको जिवनसंग ठ्याकै मेलखाने गित गाउनु भयो भाइ र बैनीले शुभकामना !!!
@lokbahadurgurung3209 Жыл бұрын
चिज र सरिताले रुवायो बास्ताबिक घटनामा आधारित गीत प्रस्तुत गरेर प्राय नेपालि हरुले भोगेको कथा र ब्यथा हो त्यो मध्यमा म पनि एउटा पात्र हु सम्पूर्ण लाइ बधाई तथा शुभकामना
@lalibahadur1119 Жыл бұрын
सारै मिठो गित गाउनु भयो चिच गुरुङ सर ले सरिता बहिनी ले निकै भाभुक भए म पनि 🙏🙏🙏🙏❤️❤️🇳🇵🇦🇪
@randhojgurung1839 Жыл бұрын
All rounder dohori ko hero chij grg aja Sarita lai ruhayo bichara marmik geet ma ni perfect❤️❤️both of you
@thamanaslami3326 Жыл бұрын
हाम्रो समाज मा हुने यथार्थ समसामयिक घटना लाई दोहोरी मा उतार्नु भो सारै भाबुक भये😢🙇♂️चिज सोल्टी को कुरै नगरु,बहिनी सरिता को सब्द -शब्द ले मुटुमै छुयो ,दुबै जनालाई उजवल भबिस्यको शुभकामना 🙏❤️ हाल इराक देखि हेर्दैछु🙋♂️
@tulbahadurpun4200 Жыл бұрын
Sarita nani le molai saharai ruwaunubhayo tapaiko tim lai dheerai dherai dhannebat chha baini
@bhimbaleli286 Жыл бұрын
chij vai r sarita baaini lai dherai dhnyne bad yo vanda pani ajhai marmik dohori launu hola..aaj dherai royko chhu.
@kbgurung1718 Жыл бұрын
Chij ji tapai sanga t bhoupartibha rahe6 u are real dohori king hijo hasaunu vayo ahile ruhanu vo babita r SITA lai ruhanu bhayo tapaiko Kala lai m salut gar6u la suvakamana chij r sita lai
@jayasapkota6656 Жыл бұрын
यति धेरै मिठो गीत सत्य तत्यमा आधारित - निकै भावुक भएर गाएनी सकरात्मक सन्देश परक छ धन्यबाद बैनी मिठो प्रस्तृति
@tekrajshrees4616 Жыл бұрын
मेरो पनि बिगत याद आयो रमाइलो भनुम कि नरमाइलो अँखा रसायो भाइ बैनी लाई उज्ज्वल्भबिश्य को कामना।।
@tekgurung3238 Жыл бұрын
सरिता सुनार अनि चिज गुरुङ्ग ब्रो अति नै उत्कृष्ट प्रस्तुति ❤❤❤❤
@rktamu858 Жыл бұрын
अाखिर योइता हो कलाकारमा हुनु पर्ने गुण जो यो दुई कलाकारमा देखियो परिस्थिति अनुसर को शब्द अनि शब्दले चसक्का भित्री मन छुने सायद आफैलाई परे जस्तो लायो 👌👌👌👌 जति सुने पनि नथाक्ने सफलताको कामना 🙏🙏🙏
@narayanthakuri9877 Жыл бұрын
चिज र सरिताले गाएको लोक दोहोरी अतीमार्मिक छGood
@chandralabung5539 Жыл бұрын
सार्है मन छुने दोहोरी नेपालीहरुको यथार्थ उतारिएको छ|चिज भाई त चारै तिर हो सबैसँग मन देखी गाउनु हुन्छ|आज सरिता बहिनी सँग कस्तो स्वोर अनि गायिकीपन मिलेको सरिता बहिनिलाई पहिलो पल्ट दोहोरीमा देखे साह्रै राम्रो गाउनु भयो|👍👍
@yambahadurgurung69 Жыл бұрын
मेरो पनि यही हाल भयेको थियो हाजिर हुन जादापहिले पहिले अति मिठो दोहोरी मन छोयो दुबै लाई धन्यवाद
@saritaxettri9733 Жыл бұрын
मेरो सम्मानिय मेरो दाइ चिज सब्दको खानी रुवाउन हसाउन कमेदी आज मै रोय 😌दुबै जनाको सब्दमा चयन छ अज पर्गतिको कामना छ💕💕उतिकै माया
@nabinshahi1151 Жыл бұрын
बिछोड को पीडा कस्तो हुन्छ त्यो भोगेको मान्छे लाई मात्र थाहा हुन्छ । असाधै मार्मिक शब्द अनि मिठो स्वर कि धनी बहिनी अनि दाजु लाई धेरै धेरै सुभ कामन । उहाँ हरु कै स्वर मा अर्को पार्ट पनि है त
@jhalaksunar9085 Жыл бұрын
जिन्दगी कहाँ सोचेको जस्तो छर मन भरी माया हुँदा हुँदै पनि बाध्यता ले झोला बिकि हिन्नु पर्ने हामी नेपालीहरु पिडा छ जति नेता आए पनि देशको लागि केही गर्न न सक्ने हामी बिदेशी हुनै पर्ने सम्झी गाउँ घर परिवार सम्झी रुनै पर्ने आहा सरिता बहिनी चिज भाइ
@chakrabohara4936 Жыл бұрын
सारै मिठो दोहोरी सफलताकाे शुभकामना सारै मनछाेयाे
@bishnusanthury6852 Жыл бұрын
Kati marmik sabda sabda ma gaunu vayo man xune geet hami nepali ko harek ghar gharma parxa yo xuttine badhyeta 😭😭 sampurna timlai naman xa. 🥰🥰🥰
@reshambahadurdangisanu6915 Жыл бұрын
गित भनेको यस्तो हाे सारै मन राेयाे हजुर हरूकाे सब्द ले घर परिवार सङग छुट्टनु काे पीडा कति हुन्छ भनेर धेरै धेरै धन्यवाद अरू बसाईमा फेरि भाग 2 पनि हेर्न पाम❤️❤️❤️🙏🙏🙏❤️❤️🙏🙏🙏
@yubarajgurung1469 Жыл бұрын
राम्रो छ, भाइ बैनि को प्रस्तुति ,बिछोड हुनुको पिडा यस्तै हुन्छ , जस्ले भोगेको छ ।
@devhimal8804 Жыл бұрын
अति मार्मिक शब्द हरु साच्चिकै मन छोयो ..good luck ....सरिता जि को गाउने शब्द अति उत्कृष्ट लाग्छ ...
@kcsushil5554 Жыл бұрын
सुनिता नानी तिम्रो यो गीत अति राम्रो लाग्यो म घर बात पल्टनमा जाँदाको सम्झना ताजा बनायो धेरै पटक हेरे अझै हेरौं हेरौं लागि रहेछ यो गीत धेरै धेरै धेरै राम्रो छ प्रगति गर्दै जाऊ तिमीलाई शुभकामना छ ।
@RajaSk-ep5zd Жыл бұрын
Da might xa Sabai tim laird badhai xa💋💋
@SkSk-ok2gs Жыл бұрын
अाहा चिज जि र सरिता सुनार बहिनीकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,सारै मार्मिक छ,मन छाेयाे,भाबुक बनायो । दुवै जनालाई सफलताको शुभकामना छ , साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🌹🌹🌹🙋♂️🙋♂️🙋♂️
@vishnuthakuri4906 Жыл бұрын
Aja sammako super hit dohari geet chij gurung babu ra sarita sunar nani hardik badhai yo geet ko lagi or dubai jana ko geet dohari indreni ma sunna pau la
@pitamgurung8809 Жыл бұрын
oh bayna garne sabda vetyna maile kati mito geta thanku 2 baai jana lai😍😍😍😍😍
@bhimsenthapa8165 Жыл бұрын
Wow sarita baini ramro gaunu vo chij lai pani dhanyabad
@bharatshrestha7149 Жыл бұрын
यो गितले त हाम्रो इनडिया आर्मिको दाजु भाइहरु को वास्तविक घटनालाई प्रस्तुत गराइ दियेको छ।अति राम्रो मेरो पनि आँसु रोक्न सकियन सरिता बैनी र चिज भाइ को सफलताको कामना गर्द छ् ।
@bishowlama9067 Жыл бұрын
ेडरेछज्ञेेज्ञडे
@lalthapa8206 Жыл бұрын
sahi ho
@govindalamagurung8483 Жыл бұрын
aaha gaaule sahrai mitho pragati ka pailaharu ajhai agadi badhun subhakamana xa all unite laai
@dipakthapa3065 Жыл бұрын
चिज भाई र बहिनि सरिता को गायिका अति मार्मिक लाग्यो बहिनि को गायिका मैले पहिलो चेाटि सुने को पक्का लेक को पानी पिए को जस्तो मिठेा रहेछ भाई र बहिनि लाई UK बाट शुभकामना छ ।
@girabk1355 Жыл бұрын
आज मिति 2079/9/15 गते हाम्रो परम्परा देखिनै चलि आयको पुस पन्द्र को रात लामो र असाडको महिनाको पनि पन्द्र गतेको दिन धेरै लामो भन्ने गर्दछन् बुढापाखाले पनि ठिक तेस्तै गरि आजको रात पनि रमाईलोमा नै बितोस हो Happy push 15
@RajaSk-ep5zd Жыл бұрын
Da might xa sabai Tim laird xa💋
@nageshtamangblon3376 Жыл бұрын
ओ माई गड मन देखिकै भावना लाई प्रस्तुती मा दिन पनि निक्कै गाह्रो😭😭😭😍😍😍😍😍😍😍😍
@rabiachariya7677 Жыл бұрын
सारै मार्मिक दोहोरी दुबै कलाकार अब्बल दोहोरिका राम्रा हस्ती आगामी दिन अझै सफल रहुन,
@bhawanagurung7443 Жыл бұрын
Sarai marmik dohori chij bhai ani sarita baini ko tukka sabda harule sarai manxoyo tapai haru lai ajhai sanggitik yatra ko uutarotar pragati ko suvakamanaxa ❤️❤️😥😥
@subbakanchha1350 Жыл бұрын
कति मीठो दोहोरी, कति भारी भारी शब्दहरुको टुक्का उठाउनु भएको, कति हृदयबिदारक दोहोरी गाउनु भएको नि।मैले दोहोराई तेहेराई चार पाच पटक हेरि सके जति पटक हेरे पनि आँसु थाम्न सकिन ।
@sherbahadurthapa6329 Жыл бұрын
सारै मन छुने गित गाउनु भयो हजुर हरउ लाई धेरै 2 धन्य बात भाई बैनि
@buddhigurung4693 Жыл бұрын
Heart touching performance chij vai n sarita boini sadhai yasta yastai performance didhai rahanu mero subha kamana xa dubaijanalai
@duganaa7315 Жыл бұрын
परिवार बिछोड हुदा कति पीडा हुन्छ भन्ने भाईबहिनीले गित मार्फत प्रस्तुति दिनु भयो सारै सुन्दर।। तपाईंहरु संग संगै म पनि रोए,,त्यस्तो दिनहरु मेरो जिन्दगी संग पनि मेलखाएको थियो ,,त्यो दिनको याद दिलाउनु भयो,,धन्यवाद ।।तपाईंहरुको प्रगतिशील पाईलाहरु निरन्तर अगाडि बढोस् 🙏🙏🙏🙏
@khemgurung9501 Жыл бұрын
Best of luck both of you
@khemgurung9501 Жыл бұрын
Best of luck both of you
@shwetajain3274 Жыл бұрын
यो गीत पुरै हेरें तर लास्टै रोये
@hemthapa1176 Жыл бұрын
l
@gopalruchal9380 Жыл бұрын
Saritale ruhayakaiii hooo
@rajeshdevkota5451 Жыл бұрын
येथार्थ हामी पर्देशी को पिडा धन्यवाद सम्पुर्ण टिमलाई ❤️♥️
@ramkunwar8632 Жыл бұрын
यो बर्सको उत्कृष्ट लाइभ लोक दोहोरी
@ayushthapamagar482 Жыл бұрын
Congratulation #sarita g aba sangitik yatrako dherai2 suva kamana feri pani yesta2 geet haru liyera aaunu hola best wishes🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
@rajanmagar1460 Жыл бұрын
भाग 2 नि आउनु पर्छ है प्रदेसी को सारै मन छोयो
@uddimkunwar511 Жыл бұрын
शब्द चयन, स्वर, भाका सारै उत्कृष्ट सारै भाबुक बनायो दुबै जना भाइ बैनिलाइ धन्यवाद मन छोयो
@ghalesameer2161 Жыл бұрын
आहा💘💘💘चिज ङोलो र सरिता ज्यु 🙏🙏😢😢😢आँसु रोकियन अन्तिम्मा
@bhubaneswaroli4241 Жыл бұрын
Dherai dherai dhannebad Sarai man chune git gaunu ho.
@gamgurung1607 Жыл бұрын
kati ramaailo dohori jati sune pani suni rahun jasto dubai bhaai baini laai dherai dherai badhaai chha la
@namkalagiri37 Жыл бұрын
सरिता बैनिकाे स्वर तथा शब्दसंयाेजन उत्कृष्ट छ।
@manitaghale6274 Жыл бұрын
सारै मन राेयाे याे गितले भाग 2पनि ल्याउन पर्याे
@gyanendraghartimagar9876 Жыл бұрын
Sunda atinai maya prem ko ruwaune geet Chij vs sarita Sunar ko, Dubai laai badhai xa,
@sitapoudel668 Жыл бұрын
सारै राम्रो गाना सूनाऊनू भयो थाइनपाइ आशूझर्यो
@hembahadur3376 Жыл бұрын
शब्द लये स्वोर आँसु को भेल ले निसब्द अनि धेरै भाबुक बनायो बैनि तिमि सानो तिनो सस्कारी चेली हैनौ मेरो रिदये देखि नै धेरै बधाई अनि तिम्रो उज्जल भबिस्ये को शुभकामना र चिज भाइ को पनि ६० बर्से सस्कारि पन लाई सम्मान छ
@bikashgurung6033 Жыл бұрын
आहा कति मीठो मुटु नै छुने शब्द हरु आँसु थाम्न सकेन
@harirana305 Жыл бұрын
ati man xune ra vabuk banayo yo geet le watching from British Columbia canada