मेरो दाई सन्तोष लामिछानेको शब्द, तथा शिवनारायण जोशी ज्यू को लय साथै सन्तोष लामिछाने र प्रतिमा अर्यालको बुलन्द आवाजमा सजिएको , पारस बस्ताकोटी र कौशिका खड्काको अभिनयसहित नयाँ गीत "तिम्रो माया कसरी मारुँला" सार्वजनिक गरेका छौं, कस्तो लाग्यो हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला । नेपाली गीत संगीतलाई मायाँ गरौं ।
@kajijung-s5b2 ай бұрын
गित एकदम राम्रो तर भिडियो चै छन्दन बन्दन को
@MR.PARAS1232 ай бұрын
❤❤
@hiratamang84552 ай бұрын
🎉
@Krishnasapkota0972 ай бұрын
Aaha kati ramro geet 🎉🎉
@sheshmantamang81882 ай бұрын
उधुम राम्रो छ दाजु❤❤❤
@चारआँखे8 күн бұрын
प्रतिमाजीको फेसबुक वालमा देखेर आएको ।। खुसी लाग्यो है, नयाँ भाकामा नयाँ गित आएको रहेछ ।। सरोज जी लाई सफलताको अग्रीम शुभकामना ।।
@RajeshDhakalOfficial2 ай бұрын
प्रिय भाइ सन्तोष लामिछानेको प्रस्तुतिमा मीठो लोकदोहोरी भाका (तिम्रो माया कसरी मारुला)आईसक्यो है सबैले सुन्दै हेर्दै आनन्द लिनुहोला 🌹❤️🌺💐🎁💕🙏
@mohanbudhathoki54525 күн бұрын
वाउ सारै मनछुने र मार्मिक छ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ जय नेपाल
@shambhunepal72212 ай бұрын
पछिल्लो समय मा आयको धेरै गित मध्ये मलाई अत्यन्तै मन परेको गित यो पनि एक हो । बधाई छ सम्पुर्ण टिमलाई सफलता को शुभ कामना राम्रो सिर्जना लाई सबैले माया गरौ है धन्यवाद 🙏🙏
@SarojLamichhane2 ай бұрын
धन्यबाद छ दाई❤
@royaanbabu.88262 ай бұрын
यो समयमा सामाजिक संजाल तताएको गीत हो अनि गाउन अभिनय गर्न नि सजिलो भएर पनि हो।अनि गीत बनाउदा जनजनको मुखमा बसिहाल्ने गीत चाहिन्छ चाहे जुन देश भाषाको किन नहोस सरोज सन्तोष दाजु प्रतिभा सिस र सम्पुर्ण टीमलाई बधाई र सफलताको शुभकामना 🙏🙏🙏
@uttamale145817 күн бұрын
मलाई असाध्यै मन परेको भाका.... सम्पुर्ण टिमलाई शुभकामना तथा बधाई ...
@SajinaMagar-ge8vn2 ай бұрын
आहा कति राम्रो शब्द अनि सङ्गीत सरोज लामिछाने एउटा ब्रान्ड हो , जसले छोयोकी कायापलट भयो,अहिलेको बजरमा यहि गीत खुब चर्चामा छ बधाई तथा शुभकामना सम्पुर्णलाई ।
@rajendradulalrajendradulal30162 ай бұрын
🎉❤❤ बीजया दशमी को सुभ कामना सहीत सफल्ताको कामना होल युनीट लाई 🎉🎉❤❤....
@Binodprasadlamichhane-sh1cc2 ай бұрын
आहा साह्रै राम्रो लाग्यो भाइ लगायत सम्पूर्ण टिमलाई हार्दिक शुभकामना।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@BuddhaShrestha-g6sАй бұрын
😊
@gobindaghorasainiofficial83222 ай бұрын
आहा दामि सन्तोष भाइ बधाई तथा सफलताको शुभकामना ❤❤❤
@bhandarisunita42432 ай бұрын
धेरै राम्रो सन्तोष लामिछाने जि को सुमधुर स्वर र लय शब्दमा साह्रै राम्रो गीत बनेको छ सफलताको सुभकामना सम्पुर्ण टिमलाई
@balchandraghorasainee20452 ай бұрын
आहा उत्कृष्ट गित ❤❤
@sameerjungrana53159 күн бұрын
जति सुन्दा नी मन अघाउँदैन धेरै धेरै बधाई छ सर्जक हरु लाई🎉❤
@salikramlamsal16962 ай бұрын
आहा तिम्रो माया धेरै राम्रो लाग्यो मित्र सन्तोष लामिछाने ज्यु को दम्दार प्रस्तुति हार्दिक बधाई बहिनि प्रतिमा लगायत सम्पुर्ण मा 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@rajkumaradhikari78872 ай бұрын
आहा मिठास सब्द सोर सम्पुर्ण टिमलाई सम्मान गर्दैंई अझै आंउनी दिनमा मिठास गीतको प्रतिछ्या बढा दशैँको साथ सफलताको शुभ कामना❤❤❤
@pabitrasapkota83732 ай бұрын
एकदमै राम्रो छ 👌👌सफलताको शुभकामना ❤❤🎉🎉 सम्पूर्ण टिमलाई
@arjunalemagar-r4yАй бұрын
गित एकदमै राम्रो छ तर भिडियो बनाउँदा मौलिक पहिरनलाई ध्यान दिनुभएको भए अझै राम्रो हुने थियो
@phanindramoktan6143Ай бұрын
ओहो गित असद्धै राम्रो छ है सन्तोष दाइ र प्रतिमा दिदी लगायत सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤
@nabarajrijal92652 ай бұрын
कौशिका बहिनिको नृत्य प्रश्तुती निकै उत्कृष्ट लाग्यो साथै गित पनि निकै राम्रो छ।। अत्यन्तै राम्रो छ ।।
@punyasapkota1810Ай бұрын
आहा कति राम्रो गीत लोकपृय गायक सर्जक सरोज लामिछाने र सन्तोश लामिछाने अब्बल दाजुभाइ हुन् , जो मिले पछि कसैको केही लाग्दैन । इ दुबै हामिलाइ मन पर्ने कलाकार हुन् ।
@sambhushrestha9402 ай бұрын
नेपाली लोक गित सुनेर [ छम छमि 💃💃नाच्ने कोको हुनुहुन्छ ...! एता हाजिर हुम क्यारेतो😅😅😅 ( कमेन्ट गरिदिनुन होउ तेतिसकोटी देबताले बास गर्नेछ ❤❤)
@balkrishnaachary949812 күн бұрын
दामी दामी छ
@shantanaral.shantanaral.14162 ай бұрын
सम्पुर्ण टिमलाई उत्कृष्ट सिर्जना एबम प्रस्तुतिकाे धेरै धेरै शुभकामना🎉🎉❤❤
@NamrajKarkeeАй бұрын
Tiktok bat aaune jati yata hai ❤
@Chandar-sy1oc2 ай бұрын
सबैलाई शुभकामना छ सबैको मन मुटु मा बस्नु होला
@ramadhital81352 ай бұрын
उत्कृष्ट प्रस्तुति सफलताको शुभकामना 🙏
@malbuke29792 ай бұрын
Wow दामी छ है गित , सुभकामना छ सम्पुर्ण टिम लाई 🤘
@NirkumarNirkumar-ej9bn2 ай бұрын
एकदमै राम्रो छ सफलता को सुभकामना ❤❤🎉
@rrazkhatri41552 ай бұрын
आहा धेरै राम्रो गीत छ हार्दिक शुभकामना आदरणीय सरोज दाइ लगायत सम्पूर्ण लाई🎉🎉🎉
@birahibhim1278Ай бұрын
साह्रै दामी गीत्👌👌❤❤भिजोलमा अलि के के नपुगेको जस्तो लाग्यो!
@chinbasnet99372 ай бұрын
कती राम्रो हो , पूरा टिमलाई बधाई छ ।
@pradipbasnet80442 ай бұрын
गाउले दाजु भाई को गित हेर्न टीक टक बाट आको
@PrabinSunar-n8dАй бұрын
Ati ramrod xa yo git asti bas caddy suneko bateko patai van hajur ❤🎉
@Devofficial20046 күн бұрын
Aha kati mitho geet❤😊
@RajanRajan-m4q2 ай бұрын
दामी छ गित दाई ❤❤❤❤
@susmitshrestha10842 ай бұрын
सबै सर्जिकहरुलाई धेरै धेरै धन्यवाद छ । गीत असाध्यै राम्रो छ । त्यसमा अझ लवाइ पनि । ❤❤👍️👏
@Ramuna-zg4qjАй бұрын
आहा कति राम्रो गीत सबैलाई सफलताको शुभकामना
@sharmilanepal47619 күн бұрын
एकदमै राम्रो गीत❤❤
@SukBahadur-h1mАй бұрын
Dami6 avinaya👌👌🌹🌹🌹
@kb57852 ай бұрын
गित धेरै राम्रो छ सफलताको शुभकामना
@shivalamichhane25422 ай бұрын
धेरै लामो अन्तराल पछि सन्तोष भाईको सुमधुर स्वर सुन्न पाईयो असाध्यै खुशी लाग्यो। गित साह्रै राम्रो बनेको रैछ कृपया सबैले हेरेर सेर गरिदिनु होला।
@nabindhakal77752 ай бұрын
बधाई छ सन्तोस दाई लगायत सम्पुर्ण टिम लाइ
@jashuadhikari87602 ай бұрын
दामी छ है गित 🎉🎉🎉सुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉
@narayangopali2 ай бұрын
गित उत्कृष्ट बनेको छ सफलताको शुभकामना सबै साथीहरू लाई।।
@ganeshpandey69282 ай бұрын
Congratulation daju 🎉🎉🎉🎉
@pandeykeshav22 ай бұрын
मिठ्ठो लाग्यो वधाई छ सम्पूर्ण टिमलाई
@sarojdahal42332 ай бұрын
भक्तपुरे भक्तपुरे क्या मिठो बाक्लो दहि आए कृश्न बासुरी बजाउदै ।धेरै पुरानो लय।मिठो छ।
@rameshgiri5004Ай бұрын
सारै रमाइलो मन छुने गीत गाउने सम्पुर्ण टिमलाई सुभकामना ♥️🌹🌷💐🙏🙏👌👌
@sitaramstharamАй бұрын
Very. Beautifull. All❤️❤️❤️❤️❤️👍👍👍💋❤️❤️💋❤️
@samjhanalamichhane37212 ай бұрын
आहा बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉🎉❤❤❤
@pratimaaryalofficial42602 ай бұрын
नमस्कार सम्पुर्ण मा❤❤ तिम्रो माया कसरी मारुला के कस्तो लाग्छ प्रतिक्रिया दिन न भुल्नुस ल
Yakdmai raamro chh saflatako subhakamna ❤ ❤ sampuna tim lai🎉🎉🎉
@DhananjayKhadka2 ай бұрын
ल बधाई हजुरलाई सारै दामी छ ❤❤❤❤
@KaushikaKhadka2 ай бұрын
Dherai dherai suvakamana hamro teamlai❤❤❤
@SushilTimalsina-hv4xxАй бұрын
Dahrii ramro❤
@KembTamang3 күн бұрын
Dherai mainako pratikxa paxi yetti ramro lok bhakka leraunu vayo yaha haru sabai team lai agrim suvakamana.sathaai agami din ma yestai mithoo lok vakka leraunus🙏
@kabitarai62972 ай бұрын
Wow beautiful songs and beautiful voice ❤❤❤best of luck all tim🙏🙏👍👏👏
@AnitaPariyar-lu6md16 күн бұрын
Wow Kati ramro git❤❤❤❤❤
@user-ll4vb8rp6qАй бұрын
WOW nice songs ❤❤🎉
@SanjitKhatri-s3yАй бұрын
Super ❤❤❤❤
@TamangVai-g2hАй бұрын
Wow nice sang👌👌👌🥰
@ratnalalshrestha90942 ай бұрын
Maile aaja matra 5choti sune ashadyai mitho sabda sangit badhai xa sabai team lai