Dewan sir you understood our motherland & it's so called leaders ❤❤❤❤❤
@gorkhaloksanskritisangraks12722 ай бұрын
आन्दोलन सत्य यात्री देवन जी कुटनैतिक ज्ञान हुनु जरुरी छ ❤❤❤
@kumarkoirala4565 Жыл бұрын
पंचे त डर मा थिये तर अहिले का त कुनै डर भर नभै कनै देश लुटे देवान सर । यहा जस्तो पवित्र मन ले कमिनिष्ट पार्टी मा त्याग गरेका तपाइ हरू लाइ त यती बितृष्णा घृणा भयो भने हेर्नुस त कहा पुराय देश नेता ले ?
@lilasijali21373 ай бұрын
Pradip sirlai subhakamana
@narayanprasaddahal1408Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@tulsibasnet73013 жыл бұрын
Nice
@kumarkoirala4565 Жыл бұрын
रामेश ले पनी भन्नु भये कै छ राजा लाइ जती देश को माया त अरू लाइ हुदो रैनछ पहिले नबुझेर राजा फाल्नु पर्छ भनेर लागियो फिलियो आखीर के भयो त देश हेरौत देश हाम्रै नेता भन्ने कहा बाट परिचालित रहेछन देश को इज्जत प्रतिष्ठा कहा पूगाये हरेक क्षेत्र मा भ्रष्टाचार मा लिप्त भये यो भन्दा राजा धेरै ठिक रहेछन भन्नु भा थ्यो । टुहुरे पनी आज रहनु भयेको भये आज तेही भन्नु हुन्थ्यो होला है ।
@gajendrarai30402 ай бұрын
२०४८ साल मा जेबि तुहुरे र छोरा देखेको थीय त्यो बेला देखि अहिले सम्म कहि देखीयन सेमकेस रहेछ दाइ को पनि ??