सत्ताको नेतृत्वकर्ता एमालेलाई पनि सडककै सहारा।एमाले र दुर्गा प्रसाईँ किन हुन्छन् बर्सेनि आमनेसामने ?

  Рет қаралды 29,095

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

Пікірлер: 146
@purnakunwar-je9st
@purnakunwar-je9st 7 сағат бұрын
जनताको ध्यान भड्काउनु खोजेको मात्र हो कम्बोडिया लगानी लाई सबै नेपाली ले यो मुद्दा लुक्न दिनु हुदैन्☝️
@globalupdate9832
@globalupdate9832 3 сағат бұрын
Jay ghanti
@rpchahana
@rpchahana 6 сағат бұрын
सदन चलेको छैन पत्रकार महोदय।
@jhuplalrawat433
@jhuplalrawat433 6 сағат бұрын
यसको बोलीको ठेगानै छैन आजको भोलि, पहिले रवि निर्दोष छन् यिनले नै भनेका थिए!
@shivanshcreation77
@shivanshcreation77 Сағат бұрын
कठै मेरो देश !
@alexsmith3547
@alexsmith3547 8 сағат бұрын
यी सडकछाप मुर्दारहरुलाई सडकनै प्यारो लाग्छ।
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm 2 сағат бұрын
समच।र सहि छ तर माओवादी ले भने जसरि ज।तित्यो खल्बल्य।उनी समच।र नल्य।उ मिडिय।म।
@laxmankharal3960
@laxmankharal3960 7 сағат бұрын
यी असफल नेतृत्वबाट जनताले केही अपेक्षा राख्नु नै बेकार हो। सत्तामा रहेर यिनीहरुले देशलाई भ्रष्टाचार सबैभन्दा गरिब अनि बेरोजगारीको अखडा बनाएका छन् यिनीहरुलाई विस्थापित गर्नु नै अहिलेको सबैभन्दा राम्रो विकल्प हो। धन्यवाद
@KhemRana-ri2do
@KhemRana-ri2do 6 сағат бұрын
Good sabse best 👌 chanel 👌 👏 bro good jub ind bat ❤ damiiii 🎉❤
@nepalimovies_shorts-p5h
@nepalimovies_shorts-p5h 7 сағат бұрын
great visual story teller
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n 5 сағат бұрын
काग प्रधानमन्त्री अरिङगाले सडकमा गएर काँ काँ गरि कराउँदै छन् दुनियाँ हो%%%
@Shreekrishna3.0
@Shreekrishna3.0 7 сағат бұрын
छिछिछि के.पी बा सत्य कुरा बेाल्नु हेाला😊😢😊
@rshrestha929
@rshrestha929 5 сағат бұрын
Jaya ghanti
@travelmusicpoetry
@travelmusicpoetry 6 сағат бұрын
Loved the way he is presenting everything in depth without any single sign of political favourism to any one or any party.
@necessaryitems2441
@necessaryitems2441 8 сағат бұрын
केही समयपछि एमाले सडकमा जाने भएकोले प्राक्टिस गर्दै हो ।
@Case-no.420
@Case-no.420 6 сағат бұрын
Good analysis and story teller journalist in nepal❤❤❤❤❤
@girmagar7972
@girmagar7972 7 сағат бұрын
Ekdam sahi kura garnu bhayo Bhusan sir dhanyebad namaskar hjr
@purnakunwar-je9st
@purnakunwar-je9st 7 сағат бұрын
मर्नेबेलाको रहर पूरा गर्दै गर चाहेर पनि अब लाग्छ धेरै समय छैन हरेक नागरिक को मन राको दन्किरहेको छ मात्र बिस्फोट को समय आउन बाकी छ्☝️
@Bayambu.K
@Bayambu.K 6 сағат бұрын
जय केपि बा
@omsharma818
@omsharma818 7 сағат бұрын
रबि लाइ र दुर्गा पसाइ लाइ च्यानेज देखाउन ३ लाख कार्यकर्ता उतार्ने सडक आन्दोलन मा २ हज्जार पनि कार्यकर्ता भएनन ।अनि देखियो भस्ट्र चारि सरकार को औचित्य्।भस्ट सरकार मुर्दाबाद्।
@lotusentertainment1277
@lotusentertainment1277 8 сағат бұрын
अब ८४ मा देख्ने छौ।
@prakashkhadka9682
@prakashkhadka9682 7 сағат бұрын
100% u r right ✅️ bhusan sir
@ramsedai804
@ramsedai804 8 сағат бұрын
जो कोही मानिषलाई पनि थुनेर बिगत खोतल्ने हो भने कोही तेस्तो मान्छे बंच्ने छैन२.४ महीना जेल बस्नु नपर्ने होस्।
@purnakunwar-je9st
@purnakunwar-je9st 7 сағат бұрын
हरेक यमाले बाहेक का जनताले पैलो यो देश को र आफ्नो ब्याक्तिगत सत्रु यमाले बनाउ🙏नत्र न देश रहने भयो न जनता।तेसपछी पालो कांग्रेस☝️
@alonebindas7420
@alonebindas7420 7 сағат бұрын
गु मालेको काएरता प्रदर्शन ले सडक मा जनताहरुले सास्ती पाए
@maanu2559
@maanu2559 8 сағат бұрын
कम्बोडियाको कुरा लुकाउन भनेर एमाले हनुमानहरुले बाहेक अरुले यसरि बुझ्छ्न आज भेला भएका सबै हनुमानहरुलाई खड्केको सेखपछि त्यो लगानी मिलोस शुभकामना
@RajKumar-lq5mn
@RajKumar-lq5mn 7 сағат бұрын
आफै बोक्सी आफै धामी भनेको यो चोर सङ्गठन सत्तारूढ दलहरूलाइ हेर्दा हुन्छ
@sureshshah5214
@sureshshah5214 8 сағат бұрын
अचम्म , बि पी को पार्टी रबीको पछाडी।
@MuskanOffecialAST
@MuskanOffecialAST 7 сағат бұрын
जस्तोसुकै जितोस योजना के काम
@TekRamjali-pv4hn
@TekRamjali-pv4hn 6 сағат бұрын
ईज्जत हुने को मात्र विज्जेत हुनेहो ।।। बिज्जेटी को के जाने हो र
@nareshbohara3551
@nareshbohara3551 5 сағат бұрын
देसै रमाइलो 😅😅
@DbDhami-y8n
@DbDhami-y8n 7 сағат бұрын
वली सरकारकाे ढुकढुकी बढ्दैछ कति खेर मुटु फुट्ने हाे उसलाई नै थाँहा छैन।
@govindsaud778
@govindsaud778 8 сағат бұрын
रविको कुरा नगरी फेरि कसैले हेर्दैन , रविको नाम नलगी फेरि ....गाह्रो छ ।
@devlimbu4746
@devlimbu4746 4 сағат бұрын
राष्ट्रप्रमुख भएर- बादरलाई लिस्नु लगाई दिने ?? कास्ता नेताहरू देशको नेतृत्व गर्नु पुगे खोई के भन्नुर!! भ्रष्टाचार छोप्ने आन्दोलन हो ??
@gksraajshakti4833
@gksraajshakti4833 7 сағат бұрын
2046 देखी 065 सम्म देश बढीलुटने भनेकै एमाले नामको जनावर हरुले हो नेपालको उध्योग कलकारखाना बेचेर कमिसन् खानेर महाँकाली बेचेर जनतालाई गुमराहमा राख्ने एमालेको ।
@Devabahadur-if9ls
@Devabahadur-if9ls 7 сағат бұрын
एहाेर...
@diliparjel86
@diliparjel86 8 сағат бұрын
एस्लाइ रबि को कुरा नगरी खाना खाको पच्दैन्😒😣
@sangitadash6803
@sangitadash6803 6 сағат бұрын
Hami Durga prasai lai ra Ravi lai support garchau desh bachaunu Cha
@basudevthapa2059
@basudevthapa2059 7 сағат бұрын
अनुसन्धान पुरा भयको छैन कसरी यि बुझेका पत्रकार ले फेक डकुमेन्ट भने के आधार मा प्रसाई का कति भनाई बोली बस्द सहि छैनन केहि ५५%जति त सहि देखियको छ सहि समाचार दिनुस निष्पक्षता का साथ नत्र मानिस ले सुन्न छोडने छन प्रसाई हाम्रो आमा पट्टि पनि हैनन ॐॐॐ
@sustainalberuraldevelopmen1322
@sustainalberuraldevelopmen1322 6 сағат бұрын
are you the right person to declare the authancity of documents
@dhananjayakhanal5219
@dhananjayakhanal5219 5 сағат бұрын
सत्तामा बसेका पनि आन्दोलनमै ? कति हाँस्नु !
@RajuOfficialNepal
@RajuOfficialNepal 7 сағат бұрын
जो चोर उही ठूलो स्वर, केपी बा विनम्र अनुरोध छ शक्ति पर्दशन होईन जनता किन निरास छन भन्ने गहिरो अनुसन्धान गर्ने शक्ति निर्माण गर्नुहोस । हिजो राम्रो गर्दा केपी बा आई-लभ-यू भनेको विर्सनुभयो र फेरी राम्रो काम गर्नुस सवै शक्ति तपाईतिर आईहाल्छन नि ।
@sandeshthapa6904
@sandeshthapa6904 6 сағат бұрын
HERA E MALE LUTERAHARU!!!!!!!!!!!!!!!!!
@sushantgiri1219
@sushantgiri1219 8 сағат бұрын
Finest journalist in Nepal atm !!!
@Nimrajshahithakuri
@Nimrajshahithakuri 7 сағат бұрын
आफै झाँक्री आफै बोक्सी
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 6 сағат бұрын
कार्यपालिका र ब्यास्थापिका प्रमुख एमाले कस्तो अचम्म जनताको न्युनतम आबस्यकता पुरा नगर्ने महँगि बढेर बेपारी सित कमिसन खाने चोर नेताहरु
@SusmitaBohara-b7e
@SusmitaBohara-b7e 4 сағат бұрын
चाेर एमाले
@kadarprasadshrestha6678
@kadarprasadshrestha6678 7 сағат бұрын
नेपाललाई बगलादेश र श्रीलकामा जस्ताे अान्दाेलन नगरी देश बच्दैन।
@bhairabshrestha4596
@bhairabshrestha4596 7 сағат бұрын
32 arba
@harikrishnaniraula6777
@harikrishnaniraula6777 4 сағат бұрын
नेकपा ओले हाे । नेकपा एमाले त उहिले थियाे ।
@sujanpaudel6157
@sujanpaudel6157 Сағат бұрын
xakin xa
@nm9226
@nm9226 7 сағат бұрын
कम्बोडिया मा लगानी गर्नलाई हो अहिलेको सरकार
@hcknp
@hcknp 6 сағат бұрын
12:48 होइन, दुर्गाले देखाको फेक प्रमाणित नै भाको होर भन्या? Mainstream मीडिया र सम्बन्धित सबैले फेक अपसर्ग राखेकै छन् त! एसो के हो भनेर बोल्नु पर्दैन? कि ठुला बडाले हमम्म्म्म्म भनि सके??
@madanrai2596
@madanrai2596 5 сағат бұрын
हौ पत्रुकार सहकारी मा गरिव हरु को मात्रै पैसा छ कि कालो धन पनी छ त्यो पनी खोजी पत्रकारिता गर्नु पर्यो
@prakashchandraghimire-t8o
@prakashchandraghimire-t8o 5 сағат бұрын
-२ बर्ष अघि सवारी ट्रायल पास गर्नेलाई लाइसेन्स दिन सकेउ? -पोखरा बेनी रेल कहाँ पुग्यो ? कुस्मामा स्टेसन तयार भयो ? -नारायणी नदि मा अन्तरास्ट्रिय पानी जहाज चल्दैछ ? -घरघरमा ग्यास पाइप पुग्यो ? सिलिन्डर हट्यो? - धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति भयो ? -ग्वार्कोको फ्लाई ओभर तयार भयो ? -बुटवल नारायणगढ को बाटो बन्यो ? मुग्लिङ पोखरा बाटो कति बर्ष बाट अलपत्र छ? कलंकी महाराजगन्ज को बाटो कहिले बन्छ? के उपलब्धि सुनाउन तिम्रा दासहरु भेला पारेउ काठमाडौ का सडकमा ? के महान बाणी सुनेउ दासहरुले? कि उखान तुक्का सुनेरै तिम्रो जिवन बित्छ?
@dipendrathapa4145
@dipendrathapa4145 7 сағат бұрын
Olitics
@puspa314
@puspa314 7 сағат бұрын
2007 साल देखि त तपाइहरु नै हुनुहुन्छ सरकार मा 70 बर्स मा त यो देश बनिसक्नु पर्ने है र?अनि कुरा रहयो आफना मान्छे को सरकार मा एमाले कंग्रेस छन सरकारी को कुरै छोडौ प्राइबेट सेक्टर मा तपाइहरुको नै दब द्बाब छ कसैले मानोस वा नमानोश यो कुरा साचो हो?
@laxamanacharya5215
@laxamanacharya5215 6 сағат бұрын
संसारमा कतै नभएको गाईजात्रा सरकारको नेतृत्व गरेको दलले सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने रे 😂😂 यो एक अहंकारी नेतृत्वको घमण्ड डराएको प्रदर्शन मात्रै हो । अझ भनौ बालेन शाह र रास्वपा दुर्गा प्रसाईं लाई देखाउन मात्र हो ।
@xyzfuneymovement
@xyzfuneymovement 8 сағат бұрын
जो चोर उसैको ठुलो सोर
@krishnaghale2175
@krishnaghale2175 2 сағат бұрын
Eu let this guy president until he is in this earth .
@RajuKandel-q4i
@RajuKandel-q4i 7 сағат бұрын
Muskil xa 😅
@ManSingh-ld4jk
@ManSingh-ld4jk 6 сағат бұрын
नजर मिलाउन नसकेर कालों चस्मा लगायको हो
@girmagar7972
@girmagar7972 7 сағат бұрын
Desh ra jantako paisa lutne neta desh ra jantako lagi Kam xaina hjr dhanyebad
@haribaral9279
@haribaral9279 3 сағат бұрын
एउटा कुरा नभुल डलरे र निरङ्कुस कु पत्रकार तिमिहरु जस्ता पत्रकारले गर्दा यो देश बनेन ।सबैको हैसियत बिस्तारै देखिदै छ।
@thecreation272
@thecreation272 7 сағат бұрын
एमालेले अाफु नालायक भएकाे अाफै साबित गर्याे। पराजित मानसिकता। लाेकप्रिय काम गरेर मन जित्न नसक्नेहरू यसैगरी पतन हुँदै जान्छन्।
@ShitalKc-z9i
@ShitalKc-z9i 8 сағат бұрын
भ्रष्ट हरुको जमात
@nepalitube8750
@nepalitube8750 5 сағат бұрын
सरकार आफ्नो कर्तुत जोगाउन सडक आन्दोलनमा,pm अरू पार्टीको pm नभइ आफ्नै भरौटे हरुको pm भएको pm को भाषण ले बुझियो,बाइट बडी ,सहकारी लुट ,गिरिबन्धु ,क्याम्बोडिया टेलिकम ,भुटानी शरणार्थी प्रकरण ,पशुपती जलहरी ,कलाकारखाना बेचबिखन ,सबै रविले गरेको जनताले भन्दिनु पर्ने अरे
@ajithkc4500
@ajithkc4500 8 сағат бұрын
Kp ko voice le allergies huna thalo malai😡😡
@ocmcm1account
@ocmcm1account 8 сағат бұрын
😂😂
@remebishwakarma885
@remebishwakarma885 8 сағат бұрын
Cor purno neta
@meditationknowledge4437
@meditationknowledge4437 6 сағат бұрын
Adalat le fake nabanikana kasari fake bane!!! Yesta ta hamra journalist!!!
@bhupendraactive8940
@bhupendraactive8940 6 сағат бұрын
Aafai boksi aafai dhami kp ba
@YogmaniGhimire
@YogmaniGhimire 2 сағат бұрын
यो देशमा सबैभन्दा धेरै भ्रष्टाचारि एमाले हो
@GyanMayaThakur
@GyanMayaThakur 4 сағат бұрын
Kp oli sabiy fataha afi bolako6a sahikuro
@prumuliquor7980
@prumuliquor7980 7 сағат бұрын
rip oli
@gyanusapkota8527
@gyanusapkota8527 8 сағат бұрын
Topic Euta Ani vitra content chai Raswopa....................
@sahadevneupan2545
@sahadevneupan2545 6 сағат бұрын
ओलि को दम्भ show गर्न।
@girmagar7972
@girmagar7972 7 сағат бұрын
Yesta Gafadi neta desh ra jantako lagi Kam xaina ra bharst yemale ra kangresh Kam xaina hjr dhanyebad
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 7 сағат бұрын
जे यो उखानेले भाषणमा होइन भनेर बोल्दैछ ,त्यो सबै गर्नलाई सरकार बनाएको हो ,लाजमर्दो कुरा
@sushilabhandari299
@sushilabhandari299 7 сағат бұрын
Oli ji tapai uml ko matra p.m. hoki ke ho .aru janata sabai tuhura jasta hunuparne hait .ganatantr
@prabingurung522
@prabingurung522 7 сағат бұрын
Sadha chaleko xata sathiii
@ThePiku2000
@ThePiku2000 8 сағат бұрын
Background music is annoying... reduce its volume
@sabhyatagurung8324
@sabhyatagurung8324 11 минут бұрын
उखानेको नौटङ्की
@sandeshthapa6904
@sandeshthapa6904 6 сағат бұрын
YESKO AUCHITYA KE HO PM JYU????PRATI SODH SIWAY ARU KE HO?????????????????
@saheshkumarhyoju1043
@saheshkumarhyoju1043 6 сағат бұрын
Yesta KO kuro
@MahendraMahatara-kc1bf
@MahendraMahatara-kc1bf 7 сағат бұрын
के कम्बोडिया पैसा राख्न को लागि प्रदर्सन 😂
@prs26
@prs26 8 сағат бұрын
PM jasto le yesto chada para garna nahuney ho.. darcheruwa oli
@rnthagunna
@rnthagunna 8 сағат бұрын
रबिलाइ प्रशोधन होइन भन्ने तपाईं हजुरलाइ नै थाहा छ त फेरि अदालतमा कस्का न्यायाधीश छन भनेर त्यो कुरा किन जनतालाइ बताउनु हुन्न । किन सर किन ? कि अदालतको अपहेलना मुद्दा लाग्छ भनेर ।
@abhiseeker1579
@abhiseeker1579 7 сағат бұрын
Tero guf pugyo vai malai..! Rip oli
@kumarparsda6446
@kumarparsda6446 6 сағат бұрын
malai saibar kyas halyani hal Nam kumar ghar chwan hal Bhaaran
@NikeshKarkp
@NikeshKarkp 8 сағат бұрын
नमशते दिल भुशन शर हामी बिदेश बाट हेर्दै छाै हजुर काे बिक फेन राम्राे काम छ हजुर काे शलाम शर
@liquidswordfish
@liquidswordfish 7 сағат бұрын
Satta ma rahera pani sadak ma aunu parne amalay ..kam chaina garera dekhana k nautanki ho...yesto party lai ta patta saff parnu parcha...aru lai arjak dekhne tara agai arajak cha
@abhiseeker1579
@abhiseeker1579 7 сағат бұрын
Sahakari pdit ko ta bahana ho..! Kam ta rabi jail halnu theo
@dhurbakhadka3708
@dhurbakhadka3708 7 сағат бұрын
Sabai lai j hunxa sadak batai hunxa bhanne biswas bhayako le ho . Eakle sadak ma aayara jathabhabi bole pachi tesko jabaf sadak batai dinu parne hunxa.
@gautamrajbanshi3614
@gautamrajbanshi3614 2 сағат бұрын
Bhrastachar gaddari chor haru jel jaana baata bachna ko laagi ek raat ma kina gathbandhan baata out bhayeko aalu gaddari neta....aba janta haru sachet bhayisakeko chha....jhole harulai liyera desh ra janta lai aaja samma khattam kasle gareko ho aamaale ra congress le ho....
@merovlogs8373
@merovlogs8373 7 сағат бұрын
Waste of time ..
@suryagautam188
@suryagautam188 7 сағат бұрын
Panchayeta dalane bela panche haru le jasari Mandale haru lai maidan ma utarera bitanda macheuthe ,Ahile Khadake le pani aafai maidan ma utriyera Jhole Lampateharu lai Utaradaixa . Panchayeta kala ka Mandale vanda pani nicha dekhiyo Khadake ko Nakkali Chehera.
@gautamrajbanshi3614
@gautamrajbanshi3614 2 сағат бұрын
Congress ra amaale ka gaddari bhrastachari chor harulai jel halnu parchha ani sarkar baata sadhain lai out garnu parchha ani desh ra janta le rahat paunechha
@prakashkarki299
@prakashkarki299 3 сағат бұрын
तिमि को हो त्यो document fake हो भन्ने पत्रकार को धर्म के हो नबिर्सिनु होला!!😊
@forevermp1530
@forevermp1530 2 сағат бұрын
12 bhai ko ho timi
@Laughwithme-n4d
@Laughwithme-n4d 5 сағат бұрын
Kasto mero khojla daju vai hajur neplai ajha pani kina thukka
HELP!!!
00:46
Natan por Aí
Рет қаралды 76 МЛН
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 31 МЛН
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 56 МЛН
Happy birthday to you by Secret Vlog
00:12
Secret Vlog
Рет қаралды 6 МЛН
What's Going RIGHT with Nepali Movies? | WSO | Binayak Kuikel
14:46
Why So Offended ?
Рет қаралды 30 М.
HELP!!!
00:46
Natan por Aí
Рет қаралды 76 МЛН