सौन्दर्यको सांग्राीला जिरी ।। JIRI । Travel Destination ।

  Рет қаралды 719

Drishya TV

Drishya TV

Күн бұрын

कुनै नामले सुन्ने बित्तिकै आकर्षण गरिहाल्छ, यस्तै नाम हो जिरी । जिरीको नाम सुन्ने बित्तिकै त्यसको आकर्षणले तानि हाल्छ र जाउँ जाउँ पनि लागिहाल्छ । यो भिडियो हेरेपछि त झन् तपाईँलाई सबै कामधाम छोडेर तुरुन्तै कुदिहालौं जस्तो लाग्ने नै छ । नेपालको सुन्दरतम दृश्यहरुको सांग्राीला नै हो जिरी । यहाँको सुन्दरताको बयान लेखेर ब्यक्त गर्न त परको कुरा फोटो र भिडियोको माध्यमले गर्न पनि मुस्किल पर्छ । एकपटक तपाईँ आफैँ पुगेर आफ्नै आँखाले हेर्नु भएन भने पछुताउनु पर्ने हुन्छ । त्यसैले एकपटक जिरी पुग्नुस नेपालको स्वीट्जरल्याण्डलाई आफ्नो मनभित्र सँगालेर आउनुस । काठमाण्डौंबाट १८८ किमीको यात्रा पुरै पीच । बाटोमा रमाइलो गर्दै जानुस ५ घण्टामा त खेली खेली पुगिहाल्नुहुन्छ ।
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya

Пікірлер: 2
@LIFEOFRABYEN
@LIFEOFRABYEN Жыл бұрын
Oho hamro jiri ramro vdo banaunu bhaxa khusi lagyo
@SAN4NPL
@SAN4NPL Жыл бұрын
Awesome ❤
Kalinchowk, Kuri
42:47
Narayan Gurung
Рет қаралды 212 М.
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 13 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 57 МЛН
खर्बपतिको यात्रा
18:07
Drishya TV
Рет қаралды 51 М.
Nepal: on the Brink | Deadliest Journeys
49:09
Best Documentary
Рет қаралды 1,5 МЛН