Sauteni Aama || सौतेनी आमा || Episode 152 || Social Serial July 07, 2024

  Рет қаралды 850,820

Sauteni Aama Official

Sauteni Aama Official

11 күн бұрын

Sauteni Aama || सौतेनी आमा || Episode 152 || Social Serial July 07, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar, Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode152
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
Binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Creativ Person : Ansul Dangi
Story / Write : Narayan Nepal
Direction : Binod Pariyar
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
KZbin:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
KZbin:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 492
@SauteniAamaOfficial
@SauteniAamaOfficial Күн бұрын
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
@BarshaGurung4444
@BarshaGurung4444 Күн бұрын
तुल्की ले बद्ला लिनु पर्छ सौतिनी आम र आरोही सङ अनि सुख पाउनु पर्छ मामा माइजू ले पनि तुल्की लाई साथ दिनु पर्छ र तुल्किले सहर को बाबा आमा लाई पनि भेटनु पर्छ ❤
@gitagautam5516
@gitagautam5516 Күн бұрын
टुलकिले ‌चडिका र आरोहिलाई सजाय दिनुपर्छ भने को को हुनुहुन्छ ❤❤
@nirasakaphle
@nirasakaphle Күн бұрын
आरोहीलाइ आमाले बल्ल ठिक पारिन खुच्चिङ। अझै पीडा दिनुपर्छ तिनेरुलाइ। ❤❤❤❤❤
@BarshaGurung4444
@BarshaGurung4444 Күн бұрын
आज सम सौतेनी आमा नछुताइ हेर्न को को हुनु हुन्छ लु एता हाजिर हुम है❤❤❤
@RehanifyShorts
@RehanifyShorts Күн бұрын
टुलकीले अब सुख पाउन पर्छ भन्ने जतिले like गरम त
@manjulamsal3814
@manjulamsal3814 Күн бұрын
भाग १ देखि १५२ सम्म नछुट्टाईकन हेर्नु हुनुभएको यता हाजिर हुनु है ❤❤
@NarayanNepal-kv8dv
@NarayanNepal-kv8dv Күн бұрын
टुल्किले सुख पाउनु पर्छ भहन्निजती येता आउनु होला 🙏❤️
@Sukumaya_Tv
@Sukumaya_Tv Күн бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@bimalabhattarai6335
@bimalabhattarai6335 Күн бұрын
आरोहि लाई आमाले ठिक पारिन अब टुल्किले शु ख पाउनु पर्छ ❤❤❤❤
@bimalakhanal1290
@bimalakhanal1290 Күн бұрын
अब टुल्कीले चन्डिका र आरोहीलाई कारबाही गर्नुपर्छ र टुल्कीलाई मामा माइजुले ठूलो सपोट गर्नुपर्छ ।
@suryaranabhat6646
@suryaranabhat6646 Күн бұрын
👈️आज पनि टुल्कीबाट ठुलो गल्ती भए जस्तो लाग्यो किन भने त्यो पातकी,पाखन्डी,पापिनी राक्षस सौतेनी आमा चण्डिका ,त्यसकी आमा र आरोही अपराधिनीहरुलाई माफी नदिएकी भए राम्रो हुने थियो अब फेरी ती पातकीहरुले के गर्छन् भन्ने केही थाहा छैन👍️
@pramishaoliya
@pramishaoliya Күн бұрын
भाग १ देखि १५२ सम्म नछुट्टाईकन हेर्नु हुनुभएको यता हाजिर हुनु है ।। 🥰🥰🥰🥰🥰
@reetubaba2725
@reetubaba2725 Күн бұрын
चन्डिकालाई मर्ने रोग लागेको होइन र मर्दिन त अझै।त्यो चन्डीकाको आमा कैले नसुद्रिने पाखन्डी हैजा लागेर बिरामी भएको हेर्ने रहर छ
@sitapandey7513
@sitapandey7513 Күн бұрын
सौतेनि आमा सिरियल हपतामा२ ओटा आउनु परछ भनने को को हुनुहुनछ लाईक गरनुहोस त
@TaraGc-fv7ym
@TaraGc-fv7ym Күн бұрын
सौतेनि आमाले मामाको घर खतम पार्न बिहे गर्देकि मायिजु सारै असल पसिछन खुसि लाग्यो मायिजुको रोल राम्रो छ
@durgabhattrai2160
@durgabhattrai2160 Күн бұрын
टुल्कीको जित हुनुपर्छ। अब दुर्गालाई जेलमा हाल्नु पर्छ।
@SLOVESTORIES
@SLOVESTORIES Күн бұрын
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏
@shikhanepal8054
@shikhanepal8054 Күн бұрын
यो सिरियल मनपराउने जति सबैको भलो होस् जय पशुपतिनाथ🙏🙏
@dilmayalimbu8487
@dilmayalimbu8487 Күн бұрын
टुकीले अब आराेही र चण्डीलाई सजाय दिनुपर्छ । 😊😊😊
Neurologist comments on Biden's health
6:41
NBC News
Рет қаралды 1,3 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 28 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 4,7 МЛН