सारै राम्रो,,हईट र मंगलीको जोडी पर्दामा मात्रै रियल जोडी हुनु पर्यो।।। पर्दामा मात्रै जोडी देख्दा रिस पो उड्छ।।
@माम्बातामाङ्ग4 жыл бұрын
साही कुरा हो
@mintamang95114 жыл бұрын
Yes
@sanmayatamang67844 жыл бұрын
बिहे भको हेर्न मन रियल जोडी म फिलिम।मात्र किन हेर्नु हो रियल जोडी हेन मन छ
@samyograi96784 жыл бұрын
mani tapaesanga sahamatw
@bhaktilungba77064 жыл бұрын
Dugan AA ho yr
@mst85394 жыл бұрын
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
Beepxan Bohora sathi bana auunus hae alo palo subscribe garna
@yambahadurthapa11114 жыл бұрын
मेलिना राई , तोक्मे बुढा , बुद्धि तामाङ र मङ्गलिको गित र नाच मलाई अति मन पर्यो , यस मा म वहाँहरुलाई धेरै धेरै धन्यवाद टक्र्याउछु, यसतेै गरि आगममि दिन हरु मा पनि यसरी नै मिठा मिठा गाना र नाच हेर्न पाइरहुन् यहि मेरो कामना छ ,उहि तपाइहरुको यादकारि मित्र याम बहादुर थापा तथा बाबुराम थापा मेचीनगर नगरपालिकाको 3। बडागाउँ झापा ।
@bhimrajthapa42734 жыл бұрын
Hait मंगली र हनुमाने को जोडी देख्न पाइयो ...अति खुशी लाग्यो .
@buddhatamangtamang38114 жыл бұрын
तामाङ गुरुङ राई भएसि नराम्रो भन्ने कुराइ भाएनानि 💜💜🎶🎶🎶🎵🎵🎵😍😍😍💚💚💙💙💙😘😘😘😘🙏🙏
@Sblama4214 жыл бұрын
Sahi kura garnu vayo... ❤️ ❤️
@suphgoletmg94904 жыл бұрын
बुद्धि दाजु नमस्कार छ है 😀🦅🦅
@dcs627974 жыл бұрын
sahi ho sahi ho.
@neematamagneema50354 жыл бұрын
Sai hooo
@jeenathapa13004 жыл бұрын
😊😊👍❤❤
@sunaulonepal54894 жыл бұрын
हैत तक्मे दाइको आवाज पनि काहा चान्चुने रैछ र दामी लाग्यो विशेष मेलिन बैनिको फेन ले लाइक गर्नु होला
@K2mba4 жыл бұрын
तोक्मेको अहिले सम्मको गीतहरुमा यो चाही साह्रै मन पर्यो हाउ।
@indigenouspeopleofnepal18833 жыл бұрын
अरु पनि राम्रो छ नि kzbin.info/www/bejne/hWPOgn-rnMieaNU
@Mahat3184 жыл бұрын
Queen of nepali music industry melina rai vane ko ko hunuhunchaa 👍🏾🙏
@sunilsubba11674 жыл бұрын
हनुमाने (बुद्धि ) र मंगली (रजनी) को जोडी चै अत्यन्तै सुहाउछ रिल लाइफमा । अझ रियल लाइफमा पनि उहाँहरू यौटै जोडीमा अनुबन्धीत भएर सम्बन्धलाई अगाडी बढाएको हेर्ने इच्छा मनभरी छ ।
@tmgprince31534 жыл бұрын
सबै ले माया गरम है दाजु भाउजू को भिडियो सरै राम्रो छ👌👌👌 है सेल्फी खिचम ला
@lokendrarai95714 жыл бұрын
मंगली, हनुमाने, तक्मे र मेलिना राई मन पराउने काे काे हुनुहुन्छ ?
@menukalama92544 жыл бұрын
Ma panie xu hi
@saajanlimbu90574 жыл бұрын
हामी पनि छौ है
@sindhuserpa26494 жыл бұрын
I m
@sindhuserpa26494 жыл бұрын
Saro ramro yo geet yo jodi
@Subscriber-q6g4 жыл бұрын
Lokendra Rai ma pani xu haai hjr👍👍👍👍👍👍❤️❤️❤️❤️
@सागरराई4 жыл бұрын
राम्रो लाग्यो मन पर्यो है बिल्सन दाजै ले कडा गाउनु हुन्छ दाजै को I love u senterem गीत पनि सारै मन पर्छ 😍मेलिना चेली को त के कुरा गर्नु मेरो मन पर्ने गायिका हुनुहुन्छ।
@sunitachhetri79834 жыл бұрын
बुद्धि दाजी र मंगली जी को जोडी i love you म इंडिया देहरादून देखी हजूर हरो को वीडिओ खोजी खोजी हेर्छु मलाई मंगली जी ज्यादा मन पर्छ
@gyanrai58834 жыл бұрын
एक दम रार्म्रो लाग्यो बधाई छ सबै लाई
@akashgagan51584 жыл бұрын
कला र गला दुबै भयकी यती राम्रो नाच्ने मंगलीको music video धेरै नै आइसक्नु पर्ने हो। हनुमान र मंगलीको जोड़ी चाही राम्रो छ यो जोड़ी नछुटोस भन्ने सबैको चाहना रैछ, म पनी तेहि चाहन्छु।
@chhabijangsunarofficelchan26024 жыл бұрын
मंगलि हनुमाने एकदम मन पर्ने जोडी बधाई छ सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
@suucuy51044 жыл бұрын
ह." ह." हा." हा." हुरर." हुरर." हाट..😂😂 मंगलि र हैटको जोडी सधैं भरी देख्न पाँउ भन्ने जति तल like गर्न नभुल्नु होला..!
@RaiRestaurant604 жыл бұрын
Super duper हुनुपर्छ है यो गीत love 💕 you melina anyway nice song with music video 💕💕 love from Cyprus 🇨🇾
@indigenouspeopleofnepal18833 жыл бұрын
kzbin.info/www/bejne/hWPOgn-rnMieaNU यो पनि हेर्नु होला
@sonamsherpa71184 жыл бұрын
Damn...... this is the song that i ever watch again and again. Wilson DA Thank you so much for making such a beautiful song. music video is awesome. and Melina rai GOD DAMN, she is just gorgeous, just fall in love with that look. lots of love
@sabinrairaisabin91714 жыл бұрын
विल्सन मेलिना बुद्धि मंगली लगायत सम्पूर्ण टिम लाई बधाई छ गित An काम राम्राे छ जय होस्
@chemjonglimbu91924 жыл бұрын
mero online tv मा interview हेरेको थिए हनुमाने र मङ्गलिको । गीत आजै पो आएछ तर बबाल आयो । बधाई छ तक्मेबुढा टिमलाई ।
@bikramtamang87384 жыл бұрын
वह,मङगाली रा हनुमने मेरो बेस्ट लग्छ,उनिहरुको जिबान पनि साथ होस्😍😍😍👌👌👌👍️👍️👍️💕💕💕💕💕,
@sarurai2044 жыл бұрын
Wow nice song धेरै मीठो गित बनेछ अनि चारै जानाको जोडि खुब सुहाएको छ अनि मेलिना बहिनी पनि अरु music video तिर पनि देख्न मन छ
@panditbaje31644 жыл бұрын
Saru Rai Thank you!🌹 kzbin.info/www/bejne/o5bFo31rjribbas
@niranrai88654 жыл бұрын
watching from malaysia. राम्रो छ।अझै अघि बढनु होला। सफलताको शुभकामना सबै टिमका साथीहरूलाइ।
नमस्कार 🙏🙏🙏 म यस गीतको सङ्गीतकार दिपक शर्मा । हजुरहरु सबैले यो गीत मन पराएको देखेर म लगायत हाम्रो तीम असाध्यै खुसी छौ । हामीलाई अझै हौसला दिनुहुन्छ भने लाइक कमेन्ट सेयेर र अरुलाइ नि हेर्न भन्दिएर माया गर्दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौ 😊😊😊
@padamgurung29984 жыл бұрын
बुद्दी र मगलिको जोडी धेरै राम्रो छ
@babita88374 жыл бұрын
Dami xa
@dipeshkhatri38364 жыл бұрын
अति राम्रो छ। गित अनि नाचो । मेलिना राईले नि नाच्नु पर्ने अरु जस्तै जे होस गित मन पर्यो 👍️👍️
मंगली, हनुमाने, तक्मे र मेलिना राई 💜💜🎶🎶🎶🎵🎵🎵😍😍😍💚💚💙💙💙😘😘😘😘🙏🙏
@a--53784 жыл бұрын
आहै कति मीठो शब्द उल्लेख र ब्याख्या भएको सुमधुर गीत 🎶 🙏 नमस्कार सम्पूर्ण मा अनि धन्यवाद
@abinashab61714 жыл бұрын
लु हौ दाजु भाउजूको music भिडियो आए छ हेरम है गाईच
@mangjabungcollection14444 жыл бұрын
सबै हिट हिट कलाकार छन् तक्मे, बुद्धि , रजनी , मेलिना 👏👏👏👌👌👍️
@yambahadurthapa11114 жыл бұрын
तोक्मे बुढा र बुद्धिमान लगायत मेलिना राई लाइ धेरै धेरै बधाई का साथ धन्यवाद टक्र्याउछु, म झापाको मेचीनगर नगरपालिका 3को बडागाउँ बाट ।
@thamimusic4 жыл бұрын
खत्रा लाग्यो मलाई त। गम्भिरे साथिहरुको तरिका। गुहु पनि अट्केछ। मिस्केको परेछ फेरि....!
@yameshlimbu4 жыл бұрын
सब जनाको राम्रो मंगली र हनुमान जि अति सुहाएको ।
@pradeepchamling22904 жыл бұрын
wow दाम्मी विल्सन ब्रो को यति मीठो स्वर अति सुन्दर सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना !
@saindrarai3814 жыл бұрын
अतिनै राम्रो गीत मेलिना अनि तक्मे अझ मोडेल मंगली र हनुमाने आहा बधाई छ सबै टिमलाई
@lifeishard59614 жыл бұрын
Bishwa limbu ko video herera aako yeta hajir garumta.. loved it..
@physionepal99424 жыл бұрын
I was just scrolling down but i saw budhhi tamang and takmebuda.com so i opened the video and liked it before watching. This is the power of your names.. नेपाली चलचित्र एकदम मिहिनेत गरेको नाम हरु❤️ Nice video MUKUNDA BUDHATHOKI(PHYSIOTHERAPIST)
@pradipdahal4 жыл бұрын
हैट बुद्धि तामाङ & मङ्गलि रजनी गुरुङ गित एकदमै राम्रो बनेको छ धेरै मज्जा आयो सेल्फी खिचेर गित मायाले सन्सार थाम्दैन । विल्सन बिक्रम राई & मेलिना राई Fans जति कति हुनु हुन्छ
@rajulimbu71494 жыл бұрын
सारै मिठो गित , मनै छोयो ।।। र हैट र मङ्गली को जोडी झनै राम्रो ।।।
@muskanghalanofficial4 жыл бұрын
मंगली र हनुमानेको जोडीलाई मन पारौने जति एता
@gopilalchhetry67964 жыл бұрын
मेलिना राई र बिर बिक्रम राई ज्यु लाई मेरो नयानो माया को साथ शुभकामना छ सारै रामरो लागो दामि छ है फेरी हेरनु पाऊं आशा राखेको छु अन्त मा बधाई छ।
@EntertainmentNepalRajesh4 жыл бұрын
*मिठो गित सारै रमाइलो*
@muskankrishna87654 жыл бұрын
💕💕💕💕💕 धेरै राम्रो लाग्यो लामो समय पछी रमाइलो गित हेर्न पाइयो
@dipakkhadka61204 жыл бұрын
लौ धेरै पछि तकमे को खजना आएच राम्रो लागो मलाई त के गर्नु मायाले संसार थांमदैन
@राईनी-ल3ल4 жыл бұрын
हैट र मंगलिको जोडी सुहाउछ सारै😘😘 तक्मे बा र मेलिना बैनी गित दामी 👌👌
@Mishan44444 жыл бұрын
Jodi ta timro ra mero Pani milthyo holani khoe milaudauna
@sanjayghising21224 жыл бұрын
हनुमाने (बुद्धि ) र मंगली (रजनी) को जोडी चै अत्यन्तै सुहाउछ रिल लाइफमा । अझ रियल लाइफमा पनि उहाँहरू यौटै जोडीमा अनुबन्धीत भएर सम्बन्धलाई अगाडी बढाएको हेर्ने इच्छा मनभरी छ । perfect couple. better to happy married life. Melina Rai My best singer.
@sukrajlimbu39194 жыл бұрын
दामी दामी
@premchidi94814 жыл бұрын
Mangali ra hait ko lagi 1 coment 1 like.
@sonlama70854 жыл бұрын
Jodi ramro xa
@lalitpakhrin85044 жыл бұрын
👌👌👌
@dukahanglimbu3264 жыл бұрын
म पनि
@sureshpakhrin21474 жыл бұрын
😊😊
@leeseunggi47764 жыл бұрын
Congratulations nice couple
@balkrishnalimbu66944 жыл бұрын
हौ लाखे है कति राम्रो गित अनि नाचेको हौ अत्यान्तै खुशी लाग्यो
@MeroAafnaiTV4 жыл бұрын
धेरै समय पछि मगली र हैट लाई एकैसाथ देख्न पाइयो
@localboys50k44 жыл бұрын
Love from Assam,India. 🙏❤️❤️❤️👌💪
@mamatalimbu62744 жыл бұрын
मंगलि दिदी र हैट दाइ को जोडी सारै राम्रो अनि मेलिना राई अनि बिक्रम दाइ को आवाज मा सजिएको यो मिठो गित सारै राम्रो लाग्यो😘😘
@takmeproduction4 жыл бұрын
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
मेलिनाको स्वर,तक्मेको कमेडी अनि हनुमान र मंगलिको जोडि क्या मिलेको👌👌💞💕
@हाम्रोनेपाल-द7ष4 жыл бұрын
Wilson ji le pani yeti mitho gaunu hudo raixa wow I’m surprised, Melina bahini ko ta kurai nagarau I’m big fan of her. Ani Buddhi ji ra Rajani bahini superb performance, Thank you all
@jangarai11464 жыл бұрын
जे बबाल बनेको छ ल बधाई छ🙋🙋🙋
@djtamu66064 жыл бұрын
Nice Song Melina bunu ko swor ani muskan sarai man paryo. Thanks to whole team.
@biswashmagar21284 жыл бұрын
मेलिना को कुरा छादोउ उनले देश बिदेस खाइ सकिन।तक्मे बाजे लाई पनि मान्नु पर्छ।सारै मिठो गीत।
@madangc21504 жыл бұрын
कोरोना बाइरस देखि बच्नु को लागि मासु न खाइ बस्ने र नेपाली जस्तो सुकै गायेकार ।अभिनेता लाई माया गर्ने एक हौउ त।।GuYes.....
@namastenepal7184 жыл бұрын
Melina Rai को Voice मन पराउने जति यता !!🙋♂️
@surajdarjee2464 Жыл бұрын
Nice songs all
@gopilalchhetry67964 жыл бұрын
आहा कया दामि सबै कलाकार आफनै पैरन मा नाचेको र ऊसतै सुहाएको सबै कलाकार लाई मेरो मुरि मुरि बधाई छ
म दोहा कतार् बाट हेर्दै छु यो सेकेन पटक सेल्फी खिचम्ला ए माया बोल्को गित मलाइ सारैनै मन पर्यो
@takmeproduction4 жыл бұрын
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
@devrajpradhan71424 жыл бұрын
हईट! गीत त राम्रो पो बनेछ।
@kebalrai18004 жыл бұрын
हैट र मङ्गलिलाइ च्याप समातेर मन्दिर लगेर बिहे गर्दिहालुम न हौ साथी हो
@माम्बातामाङ्ग4 жыл бұрын
tye ta
@nanugurung17654 жыл бұрын
Ho Tani hai
@gopintamang2414 жыл бұрын
hahaha good
@rajrai38394 жыл бұрын
एक दम राम्रो हेर्दा हेर्दै कति छिटो सकियो यार।
@nurisherpa74854 жыл бұрын
हइट् शारै राम्राे रछ
@chirringtamang51344 жыл бұрын
असाध्यै राम्रो गित अनि िभडियो बनाउनु भएको मा विल्सन बाजे अनि बुद्धि आसेङ्ग, मेलिना नाना ,मङ्गली नाना लाई धन्यवाद।
@rajendraghale69024 жыл бұрын
Hait and mangaliko fan ytavhajirvhim ta ✋✋
@mahendraraiofficial6524 жыл бұрын
Lu Sampurna ma dheyrai dheyrai Suvakamana mangali Rajani Gurung sis ❤️Wilson bikram rai sir buddhi Tamang sir and melina rai Mero sis ❤️
@dhanurajsudimofficial47674 жыл бұрын
Sabai mero fan haru melina rai mangali ani hait ra wellson weekram pani
@anilkhadka28684 жыл бұрын
अति राम्रो छ गित सबै लाई बेस्टफलक सबै मन पर्ने हस्ती हरु
@rohitbinzarabjerungrairohi66664 жыл бұрын
Proud of you both Melina Rai and Wilson Bikram Rai..... Wishing you all a very happy life ... Love you
@kalibahadur46894 жыл бұрын
अति राम्रो गित अनि नाच पनि एकमुष्ट सबैलाई बधाई छ ल
@amarthapa79724 жыл бұрын
one of the best natch and song of 2020 ati asal natch performed by Rajani Gurung confident smile so SUPER wishing u all the best.
@krishnaphagami66314 жыл бұрын
मेलिना को सबै गीत हेर्ने अनि सुन्ने गर्छु तेसै मा पनि तक्मे बा को पनि स्वर सुन्न पाउँदा धेरै राम्रो लाग्यो एक दमै राम्रो भए को छ।
@rameshrai19704 жыл бұрын
यो पो हो त गीत भनेको Best कलाकार मन खुश भयो हाउ Best of Luck....
@chhabijangsunarofficelchan26024 жыл бұрын
गित अनि भिडियो एकदम राम्रो भाको छ बधाई छ 🇳🇵🇳🇵🇳🇵
@Manojstudionp4 жыл бұрын
तक्मे मेलिना हनुमाने अनि मंगलिका फ्यानहरु आउनुस मिलिजुली साथी बनौ है 🇳🇵🙋♂️🇳🇵🙋♂️
Bikram Waiba auunus subscribe garera ak arka ma sathi banum
@tektak33384 жыл бұрын
हैट गीत भनेको यस्तो पो हुनुपर्छ राम्रो गीत राई to Rai
@sandeshbhandari63814 жыл бұрын
Melina Rai ko fans✋✋ 👇️ 👇️ 👇️
@birendrabb87914 жыл бұрын
🙏
@kamalprasad49434 жыл бұрын
🙏
@chandratamang8094 жыл бұрын
दाजु भाउजुको मिउजिक भिड्यो मज्जाले हेर्यो ल सच्चिकै जोडि हुनु अनि निबुवा नुनमा सदेको अनि गुद्रुकमा डल्ले मिचेर खानुहोस है मङली र हनुमाने मेरो शुभकामना छ मेरो त्यो सेल्फी खिचेर मात्रा हुदैन है भन्देको छु नि फेरि
@sbnwbchannel88184 жыл бұрын
dami xa song takme Buda voice n Melina sis. video dami.xa Hanumane ( buddhi) dai . Mangali (rajani) Jodi suhauxa xittai bihe vako herna pau subhakamana
@jhamakbk18464 жыл бұрын
सुटिङ्ग भए देखि अहिले सम्म हेरि राछु सारै दाम्मी गित अनि म्युजिक झनै अति राम्रो🌷🌹
@jhamakbk18464 жыл бұрын
@Takmebuda ko takma ayexa lu ramro 😂
@yadavpemagar4 жыл бұрын
सबै अनि सधैको रोजाइ तक्मे बुडा, हैट ,मंगलि र स्वरकी धनी मेलिना राइ🌷
@anurai72174 жыл бұрын
Hami Esto manxe!!! Thaha thiyena eti mitho geet xa bhanera well. Listing More and more time early morning.
@YogeshRai4 жыл бұрын
Yo ho ne tarika wa! mazza ayo herda herdae vdo sakiyeko patto nai vayena.lyric,vocal ani vdo concept gajab lagyo👌👌ani tei mathi Melina ji ko awaj sakkigo ne👍️👍️
@ramkumarrai19804 жыл бұрын
हैत 100% like थोकिदिए मैले त हामी एस्तो मान्छे!!!
@kajitamang40824 жыл бұрын
हेलो तक्मे बजे तपाईं लाई के गर्नु चाई आउँदैन? त्यो चाई भन्दिनु परेऊ। गाउनु,नाच्नु,हसाउनु,एकरिङ गर्नु, फिल्म बनाउनु, हौ लाखे मचाई तीन छक्क परे 🤔🤔
@bhimkumarilimbu4894 жыл бұрын
Yes, right click,
@sujansedhain66564 жыл бұрын
मेलिना र तक्मे आफै लाई बढी देखाउने प्रयास भएछ । यसो नभएको भ बा जाती हुन्थ्यो ।
@takmeproduction4 жыл бұрын
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
@sunilmoktan7644 жыл бұрын
Lu hau sewaro lunga
@mihangbantawarai12144 жыл бұрын
सेवा अनि नमस्कार तक्मे बाजे र सम्पुर्ण टिमलाइ यो गितले तहल्का पिट्नै पर्छ नेपालि बजारमा सधै सधै
@CCR39884 жыл бұрын
❤️👍👍👍👍💓👍👍👍💓
@syanden9234 жыл бұрын
💗💗
@tarzanrai7184 жыл бұрын
Nice song takme
@c-86334 жыл бұрын
हैट! हाम्रो गुरुङ चेलीलाई उडाउछ क्या हो यो हैटले त्😁