बाइरोडको बाटोमा अचम्मको गाउँ || टिष्टुङको यात्रा Kunchal Village || Norway Stone & Mohini Falls

  Рет қаралды 498,449

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 449
@roshankhanal995
@roshankhanal995 3 жыл бұрын
हामि सबै जना मिलेर नेपाल एउटा स्वोर्ग को टुक्रा हो भन्नि दुनियाँ लाइ चिनाउ अनि धेरै धेरै धन्यबाद दाइ को टिम लाइ धेरै ठाउहरुको प्रत्यक्ष जान्कारि भएको मा अब बिस्तारै पश्चिम नेपाल सम्मको भिडिओ हेर्न पाइन्छ भन्ने आश गरेको छु
@milanmoktan6734
@milanmoktan6734 3 жыл бұрын
धेरै धेरै धन्यबाद सजिनदाइ को टिमलै हाम्रो गाउँ ठाउँ को प्रचार प्रसार गर्दिनु भयकोम।
@xyz_Abm
@xyz_Abm 3 жыл бұрын
दाइ अब कालापानी र लिपुलेक को पनि भिडियो बनाउनु पर्यो 😍
@kabitaale7402
@kabitaale7402 3 жыл бұрын
साच्चै सचिन सर को टिमलाई धेरै धेरै धन्यवाद छ सानै छदाखेरी गित सुनेको थिए आज त आफ्नो देशको कुना कुना सम्मको दुर्लभ दृश्य हरु त्यो ठाउँ सम्म पुगेर हेर्न नसकेनी युटुव मा हेर्न पाईयो साह्रै खुशी लाग्यो।।।।।।
@gitabhusal5353
@gitabhusal5353 2 жыл бұрын
Wow sir hajurko sabai vidiwo herachhu
@rombikramshahshah7719
@rombikramshahshah7719 3 жыл бұрын
वाइरोडको मन मोहक स्थानको दर्शनको गर्ने अवसर जुटाइ दिनु भएकोमा सचिन सर र टीमलाइ धन्यवाद ।
@dgmp8092
@dgmp8092 3 жыл бұрын
U
@khanaldharma466
@khanaldharma466 3 жыл бұрын
सारै राम्रो ठाँउ रहेछ
@Jp-ig5mz
@Jp-ig5mz 3 жыл бұрын
धन्यवाद सचिन सर!🙏 नेपालको कुना कन्दरा भिडियो मार्फत भ्रमण गराईदिनु भएकोमा।स्वर्गको एक टुक्रा मेरो देश तर बिडम्बना भ्रष्टाचार ले चुर्लुम पारेको छ
@magarpaul9770
@magarpaul9770 3 жыл бұрын
कति खुशी लायो आज यो सात समुन्द्र पारी बाट हेर्दा आफ्नो ठाउँ आँखा नै रसायो 😥🙏🙏🇳🇵❤️
@binodgopali3081
@binodgopali3081 3 жыл бұрын
Nice video of Gopali village of Makwanpur district.
@lbkhanal6582
@lbkhanal6582 3 жыл бұрын
बाईरोड बाटो मा धुला उडाउदै भन्ने सुनेका थियौ सर आज हजुर हरुले देखाइनु भयो धेरै धेरै धन्नेबात सर हरुलाई।
@shaktigurung6009
@shaktigurung6009 2 жыл бұрын
ल दामी भिडियो ल्याउनु भएछ विशेष गरि बाईरोडको घुम्ती ,नर्वे ढुंगा इत्यादी ,,,,,
@JOHNXINA.297
@JOHNXINA.297 3 жыл бұрын
ट्याक्सी कुदाउँदै, बाईरोड काे बाटो मा धुलो उडाउँदै ♥️
@CKAROLLHAUSE
@CKAROLLHAUSE 3 жыл бұрын
Dammit Thau sir ma hjr KO harek video herchhu
@Ravisen8165
@Ravisen8165 3 жыл бұрын
.. भाईहरूले बनाएको video हेरेर यस्तो लाग्छ कि म पनि साथ साथै घुम्दै छु, हेर्दै छु , रमाउदै छु ! वाह !! " जिन्दगी एक सफर हो , रोकिने नलिनु नाम सानो सुन्दर छ धरा, दिल खोली गर प्रणाम !! " .. नया रोचक जानकारीको लागि धेरै धेरै सलाम !! 😀😀❤️❤️🌏️🌏️
@ramrijal2516
@ramrijal2516 3 жыл бұрын
कति राम्रो ठाउ नागबेली बाटो मनै लोभ्याउने 😋❤️
@jivanshrest3588
@jivanshrest3588 3 жыл бұрын
खुसिलाग्यो धेरै रमाईलो पनि भयो र गोपाल बस्ति अती नै सुन्दर लायो मलाई
@madanbhattarai1265
@madanbhattarai1265 3 жыл бұрын
Wow कति सुन्दर छ नेपाल देश. दाई तपाई को वीडियो हेरेरो सारेइ नेई रमाइलो लागो. तपाई को हरेक वीडियो हेर्ने गरेको छू मैले. भबिष्यत मा समय मिलेछ भने हाम्रो पुर्खा को देश जरूर भ्रमण गर्ने छू. भारत को असम राज्य बाटो हजूर र हजूर को समूह टीम लाई धेरैई धेरैई माया छ. अगन्तक दिनमा पनि एस्तेइ मनुमुहक दृश्य वीडियो को माध्यम बाटो देखाउनु हुन्छ भनेरो आसा राखे. Love you dai. 😘😘😘🇮🇳🇳🇵
@dhrubarai
@dhrubarai 3 жыл бұрын
साँच्चै राम्राे अाजकाे भिडियाे । 😘😍👌
@sonamtamang4039
@sonamtamang4039 3 жыл бұрын
अति सुन्दर सुन्दर जग्गाहरू रहेछ एकदमै राम्रो लाग्यो ।नेपालको पर्यटक स्थानहरू साह्रै राम्रो लाग्यो ।यहाँ हरूलाई धन्यबाद हजुर।👌🙏
@amritlama2810
@amritlama2810 3 жыл бұрын
सचिन भाइ नमस्कार , तपाईले अाेझेलमा रहेका मकवानपुरका प्राकृतिक साैन्दर्यताकाे you tube मार्फत संसारलाई चिनाउने प्रशंसनिय कार्य गर्नु भयकाेमा हार्दिक नमन। यसरी नै अन्य अाेझेलमा परेकाहरुकाे पनि तपाईकाे क्यामाराले कैद गर्न सफल हाेस् भनी कामना गर्दछु ।।( भिमफेदि, मकवानपुरगढि , मनकामनाडाडा, त्रिबेणिखाेला अादिकाे पनि तपाईकाे क्यामारा कैद पारियकाे देख्न पाईयाेस् धन्यवाद ।।)
@paphagami6968
@paphagami6968 2 жыл бұрын
धेरै धेरै धन्यवाद सम्पूर्ण समूहहरूलाई। नयाँ नयाँ ठाउँमा भिडियो मै भए पनि मज्जाले घुमियो धेरै धेरै जानकारी पाइयो। अझै नयाँ नयाँ ठाउँहरू घुम्न पाइने रजान्ने मौका मिल्ने छ भन्ने पुर्ण आसा छ 🙏🙏❤️👌
@3212-v5wअनिश
@3212-v5wअनिश 3 жыл бұрын
😯sir म तपाइकै एक subscriber हु sir को vdos हरु सबै निरन्तर रुपमा नछुटाइ किन हेर्ने गर्दछु । आज 1st Time आफ्नै ठाउको एक झलक आउदा निकै खुसि लाग्यो । तर 2/3 दिन को झरि ले गर्दा यहा को दृस्य रामाइलो देखिएन sir को हेटौडा को vdo त हेरेको थिए तर हजुर यो बाइरोड को बाटो हुदै आउनु हुन्छ भनेर थाहा नै भएन । SIR lots of love from सिमभन्ज्याङ्ग्❤️🤗😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@nandalalnepali7315
@nandalalnepali7315 3 жыл бұрын
wow👌👌👌👌❤❤❤🌹🌹
@puranlimbu244
@puranlimbu244 3 жыл бұрын
1 बाट नै हेर्दै छु सबै उत्कृष्ट छ दाजुको भिडियो ❤️🙏
@lachumanneupane3540
@lachumanneupane3540 3 жыл бұрын
Wow क्या राम्रो, कत्ति राम्रो ठाउँ ,❤️😍🙏🙏
@santosh1054
@santosh1054 2 жыл бұрын
Sachin sir from Myanmar I like the way you explain in pure Nepali language and your videos are so valuable to know our culture.keep it up sir
@bhojgurung7546
@bhojgurung7546 3 жыл бұрын
ByeRoad ko bato ma dhulo udney bela ma pani parexa ta. Ladinxa hai Laxmi Sir Kosto Mutu chew wa vayo. Dherai Ramailo Thau!!
@laxudhungel7143
@laxudhungel7143 3 жыл бұрын
लु भनुम त
@thelilashow48
@thelilashow48 3 жыл бұрын
Purvi Blues ko prastuti: explanation ani drisyankan utkrista chha. Aagami dinma yehaharuko safaltako kamana gardachhu. Aaudai gareko Deepawaliko agrim subhakamana.🙏🙏🙏🙏❤❤❤❤
@maheswarlimbu8761
@maheswarlimbu8761 3 жыл бұрын
baairod ko baato ma sachin sir muskaan jharana chahi amazing and saarai beautiful lagyo teso t hamro Nepal surjelenda bhanda kaaha kami chha r wow our Nepal most good chha hai jaha pani 😍👌👍️🤝🙏👌👌👌👌👌👌👌👌👌
@shekharneupane6944
@shekharneupane6944 3 жыл бұрын
यस्तै रमाइलो नेपाल को दृश्य हेर्न पाउँदा सारै खुली लाग्छ हौ । अजै राम्रो राम्रो दृश्य देखाउदै जानू भाई सबै टिम लाई शुभकामना ।
@gopalbhadurr5004
@gopalbhadurr5004 3 жыл бұрын
राम्रो राम्रो ठाउँ घर मा बसेर हेर्न पायको मा धेरै धेरै धन्यबाद।
@tekrajhamal7323
@tekrajhamal7323 2 жыл бұрын
धेरै राम्रो गाउँ टोल॥👍👍
@dhungelmanoj2561
@dhungelmanoj2561 3 жыл бұрын
कुञ्छाल गाउ निकै मन पर्यो
@adhyayretreatresorttistung140
@adhyayretreatresorttistung140 3 жыл бұрын
Thank you Sachin ji and PURVI BLUES team for the great video! We hope to welcome everyone to this beautiful place always!
@balushrestha4322
@balushrestha4322 3 жыл бұрын
धन्यवाद सचिन सर यात्रा रमाइलो छ नयाँ नयाँ ठाउँ भिडियो हेर्नु पाउ👍️👍️👍️👍️👍️
@OnicAgyat
@OnicAgyat 3 жыл бұрын
धेरै रोचक र सुन्दर स्थानहरू 😀 राम्रो लाग्यो, धन्यवाद 😍
@sandhyapun5669
@sandhyapun5669 3 жыл бұрын
Ďosppssppppsosoxos
@riseandshine2891
@riseandshine2891 3 жыл бұрын
अर्को राम्रो भिडियो। बाल्यकाल का यादहरु लाई याद गरे।
@ramchamling9363
@ramchamling9363 3 жыл бұрын
यस्तै नयाँ नयाँ ठाउँको परिचय दिदै जानुस् ,सचिन भाइ । तपाईंको यात्रा सधैं सफल रहोस् ।
@salturover2970
@salturover2970 3 жыл бұрын
नेपालको नं.1 KZbin Channel.👍👍👍👍👍💪💪⚡⚡⚡🎥🎬🎤⏰💻📡📡📱📟
@DMVlogs1
@DMVlogs1 3 жыл бұрын
उत्कृष्ट विडियो मैले २ पटक हेरिसके🔥🔥
@sovitchhetri8751
@sovitchhetri8751 3 жыл бұрын
याे भिडियाे निक्कै राम्राे त लाग्याे तर ईन्द्रसराेबर ताल नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल भने हाेईन ! नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल कपिलबस्तु जिल्ला मा अबस्थित छ , जस्काे नाम जगदिशपुर ताल रहेकाे छ ! निक्कै रमाईलाे ठाउँ एकपटक अबस्य अाउनुहाेला
@paraskoirala449
@paraskoirala449 3 жыл бұрын
बिदेस मा बसेर सचिन सर मार्फत आफ्नु मुलुक हेर्न अति रमाइलो लाग्ने।धन्यवद सचिन ज्यु।
@gbkhadka6002
@gbkhadka6002 3 жыл бұрын
म पनि हिडेको यो बाटो २०६० तिर सारै रमाइलो अनि घुम्तीमा डर पनि लगेको थियो भिडियोको लागि धन्यवाद 👌👌👌🙏🙏🙏
@srijanarai7800
@srijanarai7800 3 жыл бұрын
By road ko bato ma dhulo uraudai.... 👍👍👍👍 Nice upload... 🙏🙏🙏
@sudhirkhadka8625
@sudhirkhadka8625 3 жыл бұрын
lovers chairs को बारेमा मैले छुट्टै कथा सुनेको छु , धेरै पहिले इन्डियनहरुले यो बाटो बनाउने क्रममा एक जना इन्डियन engineer र लोकल केटि बीच प्रेम बसेको थियो रे र उनीहरु यसै ढुंगा मा घन्टौ बसरे कुरा गर्थे रे त्यसैले यो ढुंगा को नाम एस्तो रहन गएको हो रे , पछि ति युवतीले त्यो मान्छे बाट धोखा पाए पछि आत्माहत्या गरिन रे , पछि एसको बारेमा एउटा किताबै लेखिएको थियो रे "यहाँ छन् जहाँ छितिज़ र धराहरु " यो कुराहरु मलाई मेरो बुवा ले भन्नु भाको , कत्ति सम्म सत्य हो थाहा छैन
@indiralagun4661
@indiralagun4661 3 жыл бұрын
Thanks sachin dai yo sab hami dekhai denu bhayako ma keep it up hai I will be waiting fo next vedio
@basantakarki7202
@basantakarki7202 3 жыл бұрын
Wawa kati sundar thau sachina sir thank u sir
@barailibhim8875
@barailibhim8875 3 жыл бұрын
wou dami hajur ko video herera man nai prasida hunxa wou
@rambahadurshrestha7048
@rambahadurshrestha7048 3 жыл бұрын
बाईरोड देखाईदीनू भयो अत्तीसुनदर सिन धन्नेबाद
@sangamdahal5199
@sangamdahal5199 3 жыл бұрын
मैले नघुमेको मेरै जिल्लाको यो रमाइलो ठाउ अब छिट्टै घुम्ने निर्णय गरियो
@lazyheart1764
@lazyheart1764 3 жыл бұрын
you guys are always op mazza aayo video herer ajhai yestai2 video liyer aaunu hola
@sajgautam
@sajgautam 3 жыл бұрын
कति राम्रो ...पुर्बी भैबलाई धेरै धेरै धन्यबाद 🙏
@indrarokaya2634
@indrarokaya2634 3 жыл бұрын
जान्कारी गराइ दिनु भाको मा हिर्काए देखि धन्नेबाद सर 🙏 लेख्न लाई कुनै शब्द छैन सर आहा ❤️❤️❤️
@PalungBeauty
@PalungBeauty 3 жыл бұрын
देशकै पुरानाे राजमार्ग त्रिभुवन राजपथमा पर्ने बाइरोडको बाटो " ऐतिहासिक महत्व बोकेको पर्यटकिय स्थल मकवानपुर ,थाहा नगरपालिकाको " कुन्छाल गाउँ "❣️ धेरै धेरै धन्यवाद 🙏🙏🙏 हाम्रो यताको भिडियो बनाइदिनु भएकोमा । #PURVIBLUES Team😍
@pravinpujarideula9960
@pravinpujarideula9960 3 жыл бұрын
धन्यवाद सर तपाईले हाम्रो थाहा नगरपालिका लगायतका ठाँउहरू दामन पालुङ्ग टिस्टुङ्ग बज्रबाराही कुन्छाल आदिको प्रचार प्रसार गरिदिनुभएकोमा।🙏🙏
@makarbahadurrai5544
@makarbahadurrai5544 3 жыл бұрын
सचीन सर र तपाई को टीम लाई धन्यबाद छ,मन मोहक स्थान को द्रिस्यहरु बसी बसी हेर्नु पाँऊदा आनन्द लागेर आयो पछी मौका मिलाएर घुम्नु जानु पर्ला
@sunilk.c7146
@sunilk.c7146 3 жыл бұрын
Jaya hos Purvi team Lai
@dhanbahadur9542
@dhanbahadur9542 3 жыл бұрын
वा धेरै राम्राे गाउँ ,बजार, झर्ना,
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 3 жыл бұрын
कुर्दा कुर्दै बल्लतल्ल आइ पुगो पुर्बी बुल्स को 152 इपिसोड ,स्वागत छ नया इपिसोड लाइ
@rastigurung855
@rastigurung855 3 жыл бұрын
😍gopali jat ko ghar ekdam rmo Malai Pani Jan jam jam lagyo thank you so nice video
@richaghale9044
@richaghale9044 3 жыл бұрын
I like also old design house its looks very beautiful in village
@Table_person
@Table_person 3 жыл бұрын
Waw awesome lovely place ma pani yekpali Jane plan gardai chu samaye milayera
@rekhapaudel5741
@rekhapaudel5741 3 жыл бұрын
Wow jana napay ni bedes bata nai ghumiyo and thank u brother 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵jay nepal
@msa6603
@msa6603 3 жыл бұрын
Wonderful video. Handsome guys too.
@chandramani2529
@chandramani2529 3 жыл бұрын
यो बाटो मो पनि ऐक पटक हिनेको थिए रमाईलो छ रममिता हेर्दै ktm जानलाई ।
@poshanrajpoudel3494
@poshanrajpoudel3494 2 жыл бұрын
Dang tirako video ko aasa gardaxu sir
@nabintimalsina9156
@nabintimalsina9156 3 жыл бұрын
बाह्रघुम्तिका घुम्तीको पनि ड्रोनसट लिनुभएको भए अझै दामी देखिने थियो ।
@chamlingtulasi6334
@chamlingtulasi6334 3 жыл бұрын
Purvi blues le maan lai anand milcha. Aafno desh! Aafno Thau!!! 🙏❤️
@flynepal
@flynepal 3 жыл бұрын
Amazing Video. Pruvi Blues is the best travel channel of Nepal.
@sumanchettri4739
@sumanchettri4739 3 жыл бұрын
I have never miss your videos sachin and laxmi sir.So excited to see new video .Watching from sikkim west pandam. Myself Suman Chhetri(Poudyal).
@manojbhujel8899
@manojbhujel8899 3 жыл бұрын
K para ho daju video ta lastai ramro banaunu hunxa ta dherai dherai dhanyabad dai na dekheko thou dekhna paiyo
@lurbusherpa1662
@lurbusherpa1662 3 жыл бұрын
Wow ,yek palta gumnai parne thhau raixa. Danyabad tapai haru ko mehanat lai.
@chefsaudi269
@chefsaudi269 3 жыл бұрын
निकै राम्रो भिडियो बनाउनु भयो धन्यवाद हजुर लाई हेटौंडा को 👏👏
@pra-mangphangrai8185
@pra-mangphangrai8185 3 жыл бұрын
अत्ति सुन्दर ठाउ !! अनि रमाइलो यात्रा 👌👍
@tejuadhikari4042
@tejuadhikari4042 3 жыл бұрын
अत्यन्त सुन्दर ठाम
@takbahadurserpa833
@takbahadurserpa833 2 жыл бұрын
Ramaelo sem hern paeyo good vedeo
@dahalraaz821
@dahalraaz821 Жыл бұрын
Damixa xa beautyfull view''
@tilakpunmagar8670
@tilakpunmagar8670 3 жыл бұрын
amazing place Sir ..my from Pyuthan ❣️❣️👍️👍️👍️👍️👍️
@suryabhaktanakarmi2912
@suryabhaktanakarmi2912 3 жыл бұрын
Aaha dherai ramro xa sabai prastukarta pani ustai dhanyabad.
@bhimmagar1643
@bhimmagar1643 3 жыл бұрын
ati Sundar video .UAE
@HelloWorld-yx5yr
@HelloWorld-yx5yr 3 жыл бұрын
Best blogger ever seen keep blogging Mate what a beautiful country.
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 3 жыл бұрын
जानकारी सहित एकदमै राम्री भिडियो बनाउनु हुन्छ सर
@chandrashrestha5025
@chandrashrestha5025 3 жыл бұрын
पराईको ठाउँमा बसेर तपाईंसँगै हामी पनि आफ्नो ठाउँको कुना कन्दरा घुम्दै छौं। यो अवसरको लागि धेरै धेरै धन्यवाद।
@chhetrinim
@chhetrinim 3 жыл бұрын
जति राम्रो हजुर को भिडियो त्यती नै राम्रो भिडियो क्वालिटी
@Ghost_Gammer-d5z
@Ghost_Gammer-d5z 3 жыл бұрын
आहा हाम्रो देस जता गयो त्यतै सुन्दर छ , प्रक्रीती को अनुपम उदाहरण , स्वर्ग भन्दा कम छैन हाम्रो देस
@sushilalama3085
@sushilalama3085 Жыл бұрын
I really like the way Sachin jeu explains things he makes it very easy for the viewers to understand, brilliant job 👍👍👍 and l really like Laxman jeu ko funny acts brings a huge smile on my face.
@최성남-h2w
@최성남-h2w 3 жыл бұрын
Aha.....ajata mero janma jillako video po herna paiyo ta ho sarai ramro lagyo.jehos arkako thauma basera bhayni afno thau hera paiyo🤗🤗🤗🤗
@VinodGupta-if5mh
@VinodGupta-if5mh 3 жыл бұрын
Mero janmi hurkeko thauhoyo my homtun hetauda mero purano bachpanko samjhna aayo ....
@kshitizkshetri661
@kshitizkshetri661 3 жыл бұрын
निकै राम्राे लाग्याे सचिन ज्यू को भिडियो नियमित हेरिरहेको छु हजुरको भिडियो हरु🎉🎉🎉
@thamankonwar2023
@thamankonwar2023 3 жыл бұрын
Nature in abundance. Mind blowing ..Thanks blues for such an informative blog. God bless
@lilychen3162
@lilychen3162 3 жыл бұрын
Beautiful place I like Norway Rock and water fall and thank you for showing such a beautiful place ..Keep showing such beautiful places.. your way of showing places is very good . Mumbai
@SoldiergameNPL
@SoldiergameNPL 3 жыл бұрын
जिन्दगी यो हो नि 😍😍😍राम्रो छ दाइ
@sumankunwor3070
@sumankunwor3070 3 жыл бұрын
जति हेरेपनि धित नमर्ने कहिले पनि हेरीरौ लाग्ने तर सर भिडियो चै लास्टै थोरै भयो हजुर अलि लामो बनाउन आग्रह गर्दछु 💐💐💐💐
@LalitSharma-rh7ts
@LalitSharma-rh7ts 3 жыл бұрын
Sachi dami, video, dheri mihenatma teyar bheyako,dhanyabad.
@ravishakya7085
@ravishakya7085 3 жыл бұрын
पुरानो र मनमोहक बाइरोडको भिडियो देखाॅउनु भएकोमा धेरै धन्यबाद र चार पटक यसै बाटोबाट यात्रा गर्ने अवसर पाएॅ ! 😍😘🙏
@Moonvlogsofficial138
@Moonvlogsofficial138 3 жыл бұрын
Wow, our beautiful Nepal 🇳🇵
@RamRam-he6hu
@RamRam-he6hu 3 жыл бұрын
Kasto ramro video banaunu vako tq sir
@ramlaxman9321
@ramlaxman9321 3 жыл бұрын
All video bast super vary vary good sir 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👍👍👍
@birendranrl6396
@birendranrl6396 3 жыл бұрын
याे टिम लाई धेरै धेरै धन्यबाद
@freefirenoobgamer6503
@freefirenoobgamer6503 3 жыл бұрын
सर्वभौम,स्वतनत्र सुन्दर ,शान्त बिशाल नेपाल जय देश।
@sanchurai7268
@sanchurai7268 3 жыл бұрын
I m watching from USA 🇺🇸 I watch your all the videos
А я думаю что за звук такой знакомый? 😂😂😂
00:15
Денис Кукояка
Рет қаралды 5 МЛН
How to Fight a Gross Man 😡
00:19
Alan Chikin Chow
Рет қаралды 18 МЛН
Twin Telepathy Challenge!
00:23
Stokes Twins
Рет қаралды 126 МЛН
А я думаю что за звук такой знакомый? 😂😂😂
00:15
Денис Кукояка
Рет қаралды 5 МЛН